बालकलाकारमै उत्कृस्ट दोहोरी गाउने रबिना बसेल लाई आछु आछु पारे दाङबाट आएका राजकुमार बि.क.ले ०७८-०६-२४

  Рет қаралды 575,936

Indreni.Com

Indreni.Com

2 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #Rabina_Basel_VS_RajkumarBK
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 513
@Indreni.Com2016
@Indreni.Com2016 2 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@tokprasadneupane5479
@tokprasadneupane5479 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@mankajikhatri6006
@mankajikhatri6006 2 жыл бұрын
Bal kalakar ma rabina nanu ko damdar sabal jabaf ujjal bhabisye ko kamana
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Long Live Krishna Kandel indreni FOUNDATION Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@shombahadurchhetri9074
@shombahadurchhetri9074 2 жыл бұрын
Asuh; Lion;op
@sushilghorasainee2615
@sushilghorasainee2615 2 жыл бұрын
Nicevideo#SujanGhorasainee#
@hirabudha4847
@hirabudha4847 2 жыл бұрын
रविना सुपर king 👑 I love you 💞🤗💞
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
दाङ्ग को शान बालकलाकार मा सामिल भो राजकुमार बाबु को नाम, रबिना नानु र बाबु को दोहोरी सुपर fantastic, कृष्ण दाइ को सल्ला सुझाब मार्ग दर्शन लाइ हिर्दय देखी सम्मान र सलाम छ, जय इन्द्रेणी ।
@n.b.bmagar8401
@n.b.bmagar8401 2 жыл бұрын
यो सानो भाई को शब्द अती राम्रो छ
@bhimsenkc3300
@bhimsenkc3300 2 жыл бұрын
बाल कलाकार को गित सुन्दा त कति आनन्द लाउछ
@rajendrabudha3251
@rajendrabudha3251 2 жыл бұрын
l w
@santisunar5117
@santisunar5117 2 жыл бұрын
Umm @@rajendrabudha3251
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
कड़ा कड़ा दिनु परछ। ल रबिना। ❤️❤️❤️❤️
@sonamramdam4841
@sonamramdam4841 2 жыл бұрын
रबिना लाई मन पराउने कति hunuxa यता हाजिर हुन हाेइ ।कति hunuxa
@himalpakhreen829
@himalpakhreen829 2 жыл бұрын
धेरै राम्रो गाउछिन रबिना बसेल बाबुको पनि धेरै राम्रो प्रतिभा देखियो👍️👍️👍️
@yadabkc8603
@yadabkc8603 2 жыл бұрын
नम्बर एक छ दाङ्ग बाल कलाकार राजकुमार बिक र रबिना बसेलकाे दाेहरि सारै रमाइलाे।सफलताकाे कामना जय इन्द्रेणि परिबार।
@khumraj5858
@khumraj5858 2 жыл бұрын
जो सुकै ले जे भनुन राजकुमार को राम्रो छ प्रस्तुति
@devrajkhanal7182
@devrajkhanal7182 2 жыл бұрын
थोती रबिना नानुलाई आज हम्मे हम्मे पारेयो है भाइ ले।सार्है राम्रो बाल प्रतिभा भाइ बैनिको।
@debendrabasnet3095
@debendrabasnet3095 2 жыл бұрын
रबिना बहिनी र भाइको प्रस्तुति सारै राम्रो छ।तेस्मा झन सबैको प्यारि मइले माया गर्छु भन्न नमिल्ने कृष्णा बजगाइको नाचो सारै राम्रो लाग्यो।जय ईन्द्रेणी
@gomabhandari5993
@gomabhandari5993 2 жыл бұрын
राजकुमार बाबु पनि कडा हुनुहुँदो रहेछ अझ राम्रो प्रगति हुँदै गएको देख्न पाउँ सुभ बिहानी सुभ दिन नमस्कार 🙏🙏🙏
@kulbahadurkunwar8888
@kulbahadurkunwar8888 2 жыл бұрын
शुभ प्रभात दिज्यु
@gomabhandari5993
@gomabhandari5993 2 жыл бұрын
@@kulbahadurkunwar8888 हजुर सुभ बिहानी सुभ दिन
@sushilghorasainee2615
