बालचन्द्र बराललाइ कारबाही गर्नेबित्तिकै रबि भेट्न पुगेका बद्री पंगेनी र रिता:रबिबाट मात्रै आस छ

  Рет қаралды 30,173

Laligurash Daily

Laligurash Daily

Ай бұрын

बालचन्द्र बराललाइ कारबाही गर्नेबित्तिकै रबि भेट्न पुगेका बद्री पंगेनी र रिता:रबिबाट मात्रै आस छ
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 145
@rudrav1107
@rudrav1107 Ай бұрын
अरु फोहोरी र उत्ताउलो गायक/गायिका लाई पनि कारबाही हुदै जाओस्, सम्मान छ अध्यक्ष ज्यु लगायत प्रतिष्ठानका ईन्टार्ट टिमलाई🙏🙏🙏🙏
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
रिता दिदीको काम लाई स्यालुट छ। विकृति र बिषङ्गति फैलाउने कडा कारबाहि हुनु पर्छ।
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 Ай бұрын
Honi 🙏 👍👍👍👍💪
@sanatan1357
@sanatan1357 Ай бұрын
Live dohori lai Target banako can.. balchandra baral pahila Jyoti magar lai samaudaina..
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s Ай бұрын
Mero lado ko syalut susila tamang ko geet sume xa
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
@@user-nc7mf7yj7s ओइ सभ्य भाषा बोल्न आउदैन? तेरो घरमा यहि संस्कार सिकाको छ??
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s Ай бұрын
@@rupeshthapa3988 ko tero budhi ho rita mujhi mukha chiki maglas sala
@birendrasinghbist6904
@birendrasinghbist6904 Ай бұрын
बाल्चन्द्रा लाई कार्बाही होइन शारीरिक अङ्ग देखाउदै स्सटेच चडने कलाकार नारी राणी लाई नि कारबाही गर्नु पर्छ तिम्रै प्रथिसठान को सदय जोति मगर भालु लाई नि हेर्नू एक छिन
@sanatan1357
@sanatan1357 Ай бұрын
Sahi bhannu bho .. interview ma ni xada bolxe.... balchandra haru ko geet xada xaina..sabai bisaya bastu ma gauxan.. ramailo garxan..you tube ma
@user-dm3wk9nj5f
@user-dm3wk9nj5f Ай бұрын
सहि कुरो हो आज भोली धेरै धेरै विक्रिती फैलिएको छ
@ujjalbuddhamagar4292
@ujjalbuddhamagar4292 Ай бұрын
बाल चन्द बराल अनि यो के आमा छोरी अनि यो पातकि तारा ब्यास्या श्याम राना इनिहरुलाइ कारबाहि मात्रै होइन दोरीबाट बहिसिकार गरानु हो स बद्री पगेन ज्यु र पशुपति शरम ज्यु
@ggrki3748
@ggrki3748 Ай бұрын
नाइटो साप्रा अनि संबेदनसिल अङ्ग पर्दर्शन गरेर नाच देखाउने लाई पनि कारबाही गरियोस।
@manmuskan.1sunuwar652
@manmuskan.1sunuwar652 Ай бұрын
बालचन्द्र बराल मात्रै हो प्रत्येक्ष दोहोरी मा सबै त्येस्ता छन
@padamloppa9539
@padamloppa9539 Ай бұрын
प्रसङ्ग बस उत्ताउलो गित गाउन मा चोखो त कोहि पनि छैनन तर सुधार गरेर लैजदा उत्तम नया र पुरानो भनेर छुट कसैलाइ नहोस सुभ कामना।
