बाँसुरी सम्राट जेबी लामा संगको दुर्लभ कुराकानी||

  Рет қаралды 62,928

Buddhalamaflute

Buddhalamaflute

Жыл бұрын

KURAKANI WITH JB LAMA DAI
Special Thanks
DevaAshis Tamang
Shambhu Baniya
‪@ParasManiSubedi‬
‪@NagendraRai‬
Camera : Naren Moktan

Пікірлер: 176
@roshanrana3962
@roshanrana3962 Жыл бұрын
JB दोस्त नेपालको अदभुत बांशुरी बादक … मेरो अनुभवमा सायदै भारतीय गुरूहरु पनि फिक्का हुन्छन उनको फुकाइको अगाडी … नयां बाशुरी बादकले जेबी गुरू बाट धेरै कुरा सिक्न सक्छन। उनिसंग बाताबरण अनुशारको बाशुरीको धुन बनाउन सक्ने खुबी छ। खानीले भरियको दिग्गज गुरूसंग धेरै सिक्न संकिन्छ। बु्द्धि भाइ जेबीलाइ उक्साउन पर्यो। जयहोस।
@govinlama2731
@govinlama2731 Жыл бұрын
यो त सत्य भन्नु भो म हजुरको अभिब्यक्ति प्रति १००००००००❤❤❤❤ Times सहमति राख्द छु।
@HarkaMagar-rl6in
@HarkaMagar-rl6in Ай бұрын
हाम्रै सम्पति जे बि लामा आहा!!!!❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Josephindrarai
@Josephindrarai Жыл бұрын
बासुरी मा यस्तो अदभुद कला भएको व्यक्ति सायदै थाहा छैन , कुनै बासुरी सिक्छ्या बिना , जादु लाग्छ ।वाहाको यो खुबी लाइ सल्युत छ , बुद्द सर धन्यवाद छ यस्तो अबसर युतुब मा ल्याउनु भएकोमा।
@sanjaylamak521
@sanjaylamak521 3 ай бұрын
मसङ्ग छ वहाले बजाउनुभाको पुरानो बासुरि वहाको जेठो छोरोभन्दा पनि अगाडिको,
@yambomjan7735
@yambomjan7735 Жыл бұрын
बाँसुरीको महागुरु जेबी लामा ज्युको कुरा सुनेर ,बाँसुरीको धुन सुनेर,बाँसुरी बजाउने तरिका हेरेर म त यती धेरै रोमाञ्चीत भएँ की महागुरु लामा ज्यु को पछी पछी जीन्दगीभर हिडीरहुँ जस्तो लाग्यो तर मेरो सौभाग्य कहाँ होला ! ,महागुरुलाई नमन प्रणाम छ ,बुद्ध लामा सरलाई धेरै धेरै धन्यवाद ! -साउदी अरब बाट
@indratamang8186
@indratamang8186 Жыл бұрын
उहाँले छुँदा मात्रै पनि बजे जस्तो लाग्ने ।ईश्वरीय बरदान ।धन्यवाद बुद्ध सरलाई उहाँको कालजयी धुन सुन्न र उहाँबाट केही सिक्ने मौका जुराइदिनु भकोमा ।❤❤
@thaparamesh4478
@thaparamesh4478 Жыл бұрын
यहाँ को संगित सुन्न पाएकोमा हजुरलाई नमन गर्दछु यहाँ को हरेक संगीत सुन्दा अति नै सुन्दर लाग्छ म साउदी अरब बाट हेर्दै धन्यवाद छ
@shertamang3597
@shertamang3597 Жыл бұрын
जे.बि.लामा सरको नाममात्र सुनेको थिए तर उहाको कलालाइ सम्मान छ 🙏
@saranpdn1425
@saranpdn1425 5 ай бұрын
आदर्णिय jb लामा ज्यू बाँसुरी को king 👑 नै हुनुहुन्छ सबै गुरु ज्यू हरु मा नमन् 🙏🙏🙏🙏🙏🙏🙏🙏
@govinlama2731
@govinlama2731 Жыл бұрын
