भाइरल गलैचा बेच्नी भाइ गायक बन्न काठमाडौं आए बाबा आमा / बिगत सम्झेर डाको छोडेर रोए prakash adhikari

  Рет қаралды 357,228

Artist Media

Artist Media

5 ай бұрын

Artist Media Presents:-
#artistmedia
#gopalnepali
----------------------------------------
भाइरल गलैचा बेच्नी भाइ गायक बन्न काठमाडौं आए बाबा आमा / बिगत सम्झेर डाको छोडेर रोए prakash adhikari
guest prakash adhikari
camara/edit/host/.Gopal nepali/artistmedia
cantact/9863658744
© Artist Media, 2023
---------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/ArtistMediaYT
Facebook Page:- tinyurl.com/ArtistMediaFB
Contact Us:- +977-9863658744
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Artist Media. Embedding to a website is allowed.

Пікірлер: 567
@ArtistMediaOfficial
@ArtistMediaOfficial 5 ай бұрын
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : समपर्क न .९८६३६५८७४४ ARTISTMEDIA
@NarayanRana-du4cg
@NarayanRana-du4cg 5 ай бұрын
उत्तरोत्तर प्रगतिको शुभकामना छ बाबु लाइ।
@dineshnepali3863
@dineshnepali3863 5 ай бұрын
कलाकार हृदय भएको यस्तो सरस्वती को वरदान पाएका ब्यक्ति लाई गायन क्षेत्रमा सफलता मिलोस।
@padmakumarmaskey5494
@padmakumarmaskey5494 5 ай бұрын
2:09 2:10 ​@@dineshnepali3863
@MdjahidHasan-hm9cc
@MdjahidHasan-hm9cc 5 ай бұрын
Good luck sar ❤❤❤
@pratikshabhattarai685
@pratikshabhattarai685 4 ай бұрын
शुभकामना छ भाइ❤❤
@santabahadurgurung6284
@santabahadurgurung6284 5 ай бұрын
भाइ को सबै सुन्दा आँसु आयो भाइ हार नखानु दिन एकचोटी आउँछ । भगवान ले हेर्ने छ ।
@krinjalkhadka
@krinjalkhadka 5 ай бұрын
भाइको दुख सुनेर मेरो नी आँखा रसायो😢😢 भन्छन नि दुख पछि शुख अबस्य आउँछ अनि कोहि नहुनेको भगवान हुन्छन, अब नरुनुस भाइ तपाइको जीवन मा भाग्य अनि भगवान दाहिने लागेका छ्न...
@reasonadhikari7828
@reasonadhikari7828 5 ай бұрын
हिम्मत नहार बाबू तिम्रो भविष्य उज्वल छ एकदिन अबस्य सफलता हात पर्नेछ। बिगत दुखदायी बितायौ अबका दिन सुखमय रहुन भगवान सङ्ग कामना 🙏 प्लिज सबैले साथ सपोर्ट गरौं भाइ धेरै अगाडि बढेको हेर्न मन छ । ❤️🙏🙏
@fzre5di300
@fzre5di300 5 ай бұрын
भाई लाई बधाई तथा साङ्गीतिक क्षेत्रमा जोडिएको पाईला दिन दुई गुणा रात चार गुणा हुँदै जाहोस मानमा यति धेरै खुसि देखिने अनुहारमा लुकेको पिडा सङ्गै उत्तर उत्तर प्रगतिको शुभकामना 🎉🎉
@heema6489
@heema6489 4 ай бұрын
Very...good...bhai....ok🖤💜👍👍👍
@user-xg8rj9wo7r
@user-xg8rj9wo7r 5 ай бұрын
भाई रूदा आशु नै आयो हिक्मत हार्नु हुदैन भाई सदैव तिम्मो सिरमा भगवान रहोन ।भाई।
@thamanthapa5762
@thamanthapa5762 5 ай бұрын
बिचरा भाइको कुरा सुन्दा धेरै दुख लायो
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 5 ай бұрын
विचार कति राम्रो बोलि स्वर पनि राम्रो!!हरेस नखानु भाई भगवानको कृपा सदा रहोस् सबैबाट प्रेरणा मिलोस् धेरै धेरै शुभकामना भाई!!
