Balen shah लाई अदालतको साथ ! Bhim Upadhyaya भन्नुहुन्छ: विदेशी शक्तिले यो सरकार लामो समय टिक्न दिदैन

  Рет қаралды 12,671

Everest Nepal

Everest Nepal

Күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Пікірлер: 20
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
अब यो देश बालेनको लय मा हिड्न बेला आयो ॥
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
हरेक ठूलो पार्टी यथार्थमा कमाओवादी बन्नु /बनाइनु नै यो तथाकथित अग्रगामी व्यवस्थाकाे एकमात्र मुख्य उद्देश्य र लक्ष्य रहेछ!त्यसैले जुन आए पनि कानै चिरेका!
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
यो अवस्था र ब्यवस्था मनपरेन पनि भन्ने तर भोटचाही तिनै लुटेरा दल र दलाललाइ भोटदिने जनता लुटेरा हुन तेसैले लुटेरा जनताले पाउने नैशियत पाउने भनेकै येस्तै येस्तै हो।
@avishekpandey4477
@avishekpandey4477 Ай бұрын
स्वास्थ्य शिक्षा रोजगारमा राजनिती आवरणमा राज्यका अङ्गलाइ दवाब र प्रभावमा पारेर बालुवा गिटि देखि राज्यका करका दायरालाइ आफू अनुकुल अपब्याख्या गरेर जनतालाइ लुटेर भुटेर खाने नेतृत्वले कदापी निकास दिनै सक्दैन।मुख्य सचिवलाइ हातमा लिएर क्याविनेट लाई सर्वोपरी ठान्ने परम्पराको अन्त्य गराउन भ्रस्ट्राचार विरुद्धको अभियानमा जुटेर खाने लुटेरा सरकारलाइ भागाभागको परिस्थितिमा सहभागी बनौ र म्युजिकल चियरमा उभ्भिएका शासकहरुको अन्त्यस्टि मुलुकको निकासमा एकजुट बनौ।
@shamshergurung7878
@shamshergurung7878 Ай бұрын
European Aadda LAAT Ho 😭😭😭 balen Ji hosiyar hunu parxa 😭😭😭
@usharana8745
@usharana8745 Ай бұрын
Adalat samma pugnai diyena ni belai ma rit nibedan
@HeroJi-zw3lc
@HeroJi-zw3lc Ай бұрын
Balan sir jindabat
@tejendramanmalla7072
@tejendramanmalla7072 Ай бұрын
किन नागरिकमा उत्साह हुनु नि ,यो निकम्मा स्वार्थ लिपी सरकारसंग। सबका सब नांगो खुला पानामा छन्, यी कोहुन, के हुन ,कस्ता हुन ? भनेर ,अनि कसरी उत्साह हुनु ? हेरौं भात खाने मूखले बोलेको वार्ता।
@digitalron1648
@digitalron1648 Ай бұрын
यो फुलेको नि घुस कान्ड थियो , के भयो साचै ?
@user-rh3cc1ns6q
@user-rh3cc1ns6q Ай бұрын
Ahile akchoti matra ho Sath deko sadae Sath dekoi xaena yo chor harule
@user-dt6pv1kq4i
@user-dt6pv1kq4i Ай бұрын
यो सुड्डो पनि दूध ले नुहाएको गधा नै गाई चाहिँ होइन
@beyondinfinity3876
@beyondinfinity3876 Ай бұрын
ओलि डाका मुर्दाबाद।
@HeroJi-zw3lc
@HeroJi-zw3lc Ай бұрын
Ñepal kohero
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Wian
Рет қаралды 8 МЛН
Violet Beauregarde Doll🫐
00:58
PIRANKA
Рет қаралды 38 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН