भाग्य न्यौपाने पुगे यस्तो देश...कस्तो अचम्म सबै नेपालीले हेर्नुहोला Bhagya Neupane Luxembourg

  Рет қаралды 2,146,740

Bhagya Neupane

Bhagya Neupane

5 жыл бұрын

Bhagya Neupane Luxembourg Nepali
Host- Bhagya Neupane
यो Number मा Viber मा Message गर्नुहोला
+9779824977523 Viber मा message गर्नुहोला..
Camera person - Govinda Bhandari
Editor : Bhagya Neupane
#LIKE #COMMENT #SHARE
#BhagyaNeupane
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
Website- www.tattatokhabar.com/ Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
new nepali video,
nepali new interview,
nepali new news,
nepali news,
nepali video,
new bhagya neupan video,
bhagya neupane new video,
bhagya neupane tattato khabar
vagya neupane,
bhagya neupane phone number

Пікірлер: 3 800
@technicalsoonil
@technicalsoonil 5 жыл бұрын
👈👈नेपालको सबैभन्दा भाग्यमानी अनि ईमान्दार पत्रकार भाग्य सर लाई मान्ने जति एता हाजिर गरौं है।।
@bishnumama1625
@bishnumama1625 5 жыл бұрын
एकदमै राम्रो पत्कार एकदमै राम्रो काम र तातातो चेनल एकदमै रामेरो छ।
@mailabasnet3154
@mailabasnet3154 5 жыл бұрын
अति राम्राे काम
@rohitsunar9011
@rohitsunar9011 5 жыл бұрын
सहि मान्छे भने का भाग्ये सर हुन Qatar बाट
@vijaykhadka9660
@vijaykhadka9660 5 жыл бұрын
nice
@mayapariyar1459
@mayapariyar1459 5 жыл бұрын
भागेय भाइ भाइ लाई धेरै धेरै धन्यवाद बात तिहा हुने नेपाली लाई धेरै सम्जाना
@ngawangtsultrim9793
@ngawangtsultrim9793 3 жыл бұрын
यति नम्र र मिठा बोलीले भरिपुर्णित् र एकाकित नेपालीले मन छोए!
@umanathtripathi2670
@umanathtripathi2670 3 жыл бұрын
हाम्रो देश नेपाल लाई पनि यस्तैगरी सम्मृद बनाउने चेतना पसोस हाम्रा ब्वांसा नेताहरु लाई ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 11 ай бұрын
सम्पुर्ण नेपाली टिमलाई ह्रदय देखि नै नमन।
@OnlineKiratMedia
@OnlineKiratMedia 5 жыл бұрын
*_भाग्य सर लाई मन पराई उहाँको हरेक भिडियोहरु नछुटाई हेर्ने को को हुनुहुन्छ???_*
@Msondhakal5656
@Msondhakal5656 5 жыл бұрын
Ma cu sir
@hotelcheffmumbai3798
@hotelcheffmumbai3798 5 жыл бұрын
Mo paani
@sangitalimbu4659
@sangitalimbu4659 5 жыл бұрын
Me✋
@hotelcheffmumbai3798
@hotelcheffmumbai3798 5 жыл бұрын
@@sangitalimbu4659 timi man pareyo bhaggye dadamalai sangita man pareyo
@shasidharkandel657
@shasidharkandel657 5 жыл бұрын
भाग्य नेउपाने ज्यूतपाई लग्जम्बर देशमा जनु भयको बागलुड़ बाट हेर्दैछु खुशिलाग्योत्यहा हुनेसाथिहरूको सम्पर्क नम्बर मागेर हामिलाई दिनुहोला मेरोछोरात्योठाऊमा जान रहरगरेकोछ
@Suppalama
@Suppalama 5 жыл бұрын
नेपाली हुनुमा म आफुलाई निकै गर्व गर्छु र विशेष धन्यबाद भाग्य न्यौपाने सरलाई।।।।
@munawelnepali6411
@munawelnepali6411 5 жыл бұрын
भाग्य भाई सलुट छ हजूरलाई
@sonamtopgyal6207
@sonamtopgyal6207 5 жыл бұрын
