No video

बलमा | Bishnu Majhi New Teej Song 2080/2023 | BALAMA | Putaliko Bhatti Vol -19 | 4k

  Рет қаралды 8,025,812

Sapana Music Industries

Sapana Music Industries

Күн бұрын

Пікірлер: 6 500
@sapanamusicindustries5330
@sapanamusicindustries5330 11 ай бұрын
बिष्णु माझीको तीज गीत " बलमा " पुतलीको भट्टी भाग - १९ , kzfaq.info/get/bejne/sKiDaMmHqJqmeaM.html " एक परिदृश्य जुन अझै पनि मेरो मानस पटलमा घुमी रहेको छ , नारी ती पात्र जसको जिबनमा त्यो घटना घट्यो , मेरा आखाले देख्यो , आखिर किन र केका लागि ? तर त्यसको उत्तर अझै पनि पाउन सकेको छैन , मन गरुङ्गो बनाएर एक चोटी सोधेको थिए , उनि मुसुक्क मुस्कुराइन अनि मौन बसिन , सायद यहि कुराले छोएछ क्यारे यस पालिको तीज . . . "
@HyphenRights
@HyphenRights 11 ай бұрын
अब अर्को पटकको तिजमा आउने गित मार्फत बिष्णु दिदि लाई मोडलको रुपमा प्रस्तुत गर्नु पर्यो सुन्दर दाजै, कैयौ बर्ष देखि कैयौ नेपाली दर्शकहरुको दिदिको बिष्णु दिदिको झल्को मेटिने छ । एक गितमै भए पनि लिएर आउनु पर्यो दाजै लौ न ।
@dipakthapa7177
@dipakthapa7177 11 ай бұрын
Babal xa song
@user-nc5tv6jq9v
@user-nc5tv6jq9v 11 ай бұрын
गित राम्रो छ तर हामिलाइ गितको सङ्गितले अलि खल्लो बनायो चरी जेलैमा 2 पनि खल्लो भयो र बलमा गितमा पनि खल्लो भयो हामिलाइ चरी जेलैमा भाग 1 कै महसुस भयो दाइ अलि नयापन लयमा गित ल्याउनु पर्यो अरु सब ठिक छ सफलताको शुभकामना
@parkashshahi7057
@parkashshahi7057 11 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@user-ri4zo8kn1l
@user-ri4zo8kn1l 11 ай бұрын
yestai yestai ramro ajhai liraudai garnus hola baru alik chito yo paali kurda kurda aakha nai patiye arko paani pani yesatai mitho chito liraunu hola feri man pareko model binu ji lai nai dekhna paiyos safalta ko suvakamana sunder sir
@nareshdevkota1490
@nareshdevkota1490 11 ай бұрын
Wow Balama☺️❤️ बिष्णु मांझी को गित कहिले आउला भनेर waiting मा म जस्तै कोको हुनुहुन्थियो हाजिर हुमत,🤭♥️♥️
@mahendrashahi450
@mahendrashahi450 11 ай бұрын
सधै search गर्दा गर्दा थाक्नेहरु को को हुनुहुन्छ। आज बल्ला तीज आयो जस्तो लाग्यो।
@sonisk4711
@sonisk4711 19 күн бұрын
2081 सालमा बिस्नु माझी दिदी को तीज गीत पुतली को भट्टी भाग 20 को पर्खाइमा को को हुन् हुन्छ हाजिर हुम त म त सारै आत्तुर छु !
