बालचन्द्र बरालले आफुलाई मर्ने अबस्थामा पुर्याए भनेपछि प्रतिष्ठानकि रिता थापा र शिब हमाल जंगिदै बोले

  Рет қаралды 89,349

Laligurash Daily

Laligurash Daily

Ай бұрын

बालचन्द्र बरालले आफुलाई मर्ने अबस्थामा पुर्याए भनेपछि प्रतिष्ठानकि रिता थापा र शिब हमाल जंगिदै बोले
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Rita Thapa
Shiva Hamal
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 728
@upendraChhetri
@upendraChhetri Ай бұрын
बालचन्द्र बरालको गित मा छाडा छैन कताको रिस कता पोखेका छन् ।
@ChesarPunmagar-tp5om
@ChesarPunmagar-tp5om Ай бұрын
बाल्चन्द्र बराल vs बिराज गन्धर्व हेर पहिले nepal dresti मा छ भिदियो
@yubrajbabu-sl9gc
@yubrajbabu-sl9gc Ай бұрын
शिब हमाल र रिता थापा जस्तो फोकट को मान्छे कोहि छैन रैछ साला प्रतिस्ठान ले पालेको हो बालकृष्ण बरार लाई बजार मा जे को माग छ तेहि बेच्ने हो
@janitachhetri8402
@janitachhetri8402 Ай бұрын
Aafu haru le gako dekhdaina kre jatha jathi haru aru Le gako matra dekhxan strong hunu prx Balchandra dai
@user-mf4ut2yo7m
@user-mf4ut2yo7m Ай бұрын
Yo haru ko ne aafnai sortha xa Balu dada ko xina Khai xada
@jhandarana
@jhandarana Ай бұрын
balchandra ko galtinae xa kin ki afui sadashya vayerw yo look geet ma harkat hudaina ni arulai samjhaune parne afui niyam vanda bahira views ko lagii tyo garne hoina ni new kamberlai yesari ho hai yesarii janu prx vanne bena afui Aakha ndekhesi yestae hunxa❤❤jai look geet
@yubrajbabu-sl9gc
@yubrajbabu-sl9gc Ай бұрын
शिब हमाल र रिता थापा लाई बहिस्कार गर
@savinagurung6018
@savinagurung6018 Ай бұрын
Yo duitalai bahiskar garnai parx balchandra daelai anyaya vayo
@gitakunwar8319
@gitakunwar8319 Ай бұрын
दुवै जनालाई बहिष्कार गर्नुपर्छ पक्षपाति आरिसेहरु आफु त्यो स्थानमा पुग्न नसके पछि खुट्टा तानेका हुन ।
@VivoY-ri8fr
@VivoY-ri8fr Ай бұрын
अध्यक्ष ज्यु तपाईं धेरै बोल्नु भो तपाई यहाँ सम्म पुग्ने हैसियत अझै बनाउनु भाको छैन तेसको लागि ठुलो योगदान सक्षम र योग्य हुनुपर्छ तपाईंलाई बिष्णु खत्रीको विरुद्ध तपाईंको तन्नेरीहरुले उचालेर जिताएका हुन् यो कुरा सत्य हो बढी PHD holder जस्तो नगर
@Ans_Anshika_official
@Ans_Anshika_official Ай бұрын
बिष्णु खत्री यसपली होईन हो पहिला उठ्न लाको थियो रमेश जि बि सँग ।त्येस पछि बिष्णु खत्री ले छोड्नु भएको हो ।रिता थापा को पलामा त नीर बिरोध जितेको हो
@rajandarlami2926
@rajandarlami2926 Ай бұрын
सही हों को हो यो रिता थापा सिब हमाल मुला २ कौडीका बिकुवा का ठुला कुरा साला आरिसे ।
@DhanKumari-jq2et
@DhanKumari-jq2et Ай бұрын
⁰ l9⁵te ]9 z2😂😅​@@Ans_Anshika_official
@pratikshaghimire9704
@pratikshaghimire9704 Ай бұрын
Sab gf bf milera koleko sastha ho 😂😂😂
@DipakSunuwar-le6sb
@DipakSunuwar-le6sb Ай бұрын
Aahi kura
@adhikari858
@adhikari858 Ай бұрын
कार्वाही गर्ने भए छाडा गाउने सबैलाई गरौ हैन भने प्रतिष्ठान खारेज गरौ
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Ай бұрын
सहि हो।प्रतिस्ठान नै खारेज गर्दा ठिक हुन्छ।
@tmgkoxori7243
@tmgkoxori7243 Ай бұрын
गर्ने भए सबैलाइ गर्नु कारबाही,,यो त हेपेको जस्तै लाग्यो बालचन्द्र बराललाइ
@amridevkota9231
@amridevkota9231 Ай бұрын
रिता थापा र शिव हमालको राजनिती र ब्याक्ती गत रिसिवी रहेछ बालचन्द्र बराल सग भन्ने बुझियो ।
@user-lu1vs8bx6s
@user-lu1vs8bx6s Ай бұрын
हाे रिता र शिब बालचन्द्र दाई माथि के काे ‌रिस छ
@bahadurkarki9972
@bahadurkarki9972 Ай бұрын
बालचन्द्र बरालाई अन्यया भयाे अध्यक्ष ज्युउ मिलायर लानु परछ मिलाउन सकनु भएनन् भने हुजुर अध्यक्ष् भएको कामैछैन्
@Deepson.88
@Deepson.88 Ай бұрын
धान खाने मुसा चोट पाउने भ्यागुता भयो कर्बाही सबैमा हुनु पर्छ ।बाल चन्द्र लाई अन्याय भएकै हो
@reactionvideo9490
@reactionvideo9490 Ай бұрын
हैन साथी के को अन्याय भयो बाले लाई हेर्नू हुन्छ होलात उसको प्रस्तुति गाउन भन्दा बढी नाटक भयो हास्नु को पनि सिमा हुन्छ दोहोरी गाउदा त्यसरी हास्ने हो भने किन गाउनु हासेरै अपलोड गर्दा हुन्छनी हजुर
@basantabudhathoki3109
@basantabudhathoki3109 Ай бұрын
बालचन्द्रको सामान्य गीतलाई कुन रिस पोखे यिनिहरुले?
