बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita

  Рет қаралды 34,750,662

Prem Raja Mahat

Prem Raja Mahat

2 жыл бұрын

#Bandipuraima #Prem_raja_Mahat
बन्दिपुरैमा | BANDIPURAIMA | New Nepali Song | Prem Raja Mahat | Shanti Shree Pariyar | Ranjita
LYRICS | MUSIC PREM RAJA MAHAT
SINGER : PREM RAJA MAHAT | SHANTI SHREE PARIYAR
ARRANGE : B.B. ANURAGEE
MIXING: SHYAM SHWET RASAILI
STUDIO : PRIZMA STUDIO
CAST: RANJITA GURUNG | PREM RAJA MAHAT
MUA: ANITA GWACHHA
DANCE GORUP : DEVRAJ SAPKOTA
POST : REEMA FILMS
CINEMATOGRAPHER: MANKRISHNA MAHARJAN
EDITOR: MIRAJ ARYAL
COLORIST: RAJENDRA MOKTAN
CHOREOGRAPHER: BINDU KHADKA
DIRECTOR: NARAYAN RAYAMAJHI
PRODUCER : KRISHNA JIBI PANTHA
SPECIAL THANKS
KABITA K.C MAHAT
BIKASH RANA
RAJENDRA POUDEL
KRISHNA KANDEL
RAMJI LAMICHHANE
PARBATI GHIMIRE PANTHA
CHHAPELI CULTURAL YOUTH CLUB BANDIPUR
DIL PRASAD POKHREL
GHANSHYAM DEWAN
HIMAL JUNG BHANDARI
RESHAM GURUNG
LAL KUMAR SHRESTHA
SONAM SHRESTHA
INDRENI.COM
Chorus :
BB Anuragee
Govind Anek
Bimala Pariyar,
Shradda Diyali
Flute
Ratna BK Utsuk
Sarangi
Kamal Kumar Bishwakarma
Madal/Khaijadi
Kharka Buda
Poshan Gharti
Paat
Ratna Kumari Bishwakarma
Violin
Rabin Karki Dhali
Kishor Karki Dhali
Mohan Karki Dhali
Narayan Das
Manohar Sunam
Norbu Sherpa
Guitar
Sanjeev Baraily

Пікірлер: 2 700
@tikarijal4731
@tikarijal4731 8 ай бұрын
आहा कती मिठो गीत। नमस्ते गेष्टहाउस जानुपर्छ बन्दिपुर जाँदा यो भिडियोमा देखिरहेको छ ❤
@sugamwagle5146
@sugamwagle5146 2 жыл бұрын
सदाबहार लोक गायक प्रेमराजा महतले यति राम्रो गीत पस्कनु भएकोमा धेरै धेरै धन्यवाद अझै पनि उनको जोस र जागर उतिकै देखिन्छ
@user-hp3yw9bo5p
@user-hp3yw9bo5p 18 күн бұрын
यो गित कहिले पनी पुरानों हुं दिन ,यो सदाबहार गित हो ❤
@shukratamang2166
@shukratamang2166 Жыл бұрын
यत्तिको लोक भाका बनिरहुन्जेल लोक भाक सदाबहार हुनेछ। धन्यवाद दाजु अनि दिदी दुबैलाई। गीत निकै मीठो छ।
@pradeepthapa8214
@pradeepthapa8214 2 жыл бұрын
ओहो, एक फन्को नाँचियो बन्दिपुरे मगर्नी र गुरूंगसेनी सोल्टिनीहरूसंग। सुन्दर गीत लेजेन्ड्री लोकगायकज्यूको। Best wishes 👏💞🎊
@sangyelodromgr4033
@sangyelodromgr4033 2 жыл бұрын
super songs
@SUNMOON2017
@SUNMOON2017 2 жыл бұрын
आहा 🥰 यो होनी हाम्रो‌ असली सम्पती त 🥰❤️ मौलिकताले भरेको लोक सँगित आहा मनै अघायो ❤️❤️❤️
@sabinatamang507
@sabinatamang507 2 жыл бұрын
Saw @õ1
@sabinpariyar1175
@sabinpariyar1175 Жыл бұрын
Djyd
@yunishkhan3266
@yunishkhan3266 20 сағат бұрын
D
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 7 күн бұрын
लामो सायपछि रन्जिता गुरुङको अभिनय आयो नी
@dankhatri6826
@dankhatri6826 Ай бұрын
२०८१ अथवा 2024 मा क कस्ले यो गित सुन्दै र हेर्दै हुनुन्छ, सहमति जनाउनु होला है, तपाईहरुको उज्ज्वल भबिस्यको शुभकामना ❤❤❤
@birmakhadka6263
@birmakhadka6263 2 жыл бұрын
हार्दिक बधाई लाखौ शुभ कामना गीत संगीत को जय होस!