@user-nn3sm5lu4m
@user-nn3sm5lu4m 16 күн бұрын
@rbnakoirala6720
@rbnakoirala6720 14 күн бұрын
यो बर्समा पनि पर्खाइमा हुने कोको हुनुहुन्छ
@ilaiahali4902
@ilaiahali4902 11 ай бұрын
न म हिन्दु हुँ । न नै तिज मान्छु । अल्लाहु अकबर चल्छ यहाँ । तर गर्व गर्छु म नेपाली हुँ र मेरा पूर्वज पनि हुनसक्छ हिन्दु नै थिए । मेरो देश महान छ किनकी यहाँ नेपालीपन छ । धर्मले होइन हृदयले चल्छ । आज कृष्ण जन्माष्टमी यहाँ सबैलाई कृष्ण जन्म अष्टमीको धेरै धेरै शुभकामना ❤❤❤ विष्णु माझीको गीत बजारमा आयो अब तिजको पनि धेरै धेरै शुभकामना 🎉😊
@Sushmapokhrel00
@Sushmapokhrel00 11 ай бұрын
प्रतिक्षा को घडि समाप्त😊 धेरै प्रखाइ पछि आयो बिष्णु माझि दिदि को गित बधाई अनि सफलताको शुभकामना❣️🔥🥰 सबैको मन जित्न सफल बनोस्🎼🙏😌
@saharanpl1456
@saharanpl1456 11 ай бұрын
❤❤
@ShubasGiri
@ShubasGiri 11 ай бұрын
👁️👁️❤😘👌
@SherRanaOfficial
@SherRanaOfficial 28 күн бұрын
बिष्णु माझिको पुतलिको भट्टी २० स्पेसल आउनु पर्छ यो पाली भन्ने जति हाजिर हुनु है❤️🙏
@ramuthapaofficial2862
@ramuthapaofficial2862 16 күн бұрын
अहिले सम्म सुने अनुसार हाम्रो बिष्णु दिदी को आवज अनि गीत कसैको छ जस्तो लाग्दैन हजुर लाई हृदय देखि धन्यवाद दिदि उहाँ को गीत अझै पनि सुन्ने हरु एता हाजिर हुनुस 🙏🙏❣️❣️
@PHOWANGI-2053
@PHOWANGI-2053 11 ай бұрын
कति जना हुनुहुन्थ्यो बिष्णु माझीको गितको प्रखाईमा ।❤
@mahendrashahi450
@mahendrashahi450 11 ай бұрын
बिष्णु माझिको die heart फनहरुले like र comment गर्नुस
@mahendrashahi450
@mahendrashahi450 11 ай бұрын
बुडो बलियो रछ कुटि रहदो रछ उस्लाइ माइती जानलाइ फकायको एउटा कारुनिक कथा बलमा भनेको बलियो भनेको होकि black colour म भयको दृश्यले नि यहि बताउछ
@rbnakoirala6720
@rbnakoirala6720 Күн бұрын
यो बर्स पनि पर्खाइमा कोको हुनुहुन्छ ❤
@user-eo2tf8jp9s
@user-eo2tf8jp9s 11 ай бұрын
विष्णु माझी को गीतको प्रतिक्षामा कोको बस्नु भएको थियो हाजिर हौ है त❤
@shreeramdevkota3331
@shreeramdevkota3331 11 ай бұрын
ढिलो आउँछ तर कडा आउँछ बिष्णु माझिको तिज गित नेपाल नै हल्लाइदिन्छ । जब सम्म बिष्णु माझिको तिज गित आउदैन तब सम्म तिज आएको महसुस नै हुदैन । जय गित जय सङ्गीत ।
@rocky8098
@rocky8098 11 ай бұрын
Sahi ho
@bhanukhadka-ro4hu
@bhanukhadka-ro4hu 11 ай бұрын
सहि कुरा भन्नू भो
@somlalgiri8950
@somlalgiri8950 11 ай бұрын
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।।
@dipakxettri2637
@dipakxettri2637 11 ай бұрын
सहि कुरा😊❤️
@durgasubedi914
@durgasubedi914 11 ай бұрын
गित मात्रै हाे भने त असाध्यै राम्राे छ तर ,, तिज गित भनेर त सुहाउने लय र संगित अलि मजाकाे भयन तिज भनिसके पछि त भाका पनि तिज काे जस्ताे हुनुपर्ने हाे नि कृष्णअष्टमिमा निकालेकाेे भयर अष्टमिलाइ नै सुहाउदाे रहेछ मेराे बिचार हाे ।
@sushilghale6847
@sushilghale6847 25 күн бұрын