@simranpariyarofficeal
@simranpariyarofficeal Ай бұрын
धादिङ्गे भाले शर्मिला राईमाझी नबिना खुईली । रिया खड्का जस्तालाई पनि कार्बाही होस 🙏
@bishnurai6696
@bishnurai6696 Ай бұрын
भेलु बाजे अहिले मरेर जानू भयो शब्द शब्द मा मुख छाद्नु हुन्थ्यो तेस्तो छादा कुरा सामाजिक संचाल मा लेर आउने हरु लाई पनि कार्बाही गर होइन भने बाल चन्द्र बराल लाई रिया गर
@sunitachettri5653
@sunitachettri5653 Ай бұрын
यो चै एकदम 100% ठिक कुरो हो
@business4774
@business4774 Ай бұрын
बालचन्द्र बराल लाई हैन रिया खड्का , श्याम राना लाई चाहिँ कारबाही गर्नु नि ।ती सोझो बालचन्द्र बराल त मात्र दशर्क लाई हसाउने खालको गायक हुन उनिलाई छिटो माफी गरियोस् ।दोहोरी प्रतिस्ठान ले पनि सोझो लाई मात्र देखेको रहेछ यस्तो हुनु हुदैन ।
@sanatan1357
@sanatan1357 Ай бұрын
Sahi ho
@yadavdevkota1171
@yadavdevkota1171 Ай бұрын
बाले लोक दोहोरी प्रतिष्ठानका सदस्य हुन ! अन्य सदस्य होईन अरु कलाकारको भिडियो हटाउन मिल्छ
@AlicThapa
@AlicThapa Ай бұрын
सर्मिला रायमाझी, नबिना खुइली ,तारा थापा , शन्कर सुनार , रिया खड्का जस्ता पातकी दोहोरी के हो भन्ने था न हुने सबै लाई बहिस्कार गरौ कारबाहि गरौ।
@थापा
@थापा Ай бұрын
मैले पनि येइ coment गर्न खोजेको थिए👍️👍️
@rupamagarni-yk3vu
@rupamagarni-yk3vu Ай бұрын
सबैलाइ बराबर कारबाही होस् बालचन्द लाइ मात्र होइन
@gitakunwar8319
@gitakunwar8319 Ай бұрын
तिमिहरुको केहि काम छैन जो स्टेजमा नाङ्गै नाच्छ खूलेआम,छाडा शब्दमा गित गाउँछ तिनिहरुलाई केहि गर्न सक्दैनौ जो दर्शकलाई हँसाउँछ जो सोझो छ उसैलाई कारबाही गर्ने त हो तिमिहरु ।
@mayagurung7014
@mayagurung7014 Ай бұрын
Haso uthxxx xya😂😂😂
@tarathapa2397
@tarathapa2397 Ай бұрын
रिता थापा दिज्यु धेरै राम्रो काम यस्ता फोहोरी पारा ले गीत गाउने सबैलाई कारबाही गर्नु पर्छ।लोक गीत को मर्म नबुझ्ने छेउ न टुप्पो को उताउतो बेशया पाराले गीत गाउने सबैलाई कारबाही होस्।🙏
@shivasharma2609
@shivasharma2609 Ай бұрын
गृहमन्त्री भन्दा नि संस्कृति मन्त्रीलाई पो यो ज्ञापनपत्र दिनुपर्ने होइन र ?? सै पनि बद्री जवाफ चाहियो !!
@amritranamagaramritranamagar
@amritranamagaramritranamagar Ай бұрын
बालचन्द्र लाई मात्र होइन रिया खड्का लाई कार्बाही गर्नु पर्यो
@prembikram4205
@prembikram4205 Ай бұрын
बालचन्द्र बराल को टिम लाई छोडन हुदैन ।सबै एउटै ड्यङ्ग का मुला हुन ।
@baniyakaji213
@baniyakaji213 Ай бұрын
बद्री पंगेनिहरु पनि पाटी कै झोलेहरु हो है हेसियार रहौ यिनीहरुले पनि झुक्याऊछन!
