No video

बच्चाको अन्नप्राशन/पास्नी/भातखुवाइ कहिले गरिन्छ ? अन्नप्राशनमुहूर्त्तज्ञानम् || Annaprasan Muhurta

  Рет қаралды 16,617

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

Күн бұрын

बच्चाको अन्नप्राशन/पास्नी/भातखुवाइ कहिले गरिन्छ ? अन्नप्राशनमुहूर्त्तज्ञानम्
अन्नप्राशन मुहूर्त्त निकालने सजिलो तरिका लग्नशुद्धिसहित || हूर्त्तचिन्तामणिअन्तर्गतको श्रव्यदृश्यसामग्री नेपालीमा || नेसंवि अन्तर्गत प्राक्शास्त्री ज्याेतिष विषय ज्ञानका साथै जिज्ञासु सबैमा उपयोगी हुनेमा आशावादी छु । समालोचनात्मक प्रतिक्रियाको पनि अपेक्षा गर्दछु । #Annaprasan #Pasni #bhattkhui #Muhurtachintamani #Jyotishaacharya
-नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
.....................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
#Dhurba_Sangyak #Nakshatra #Jyotishaacharya #Muhurtachintamani
...........||ज्योतिषसँग सम्बन्धित उपयोगी भिडियो लिंकहरू||.................
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३ .चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
१४. तिथि भनेका के हो ? : • तिथि भनेका के हो ? तिथ...
१५‍. तिथिका स्वामी जान्ने रीति : • तिथिका स्वामी जान्ने ...
१६. सर्वाथसिद्धि योग जान्ने सरल तरिका : • सर्वाथसिद्धि योग जान्न...
१७. भद्रा भनेको के हो ? करण ज्ञानसहित : • भद्रा भनेको के हो ? कर...
१८. गुरुशुक्रास्त विचार : • गुरुशुक्रास्त विचार | ...
१९. कालहोराज्ञानम् : • होराकालका आधारमा शुभाश...
२०. नक्षत्रका स्वामी जान्ने विधि : • नक्षत्रका स्वामी जान्न...
२१. ध्रुवसंज्ञकनक्षत्रज्ञानम् : • ध्रुवसंज्ञक नक्षत्र ||...
२२. चर /चल संज्ञक नक्षत्र के के हुन् ? : • चर /चल संज्ञक नक्षत्र ...
२४. उग्र/क्रूरसंज्ञक नक्षत्र के के हुन् ? : • उग्र/क्रूरसंज्ञक नक्षत...
२६‍.मिश्र/साधारणसंज्ञक नक्षत्र : • मिश्र/साधारणसंज्ञक नक्...
२७‍‍. छिप्र वा लघुसंज्ञक नक्षत्र : • छिप्र वा लघुसंज्ञक नक्...
२८‍. मृदु/मैत्रसंज्ञक नक्षत्र : • मृदु/मैत्रसंज्ञक नक्षत...
२९‍. तीक्षण/दारुणसंज्ञक नक्षत्र : • तीक्षण/दारुणसंज्ञक नक्...
३०. नक्षत्रको अन्धादिसंज्ञा || हराएको वस्तु पत्ता लगाउने विधि : • नक्षत्रको अन्धादिसंज्ञ...
३१ नक्षत्रताराज्ञानम् ; • कुन नक्षत्रका कति तारा...
३२. नक्षत्रस्वरूपज्ञानम् : • कुन नक्षत्रको आकृति कस...
३३. बच्चाको दाँत कति महिनामा आए के फल ? : • बच्चाको दाँत कति महिना...
#ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
#नन्दा भद्रा जया आदि तिथि जान्ने सरल तरिका : • नन्दा भद्रा जया आदि ति...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
#राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
#चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
#महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
#आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
........................
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaac...
➥www.narayannira...
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Пікірлер: 34
@bigyandeeprana112
@bigyandeeprana112 3 жыл бұрын
good
@user-xc7oq1vd3c
@user-xc7oq1vd3c 4 ай бұрын
अक्षितिर्तियको तिथि अन्नप्राशनको लागि। कस्तो हुन्छ?गुरुजी।
@gauravjoshi4876
@gauravjoshi4876 Жыл бұрын
🙏
@Kalankichannel
@Kalankichannel 5 ай бұрын
Guru chitra mahina 14 gate anna prasan garda kati baje subha bela hola ani bhat khuwaune ra khane kun disapatti farker basne hola plzz🙏🏿🙏🏿🙏🏿
@munashrestha5412
@munashrestha5412 2 жыл бұрын
Guru ji sukrabar annaprasan garda sukri lagxa vanxan. Kna hola
@kumarshil-9283
@kumarshil-9283 Жыл бұрын
