भाग २ , सुस्मिताको जादुमय स्वरले संसार रुवायो , बागलुङ जिल्ला , Baglung Jilla By, Susmita Gharti

  Рет қаралды 1,859,945

Susmita Gharti Official

Susmita Gharti Official

2 жыл бұрын

Present :- भाग २ , सुस्मिताको जादुमय स्वरले संसार रुवायो , बागलुङ जिल्ला , Baglung Jilla By, Susmita Gharti
Orginal :-
Singer :- Susmita Gharti Magar , Jagat Gharti Magar, khem pun
Lyrics, Music :- Jagat Gharti Magar
...................................................
#Susmita_Gharti #Ekal
Song
🎙गायिका/Singer
Susmita Gharti
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
Pn Saila
Aucto Pad _:- Belock Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
Amis Uparkoti
Prabesh Shrestha
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
Koipla magar
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Susmita Gharti

Пікірлер: 536
@MagarreshmiChura
@MagarreshmiChura
आहा कति सुमधुर स्वर कि धनी चेली प्रदेशी भए पनि स्वदेश कै माया अनि झल्को लाग्छ गित सङ्गीत त यस्तो पो होस त्यो ज्योती मगर ले उफ्रेर स्टेज भत्काउने क्रियाकलाप अनि समाज बिथोल्ने गित हरु भाइरल नगरियोस🙏🙏🙏
@tejbhuje1525
@tejbhuje1525
मेरो घर गुल्मी हाल हङ्गकङ्ग बाट हेरिरहेको छु आज मैले तपाईंले गाएको गित भेटाए बैनिकाे स्वर साह्रै मिठो सुरिलो रहेछ बैनिलाई तेति गाएको देखिदैन हजुर पनि दाेहरी अाउनु हाेस यति मिठाे स्वर रहेछ हजुरको अझै राम्रो हुदै जाओस् र सबैलाई धन्यवाद
@balbahadur7705
@balbahadur7705 Жыл бұрын
धेरै धेरै राम्रो जतिबेला पनि सुनीराखै जस्तो लगानी
@bhaktamagar8762
@bhaktamagar8762 Жыл бұрын
मेरो बैनी को इच्छा मनोकामना माता सरस्वोती ले पूरा गरून्।
@TankGharti
@TankGharti
अति राम्रो गित
@user-nj2jo6wh6k
@user-nj2jo6wh6k
सुस्मिताबैनी तिम्राे याे मिठाेस्वर र अतिनै मर्मस्पर्सी लाेभलाग्दाे भाकाअनिलयमा सजिएकाे सुनिरहाैलाग्ने धन्यबाद बैनीलाई सफलताकाे सुभकमना ❤❤❤💖🧡💚🙏🙏🙏🙏🙏🙏💚💚🧡❤️❤️❤️❤️❤️❤️😅
@rupeshbohara6044
@rupeshbohara6044 Жыл бұрын
यति मिठाे स्वर ,सारै मार्मिक गित , अाखा रसायाे 😭 धन्य हाै सपूत चेली , जन्मदिने अामाबुबा प्रति काेटिकाेटि नमन छ 🙏
@user-oi9xy4fx6o
@user-oi9xy4fx6o
बाग्लुङको सान दामि छ ल
@RekhaChand-cn7hr
@RekhaChand-cn7hr
अति मिठाे गितछ नानि हजुकाे जय हाेस
@jangamagar7497
@jangamagar7497 Жыл бұрын
सुमधुर स्वर हजुरको
@user-vl4gg7ru5f
@user-vl4gg7ru5f
स्वर शब्द र लोक भाषा अति मीठो छ । डांडा पाखामा गाईने यस्ता स्वरहरुको डायनोसोरस जस्तै लोपहुंदै गर्दा यस्ता भाषालाई प्राणदिने कार्यदिने कलाकारलाई बधाई छ ।
@kailalientertainment3173
@kailalientertainment3173 Жыл бұрын
अति नै मार्मिक लोकगीत र जादुमय स्वरको लागि लाखौं लाख सलाम। जय जय होस्
@indralalgiri2110
@indralalgiri2110 Жыл бұрын
यस्तो मिठो श्वर गला प्राप्त गर्ने चेली तिमी धन्य छौयुग युग बाचीरहे।
@RajinBagdash
@RajinBagdash
अति🎉🎉 नै मिठाे छ आवाज सफलता काे शुभकामना छ हजुरलाइ
@ramgthapa4835
@ramgthapa4835 Жыл бұрын
मार्मिक शव्द मिठो स्वोर अति राम्रो लागियो
@bhaktabahadurthapagodar3637
@bhaktabahadurthapagodar3637 Жыл бұрын
यति मिठो स्वर किछोरि जन्माउने आमा धम्य हुनुहुन्छ।यस्ता छोरि अरु पनि जन्मिए हुन्थ्यो नि ।
@humrana4664
@humrana4664 Жыл бұрын
अत्यन्तै सुमधुर सुरिलो स्वर ।👍️
@hemrai2075
@hemrai2075 Жыл бұрын
वाउ कतिमिठो स्वर सफल्ताकोशुभकामना
@yagyamalla7876
@yagyamalla7876
मार्मिक शब्दहरू र मिठाे स्वर धेरै मन पर्याे धन्यवाद बैनी ।
@06Himaloli
@06Himaloli
खोजिखोजी हेरे कति राम्रो स्वर शुभकामना छ सुस्मिता जि।
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 29 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 23 МЛН