I am not proud to be a Nepali..I am from North Eastern Nepal..My village is situated at the very far remote..Government will not do any thing for our village..so how I proud to be Nepali citizen
@mahendraraj1658
@mahendraraj1658 5 жыл бұрын
म चै जँर्धन बाट
@amarhada3986
@amarhada3986 4 жыл бұрын
लग्जमबर्गबासी नेपाली लगायत समस्त जनकाे सदा कुशल मंगलकाे शुभकामना🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵जय नेपाल
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
💓💓💓🇳🇵🇳🇵
@didyouknow3839
@didyouknow3839 3 жыл бұрын
एक दिन नेपाल पनि लकजम्बर्क जस्तो धनी देश बन्न सक्छ तर जनतागरू नेताहरूको पछि पछि कुद्नु नछोड्नु ।
@surendrathapa8759
@surendrathapa8759 4 жыл бұрын
जसो गर... जे भन...जतासुकै लैजाउ ....मलाइ यो मन त हाम्रो नेपाली हो ।
@berlinfon83
@berlinfon83 4 жыл бұрын
जसो गर ... जे भन... जतासुकै लैजाउ ....मलाइ यो मन त हाम्रो नेपाली हो ।
@shraddathapa8721
@shraddathapa8721 4 жыл бұрын
Surendra Thapa xli
@Sumi12_
@Sumi12_ 4 жыл бұрын
kzfaq.info/get/bejne/osWbq5tenrTPoJ8.html
@SureshSharma-tc5wi
@SureshSharma-tc5wi 4 жыл бұрын
Great gob sir
@Tanka158
@Tanka158 5 жыл бұрын
आखिर् जाहँ गए पनि जाहँ बसे पनि यो मन त मेरो नेपाली हो✊✊✊✊
@anildongyoutube320
@anildongyoutube320 5 жыл бұрын
tamang
@deepakrai3216
@deepakrai3216 4 жыл бұрын
म काठमाण्डै बाट खुसिलाग्यो अहिलेसम्म नसुनेको यो देशको नामसुनियो र त्यहापनि हाम्रानेपालि दाजुभाई हरुरहेछन् । एकदम खुसि लाग्यो र तातात्तो मिडिया र भाग्य दाजुलाई धेरै धन्बाद।
@purinemayasubba6642
@purinemayasubba6642 3 жыл бұрын
I'm from Bhutan.. nepali daju Bhai didi Bainee haru derai jagama rahanu bayeko raicha khusi lageo
@Narayanaryal
@Narayanaryal 5 жыл бұрын
भाग्य न्यौपाने जस्तो असल पत्रकार पाउनु हामी सबै नेपालीको भाग्य हो, गरिव दुखीको भाग्य अझै चम्काउदै जानुहोला ।
@sparshlama1747
@sparshlama1747 2 жыл бұрын
Lado chamkyo muji nepali ko bhaagye
@rameshparajuli6978
@rameshparajuli6978 11 ай бұрын
कतिरा्मोदेसरहेछ त्याहाँकानेपालिलाईबदाईछ
@keshabacharya4700
@keshabacharya4700 5 жыл бұрын
भाग्य नेउपाने धेरै नै भाग्यमानी हुनुहुदो रैछ । खुल्ला ह्रुदय भयको मान्छे ।😍😍
@hirathapa6879
@hirathapa6879 2 жыл бұрын
नेपाली नपुगेको देश कम नै होला जुन देश मा रहे पनि नेपालीहरुको माया देखेर धेरै खुशी लाग्यो । धन्यवाद भाग्य न्यौपाने भाई।
@meghaofficial2184
@meghaofficial2184 4 жыл бұрын
नेपाल बाट लक्जम्बर पुग्नु भएकाे दाेस्राे व्यक्ति काे कुरा सुन्दा खुसी लाग्याे ,,,,,विश्वभर नेपाली रहनु भएकाे ,,,,,नेपालीहरुकाे एकता लक्जम्बरमा रही रहाेस ,,,
@krishnaboharakanchanpur6261
@krishnaboharakanchanpur6261 4 жыл бұрын
अहा कति राम्रो देश खुशी नेपाली धन्यवाद भाग्य जि
@chanmayapun5552
@chanmayapun5552 3 жыл бұрын
Me to
@susmamagar3412
@susmamagar3412 3 жыл бұрын
I like this country becuse bhagya neupaane jiu yo desh maa pani nepali rahi xa
@shivalalkc833
@shivalalkc833 3 жыл бұрын
@@susmamagar3412 ..