@wildcomedynepal6402
@wildcomedynepal6402 Ай бұрын
अरुले कमायो भनेर येहा बोल्ने सबै फसाउन लागेको रहेछन बुजियो😅😅😅
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
गाउनेला मात्र होइन आदाअँग देखायर नाच्नि लाइ पनि कार्बाइ होस
@shaabdiyachhetri5903
@shaabdiyachhetri5903 Ай бұрын
Good
@biGurung190
@biGurung190 Ай бұрын
यो बालचन्द्र हरुको ग्रुपयस्तै छ सबै ।मलाई नि ठिक लाग्दैन के
@dsdesen4059
@dsdesen4059 Ай бұрын
यी सबै पैसा कमाउने देखेर गरेकाे रिस ,,,यदि गर्नुहुन्छ भने पहिला भस्टचार गर्ने लाई निर्मुल पार्न साथ दिनुहाेस याे हुनुकाे कारण देशमा भस्टचार हाे ,,यिनिहरूलाइ किन देाश दिन्छौं ,देशकाे राजा केभाे कसरी मर्याे थाहा नपाउने कलाकारलेअाज,मान सम्मान कसरी गुम्याे यहि राजाले बनाकाे सस्कृति जाेगाउन नजान्दा अाजकाे दिन देख्नु पर्याे हाम्रो राजा कसरी मरेको हाे भनी कहिले यसरि साेध्नुभाे यसकेा अावाज नउठाउने यस्ताे देशकाे कलाकारले अाज अायर यस्तै हुनु अाबश्यक छmr.db jumla
@sanatan1357
@sanatan1357 Ай бұрын
You tube banayara ni khana na paune...jyoti magar sasdasya ho inko team ko uslai gara pahila.... balchandra haru ko dohori suninxa tara xada hunna...ek arka lai khot layara ani hasaune dohari xa
@ambikabhujel9589
@ambikabhujel9589 Ай бұрын
Balchandra lai haina..balchandra ta sojho xan..karbahi ta tyo khuili,riya vanne nakacharilai garnu parxa..suman pani aajkal ali xada gaauxan..
@mohamadmiya4397
@mohamadmiya4397 Ай бұрын
बालचन्द बराललाई कारबाहि गरेकाे ठिक छ
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s Ай бұрын
Kina teri ama lai balatkar gare xara
@kedaradhikari8771
@kedaradhikari8771 Ай бұрын
Rabi sir jindabad
@shivarajkandel9130
@shivarajkandel9130 Ай бұрын
बालचन्द्र बराललाई लगाएत अरु पनि छन् है । विराज गन्धर्व, रिया खड्का, नविना सिलवाल(खुइली) र तारा थापा लगाएतलाई पनि कार्वाही हुनु पर्छ ।
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
तारा थापा,सर्मिला रायमाझि, शंकर सुनार छुट्यो है
@monaligurung6542
@monaligurung6542 Ай бұрын
Kaha bata suru vo sab kura haru jankari dinus na
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 Ай бұрын
🙏👍👍👍👍
@MandepRana
@MandepRana Ай бұрын
यहाँ बालचन्द्र बराल मात्र होइन कि यहाँ यस्ता कलाकार छन पहिले त जो पायो तै मान्छेलाई उठायर कलाकार भन्दै ल्याएको छ पहिले त लोक दोहोरी प्रतिस्थानले रोक्नु पर्यो अनि वर्ष देखि यहि दोहोरी छेत्रलाई अङागालेर हिँड्ने हरुको सम्मान छैन अपचे छाडा गीत गाउने कलाकार धेरै छ्न सबैलाई बराबर कार्बाही होस जय गीत जय सङ्गीत🙏❤️
@bhupendrabc616
@bhupendrabc616 Ай бұрын
Jyoti magar Reya thapa sabai lai karbai hos
@kalpanashrestha4255
@kalpanashrestha4255 Ай бұрын
लौ तेस्तो छाडा ज्योती मगरलाइ नदेख्ने बालचन्द्रलाइ देखेछ
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
छाडा गाउनि सबै लाइ कार्बाइ हुनु पर्छ बलचन्द लाइ मात्र किन
@baburampaudel6307
@baburampaudel6307 Ай бұрын
अरूको सृजना बिगारेर विकृति ल्याउनेलाई घोक्रेठ्याक लाउनै पर्छ।सलाम छ लोक दोहोरी प्रतिष्ठानको कदम प्रति। छाडा नाच्ने प्रति पनि कडा कदम चाल्नु भएन भने चाहिँ तपाईं हरु प्रति पनि प्रश्न चिन्ह खडा हुनेछ प्रत्यक्ष दोहोरीलाई मात्र निशाना बनाएको भनेर।
@bimalapanthi7185
@bimalapanthi7185 Ай бұрын
फाेहरिगितगाउनि लाई कार्बाई हुनु पर्छ
@haripudasaini5719
@haripudasaini5719 Ай бұрын
बालचन्द्र भन्दा धेरै छाडा दोहोरी गाउने अरु धेरै छन् ,बालचन्द्रलाइ कारवाही गरेको ठीकभएन ।कारवाही सारवाहीको ख्याल नगरी अघाडी बढ्नु बालचन्द्र भाइ |लाखौं स्रोता दर्शक तपाइको साथमा छन् ।
@sanatan1357
@sanatan1357 Ай бұрын
Balchandra haru ko geet teti naramro lagdaina..sabai bisaya ma hasera gaunu hunxa.... jyoti magar lai kina samaudaina iniharu....