यो वर्ष विष्णु माझी को तीज गीत आउँछ कि आउँदैन हाेला कै खबर छैन म त मर्न लागिसक्यो भन्या पर्किदा पर्किदै 😊😂😅
@TOXICZIHAN
@TOXICZIHAN 25 күн бұрын
😅😅😅
@sikhathapa8048
@sikhathapa8048 23 күн бұрын
Aaux chinta nagar😂😂teej git aayan bhane teej lagya jhai lagdain 😂😂hiro ko palo last ma ho😂😂
@SherRanaOfficial
@SherRanaOfficial 21 күн бұрын
तिज आउन भन्दा 17 दिन अगाडि आउछ
@sushilghale6847
@sushilghale6847 21 күн бұрын
​@@SherRanaOfficialहो र कुन दिन कुन बार आउँछ होला बिष्णु माझी दिदि को तीज गीत 😢
@rachanasharma1729
@rachanasharma1729 11 ай бұрын
निक्कै मार्मिक रहेछ 🌹❤️❤️ सबैलाई तीजको मंगलमय शुभकामना 🎉❤❤🎉🌹🌹🌹🌹
@shrijanaparajuli2303
@shrijanaparajuli2303 11 ай бұрын
यो बर्ष बिष्णुमाझीको गित किन आएन भन्ने सोचिराथे 🙄 ढिलो आयो कडा आयो 😊❤️ शुभकामना ❤️🙏
@tulsipaudel8812
@tulsipaudel8812 11 ай бұрын
Same❤❤
@depakdhungana1882
@depakdhungana1882 11 ай бұрын
अरुलाई तिज असार देखि लाग्यो , लाज शरम नभाका लाई , बल्ल तिज शुरु भयो जब बिस्नु माझीको गीत आउँछ , तिज आयो भन्ने आभास हुन्छ ❤❤❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
ल है बिस्नु माझी दिदी को फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤❤
@krishnathapa8483
@krishnathapa8483 11 ай бұрын
गायिका बिष्णु माझी कै गीतको पर्खाइमा थिए finally आयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@govindadevkota9752
@govindadevkota9752 11 ай бұрын
बिष्णु माझी का शुभचिन्तकहरु यता हाजीर होऔं ❤️❤️❤️❤️🌹🌹
@yubigurung5443
@yubigurung5443 4 күн бұрын
भाका त चरी जेलैमा जस्तै छ त 🤔पहिला जस्तो त मिठास लागेन अहिलेको विष्णु माझीको तिज गित
@user-dk4ev7dn5n
@user-dk4ev7dn5n 11 ай бұрын
एस्तो पो त बल्ल गीत गाउँ बस्ती लाई बिउझाउने ।धन्यवाद सम्पुर्ण टिम लाई सफलता को सुभकामना।
@arjunbhandari2339
@arjunbhandari2339 11 ай бұрын
तिज आये पछि बिस्णु माझी लाई नसम्झिने सायद कोहि छैन जहिले आउँछ कडा आउँछ सुभकामना छ सबै टिम लाई यो पा्रदेसि को तर्फ बाट❤❤❤❤
@Neerasushant
@Neerasushant 11 ай бұрын
ढिलो आउँछ तर देश हल्लाउने गरि आउँछ विष्णु माझी दिदीको गीत शुभकामना छ सबै टिमलाई❤
@ukmrpahadi9402
@ukmrpahadi9402 11 ай бұрын
I am Indian ( uttrakhand) but i love this song and voice amezing ❤❤
@AneeshasTiktok
@AneeshasTiktok 11 күн бұрын
Bishnu majhi didi ko naya geet ko waiting ma ko ko hunuhunx? 😊❤❤
@user-qz2tr9bq8e
@user-qz2tr9bq8e 11 күн бұрын
M❤
@RameshNeupane-f4c
@RameshNeupane-f4c 11 күн бұрын
Ma
@user-iu4kf3ow5u
@user-iu4kf3ow5u 7 күн бұрын
Ma
@mahendrashahi450
@mahendrashahi450 Ай бұрын
पुतलिको भट्टी पसल 20 को पर्खाइमा कोको हुनुहुन्छ। बिष्णु माझी ❤️
@MeshanaMusic
@MeshanaMusic 11 ай бұрын
आहा सारै मिठो गीत हार्दिक बधाई छ आदरणीय बिष्णु माझी दिदी लाई😘💐🙏
