Рет қаралды 934
७२ सालको भूकम्पले क्षति पुर्याएको ९ वर्षपछि भक्तपुरको सबैभन्दा पुरानो जंगम मठको पुननिर्माणमा भइरहेको छ । नेपाल-भारतको धार्मिक सम्बन्ध दर्शाउने यो मठको पुनर्निर्माणमा पनि भारत सरकारले आर्थिक सहयोग गरेको छ । भक्तपुर नगरका अन्य सम्पदा विदेशी सहयोग बिना नै बनिरहेको बेला यो सम्पदाको पुननिर्माणमा भने भारतीय सहयोग लिइएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
kzfaq.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd