बालेनले मुद्दा जितेपछि बाघ बनेर दलबल सहित न्युरोड पुगेर राजुले एकाबिहानै चलाए डोजर प्रहरीले दियो साथ

  Рет қаралды 92,771

Golden TV

Golden TV

Күн бұрын

Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/y2...
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 442
@goldentv4203
@goldentv4203 Ай бұрын
हैट हर्क र धमालाबारे नसोचेको कुरा आयो पुण्य गौतमले कसम खादै गरे भण्डाफोर अब के होला,? Harka Vs Damalakzfaq.info/get/bejne/icVde7RknZzMiGg.html
@dezzyhugo7024
@dezzyhugo7024 Ай бұрын
उच्च अादलत सम्मान गर्दै बालेन टिम को जय होस
@dineshkumarchaudhary2781
@dineshkumarchaudhary2781 Ай бұрын
जय बालेन साह बालेन जिन्दावाद ❤❤
@dipakthapa627
@dipakthapa627 Ай бұрын
पार्टीका झोलेहरु लुकेर हेर्दे होलान ।बालेन जिन्दावाद ।
@gyaanchandraashakya4018
@gyaanchandraashakya4018 Ай бұрын
देशको आशाको झिल्को बालेन प्रवृत्ति । अरु त भाग शान्ति जयनेपाल
@shreeganesh198
@shreeganesh198 Ай бұрын
बालेन साह जिन्दाबाद अब बिपि को सिधाान्त को साथै बालेन सिधाान्त पनि अपनाउनु राम्रो हो
@rajanshrestha4182
@rajanshrestha4182 Ай бұрын
Kalo congress gharma naxirekai ramro...pahilako baje harule bhanthe sahi nai ho jasto lagxa ahile 😅😅😅
@akashlimbu6649
@akashlimbu6649 Ай бұрын
सर्बोच्च अदालतको फ़ैसला र आदेश स्वागतयोग्य छ।नेपालको बिकासको सबै मास्टरप्लानको डिज़ाइन गर्न ईन्जिनियर बालेन शाह ज्यूलाई दिनसके नेपाल छिट्टै बिकास हूनेथियो।सबैसँग सहकार्य गरी सूकूम्बासी बिस्तान्तरण र फूटपात बिस्तारले पूर्णता पाओस्
@rabibaral9333
@rabibaral9333 Ай бұрын
१००% जय बालेन ,जय सुनिता साथ सहयोग सधै रहाेश ।
@dineshkumarchaudhary2781
@dineshkumarchaudhary2781 Ай бұрын
धेरै धेरै बधाई छ बालेन साह बालेन ❤❤love you sir
@lalkumarshrestha6857
@lalkumarshrestha6857 Ай бұрын
भुपु मन्त्री रघुबिर महासेठलाई त्यो ठाउँमा उपस्तिथि गराउनु हुन हार्दिक अनुरोध गर्दछु। हामी त्यो खालको माहौल हेर्न उत्सुक छौँ।
@user-ye3rb6jg9m
@user-ye3rb6jg9m Ай бұрын
महानगरकाे जनतामुखि कदम, अदालतकाे सहि निर्णय 👏
@user-lo5or8wl7g
@user-lo5or8wl7g Ай бұрын
जय बालेन साह बालेन जिन्दाबाद ❤🎉❤
@VISITNEPAL-fz8wy
@VISITNEPAL-fz8wy Ай бұрын
राम्रो कामको लागि धेरै बधाई बालेन सर 😍🙏
@binodbastakoti3328
@binodbastakoti3328 Ай бұрын
कैले निकाल्ने कैले खोतल्ने कैले पुर्ने माथि का भ्रष्ट हर लाइ जिउदै जलाउनु पर्ने कति खर्च भो 5 जना गरिब पालिन सक्थे त्यो खर्च ले बालेन को जय होस
@keshartamang560
@keshartamang560 Ай бұрын
देस लुटेर खाने दिन गए💪बालेन,हर्क र गोपि हमाल ले नेपाली जन्ता मा चेतना को झिल्को बाली सके,84,मा पाटी लाई असहज हुनेछ,89,पाटी साफ.....
