बालेनले प्रचण्डको पार्टी कार्यालयमा फोहोर बोकेका गाडी ते र्सा ए, यसरी नि यन्त्रण मा परे ड्राईभर

  Рет қаралды 344,096

Harek News TV

Harek News TV

25 күн бұрын

#balen #balenshah #balenshahnews #prachanda #balenprachanda #bancharedada #teku
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 931
@Nikshan225
@Nikshan225 24 күн бұрын
एकदम सही काम गर्यो बालेन शाहले अब बालेनलाई २०८४ मा प्रधान मन्त्री बनाउनु नै पर्छ।
@SagarSagar-fe8dq
@SagarSagar-fe8dq 24 күн бұрын
Right 👍
@pashupatidhakal3859
@pashupatidhakal3859 23 күн бұрын
🙏🙏🙏🇳🇵
@mrnepal5176
@mrnepal5176 23 күн бұрын
😂😂 tero baule chahera hune vaye aajai pm hunxa tyo gajedi machikne 😂😂
@kalpanarai77M
@kalpanarai77M 23 күн бұрын
sahi ho
@technicaldharu1202
@technicaldharu1202 23 күн бұрын
100% right
@pradipmagrati9712
@pradipmagrati9712 24 күн бұрын
बालेन शाह मेयर साबलाई सबै युवाको साथ छ।।
@user-ex9vn1xj5l
@user-ex9vn1xj5l 23 күн бұрын
फाेहर्र तेता है सम्स्दभब अगाडि लैजान पर्र छ
@luxuryspot1261
@luxuryspot1261 23 күн бұрын
कुन युवा। आधी युवा विदेशमा आधी युवा पाटीको झोले।
@NirmayaDhimal-zl3dh
@NirmayaDhimal-zl3dh 7 сағат бұрын
​@@luxuryspot1261lip
@kamalaghimire5491
@kamalaghimire5491 24 күн бұрын
wow यो देसले खोजेको नै बालेन जस्तो नेता हो सलाम छ मेयर साब बालेन सर जनता को आसा र भरोसा हजुर 🙏🙏🙏
@nishashrestha7509
@nishashrestha7509 24 күн бұрын
ए माओवादी हो तिमीहरू माओवादी होईन खाऊबादी हो 😡😡😡
@capirarai4709
@capirarai4709 22 күн бұрын
Sahi ho hajur
@pralladadhikari2721
@pralladadhikari2721 24 күн бұрын
आटीलो रैछ केटो, फोहोर मा राजनीति नगरौ बरु महानगर लाइ सहयोग गरौं।
@turkish_drama4K
@turkish_drama4K 23 күн бұрын
को केटो हो आटिलो
@SujanRai-uo9fn
@SujanRai-uo9fn 20 күн бұрын
​@@turkish_drama4K tero prachande chai ho? Aatilo sala jhole bich maa aruko bichar maa kina ghusxaas bich maa kuttaa
@thelightoftheworldnepal
@thelightoftheworldnepal 24 күн бұрын
भ्रष्टाचार लाई कारवाई हुनु पर्ने तर फोहर लाई कारवाई गर्न् सक्ने सरकार लाई कती धन्यवाद दिउ? काम राम्रो गराउनुभयो बालेन भाई। जय आमा नेपाल।
@sakunupreti5563
@sakunupreti5563 24 күн бұрын
बालेन एक चोटि प्रधानमन्त्री हुदा के हुन्छ होला सोच्दैछु म कसम अनि चै नेपाल भनेर गर्व गर्ने ठाउँ हुन्छ
@ChintanThapa-ht6ec
@ChintanThapa-ht6ec 21 күн бұрын
Meyor vayara dekhaune le pradhan mantri vayo vane ta ksm koi nachamke hunxa..jya balen ❤
@tandonkazi827
@tandonkazi827 24 күн бұрын