महॅा गुरुजी जे बि ज्यूलाई देख्न पाउदा हृदयनै हर्सित भएर आउछ साथ साथै बुद्व गरुजी र अन्य सबै Team मा रहनु भएका गुरुजीहरु प्रति पनि मेरो सधै नमन र अभारी रहिनै रहनेछु। संगितमा मेरो लागी संसारकै उत्कृष्ट नम्बर १ यो च्यानलमा म आजिबन सदस्य बनिनै रहने छु। जब तक है जान। ❤❤❤ लहस्सो फ्याफूल्जी। यो Conversation सुन्दा यति आनन्दा आयो कि म बाक्यमा शब्दमा बयानै गर्नानै सक्दिन। ❤❤❤❤❤ प्रश्न गर्नु भो हजुरले बॅासुरी को सॅग सिक्नु भो ? उत्तरमा कसैसॅग होईन यहि जवावफले थाहा पाईयो भगवानको कृपा बिना कोहि कसैको केहि पनि हुन सकिन्दैन त्यसैले हजुरको को हजुरनै बज्नु हुन्छ। अरुको बॅासुरी मात्रै बज्छ त्यसैलेत जे बि is number one in the world ❤❤❤❤❤❤❤❤❤❤❤ अन्तिममा यदि जे बि महॅा गुरुजिसॅग कुनै कार्यक्रम Live गर्नु भयो भने म धेरै त होईन $1000 Dollar दिना तयार छु। From USA.
@bikashpun812
@bikashpun812 4 ай бұрын
पुरै सुरु देखि अन्तिम सम्म हेरेर धेरै आनन्द आयो thanks buddha गुरु अनि बिशेष जेबी गुरु लाइ 🙏🙏🙏
@manikrchamling7259
@manikrchamling7259 Жыл бұрын
सुन्ने समयमा बाचेको मा भाग्यमानी भको महसुस गरे .......जिउदो साधक लाई डिजिटल माध्यम मा नै भए पनि हेर्ने मौका मिल्यो खुसी लाग्यो......धेरै आभार बुद्ध लामा ज्यु
@purbanchalmusic
@purbanchalmusic Жыл бұрын
बुद्द सर धन्यवाद सारै खुसी लाग्यो राम्रो भिडियो ल्याउनु भाकोमा ।
@shreyshahi2319
@shreyshahi2319 Жыл бұрын
1:00:53 this song is beeti na bitai raina, sung by lata ji and bhupendra. Its really honor to listen such an experienced flutist. I also heard jamming with lama sir along with buddha and his fellows, that wonderful. I really loved lama sir’s flute playing. Wish u a very happy life ahead lama sir
@chhatradumjan6876
@chhatradumjan6876 Жыл бұрын
JB दाईको उत्कृष्ट बासुरीको धुनले मनै लठ्ठै पार्नु हुन्छ वहाँलाई स्यालुट ।
@raihimal336
@raihimal336 5 ай бұрын
अग्रज बासुरी बादक ज्युलाइ देख्न पाइयो धन्यवाद बुद्ध लामा ज्यु❤❤❤❤❤
@limitless7055
@limitless7055 Жыл бұрын
Jb sir le bajaunu vako dekhdaa aakha bata aashu nai aayo 😢 Really am happy to see him with you ❤
@diliplamaofficial2601
@diliplamaofficial2601 Жыл бұрын
कत्ती महान बासुरि बाधक JB Lama dai नमन गरे🙏🙏🙏🙏
@Shyamkhrl
@Shyamkhrl Жыл бұрын
बुद्ध गुरु ज्यूलाई धेरै धेरै धन्यवाद महागुरु ज्यू को दर्सन भिडियो मार्फत गराइदिनु भएको मा
@krishnatandonchhetti5024
@krishnatandonchhetti5024 20 күн бұрын
बितेन बिताये रैना R,D बर्मन 🙏🙏हो जस्तो लाग्यो
@Rbn33
@Rbn33 Жыл бұрын
गुरु देवता नै हुन।कति सालिन हुनुहुन्छ उहाँको ज्ञान युवापुस्ताको बाँसुरीवादकहरुले लिन जरुरी छ।
@sureshbhatta8803
@sureshbhatta8803 Жыл бұрын
अति सुन्दर हजुर
@user-wf9pk8kf5w
@user-wf9pk8kf5w 6 ай бұрын
Namaskar hajur sarai ramro lagyo.