@govindaadhikari4605
@govindaadhikari4605 2 жыл бұрын
Nice song
@madhavsigdel4476
@madhavsigdel4476 2 жыл бұрын
आदरणीय दाई प्रेमराजा महत को नयाँ कोसेली निकै मिठो लाग्यो नारायण रायमाझी दाई को निर्देशन मा सहभागी टिमलाई बधाई तथा शुभकामना
@user-hh9cu6ec1h
@user-hh9cu6ec1h 2 жыл бұрын
geet pura suneko daami rahexa....🌷🌷🌷🌹🌹🌹💖💖💖👌👌👌🌷🌷🌷
@dhanpun1470
@dhanpun1470 Жыл бұрын
गीत त अति उत्तम छ त्यो भन्दानी मादल र अक्टुप्याड को सङ्गीत अति राम्रो लाग्यो नमन छ हाम्रो अग्रज जिउदो होनाहार लोक दोहोरिका धरोहोर आदर्णिय दाजु प्रेम राजा महत र बहिनी शान्तिश्री परिवार प्रती आभार प्रकट गर्दछु साथै नृत्य गर्ने मेरि प्यारी बहिनी रन्जिता गुरुङ लाई पनि विशेष धन्यबाद !!!
@dineshshrestha2328
@dineshshrestha2328 Ай бұрын
😊
@rimbaburana1055
@rimbaburana1055 2 жыл бұрын
"हिउँचुलीमा हिउँ....." जमानामा खुब क्यासेट बजाएको, सुनेको याद । "हरियो मकैको......" कौराको मीठो स्वाद ।
@binodpandaylamjung6892
@binodpandaylamjung6892 2 жыл бұрын
त्येसै लोक राजा भनेको होइन प्रेमराजा सर लाई कस्तो मन नै आनन्द् आयो यो गित सुन्दा जय लोक संगीत 🙏🌺❤️💐🌹
@rajendraghorasaini9149
@rajendraghorasaini9149 Жыл бұрын
यति राम्रो मौलिकता झल्किने दोहोरिका लागि साथ दिने आदरणिय दाजु कृष्ण जिबि पन्थ र बन्दिपुरलाइ बिश्वमा चिनाउन मीठो आवाज भरेर दर्शकलाइ लठ्ठ पारिदिने आदरणिय श्रष्टा एंवम दोहोरिका राजा प्रेम राजा महतज्यु अनि निकै लोकप्रीय गायिका शान्ती श्री परियार लगायत चर्चित मोडल रन्जिता गुरुङ सबैलाइ हार्दिक नमन छ।😍🙏🙏
@prithaaathapa7318
@prithaaathapa7318 4 күн бұрын
प्रेमराजा दाइ र शान्तीश्री बहिनीको यो गीत साह्रै राम्रो लाग्छ र पटकपटक हेरीरहन्छु।
@user-fy3qi7gx9k
@user-fy3qi7gx9k 2 жыл бұрын
पुराना कलाकारको ईज्जत शान त ठाउमै छ कोई कसैले भेट्ना त के तुलना गर्न सक्दैन सम्मान छ यहाहरुलाई
@ramuneupane5657
@ramuneupane5657 2 жыл бұрын
यस्तै मौलिक भाका सुनेर हुर्केको म | आज फेरी तेही बेलाको याद् आयो कती राम्रो मौलिक भाका ❤️❤️❤️ 👏👏
@nesnalmagar6559
@nesnalmagar6559 2 жыл бұрын
हाम्रो बन्दिपुरलाई दाजुको माया अपार छ हजुरलाई मेरो मनैदेखी शुभकामना छ है दाजै
@RajKumar-ze9si
@RajKumar-ze9si 7 ай бұрын
वाह, क्या मीठो लाग्ने गीत, प्रेम राज महत जि,,🙏🙏🙏
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
प्रेम दाइको धेरै गित्ले मोहनी लगाउछ !मलाइ योपनी त्यस्तै!!ओरालिमा को झर्यो सुस्तै सुस्तै !मलाइ धेरै मन परेको गित्🙏🙏🙏
@ashokmukarung2096
@ashokmukarung2096 2 жыл бұрын
नेपाली मौलिक लोक संगितको माहारथि आदर्णनिय प्रेमराजा महत दाजु लाई सलुट छ !कति मिठो भाका कति मिठो गित कति मिठो भिडियो सबै पक्क्ष उत्कृष्ट !