@sangitkumar8593
@sangitkumar8593 5 жыл бұрын
गर्भ लाग्छ हाम्रो देश नेपाली दाजु भाई दिदिबहिनी नपुगेको ठाँउ दुनियाँ मा छैन अनि अति सयोगि हुनुहुन्छ आफ्नो देश लाई एति धेरै माया गर्न्नु हुन्छ
@kriparamkhadka11
@kriparamkhadka11 3 жыл бұрын
भाग्य सर जय देश जय नेपाल
@laxmishrestha1906
@laxmishrestha1906 3 жыл бұрын
भाग्य न्यौपाने भाइ लग्जम्बर देश हामी नेपाली को दुखः बुझ्ने नेपाली दिदी बहिनी दाजु भाई हरू लाई हृदर्य बाट सलाम छ 👌👌👍️👍️♥️♥️
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 5 жыл бұрын
हाम्रो लज्मर बासिन्दा राेजगारिमा जानुभएको सम्पूर्ण नेपालीहरूलाई नेपाल र नेपालीको सहयोग माया र निरन्तरताको लागि लाखौंलाख नमन हार्दिक शुभकामना छ र हजुरहरू नेपाल नै फर्केर अतिरिक्त अाउनु अनुरोध छ किनभने त्यहीँबाट सिकेको शिक्षा सिप र बाैधिक र सिस्टम हाम्रो नेपाल देशको लागि अतिरिक्त छ अपिल छ नेपाल र नेपालीको राष्ट्रिय एकताको समपर्ण छ
@mohanthapamagar3791
@mohanthapamagar3791 5 жыл бұрын
धेरै राम्रो देश रहेछ। लक्जम्बरवासी सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनिहरुमा नम्स्स्कार। विश्वका नेपाली एक हौ।। Great job भाग्य सर।
@khimtamu2164
@khimtamu2164 4 жыл бұрын
5
@amonlama51
@amonlama51 3 жыл бұрын
Assam
@sankharkatuwal3482
@sankharkatuwal3482 3 жыл бұрын
Ramro
@ratnalaxmithapa9709
@ratnalaxmithapa9709 2 жыл бұрын
@@khimtamu2164 i8
@dhurbabahadurkhadka6268
@dhurbabahadurkhadka6268 6 ай бұрын
​spp
@adityaoli5642
@adityaoli5642 3 жыл бұрын
भज्ञ भाईलाई धन्यबाद छ नेपाली लाई देस दुनीया को खबर दीऐकोमा
@manjubhattarai3624
@manjubhattarai3624 3 жыл бұрын
भाग्य भाइ जहाँ भए पनि जहाँ गए पनि नेपाल र नेपालीको सुख शान्ति र समृद्धिकोलागि सधैं सन्देश मुलक र परोपकारी काम गरिरहनु भएकोमा बधाई छ।
@surajshiwakoti3817
@surajshiwakoti3817 5 жыл бұрын
Nepal ko real hero😍😍 1)rabi dai 2)vagye dai 3)sisir dai 4)apil dai
@user-zr7ln8ui2q
@user-zr7ln8ui2q 5 жыл бұрын
रेशम बोहरा पनि छ है
@padamsinghofficial3070
@padamsinghofficial3070 5 жыл бұрын
@@user-zr7ln8ui2q ho r
@emanmalla5026
@emanmalla5026 5 жыл бұрын
Ma Pani ho😁😁
@dipendrarana592
@dipendrarana592 5 жыл бұрын
@@emanmalla5026 हाहाहाहाहा 😁😂
@dipendrarana592
@dipendrarana592 5 жыл бұрын
ऋषि धमाल होइन 😆😂🤣
@mohanghatani9047
@mohanghatani9047 5 жыл бұрын
सर्वप्रथम त नमस्कार छ सबैलाई ।लक्जरमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु सबैलाई सलाम छ। सानै उमेरमा धेरै असाह्य दुखी पिडीत हुरुको सहयोगी तथा भाग्य बनेर अघि बढिरहनु भएको छ भाग्य भाइ।यसरी नै निरन्तरता दिईरनुहोला शुभकामना छ।
@rotanlalthapa759
@rotanlalthapa759 3 жыл бұрын
स्वाभिमान नेपाली लाई सबै देश ले मनपराउँछन
@shinobiplays5143
@shinobiplays5143 13 күн бұрын
भाग्य नेउपानेअनीगोदार,सर, प्रती हार्दिक अभिनन्दन छ, म, दार्जीलिङ बाट ।‌ ‌
