बद्री पंगेनी देखि पशुपति शर्मा सम्म पुगे रबि लामिछानेलाई भेट्न,रिताले छाडा गाउनेहरुलाई तह लगाउदै

  Рет қаралды 8,577

Laligurash Daily

Laligurash Daily

Ай бұрын

डा सुरेन्द्र केसीले रबि लामिछाने र प्रचण्डको गोप्य सम्झौताको पोल खोले,रबि झन् ठुलो दल बन्ने
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Camera
Siraj Gautam
Edit
Prakash Bishwokarma
Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Official Video Logo Design
Milan Bk
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 39
@pramodkawar4911
@pramodkawar4911 Ай бұрын
छिट्टै कानुन बनाइ देउ रबि दाइ हामि तिम्रो साथमा छौ
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
लोक दोहोरीमा निकै विकृति मौलाएको छ यसलाई बेलैमा नियमन गराउनै पर्छ 🇳🇵🙏
@belkumarisunar690
@belkumarisunar690 Ай бұрын
ठीक गर्नुभएको छ रीता थापामगर दिदी र सम्पूर्ण प्रतिष्ठान का पदाधिकारी हरूले यस्तै कडा कारबाही होस्
@mayathapa200
@mayathapa200 Ай бұрын
लोक दोहोरी आवश्यक हो तर छाडा गीत गाउने लाई कारबाही हुनै पर्छ जय गीत जय सङ्गीत ❤❤❤❤
@khadkabk9712
@khadkabk9712 Ай бұрын
सहि हो लोक दोहोरिमा धेरै नै बिक्रीती आएको छ परिवार सग सङ्गै बसेरा हेर्नपनी लाजमर्दो हुने अवस्थ छ। अलि समय लाग्ला तर आश छ गृहमन्त्री ज्युले पक्कै पनि यो विषयमा नियमन गर्नु हुने छ।
@amritpantha2365
@amritpantha2365 Ай бұрын
शिव हमाल पनि हुनुपर्थेयाे साथमा ❤
@dilabasnet5185
@dilabasnet5185 Ай бұрын
लोक दोहोरी धेरै बिकृती छ परिवार सङ्ग बसेर हेर्न सकिदैन लोक दोहोरी धेरै मन पर्थ्यो अहिले त चटक्कै छोडे दोहोरी मात्र होइन टिकटक मा कमेन्ट् हरु साह्रै घिन लाग्दा अस्लिल शब्द लेख्ने लाई पनि कारबाही गर्नुपर्छ
@amarmgr2427
@amarmgr2427 Ай бұрын
दोहोरी लाई फोहोरी बनाउने लाई छिटोभन्दा छिटो कार्बही होस्
@anantarana4723
@anantarana4723 Ай бұрын
Good luck rabi sir janta ko maan jitne kam gardai janu hola
@prembikram4205
@prembikram4205 Ай бұрын
सबै ले दोहोरी लाई फोहोरि बनाएका छन ।
@gyanendramagar7058
@gyanendramagar7058 Ай бұрын
एउटा देशको कलाकार भएर पाटीको गीत गाउने बद्री पंगेनी लाई पनि कारबाही हुनु पर्छ
@DhansinghThapa-vh4js
@DhansinghThapa-vh4js Ай бұрын
सहि ❤
@DikpakShahi
@DikpakShahi Ай бұрын
आफै सहकारी ठगिछ उस्ले के गर्ला जाठाे
@jaytamang3974
@jaytamang3974 Ай бұрын
Good luck rabi dai
@kamlashhi7746
@kamlashhi7746 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️
@najarmanghalan1507
@najarmanghalan1507 Ай бұрын
सस्कृती मन्त्रालय अन्तरगत पर्छ दाेहाेरी प्रतिष्ठान मैले नबुझेकाे कुरा गृह मन्त्रालय किन गएछ😂😂पक्राउ गर्न गुहार्न गएकाे 😂😂
@A__shok
@A__shok Ай бұрын
❤❤❤❤❤❤❤
@DammarThapa-ec6jr
@DammarThapa-ec6jr Ай бұрын
Good
@kpmc001
@kpmc001 Ай бұрын
रबिको फुइ त भुइ मै झरेछ क्या हो😅😅
@IndraKarki1234
@IndraKarki1234 Ай бұрын
Fast comment good❤❤❤❤
@sunitakhadka7535
@sunitakhadka7535 Ай бұрын
नियम कानुन सबैलाई बराबर हुनुपर्छ ,त्यहाँ भित्र बालचन्द्र बराल मात्रै हैन अरु कलाकार पनि छन सबैलाई कारबाही गर्नुपर्छ,दोहोरी मा छोटा छोटा लुगा लगाएर नाइटो देखाएर मच्चिनेहरु लाई पनि सजाय हुनुपर्छ ,तर यो भन्दै गर्दा बालचन्द्र बरालको सपोर्ट गरेको चाहिँ हैन ।यस्तो कदम यो भन्दा पहिले नै गरेको भए आज बालचन्द्र बराल कारबाही मा पर्ने थिएनन् होला,र बालचन्द्र बराल जि लाई पनि यो भन्न चाहान्छु कि न आत्तिनु होला साथी संगति र प्रलोभन ले गर्दा यस्तो हुन पुग्यो हाम्रो कला संस्कृति बाँचिरहोस🙏
@chandrakalapulami2025
@chandrakalapulami2025 Ай бұрын
बालचन्द्र बराल लोकदोहोरी प्रतिष्ठान को सदस्य भएकोले उनलाई पहिले कारवाही भएको होला।
@sanatan1357
@sanatan1357 Ай бұрын