@sujanregmi560
@sujanregmi560 Ай бұрын
Thik xa karbahi. Asto saplai karbahi garnuparxa..nasudhriya dohori BATA barkhasta garauna parxa astalai😊
@mayagurung7014
@mayagurung7014 Ай бұрын
Xya Xya laaj lagdo😂😂
@mayagurung7014
@mayagurung7014 Ай бұрын
Abo Nepali movie poni banda gar vandaii janu ani film aafaii banaunu
@mayagurung7014
@mayagurung7014 Ай бұрын
Jyoti magar sanga Geet gako xoenauurr badri pangini 😂😂
@SanuSanu-oq6pl
@SanuSanu-oq6pl Ай бұрын
सँस्कृती मन्त्री ले हेर्ने हो कि गृह मन्त्री ले गजब छ बा 😂😂
@samirrasaili9836
@samirrasaili9836 Ай бұрын
अहिलेसम्म के हेरेर बसेको लोकदोहोरी गीत प्रतिस्ठान नेपाल ..? ध्यानाकर्षणपत्र गृहमन्त्रीलाई हो कि शस्कृतीमन्त्रीलाई बुझाउने हो कलाकार ज्यु ??????
@shivrajoli9498
@shivrajoli9498 Ай бұрын
हजुर हरुलाई ह्रदय देखि सम्मान छ 🙏
@mahendrakc5448
@mahendrakc5448 Ай бұрын
यी कलाकार हरु सबै एमालेका झोले हरु हुन तर बालचन्द्र बराललाई बोलीको बोको बनाईयो
@Anju-Bishowkarma
@Anju-Bishowkarma Ай бұрын
नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, यहाँ हरुको माया प्रति आभारी छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
@Reshamsunuwar
@Reshamsunuwar Ай бұрын
बालचन्द्र बराल एक दर्शक स्रोताहरुले हँसाउने र मनोरञ्जन प्रदान गर्ने कलाकार हुन् । एक्काइशौं शताब्दीमा पनि फरक शैलीका प्रस्तुतीलाई बिरोध गरिनु र गीत संगीतलाई एक पक्षीय दृष्टिकोणले मात्रै बुझिनु समयसापेक्ष किञ्चत हुदैन । बालचन्द्र बरालमाथि गरिएको कारबाही पुरातन सोंचको पराकाष्ठा बाहेक केही देखिन्न । बालचन्द बरालले छाडा गीत गाएको त मैले देखिन् । बालचन्द्रप्रति हाम्रो समर्थन छ । अझ सशक्त गीत संगीत प्रस्तुति हुुँदै जाओस् ।
@rabina1497
@rabina1497 Ай бұрын
बालचन्द लाइ कारबाही गर्ने सक्क्नेले veten jastalaii ka lukakoo
@shantibasnet8162
@shantibasnet8162 Ай бұрын
पैसाको लागि जनतालाई entertainment दिएको र जुन सुन्दा पनि घिन लागेर आउने गित गाएर क्षेर्णीक को लागि हेर्ने पैसा कमाउने मात्र उद्देश्यले जे गरेपनि हुन्छ भन्ने हो भने नाङगै हिँड क्षेणीक गीतले एकछिन रमाईलो गरायो तिमीहरू पैसा कमाउन सफल भयाे तर भोलिका दिनमा ति गीतले समाजलाई कति असर परेको छ भन्ने थाहा छ जति पनि पैसाका लागि मात्र गाएका गीतहरु छन छानी छानी कारबाहि होस
@girmagar7972
@girmagar7972 Ай бұрын
Sahi kura garnu bhayo dhanyebad
@resammagar4481
@resammagar4481 Ай бұрын
सही कुरो दीदी
@yadavdevkota1171
@yadavdevkota1171 Ай бұрын
बाले अहिले भाले भएको छ
@ajaythapa2278
@ajaythapa2278 Ай бұрын
यो बद्री पँगेनि पाको गायक केही जानेबुझेको मान्छे सम्झिन्थे यो त झन खतम रहेछ ।प्रतिष्ठान का उच्च पदाधिकारी नै आरिषे रहिछन त कसरी नव गायक गायिकालाई यिनिहरुले प्रोत्साहन गर्लान कार्वाही गर्ने भए ज्योति मगर खुईलि दुर्गेश थापा रिया खडका यिनिहरुलाई किन नगरेको ???