यी चोर दलाल भ्रष्टहरुको सेखी झार्ने एकमात्र सच्चा सपूत बालेन शाहको जय होस् 🙏🙏🙏
@hiramanisharma2830
@hiramanisharma2830 24 күн бұрын
देउबा केपि प्रचन्ड निबास अगाडि फाल्नु पर्छ जे गरे ठिक गरे
@kumargurung336
@kumargurung336 24 күн бұрын
मेहर बालेन शाह ले 100% ठिक गरियो अझ सम्सद भवन मा लगेर खन्याउनु पर्छ।
@ambikrasaili6010
@ambikrasaili6010 24 күн бұрын
जे गर्यो सहि गर्यो बालेन शाहा जिन्दावाद जिन्दावाद। यिनारुलाई तह लगाउने एउटा बालेन छ अरुत सबै नेताको झोले मात्रै हो। कानुन अदालत पनि। तेसैले त जे मन लाग्यो तेहि गर्छन ।
@premadhunganadhungana4616
@premadhunganadhungana4616 24 күн бұрын
बालेन साह जस्तै मेयर उपमेयर हरेक जिल्ला मा हुनुपर्छ👍️👍️🙏🙏❤️
@user-zs3jo2fm7h
@user-zs3jo2fm7h 22 күн бұрын
Good balan sir
@slate2368
@slate2368 24 күн бұрын
सपै नेताको पाटि कारेलयमा भाग लगायर तेरसाउनु परनि कम भोनि सलाम छ बालेन साब लाई❤
@roshanpakhrin303
@roshanpakhrin303 22 күн бұрын
Tersaunu vanda nih tei lagerw office ko room mai haldiyee hunxha
@user-id4on6ky2g
@user-id4on6ky2g 24 күн бұрын
घर घर बाट बस्ती बस्ती बाट उठाउ देश का नेता लाई भारत पठाउ बालेन लाई देश जिम्मा लाउ देश लूटने नेता मुर्दा वाद बालेन जिन्दाबाद जय बालेन
@prasadmin8969
@prasadmin8969 24 күн бұрын
भेरि गुड बालेन
@shantikokhojima6040
@shantikokhojima6040 24 күн бұрын
आतंककारी प्रधानमन्त्री प्रचण्डे स्याल हो 😅 मेयर बालेन शाह भनेको सिंह हो सिंह 🦁🤞😊
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz 24 күн бұрын
तिम्रो मुखमा लादो ले चिक्नु पर्ने।
@lasttime1774
@lasttime1774 23 күн бұрын
​@@BasantaShahi-pu9hzतेरो मुख मा प्रचण्ड... डो 😄😄😄
@MANOJTHAPA-pz1mr
@MANOJTHAPA-pz1mr 24 күн бұрын
सत्तामा मात्र केन्दृतहुने काम नगर्ने नेतालाई बलेनले गरेको सहि समयको सहि निर्णय हो। ठिक छ। हामिकाठमाण्डाै बासि बालेकाे साथमा छाै।👍️
@SamratShrestha-qp5oq
@SamratShrestha-qp5oq 24 күн бұрын
देरै राम्रो काम गर्नु भो ईनिहर लाई गर्ने यही हो ❤❤❤
@hiratamang946
@hiratamang946 24 күн бұрын
सहि गर्नु भयो नेता हरु यो फोहोर भन्दा बढी गनाउनी भएर यसो गर्नु बाध्य भको हो जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤
@shrestharajesh6372
@shrestharajesh6372 24 күн бұрын
सहि गर्यो मेयर बालेन्द्र शाह ज्यु ले ! अब बाकी फोर सांसद भवन भित्र राख्नु पर्छ
@ramsharanmahat8772
@ramsharanmahat8772 23 күн бұрын
एकदम सही काम गर्यो बालेन शाहले, बालेन साह जस्तै मेयर उपमेयर हरेक जिल्ला मा हुनुपर्छ
@muktiregmi4508
@muktiregmi4508 24 күн бұрын
एमाले र नेपाली कांग्रेस को पाटि कार्यलय अगाडि पनि राखिदिनु पर्छ की ?