@chandralimbu769
@chandralimbu769 Ай бұрын
बाल चन्द्र ज्यु ले त्यस्तो छाडा दोहरी गाउनु भएकै छैन ।। वहाँको हाँसो नै दर्शक लाई मन पर्छ ।।
@bhajindrabudhathoki8837
@bhajindrabudhathoki8837 Ай бұрын
बाल चन्द्र जी को हसांइ अलिक बढी नै छ।
@user-gh7oy4qh7c
@user-gh7oy4qh7c Ай бұрын
सबै भन्दा छादा गाउने गित केन्द्रीय समिती भित्रि नै छन ।नाम चलेका कलाकार।बाल चन्द्रा लाई हेपेका हुन यिनी हरुले।
@gangapardhan3900
@gangapardhan3900 Ай бұрын
Malai ni testai lago
@tularamgurung2137
@tularamgurung2137 Ай бұрын
भित्र मिल्नु पर्ने कुरा बाहिर ल्याएरा बिजेत मात्र अध्यक्ष सदस्य भन्ने नै अबिज्ञा देखिएको छ है मित्रहरू
@bishnugautamofficieal
@bishnugautamofficieal Ай бұрын
पसुपती शर्माको को पनि गीत सुनेका छौ कति छाडा र असिल शब्द प्रयोग गर्छन पसुपती लाई पनि कार्बाही गरत अध्यक्ष जिउ🎉🎉🎉
@punsanam1274
@punsanam1274 Ай бұрын
रिता सिस र शिब जि अनि बाल चद्र लाई संगै राखेर कुरा गराउनु कमल सर
@user-qi6sd2gr7e
@user-qi6sd2gr7e Ай бұрын
धेरै नभुकदा हुन्छ शिव हमल र रिता थापा को ब्यात्ती गत रिसिवी ले गर्दा निलम्बन गरेको हुनु पर्छ वालचन्र्द दाई लाई
@narupartel6398
@narupartel6398 Ай бұрын
अध्यक्ष हुने लाइक को रिता थापा राजनितिक आड्मा भएको हो
@bibash8861
@bibash8861 Ай бұрын
आफू चल्न छोडेपछि रिस गरेको हो अरु केही हैन
@saraswotidhakal3994
@saraswotidhakal3994 Ай бұрын
जे भये पनि शिव जी बालचन्द्र माथि रिसिबी सदेको नै हो।सबै लाई बराबर गर्नु पर्यो नि सिबा जी।
@ramesh-zy8ms
@ramesh-zy8ms Ай бұрын
हेल्मेट पछेउरी र हासेर लोक गित नगाउनुस जोति मगर को जस्तो पोसक चाहिन्छ रे लोक गित प्रतिस्ठान नेपाल ।
@user-ox7ri3zx5i
@user-ox7ri3zx5i Ай бұрын
कहिलेको रिस पोखेका हुन खै बालचन्द्र दाइको गितमा छाडा छैन सबैलाइ हसाउनि बाले दाइका सतुर हो हजुर हरु
@bishwastanahunge5378
@bishwastanahunge5378 Ай бұрын
कतिजनाले र्याप गाएको छ किन सबैलाई कारवाही नगरेको मिस्टर हमाल अनि रिता जीउ?? एउटा लाई मात्र किन सजाय? अनि छाडा गाउने कति छन् किन उनीहरूको केही कुरा निस्कँदैन?? तिमीहरु मात्र जान्ने बुझ्ने हौ र
@himabudha6069
@himabudha6069 Ай бұрын
एउटाले उचाल्ने अर्को उचालिने थुक्क तिमीहरुको जिन्दगी😠 एउटा ऊच्च पदमा रहेर निष्पक्ष छानबिन गर्न सक्दैनस् भने मोर्
@kalpanashrestha4255
@kalpanashrestha4255 Ай бұрын
आज भोलि त बोली सुन्न नि मन लाग्दै न यस्को त यसको गीत सबै बहिष्कार गर्नु पर्छ धेरै जान्ने भैराकी छे
@PP-xn7tn
@PP-xn7tn Ай бұрын
बालचन्द्रको गल्ति देखिदैन तर उसलाइ सुनियोजित गराएको को हो प्रतिण्ठानले गर्नि भए अरुछाडा गाएक गाइकालाई नि गर्नु पर्यौ
@Ans_Anshika_official
@Ans_Anshika_official Ай бұрын
भित्र सेतिङ्ग मा होला नि नगाए पनि फल्न फल्नाले भने पछी त जारा सम्म पुग्दा भेट्यो होला ।
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p Ай бұрын
गल्ती कस्को छत गोरु
@jhandarana
@jhandarana Ай бұрын
Are timi mula lai k tha xa timi pani tyo thauma vako vaye yo banda badi garyo hola balchandra lai bujheu kin kin look dohorii partisthan le eauta mamberma baserw pani yo ho t look geet lai jogaune bela ma afu yo harkat youtube ma views payo vanerw niyam vanda bahira t janu vayenani afui bujhe rw yesto garnu hudaina vanne bela ma afui tyo garnu hunxa new kamber lai samjhayerw yesarii jau hai vanne ho ni eauta sadashya vayesi❤❤