@sushilghorasainee2615 2 жыл бұрын
Nicevideo#SujanGhorasainee#
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 жыл бұрын
thi kai xa ketako git gaune tarika
@ratnakausal7204
@ratnakausal7204 2 жыл бұрын
Inderema base vandaima je gayani hunaxxar pahila sika ano aau gardens
@manjusubedi5579
@manjusubedi5579 2 жыл бұрын
बाल कलाकार को दोहोरी गीत सारैनै राम्रो छ अझै पनि धेरै नै राम्रो होस् यही नै छ शुभकामना 🇳🇵❤️👍
@crazygammer4962
@crazygammer4962 2 жыл бұрын
nice
@mayapuri5693
@mayapuri5693 2 жыл бұрын
nice
@ThulungNara
@ThulungNara 2 жыл бұрын
को भन्दा को कम 😛,भाइ बहिनिहरुको एतिराम्रो कलाप्रती सम्मान छ । अझै प्रगती गर्दै जानुहोला।💐❣️
@iswarrai446
@iswarrai446 2 жыл бұрын
यति सानो उमेरमा कला र गला का धनि भविष्यका कर्णधार बाबु र नानीलाई हृदय देखि नै सम्मान छ🙏
@prabeenakarki8509
@prabeenakarki8509 2 жыл бұрын
रविना बुनुकाे त कुरै नगरूम बाबु नी कडा नै रहिछन्,, 💕💕💕
@king7927
@king7927 2 жыл бұрын
कस्लाइ कस्लाइ मन पर्छ इन्देणि हाजिर हुनु है❤️ मलाइ चाही एकदम मन पर्छ है!!🇳🇵👇️👇️
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
कति मिलेऊ ही रबिना र राजकुमार की दीहीरि गित 😘😘
@udayasinghbam2907
@udayasinghbam2907 2 жыл бұрын
आज सम्मकै उत्कृष्ट बाल दोहोरी।उत्तरोत्तर प्रगतिको शुभ कामना।
@himalsalamimagar1283
@himalsalamimagar1283 2 жыл бұрын
राज कुमार भाइ को शब्द धेरै राम्रो उठाउछन रबिना र इन्द्रेणि टिम लाई धन्यवाद
@punaramthapa9058
@punaramthapa9058 2 жыл бұрын
रबिना नानुको कला हाउ भाउ धेरै राम्रो छ र बाबू राजकुमार को पनि धेरै राम्रो छ दुबै लाई शुभकामना छ र ईन्द्रेणी सबै टिमलाई धेरै समझाना छ र आउदै गरेको बिजय दसै को देस बिदेस मा रहनु हुने सबैलाई शुभकामना छ जय नेपाल जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵👏👏👏💘💘💘
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
बालगायकहरु राज कुमार बि.क. र रबिना बसेलले गाउनु भएको यो लोकदोहोरी खत्रा लाग्यो । धेरै राम्रो छ । यहाँहरुको उत्तरोत्तर सांगितिक प्रगतिको लागि धेरै धरै शुभकामना !!
@heminarokaya5866
@heminarokaya5866 2 жыл бұрын
सम्पूर्ण लाई नमस्कार इन्द्रेनि टिम लगायत रबिना दिदी कति राम्रो
@ThulungNara
@ThulungNara 2 жыл бұрын
कृष्ण सरको सल्हा सुझब प्रती हार्दिक सम्मान🙏❣️
@dineshsahi5768
@dineshsahi5768 2 жыл бұрын
रबिना काे गायकि सबैभन्दा रामाे लागछ जाेसङग गायपनि शब्द धारिलाे हुनछ दुबहिलाई अग्रिम सुभकामना😍😍
@shreekrishna3212
@shreekrishna3212 2 жыл бұрын
Sahi kura hjr I'm big fan rabina
@sushilghorasainee2615
@sushilghorasainee2615 2 жыл бұрын
Nicevideo#SujanGhorasainee#
@hunterwangde9665
@hunterwangde9665 2 жыл бұрын
yes this is true.
@hunterwangde9665
@hunterwangde9665 2 жыл бұрын
यो सानु बाबु त कडै हो अति शुभकामना छ।
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
रबिना त इन्द्रेणी को मुटु नै बनी सकिन अब अदभूत प्रतिभा भएका राज कुमार बाबू को भाइरल हुने पालो आएको छ बाबुलाई सफलताको शुभकामना !!! यो उमेरमा यति उत्कृष्ट शब्द चयन गित सुन्द अचम्म लाग्यो ! जय इन्द्रेणी !!!