@yugdunggurung4977
@yugdunggurung4977 23 күн бұрын
Sabai party ko office ma rakni parxa raprapa , ani lamichane ko office ma ni rakni parxa Sabai chor haru lai Cornish huna JAY BALEN n KMC team 🙏🙏🙏🙏🙏
@baburamparajuli6914
@baburamparajuli6914 23 күн бұрын
बालेन सर सलाम छ। वनचरे डाँडाको जनताको समस्या प्रधानमन्त्रीको ढोका अगाडि राख्नुभएको बालेन शाहले त्यो समस्या सरकारले गर्ने हो समस्याको समाधान गर्नुपर्यो भनेर देखाउनुभएको सलाम छ सर सलाम छ।
@narendrabhusal5090
@narendrabhusal5090 24 күн бұрын
वाह बालेन तिमि नै आशाको दियो नया आएको जोगिले खरानि घसेको छ
@kailashkarki4424
@kailashkarki4424 24 күн бұрын
Salud Balen G … Go ahead & Keep it up Balen ….. सबै राजनीतिक पार्टीको कार्यालयमा भित्रै पुराएर थुपार्नुपर्छ 🙏🇳🇵🙏
@sandeepkasaudhan7753
@sandeepkasaudhan7753 23 күн бұрын
बालेन प्रधानमन्त्री हुदा हरेक घर घरमा दिप प्रज्वलन गरियोस ।
@gangasubedi5612
@gangasubedi5612 22 күн бұрын
जय बालेन्द्र शाह नगर प्रमुख भनेको यस्तै हुनु हुर्छ काम त धेरै नै राम्रो छ सधै भरी यसरि नै गर्दै जानुहोला बालेन्द्र शाह प्रमुख ज्यि सलाम छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sandipshahi2989
@sandipshahi2989 23 күн бұрын
यो देश लाई माया गर्ने येक सपूत बालेन्द्र शाह..यो देश को प्रधानमन्त्री हुनु पर्छ।।।❤
@manjusapkota7719
@manjusapkota7719 23 күн бұрын
हामी सबै जनताको साथ छ मेयर साब लाई शुभकामना छ
@triloksingh6889
@triloksingh6889 24 күн бұрын
साच्चिकै सही काम गर्ने हो भने बालुवाटार प्रधानमन्त्रीको कार्यालय अगाडि राख्नु पर्ने हो फोहोर को गाडी कुनै पार्टी विशेषलाई दोष दिएर त्यस्तो अनैतिक कार्य गर्नु हुँदैन
@sujitdhakal5571
@sujitdhakal5571 23 күн бұрын
जे गर्याे बालेनले ठिक गरेकाे छ सबै युवाले साथ दिनुपर्छ जय बालेनकाे सम्पुर्ण टिमलाई❤
@nishashrestha7509
@nishashrestha7509 24 күн бұрын
लाजमर्दो भए अझै लाज लाग्दैन छि छि माओवादी देखी 😥😥😥😥🇳🇵
@harisharma7329
@harisharma7329 24 күн бұрын
फोहर चाहिँ कहाँ फाल्ने त! बन्चरे डाडा को समस्य महानगर को क्षेत्र मा पर्दैन! जे गर्यो सहि गर्यो।👍️👍️👍️👍️👍️👏👏👏👏👏👏
@rajendrashrestha5573
@rajendrashrestha5573 24 күн бұрын
जन युध्द देखाओटी हो खास गरेको धनयुध्द हो, त्यसैले त यी चप्पलहरु आज सुकिला मुकिला धनाध्यमा गनिन पुग्यो ।
@keshabprasadphayal2652
@keshabprasadphayal2652 23 күн бұрын
बालेन बालेन नै हो अहिले सिस्डोल जाने बाटो कति बर्ष देखि भर्खरै सम्म कस्तो थियोे अहिले कस्तो छ ! त्यो राम्रो कामको प्रसम्सा गर्न नसक्ने हरु मुर्दाबाद! बालेन साह जिन्दावाद !
@khukurinationx648
@khukurinationx648 23 күн бұрын
एकदम सहि गरे महानगरले।। याे फाेहरकाे जिम्मा नेताहरूले लिनु पर्छ।। अज नेताकाे घर भित्रै फाल्नु पर्ने।।
@minyba4134
@minyba4134 24 күн бұрын
सिंहदरबार गेड अगाडि थुप।रनु पर्छ फ़ोहोर
@govindaadhikari2357
@govindaadhikari2357 23 күн бұрын
जिउँदो मेयर स्याबास बालेन ज्यू
@user-rg5is3pj5e
@user-rg5is3pj5e 13 күн бұрын
आतङ्ककारी लाई बालेनसहाले ठीक गर्नु भयो आतङ्ककारी ले बाघ लाई हेप्ने जय होस् मेयर साव
@user-xd5km5ds3x
@user-xd5km5ds3x 2 күн бұрын
धन्यबाद बालेसर ठिकै र राम्रो मात्रै गर्छन् बालेन सर ।
@Pradikhapangimagar
@Pradikhapangimagar 23 күн бұрын
देश को खुशी र उन्नति प्रती निरन्तर लागि पर्ने व्यक्ति बालेन सर जय बालेन 🙏🙏🙏🙏
@basantrawat8936
@basantrawat8936 24 күн бұрын
एकदम सहि र साहासिक काम मेहर बालेन शाह ज्यु ।खुट्टा नकमाउनु । २०८४ को प्रधानमन्त्री भयको देख्न चाहन्छु। विभिन्न पार्टी अनि झोले कार्यकर्ता बोल्दै हिंड्न सजिलो छ।काम गर्ने मान्छेलाई यो भष्टचारिको डङ्गोल मुछ्न नखोज्नु होला।भष्टचारी पार्टीका चोर कार्यकर्तालाई के थाहा ?