@kailashrai974
@kailashrai974 10 ай бұрын
आज शायद दैव संयोगले नै होला बुद्ध लामाज्यू मार्फत् ऊनै बाँसुरी सम्राट जे बि लामाज्यूसंगको सान्निध्य र बाँसुरी बादनको उहाँको साङ्गतिक यात्रा जन्ने अवसर पाएँ धन्य लाग्छ बुद्ध लामाज्यू प्रति । कारण मेरो पनि बाँसुर अन्य बाध्य यन्त्र भन्दा अती नै प्रिय लाग्छ। जे होस्!मैले यो अौसर पाएँ यसको लागि बुद्ध लामाज्यूलाई हार्दिक कृतज्ञता ज्ञापन गर्दछु 🙏 साथै आदरणीय जे बि लामाज्यूलाई आभार व्यक्त गर्दछु🙏।
@surajsen8546
@surajsen8546 Жыл бұрын
श्री कृष्ण भगवान को बर्दान नै
@samirbantawarai1002
@samirbantawarai1002 7 ай бұрын
अधभुत बासुरि समराठ जेबि लामा सर अतिनै मनपर्ने गुरु बाधक हुनुहुन्छ 🙏🙏🙏
@tulsighimire1527
@tulsighimire1527 Жыл бұрын
जीवन आले सर सङ पनि यस्तै भलाकुसारी गरेको हेर्न मन छ ।
@premwaiba6383
@premwaiba6383 Жыл бұрын
धेरै धेरै धन्यवाद बुद्ध दाइ यकदम महत्तो पुर्न अन्तर वार्ता भिडियो ❤
@tulsighimire1527
@tulsighimire1527 Жыл бұрын
सारै खुसी लाग्यो । बुद्ध सर एस्तो राम्रो भिडियो ल्याउनु भाकोमा ।
@samirbhaju3392
@samirbhaju3392 Жыл бұрын
जुन दिन को याद आयो त्यो दिन हो २०५६ सालको म्युजिक नेपाल मा खड्ग गर्बुजा दाईको छफुल बनैमा भन्ने गित को रेकर्ड थियो जस्को म्युजिक एरेन्ज गनेश परियार दाईको थियो गनेश दाईले अझै 2 नट माथी उठाई त भन्दै थियो मिठास अएन भनेर आफ्नो फिल्डमा बजाउदै थियो गनेश दाई रिसाएर किन हुदैन भन्दै किबोर्ड मा हुन्छ त भन्दै जेबि दाइ लाई भन्यो अनि म्युजिक नेपाल को स्तुडियो को भित्र बसुरी बजाउने काठको सानो कोठा बाट निस्केर निकै घमसान भयो दुईवै जनाको एकछिन पछि फेरि रेकर्ड भयो जेबि दाइ चै निकै रिसा चै रहेछ भने मन मनै, बुढाको बसुरी चै अरुको टोन भन्दा धेरै फरक टोन छ ल बुढा अझै 100 वर्ष बच्नु होला नया आउने भाईहरुलाई आफ्नो शिक्षा दिनु होला मेरो दुईहात जोडि नमस्कार है जेबि दाई❤❤ जेबि दाइ ले भन्नू भएको बसुरी बादकहरु लोक गित क्षेत्र मा गोपल देव,रत्न बिक अनि अधुनिक गित तर्फ नरेन्द्र राई, सन्जिब मैनाली नै हुन होइन र बुढा😢😢
@gnflutetecnical375
@gnflutetecnical375 Жыл бұрын
धेरै धेरै धन्यवाद बुद्ध सर यस्तो अमुल्य कुराकानी युटुबमा राखिदिनुभएकाेमा जेबि सरकाे छेउमा नै बसेकाे अनुभुति भयाे । धेरै धेरै धन्यवाद