@neetasanu5197
@neetasanu5197 Ай бұрын
गलत मान्छे कुनै पोस्टमा पुग्छ भने राम्रो मान्छेलाइ मर्ने अबस्थामा पुराउछ्न भनेको यहि हो
@saburasi
@saburasi Ай бұрын
छाडा गाउने फर्काउने देखाउने जस्ता शब्द हाल्ने लाई छाडा छोड्नी सिधा सोजा लाई फसाउने यो भएन नि
@ajaythapa2278
@ajaythapa2278 Ай бұрын
यथार्थ यहि हो यो आईमाई लोक दोहोरी प्रतिष्ठान को अध्यक्ष बन्ने लायक नै छैन
@saraswotidhakal3994
@saraswotidhakal3994 Ай бұрын
सकिन्छ सबैलाई कारबाही गर।बालचन्द्र काे गीत कहाँनेर छा डा छ।रित जी।
@khimbahadurmagar5862
@khimbahadurmagar5862 Ай бұрын
Balchandra best singar
@ShraswwatiStha-yb7ob
@ShraswwatiStha-yb7ob Ай бұрын
योप्रतीठुनले के गरेको छाडा गीद गाऊने लाई एकै पटक कार्बाही गर्नु पर्छ एऊटा सीघा लाई गर्ने एकै पटक कार्बाही गरेको भए बालचन्र्द बराललाई यती धेरै तनाब हुनेथिएन होला
@khadkabk9712
@khadkabk9712 Ай бұрын
अरु छेत्रमा जे जस्तो भएपनी लोक सङ्गीत छेत्रलाई छेड्छाड गर्नु हुदैना किनाकी यो छेत्र भनेको हाम्रो सस्कृति त हाम्रो पहिचान सङ्ग जोडिएको हुन्छ। ढिलै भएपनी कुरा उठाउनु भयो लोक सङ्गीत प्रतिस्ठानलाई धन्यवाद छ।
@sitasunar1004
@sitasunar1004 Ай бұрын
बालचन्द्र को कुन गीत छाडा लगेछ यी आरिसे हारुलाई अलि कति माथी गयो कि खुट्टा त तानी हाल्ने जुन क्षेत्र मा पनि कति ठुलो भाको हो यो शिबे
@rojansunuwar9474
@rojansunuwar9474 Ай бұрын
सत्य यो हो कि यिनीहरू सबै यस पदमा हुन योग्य छैनन् किनभने हामीले देख्यौं कि त्यहाँ धेरै वरिष्ठ पौराणिक लोक गायकहरू यस पदमा हुनुपर्दछ।
@user-fj4cc5sz5m
@user-fj4cc5sz5m Ай бұрын
रिता ज्यु कलेको रिस छर बाल चन्द्र को केई गल्ती छैन जो पनि गर्नु भयेछ गल्त भल्नु भछ रित जि ठिक हिस्प ले बोल्नुस ठिक छ ok
@pragatikiranranarana528
@pragatikiranranarana528 Ай бұрын
र्याप भन्दा खत्रा विकृति प्रकाश सपुत ज्यूको प्रत्येक एलबम भित्र छन् सिमेन्ट बैंक तेल लोकादोहि लोककला संस्कृति भित्र पर्छ प्रतिष्ठान ज्यू? सक्नु हुन्छ युटुब बाट हटाउन प्रकाश सपुत ज्यूको प्रत्येक गीत? शिव हमाल ज्यू तपाईंको गत वर्षको तीज गीत कीहोला बिहेको राति भन्ने गीत पनि लोक संस्कृति भित्र पर्छ शिव हमाल ज्यू अध्यक्ष रिता थापा ज्यू?
@shovasubedi792
@shovasubedi792 Ай бұрын
Good point honi
@umapanta3699
@umapanta3699 Ай бұрын
यो शिव हमाल धेरै बोल्ने रहेछ देशकाो प्रधानमन्त्री भएजस्तो घमन्ड गर्छन्
@BkKemika
@BkKemika Ай бұрын
Right
@Cbpaijamagar
@Cbpaijamagar Ай бұрын
yak dam sahi ho
@prasadgharti8080
@prasadgharti8080 Ай бұрын
यो रिताथापा को गित मैइले अहिलेसम्म सुनेको नि छईन तेतिकैइ खुब मैइहो भन्छु मेनत बालेलाई देखिनसकने शिव हमाल हो अनि यो रिता भन्ने हो
@user-ek9gt7zk1c
@user-ek9gt7zk1c Ай бұрын
अरु केई हैन बाले को पर्गति मा दाहा गरे को हो
@surenkhanal2786
@surenkhanal2786 Ай бұрын
घरमा आफ्नो बुढालाई जस्तो कडाई लोकसंगीत का उदाउँदो ताराहरुलाई गर्न पाइँदैन।
@laxmibista6687
@laxmibista6687 Ай бұрын
रिता सिस हजुर कति परपर यति ठूलो ठाउँमा पुगेको मान्छेले अलिकति साेच्न सक्नु भए नि उहाँहरूले न,राम्रो छाडा बाेल्ने जति टिमका ब्यक्ति लाई अफिसमा बाेलाएर सुझाब दिन सक्नु हुन्थ्यो नि है न र?