कृष्ण जन्माष्ठमिमा पास्नी गर्न हुन्छ कि नै गुरु, भदौमा साइत नभए नि यो दिन हुन्छ भन्छन् । अन्यौलमा छु गुरु ❤
@gauravjoshi4876
@gauravjoshi4876 Жыл бұрын
Guru 2 wota prashna thiyo... Meen Mesh Ra Brishchik ko nawamansha matra tyazya ho ki yi 3 Rashi Ka lagna pani tyaza ho? Janma nakchyatra le bed gareko nakchatra matra tyaza ho ki janma nakshyatra pani tyazya huncha? 🙏
@chiranjibigyawali8242
@chiranjibigyawali8242 2 жыл бұрын
Kuwaune manchheko namjuraune tarika
@munapyakurel5308
@munapyakurel5308 2 жыл бұрын
Mero xora (2078/5/28) dauso (12:28) ma janma vayako ra kaila pasni garda ramro hola uttam samaya bataidenusna:
@rekhasapkota8845
@rekhasapkota8845 2 жыл бұрын
गुरुजी नमस्कार 🙏🙏 मेरो बाबु माघ २६ गते जन्मिएको हो ।बाबु कृतिका नक्षत्रकाे भएको ले पास्नी असार ३१ गते श्रवण नक्षत्र परेकोले गर्न मिलेन । यही २०७९ असार २७ गते गर्न हुन्छ कि हुँदैन?गर्न हुने भए कति बजे साइत हुन्छ भनिदिनु भए आभारी हुने थिएँ 🙏🙏🙏🙏🙏बुढा ससुराको जुठो पुनि भएकाले के कसरी गर्दा उपयुक्त हुन्छ गुरुजी बताइदिनु होला।
@santoshkhadka6019
@santoshkhadka6019 3 жыл бұрын
2077-10-26 rati 9.13 janmeko babu lai annaprassnna kahile garauda hunxa hola guru?
@devikc5586
@devikc5586 2 жыл бұрын
मेरो छोरा 2079 साल साउन 11 गते बुधबार दिउँसो 1:5 मा इन्डियामा जन्मेको हो यस्को पास्नी नेपाल मा गर्नी सोच गरेकी छु मामा घरमा गर्दा राम्रो हुन्छ कि दुदैन र कहिले जुर्छ बताई दिय आवारी हुने थिय गुरु
@parbatishrestha1860
@parbatishrestha1860 3 жыл бұрын
Guru mero xori 2077-paush(09)-16gate bihibar janmeko ra aba aaune jesth 10 gate bat khhuwai(annaparsan)garna lako asko lagi teu samaya din uchit xaki xaina akchoti batai dinu pareu guru ba.
@munapyakurel5308
@munapyakurel5308 2 жыл бұрын
Namesake guru mero xora ko (208/5/28) dauso 12:28 ma janma vayako ho kila pasni garda ramro hunxa den samaya bar herdinus na please
@samundrabudha6975
@samundrabudha6975 3 жыл бұрын
mero xora( 2077/11/11 )1:45) bihana ma janmeko ho ,kahile pasni juraidinu guruji🙏🙏
@kalpanadhimal9004
@kalpanadhimal9004 2 жыл бұрын
Guru ba mero xora 2068/5/20 Gate aaitbar janmeko ho vado garda hunxa pasnii
@naunyalrockygaming
@naunyalrockygaming Жыл бұрын
Mero xora kartik 2 gate janmeko kahile banauda tk hola juruji
@sabibasnet3
@sabibasnet3 Жыл бұрын
दिन पुग्नै पर्ने ki महिना हो गुरु
@sriknaofficial5455
@sriknaofficial5455 Жыл бұрын
दिन
@sadikshyakhadka4240
@sadikshyakhadka4240 3 жыл бұрын
Mero 5mnth 15days vayo garnu hunxa ki hudaina
@sadikshyakhadka4240
@sadikshyakhadka4240 3 жыл бұрын
Xori ho
@sadikshyakhadka4240
@sadikshyakhadka4240 3 жыл бұрын
Xitto reply gardinu na guru ma garnu lagako 16geta hunxa ki hudaina
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
@@sadikshyakhadka4240 छाेरा कि छाेरीकाे हाे ?
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
छाेरीकाे भए पाँचाै महिनामा गर्ने हाे । हाल छैटाै महिना चलिरहेकाे छ । अब साताै महिनामा अर्थात् १५ दिनपछि जुराएर गर्नु शास्त्रअनुसार हुन्छ ।
@sadikshyakhadka4240
@sadikshyakhadka4240 3 жыл бұрын
Ani garnu hudainata guru
Мы сделали гигантские сухарики!  #большаяеда
00:44
At the end of the video, deadpool did this #harleyquinn #deadpool3 #wolverin #shorts
00:15
Anastasyia Prichinina. Actress. Cosplayer.
Рет қаралды 2,8 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 29 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 12 МЛН
Мы сделали гигантские сухарики!  #большаяеда
00:44