@user-cw5jz4rw8y
@user-cw5jz4rw8y Жыл бұрын
Ho
@gopalgijungjung7266
@gopalgijungjung7266 8 ай бұрын
प्रेम महत सिमसिमे पानी मा बोल को गित देखि चर्चा मा आको हो तर यो गित रेखा शाह बहिनी को हो उनै लाई ओझेल पारेर या धोका दियर यो अहिले ठुलो कलाकार पल्टेको छ
@Tigerdada123
@Tigerdada123 4 ай бұрын
एकद मीठो र सुरिलो सोर्को गित यस्तै यस्तै गित निकाल्दे हिन्थो❤❤❤
@laxmilaxmishahi1681
@laxmilaxmishahi1681 Жыл бұрын
धन्यवाद ! प्रेमराजा महत दाइ , यो उम्मेरमा पनि सँगीत प्रतिको यो दृढता !!
@PrativaPaudel-vq7mv
@PrativaPaudel-vq7mv 4 ай бұрын
Sorry for being so kind and sweet 🎂 and I have no kids a bath 🚿 and hello 🤗 and I can do 😌😺 and hello 🤗 a hello I 😁 and sweet potato 🍠 a bath for hemorrhoids and hello 🤗🤗 a uncle was the last thing you want me there was the one I have is la and sweet 🎂 a hello hello 🤗 a bath for la casa we are on our end we have a hello 🤗 and I will send the last thing we 😨🙁 and hello hello 🤗 a uncle and sweet 🎂 a hello hello hello 🤗 and hello 🤗 everything else was in my last day I can get you want me in my house and I have a bath for being the last time we went through it I can send the link and sweet potato and I can do 😌 a uncle
@thapamuktiram9635
@thapamuktiram9635 2 жыл бұрын
यो मिठो लोक भाकाको सुरिलो आवाज प्रेम राजा महत ( अधबैसे सेर र चर्चित स्वरकि गायिका शान्ती श्री परियार को सुमधुर आवाज यो गितले चार करोड भिउज पाउनुपर्छ।) प्रेम दाइ को अभिनय निकै राम्रो लाग्यो साथमा रजनी गुरुङ दुबैको बेजोड प्रस्थुती छ।
@binodpratel5582
@binodpratel5582 Жыл бұрын
धन्यबाद प्रेमराजा महत दाईलाई यति मिठो संगेकित कोसली दिनुभयकोमा।
@keshavranamgr8809
@keshavranamgr8809 2 жыл бұрын
वा वा वा वा,,मार्मिक गित,,,हाम्रो गुरु खर्क बुढा मगर ज्यु,,,अनि पोसण घर्ती मगर को मादल बजाइ उत्कृष्ट छ,,
@rupadhakalsubedi7462
@rupadhakalsubedi7462 2 жыл бұрын
आहा कति राम्रो माैलिकता झलकिने गित शुभकामना सबै जानलाई
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
मत हजुरको फ्यानहो योगाना नहेरी मन्ले मान्दैन सारै मीठो गानछ शुब कामना छ सबै टीमलाई 🙏
@bishalbishwakarma6793
@bishalbishwakarma6793 11 ай бұрын
आहा कति मीठो गित सफलताको सुभ कामना सम्पुर्ण ले हेर्दिन होला गीत बन्दिपुरै मा
@creation_nepal791
@creation_nepal791 2 ай бұрын
Wow कस्तो गज्जबको गीत very intresting 😲🖤❤️
@frozentamang4231
@frozentamang4231 2 жыл бұрын