@manojbaruwal2518
@manojbaruwal2518 Ай бұрын
बालचन्द्र बरालको गल्ती छैन तिमिहरुको रिसिबी ले मात्र हो
@aliali-qz4vr
@aliali-qz4vr Ай бұрын
बालचन्द्रको गितमा कुनै छादा छैन सबै नछुताई हेर्छु एस्तै हो के नेपाल मा राम्रो मान्छे चिनिदैन तेसैले हाम्रो नेपालको युवा युवती सबै बिदेशिन परेको सक्छ्स भने छादा गाउनेलाइ कार्बाही गर 😡
@yambahadur7667
@yambahadur7667 Ай бұрын
जती जे गरे पनि बल्छन्द्रकोको गल्ती हुँदै होइन तिमी हरुको जेलास हो
@ajaythapa2278
@ajaythapa2278 Ай бұрын
अरु केही होइन आजकल पशुपति शर्मा शिव हमाल बद्री पँगेनि नया सिर्जना ल्याउन सक्दैनन् अरु कलाकार चल्न लागे आफु भन्दा अगाडि बढे भन्ने भयो आरिश आएर यति गरेका हुन सारा जनताको सपोर्ट रामचन्द्र बराल प्रति देखिन्छ त नेपाली लोकदोहोरी प्रतिष्ठान र नेपाली चलचित्र बोर्ड एउटै छन ताई न तुई का ।
@bnb2nepal
@bnb2nepal Ай бұрын
मलाई चाहिँ यो दोहोरी गीत प्रतिष्ठानका टाउकेहरुको भाषा,बोली र निष्कर्ष मन परेन,निलम्वन गर्ने भए प्रिती र प्रकाशलाई गरेर देखाउ, दोहोरीमा rap शुरुवात तिनिहरुले गरेका हुन
@Krishna-yl1bh
@Krishna-yl1bh Ай бұрын
पशुपती शर्माले इन्द्रेणीमा गायको दोहोरी सुन्नु!कति छाडा छ!ब्याटल भित्र्याउने बिबि अनुरागी ,प्रीती आले ,प्रकाश् सपूत,लोकदोहोरिमा अग्रेजी शब्द बित्र्याउने बद्री पंगेनी पियन क्याम्पस आउ बश मायालु गरौ टाइम पास !भन्दै लोकदोहोरी अंतरगत कलेज क्याम्पसको धज्जी उडाउने !बद्री पंगेनी लगायत !जतिपनी बिकृती फैलाउने सबैलाइ कार्बाही हुनुपर्छ !खाली बाल्चन्द्रलाइ मात्रै किन निलंबन ??
@Chammahara7
@Chammahara7 Ай бұрын
बीबी अनुरागी testo xain hay
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn Ай бұрын
शिव हमाल को बोली मलाई मन परेन अलि ठुलो ठुलो कुरा गरेका छ्न
@ManupariyarManupariyar-vn4lc
@ManupariyarManupariyar-vn4lc Ай бұрын
तिमी जाठा जाठी हरु सब त्यस्तै हो जो सोजो उही लाई घोचो भनेको यही हो गर्ने सक्ने केही होइन
@bipanapunmagar9487
@bipanapunmagar9487 Ай бұрын
बाले दाइ सारही सोझो नमस्ते गर्दा पनि न फर्काउनी धेरै सोझो😂😂
@bindarakhal9404
@bindarakhal9404 Ай бұрын
यो प्रतिष्ठान भनेको रिता थापा सिवहमाल को मात्रै हो बालचन्द बराल ले कामगरेर खाको देख्नै नसक्ने पागल हरु
@pragatikiranranarana528
@pragatikiranranarana528 Ай бұрын
बोल बोल एमालेका झोले नेतृत्व
@prasamshathapa6487
@prasamshathapa6487 Ай бұрын
Balchandra best singer❤
@kabirajsharma7789
@kabirajsharma7789 Ай бұрын
एस्तै दलाल हरु मिल्दा बिष्णु खत्री यो टिम मा अटेनन
@sabitathapa9467
@sabitathapa9467 Ай бұрын
Bishnu ko thau ogatekole k ramro garxa ta aru ris daha bahek esko aukat khi ta china
@netragc717
@netragc717 Ай бұрын
सबैले आफ्नो स्तर अनि पदको सहि सदुपयोग गरौं है
@abfilm7153
@abfilm7153 Ай бұрын
सबै लाई कार्बाही होस्नत किन एउटा लाई मात्र
@RumPahadi
@RumPahadi Ай бұрын
लोक दोहोरी प्रतिष्ठान भनेको रिता थापा शिब हमाल बद्री पंगेनी अनि पशुपति शर्मा को जस्तो मात्र गरे यिनिहरु के सारो ठुलो फर्केका हुन्। बालचन्द्र बराल अहिलेको जस्तो परिस्थिति छ त्यै अनुसार चलेका हुन गित गाएका हुन तर त्यस्तो छाडा कहि पनि देखिन्न बरु शिब हमाललाई पुरै डाहा लागेर यस्तो गरेका हुन रिता थापालाई उचाल्न शिब हमालको ठुलो हात छ ।।
@umapanta3699
@umapanta3699 Ай бұрын
एकदमै सहि विस्लेषण गर्नु भयो
@shantasapkota7474
@shantasapkota7474 Ай бұрын
Sahi vannu vo❤
@tilshreesh8418