@ShubasGiri
@ShubasGiri 11 ай бұрын
मिठो मन छुने तिज गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@anil.ak341
@anil.ak341 11 ай бұрын
बिष्णु माझी फ्यान सबै यता लाइक गरम है❤👌
@ramtmgram4509
@ramtmgram4509 11 ай бұрын
पर्दा पछाडिको हिरा स्वरकि धनि सलाम छ राष्ट्रको गहना तपाईं तर किन बाहिर ननिस्कने ?? लुकेर गाउँदा पनि कति माया गर्छन दर्सक हरुले तपाईं लाइ सलाम छ फेरिपनि तपाईं लाइ
@karnadipendra1888
@karnadipendra1888 11 ай бұрын
2080 को तिज गीतको प्रतीक्षा आजदेखी सकियो । यसै गीतको आगमनले उत्सुकता मेटियो । धन्यवाद छ ।
@mahendrashahi450
@mahendrashahi450 11 ай бұрын
बधाई छ सम्पुर्ण team लाई।छिटै करोड कलबमा पुगेको धेख्न पाइयोस
@mahendrashahi450
@mahendrashahi450 11 ай бұрын
बुडो बलियो रछ कुटि रहदो रछ उस्लाइ माइती जानलाइ फकायको एउटा कारुनिक कथा बलमा भनेको बलियो भनेको होकि black colour म भयको दृश्यले नि यहि बताउछ
@malapokhrel394
@malapokhrel394 11 ай бұрын
अध्यारो दृश्य मा गित को सबै कथा छ। बुझ्नेलाई श्रीखण्ड न बुझ्नेलाई खुर्पा को बिड।
@jhakkuprasadoli1722
@jhakkuprasadoli1722 11 ай бұрын
यो गित बुझ्न गारोभयो न शब्द बुझियो नत लय पहिलेको जस्तो गित भयन
@hukamchalaune1043
@hukamchalaune1043 11 ай бұрын
विष्णु माझीको गीत आउँदा मात्र सधैं तीज जस्तो हुने मलाई मात्र हो कि सबैलाई यस्तै हुन्छ यसपालिको प्रखाई धेरै लामो भयो सायद धूम मच्चिने वाला छ जय शंकर जय गीत
@user-gc4fk4sq3h
@user-gc4fk4sq3h 11 ай бұрын
साँच्चिकै तिज आको आभाष गरायो सलाम छ बिष्णु माझी दिदि🙏🙏🙏
@tanishamgr2711
@tanishamgr2711 11 ай бұрын
तिजको गीत जति जनाले निकाले पनि बिष्णु माझीको गीत नसुने सम्म तिज आको जस्तोनै नलाग्ने किन होला के खाएर होला यस्तो सुरिलो सदाबहार स्वर हुने🤔🤔
@Bhandari-Ganesh1234
@Bhandari-Ganesh1234 Ай бұрын
साच्चै भनु पर्दा म जस्तै को को हुनु हुन्छ दिन का दिन यो गीत सुने याता हजिर हुम त
@AnjanaChand-zs7ul
@AnjanaChand-zs7ul Ай бұрын
Ma xu din kai din harna ta natra nidra jo lagdaina malai ta Fari ❤
@Retizcreation
@Retizcreation 11 ай бұрын
बिष्नु माझिलाइ बाहिर देख्न चाहानी कोको हुनुहुन्छ??
@happykid2091
@happykid2091 11 ай бұрын
बाहिर आयको देख्नां मन त छ तर पापि पोईले देखाऊदैनां आफ्नो घरको जेल मां राखेको छ पापिले
@manishchetri9046
@manishchetri9046 11 ай бұрын
Im❤❤❤❤
@anushaghaurarai2466
@anushaghaurarai2466 11 ай бұрын
✋✋
@BidhyaChettri-lc7zt
@BidhyaChettri-lc7zt 11 ай бұрын
​@@happykid2091was
@rikaslama
@rikaslama 11 ай бұрын
Boksi lagcha hola Tei vayera bahira audaina 😢
@aayanneupane5173
@aayanneupane5173 11 ай бұрын
ल आयो आयो ढिलो आउँछ कडा आउँछ भन्ने लाथ्यो आयो जो 💓💪 बिश्व रेकर्ड टोडन पर्छ है सुन्दरमणी दाइ ❤❤❤😊 कोको हुनु हुन्थ्यो प्रतीक्षा मा ??