@rajkirant5342
@rajkirant5342 Жыл бұрын
यस्तो बाँसुरिको सम्राट आज कता ओझेलमा हुनुहुन्छ हामी सधै देख्न चहान्छौ जेबि दाईलाई❤️🙏
@romanthapa1372
@romanthapa1372 Жыл бұрын
आदर्णिय गुरु हजुरहरुको बाॅसुरी सम्बन्धी गफ सुन्दा धेरै आन्नद आयो 🙏 I am always proud ❤❤
@sanjaylamak521
@sanjaylamak521 11 ай бұрын
२०४७/४८ साल तिर हुनुपर्छ नेपाल टेलिभिजनमा महान कलाकार मुरलधरसङ्ग लाइभ उडायो सपना सबै हुरिले मा बजाको अनि २०५०-५२ साल तिर लोक लेजेन्ड कुमार बस्नेत लाइभमा पनि ।
@binajtamang204
@binajtamang204 Жыл бұрын
आनन्द आयो हजुर नेपाली हरू पनी magical flutist रहेछ यस्तै रोचक video हरू अझै हेर्न पाईमोस शुभकामना साथै धन्यवाद्।
@kanchatamanglama3946
@kanchatamanglama3946 Жыл бұрын
Wow Basuri ko maha guru ji jb lama ra buddha lama garu ju lai hami Bhutan dhikhi hajur lai darsan mo kancha Tamang ko hajur malai pani derai interested cha basuri bajaunu hajur please guru jb lama ra buddha lama guru ji please Bhutan dhikhi mo sadai yaat garchu hajur ko asernaath pairahun ❤❤❤thank you so much
@khem-rajgurung4158
@khem-rajgurung4158 Жыл бұрын
बाॅसुरी धुन अतीत मीठो लाग्छ। मलाई सिक्नु मन लाग्छ।
@ampmskm
@ampmskm 11 ай бұрын
WOW the maestro .. Naman Hajur dubai lai 🙏🙏🙏 2 different generation of flutist ..
@surajsen8546
@surajsen8546 Жыл бұрын
मन्त्र मुक्त भए आदरणीय गुरु जिउ हरु को अन्तर वार्ता सुनेर
@user-cb1no6ki1b
@user-cb1no6ki1b Жыл бұрын
अद्भुत कलाकारिता भएको श्री जे बी लामासंगको कुराकानी सारै मज्जा लाग्यो। कति खुलिएको नरम हातका औंलाहरु। कस्तो राम्रो । तर प्रश्न सोध्ने पत्रकारज्युले त्यति पारा नल्याएको भान भयो। पुराना नेपाली गीत-संगीत रेडियो मार्फत घेरै नै सुनेको हुँ।र यदि वहाँसँग प्रश्न वा बातचीत गर्ने पुराना ढंगको पत्रकार हुनु पर्ने थियो जसले आज भन्दा ३०-४० वर्ष अघिको ज्ञान होस्।आज मात्र वहाँको दर्शन भयो। म्युजिशियनहरु पर्दा पछाडि भएकोले त्यति नाम याद हुँदैन। दीर्घायुको कामना।🙏🙏
@BuddhaLamaflute
@BuddhaLamaflute Жыл бұрын