@shantarai6363
@shantarai6363 5 ай бұрын
बिचरा भाइ माया लाग्यो। तपाइको आफ्नो काममा साधनामा लगातार निरन्तरता गरिरहनुहोस।एकदिन हरेक सपनाहरू पूरा हुनेछ।हिम्मत राख्नुहोस।
@chandpuspa7543
@chandpuspa7543 5 ай бұрын
कति माया लाग्दो भाइ कुरा सुन्दा नै आँसु आएको थाहा भएन सफलताको शुभकामना भाइ तिमिलाई
@sumanpandey1939
@sumanpandey1939 5 ай бұрын
हिम्मत नहार भाई तिमी साहासी छौ गायन राम्रो छ ! पढेका छौ एकदीन सफलताले तीमी लाई खोज्जै आउने छ !
@sitaadhikari9736
@sitaadhikari9736 5 ай бұрын
देखेउ गणतन्त्र का नेता हाे जनताले के पाए सत्रहजार सहिद भएर नि तिम्रा हिजा का नारा कस्ता थिए । जनता लाई राेजगार खै पापि हाे दुर्गम छेत्रमा यस्ता गरिब जनता कति छन् धिकार छ नेता लाई
@user-uy8ri1kz8n
@user-uy8ri1kz8n 5 ай бұрын
Ganatantra Lai kin dos mula vote dida masu vat ma vote halxa deuba kati choti pm vayo kp kati patak vayo khoinkura bujeko tei Neta Lai vote dine masu raksi ma vote dine
@bhimranamagar5988
@bhimranamagar5988 5 ай бұрын
Best of luck brother❤❤❤❤
@laxmirasauli5333
@laxmirasauli5333 5 ай бұрын
बिचरा भाईको कुरा सुन्दा धेरैदुख लायो बाबु हरेस नखानु
@samsungsunu5789
@samsungsunu5789 5 ай бұрын
कति सोझो भाई होके कतिमिठो बोल्नु भएको जे होस् भाई को उज्ज्वल भबिस्यको कामना छ राम्रो होस् भाइ लाई❤❤🎉🎉
@UshaAcharyapokhrel
@UshaAcharyapokhrel 5 ай бұрын
दु:ख पछि सुख आउँछ भाई धेरै सफल भएकाे देख्न पाईयाेस् ।
@ShankarBrai
@ShankarBrai 5 ай бұрын
भाइले पनि थाहा पाएछ मतवालीहरु मनको धनी हुन्छन भनेर, अब देखि भाइको सामान सबैले किन्दिनुहोला है दोहरी पनि सबैले हेर्दिनु होला!
@maleklink6910
@maleklink6910 5 ай бұрын
भाईकाे कुरा सुन्दा आसु आको पतै भयन ❤😭
@abshmiakc8198
@abshmiakc8198 5 ай бұрын
हिम्मत हार्नु हुदैन जिवन सङ्घष मय हो🙏🙏
@NarayanRana-du4cg
@NarayanRana-du4cg 5 ай бұрын
उत्तरोत्तर प्रगतिको शुभकामना छ बाबु लाइ।
@devbdrdevkotadevkota9475
@devbdrdevkotadevkota9475 5 ай бұрын
भाइलाइ सफल कार्यकालको सुभकामना अझै कोसिस गर्दै जानु
@samimgr871
@samimgr871 5 ай бұрын
बिचरा दाइ को दुख का कुरा सुन्दा सुन्दै मत कति भाबुक भयछु 😭😭😭आसु रोक्नै सकिन दाइ बिगत सम्झेर धेरै दुखी न हुनु भागेमा हामीले जे लियर आको छउ तेयो भयरै छाडछ हार नखानु दाइ हजुर को भबिस्य राम्रो हुने छ