@SherRanaOfficial
@SherRanaOfficial 9 күн бұрын
बिष्णु माझिको तिज गित हर्‍क बर्ष तिज भन्दा 16 ,17 दिन अघाडी आउछ❤
@basyalupendra745
@basyalupendra745 6 күн бұрын
नेपाली मुटुमा बसेकि बिस्नु माझी ❤
@surajgaihrebibas2734
@surajgaihrebibas2734 11 ай бұрын
पुरानै स्वाद नयाँ थेगो जति आशा गरिएको थियो बिष्णु माझिको गित आउनुमा तेति पाईएन !
@justsantos
@justsantos 11 ай бұрын
पहिलो पटक सुन्दा कस्तो कस्तो लाग्यो । दोस्रो चोटि सुन्दा ठिकै लाग्यो । तेस्रो पटक बाट त लत नै बस्यो । सुमधर स्वर रहेको उत्कृष्ट रचनालाई सफलताको धेरै धेरै शुभकामना।
@sushilkbhandari
@sushilkbhandari 11 ай бұрын
तीजमा सयपत्रीको प्रयोग बाहेक भिडियो राम्रो छ। स्वर त सधैँ अतुलनीय हो।
@cthiyag
@cthiyag 11 ай бұрын
Iam from south India. I like Bishnu Majhi voice...
@unitynepal9976
@unitynepal9976 11 ай бұрын
सम्मान छ बिष्णु दिदी ।दिदीको गीतले सधै मन छुन्छ ।
@Nepalpro
@Nepalpro 11 ай бұрын
प्रतीक्षा को घडी सकियो बिष्णु माझी को गित ढिला आउँछ कडा आउँछ 💕❤️🙏🙏
@kundansinghrajput4582
@kundansinghrajput4582 11 ай бұрын
I'm from India like your music and song and big fan of Bishnu manjhi wow beautiful voice ❤❤
@sameermagar5108
@sameermagar5108 11 ай бұрын
मान्छेहरुले भन्छन रे यो गीत चरी जेलैमा सङ्ग मिल्छ रे त्यस्तो हो भने अरेली काढैले पनि खोली तारी देउन माझी दाईसङ्ग मिल्छ हैन र तर एउटा कुरा ध्रुबसत्य हो यो गीतमा सोलो भोकलमा बलमा भनेर गाउनु भाको त्यो स्वरको हाई लो रेन्ज कुनै क्लासिक सिङ्गर भन्दा कम छैन सायद यस्तो अदभूत जादुमय भोकल लोकदोहरी क्षेत्रको गायिकाले दिन पनि सक्दैन होला ❤❤❤
@user-cu4zk8ri4z
@user-cu4zk8ri4z 11 ай бұрын
बलमा खासै दम देखीयन विशनुमाझी दिदीको गितमा भन्ने जती हाजीर हुम है
@SudurvoiceTV
@SudurvoiceTV 11 ай бұрын
ढीलो आयो तर सबैको मन मस्तिष्कमा बस्ने आयो। नेपालका जो कोही गायिका बिष्णु माझिको आस पास पनि आउँन् सक्दैनन।
@prartimachaudhary507
@prartimachaudhary507 11 ай бұрын
जब सम्म विष्णु माझीको गीत आउँदैन तब सम्म तीज आएको जस्तो महसुस हुँदैन।❤🥰
@karanmajhi122
@karanmajhi122 12 күн бұрын
Bishnu didi ko fan jatti yeta hajir hum haii ❤❤
@sapanamagar5378
@sapanamagar5378 11 ай бұрын
यो पालिको गितले खासै जमाउला जस्तो छैन🤔पोहोर कै सुन्दैछु😊
@sitapoudel2027
@sitapoudel2027 11 ай бұрын
मीठो स्वर कि धनी बिष्णु माझी।चरि जेल भन्दा बढी उत्कृष्ट प्रस्तुति को आशा थीयो।त्यो चै पक्कै भयन 😢😢
@ramrajkhanal7315
@ramrajkhanal7315 11 ай бұрын
म त बर्सै भरी सुनिरहन्छु बिष्नु माझी को गीत आहा❤❤
@rajanrawat6488
@rajanrawat6488 11 ай бұрын