@gurungkanchhi3600
@gurungkanchhi3600 2 жыл бұрын
धेरै उतताउलाे नबनन रबिना नराम्राे देखियाे के भाईकाे राम्राे छ शलिन, सुभाष, अनुशासन देखिन्छ सहेत निसान भाइले सब्या भाषामा अनुशासन मा दाेहाेरि गाउनुहुन्छ त्येहि भएर हाेला भाईकाे पनि त्यहि गुण छ याे बङ्शणुगत गुण पनि हाे के ,स्वर पनि कस्ताे राम्राे फर्काउने शब्द गाउने शैली एकदाम राम्राे छ भाईकाे: यताउता दायाँबायाँ चल्नु पनि छैन अल्क्का बसेर गाउदात कति राम्राे देखिने के नजिक भाकाे भए त 10चाेटी गाला चुम्थे राजकुमार बावुलाई
@durganiraula9969
@durganiraula9969 2 жыл бұрын
रमाइलो दाेहोरी, धन्यवाद दुबैलाई । धन्यवाद इन्द्रेणी टीमलाई ।
@kshitijsunuwarkirati579
@kshitijsunuwarkirati579 2 жыл бұрын
Wow dohorihosta yssto Multitalant nanu babu god bless you lots of love you both 🙏🙏🙏
@umeshsunar1473
@umeshsunar1473 2 жыл бұрын
धेरै राम्रो छ,बाल कलाकारको गित, धन्यवाद
@arjunbibas9417
@arjunbibas9417 2 жыл бұрын
धेरै राम्रो प्रतिभा।धेरै धेरै धन्यवाद रबिना बैनी र राजकुमार भाई लाई।राजकुमार भाई ले कति संस्कार ले गाउनु हुँदो रहेछ।यस्तै मिठो गाउनु होला .।तपाईंको यो मिठो संस्कार र सम्मान युक्त गीतलाई salyut गर्छु।धेरै धेरै शुभकामना दुवै बाबु नानी लाई
@reshamshahi7014
@reshamshahi7014 2 жыл бұрын
सहि बिश्लेसन गर्नु भो धन्यवाद
@dilbahadurrana7045
@dilbahadurrana7045 2 жыл бұрын
नेपाल कै एक नम्बर बालगाईका हुन् रबिना नानी बहुप्रतिभा भएकि
@gaharsing1335
@gaharsing1335 2 жыл бұрын
Derei ramro xa babu Nani ajhai mehenta garnu sadhei agadi badnu 💞🙏❤️🌹💞♥️💞🙏❤️
@dhurbakhatri217
@dhurbakhatri217 2 жыл бұрын
कति मिठो सोर बाबुको रबिनाको नि राम्रो छ बाबु को सारै मन परेयो
@himsaraghartimagar8724
@himsaraghartimagar8724 2 жыл бұрын
राजकुमार भाइको दोहोरी त धेरै राम्रो छ सफलताको सुभकामना।
@purnab.c5248
@purnab.c5248 2 жыл бұрын
अबको समय दोहोरी मा राज गर्ने यी बाल गायक गायिका सफलताको कामना
@dipikashahi2541
@dipikashahi2541 2 жыл бұрын
ramro xa sano babu ra sano bahini ko kala ajhai ramro gardai janu suva kamana
@bishwonathdhungel5117
@bishwonathdhungel5117 2 жыл бұрын
सहि आवाजका धनिलाई शुभःआशिर्वाद। सानो उमेरमा शव्दको सक्दो प्रयास अति उत्तम छ । भविष्य उज्ज्वल छ।
@mayarai9701
@mayarai9701 2 жыл бұрын
साना साना नानीहरू को मिठो दोहोरी सुनेर मनमा भएका पिडाहरु नै भुलिन्छ खुशी लाग्छ नानीहरू लाई देखेर उत्तर उत्तर प्रगतिको कामना नानीहरू मा
@chhabilalbhandari5534
@chhabilalbhandari5534 2 жыл бұрын
Very good रविना अनी राजकुमार अती तकडा भयो