Bhutiya ji सर्बप्रथम धन्यवाद कमेन्टको लागि। कुराकानी म सङ्ग गर्नु भको हो , म पनि एउटा वाह बाट प्रभावित साधरण बासुरि बादक हो पत्रकार हैन । वाहा ले कुनै पनि मिडिया लाइ अन्तरबार्ता दिनु हुन्न। हामी लाईत माया गर्नु हुने भएकोले तेति कुराकानी गर्नु भएको हो। नेपाली सङ्गीत जगत ले JB Lama जस्तो ब्यक्ती पाको छ । हामिले यतिमै गर्व गर्नु पर्छ। धन्यवाद
@pitamberpoudel2116
@pitamberpoudel2116 Жыл бұрын
ईतिहासका मुर्धन्य कलाकारलाई धेरै धेरै सम्मान।
@poojathapa4928
@poojathapa4928 4 ай бұрын
Etiko clean fingering .mero goru bhaye dhanya hunthye
@nirshanlama
@nirshanlama Жыл бұрын
Ajha lastai khusi lagyo ani achamma kati geet suniyo uhale bajako name thaha thian live program haru garna paro sir malai pani music sikne dherai man xa .❤❤
@pawannamdung5631
@pawannamdung5631 Жыл бұрын
Respect to natural and महान कलाकार जे बी लमाजीप्रती।
@rajkumargole8750
@rajkumargole8750 Жыл бұрын
जतिसुकै प्रसंशा गरे पनि कम्ती नै हुन्छ। ईमानदारीता , नैतिकताबहान, अन्तर आत्मको रास्ट्र प्रेमी jB दाइ
@arjungrgarjungrg219
@arjungrgarjungrg219 Жыл бұрын
Esta purana hasti lai dekhna pauda manai dekhi alaghai harsit hunxa man hajur naman xa 🙏 hjr....sadaiba esari dekhna pairahu.......chiranjibi hunu..
@dangibimal139
@dangibimal139 Жыл бұрын
Great 👍 ❤
@SemantaWalakpaOfficialChannel
@SemantaWalakpaOfficialChannel Жыл бұрын
बाँसुरी लेजेण्ड जेवी लामा धेरै धन्यवाद ❤❤
@drbd1476
@drbd1476 Жыл бұрын
kati ramro soch thulo sano sabai lai bolau ❤❤
@Jiban_Katha
@Jiban_Katha Жыл бұрын
दाजुको बोली चै सारै सिधा र ठाडो अनि अलि रिसाउनु हुन्छ के 🤪🤪🤪
@binodkarki7219
@binodkarki7219 Жыл бұрын
Gajjav Bho Buddha Bhai Itihash Basyo Aba.
@arjuntamangofficial3311
@arjuntamangofficial3311 Жыл бұрын
अझैपनि त्यो सास जागर हौसला उतिकै देखिन्छ जेबी गुरु संग 🙏🙏🙏💞 जन्मेपछि केही त गर्ने पर्छ 🙏🙏💞 धेरै धःरै धन्यावाद गुरु बुद्ध लामा ज्यु बिहानै मलाई सेयर गरिदिनु भकोमा 💞🙏🙏🙏 प्रत्येक बचनमा साहस अनि गोलिको किसिमको बचन सुनिन्छ जेबी गुरुको मुख बाटा यो आशिर्वाद पक्कै एकदिन जाने सम्म फलो गर्ने छु धन्यवाद मेरो आदरणीय गुरु सबैलाई 🙏🙏💞
@DineshFlutemusic
@DineshFlutemusic Жыл бұрын
Always my favourite flutist. Salute daju.