बिस्नु माझी दिदी को हर गित मा मानव जीवन को हर घडीमा मेल खायको हुन्छ यति राम्रो स्वर तर के गर्नु दिदी लाई अहिले सङग किन मिडियामा ल्याउन सक्नु भयन यति राम्रो कला को सम्मान गर्नु पर्छ पिलिज हामिलाइ यक पल्ट मिडियामा हेर्ने मन छ दिदी लाई ❤❤
@pyuthaniyoutubechannel8675
@pyuthaniyoutubechannel8675 11 ай бұрын
भुकम्प को झट्का पनी यती धेरै हुदैन ❤❤❤❤❤❤सम्पूर्णन लाई सुभकामना
@Sushant_sharma1986
@Sushant_sharma1986 11 ай бұрын
Haatar bho ❤❤❤❤
@tulsapandey3789
@tulsapandey3789 11 ай бұрын
सायद याे गित बिष्णु माजिकाे जिबनकाे कथा हाेला
@Mahadebkabhakt122
@Mahadebkabhakt122 10 ай бұрын
ॐ नम्ः शिवाय🔱🕉️🐍🌹🚩❣️🙏 हर हर महादेव🔱🕉️🐍🌹🚩❣️🙏
@SherRanaOfficial
@SherRanaOfficial 9 ай бұрын
😊😊
@Arjunr.m123
@Arjunr.m123 11 ай бұрын
अहिले साल त बिष्णु माझी को आउदैन होला भनेको त surprise पो भयो त एक्कासी तीज को नजिकै आएर ।❤
@TiktokNepal451
@TiktokNepal451 11 ай бұрын
बीष्णु माझिकाे स्वर सुन्ने बितिकै अाँसु अाइहाल्छ ❤❤❤
@SangamGhimire-fe5nd
@SangamGhimire-fe5nd 11 ай бұрын
❤ बिष्णु माझी❤ जी लाई नेपाल भरी सवै भन्दा ठूलो अबोर्ट दिनु पर्छ संसार भरी चिनाउनु पर्छ❤#सपोर्ट गरम सबै जनाले ❤
@user-jt9bv2nq3p
@user-jt9bv2nq3p 11 ай бұрын
आहा❤ बिस्नु मझी दिदीको स्वर आहा❤ एस्तो स्वर भको दिदी लाई किन हामीले देख्न पाउदैन हुनत उहाको स्वतन्त्र हो र पनि किन हुन्छ हेर्ने इच्छ खै? सम्पुर्न दिदी बहिनी आफ्न्ती तिज को सुभ्कामना🙏🙏🙏🙏🙏
@gauravoli2185
@gauravoli2185 11 ай бұрын
गीत ताँ धेरै राम्रो छ तर विष्णु माझी दिदि भिदियो देखिए झनै सुनमा सुगन्ध हुने थियो❤❤😢
@user-rv4gr6zq8n
@user-rv4gr6zq8n 11 ай бұрын
होनि
@gauravoli2185
@gauravoli2185 11 ай бұрын
हजुर
@nepalserofero9420
@nepalserofero9420 11 ай бұрын
आहा!!कति मिठास अनि दम छ के बिष्णु माझी दिदिको स्वरमा,,,,बिष्णु माझिलाइ देख्न नपाइ मरिन्छ कि जस्तो लाग्न थाल्यो आजकल त!!,,कृपया सुन्दरमणि अधिकारी उहाँलाई सार्बजनिक गर्नु न तपाईं लाई बिन्ती छ,!!!😢😢🎉🎉🎉
@grgserina4129
@grgserina4129 7 ай бұрын
कठै भरी विष्णु माझी अहिले कस्ती भैसकिन होला हेर्न पाए नी हुन्थियो 😢
@RamjalimayaRamjali
@RamjalimayaRamjali 29 күн бұрын
यति राम्रो कलाकार किन गुम्नाम छन सरकार😢😢😢😢😢😢😢😢😢
@sudarshankarki7954
@sudarshankarki7954 11 ай бұрын
उहाँको गला कुन भगवान हुनुहुन्छ यो युग ले जन्माउन सक्दैन यति मिठो स्वर भएको गायिका
@tigersinghkarki5369
@tigersinghkarki5369 11 ай бұрын
Bishnu didi lae man parauni thoko lake ❤
@ronakgamingff6922
@ronakgamingff6922 11 ай бұрын