@ruparai3459
@ruparai3459 5 ай бұрын
भाइ को सारै माया लाग्यो😢😢😢😢❤❤❤म पनि पुर्बेली हो
@saraswatineupane1038
@saraswatineupane1038 5 ай бұрын
दुख पछीसुखहुन्छभाई हार नखानु
@yashodakhatiwada2804
@yashodakhatiwada2804 5 ай бұрын
बधाई छ भाइ आगामी दिन हरु धेरै राम्रो होस हरेस नखानु दुख पछि शुख अवस्य आउँछ प्रगति को कामना 🎉🎉🎉🎉
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 5 ай бұрын
भाइलाई बधाई छ हाहि सबैले सधैं सपाेट गर्ने छम
@NabinNabinNabin-ns7fx
@NabinNabinNabin-ns7fx 5 ай бұрын
पियारो भाई तिमिलाई सफलताको लाखौं लाख शुभकामना ❤❤❤
@nirmalabhattarai471
@nirmalabhattarai471 5 ай бұрын
भाइ को कुरा सुनेर मेरो पनि आसु आयो😭❤❤❤
@user-yv5vp6vp8l
@user-yv5vp6vp8l 5 ай бұрын
हरेस नखानु भाइ जिन्दगी सघर्स हो हिकमत हार्नु हुदैन
@ahcmahk
@ahcmahk 5 ай бұрын
भाइको स्वर साह्रै मिठो गीत उत्कृष्ट प्रस्तुतीको लागि आगामी दिनमा सफलताको शिखर चुम्नोस् छ 🥰🥰
@suprimgurungsuprim9794
@suprimgurungsuprim9794 5 ай бұрын
Vaile akdam Sahi Kura garnuvyo purbeliharu manko dherai ramro hunxa ! Chadai sapana purahos God bless you 🙏🙏🙏
@RajDdhh
@RajDdhh 5 ай бұрын
हार खानु हुदैन भाइ अगाडि बढनु❤❤❤❤
@user-cz7yv3xs6u
@user-cz7yv3xs6u 5 ай бұрын
सबै थोक खानु जिवनमा हरेस नखानु भाइ , यस्तै हन्डरठक्कर खाकाले हो प्रगती गर्ने एक दिन अवश्य दिन आउँछ । ❤❤
@fulmayathapa8973
@fulmayathapa8973 5 ай бұрын
कति मीठो सोरहो यो भाईको निखिलको सोर जस्तो❤❤❤❤❤❤
@shivaadhikari9545
@shivaadhikari9545 5 ай бұрын
भाइ काे कुरा सुनेर मलाई त अासु😢 अायाे
@bambahadurbambaha2072
@bambahadurbambaha2072 5 ай бұрын
दरो बनाउनु भाई मन
@gangatandan6850
@gangatandan6850 5 ай бұрын
हिम्मत नहार्नु भाई जिन्दगी जिउँदा धेरै सहज असहज हुन्छ । ❤❤
@DipathakuriOfficialpej-ru9tx
@DipathakuriOfficialpej-ru9tx 5 ай бұрын
दुःखको पछाडि सुख लुकेको छ😢 हार नखानु कहिले नी सफलता को सुभ कामना दाजु🙏
@sharmarajojha1947
@sharmarajojha1947 5 ай бұрын
भाइ सबै को यस्तै हो क्यार्नु राम्रो सङ्ग काम गर्नु भगवान को लिला हो के गर्नु भाइ दुख सुख सबैलाइ हुदा रहेछ❤❤❤❤