@deepakmaharjan5022
@deepakmaharjan5022 Жыл бұрын
wow, ekdam ramro lagyo
@chandalama177
@chandalama177 Жыл бұрын
नमन 🙏🙏🙏🙏 गुरु 🙏
@nepaliharmonica9809
@nepaliharmonica9809 Жыл бұрын
बासुरी बजाउन त मरि कट्टी आउदैन तर बासुरिको धुन अति मन पर्छ त्यसमा पनि बासुरिको महा गुरु बासुरी सम्राट ले बजाएको धुन त के कुरा गर्नु बयान गर्ने कुनै शब्द नै छैन म संग,,❤❤
@cultureofnepal2024
@cultureofnepal2024 Жыл бұрын
God gifted flutist JB Lama Sir. 🙏🙏🙏
@GORKHALIINFO
@GORKHALIINFO Жыл бұрын
❤❤❤ grea flutist great interview 🙏
@Dhaulagiri1475
@Dhaulagiri1475 10 ай бұрын
One of the great conversation salute to you.
@BahadurSingh-zs6fc
@BahadurSingh-zs6fc Жыл бұрын
Sabai guru jyu haruma Mero namaskar.
@kafalbarivlogs2549
@kafalbarivlogs2549 Жыл бұрын
Yo jb dai sanga flute sikne rahar chha k garau
@kumartamang2500
@kumartamang2500 Жыл бұрын
Ati ramro
@BhushanMusicPlatform8482
@BhushanMusicPlatform8482 5 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sanugurung1076
@sanugurung1076 Жыл бұрын
महान कलाकार्🙏🙏🙏💐💐💐❤️❤️❤️
@padamchhetri123
@padamchhetri123 Жыл бұрын
Waooo full time watch
@Jiban_Katha
@Jiban_Katha Жыл бұрын
I love JB dai, really really he has magic fingers. I am so lucky that he has played in my song too
@khushimagar7444
@khushimagar7444 11 ай бұрын
म लाई पनि बासुरी चाइयो सर
@ashishbahltamang4742
@ashishbahltamang4742 Жыл бұрын
Tudhikhel ma program garnu paryo basuri festival with orchestra
@tarabahadurpariyar9394
@tarabahadurpariyar9394 Жыл бұрын
One of the legend in flutist jb guru
@pinchang8906
@pinchang8906 Жыл бұрын
This lavis chilass interview and best chai bindash interview diney ustatt gb lama!!! Heads up
@prembhattarai8644
@prembhattarai8644 Жыл бұрын
Ek adbhut tatha mahaan basuri samrat
@nimeshlamsal2344
@nimeshlamsal2344 5 ай бұрын
JB Daai played flute in all my songs!!
@bashantachamling1183
@bashantachamling1183 Жыл бұрын
साक्षर कृष्ण ❤
@navingurung4175
@navingurung4175 10 ай бұрын
मिठो बासुरी धुन वरिष्ठ बासुरी बाद्क जे बि लामा दाई
@ravichettri3747
@ravichettri3747 Жыл бұрын
Great Sir...🙏
@eaglegamers796
@eaglegamers796 7 ай бұрын
पुरै भिडियो हेरें।
@ashishbahltamang4742
@ashishbahltamang4742 Жыл бұрын
70/80/90’s tira khariyeka musicians haru thiyo
@yamnathpaudel757
@yamnathpaudel757 Жыл бұрын
Sarai dami lago
@fbyhari
@fbyhari Жыл бұрын
Wah guru ji Pranav aapko❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Bijayaonlinetv
@Bijayaonlinetv Жыл бұрын
धन्यवाद गुरु ज्युहरुमा धन्यवाद wow ❤❤❤❤❤❤❤❤❤❤❤
@ramkumartamang6906
@ramkumartamang6906 Жыл бұрын
नमस्ते लासो फ्याफुल्ला 🙏🙏🙏🙏🙏
@kingoftheheavens3331
@kingoftheheavens3331 Жыл бұрын
only one most talented flautist of nepal 🙏🙏jb sir
@Rameshlamaflute
@Rameshlamaflute 25 күн бұрын
🙏🙏🙏❤❤❤😊😊😊
@tejtamang8862
@tejtamang8862 Жыл бұрын
They all are legend ❤️❤️🙏🙏🙏🙏
@bimal9841
@bimal9841 Жыл бұрын
Jb kaka is king of basuri
@ningmasherpa307
@ningmasherpa307 Жыл бұрын
He is truly great great greatest legend..