@sagarbaral1994
@sagarbaral1994 2 жыл бұрын
Babu ko cute face raw sweet voice Adam man paryoo
@amritshrestha474
@amritshrestha474 2 жыл бұрын
बधाई छ बाल कलाकारहरुलाई उज्ज्वल भविष्य काे शुभकामना
@tekbahadurrana2986
@tekbahadurrana2986 2 жыл бұрын
कृष्ण बजगाई बहीनी पहिलो चोटी नाचेको देखियो राम्रो लाग्यो।
@dhansinganurag6392
@dhansinganurag6392 2 жыл бұрын
आह्वान कति मिठो सानो बाबू हरुको प्रस्तुति
@biswashnagarkoti8219
@biswashnagarkoti8219 2 жыл бұрын
कोहि ठाउँ न पाका बहुप्रतिभा हरुले ठाउँ पाउँछन् जय इन्द्रेणी भाइ र बहिनी लाई सुभकामना
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
नेपाली लोक संस्कृतिलाई बचाइ राख्ने हाम्रा यिनै छोराछोरीहरु हुन । शुभकामना
@unikmagar8219
@unikmagar8219 2 жыл бұрын
ज,ग ,
@kashirampanday423
@kashirampanday423 2 жыл бұрын
आखिरी टिकासानुको गाउको होनी 👌👌राम्रो प्रस्तुति भाई को
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
रबिना जस्तै नसीकाएर गाउन सक्नु परो। रबिनाको त पहिले देखी। १००%कन्फीडेन्स छ। बाल कलाकारमा। सधै एस्तै हुनु रबिना बुनु। I love you so much ❤️❤️❤️❤️
@anmolsunar5675
@anmolsunar5675 2 жыл бұрын
Starting testai ho sir sabai bistarai sudar huncha 100%
@jiwanbaraili3148
@jiwanbaraili3148 2 жыл бұрын
जय गित संगित इन्द्रेणी सम्पूर्ण टिमलाई बडा दसौंको शुभकामना । राजकुमार भाइको प्रर्गति अजै सफलताको सिखरमा पुगेको देख्न पाइयोस् ।
@rajustha4300
@rajustha4300 2 жыл бұрын
रबिना बुनु र राज कुमार भाई को दोहोरी सारै मीठो ।
@krishnapaudel3273
@krishnapaudel3273 2 жыл бұрын
बाल कलाकारहरु लोकदोहोरीमा निकै कडा छन हो ईन्द्रेणीमा अाएर गितगाउने बालकलाकारहरु दिन प्रतिदिन बढ्दो छ कला र गलाहरुको सदैब ईन्द्रेणी स्वागत गदँछ जय होस ईन्द्रेणी सलाम
@choodamanioli3113
@choodamanioli3113 2 жыл бұрын
सबै दाङ्बासिको सान राजकुमार बधाई छ बाबू नानिलाई।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 жыл бұрын
बाल कलाकार रबिना र राज कुमारको दोहोरी गीत अति नै जबर्जस्त लाग्यो। दुबै जनाको सवाल जवाफ उत्कृष्ट छ। दुबै जनाको उज्ज्वल भबिस्यको कामना। सम्पूर्ण ईन्द्रेनी टिमलाई बधाई तथा शुभकामना 🙏🙏🙏
@pritamregmi940
@pritamregmi940 2 жыл бұрын
जय इन्द्रेणी अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन
@nabarajkhatridahal8262
@nabarajkhatridahal8262 2 жыл бұрын
Yo bhaima ni. Dherai ramro pratibha xa best of luck babu. Bhai le. Ramro git gayako le Hera daju Nishan kati happy xa. Auta bhaiko. Pragati ma kun daju. Khushi hudaina Ra .