@nirmalpun6064
@nirmalpun6064 5 ай бұрын
भाइकाे दुख सुन्दा मेराे पनि आँसु आयाे । भनिन्छ हरेक असफलता पछि सफलता लुकेकाे हुन्छ। काेहि नहुनेका दैव हुन्छन नआतिनु
@SunitaAdhikari-jg1dt
@SunitaAdhikari-jg1dt 5 ай бұрын
भाइलाई कार्य सफलताको सुभकामना
@user-hz6jf9do6s
@user-hz6jf9do6s 5 ай бұрын
भाई को बोली नै कति मिठो हो । Good luck babu
@kumarimagar485
@kumarimagar485 5 ай бұрын
❤❤🎉🎉सफल्ता को कामना 👌👌👌👌👌
@laxmithapa7214
@laxmithapa7214 5 ай бұрын
Hajur ko voice Ramro xa 🙏🏻❤️❤️
@anjanapoudel3061
@anjanapoudel3061 5 ай бұрын
Sukha dukha ta manxe ko jiban ko pato ho huna ta dharai dukha huda ta man saharai dukhi hunxa best of luck bhai have a great feature bhai dharai dharai subhakamana 💐💐💐💐💐💐
@santigurung1762
@santigurung1762 5 ай бұрын
दु ख पछी सुखको दिन आउछ हरेस खानु हुन्नन🙏🏾🙏🏾🙏🏾
@ushashrestha8232
@ushashrestha8232 5 ай бұрын
हिम्मत नहार्नु भाइ बाउ आमा सबैको कहाँ रहिरहन्छ र ढिलो चाडो सबै जानी हो तेस्तो राम्रो पडाइ पनि रैछ हरेस नखानु अगाडि बड्नु आशिर्वाद छ ❤️🙏🙏❤️
@laxamikandel6576
@laxamikandel6576 5 ай бұрын
भाइलाई सफलताकाे शुभकामना बिचरा ुरुनभयाे दुख पाएर पनि हिम्त नहारनु हाेला सुखले परखेर बसेकाे हुन्छ धन्यवाद ,
@user-un5tn8kt2o
@user-un5tn8kt2o 5 ай бұрын
दु:ख नहुने कोही हुदैन भाइ मन नदुखाउनु मेहनत गर्दै जानु एक दिन अबस्य सफल हुनुहुन्छ
@TankKhanal-qs4no
@TankKhanal-qs4no 5 ай бұрын
भाइलाइ सफलता काे शुभ कामना छ।
@Rabindra-Singh
@Rabindra-Singh 5 ай бұрын
हैन यी भाइ त 7 महिना पहिला नै इन्द्रेणीमा गित गाईसकेको जस्तो लाग्छ त जे होस सांगेतिक भबिस्यको सुभकामना।
@SalimSalim-se6si
@SalimSalim-se6si 5 ай бұрын
कठै यो भाइ बिचरा कपडाको भारि बोकेर बेपार गरि हिड्ने भाइ सारै नमिथो गरि रूनु भयो जसले जिन्दगी को यात्रामा धेरै दुख गरेर संघर्ष गरदै अगाडि बढिरहेको हुनछ उसलाई धेरै भित्री गभाइ हरू हुनछ सबै मायार सपोट गरेर अगाडि बढाउने कोसिस गरउ एति मीठो सोर हिमोट नहारनु भाइ हामी दुखिको भगवान साथ हुनछ धेरै धेरै माया छ भाइलाई 💚🧡❤️💛💛💛💛💛💛💛
@babinrokaya1893
@babinrokaya1893 5 ай бұрын
छोरो मान्छे रुनु हुन्न भाइ मन ठूलो गर्नु पर्छ मेहनत गर्नु भाइ अवष्य सफलता पाईन्छ!