@tilshreesh8418 Ай бұрын
Sahi vannu vayo
@Iamsorry682
@Iamsorry682 Ай бұрын
दबाबमा दिन पाईदैन प्रगति गरेको सहन भयन कतिलाई
@VivoY-ri8fr
@VivoY-ri8fr Ай бұрын
बागलुङका राम्रो र प्रतिभावान कलाकारहरूलाई यो ताईनतुईको प्रतिस्ठानले गनि गनि किनारा लगाउने भो
@SantosBk-db4yx
@SantosBk-db4yx Ай бұрын
राष्ट्रिय लोक दोहोरी दोहरी प्रस्तिठन खराब भएको कारण लोक दोहोरी क्षेत्रको समन्निय व्यक्ति आदरणीय लोक दोहोरी गायक बम बहादुर कार्की लोक स्वर सम्राट राजु परियार बहु चर्चित लोक दोहोरी गायिका टीका पुन, चर्चित लोकदोहोरी गायक विष्णु खत्री,वैकुण्ठ महत जस्ता व्यक्ति हरुले यो संस्थाको बारेमा सबै नराम्रो पक्ष हरु बुझी चित्त नबुझी यो संस्थामा साधारण सदस्य नभइकन आफ्नो नयाँ संस्था खोल्नु भएको छ। यो कुरा सबै दर्शकले बुझि राखौ।
@maanchhetri4426
@maanchhetri4426 Ай бұрын
काे हाे याे फेरि बाेली नै साफ छैन तेसै भुकनि साे यिनी हरूलाई कसले उचालाे guys .
@sunitachhetri143
@sunitachhetri143 Ай бұрын
सबै मिलेर छन् अरू दोहोरि हेरे छैन के हो कस्तो कस्तो हुन्छ गर्ने भए सबै लाई बराबर हुनु पर्छ 👍️
@bhupenrijal8515
@bhupenrijal8515 Ай бұрын
कारबाही गर्नि भय दोहिरि मा छाडा गाउनि लाइ कारबाहि गर्न परो।
@prabinthapa3702
@prabinthapa3702 Ай бұрын
बालचन्द्र बराल लाई अन्याए भयेको छ ।
@karunarghalimagar
@karunarghalimagar Ай бұрын
तिमीहको लोक दोहोरी प्रतिस्ठान नाम मात्रै हो , धान खाने मुसा चोट पाउने भ्यागुतो जस्तो भएको छ बालचन्द्र बराल माथी , यो संस्थामा पनि राजनीति घुसाई छाड्यौ , शिव हमाल र यो रिता थापालाई बहिस्कार गरौ । छि तिमीहरुको चर्तीकला ।
@user-hz8lh6hh8s
@user-hz8lh6hh8s Ай бұрын
रिता थापा अध्क्षय हुदा किन यति सामजिक सन्जाल मा मिडिया मा आयो त पहिला आफु सक्षम हुनु अध्क्षय ज्यु तपाईं कुरा सुन्दा आफु सक्षम छौ जस्तो लागेन रयाप दोहोरी गायको महिना दिन सम्म के हेरि बसेको लोक दोहोरी प्रतिस्ठान जबाफ छैन यदि कारबाहि गर्ने हो भने छाडा गित गाउने गर्नु नि हाउने पर्देशि लाई दुख मा अलि ओठ मा मुस्कान लाई किन कार्बाहित 😢 पक्ष बात नगरराम्रै होला सके सम्म घर को कुरा घरमै मिलाउदा राम्रो हुन्छ साहेत
@HikmatSaud-jo1vr
@HikmatSaud-jo1vr Ай бұрын
सब चोर हुन बालचद्र लाई नराम्रो गराउन लाई इनि हरु को नटक हो 😢😢😢
@SantosBk-db4yx
@SantosBk-db4yx Ай бұрын
त्यसो भए तपाईंहरूले सक्नु हुन्छ भने प्रकाश सपुत र प्रीति आलेको ब्याटल गीत पनि त्यसमा त त भनेको छ र लोक दोहोरी पनि लोक जस्तो छैन। त्यस गीतमा rap पारा को छ । ओइ थिस आयो तेरो मिस खोइत यसमा भाद्र सालिन सम्मानजनक शब्द हरु प्रयोग भएको। पहिला यस्ता गीत गाउनेलाई कारवाही गर्नु बल्ल अरूलाई कारवाही गर्नु होला राष्ट्रिय लोक प्रष्टिथान। अनि बालचन्द्र जी लाई कारबाही गर्ने बित्तिकै किन गृह मन्त्रालय गएको की बालचन्द्र लाई कारबाही गर्यौ भनेर तपाईं हरु प्रति घमण्ड भएर जानु भएको हो ।किनकि यस अर्थ मा तपाईं हरु गृह मन्त्रालय जानु भनेको दर्शक हरुलाई नराम्रो सन्देश जानु हो। तपाईं हरु जानु नै थियो भने दुई चार दिन पछि गएको भए हुन्थ्यौ होइन र। खोइ त तपाईं हरुको बुद्धि। यसले गर्दा तपाईहरुको संस्था लाई कति असर पुग्छ। त्यो कुरा पछि आफैले बुझ्नु हुन्छ ।हवस् त धन्यवाद जय लोक संगीत।
@aliali-qz4vr
@aliali-qz4vr Ай бұрын
right
@umapanta3699
@umapanta3699 Ай бұрын
एकदमै सहि कुरा
@ShovaOli-nr4pm
@ShovaOli-nr4pm Ай бұрын