शान्तीश्री दिदीको मिठो स्वरमा रन्जिता गुरुङको दिदीको लजालु नाच अति सुहाउने बधाई बन्दिपुरैको टिमलाई
@helambk5614
@helambk5614 2 жыл бұрын
मौलिकता ले भरिपुर्ण, सार्है मन छुने गित, सफलताको शुभकामना साथै बधाई तथा धन्यवाद सम्पुर्ण टिम लाई।जय गित,जय संगित।
@lilrana383
@lilrana383 2 жыл бұрын
💕💕💕💕💕💕💕aati Ramro git
@durgapoudel-cm6iv
@durgapoudel-cm6iv Жыл бұрын
​@@lilrana383 kgh😅😅😅😅😅😅f hi j
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
धेरै मिठी गाना छ दाजुर बैईनीलाई शुभ कामना छ🥀❤️🙏
@narbahadurthapa6818
@narbahadurthapa6818 10 ай бұрын
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
@bishnusaru4005
@bishnusaru4005 3 ай бұрын
No no lb. Lp😢😂😂❤😊❤❤❤❤
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 жыл бұрын
मौलिक गित अनि रन्जिता गुरुङ ।।💕💕💕💕
@ramharishrestha7836
@ramharishrestha7836 2 жыл бұрын
आहा निकै मीठो शब्द ,निकै मीठो स्वर र निकै रमणीय ठाउँ बन्दिपुर असाध्यै मन पर्यो।हाल कुवेत
@roshantamang22
@roshantamang22 Жыл бұрын
सारै राम्रो गित रन्जिताको अभिनय त् झन् के भन्नु मान्छे नै सुन्दर शुभकामना बधाई छ
@sushilkoiralasocialistyout7373
@sushilkoiralasocialistyout7373 Жыл бұрын
मेरा गाउँवाशी( ढोर) परम आदरणीय अग्रज कलाकार श्रदिय प्रेम राजा महत प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
@subaskc1057
@subaskc1057 2 жыл бұрын
आहा! असली मौलिक लोक गीत भनेको यस्तो हुन्छ। लोक गीतका श्रीहरु प्रेमराजा महत र शान्ति श्री परियारलाई मन बाटै सलाम!! यो गीत चीरकाल सम्म अजरअमर रहोस।🌹🌷🙏🌹💐
@parbatiramdam7067
@parbatiramdam7067 7 ай бұрын
Love❤❤❤
@86bhim
@86bhim 2 жыл бұрын
आफ्नो गाउ ठाउँ को माया झल्किने मौलिकता ले भरिपुर्ण, घर गाउमा उकाली ओराली गर्दाको सम्झना निकै उत्कृस्ट सिर्जना मिठो गीत संगीत अभिनय
@HemRodung
@HemRodung 2 жыл бұрын
नेपाली लोक लोक सङ्गीत का अग्रज लोक गायक प्रेम राजा महत ज्यू प्रती नमन। र अत्यान्तै सुमधुर , मौलिक भाषा भेष र लय मा गाईएको गित एक्दम मन पर्‍यो।👌🌺
@prithaaathapa7318
@prithaaathapa7318 10 күн бұрын
धेरै मनोरन्जक लोकगीत,पटकपटक हेरीरहन्छु।
@gomabista9819
@gomabista9819 2 жыл бұрын
आह एकदमै राम्रो श्रृजना बधाई छ❤️❤️
@gaugurung3622
@gaugurung3622 2 жыл бұрын
बधाई अनि सलाम प्रेमराजा महत, शान्तीश्री र रन्जिता।
@bharatmainali6621
@bharatmainali6621 2 жыл бұрын
नेपाली लाेक संगितका जगेर्ना गराै । पराइ मुलुकमा भए पनि यति राम्राे प्रस्तुती दिएकाेमा सबैजनालाइ धन्यबाद ।