@sarurai8169
@sarurai8169 5 жыл бұрын
नेपाल को सबैभन्दा राम्रो पत्र कार भाग्य दादा1 नम्बर मा पर्छ तपाईं लाई धेरै धेरै धन्यवाद अल्ल बेस्ट सम्पुर्ण लाई म पनि कुवेत देखि हेर्दै छु मिस योउ 👌👌👌👌👌🤗🤗🤗🤗
@dhurbaramteldhurba7638
@dhurbaramteldhurba7638 5 жыл бұрын
ma jhalak kuwait bat here / good dai 😨😨😨😨
@prabalprajwalkidsintertent8533
@prabalprajwalkidsintertent8533 5 жыл бұрын
Selut bhagye bhai
@mahatokrisna4850
@mahatokrisna4850 5 жыл бұрын
पहिलो चोटि सुनेको देश अनि भिडियो हेरेर नि राम्रो लाग्यो नेपाली दाजु दिदिहरू नि हुनुहुदो रहेछ खुसि लाग्यो
@krishnaniraula9974
@krishnaniraula9974 3 жыл бұрын
कस्ताे देश रहेछ
@rupentamang1822
@rupentamang1822 3 жыл бұрын
नेपालीहरु कहाँ कहाँ छरिएर बसिरहनु भको छ कस्तो मन दुख्छ।
@udaykhatri8972
@udaykhatri8972 4 жыл бұрын
नेपाली ले आफ्नो पहिचान यो देश मा मात्र नभइ बिस्वको जुन सुकै ठाउमा पनि नेपाल अनि नेपाली को पहिचान छ
@krishnadhakal2113
@krishnadhakal2113 4 жыл бұрын
सबै नेपालिको जय होस, भाग्य सर लाई पनि जय होस।
@keshabbhandari4256
@keshabbhandari4256 5 жыл бұрын
नेपाल को मात्रै नभएर बिदेश का गतिविधि को जानकारी गराउने भाग्य दादा लाई धेरै धेरै धन्यवाद
@aaaayyyy8760
@aaaayyyy8760 5 жыл бұрын
धेरै राम्रो छ य देश भगे धेरै धेरै राम्रो कामा छ हजुर को मले कुबेत बाट हेरेको छ
@kushamrajjoshidimesong2133
@kushamrajjoshidimesong2133 5 жыл бұрын
धन्यवाद दादा
@AhmadAHMAD-xt7ib
@AhmadAHMAD-xt7ib 5 жыл бұрын
धेरै राम्रो छ भाइ हजुरलाई धन्यवाद छ
@purushottamdahal3250
@purushottamdahal3250 11 ай бұрын
अर्को देशको राम्रा कुरा हजुरको प्रस्तुतीबाट थाहा पाउदा असाध्यै खुशी लाग्छ तर आफ्नो देशको हालत हेर्दा रुन मन लाग्छ ❤❤❤
@binakarthak6936
@binakarthak6936 11 ай бұрын
सारै मनपरै लक्ष्यमबको नेपालीहरूलाई देखदा नमस्ते सबैलाई, 47:39 धन्यवाद Bhagya Bhai God bless you ❤😇❤
@chandraego4373
@chandraego4373 5 жыл бұрын
भाग्य जि को अरुलाई respect गरेर question गर्ने तरीका राम्रो लाग्छ ।
@rajutamang2656
@rajutamang2656 5 жыл бұрын
भगय दाई आसछ तपाई ले नेपालीहरू दुखिहरूलई धेरै सहयोग गर्नुहुन्छ बनेर
@lalkarki8526
@lalkarki8526 4 жыл бұрын
एमै राम्रो देश रहेछ तिहा रहने नेपाली धैरै सम्जना छ हाम्रो र हजुर लाई पनि सलुट छ
@narsherpali7775
@narsherpali7775 4 жыл бұрын
भाग्य सर भाग्यमानी हुनुहुदोरहेछ।
@nirmalsingrai5894
@nirmalsingrai5894 4 жыл бұрын
लौऊ भाग्य सर लप्जम्बर देश पुर्याउनु भयो बहुत बहुत धन्यवाद ।
@kalikalibc6208
@kalikalibc6208 5 жыл бұрын
धेरै खुसि लाग्यो बिदेश म भए पनि सबै नेपाली एक जुट हुनु भको रहेछ भाग्य भाइ लाई धन्याबाद यस्तो राम्रो भिडियो हामी माझ पुरादिनु भको म
@user-jj2uf3wb8z
@user-jj2uf3wb8z 4 жыл бұрын
गुल्मी को जति हाजिर
@yadavdevkota1071
@yadavdevkota1071 4 жыл бұрын
भाग्य भाईको यात्रा सुखद र सफल रहोस् !