हामीले पनि सबै कलाकारकाे गित सुनी राखेका छम् कस्ले कस्ताे गित गायाे भन्ने अरे आ आफ्नाे स्वभाव हाे हाँसेकाेमा के काे डाहा यी ४ जनाकाे मात्रै प्रतिष्ठान हाे । अरुकाे इसारामा चल्दा आफै पतन हुनु पर्ला हाँसाे देखि कुरा सम्ममा यति खण्डन कहिले देखिकाे रिस हाेला ।😮
@maya1397
@maya1397 Ай бұрын
अब तीन जना यकै ठाउमा बसेर कुरा गर्दा हुन्छ हाेलानि यउटा निपालि दाजु भाइ मानि किना नाटक हाेला सबै लाई कार्बाई गर बेकति मा रिसबि भाे हजाराउछन त 😡😡😡😡😭
@narupartel6398
@narupartel6398 Ай бұрын
शिव हमाल को गित पनि के नै शुद्ध गित छ र?
@fzre5di300
@fzre5di300 Ай бұрын
अब रिया खड्का र खुइँलि र अन्य कलाकार लाई पनि कारबाही गर्नु पर्छ बिराज गन्धर्व लेत एउटा पेशागत हिसाबले पनि उनी सही छन् बिराज गन्धर्व बाहेक त्यो रिया नविना सिलवाल खुईंली साथै ज्योति मगर अन्य कलाकार हरु लाई जसरी पनि कारबाही हुनु पर्छ
@umapanta3699
@umapanta3699 Ай бұрын
रिता दिदी र शिव हमाल ज्यु तपाईं हरु चाहि कहाँ बाट त्यो पोस्ट मा पुग्नुभयो । त्यो हेलमेट लगाएर र मुख छोपेर गाएको गित रत्यौली भाकामा गाइएको छ । हाम्रो भावि पुस्तालाइ रत्यौली भनेको के हो थाहा हुदैन।अनि मुख छोपेर गाएर हसाउदा छाडा हुन्छ भने हाफपेन्ट लगाएर गाउनु पर्यो । यहि भन्न खोज्नुभएको हो।रिता दिदी को कुरा सुन्दा अफिसियल गितमा चाहि जे गाएपनि हुन्छ। होइन भने धादिङ गजुरी भाका मा र्याप गाइएको छ । प्रकास सपुत र पिर्ति आलेले दोहोरी ब्याटल गाएको होकि होइन । अनि अग्रज ले जे गरेपनि हुन्छ
@umapanta3699
@umapanta3699 Ай бұрын
सस्था मा नबस्दा के हुन्छ र खोइ त श्याम राना ज्योति मगर पिर्ति आले हजुर हरु को सस्था मा नभएपनि गरेर खाएकै छन् तपाई हरु एउटा कलाकार को अभिभावक भएपछि आफ्नो सन्तानको लागि के गर्नु भएको छ त। म एउटा उदाहरण दिन चाहन्छु ।निरा छन्त्याल बहिनी बितेर गएको करिव डेढ बर्स भयो अहिले उहाको युट्युब च्यानल छैन कहा गयो ।बितेर गइसकेको तपाईं को सन्तानको सृजना मरेर नजाओस् भनेर तपाईं हरुले खोजिगर्नुपर्दैन। उसको बुवा आमा गाउमा वस्ने मान्छे लाई केही थाहा छैन अनि यस्तो कुरामा तपाईं हरु के हि नगर्ने
@khumDarlami-jy7zr
@khumDarlami-jy7zr Ай бұрын
सहि कुरा हो सस्कार चाहिँ हुनु पर्छ लोक गीत भनेको मौलिक र सस्कार हुनु पर्छ
@TLRonaldo01
@TLRonaldo01 Ай бұрын
जस्ले जे भने पनि बालचन्द्र दाई माथि षडयन्त्र भएकै हो नत्र किन अरु छाडा नाच्ने लाई केही गरिएन । बालचन्द्र दाईको खुशी देख्न सक्नु भएन अनि यति गर्नु भयो ।
@basantipun3941
@basantipun3941 Ай бұрын
धादिङ्ग गजुरी गित आफैमा र्याप हालेर रेकर्ड गर्न त फेरि मिल्दो रैछ
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
यकदम ठिक गर्यो रिता दिदी। अरु पनि छन् तारा थापा, शंकर सुनार, नविना( खुइलि) , बिराज, रिया खण्का, शर्मिला सायमाझि सबैलाई कडा कारबाहि हुनु पर्छ। हाम्रो लोकसंगितलाई बिगार्न पाइदैन विकृति बिषङ्गति फैलाउन कसैलाई छुट छैन।
@nirmayatara4743
@nirmayatara4743 Ай бұрын
१००% सहि
@Footballlover17755
@Footballlover17755 Ай бұрын
Ho ho
@sitalranamagar3059
@sitalranamagar3059 Ай бұрын
बाल्चन्द्र बराल त अन्याय मै परेको जस्तो लाग्यो नाम लिएरै सजाय पाउनु पर्ने 2/3 जना अहिले आएर जो होचो उसैको मुखमा घोचो जस्तो भयो गित गित यो चाहि नाटक नै भयो
@deepaaryal7756
@deepaaryal7756 Ай бұрын
यो के रिस ले आरोप लाउँदै छन
@sarmilashresta
@sarmilashresta Ай бұрын
मलै सबै गित हेरेको छु बालचन्द भाईकाे गित कहि देखेको छैन तेस्तो छाडा गित जसले छाडा गित अनि डान्स गर्छ उनिहरू केही नगर्ने बालचन्द लाई बिना गल्तीको सजाय किन?????