बल्ल तिज आएजस्तो फिलिङ्स आयो बिष्णु माझी दिदिको तिज गित सुन्दा। तिजको सुभकामना २०८० जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@ranjeetofficial1998
@ranjeetofficial1998 Күн бұрын
Bahira yati hasilo dekhine Didi bahiniharuko bitri pida k x kasto x kasle janeko x 😔 Ani vitra pida lukayar bahira hasera bachno Pani yonako sahas pani mannai parne hunx 🙏 Dear Balramharu aa-aafno dear haruko manokamanako khyal gari dino hola la Ani dherai Maya Ani care Pani 🙏 Chhori manxele Pani Balram harulai bujhi diy ATI uttam hunex baujhi disnua hunex pakkai baru aafule vogi Ani jheliraheka samasya haru share gari Hal garne tarf lagno hola 🙏 Happy Teej ❤
@Bikasdai9818
@Bikasdai9818 11 ай бұрын
टिकटक बाट आउनेहरु यता है
@sargambhandari7474
@sargambhandari7474 11 ай бұрын
बिश्णु माझिको गित सुनेपछि बल्ल तिज आएको जस्तो भो❤❤
@PlayboyDanger
@PlayboyDanger 11 ай бұрын
यो हो नि त तिज गित भनेको बल्ल तिज आए जस्तो भयो मन मा आनन्द को महशुस भयो धेरै धेरै धन्यवाद यति राम्रो गित हामी लाई सुन्ने अनि हेर्ने सौभाग्य मिलाउनु भएको मा नेपाली लोक सङ्गित कि स्वर सम्राट भन्छु म आदरणीय बिष्णु माझी दिदी लाई अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट गर्दैछु
@krishnalamsal7369
@krishnalamsal7369 11 ай бұрын
६५लाख भ्युज पुगेकोमा बधाइ छ ।यस पालिको बिश्नुको तीज् गीत त्यति मनपरायनन भन्ने केहि युटुबेलाइ दरिलो जवाफ हो ।
@user-vo4yf6ks5k
@user-vo4yf6ks5k 11 ай бұрын
अहिले सम्म बिष्णुको गित मन नपरेको यहि हो यस्ता झुर
@shreeramdevkota3331
@shreeramdevkota3331 11 ай бұрын
Most waiting bishnu majhi teej songs 😍😍
@gopalbohara7
@gopalbohara7 11 ай бұрын
जब सम्म बिष्णु माझी दिज्जुकाे तिज गीत आउँदैन तब सम्म तिज लागेकाे महसुस हुँदैन।बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤🎉🎉🎉🙏
@KamalRanaDarai
@KamalRanaDarai 10 күн бұрын
Ho yakdam bisnu majhi ko geet aauxa taba teej ako jasto mahusa hunxa
@yamprasadprasad
@yamprasadprasad 10 күн бұрын
waiting for bishnu majhi is teej song ❤❤❤❤
@t.b.sunuwar41
@t.b.sunuwar41 11 ай бұрын
बल्ल आयो तिज सबै टिमलाइ शुभकामना छ लाज पचेका नकचरा नकचरिलाई लाज लाग्नु पर्ने तीज भाका मौलिकता बोकेको गीत भनेको यस्तो हुनुपर्छ १तीज सम्म सुपर हिट बनोस बिस्नुको गीतले❤❤❤आउदै गरेको नारिको चार्ड हरितालिका तीज को सबै सबै दिदी बैबिलाई मेरो ब्यक्तिगत शुभकामना छ
@subashmagar9490
@subashmagar9490 11 ай бұрын
१/२ महिनादेखि बजारमा आएका तिज गितले १M भ्युज पुर्‍याउन सक्या छैनन् तर भोलि बिहान सम्ममा यो गितले M भ्युज पाउछ।जय गित!