@nishathapa5189
@nishathapa5189 Ай бұрын
Riya khadkab ra Jyoti mgr Lai samakh sikaunus aba 🙏🏻🙏🏻🥰🥰
@nareshthapa14
@nareshthapa14 Ай бұрын
चन्द्र जि मगर जत भाको भय कार्बाइ पर्नी थियनौ बरामन परेकोले सिदा कार्बाइ मा पर्न गयउ न भय तेस्ता नग्गन रुप्मा नाच्ने गाउने जोति लाई कयि भयो खै कार्बाइ पिरीती पनि उस्तेइ हो बाउन ह्हयर जन्मिनु नै फुखकोब्कुरा भाइ बाले
@ganeshthakuri6401
@ganeshthakuri6401 Ай бұрын
ज्योती मगर लाई केही गर्न नसक्ने अरु लाई कारबाही गरे भनेर फुर्ती लगाएका छ्न।बर्दी मावोबादी को झोले हो क्रान्तिकारी
@sanatan1357
@sanatan1357 Ай бұрын
Sahi ho ... balchandra baral haru ko dohori yati xada ni hunna ra...hasaune dohori hunxa ra sabai biasaya ma gauxan
@santoshbogati2289
@santoshbogati2289 Ай бұрын
Yetro barsa dekhe jyoti magar lai kina karbahi nagareko ta teso vaye, pashupati sharma Badri pangeni sangai stage mai show gareko dekheka xau, sabai lai karbahi ko mag gardaxau hami Nepali janata, jay lok dohori jay sanskriti 🙏🙏
@saritapariyar-by4rw
@saritapariyar-by4rw Ай бұрын
तिमीहरु बाहिर आयर गाऊ न राम्रो राम्रो सस्कार झल्काउने गीता आफू नेता जस्तै बसेर बैहिरको हेर्ने कस्तो गर्यो भनेर ।आफै गाऊ न तिमी हरुको नि हेर्न मन छ हामिलाइ
@mayagurung7014
@mayagurung7014 Ай бұрын
Griha mantri ko ma pugeko dekhada haso lagyo haii😂😂
@keshabbahadurkhatri5862
@keshabbahadurkhatri5862 Ай бұрын
छाडापन लाई नियन्त्रण गर्नैपर्छ
@kumarshil-9283
@kumarshil-9283 Ай бұрын
कारबाही गरेको गित कुन हो के ?
@nareshthapa14
@nareshthapa14 Ай бұрын
अब केही गर्लान है महिला अधछ्री बाट 😅😅
@MrHomPun
@MrHomPun Ай бұрын
जवाना चेन्ज भैसक्यो हजुर को पाला होइन नया पुस्ता को पालो आयो हजुर को पुस्ताको जवाना गैसक्यो चक्र यसरीनै घुम्छ र घुम्नुपनि पर्छ सधैभर एकै प्रकारको गित सधै एकै प्रकारको राजनीतिक सधै पुरानै जवानाको मान्छेको बानीबेहोरा रही बस्दैन अहिले बिस्तारै बिस्तारै रोबर्ट को जवाना आइसक्यो यदी लोक दिहोरीलाई यो द्रिस्टिकोनले हेर्नुहुन्छ पुरानै सैलीको लोकदोहोरी चाहानु हुन्छ भने अरु नेपाली गितहरु पनि मादल मात्र बजाएर गाउनु पर्योनी नकी डिजिटल digital recording हुनु भएननी कस्तो कुरा नबुझेको नेपाली लोक दोहोरी कार्याकर्ता हरु ले कस्तो लेर्डेढिपी गरेको हैट dictator डिक्टेटरै हरु रहेछन कार्यकर्ता हरु जवाना पुग्यो कहाँ कहाँ नेपाली लोक दिहोरी कार्यकर्ता हरु आफनै धुनमा 😍🤠जवाना सुरु भयो रोबर्ट को नयाँ नयाँ डिजिटल सिस्टमको नयाँ नयाँ टेक्नोलोजीको नयाँ नयाँ अनुसन्धान को जवाना आयो हौ न्युकिलीर को जवान आईसक्यो हैट नेपाली लोक दोहोरी कार्यकर्ता आफनै पालाको आफनै जवाना को धुनमा हा हा हा हैट
@subashnadulal7073
@subashnadulal7073 Ай бұрын
छाडा गाउने र छाडा नृत्य प्रस्तुत गर्ने कलाकार कलाकार अब त बिन्ती सच्चिदेउ हाम्रो कला सस्कृतिकाे रक्षा गरिदेउ।🙏🙏
@namshuthapa8923
@namshuthapa8923 Ай бұрын
Kalakar Hun bhaidai ma pariwar ma Samaj ma na atne kala r sangit chlauna t bhayena ni Chhada kalakar lai t karwahi huna parxa Yesko andurnik Karan xa.