@kishnakandel4800
@kishnakandel4800 2 жыл бұрын
Dherai pachi ko best song😍😍😍❤️❤️
@THAKUREE7705
@THAKUREE7705 2 жыл бұрын
आहा क्या राम्रो मौलिक गित सुनी रौ जस्तो सबै टिम लाई धन्यावाद र सफलताको शुभकामना
@basnetvlogs9293
@basnetvlogs9293 2 жыл бұрын
दामी आफ्नै जन्मभुमिको तस्बिरमा गित देख्न र सुन्न पाइयो अति सुन्दर दृश्यको साथमा सुन्दर गित!!सम्पूर्णलाई शुभकामना
@narbahadurthapa6818
@narbahadurthapa6818 11 ай бұрын
नेपाली लोक लोक सङ्गीत का अग्रज लोक गायक प्रेम राजा महत ज्यू प्रती नमन। र अत्यान्तै सुमधुर , मौलिक भाषा भेष र लय मा गाईएको गित एक्दम मन पर्‍यो।👌🌺
@sherpat9767
@sherpat9767 25 күн бұрын
Jati suneni sunau sunau herau herau lagi rahane music video barista kalakar prem raja daiko git Sarai ramro👍👍👍
@sushilasunar4086
@sushilasunar4086 8 ай бұрын
First choti suneko tw dheraii ramro lagyo ❤❤❤❤❤
@grgmb2003
@grgmb2003 2 жыл бұрын
धेरै समय पछि प्रेम दाईको यति मीठो र असली दोहोरी गीत सुन्न र हेर्न पाईयो। सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद एवम् शुभकामना यस गीतले करोड क्लब चुम्न सफल होस्...🙏💖
@kbgurung9681
@kbgurung9681 2 жыл бұрын
पानको पात, घरपनी छैन दाइमेरो, बिदेशीको हरियो दलर, सालैको पातैले,हिउचुलिमा हिउँ, लगायत अनगिन्ती हित हित गित पछि यति धेरै मिठो गित ल्याउनु भयकोमा धेरै धेरै धन्यवाद प्रेमराजा दाजु।
@lastknightgamingking
@lastknightgamingking Жыл бұрын
पानको पात बम बहादुर कार्की को हो
@arunapradhan5941
@arunapradhan5941 Жыл бұрын
@@lastknightgamingking प्रयोग पपपपपप०
@junarana8821
@junarana8821 5 ай бұрын
4:07
@dipamagar4345
@dipamagar4345 4 ай бұрын
😊😊​@@arunapradhan5941
@dipamagar4345
@dipamagar4345 4 ай бұрын
😊😊😊​@@arunapradhan5941
@mayagurung9952
@mayagurung9952 2 жыл бұрын
लेख्न कुनै शब्द नै पाएन मैले यत्ती मीठो गितको लागि आहा....😍😍😍
@parkeshchaulagain7223
@parkeshchaulagain7223 Ай бұрын
मलाई त सारै मन परछ
@rkgole7469
@rkgole7469 2 жыл бұрын
"खैचडी" नेपाली मौलिक बाजाको धुन असाध्य मन पर्यो। स्वागत छ प्रेम राज महत सर🙏
@laxmanbohara6678
@laxmanbohara6678 2 жыл бұрын
सारै मन पर्यो आफ्नै मौलिकता झलिएको गीत सुभकामना छ अझै उत्तर उत्तर प्रगतिको🙏🙏
@SABAIKOKHABAR
@SABAIKOKHABAR Жыл бұрын
साह्रै मीठो गित हामिजस्तो युवा लाई पनि मन छोयो हेर्न मज्जा आयो 👌👌👌👌❤️❤️❤️
@bishnu_0108
@bishnu_0108 Жыл бұрын
मौलिक शब्द र भेशभुसा!! सारै मन पर्यो!!