Sadasya ta jyoti magar pani xan
@gitakunwar8319
@gitakunwar8319 Ай бұрын
स्टेजमा नाङ्गै गित गाउनेहरुलाई कारबाही खोई? छाडा दोहोरो अर्थ लाग्ने गित गाउनेलाई कारबाही खोई? सुशीला,रिया,खुईलि,ज्योति मगर सयौँ छन बालचन्द्र भन्दा १०० गुणा छाडा गाउने तिनिहरुलाई कारबाही खोई? जो सोझो छ उसैलाई कारबाही वा
@susilagyawali7643
@susilagyawali7643 Ай бұрын
बालच्द्र लाइ मात्र किन तेसमात अरु पनि छन्नित
@mandevchand5759
@mandevchand5759 Ай бұрын
good luck rabi dai
@subashnadulal7073
@subashnadulal7073 Ай бұрын
लाेक दाेहाेरी काे नाममा फाेहाेरी छाडा गाउने र छाडा नृत्य प्रस्तुत गर्ने कलाकारलाई हाम्रो सस्कृति काे अपमुल्यन गरेको हामीलाई भान भएको हुदा यस्ता कलाकारलाई कडा भन्दा कडा सजाय हाेस्।
@prayashalemagar9501
@prayashalemagar9501 Ай бұрын
Ramro dohori gaunilai yaso dohori prathistan bata k sahayog gareko xa ta feri naramro lai karbai garnu ta ramro ho tra ramro gaunilai ni hernu paryo ni
@ranasita2597
@ranasita2597 Ай бұрын
Thukkaaa pratithan😢😢😢
@Rajusunarlkp
@Rajusunarlkp Ай бұрын
कमल सर तपाईं त अरु मिडिया भनदा नजिक लोक दोहोरि गित र परिठान को नाजि हुनु हुनछ बाल चनदर बराल मात्र हैन बबिता बानिया जेरि तारा रिया अनि कमेडि बाट अाको खुईलि अादि अरु छन कारबाई गरनु परनि छ र बिराज र तेसता दोहोरि लाई युटुब मा हालनि ुटुब सनचालाक लाई पनि कारबाई गरनु परनि छ
@Roshantha-fi7bi
@Roshantha-fi7bi Ай бұрын
मन्त्री नै कारबाहि मिना गरेर आको परेछन
@pritamregmi940
@pritamregmi940 Ай бұрын
करप्प झ्याप पार्नुपर्यो
@bamsing9566
@bamsing9566 Ай бұрын
गित संगीत कसैको पेवा हुदैन हजुर कसै लाई बहिस्कार गरेउ भनेको घमण्ड गर्नु पर्दैन
@NarayanLawot
@NarayanLawot Ай бұрын
काँहि नभएको जात्रा हाडि गाउँमा भनेको यहि हो।😂😂😂
@kumarmagar9851
@kumarmagar9851 Ай бұрын
Lok dohori matra hoen TikTok pani xada pan vako x lif ma yeslaeni kehi garnu paryo
@sandipmalla9573
@sandipmalla9573 Ай бұрын
Aafno desh ko man maryada ijaata falne xada git gaune kalakar vaneko desh ko gahana ho uha haruko siko garnu hunx aaj ko pidhi le yo kura lai dhyan din paryo ati nai over pahiran garne kalakar lai ni karbahi garnu paryo yo desh ma uha haru le garda nakartmak asar pari raheko xa
@9503600564
@9503600564 Ай бұрын
के प्रतिष्ठान ले बालचंद्र बराल लाई सस्पेंड गर्नु अघि उसलाई लिखित मा सुचित गरेको थियो,या सिधै सस्पेंड गरेको हो सबैले जानकारी पाउनु पर्छ। यदि नेपाल को राजनीतिक ले छोएको हो भने प्रतिष्ठान माथी आवाज उठाउन आवश्यक छ, सिर्फ बालचंद्र मात्र किन?कि त सबै माथी कारवाही हुनुपर्ने जहां जती सहभागिता छन। प्रथम कसैलाई कारवाही गर्न भन्दा पहिला उसलाई त्यसबारेमा लिखित नोटिस दिनु पर्छ र नटेरेको खण्ड मा मात्रै ऊ गुन्हेगारी को पात्र हुन्छ।र बालचंद्र ले त अनावश्यक शब्द हरु प्रयोग गरेको देखिदैन,बरु सहभागिता हरूले प्रयोग गरेको सुनिन्छ।की त प्रतिष्ठान लाई पनी नेपाली राजनीतिक हावाले छोए जस्तो लाग्छ। ठिक छ ग़लत गर्ने लाई कारवाही नगर्नुस भन्न खोजेको होईन। ग़लत गर्ने लाई लिखित सुझाव दिने र नटेरेको खण्ड मा उचित कार्यवाही गरेमा सबैको चित्त बुझ्न सक्छ। अन्यथा एकतर्फा निर्णय ले समस्या को हल देखिदैन, एक दिन प्रतिष्ठान को पनी यस्तो दूर्दशा हुनेछ जसमा प्रतिष्ठान को केही अर्थ नहोला भन्न सकिन्न।
महामृत्युंजय मंत्र 108 times || Mahamrityunjay Mantra ||
1:46:31
शनि शत्रु नहीं मित्र हैं Shree Shanidham
Рет қаралды 8 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 119 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
Despicable Me Fart Blaster
00:51
_vector_
Рет қаралды 26 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 9 МЛН