@laxmibista6687
@laxmibista6687 Ай бұрын
अहिले बालचन्द्र भाईले मात्रै बाेलेकाे गाएको हैन नि उहाँको मात्रै कुरामा न राम्रो गरेर मिडियामा ल्याउनु पर्ने नै थिएन नि
@wangsusherpa2551
@wangsusherpa2551 Ай бұрын
प्रतिष्ठानलाई त्यहाका पधधिकारीहरुले राजनितिक संगठन जसरी चलाउन थाले! मानौ कि लाक दोहोरी गित नै यीनीहरुले जन्माएका हुन जस्तो गरेका छन त? लोक दोहोरी ठाऊ, परिस्थिति, परिबेस, अवस्था आदि अवस्थामा जुन सुकै सैली तरिका जसलाई जसरी मन पर्छ त्यसरी नै गाएर मनोरन्जन दिने र लिने हो केको सिमा कोरेर बन्धनमा सित गराउन खोज्छ हौ!!
@sshuyggbjjhjthuyrrrw
@sshuyggbjjhjthuyrrrw Ай бұрын
बालचन्द्र बराललाइ न्याय दे उहाको केहि गल्ती छैन ❤
@anilbaraili7554
@anilbaraili7554 Ай бұрын
अनि रुदै गाउने हरु ले चाहिँ दोहोरी एक्दम सम्मान गरेको भन्ने बुझ्ने रहेछ यी अध्यक्ष को कुरो अनुसार त जसले सुन्नै नसकिने गित गाउछ उसलाइ कार्वाही गर्न सक्दैन हासेको भर मा कार्वाही गरेको भन्ने बुझे मैले अध्यक्ष को तर्क अनुसार अब उनीहरु को प्रस्तुतिकारण हो भने त्यहा youtube मा गयर हेर श्याम राना लगायत कति अरु अरु को प्रस्तुति जो सोझो उस्कै मुख मा घोच्यो भन्ने पारा नदेखाउ सक्छौ भने अहिले दोहोरी गाउने मात्र हैन गित नै बजार मा रेकर्ड गरेर लेराएको लोक गित नि सुन्न नसकिने खाल्को छ तिनी हरु सबै लाई कार्वाही गर ती गितहरु youtube बाट हटाउन लगाउ र त्यस्ता लोक गित संगित बिगार्ने लाई बहिष्कार गर यस्तो हावा भर मा कार्वाही गरेर कतिनै ठुलो काम गरेको छु मेरो पालो मा भनेर घोक्रो फुलाउदै कुरा नगर यहाँ 😂
@gitukc
@gitukc Ай бұрын
100%
@umapanta3699
@umapanta3699 Ай бұрын
Right
@indralwagun2726
@indralwagun2726 Ай бұрын
बिष्नु खत्रि काे महासंग मा जानू बालचन्द्र जि
@bipanathapa6491
@bipanathapa6491 Ай бұрын
रिता धेरै प्यार प्यार नगर साेझाे माथि अन्यान भई रखेकाेछ सरसरि भाेलि तिमीले खनेकाे खल्दाेमा आफै परिन्छ।बुझि राख।
@bohoralekhraj2914
@bohoralekhraj2914 Ай бұрын
य दुई जनालाई मुजिका साथ सम्मान गर्दछु ! आफुलाइ अति राम्रो गरे जस्तो लाग्यो है्! मुजिहरुलाइ ! कति पटक सुदृन दिएको छ खै हेरौन !
@user-ct4ei3dq3x
@user-ct4ei3dq3x Ай бұрын
बालचन्द्र बराल लाइ किन यसो सबै को जिवन छ उ हास्दा पनि दाहा मन मा पिर भए पनि दिल खोलेर हास्नु हुन्छ। पद ् पैसा र बैस कसैलाई कुरेर बस्दैन दोहोरी गित प्रतिष्ठान ले किन यसो???????
@karnasalyan358
@karnasalyan358 Ай бұрын
सबैलाइ गरनु कारबैइ किन एउटा लाई गर्ने!