@rameshkhatri2
@rameshkhatri2 Ай бұрын
पाटिका झोले हरु अहिले कुन चाहिँ दुलो बाटा लुकेर हेर्दै होलान जय बालेन देश र जनताको लागि एक मात्रै बिकाश गर्ने असल मेयर ज्यु बालेन शाहा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@premalimbu9766
@premalimbu9766 Ай бұрын
बालेन जि जिनदा बात
@binodale7141
@binodale7141 Ай бұрын
खोइ २२वाड डन्।छुजुल (कानुन सिउला सार्वजनिक ठाउँमा भएको बोटबिरुवा लाइ वखलिएकोमा कानुन बमोजिम राम्रो कारवाही पनि हुनेछ। धन्यवाद।
@shyamgautam410
@shyamgautam410 Ай бұрын
रघुविर महासेठ , वालेन सङ्ग बाझने यहाँको वडाध्यक्ष र सडक बिभागका बिभागिय प्रमुख को घरघराना वाट यो राज्यको क्षती असूल उपर गर्नुपर्छ।
@samratyonzan9546
@samratyonzan9546 Ай бұрын
mero ni ahi bhanai ho hajur ..
@girirajneupane5827
@girirajneupane5827 Ай бұрын
Yes
@KumarPradhan-c1p
@KumarPradhan-c1p Ай бұрын
रामराेकाम बालेन जय बालेन❤
@maheshgiri7480
@maheshgiri7480 Ай бұрын
अदालत , प्रहरि, महानगर यत्ति मिले त विकाश कसैले रोक्नै सक्दैन ।।
@premg.m5707
@premg.m5707 Ай бұрын
राम्रो यसती नै सत्य र सहि को पक्षमा फैसला दिइरहनु पर्छ जय सर्बोच्छ न्यायलय
@kumarlamalama1804
@kumarlamalama1804 Ай бұрын
अन्त्यमा सत्य को जीत हुन्छ भनेको यही हो कानून प्रकीय दाल का नेता हरुले नै सिकाको हो मेयर सपलाई शिक्षीत ब्यक्ति लाई सिक्न समय लाग्दैन। धन्यबाद काठमाडौं महानगर पालिका टीम😅😅😅😅
@dharmarajgautam8105
@dharmarajgautam8105 Ай бұрын
जय बालेन सर 🙏🙏🇳🇵🇳🇵
@SanjeepShahi-wu6ie
@SanjeepShahi-wu6ie Ай бұрын
चोर हरुले बालेनको रौ पनि हल्लाउन सक्दैन❤❤❤
@santasunuwar
@santasunuwar Ай бұрын
सबैलाई बधाई छ
@ishworsunam4335
@ishworsunam4335 Ай бұрын
जित हिरो को
@sudhirmaharjan3282
@sudhirmaharjan3282 Ай бұрын
झूटो टिक्दैन सत्य डक्दैन ।बालेनको जय होस ।
@purnalimbu6284
@purnalimbu6284 Ай бұрын
चीनपाजीलाई त पानी छम्किने बेला भएन? आफ्नै ठाउ राम्रो बनाउन खोज्दा भाँजो हाल्ने ।चीन पाजी झोलेलाई खै के गरौं गरौं लाग्छ।
@samsergurung535
@samsergurung535 Ай бұрын
भत्काउने बित्तिकै बनाउन पनि शुरु वाहा !!! गजब !! जय बालेन । स्याङ्जा वालिङबाट ।
@damodarsunar5977
@damodarsunar5977 Ай бұрын
जय बालेन ❤❤
@kumarlama8664
@kumarlama8664 Ай бұрын
एति खेरा वाड अध्यक्ष चिनी जि कता जानू भयो जय बालेन
@rajankhadka6046
@rajankhadka6046 Ай бұрын
Chini paglyera bilayo
@user-ud6rp8xr5o
@user-ud6rp8xr5o Ай бұрын
जय बालेन सर🙏🙏🙏💪💪💪💪💪💪🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-tz6vz8do4k
@user-tz6vz8do4k Ай бұрын
सत्य डग्दैन। झुटो टिक्दैन। यो जित स्वभिमान नेपाली जस्को साथ बालेन शाह जय नेपाल सुन्दर शान्त बिशाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kanepokh
@kanepokh Ай бұрын