@james-el7wx
@james-el7wx Ай бұрын
Balchabdra ramro xa aaru lai karbhai garnue paro
@HemaPun-hh6bw
@HemaPun-hh6bw Ай бұрын
rabi sir jsnatako aashalai nirasa nahos
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k Ай бұрын
Yo xetrama safai garnu parne manxeharu dherai xan
@purnabalami6536
@purnabalami6536 Ай бұрын
Balla thik vayo aru lai ni safai garnu parxa
@tarapun4972
@tarapun4972 Ай бұрын
यस्ता छाडा दोहोरी घर हरु जति सबै बन्द गरिदेउ
@ramchandrapoudel1292
@ramchandrapoudel1292 Ай бұрын
ओई प्रतिष्ठान के हो पार अरु देखिनस जयोतिमगर त्यो बिकासी भैसिलाई
@user-kv3jn8lt7k
@user-kv3jn8lt7k Ай бұрын
ज्योति मगर ले त उल्टै पुति मुख मा ढसिदिन्छ के सक्ला कारबाही गर्न
@krishnapariyar6792
@krishnapariyar6792 Ай бұрын
Hunata 💯 ma 90 Darsakle man paraune garchan asta geet haru
@DilbahadurBaral-sd2fb
@DilbahadurBaral-sd2fb Ай бұрын
एउटा बालचन्द्र बराललाई कारबाही गर्दैमा दोहोरी प्रतिष्ठान सफा हुँदैन। प्रतिष्ठानभित्र अझै धेरै फोहोरहरू छ त्यो पनि सफा गर्नेतिर ध्यान जाओस्। अनि यो बालचन्द्रले गाएको पहिलो ब्याटल होइन अन्य धेरै छन्।
@resungaarjun104
@resungaarjun104 Ай бұрын
रिहाँ काे फेसन पनि अाेबर छ गित पनि यस्तालाई कारबाहि गर्नु पर्छ
@santosh-kz2gk
@santosh-kz2gk Ай бұрын
सहि कुरो हो
@thalbirpratima7912
@thalbirpratima7912 Ай бұрын
हो त प्रतिस्ठान के हेरेर बसेको मुखमा आएजनि छाडा गित गाउछन , लोक ,कला र सास्कृति जोगाउने भन्ने अनि कपडा आधा लाएर आउने छाडा गाउने सबैलाई कारबाहीमा हुनुपर्छ ,बिशेश गरि अहिलेको हालसालै त्यो नक्कली रिया खड्का भन्ने लाज पचेकि नकचरि लाई पनि कडा कार्बाहि होस् , कि प्रतिस्ठानको कान छैन ? ?