@user-dk4ev7dn5n
@user-dk4ev7dn5n 11 ай бұрын
सुन्दर दाई को सब्द अनि बिष्णु दिदि को कोइली जस्तो आवाज अनि अब्सरा भन्दा नि राम्री बिनु दिदि को गीत हजार चोटी दोहोराई सुनी रहू हेरी रहू जस्तो ... सर्जक हरुलाई सफलताको सुभ कामना ..... तमाम तमाम को मन मुटु छोयोस 😍😍😍
@user-dk4ev7dn5n
@user-dk4ev7dn5n 11 ай бұрын
एती छोटो समएमा एती धेरै भियूज साएद नै तीज गीत मा कमै आउछ बिना पब्लिसिटी कति राम्रो हेर्न लाएक बिसये बस्तु भेएको तीज गीत यक्दम राम्रो छ😍😍😍😍😍😍शुभकामान टिम लाई 5.5 M views
@bhagawatidhakal43
@bhagawatidhakal43 11 ай бұрын
बलमा भनेको चाई के रैछ के यत्ति बुझेको भए मरी र जाम य तिजै र आयो आहा👌❤️
@ganeshpaudel8394
@ganeshpaudel8394 11 ай бұрын
Sabai kinw bujnu paro rw😅
@depakpaudel8825
@depakpaudel8825 11 ай бұрын
Taita
@subashdhakal9203
@subashdhakal9203 11 ай бұрын
विस्णु माझीको गित आउदा म किन यति खुसि भाको होला❤❤😊
@KN.vlogs722
@KN.vlogs722 5 күн бұрын
wow hoke hajur dee hajur ko barabar koi xoin
@RaviRasaeli
@RaviRasaeli 10 ай бұрын
अरेलि काडैले च्वास्स च्वास्स भन्दा यो गित सयौं गुणा उत्कृष्ट छ।तर हामी मुर्खले यति मिठो गित सुन्दैनौ।दुख यसमै छ।
@anil.ak341
@anil.ak341 11 ай бұрын
बिष्णु माझीको गीतले बल्ल तीज आयो❤👌🙏
@kushalrajsigdel
@kushalrajsigdel 11 ай бұрын
खायो खायो अब देश खायो । बिष्णु माझी दिदी को स्वर मनपराउने जतीले हाजिर गरौ त।🤚
@kamalgm354
@kamalgm354 11 ай бұрын
होइन यतिबेला उहा चै किन देखिन पाएन यस्तो मिठो तिज गीत गाउनु हुन्छ तर हाजुर लाई देखन मन हुदा नि देखन पएन किन होला सो कुनै पनि गित हरु हाजुर ले गाउनु हुन्छ हाम्रो नेपालिको मन जित्ने र मन पर्ने गाउनु हुन्छ
@arjuntamang4229
@arjuntamang4229 11 ай бұрын
विष्णु दिदी बाहिर सार्वजनिक नभएनि कमसेकम यसाे उहाँको गितकाे म्युजिक भिडियोमा लिप्सिङ गरेको देख्न पाएनि मन ढुक्क हुन्थ्यो ।❤❤❤❤
@hemrajbaral6508
@hemrajbaral6508 11 ай бұрын
गीत आउदैन भनेर चिन्तापनि गर्ने आएपछि यस्तोउस्तो भनेर गालीगर्ने धन्न आयो र हेर्न पाइयो हामी सबैले गर्व गरौं सोर्की रानी बिष्णुमाझी बहिनी सब्दकार सुन्दरमणि भाइलाई कतिमिठो सब्द सम्योजन नृत्य पनि उस्तै राम्रो र भिडियो पनि यक्दम उत्कृष्ट
@vetug
@vetug 11 ай бұрын
क्या स्वर छ साँच्चै , जिवनमा एक चोटि बिष्णु माझी संग भेट्न पाइयोस है भगवान 🙏❤️
@user-yi3qh6nz4g
@user-yi3qh6nz4g 11 ай бұрын
Badhai xa🎉🎉❤
@kamalbaniya2364
@kamalbaniya2364 11 ай бұрын
गित संगितको बेजोड मिलन । नेपालि सांगितिक क्षेत्र कि महारानी बिष्नु माझिलाई उच्च सम्मान । यो तिजको कोसेलि ले उनको हातमा लक्ष्मिको बास होस भने मुखमा सरस्वती को बास होस ।
@baburajacharya9796
@baburajacharya9796 11 ай бұрын
किन तिज आए जस्तो भाको छैन भनेकोत, बिष्णु माझिको तिज गित बजारमा नआएर पो रहेछ ,अब बल्ल तिज आएजस्तो हुने भो !!!