@user-kj7rx7nt2z
@user-kj7rx7nt2z 5 ай бұрын
पुर्ब को मान्छेको तारिफ गर्दिनु भकोमा भाइ लाइ धेरै धेरै धन्यबाद सोचेको सबै पुराहोस्
@ShobhaKarki-xm9qo
@ShobhaKarki-xm9qo 5 ай бұрын
God bless you brother❣️🥀🥀
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 5 ай бұрын
दु:ख पीडा जिन्दगीको साधना हो, कहिले हासो त कहिले आँसु हरेस खानु हुन्न जिन्दगीमा यात्रा गर्दै जानू पर्छ। अग्रिम शुभकामना भाइ 😍❤️🌹💐
@Kamala532
@Kamala532 5 ай бұрын
जिन्दगीमा खान नहुने हरेश हो भाइ अघि बढ्न हिम्मत लिनु पर्छ भाई
@manjuchhetri9866
@manjuchhetri9866 5 ай бұрын
भाईको स्वर धेरै राम्रो।भाईलाई पशुपति सर संग पनि दोहोरी खेल्न लगाऊ होला नि हजुर।
@ExcitedEyewear-pn3vu
@ExcitedEyewear-pn3vu 5 ай бұрын
Parmeswor ko varipurna aaisish sadasarbada barsiyos Vai hjr Lai❤❤❤yakdamai safata nai safalta hasil garnu yahi xa Mero kamana🙏🙏🙏
@Shantirana.vlog4
@Shantirana.vlog4 5 ай бұрын
Best of luck vai be strong 😢😢😭😭😭🙏
@mukeshbhusal3784
@mukeshbhusal3784 5 ай бұрын
यो त धेरै नै जोखिम अबस्था भएछ छिटो भन्दा छिटो सम्बनधित निकाएको ध्यान जा्वस।।सरकारि सम्पति बचाऊनु हामी सबैको दाई्तो हो।।र धर्म
@user-vd9xm2ye1m
@user-vd9xm2ye1m 5 ай бұрын
सफलताको सुभकामना भाई 🤗🤗🤗🤗🤗🤗
@tejasbishahithakuri
@tejasbishahithakuri 5 ай бұрын
Best of Luck brother ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ghimirekamal1440
@ghimirekamal1440 5 ай бұрын
bixara Bhai ko dukha kasta sunera aakha rasayo 😭 dukha namanu hola dukha paxi sukha absya nai aaunx vai haar nakhanu aajhai pragati ko subhakmana xa vagwana le hernnuhunex badhai x vai lai ❤🎉❤🎉🎊🎉
@lovemay430
@lovemay430 5 ай бұрын
बीचरा भाइ को दुखका कुरा ले धेरै अासु बगे मेरो पनि हामी गरीबको जीन्दगी के होला भाइ न अातीनु हरेस नखानु राम्रो दोहोरी गाउनु हुदो रहीछ यसरीनै अगाडि बढदै जानू होला ऐक दीन अाउछ दीन गरीबको पनि पालो सुखी हुनी अागामी दीन हरु सुख मया होस सफताको शुभकामना भाइ
@jamunajamuna4685
@jamunajamuna4685 5 ай бұрын
Brother ko voice ko big fan❤😊 best of luck 🙏❣️
@shovasigdel5692
@shovasigdel5692 5 ай бұрын
कती गारो छ नेपालीजनता लाई
@user-ub7ru5qg4v
@user-ub7ru5qg4v 5 ай бұрын
हार खाना हुदैन बाबू हामी दुखी पिडितकोपनि एक्दिन शुखको दिन आउनेछ❤❤
@ramsaud9479
@ramsaud9479 5 ай бұрын
भाईले धेरै दुःख बताए धेरै नराम्रो लाग्यो ❤❤
@susmitagurung2451
@susmitagurung2451 5 ай бұрын
Be strong bhai bichara🙏🙏🙏🙏🙏🙏🙏
@samira_official740
@samira_official740 5 ай бұрын
be strong brother ❤😊❤❤
@SangdomaSherpa-ct8gf
@SangdomaSherpa-ct8gf 5 ай бұрын
सोचेजसतैहोस❤❤❤
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 5 ай бұрын
Keep it up Strongha. Babu.❤❤❤❤❤
@krishnaneupane8813
@krishnaneupane8813 5 ай бұрын
भाई हजुर को सोर मिठो रहेछ गाउदा हुन्छ भाई
@rajnikc515
@rajnikc515 5 ай бұрын
दाइ मेरो आँसु नै रोकिएना😪😰😭😭God bless you dai be strong ❤