@manirammahat5987
@manirammahat5987 2 жыл бұрын
प्रेम राजा जी, तपाईले आज भन्दा धेरै वर्ष अगाडीको सम्झना ताजा गराउनु भयो । म बन्दीपुरमा यस्तै यस्तै सुसेल्न पुगेको थिएँ । तपाइको मौलिकता जोगाउने प्रयासका लागि विशेष बधाइ तथा धन्यवाद ।
@kanxoGaming13
@kanxoGaming13 2 жыл бұрын
sarai man parne kalakar prem raja sar lai ra santi baini badhai xa
@gaurigurung4011
@gaurigurung4011 2 жыл бұрын
l
@gaurigurung4011
@gaurigurung4011 2 жыл бұрын
l
@gaurigurung4011
@gaurigurung4011 2 жыл бұрын
l
@pramishpariyar3
@pramishpariyar3 2 жыл бұрын
@@gaurigurung4011 b
@VillagemediaHD_11
@VillagemediaHD_11 2 жыл бұрын
आहा ❤️स्वर अनि धुन ले मेरो तन ,मन लाई नै नतमस्तक बनायो❤️
@narayandhimal6668
@narayandhimal6668 Жыл бұрын
Very nice song .Best wishes to Prem Raja Mahat and Shanti shree pariyar
@krishnakunwar6200
@krishnakunwar6200 2 жыл бұрын
अत्यन्तै मिठो गीत सहितको भिडियाे हेरेर आनन्द महसुस भयो।
@govindabaniya8347
@govindabaniya8347 2 жыл бұрын
आहा कति मौलिकता झल्काउने गित मलाई धेरै मन पर्यो यती राम्रो स्वरका धनि गायक गायीका अनि सम्पुर्ण टिम प्रति हार्दिक आभार प्रकट गर्दछु।🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@padamsomai5230
@padamsomai5230 2 жыл бұрын
अह यो होनि त कति मिठो गीत धेरै राम्रो छ दाई
@ramharibhandari1235
@ramharibhandari1235 4 ай бұрын
आहा सारै राम्रो गित बिरेम्राजा महत दाजुको❤❤
@cristinakrk.1310
@cristinakrk.1310 2 жыл бұрын
शुभकामना सर,शान्ती श्री को स्वर भएसी अरु के चाहियोर!!!
@nirmalpakhrinofficial
@nirmalpakhrinofficial 2 жыл бұрын
यो गित हेरपसकेपछि मेरो पनि लभ पर्ला जस्तो छ हउ अब त 😍कति रमाइलो ,,!!!
@lalbahadurnepali8004
@lalbahadurnepali8004 2 жыл бұрын
अतीनै राम्रो छ गित।समय भयकी यहीगित बजाएर बस्छु जतीसुनेपनी सुनिरही लाग्ने। बधाई छ सम्पूर्ण टिमलाई
@savenature6723
@savenature6723 2 жыл бұрын
रञ्जिता बहिनीको हाउभाउ रहरलाग्दो👌👌
@PremSoniSunar
@PremSoniSunar 2 жыл бұрын
आहा कति मिठो गीत सम्पुर्ण मा हार्दिक बधाई अनि करोडौं सफलताको शुभकामना है
@ushalimboo4059
@ushalimboo4059 2 жыл бұрын
सारै राम्रो गित भिडियो धेरै समय पछि प्रेम राजा दाजु र रन्जिता दिदी लाई देख्न पाउँदा खुसी लाग्यो 🇳🇵💜💕🙏💖❤️
@Ankitdeepak977
@Ankitdeepak977 Жыл бұрын
धेरै राम्रो गित सफलताको धेरै धेरै शुभकामना!!