@danbahadurjoshi6412
@danbahadurjoshi6412 7 күн бұрын
बन्चरेडाडामा फोहोर थुपार्न नदिन केपी बाको राजनितिको जवाफ बालेनले दिय
@user-fu3gl4fs2l
@user-fu3gl4fs2l 24 күн бұрын
सहि गर्याे सहि धन्यवाद बालेन सर
@Akdv_hunt
@Akdv_hunt 24 күн бұрын
भ्रष्टाचारी चोर हरूलाई यसरि सबक सिकाउनु पर्छ।
@thamangiri4364
@thamangiri4364 24 күн бұрын
यो डाका रहेछ के को युबा नेता नेपाली ले चाहेर गणतन्र आकै हैना बिदेसीको बलमा आको हो
@MonishRt
@MonishRt 4 күн бұрын
यो देश लाई बालेन शाहको आवश्यकता छ
@kamalaphuyal4696
@kamalaphuyal4696 Күн бұрын
बालेनले शहि गर्नु भयो जय बालेन❤❤❤
@santoshthapa6344
@santoshthapa6344 24 күн бұрын
यस्ता चोरलाई के प्रश्न सोधेको होला जस्को चाहिँ प्रधानमन्त्री छ माओबादिको सरकार चाहियो रे😂😂 जनता लुट्न अझै पुगेको छैन भनेर होला😢मेयर जनताको प्रतिनिधि प्रचण्डे चाहिँ को हो??
@mounteverestfastfoodcorner8164
@mounteverestfastfoodcorner8164 24 күн бұрын
गुड् बालेन ❤
@user-fq3ey2ls2r
@user-fq3ey2ls2r 21 күн бұрын
तिमीहरु फटाहाहरुको गफले मात्रै देश बन्दैन । चेतना भया ।
@BirendraShah-te3bq
@BirendraShah-te3bq 22 күн бұрын
हिरो हो हाम्रो बालेन
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy 24 күн бұрын
Balen daju Kada..
@dipakdhakal01
@dipakdhakal01 24 күн бұрын
धन्नेवाद मेयर बालेन ज्यु
@user-zr2uk1ut9e
@user-zr2uk1ut9e 22 күн бұрын
अब धेरै दिन छैन अधर्म को राज्य भग्वान लाई ईश्वर को हात छ।
@ramkumarshrestha446
@ramkumarshrestha446 21 күн бұрын
Balen sir काम राम्रो छ सबै नेता हरू दलाल हरू जलेका छन् कसरी हुन्छ असफल बनाउन कोसिस गरिरहेका छन्
@user-ok4oi3en4g
@user-ok4oi3en4g 24 күн бұрын
तेरो पाटीको मान्छे मन्त्री भाको के काम हो त तेरो पाति को पनि बहुमत को सरकार थियो के नाप्यो त खै
@anushrestha1272
@anushrestha1272 23 күн бұрын
Right
@bhimakumarimana410
@bhimakumarimana410 24 күн бұрын
पालै पालो सरकारको नेतृत्व गरिरहेका पाटीले केहि गर्न नचाहे पछि तिनै को घर घर मा नै फाल्दीय हुन्छ फोहोर ।🎉 व्यवस्थापन को लागि बल्ल हल निस्कन्छन् की
@kaliyuganp
@kaliyuganp 21 күн бұрын
Good work ..जय बालेन
@user-ln2it9sg2i
@user-ln2it9sg2i 7 күн бұрын
धन्यवाद बालेन शाह
@trekguidechetan8184
@trekguidechetan8184 24 күн бұрын
प्रचण्डको चेला त हो ।
@Krishnanyadav-sn8dm
@Krishnanyadav-sn8dm 24 күн бұрын
Timi
@chiranjeevithapaliya5540
@chiranjeevithapaliya5540 24 күн бұрын
याे चाेर दलालनेताहरु र भुसिया कार्यकर्ता काे अांद्राभुंडी बाटाेमा नछरी युवाले देशमै बस्ने वातावरण बन्दैन
@anilboharaVloge
@anilboharaVloge 21 күн бұрын
84 मा बालेन प्रधानमन्त्री बन्नु पर्छ
@user-dx5pw5gi3m
@user-dx5pw5gi3m 6 күн бұрын
जय जय बालेन शाह यिभेडाहरूलाई यस्तै गनुनै राम्रो