@gopalbudhathoki6928
@gopalbudhathoki6928 4 жыл бұрын
जय होस भाग्य दाइ भगवानले सदै साथ दिउन।
@smarikarai5583
@smarikarai5583 5 жыл бұрын
सबै भन्दा राम्रो मन त नेपाली दाजु भाइ दिदी बैनिहरुको जहाँ कि दुख गरेरै भये पनि दुखिहरुको सेवा गर्नु हुन्छ धन्यबाद ।
@sanammajhi5685
@sanammajhi5685 3 жыл бұрын
कति रामरो छ हामरो नेपालि मन 😍😍😍😍😍😍😍😍😍😍😍😍
@hikmatlama8150
@hikmatlama8150 3 жыл бұрын
सलाम छ सर ह्जुरको ततो ततो खबर अत्न्ताइ राम्रो लग्छ
@rudrakumari5984
@rudrakumari5984 5 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌻🌻🌻🌻🌻🌻🌻भागे नेउपाने🌻🌻भाइ मन्त्रिजसतै र तातातो खबर चाहिँ भगवनजसतै हुन्नुहुनछ गरिब दुखिहरूको कुरा सबैको सामु पुराईदिनु हुन्छ र अहिले सम्म तातातो खबरलाई सबैले माया गरनु भकोछ अझै धेरै माया गरिदिनु होला तातातो खबरलाई अनि भागेजि अअिले लजमबरमा हुनुहुन्छ नेपालमा चाहिँ भागेजिको बिबाहाको बिज्ञपन भईसकेको छ सारा भागेजिलाई मनपराउनेहरूले छिटै बिबाहा हेरने चाहाना बिदेसि यत्राकोलागि शुभकामना छ 🌼🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙌🙌🙌🙌🙌🙌🙌🙌🙌
@user-se4ln2md8i
@user-se4ln2md8i 5 жыл бұрын
लक्जमबर देश सुनेके थिएन आज पहिलो चोटि सुने।राम्रो रछ देश ।
@chamlingthulungrai8751
@chamlingthulungrai8751 5 жыл бұрын
चाैबिसे युवा लिम्बू चेम्जोङ : मित्र ! यो देश नसुनिएको नाम भएपनि हाम्रो नेपाल जस्तै भूपरिवेष्टित देश हो जो: फ्रान्स, जर्मनी र बेल्जिएमको बिचमा छ। यसको इतिहास: 1354 देखि सुरु हुदै second world war (1914-1945) पश्चात आफ्नो अस्तित्वलाई कायम राख्दै अगाडि बढेको देश हो । बिकासको क्रमलाई हेर्नेहो भने, 1994-2019 सम्मको अवधिलाई बिकासको स्वार्णयुग मानिन्छ । त्यो देशको जनसङ्ख्या: 595000-600000 सम्म मात्रै छ । र यहाँ को GDP per capita income एक लाख US dollars भन्दा माथि छ , अर्थात् सन 2018 को तथ्याङ्क अनुसार 1,13000 US dollar थियो । यो तल माथि भैरहन्छ जस्तो: 2020 सम्म चाहिँ 10,9000 -1,11000 US dollar हुने अनुमान गरीएको छ । तर म त्यो देशमा गएर हेर्ने इच्छा जाहेर गर्न सक्दिन । यदी मेरो उमेर जवान भएको भए अवश्य जानेथिएँ ।
@susmashrestha4063
@susmashrestha4063 5 жыл бұрын
maileni ajai suniko
@user-se4ln2md8i
@user-se4ln2md8i 5 жыл бұрын
@@susmashrestha4063 होर हजुर चै कहाँहुनुहुन्छ अहिले ।
@user-se4ln2md8i
@user-se4ln2md8i 5 жыл бұрын
@@chamlingthulungrai8751 जि जानकारीको लागि धन्यवाद छ।
@tarasingtara537
@tarasingtara537 5 жыл бұрын
Good.sar.
@mogarneeaishu9911
@mogarneeaishu9911 3 жыл бұрын
आहा कति शान्ति भएको देश है यस्तो सुन्न पाइयो
@ChandraPrakash-kk5if
@ChandraPrakash-kk5if 4 жыл бұрын
नेपाल आमा प्रतिको मायाँ यसरी झल्किन्छ बिदेशमा रहँदा पनि। यसलाई भनिन्छ नेपाली पन
@jbshrestha142
@jbshrestha142 4 жыл бұрын
भाग्य जि लाई देरै धन्यबाद लक्जम्बर भन्ने देस चिनाउनुभएकोमा
@sitakunwar9904
@sitakunwar9904 4 жыл бұрын
First time suneko yo country ko barema great country ❤❤
@ganeshmagar2286
@ganeshmagar2286 4 жыл бұрын
Rabi sir ra vagge sir ho nepalko yakdom ramro patra kar
@gaishgaish720
@gaishgaish720 5 жыл бұрын
खुशी लाग्यो नयाँ कुरा सुन्न र देख्न पाईयो धन्यवाद हजुरलाई म माल्दिभ्स देखिन।