@sudiptamang2947
@sudiptamang2947 Жыл бұрын
♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏
@gurunghari
@gurunghari Жыл бұрын
Sarai ramro basuri badhak
@nepalitraveller6413
@nepalitraveller6413 Жыл бұрын
❤❤❤🙏🙏🙏respect legend
@rajibyogal4015
@rajibyogal4015 Жыл бұрын
Uhako interview youtube ma kati khoje katai vetna sakeko thiena aja yaha le upload garnu bhayo thanx Buddha sir...
@user-cb1no6ki1b
@user-cb1no6ki1b Жыл бұрын
बाँसुरी सम्राट जे बी लामा...लेख्नोस् भई हाल्छ।
@flashpointcyber
@flashpointcyber 10 ай бұрын
The great JB dai💕💕🙏
@rajkirant5342
@rajkirant5342 Жыл бұрын
legendary person ❤️❤️❤️❤️
@rajugrg050
@rajugrg050 Жыл бұрын
JB दाईलाई नमस्कार ।
@jangeytamang9290
@jangeytamang9290 2 ай бұрын
❤❤
@narayan4416
@narayan4416 Жыл бұрын
असाध्यै मिठो बजाउनु भो बाँसुरी। हजुर लाई कोटी कोटी नमस्कार🙏🏼🙏🏼🙏🏼
@rampravess2959
@rampravess2959 8 ай бұрын
राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️ राधे ☀️
@tankaruchal3778
@tankaruchal3778 Жыл бұрын
छिटो हेर्न पाइयोस लाइभ प्रोग्राम उहाको
@Khalingrai-cs7qm
@Khalingrai-cs7qm 11 ай бұрын
Wow ❤❤
@razendai
@razendai Жыл бұрын
❤😂वाह
@prakaskharel1018
@prakaskharel1018 11 ай бұрын
Buddha sir flute sikna khojeko hajur sanga...kata samparka garne hola
@durgamanitamang9677
@durgamanitamang9677 Жыл бұрын
Living Legend.
Ma ani Mero Bansuri ko Katha || Ronak Thapa || Buddhalamaflute||
33:36
Buddhalamaflute
Рет қаралды 10 М.
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 20 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 3,8 МЛН
Sushil Bishwakarma; The Senior Music Composer & Flutist of Nepal.
47:13
Sushil Bishwakarma
Рет қаралды 33 М.
Jamming with JB dai Part 2
19:32
Buddhalamaflute
Рет қаралды 16 М.
Morning @ 8 | Buddha Lama  | Pramila Karki | Ep - 27
42:59
Prime Times HD
Рет қаралды 12 М.
Jamming with JB lama dai Part 3
14:10
Buddhalamaflute
Рет қаралды 16 М.
Jaloliddin Ahmadaliyev - Kuydurgi (Official Music Video)
4:49
NevoMusic
Рет қаралды 7 МЛН
Duman - мен болмасам кім? (Mood Video)
2:35
Duman Marat
Рет қаралды 37 М.
Iliyas Kabdyray ft. Amre - Армандадым
2:41
Amre Official
Рет қаралды 1,5 МЛН
Sadraddin - Jauap bar ma? | Official Music Video
2:53
SADRADDIN
Рет қаралды 15 МЛН
Nurmuhammed Jaqyp  - Nasini el donya (cover)
2:57
Nurmuhammed Jaqyp
Рет қаралды 321 М.
Әділет Жауғашар & SUNDET MUSLIM - Бір оқиға [M/V]
3:05
Әділет Жауғашар
Рет қаралды 106 М.
Munisa Rizayeva - Aka makasi (Official Music Video)
6:18
Munisa Rizayeva
Рет қаралды 8 МЛН