@tilakbhusalbhusal5067
@tilakbhusalbhusal5067 Ай бұрын
तपाईं हरु क्जलेको कलाकार ले नाचलेको कलाकार लाई पनि गरि खाना दिदा नि ठिकै हुनेहो बिकृतित हुनुहुदैना तर दोहोरी मा र्‍याप त समयको माग अनि जमाना अनुसार परिबर्तन भन्ने बुझ्नु र सबैलाइ गरिखाना दिदा हुनेहो
@BomBahdur
@BomBahdur Ай бұрын
Arulai jesukai gar tara Sima sagarlai kehi nagar yo 2 prem jodi ho jodi ढुकुर ho❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Ti 2ko kunai pani git galat xaina simako sagar sagarko sima
@थापा
@थापा Ай бұрын
ज्योती मगर को पोशाक पनि पटक्कै भएन के यस्मा पनि ध्यान जावस्🙏त्यो उत्तौलो तरिकाले प्रस्तुत हुन भएन
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Ай бұрын
पंगेनी एमाले हो ! पशुपति शर्मा कुन विचारधाराको हो थाहा भएन,तर पशुपति शर्माको गीतमा देशको नागरिकहरुमा जनचेतना जगाउने शब्दहरु पाइन्छ ! घिच्न सम्म घिच यहि देशमा फ्री छ जति सक्दो घिच भन्ने गीतहरु जस्ता गीत रचेर गायाकहरुले गाउँ गाउँमा गाएर भ्रष्टचारीहरुलाई २०८४ मा पत्तासाफ बानाइनु पर्छ !
@absbhujel4295
@absbhujel4295 Ай бұрын
Testo vaye Jyoti magarle 1 bittako luga layerw ufreko chai ramro ho
@manurana4014
@manurana4014 Ай бұрын
Aba khoji khoji karbahi garnu parxa tyo jyoti vaisi lai pani karbahi garnu parxa
@sanatan1357
@sanatan1357 Ай бұрын
Taile na herna bhenchot...xada xaina balchandra ko dohori..sabai topic ma dohori banauxan uniharu...
@umapanta3699
@umapanta3699 Ай бұрын
हामी दर्सकको पनि कमजोरी छ नि कति मिठो शब्द भएका मर्मस्पर्शी दोहोरी हेर्दैनौ यस्तै छाडा दोहोरी हेरेर views बढाइदिन्छौ। हामी दर्शकले नै तेस्ता गितहरु हेरेनौ भने उनिहरु ले कति दिन गाउछन् त। तर हामी तेस्तै छौ तेही र्याप तेही छाडा दोहोरी हेर्छौ अनि एउटाले views कमाएको देखेपछि सबै ले तेस्को कपि गर्छन्। होइन भने कुनैपनि official गितहरु एकदिनमा 5लाख जान्छ र तर खुइलिको र्याप एक रातमा कसरी गयो त 5लाख हामी दर्शकले हेरेर नै हो रियाको र्याप 15लाख किन गयो त दर्शकले हेरेर नै हो अनि हामी दर्शकको गल्ती हो कि होइन त
@upendrakhanal5316
@upendrakhanal5316 Ай бұрын
Dohori pratistan maa basera bhrasta party ko geet gaune ko ko xan
@asharegmi4158
@asharegmi4158 Ай бұрын
👍👍🇳🇵👍❤🙏🥀🔔🙏🔔❤🇳🇵👍🇳🇵
@dhirenbuchhe9610
@dhirenbuchhe9610 Ай бұрын
मैं एमाले सै एमाले भन्दै हिड्ने लाई एमाले लें गर्छ
@9503600564
@9503600564 Ай бұрын
के प्रतिष्ठान ले बालचंद्र बराल लाई सस्पेंड गर्नु अघि उसलाई लिखित मा सुचित गरेको थियो,या सिधै सस्पेंड गरेको हो सबैले जानकारी पाउनु पर्छ। यदि नेपाल को राजनीतिक ले छोएको हो भने प्रतिष्ठान माथी आवाज उठाउन आवश्यक छ, सिर्फ बालचंद्र मात्र किन?कि त सबै माथी कारवाही हुनुपर्ने जहां जती सहभागिता छन। प्रथम कसैलाई कारवाही गर्न भन्दा पहिला उसलाई त्यसबारेमा लिखित नोटिस दिनु पर्छ र नटेरेको खण्ड मा मात्रै ऊ गुन्हेगारी को पात्र हुन्छ।र बालचंद्र ले त अनावश्यक शब्द हरु प्रयोग गरेको देखिदैन,बरु सहभागिता हरूले प्रयोग गरेको सुनिन्छ।की त प्रतिष्ठान लाई पनी नेपाली राजनीतिक हावाले छोए जस्तो लाग्छ। ठिक छ ग़लत गर्ने लाई कारवाही नगर्नुस भन्न खोजेको होईन। ग़लत गर्ने लाई लिखित सुझाव दिने र नटेरेको खण्ड मा उचित कार्यवाही गरेमा सबैको चित्त बुझ्न सक्छ। अन्यथा एकतर्फा निर्णय ले समस्या को हल देखिदैन, एक दिन प्रतिष्ठान को पनी यस्तो दूर्दशा हुनेछ जसमा प्रतिष्ठान को केही अर्थ नहोला भन्न सकिन्न।