@sher.b.rai12
@sher.b.rai12 Ай бұрын
लाेक दाेहाेरि प्रतिष्ठान ईमान्दारि सक्षम भकाे भय एकचाेटि सबै लाेक दाेहाेरि कलाकारहरुलाई सम्झाउने बुझाउनु पर्दछ नेपालमा जाे हाेचाे उसैकाे मुखमा घाेचाे खासै यत्राे बिबादमा आईरहनु आबस्यक थियन भरिसक सबै मिलेर बाच्नु हाेला गाउनु हाेला एकबारकाे जिन्दगि good luck 🙏
@jitjit8445
@jitjit8445 Ай бұрын
जिम्मेवार पदमा रहेपछि जिम्मेवार हुन जरुरत छ बाले दाजि समयम हुनु हितकार हाेला
@sahilmuskan5274
@sahilmuskan5274 Ай бұрын
सहि हो
@ganeshthakuri6401
@ganeshthakuri6401 Ай бұрын
राजनिती बढी भएको हो रिता थापा लाई पहिले देखि नै मन प्रथेन अहिले आएर सिब हमाल पनि मन परेन
@ammarnathkarki94
@ammarnathkarki94 Ай бұрын
भाइरल हुनलाइ सुन्न र हेर्न नसकिनि गरि गाएर हुनु हुदैन हामी निरन्तर दोहोरी साँझमानै गाएर जीवन चलायका छौ ।तर नेपाली लोक गित दोहोरी गित भनेको सुन्न र हेर्न मिल्निगरी गाउन पर्छ ।रत्यौली छाडा उल्पट्याङ जस्ता गित ले समाज राम्रो संन्देश दिदैन ।सकारात्मक बनौ ।जय गित जय संगीत ।।।
@YOG-RAJ-1626
@YOG-RAJ-1626 Ай бұрын
:कुनै पनि सस्थाको नियम राम्रो नै हुन्छ ।कलाकारहरूले मान,मर्यादा ,नियम कानुन,प्रतिस्ठा, ईज्जत् को ख्याल् गर्नै पर्द्छ होला तर जो जो ले गल्तिगरेका छ्न सबैलाई कार्बाहि गर्नु पर्यो एउटा लाई मात्र हैन होला!
@HarishDhamivlog
@HarishDhamivlog Ай бұрын
धेरै राम्रो कदम चाल्नु भएको छ दोहोरी प्रस्तिस्ठान ले 🎉 बालचन्द्र लाई मात्रै हैन हजुर अरु पनि धेरै छ्न छाडा गाउने एक सुसिला अरु पनि नयाँ कलाकार को नाम मा दाग हरु को पनि छानबिन गरि कारबाही होस ❤🎉
@Raju_Thapa_Magar
@Raju_Thapa_Magar Ай бұрын
यो घटना को हामी चासो का साथ दर्शक रह्यौ, किनकी हामी लोक दोहोरी संग निकै नजिक छौ। निलम्वित गाएक देखि जिम्वेवारी पदमा बसेका कलाकारू सम्म को कुरा सुनियो। धेरै Comment प्रतिष्ठान बिरूद्ध मा देखिए, मान्छे अशिक्षित रैछन अझै पनी भन्ने कुरा प्रष्ठ देखियो। प्रतिष्ठान का बिधी बिधान‌ अझै कडा भएर अगाडी बढोस मेरो शुभकामना। यस्ता गल्ती र गलत नियत भएका अनैतिक/अशिक्षित कलाकार निलम्वित होईन निस्कासन नै गरेनी फरक पर्दैन।।
@BinodChhetri-vx7dc
@BinodChhetri-vx7dc Ай бұрын
हामी सबै जनता हरु मिलेर अब यिनिहरुलाई नेपाल भर बाट बहिष्कार गरौ अाज बाट मेला महोत्सव मा नि अध्यक्ष महासचिव को ब्यक्तिगत रिसिबिले बालचन्द्र बराललाई निलम्बन गरेको हो यो २ जनालाई अब सबै मिलेर बहिष्कार गरौ
@neemkantadangi.
@neemkantadangi. Ай бұрын
राम्रो काम अध्यक्ष ज्यु लगायत टिम अब अरुलाई पनि कारबाही गर्नु पर्यो महोत्सव र युट्युब तिर अझ विकृति छ
@chpvlog786
@chpvlog786 Ай бұрын
त्यही अनुहारमा बुर्खा बाढेर गाएकै कारण बालचन्द्र जि गलत होभने थाहा भएन । तर त्यति छाडा गाएजतो त लागेन। बरु अरु अरु छन त्याहा ब्याङ्गायात्मक तरिकाले अलिकति अस्लिल जस्तो सुनिने उहाहरुलाई सल्लाह दिनुहोस । तर गलत कुरालाई सुधार गर्नु राम्रो कुरो हो। बालचन्द्र जिको हासोकै फ्यान छन याहा धेरैजस्तो।
@user-oh2wl6fj9i
@user-oh2wl6fj9i Ай бұрын
यसको माप दण्ड होस् । सरकार।मोडल हुना टेस्ट होस् हाइट होस् रुप होस् । गित गाउन पनि voice test hos ..Jo Pani kalakar jasto Pani model.नेपाल मा
@ANJUKARKI-zy5ic
@ANJUKARKI-zy5ic Ай бұрын
एकदम एकदम ठिक गर्नुभयो यो धेरै पहिला नै गर्नुपर्थ्यो छाडा हरुलाई
@user-gh7oy4qh7c
@user-gh7oy4qh7c Ай бұрын
याे सिबे ले रिस गरेकाे हाे
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 8 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 82 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 15 МЛН
पूर्वांचल का किंग कौन | Poorvanchal ka King
30:58
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 8 МЛН