@razzpahadi4682
@razzpahadi4682 24 күн бұрын
भ्रष्टचारी तथा ठगहरुले चलाउने देशमा आफ्नो सानो संसार बचाउनको लागी इमानदारीताको कमाई गर्ने सामान्य व्यक्तिहरूको कहिल्यै पनि मूल्यांकन र इज्जत हुँदैन!! बालेन ज्यूले बहुत ठिक गर्नुभयो,, जय बालेन!!🇳🇵🇳🇵💪💪🙏🙏
@Chitragomden9442
@Chitragomden9442 24 күн бұрын
तेरिमा भुस तोरी मावबादीको झोले।तेरो बुध्दि कहिले आउछ।त्यो युवा पनि तोरी रछ।
@motilalrai7332
@motilalrai7332 Күн бұрын
यो सबै पार्टीको कार्यालयमा राख्दिनु पर्छ। फोहोरी राजनीति गर्ने हरु लाई। जे बालेन ले गर्नु भएकोछ जनताको लागि गर्नुभएको छ।
@purushotamkoirala9789
@purushotamkoirala9789 23 күн бұрын
एकदमै सहि हो यो माओवादीको एमाले घन्टा पटि एउटै डाँङ को मुला हुन्।बालेन साहा जिन्दावाद 🇳🇵🇳🇵
@user-jg8fw5tx9l
@user-jg8fw5tx9l 24 күн бұрын
गूड् वोर्क बालेन जि
@trekguidechetan8184
@trekguidechetan8184 24 күн бұрын
हैन राज्य राज्य मात्र भन्छ राज्य हाक्ने चै को हो थाहा छैन कि के हो यो लडाकुलाई??
@puspathapa3064
@puspathapa3064 23 күн бұрын
Yo ando partybhakti bayeko le ho ra yini haruko schooling nai yestai bhayera pani ho aba janta sachet xan.
@user-hh4lv8nv8q
@user-hh4lv8nv8q 3 күн бұрын
goodबालेन सरकारले फोरको बेबस्थापन गर्न नसके सम्बनधित निकायमा त आउअनेनै भयो👌🌹❤️🇳🇵✊
@bimlagurung1057
@bimlagurung1057 2 күн бұрын
एकदमै राम्रो आइडिया👍👍👍
@prem4058
@prem4058 24 күн бұрын
Good job balen sir❤
@gopalachhami773
@gopalachhami773 24 күн бұрын
Wow Good Job Balen Sir❤
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 14 күн бұрын
जय होस् बालेनशर नटेरेपछि के गर्ने जस्तालाई त्यस्तै प्रचण्डको सातो पुतलो खानुभएकोमा धन्यवाद ज्यानमारा प्रचण्डलाई त बहिष्कार नै गर्नुपर्छ
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 14 күн бұрын
बालेन सर जस्तरी महानगरपालिकामा आँटिलो काम गर्नुभएको छ नि। त्यसरी नै चौरासीको चुनावमा आँटिलो भएर प्रधानमन्त्रीमा उठ्नु पर्‍यो तीन करोड साढे तिन करोड जनताको साथ छ हजुरलाई जसरी पनि उठिदिनुपर्यो। मेयर बालेन्स सर। अबको प्रधानमन्त्री देख्न सबै नेपालीले
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 24 күн бұрын
Great Balen daju
@nishashrestha7509
@nishashrestha7509 24 күн бұрын
काङ्ग्रेस एमाले माओवादी सबै बिदेशी गोती 😡😡😡🇳🇵
@sabinarai4339
@sabinarai4339 23 күн бұрын
यत्तिको आट साहस हुनुपर्छ जय बालेन्द्र साह्🙏🙏🙏🙏🙏
@Mrstocaa
@Mrstocaa 24 күн бұрын
जे गर्छ बालेन्द्र सरले गर्छ
@Grgdanu
@Grgdanu 24 күн бұрын
Balen sir nayek ho on the sport action appreciate
@shovakharpaudel7582
@shovakharpaudel7582 23 күн бұрын
हो यस्तो कडा जनप्रतिनिधि चाहिएको छ ,जय बालेन ! अरु जनप्रतिनिधिहरुले पनि सिक्न जरुरी छ !