@sitalsimran2579
@sitalsimran2579 5 жыл бұрын
धेरै राम्रो
@basudevrajupreti3591
@basudevrajupreti3591 3 жыл бұрын
नेपालकाे पवित्र भूमिमा अवतरण भएका देव दूत श्री भाग्य न्याैपाने मानव समाजका दुःखित पिडित जनताका नयनका सितारा हुन्।। देश र बिदेश जाहाँ पुगे पनि उनी ज्यादै मयालु रुपमा देखिन्छन् र उन्काे बाेली वचन र व्यवहार सबै अत्यन्तै प्रिय देखिन्छ।जनसेवा जनचेतना जगाउने उन्काे मुख्य ध्येय रहेको देखिँदा र भाग्यजी नेपाली समाजकाे ज्यादै लाेकप्रिए व्यक्तित्व एवम् कुशल पत्रकारकाे रुपमा चिनिनु हुन्छ ।अतः वहाँकाे सधैंभ पूर्ण सफलताको कामना गर्दछु।धन्यवाद ।।
@mangalmali870
@mangalmali870 4 жыл бұрын
तात तातो खबर सञ्चालक भाग्य न्यौपानेलाई धेरै धेरै धन्यबाद लक्जेम्बर्ग देशलाई आफ्नो कर्म भूमि बनाएर खुसी र सुखी सँग बसिरहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई देखेर सारै खुसी लाग्यो तपाईंहरूलाई सुभकामना छ ।
@mingmasherpa8138
@mingmasherpa8138 5 жыл бұрын
लक्जम्बर भन्ने देश पहिला कहिले सुनेकै थिएन। कस्तो अचम्मको देश रहिछ धेरै खुशी लाग्यो भाग्य ब्रो लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,
@mongolianchhabi1813
@mongolianchhabi1813 4 жыл бұрын
लक्जम्वर्ग हो ।
@easternboy952
@easternboy952 4 жыл бұрын
Haahaha
@pujathapa7358
@pujathapa7358 4 жыл бұрын
त्याे ठाँउमा हामी नि जान सक्छाै कि अग्जुमबरकाे नेपालिहरूलाई धेरै धेरै सम्झना र भाग्य न्याैपाने सरलाई बधाई छ
@kaflesamajbhrikuti5947
@kaflesamajbhrikuti5947 4 жыл бұрын
ल म नेपाल बाट हेर्दै छु भग्य जि धेरै धेरै धन्यबाद तपाइँ पनि दोश्रो भगवानहो अभियान अघि बडिरहोस शुभकामना
@shambhupoudel4972
@shambhupoudel4972 4 жыл бұрын
लक्ज्यम्बरमा रहनु भएका नेपालीहरूमा जय नेपाल।
@YBie-fd9ch
@YBie-fd9ch 5 жыл бұрын
सहि कुरा गर्नु भयो नेपालको १ मात्र असल र इमानदार पत्रकार भनेको नै भाग्य न्यौपाने हो । सलाम छ भाइलाइ
@innocentkamal3857
@innocentkamal3857 5 жыл бұрын
लक्जम्बर मा पनि हाम्रो गाँउ ठाउ को अर्घाखाँची गुल्मी को दाज्यू दीदी को interview हेर्दा गर्व लाग्यो।
@prabeshsarumagar8983
@prabeshsarumagar8983 4 жыл бұрын
💟💟💟
@sherrokaya8987
@sherrokaya8987 4 жыл бұрын
good
@bhimsedhai4579
@bhimsedhai4579 4 жыл бұрын
@@prabeshsarumagar8983 tanku
@mohankumargurung9854
@mohankumargurung9854 4 жыл бұрын
लक्जम्बर भन्ने देश चिनाउनु भएकोमा भाग्य न्यौपाने सरलाई धेरै धेरै धन्यवाद छ ।
@suhansuslingvlog19
@suhansuslingvlog19 4 жыл бұрын
ma ni yo desh aauune dream xa
@nkmahato457
@nkmahato457 4 жыл бұрын
Sahi vannu vo sir
@bindukhatri8317
@bindukhatri8317 3 жыл бұрын
Ramro raxa yo des
@bhuwanbhusal6174
@bhuwanbhusal6174 3 жыл бұрын
kasore janw milxa sir yo dash.
@binodneupane1270
@binodneupane1270 4 жыл бұрын
मैले पनि सुनेको थिइन यो देश, map लाई नियाल्दा समेत मैले भेटेको थिइन, धन्यवाद भाग्य सर लाई यो देश चिनाउनु भएकोमा र चिन्न पाएकोमा ।
@rameshpandit2290
@rameshpandit2290 5 жыл бұрын
लग्जम्बर देश पनि राम्रो रैछ धन्यवाद भाग्य जि 🙏🙏
@bhupendraghorsai2660
@bhupendraghorsai2660 5 жыл бұрын
लक्जम्बर देशमा रहनुहुने नेपालि दाजुभाइदिदिबैनि, अनि भाग्गे दाइ सबैलाइ दर्सन नमस्ते इलाम् बाट्ट