@dambersubedi8540
@dambersubedi8540 2 жыл бұрын
ल सानबावु को उजलभबिसेको शुभकामना आसाध्यै राम्रो गाउनुभो देहोरी रबिनाको त जैलेराम्रो हुन्छ
@tikaramlamichhane8919
@tikaramlamichhane8919 2 жыл бұрын
शालिन भद्र भएर कति राम्रो शव्द चयन राजकुमार बाबुको । उत्तरोत्तर प्रगतिको कामना।।
@rounnythapa194
@rounnythapa194 2 жыл бұрын
आहा कति राम्रो गाउनु भको हो नयाँ पर्तिभा बाल कला कार लाई सबैको साग सयोग ले माथी बडाउनु पर्छ दुबै बाल कलाकार को उल्जल भबिस्य को सुभकामाना गर्द्छु
@ramesh2055
@ramesh2055 2 жыл бұрын
शुभ बिहानी ।। जय गित ।। जय संगीत ।। जय बाल कलाकार ।। जय इन्द्रेणी ।।।।।।
@naranaryal5124
@naranaryal5124 2 жыл бұрын
जे होस दुबै नानी बाबू को टुक्का राम्रो छ जय इन्द्रेणी ।जय लोक सङीत ।🙏❤️❤️🌷
@manigurung1469
@manigurung1469 2 жыл бұрын
नयाँ पुषताहरूको आगमन इन्द्रेणीमा दिन प्रतिदिन बढ्दो छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@padmarajpokharel1337
@padmarajpokharel1337 2 жыл бұрын
बाल कलाकारको दोहोरी उत्कृष्ट छ।
@gsrizal6662
@gsrizal6662 2 жыл бұрын
बाल कलाकारहरूको प्रतिभा हेर्दा लोक दोहोरीको भविष्य उज्ज्वल देखिन्छ, दुवै नानीहरूको भविष्य सफल रहोस।
@ishwarsinghsaru6760
@ishwarsinghsaru6760 2 жыл бұрын
रबिना त रबिना भाई को पनि कड़ा रैछन्
@pamphabk6909
@pamphabk6909 2 жыл бұрын
राजकुमार बाबू तिमिले कति राम्रो गायको हो के ❤️❤️❤️❤️❤️❤️ यसरि नै अगाडि बढिरहनु है बाबू
@lalitkhadka9469
@lalitkhadka9469 2 жыл бұрын
प्रतिभा काे खानी सालिन स्वभाव काे राजकुमार भाई गीत गाउने शैली राम्रो लाग्यो रबिना बहिनी को जति बयान गरे पनि कम् हुन्छ राम्रो सफलता काे शुभ कामना सम्पुर्ण ईन्द्रेणी टीम लाई उच्च सम्मान जय नेपाल
@mrjaygotame7555
@mrjaygotame7555 2 жыл бұрын
Dherai dherai ramro xa video voice song video
@kishanban4037
@kishanban4037 2 жыл бұрын
राजकुमार बिक बाबु र रबिना बसेल नानी काे दाेहाेरी गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ
@rajeshvlogs4m359
@rajeshvlogs4m359 2 жыл бұрын
दुबै जना भाई बहिनी कडा लाग्यो
@jibnathsapkota6981
@jibnathsapkota6981 2 жыл бұрын
भाइ बैनिको कलाप्रति हार्दिक बधाई र सम्मानछ
@kishanban4037
@kishanban4037 2 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@mitralimbu6876
@mitralimbu6876 2 жыл бұрын
अाएछ अाएछ.....प्रतीक्षा गरेको भिडियो💖💖💖
@nandabahadur5959
@nandabahadur5959 2 жыл бұрын
कति राम्रो मीठो गाको स साना भाइ बैनि हरु ले
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 2 жыл бұрын
भविष्यमा धेरै सफलता मिलोस् भाइ ± बहिनीलाई धेरै धेरै शुभकामना 👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@reshamshahi7014
@reshamshahi7014 2 жыл бұрын
रबिनको ओभर कन्फिडेन्स देखियो राजकुमार को शब्द उत्कृष्ट छ । दुबैलाइ धन्यवाद छ ।
@yampanday8414
@yampanday8414 2 жыл бұрын
रबिना लाई बधाई छ👏👏👏👏👏👏👏
@thagbahadur1794
@thagbahadur1794 2 жыл бұрын
Babu. Lai. Sikaxh. Best. Rabina. Nani. Love you
@arjunkc3413
@arjunkc3413 2 жыл бұрын
Dherai ramro programme dherai khusi lageyo mero sathi raj Kumar dhal sir LAI dhekhera jhan dherai khusi lageyo thank you very much thank u so much sabai friend haru lai happy dashain
@anjushrestha3732
@anjushrestha3732 2 жыл бұрын
Rajkumar babuko r rabina nanu ko dohori git ramro x congratulations
@dilbahadurrana7045
@dilbahadurrana7045 2 жыл бұрын
यो बाबूले आफै गाउन सक्दैन रैछ सबै रिकाउनु पर्ने रैछ ........रबिना नानी लाई उच्च सम्मान छ ......