@govindapdshrestha
@govindapdshrestha 23 күн бұрын
देश को समस्या समाधान गर्ने हैनन नेताहरु खाली कुर्सी,सत्ताको खेलमा लाग्ने ,बालेन् सर सही छन्।
@npgaming9282
@npgaming9282 24 күн бұрын
Balen DAI Yakdam Ramro kam Hami tpi ko Sath ma
@tulbahadurkuwar9265
@tulbahadurkuwar9265 24 күн бұрын
Sahi kam
@birb.shrestha8230
@birb.shrestha8230 5 күн бұрын
बालेन भनेको एउटा देसको बिकास हो माउबादि भनेको ज्यान मारा मात्र हो
@navarajgmagar3851
@navarajgmagar3851 23 күн бұрын
अब युवाले देश लिनै पर्छ जिम्मामा ❤️🇳🇵🙏🎉🎉🎉
@unique1shrestha280
@unique1shrestha280 24 күн бұрын
👏👏👏👏👍👍👍👍
@birkhathami7929
@birkhathami7929 24 күн бұрын
जय बालेन
@user-xd5km5ds3x
@user-xd5km5ds3x 2 күн бұрын
सरकार काे माम हाे फाेर पार्ने सरकारले समस्या नलेवाेस सरकारले दिर्घकालिन सम्स्या समाधान गराेस ।
@pabitranepali7680
@pabitranepali7680 21 күн бұрын
जे गर्नुहुन्छ मेयर बालेनले गर्नुहुन्छ, बाकी त सबै फोहोरका रास हुन।
@MoneyMaker-pu1rj
@MoneyMaker-pu1rj 24 күн бұрын
sahi ho.muzi bhate haru lai yestai garna parxa
@trekguidechetan8184
@trekguidechetan8184 24 күн бұрын
राज्यको ढुकुटी सिध्याउने काम चै राम्ररी नै भयो।
@lilapandey1115
@lilapandey1115 5 сағат бұрын
लाज छैन देश को प्रधानमन्त्री एउटा नगरको मेयर सङ लड्ने
@prakashpokhrel1164
@prakashpokhrel1164 24 күн бұрын
एक चिया चम्चा फोहोर खुवाउनु
@soniyachamlingrai8403
@soniyachamlingrai8403 24 күн бұрын
🙏🙏🙏🙏
@manikalarai8151
@manikalarai8151 23 күн бұрын
देश को प्रधानको कार्यालय को अगाडि घर अगाडि लगेर राख्नु धेरै राम्रो । बालेन को तरिका बैज्ञानिक हो 💪💪नेपाली नेता लाई तह लगाउने नेपाली तरिका 😁💪💪💪 दिमाग र हिम्मत 👍️👍️💪💪🙏
@ashishkashi5730
@ashishkashi5730 23 күн бұрын
मेरो पनि पुरै समर्थन छ मिसन-८४ मा बालेन शाहलाई
@user-ei8ol4un6d
@user-ei8ol4un6d 23 күн бұрын
बालेन सर ले अब 2/4 ट्रक सीहदरबार अगाडी पनि राख्न पर्छ
@minakhatri89
@minakhatri89 23 күн бұрын
सबै भ्रष्ट नेताको घर घर मा लगेर फोहोर थुपारी दिए हुन्छ । बालेन् शाहा लाई धन्न्यबाद
When someone reclines their seat ✈️
00:21
Adam W
Рет қаралды 24 МЛН
Cute Barbie Gadget 🥰 #gadgets
01:00
FLIP FLOP Hacks
Рет қаралды 42 МЛН
Comedy Champion Season 3 || Episode 31 || Top 4
1:27:07
OSR Reality
Рет қаралды 102 М.