बालेन सर जिन्दावाद ... त्यो झोले एमालेको वडा अध्यक्ष र अरु झोलेहरु हेर अन्तिममा जित बालेन सर कै भयो
@ramkumarryoutubechanal7689
@ramkumarryoutubechanal7689 Ай бұрын
जाई बालेन जिउ
@bhimbudha7549
@bhimbudha7549 Ай бұрын
बालेन जिन्दाबाद नेपालि जनताको शान हो बालेन
@batukc4400
@batukc4400 Ай бұрын
अन्तिम्मा सत्यको जित हुन्छ भन्ने गर्थे हाम्रा बुवा हजुरबुबा हरुले । त्यो कुरा आज सत्य भयो ।जय देस जय बालेन ।
@maiyakatuwal7653
@maiyakatuwal7653 Ай бұрын
सत्याकाे बिजय यसरी नै हुँदै जाअाेस जय बालेन ।😊
@RitaKC-lh5vc
@RitaKC-lh5vc Ай бұрын
Very good very good Mr balen jiiu 🎉🎉
@arjunkc9127
@arjunkc9127 Ай бұрын
आखिर निउरोड को समस्या समाधान हुनि भएछ धन्यवाद छ यो देस को बिकाश को कामलाई निरन्तरता र साथ दिनु हुने सबै नेपाली दाजुभाई दिदी बहिनी हरु मा धन्यवाद
@bhuwanmagar957
@bhuwanmagar957 Ай бұрын
सधै सत्यको नै जित हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो। जय नेपाल जय बालेन ❤❤❤❤❤
@jyotilalrana8375
@jyotilalrana8375 Ай бұрын
पार्टीकाका शीर्ष नेता र तिनका झोलेहरूले गर्नु गरे। हे प्रभु पशुपतिनाथ यिनलाई सतबुद्धी दिनुहोस् ।
@baburamtamang1657
@baburamtamang1657 Ай бұрын
Great work Balen sir . Aaja sattya ko jit hunxa thank for all mahanagar team🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵jay nepal jay balen❤❤❤❤
@kushangsherpa4217
@kushangsherpa4217 Ай бұрын
झोले हरु पुर्पुरोम। ह।त र।खेर बसिरहेको होला किनभने पर्किङ गरे ब।ब।पत हप्ता असुली गरेर ख।ने ब।नि परेको थियोे नि कि कसो स।थि हरु❤❤
@tarahayu5726
@tarahayu5726 Ай бұрын
सरबोच्च अदालतको फैसला स्वागतयोग्य छ र सच्चाईको जित भएको छ । ति झोलेको मुख अबत बन्द भयो होलानि जय बालेन।
@user-lj6rt6fc5u
@user-lj6rt6fc5u Ай бұрын
देश को सपुत। छोरो बालेन❤❤❤❤❤❤❤❤❤
@user-nd1ji6vw8c
@user-nd1ji6vw8c Ай бұрын
Nice balen ❤❤❤❤
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 Ай бұрын
जय बालेन सर
@KamalShah-dc9bd
@KamalShah-dc9bd Ай бұрын
जय जय बालेन सर 🌹🌺🙏🙏🇳🇵 जय माहानगर प्रहरी जय फूटपात बेपारी 🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵
@binodbastakoti3328
@binodbastakoti3328 Ай бұрын
जय बालेन
@keshavsankhi9517
@keshavsankhi9517 Ай бұрын
Jay balen babu❤❤❤
@bisnubhatta5499
@bisnubhatta5499 Ай бұрын
अब फेरि बालेन को योजना लाई बिफल बनाउन कोहि अगि न बढ्नु होला पाटी का झोला झाम्टा हरु पाच बर्ष काम गर्न देउ बालेन लाई ! सिङ्गो टिम लाई सलाम ❤❤
@SamratShrestha-qp5oq
@SamratShrestha-qp5oq Ай бұрын
अब कुनै पनि काजी पाजी हरू को पावर चलनेवाला छैन चल्नेछ छ बालेन शाह को डोजर
@janurai1472
@janurai1472 Ай бұрын
Great Balenjau! Congratulations! You are real hero of Nepal!