@maheshadhikari728
@maheshadhikari728 Жыл бұрын
यो गितमा अभिनय गर्ने कलाकार हरु कति भाग्यमानी होलान
@biruyogi8346
@biruyogi8346 2 жыл бұрын
बाल मस्तिष्कमा गुन्जिएको आदरणीय प्रेमराजा दाजुको आवाज आज फेरि पुनःस्थापित भएको छ ,सारै उत्कृष्ट लोकलयका राजा हजुरको आवाजमा उहि पुरानै भाका ताजकी भयो ,हार्दिक बधाई छ सम्पुर्ण टिमलाइ
@sunilpaudel358
@sunilpaudel358 2 жыл бұрын
Mm no k in. Em ô K ko j in ki k Hi I'll MMU iknternationality ii use MN I've look Mk. Hi ibckn 8 8 JFKN xn side ma .
@dipamagar3965
@dipamagar3965 Жыл бұрын
Mmmm
@dipamagar3965
@dipamagar3965 Жыл бұрын
U j
@kirtimanpun845
@kirtimanpun845 Жыл бұрын
नेपाली गित सागित क्षेत्र मा सधै भरी हरियाली प्रेम राजा महत को गित क्या छ है 😍😘
@chinbasnet9937
@chinbasnet9937 2 ай бұрын
Very Very Very Very nice , poora teem lai muri muri badhai cha ho ni , jati sune pani napugne Dhit
@spsuresh81
@spsuresh81 2 жыл бұрын
आहा गीत हाेस् त यस्तो हाेस् न ।मज्जा आयो । सर्वप्रिय गायक, शिखर गायक आदरणीय प्रेमराजा महत ज्यु र गीत संग सम्बन्धित सम्पूर्ण टिममा बधाई तथा सादर शुभकामना ब्यक्त गर्दछु ।❤️❤️💐💐🙏🙏
@MeghnathSharma-hw3do
@MeghnathSharma-hw3do 2 ай бұрын
5and 5
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 2 жыл бұрын
मौलिकता अझै मरेको छैन,प्रेमराजा महत नेपाली लोक संगीतको ज्युदो ईतिहास उहाँका गीतले नेपाली लोक सङीतलाई पुस्ता हस्तान्तरण गरिरहेको छ सलाम छ दाइ।🎹🇳🇵🇳🇵🇳🇵🎻🇳🇵🇳🇵🇳🇵
@bhimammai3656
@bhimammai3656 2 жыл бұрын
मौलिक कृति
@Magarking852
@Magarking852 2 жыл бұрын
originality is reflected in this song
@LaxmanLaxman-ud7so
@LaxmanLaxman-ud7so 2 жыл бұрын
kzfaq.info/get/bejne/h7SprLFnz9bVgY0.html&feature=share
@tekendrabudhathoki3812
@tekendrabudhathoki3812 2 жыл бұрын
KM.
@sarmilakc9623
@sarmilakc9623 2 жыл бұрын
@@LaxmanLaxman-ud7so न्क!!!ब्ग्ग्न्न।bqअआआआआआअअआत यस्तै यqqa ं
@prakashvlogskailali3955
@prakashvlogskailali3955 Жыл бұрын
Dhirai majha aayo yo geet sunira ❤❤❤ congratulations all tem
@karmabomjan4955
@karmabomjan4955 8 ай бұрын
अतन्तै मार्बीक सन्देश मुलक गीत सम्पुर्ण टीम लाई बधाई ❤
@somtamang1352
@somtamang1352 2 жыл бұрын
पानको पात हिउचुलिमा हिउँ अनि आहिले बन्दिपुरैमा धेरै खुसी लाग्यो दाइ❤️❤️❤️❤️❤️❤️❤️❤️!