@kpmc001
@kpmc001 Ай бұрын
छाडा गित गाउने, हेहे र हुहु गर्ने, दोहोरीलाइ उत्ताउलो बनाउने लोकगितका नामका जोकोजी युटुवे कलङ्कहरुलाइ कालो मोसो दलेर लखेट्नुपर्छ ।
@tseringyz2086
@tseringyz2086 Ай бұрын
Riya khadka , Nikhita ah thi chara bayo yestho haru bandha garnu parcha ani karpya hunu parcha Nepal ma chahara pan badibayeko cha
@alualu6919
@alualu6919 Ай бұрын
Yo bale badhi nai vatheu balla vetexa khate dalarko kheti garni
@SushilaDhungans
@SushilaDhungans Ай бұрын
Joti mgr ra Riya lai karbai garnu parxa arulai hoina
@sanatan1357
@sanatan1357 Ай бұрын
Shyam rana,jyoti magar ,riya khadka,khuili haru lai samata...bal chandra baral ko teti naramro xaina
@user-jo9uu5ph4q
@user-jo9uu5ph4q Ай бұрын
Trying to play politics
@sanatan1357
@sanatan1357 Ай бұрын
Bal Chandra baral haru le teti chhada gayako geet ta dekhinna hola
@rinamayasherpa7301
@rinamayasherpa7301 Ай бұрын
Yo pashupsti sharma kasari yati dherai goro vo hmmm🤣🤣🤣
@kulbahadur6865
@kulbahadur6865 Ай бұрын
Kohi campass ma time pass garni kohi kanchhi saalima Dil basauni eni harupani gatilota hoina
@krishnapariyar6792
@krishnapariyar6792 Ай бұрын
Riya khadka lai khai karbai naitoma munra layera rap gaudai hindai xe
@user-jo9uu5ph4q
@user-jo9uu5ph4q Ай бұрын
Don't understand mean of entertainment? Yo khate ko business nabhayera jealous bhaye ko matra
@difd9e
@difd9e Ай бұрын
Sushila lama sagar bc suman pariyar vale harimaya raimaji sab lae karbahi hunu parxa badri pangeni amale ammale
@anmolbc1737
@anmolbc1737 Ай бұрын
Kam xaina ini haruko pani sabai tehi deyangka mula hun
@jae2116
@jae2116 Ай бұрын
Yo rap ra dohori misaera, putho hallai hallai nachne chhakamali haru, ra kukhurako suli dekhera gauda gaudai murchha parera hasne ani geet ma context lai xadera se xual ra vulgar, fohori tira lane harulai pani ghokre thyak launu paryo Rita ji, Badri ji ra sampurna hajur harule, pls pls pls
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Ай бұрын
Ravi ji lay rita pasupati sharma badri ji haru ko kura lae katnu hudaina yo uha haru kura 1oop good xa
@lilathapa6008
@lilathapa6008 Ай бұрын
Sarai xada vax dohori
@user-fz8nk7hs3g
@user-fz8nk7hs3g Ай бұрын
Yo aaimai dherai vuki x yatra barsa jyoti mgr lai kina karbahi grn skin sabai vnda pahile teslai karbahi grnu prne rile ta hasaune ho hami bidesh bsnelai dinvri kam sajhma rile heryo fresh hunx sabai thakan vulinx
@salinabhattarai6999
@salinabhattarai6999 Ай бұрын
Your jealousy people
@danthapa746
@danthapa746 Ай бұрын
Haha natak poila poila Aru Home Minister huda yesori Jana pako thiyeu hawa haru direct Rabi KO ma kina Aru nikaye xa ta Jo pidit xa uslai Tha Hunxa
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 76 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 8 МЛН
Article 370 & 35-A : Jammu-Kashmir (1947 to 2019) by Dr. @vikasdivyakirti
3:22:40
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 76 МЛН