@driftguruji394
@driftguruji394 Ай бұрын
really i m too happy , aasto khusi kunia ni neta ley dina sakya theyna . love u balen
@bishnurana2691
@bishnurana2691 Ай бұрын
त्याहा पहिले बिरोध गर्ने हरु मुख ढाकेर कहाँ लुकेछन
@rameshworbudhathoki1022
@rameshworbudhathoki1022 Ай бұрын
स्थानिय हैन भाडाका ट्ट्टु र दलाल थिए विरोध गर्नै ।अहिले गु खाको जस्तो मुख लाएर हेरी बसेका होलान😊😊
@lingsangmakrihang4922
@lingsangmakrihang4922 Ай бұрын
सेबास बालेन टिमलाई ।
@kiranpradhan8055
@kiranpradhan8055 Ай бұрын
VERY GOOD JOB MAYOR BALEN SHAH SIR AND TEAM......BATO BANNAI PARCHA......SARAI KHUSI LAGYO......SABAI KO JAI HOS.....JAI SAMBHU........❤❤❤❤❤❤❤❤❤❤🎉🎉😢😮😮❤❤❤❤❤❤❤❤❤😂😂🎉❤❤❤❤❤❤❤❤❤🎉😢😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@subhdrasingh4603
@subhdrasingh4603 Ай бұрын
यो दृश्य हेर्न पाउदा अँखामा शिथिलता छाएको छ । जय नेपाल
@bhimalemagar9036
@bhimalemagar9036 Ай бұрын
Jit kasko balen ko jaye balen sar 🙏🙏🙏🙏🎉🎉🎉🎉🎉❤❤❤❤❤
@jyotishah2002
@jyotishah2002 Ай бұрын
जय होस बालेन शाह को 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@suman9184
@suman9184 Ай бұрын
Very good ,very good
@DambarDC
@DambarDC Ай бұрын
बधाई छ बालेन जि लाई।
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Ай бұрын
चिनी पाजी अधक्ष्यलाइ डाडुमा पानी ततायेर डुबाउ जनताहो फटा काम्मा।साथ दिनेलाइ बहीसकार गरौ जनताले
@sunilashrestha6078
@sunilashrestha6078 Ай бұрын
बल्ल सुनमा सुगन्ध हुने भयो ❤❤🎉🎉
@Goraybedghumante2546
@Goraybedghumante2546 Ай бұрын
बालेन जिन्दावाद ❤❤
@user-kv2wu4fo1k
@user-kv2wu4fo1k Ай бұрын
जय अदालत,,जय बालेन।।जय जागेका नेपाली
@gyanushrestha8276
@gyanushrestha8276 Ай бұрын
अति राम्रो जय बालेन 🥀❤ ।
@shyamrai9908
@shyamrai9908 Ай бұрын
सत्यको विजय हासिल जसरी पनि हुन्छ
@MeeraBashyal
@MeeraBashyal Ай бұрын
best of luck balen sir
@Bikram1.0m
@Bikram1.0m Ай бұрын
अस्ति सारै भुक्ने भुस तिग्रे हरु अहिले सिरक भित्र बसेर युटुब मा हेर्दै होला यो सफलता को समाचार 😅😅 जय बालेन❤❤❤
@sunilgiri4757
@sunilgiri4757 Ай бұрын
बालेन हो देश को राजा
@Riseupnepal
@Riseupnepal Ай бұрын
Word 24 ko sampurna team ra mahangar team lai badhai
@balaramgiri4195
@balaramgiri4195 Ай бұрын
महासेत र चिबकाजी लाई यो छेतिपुर्ती गराऔन मुद्दा चलाउनु पर्छ होला।
@RajendraPunmagar-z4x
@RajendraPunmagar-z4x Ай бұрын
Balen is nepalies's king . Alwayes support we balen dai.