@jagatbandhuwagle6626
@jagatbandhuwagle6626 2 жыл бұрын
लोक संगीत प्रतिको दाजुको माया सात समुन्द्र पारी बसे पनि उत्तिकै छ ♥️🙏😍 यश गित मा पनि मौलिकता को भर्पुर प्रयोग भएको पाइयो सारै राम्रो लाग्यो सधै एस्तै माया ममता नेपाली लोक गित ले पाउने मा ढुक्क छु सफलता को शुभकामना ♥️🙏😍🌸
@krishnakunwar6200
@krishnakunwar6200 2 жыл бұрын
सार्है मिठो गीत रहेछ प्रेमराजा महत र शान्तीश्री परियारको।
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
प्रेमराजा दाइको यो नयाँ भाका साह्रै राम्रो लाग्यो शान्ति बहिनिको मिठो स्वरमा
@dineshthapa5606
@dineshthapa5606 2 жыл бұрын
निकै मार्मिक लय शब्दमा गाउँ घरको मौलिकता सहित अति उत्कृष्ट सिर्जनाको लागि विशेष प्रेम राजा महत सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@knppaudel8489
@knppaudel8489 2 жыл бұрын
आहा अति राम्रो छ सफलताको शुभकामना
@keshappraja4405
@keshappraja4405 Жыл бұрын
गित आसधै राम्रो छ । यहाँ हरु सम्पुर्णलाई बधाई छ।
@sarojbista2117
@sarojbista2117 Жыл бұрын
नेपाली को पहिचान संस्कृति जोगाउने किसीमको लोक गित मनै छुने सलाम छ पुरै टिमलाइ
@BhuwanSinghThapa
@BhuwanSinghThapa 2 жыл бұрын
आहा ! दाजु धेरै पछि मजा लाग्ने लोक गीत सुन्न हेर्न पाईयो , सार्है मिठो गीत भिडियो , संगीत संयोजन, हजुरको झिल्के पाराको अभिनय ! अति राम्रो ❤️❤️
@sushmagree9550
@sushmagree9550 8 ай бұрын
Ll
@user-jg9im5wr7k
@user-jg9im5wr7k 2 жыл бұрын
सारै राम्रो संगीत र शब्द संकलन अनि स्वर्ग को एक टुक्रा प्यारो बन्दीपुर मा छायांकन गरिएको यो भिडियो सम्पूर्ण मा धन्यवाद बन्दीपुर लाई माया साथै पर्यटन क्षेत्र मा साथ दिनुभएको मा🙏🙏🙏🇳🇵
@anjuale734
@anjuale734 4 ай бұрын
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना
@minkgrg6844
@minkgrg6844 Жыл бұрын
एकदम राम्रो स्वर,शब्द,भाका अनि माौलिकता झल्किएकाे गित
@jibanmagarthapa
@jibanmagarthapa 2 жыл бұрын
आहा कति राम्रो गीत सङ्गै मिठो प्रस्तुति भिडियो पनि धेरै धेरै शुभकामना दाजु हजुर लाई
@prembudhamagar9693
@prembudhamagar9693 2 жыл бұрын
आहा कति राम्रो मौलिक गीत! सारै मन परो।
@mayaregmi3197
@mayaregmi3197 2 жыл бұрын
अति मिठो गित, बधाई छ प्रेमराजा महतलाई ।
@luciferff1165
@luciferff1165 2 жыл бұрын
Geet ramro ho..tara suddoko tharki josh jhan powerful!!
@purnimamalla3639
@purnimamalla3639 2 жыл бұрын
पहिले रेडियो नेपालमा हजुरको गीत सुनेको आज पनि कति मिठो गीत सुन्न पाइयो र देख्न पाइयो ।हजुर त अझै कति जवान हुनुहुदो रहेछ खुसी लाग्यो।
@chhavimagar7468
@chhavimagar7468 2 жыл бұрын
धेरै राम्रो छ गीत सफलताको शुभकामना
@user-rn3mx3wp8s
@user-rn3mx3wp8s 4 ай бұрын
आहा कति मीठो गित ❤❤🎉 सफल गित को शुभकामना 🎉🎉
39kgのガリガリが踊る絵文字ダンス/39kg boney emoji dance#dance #ダンス #にんげんっていいな
00:16
💀Skeleton Ninja🥷【にんげんっていいなチャンネル】
Рет қаралды 8 МЛН
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 7 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 28 МЛН
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 20 МЛН
Во сколько смотришь? Заливаю в 10-22😉
0:36
Юлия Смирнова
Рет қаралды 2,6 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
0:35
Mr DegrEE
Рет қаралды 27 МЛН