@nagendratandan6460
@nagendratandan6460 2 жыл бұрын
राजकुमार बाबूको शब्द चयन राम्रो छ। रबिना त दोहोरिमा आगो नै हुन। दुबै बालक बालिका को भविष्य धेरै राम्रो छ। दुबै जनालाई धेरै धीऐ बधाई छ्🌹🌹🌹🌹🌹🌹🌹
@balbahadurrana5638
@balbahadurrana5638 2 жыл бұрын
Rabina bunu rajkumar babu dubai ko prstuti ramro chha gaudaijau bhbiseujal hunechha .jay indreni.
@thammaya447
@thammaya447 2 жыл бұрын
मलाई त रबिना नानूको गित नै मन पर्छ
@krishnabahadur7804
@krishnabahadur7804 2 жыл бұрын
ahele rabina bahene lai herne krishna sir ko dristkon ale pharak lago malai
@madhavprakash6055
@madhavprakash6055 2 жыл бұрын
बजगाई बैनी र भुमीका बैनी को नाच अती राम्रो दुबै लाई वधाई छः
@deepchapagain7346
@deepchapagain7346 2 жыл бұрын
Wow super performance rabina buine & bhaiko🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰💠
@user-qc7pg9mu7q
@user-qc7pg9mu7q 2 жыл бұрын
उज्ज्वल भबिस्या को शुभकामना भाइ बैनी लाई
@thappasuraj1514
@thappasuraj1514 2 жыл бұрын
जयकृष्ण सर जय इन्दृ्णी
@khimkumarmuskan4342
@khimkumarmuskan4342 2 жыл бұрын
कोरोनाले थला परेको 20 दिन भयो बस्दा बस्दै बोर भएको बेला बिहान बिहानै आएछ केही समय यता लागीयो सबैलाइ बिजयदसमिको सुभकामाना
@gaganbasnet6982
@gaganbasnet6982 2 жыл бұрын
Get well soon
@khimkumarmuskan4342
@khimkumarmuskan4342 2 жыл бұрын
@@gaganbasnet6982 tq🙏❤️
@retamal4401
@retamal4401 2 жыл бұрын
भाइ बहिनी दुबैको धेरै धेरै राम्रो प्रर्तिभा छ अझै राम्रो गर्दै जानु बधाई छ
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
कति Smart बाबू नानीहरु उज्ज्वल भविष्यको शुभकामना 👍️👍️
@netraoli3526
@netraoli3526 2 жыл бұрын
राजकुमार भाइ लाई धन्यवाद
@kamarbishawa2746
@kamarbishawa2746 2 жыл бұрын
धेरै राम्रो छ तर रबिना बैनि लाई ठुला ठुला कलकार शीत भिडाउन परछ झनै मजा आउँछ
@gyanendrabajhangi3402
@gyanendrabajhangi3402 2 жыл бұрын
I love you indrney❤️❤️🙏🙏
@minaparajuli5698
@minaparajuli5698 2 жыл бұрын
Aati sipalu babu rachan best of luck aliali hasilo anuhr hasilo r acting garema sunma sugandda hunthyo rabina nanulae takker dini aaychan
@kadentsering2626
@kadentsering2626 2 жыл бұрын
साना साना बाल बालिका को दोहोरी साह्रै राम्रो छ।धेरै धेरै शुभकामना।
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
भाइको गाउने तरिका यकद्म राम्रो छ तर अरु ले न सिकाय गाउदा राम्रो हुन्थ्यो सानो भाइलाइ
@tarikakc1389
@tarikakc1389 2 жыл бұрын
Kada chha Hai dangali vai best of luck.
@purnabhadurghale9682
@purnabhadurghale9682 2 жыл бұрын
Wow 👍dami xa hai Nani babu ko git ... ❤️ Good luck 👍
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
Aaha nice badhaix nanibabu lai👌👌🙏🙏♥️♥️🌹🌹👏👏👏👏👏👏👏👏👏
@manoj_official4119
@manoj_official4119 2 жыл бұрын
आहा कति राम्रो दोहोरी 🙏🇳🇵
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 478 М.
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 32 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 15 МЛН
Они не знали, почему он так поступил, пока
0:39
HE’S BACK! 😰
0:11
HeyItzPuppies
Рет қаралды 14 МЛН
Крокодил получил по-заслугам! 😱
0:32
КиноСклад
Рет қаралды 15 МЛН