@YamBahadur-p4b
@YamBahadur-p4b Ай бұрын
Very good balen Nepal ko number oneko Hiro
@harinepal520
@harinepal520 Ай бұрын
नयाँ सडक नाम सधै पुरानो बनाउने जिम्मेवारी कस्ले लिने अब ।😂😂
@nirmamanandhar5263
@nirmamanandhar5263 Ай бұрын
Great work Balen n mahanagar palika team.
@kalkalphe5960
@kalkalphe5960 Ай бұрын
Well done Balen team कता गयो माहास्वाट हो की महासेठ हो स.बी लेखदै हिन्ने
@Jitman-u8h
@Jitman-u8h Ай бұрын
Good luck balen sir
@yashbahadurgurung599
@yashbahadurgurung599 Ай бұрын
बालेनकाे काममा सहयाेग गर्ने भन्दा तमासे धेरै छन् ।
@rajarammahat8899
@rajarammahat8899 Ай бұрын
जय होस बालेन सर लाई 🌹🙏🌹
@premasapkota536
@premasapkota536 Ай бұрын
जनताबाट उठाएकाे करकाे पैुसा दुरूपयाेग गरेकाे पिचकाे पैसा सेठ लाई तिराउनु पछ
@kumarmagar4422
@kumarmagar4422 Ай бұрын
🎉good God it balen shaha 🎉🎉🎉
@mukeshsah2988
@mukeshsah2988 Ай бұрын
Jay balen ji keep up the good work go ahead great congratulations namaste
@user-yz1ot6vf7n
@user-yz1ot6vf7n Ай бұрын
यहि सुन्न थियो नेपाली जनता ले
@haribahadurchaudary5273
@haribahadurchaudary5273 Ай бұрын
Balen sir lai support garne Kati yata Hajir garum la Mitra haru ❤❤🎉balen sir gindabd
@sarojchhetri5302
@sarojchhetri5302 Ай бұрын
Salute xa balen sir sathai sampurne team lai
@user-jj1jk9zy8u
@user-jj1jk9zy8u Ай бұрын
Very good balen sir hjrko jit vayo jhole haruko kamai khane thau banda vayo
@camilalll7894
@camilalll7894 Ай бұрын
Balen saha zindabaat jay hosa jay Balen jay Balen jay Balen
@VisionNVibes
@VisionNVibes Ай бұрын
यो स्थानमा कुनै पनि किसिमको गाडि चल्न दिनु हुन्न र बाइक र साइकललाइ समेत निषेध गरेमा त्यहा आवातजावात गर्नेहरुको लागि सहज हुने थियो र पर्यटकहरुको लागि अझ व्यवस्थित हुने थियो। यसको लागि सिक्किमको गान्तोक बजारलाइ पनि उदाहारणको रुपमा लिन सकिन्छ । त्यहा पनि निषेध गरिएको छ र पैदल यात्रीलाइ सहज बनाएको छ।
@user-mh9fo7sn8m
@user-mh9fo7sn8m Ай бұрын
yek dam ramro kam, Balen ji lai dherai respect cha , waha le gareko kam ati ramro cha.
@sameerlama5440
@sameerlama5440 Ай бұрын
चिनिकाजीकाे गुलियाेले काम गरेन ?
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Ай бұрын
जय बालेन शाह 💕
@kishorkumarranabhat2611
@kishorkumarranabhat2611 Ай бұрын
देशकाे अाशा काे खेति हाे बालेन जिन्दावाद
@rabinmalla13
@rabinmalla13 Ай бұрын
Good job Balen.... Balen is the greatest of all..
@SabinKhadgi-vx9by
@SabinKhadgi-vx9by Ай бұрын
Nice job jya greater nepal
@rajushrestha3593
@rajushrestha3593 Ай бұрын
Jay nyayalaye,jay balen ,jay nepal ❤️🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻🇳🇵🙏🏻
@SAB_NsCollection
@SAB_NsCollection Ай бұрын
balla khuse lageo yar thanks alotttttttttttttttttttttttttttttttttt jai balen
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 3,4 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 9 МЛН
This Dumbbell Is Impossible To Lift!
01:00
Stokes Twins
Рет қаралды 32 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 20 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 3,4 МЛН