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Жыл бұрын
धेरै राम्रो देश रहेछ हामी नेपाली हरु धेरै आभागि रहेछौ दुख ले गर्दा जुनै देश मा पुगेर बस्नु बाध्य भएको छौ अर्का को देश मा यस्तो नेपालि दाजु भाइ दिदि बहिनि हरु देख्नु पाउदा खुशी लाग्यो
@SovitapaudelDahal
@SovitapaudelDahal 6 ай бұрын
लक्जम्बरमा बस्ने नेपाली हरुलाई धन्यवाद सहयोगी हातहरुलाई धन्यवाद भाग्य भाईलाई धन्यबाद
@tekbahadurrawat6588
@tekbahadurrawat6588 5 жыл бұрын
हार्दिक नमस्कार तथा धन्यवाद लक्जमबर देस वासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हजुरहरूमा हजुरहरूको एकता सारै राम्रो लाग्यो । हजुरहरू बाट सबैले यो एकता मुल सिखोन साथै हार्दिक धन्यवाद भाग्य नेउपाने सर ज्यू हजुरलाई हजुरले देस बिदेसका यस्ता चाखलाग्दा खबर हामी माझ पुर्याउनु भाकोमा सो नेपाली एकता लाई पुन सलिउट छ।
@hjfhughgjffhh9084
@hjfhughgjffhh9084 5 жыл бұрын
दाइ दिदी हरूकाे नम्बर लागउनु है सर म कुबेत बाट
@kalpanagurung8996
@kalpanagurung8996 5 жыл бұрын
राम्रोसँग घुमघाम गरे आउनु भाइ सुभयात्र ॥
@indrathapa3955
@indrathapa3955 Жыл бұрын
आहा धेरै राम्रो देश आफ्नो देश नेपाल को माया 💐🌹🌹💖💝💕💕👌👌👌👍
@msmklang3803
@msmklang3803 4 жыл бұрын
भाग्य भाइ तपाईं जाहा गएपनि सफलता मिलोस
@bimlagurung6590
@bimlagurung6590 4 жыл бұрын
मलाई पनि ताततातो खबर एकदम मन पर्छ। र बिदेशमा रहनु भयको दाजु भाई दिदि बैनीहरु देखेर सारै खुशी लाग्यो।God bless you all🙏🙏🙏❤❤❤
@fuchchuanukwt8957
@fuchchuanukwt8957 5 жыл бұрын
यात्रा सफल रहोस हजुरको🙏🙏र भाग्य सर को भिडियो नछुत्तै हेर्ने को को हुनुहुन्छ? र सबैले साथ,सपोर्त,सहयोग गरिदिनुहुन अनुरोध गर्दछु🙏🙏🙏
@animalyoutube3838
@animalyoutube3838 7 ай бұрын
सलामछ भागेनिउपाने भाइ लाई म सधै तात्तातो खबर हेर्दछु नेपाल बर्दिया देखि हर्दै
@pommagar6169
@pommagar6169 2 жыл бұрын
भाग्गे दादा ले धेरै राम्रो काम गर्नु भयको छ भग्गे दादा अाफ्नो खयाल राख्नु होला र तेहा हाम्रो नेपाली दाजु दिदी बहिनी जरु ले धेरै पर्गति र राम्रो।सुख्ख संग जिबन बिताइ रहनु भको रहेछ मलै अतेन्तै खुसि लागेयो
@arjuntamang4949
@arjuntamang4949 5 жыл бұрын
भाग्य सरलाइ मन पराउने को को हुनुहुन्छ हो
@ramsharanphuyal5635
@ramsharanphuyal5635 4 жыл бұрын
me
@nbthulung20
@nbthulung20 4 жыл бұрын
नर बहादुर राई नेपालबाटै हेर्दै छु,धेरै धन्नेवाद भाग्गे भाइ ।
@bkartgallery7
@bkartgallery7 3 жыл бұрын
I an also by same name. But i am bk
@bishumaya1130
@bishumaya1130 4 жыл бұрын
य्कदम राम्राे देस याे देसकाे सरकार यकदम राम्राे रहेछ हाम्राे नेपाल पनि यस्ताे भयकाे भय कति खुसि हुन्थ्ये हाेला भाग्या सरलाई धेरै धन्याबाद छ
@medanigautam6905
@medanigautam6905 4 жыл бұрын
म पनि usa बाट ।भाग्य भाइ लाई कहिले कहि हेर्ने गर्छु।राम्रो लाग्छ ।अति साधा दयालु स्पष्ट बक्ता डाउन टू अर्थ हुनुहुन्छ। खुसी लाग्छ
@mangalrai3437
@mangalrai3437 3 жыл бұрын
म पनि त्यो ठाउमा आउन चाहन्छु धेरै दुख पाइयो बेरोजगारी भएर
@chemzongsanu
@chemzongsanu 5 жыл бұрын
भाग्य दादाको कार्यलाई संमान स्वरुप एक लाईक गरौ है साथिहरु👍️👍️
@coronavid1932
@coronavid1932 5 жыл бұрын
मैले likes धेरै गरिसके त!Chemjong Sanu ji.
