बाथ रोग के हो ? के बाथ रोगमा खाना बार्नु पर्छ ? | What is the main cause of rheumatoid arthritis?

  Рет қаралды 56,833

Doctor Saathi - डक्टर साथी

Doctor Saathi - डक्टर साथी

4 жыл бұрын

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ बाथ रोग के हो ? के बाथ रोगमा खाना बार्नु पर्छ ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
बाथ रोग के हो ? के बाथ रोगमा खाना बार्नु पर्छ ? भन्ने विषयमा, अर्थोपेडिक सर्जन डा. नर्मन लामिछाने बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
doctorsaathi3@gmail.com Kathmandu, Nepal
डा. नर्मन लामिछाने
वरिष्ठ अर्थोपेडिक सर्जन
Dr. Norman Lamichhane
Consultant Orthopedic Surgeon
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

Пікірлер: 17
@kalpanapathak4203
@kalpanapathak4203 2 жыл бұрын
Good 👍 information 👌 sir
@lamainfotech2246
@lamainfotech2246 3 жыл бұрын
डा आजाभोली बाथ को औषधि भनेर एक प्रकारको धुलो कागजमा पोको पारेर जथाभावी किनबेच र प्रयोग गरिराको देख्छु खाइन्जेल दुखाइ कम भाको जस्तो पनि हुदा रैछ। खासमा यो के हो एस्ले त झन बिकराल समस्य निम्त्याउछ होला नि होइन? जनचेतनाको लागि केही सल्लाह छ कि हजुर।।
@maiyamalla9544
@maiyamalla9544 6 ай бұрын
good information
@hangamabishal2775
@hangamabishal2775 4 жыл бұрын
Good 🙏🙏🙏
@prakashneupanechauraspati624
@prakashneupanechauraspati624 10 ай бұрын
Dr. sab namaste.Mero lab test ma RA factor positive chha tara body ma pain chhaina.Aba maile tatkaal upachar garna parchha ki nai?
@krishnakafle5290
@krishnakafle5290 Күн бұрын
Mah r churot katiko hanikarak hunxa dactor sap
@sanudahal5279
@sanudahal5279 3 жыл бұрын
दुख्दैन खुट्टा सुनिने अनुहार फुल्ने हुन्छ के भएको होला जानकारी पाउन सकिन्छ कि डक्टर साब
@buddhirai7505
@buddhirai7505 2 ай бұрын
Gout vs uric acid difference we need me also got gout with purine.
@aanuskabhatari9353
@aanuskabhatari9353 3 жыл бұрын
डकटर मेरो हातको अमला सुनिने दुखनि पैतला पोलनि हडि हडि दुखनि हुनछ जति अौसधि खायनि भयन सलाहा दिनुन
@ashasubbath5901
@ashasubbath5901 2 жыл бұрын
डाक्टर साब मेरो इमिनिटीको गडबडीले गर्दा बाथरोग छ खानेकुरा बार्नु पर्छ कि पर्दैन होला !
@jokerop5047
@jokerop5047 Жыл бұрын
सर िचसा्े मा भनदा गमािे जाेइन दुककछ के हाेला सर
@ShyamShrestha-wn1bo
@ShyamShrestha-wn1bo Ай бұрын
डा फाेन नं प्लिज
@binodsah5922
@binodsah5922 Жыл бұрын
Tigra dukhe ko chahini
@ruplalbudha7815
@ruplalbudha7815 Жыл бұрын
Khayara nai Badi dukhxa tyo Malai nai tha xa yr
@ambikadahal7875
@ambikadahal7875 4 жыл бұрын
मलाई युरिक एसिड ,आ ए फ्याक्टरमा बाथ देखिन्दैन तर एकस्रेमा अस्टियो अथराईटिस देखियाे अब महिले खाने कुरा बार्नु पर्दैन डा साब?
@normanlamichhane7749
@normanlamichhane7749 4 жыл бұрын
पर्दैन
@maiyamalla9544
@maiyamalla9544 6 ай бұрын
good information
🤔Какой Орган самый длинный ? #shorts
00:42
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 74 МЛН
Water: The Cheapest Medicine || Dr.Yogi Vikashananda @ManokrantiCentre
32:33
🤔Какой Орган самый длинный ? #shorts
00:42