@nirpachalaune6109
@nirpachalaune6109 4 жыл бұрын
यो देश को नाम पहिलो पल्ट सुनेको हो तर यो देश विकसित समानता एकदम राम्रो रैछ शुन्दर पनि
@premtimsina2325
@premtimsina2325 4 жыл бұрын
Perfect and wonderful ..god can only help the poor ...u are great daju
@premtimsina2325
@premtimsina2325 4 жыл бұрын
I am from bhutan..i am also nepali....m proud of hajur araro sanga
@Rohitsingh-xc4xp
@Rohitsingh-xc4xp 5 жыл бұрын
भाग्गे दादा खुसी लागेवो माहान हुनुहुन्छ
@shresthashrestha1672
@shresthashrestha1672 4 жыл бұрын
जहाँ जाउ जता सुकै लैजाउ ,,, यो मन त नेपाली नै हो 🇳🇵🇳🇵 UAE🤚🤚
@lastzone9153
@lastzone9153 4 жыл бұрын
Assam
@krishnakhadka1879
@krishnakhadka1879 4 жыл бұрын
भाग्य नेउपाने सर हजुरले गरेका काम देखेर म सारै खुसिछु हजुर लाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद जय नेपाल जय भाग्य नेउपाने सर
@rameshgaire487
@rameshgaire487 3 жыл бұрын
Well done Bhagya Neupane ji I am from UK.
@chhabilalnepal9643
@chhabilalnepal9643 5 жыл бұрын
भाग्य न्यौपाने लाई सलाम। ४०० सय नेपाली हरु लाई पनि सलाम
@bimalaaryal1380
@bimalaaryal1380 5 жыл бұрын
सारै राम्रो भाग्य भाइ
@ratankotethito2293
@ratankotethito2293 5 жыл бұрын
भाग्य भाइ म युएइ बाट हेर्दै छु लक्जम्बर मा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली दाज्यु भाइ दिदी बहिनि हरुको सकारात्मक सोच को साथ हर्सुल्लाश साथ भेटघाट रमाइलो लाग्यो
@krishnaniraula9974
@krishnaniraula9974 3 жыл бұрын
भग्गे भतिज लाई धन्यवाद नया ठाउँ देखाय काे मा
@bhagwatiaryal2828
@bhagwatiaryal2828 Ай бұрын
भाग्य सर भाग्यमानी हुनु हुन्छ मन त नेपाली 🇳🇵🇳🇵🌷🌷
@hdhjejdhhd1862
@hdhjejdhhd1862 5 жыл бұрын
आज पहिलो पल्ट यो ठाउको नाम सुने त्यहा बस्ने नेपाली दाजु दीदी हरु पनि निकै खुसी साथ बस्नु भएको रैछ खुसी लाग्यो
@anilmadhab3393
@anilmadhab3393 4 жыл бұрын
दाई नेपाललाई पनि यस्तै देश बनाउने कुनै बिकल्प खोजम न सबै नेपालीहरु मिलेर।
@yogarajpoudyal3626
@yogarajpoudyal3626 4 жыл бұрын
भाग्य नेउपाने जी लाई धेरै धन्यवाद
@chandrakatuwal4002
@chandrakatuwal4002 2 жыл бұрын
From Portugal 🇵🇹:- Thanks 🙏 information about Luxembourg 🇱🇺
@yamgurung3154
@yamgurung3154 5 жыл бұрын
लक्ष्यमबर्ग मा ३ - ३५ वर्षा बस्दा पनि अहिले को नयाँ युवायुवती हरु लाई हाम्रो अाफ्नै नेपाली भाषा लाई कयम,प्रथामीक्त दिनु भएको मा LUXEMBOURG को बासिन्दा नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु हिर्दय देखि धन्यवाद। अरु बिदेशिएको दाजुभाइ तथा दिदीबहिनी हरु ले यसै विषय बाट पाठ हाम्रो नेपाली हरु ले अवास्य सिख्ने छन् कि चेतना भया !!!
@raidhyan2215
@raidhyan2215 Жыл бұрын
Namaskar 🇳🇵basima
@rokamadhav4209
@rokamadhav4209 5 жыл бұрын
Bhagya bhaiko kam dekhera sab nepali janata khusi hunuhunxa
@phurdorchisherpabhojpur8364
@phurdorchisherpabhojpur8364 4 жыл бұрын
अति राम्रो छ
@rosanimusicparali9407
@rosanimusicparali9407 3 жыл бұрын
भाग्य सर लाइ धेरै धेरै धन्यवाद दीनु चाहान्छु
@sitasherchan8577
@sitasherchan8577 5 жыл бұрын
भाज्ञा भाइ नमस्कार म युके बाट सिता शेर्चन तपाई को कार्याक्रम हेरिरहेकोछु युरोप कै सबै भन्दा धनी अनि महङ्गो देश Laxeambord म एकमहिना अगाडी घुमेकोथिए एक्दमै रमाईलोछ हजुर्त कत्ती भाज्ञामानी तेस्तो देशमा अनि नेपाली हरुको साथ पाउनुभएकोछ सम्पूर्णअ नेपाली दाजु भाई दिदी बहिनी हरुलाई सलाम्छ हाम्रो नेपाली हरुलाई !!!!
@dipakdhital7185
@dipakdhital7185 5 жыл бұрын
Hi sita ji
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 56 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42