@ghamunathapa1952
@ghamunathapa1952 5 ай бұрын
सफलताको शुभकामना भाइ ❤❤❤🎉🎉🎉
@user-er5eq6tb3c
@user-er5eq6tb3c 5 ай бұрын
Wow sweet voice 🙏🙏
@luckygurung5174
@luckygurung5174 5 ай бұрын
God bless you brother 🥰🥰🥰
@rasmigautam4880
@rasmigautam4880 4 ай бұрын
नरूनु भाई 😢😢😢 मलाई नि रुन मन लाग्यो छोरो मान्छे भयर यति धेरै हिक्मत हार्नु हुँदैन
@user-jd3dk7si3n
@user-jd3dk7si3n 5 ай бұрын
भाइ कता गयो होला भनेर सोची रहेकी थिय आज बल्ल आज देख्न पाइयो भिदियो हेरेर आसुनै आयो
@user-qu2io7wq7g
@user-qu2io7wq7g 5 ай бұрын
खुसि हुनु।भाइ।दिन।आए,
@AnjuKarki-wq6yv
@AnjuKarki-wq6yv 5 ай бұрын
भाई लाई बधाई छ ❤❤
@ratnamaninath
@ratnamaninath 5 ай бұрын
धेरै धेरै धन्यवाद अार्टिट मिडिया का पत्रकार सर लाई भाइ लाई अझ चिनाइ दिनु भयो?यो भिडियो कृष्ण सर छत्र सर सम्म पुगाइ दिनु होला।
@tulshathapa5703
@tulshathapa5703 5 ай бұрын
सबैको दिन आउछ भाइ नआतिनु
@balalreshmi6115
@balalreshmi6115 5 ай бұрын
Best of luck bhai ❤❤🎉🎉
@user-fd6qg7dc1i
@user-fd6qg7dc1i 5 ай бұрын
हजुर सबै टिम लाई धन्यवाद प्रकाश भाईलाई यो इस्तान दिनु हुनि सबै टिमलाई उचसमान छ
@chandrashahi651
@chandrashahi651 5 ай бұрын
Best of luck vaii🎉🎉🎉🎉
@rabinakc1200
@rabinakc1200 5 ай бұрын
Good luck ❤❤❤❤❤
@bishnukandel8555
@bishnukandel8555 5 ай бұрын
best of luck vai❤❤🎉
@nirmayarai6943
@nirmayarai6943 5 ай бұрын
Bhai maile vagya sir le you tube ma hereko thiye aaja dohori ma dekhe khushi 🎉🎉🎉 lagyo aagi badhdai janu suvakamana
@user-bb4pc9ri2d
@user-bb4pc9ri2d 5 ай бұрын
God bless you bhai
@user-ue8gl1uh2v
@user-ue8gl1uh2v 5 ай бұрын
हिम्मत नहार भाइ तिम्रो नि शुखको दिनको आगमन हुदैछ
@bikkytamrakar4946
@bikkytamrakar4946 5 ай бұрын
Congratulations brother ❤❤❤
@samikshadevkota2842
@samikshadevkota2842 5 ай бұрын
भाइ तिमी सफल हुन्छ 🎉🎉🎉🎉
@laxmitiwari1391
@laxmitiwari1391 5 ай бұрын
Best of luck vai
@chandragurung2567
@chandragurung2567 5 ай бұрын
Good luck Bhai godbless you 😊😊😊😊
@maiyaparajuli3363
@maiyaparajuli3363 5 ай бұрын
सफल बनोस हे ईश्वर शुभकामना
@munaaryal6305
@munaaryal6305 5 ай бұрын
एक दिन अबस्य सुखकाे दिन अाऊछ भाइ हिम्मतका साथ अगाडि बडनुहाेला
@manjupariyar1604
@manjupariyar1604 5 ай бұрын
मलाई त राम्रो लाग्छ 🎉🎉🎉🎉🎉
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 3 ай бұрын
बिचरा बाबुको कुरा सुनेर धेरै धेरै दुःख लाग्यो बाबु दुःख पछि सुख अबश्य हुन्छ चिन्ता नलिनुहोस् बाबु ❤❤😂😂।
@puskalsharma293
@puskalsharma293 5 ай бұрын
कुरा सुन्दा खेरी दुख लाग्याे हार खाना हुँदै ना यक दिन अाउछ सफल्ता ❤❤
@Mr-Hukumbasi
@Mr-Hukumbasi 5 ай бұрын
युबा को बिजोग गरेर खाने ठाउ पनि छैन्। यि नेता छिटो मरुन
@swikritidarai5554
@swikritidarai5554 5 ай бұрын
😢😢😢😢
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 28 МЛН
Do you like icecream?
0:21
dednahype
Рет қаралды 10 МЛН
小丑给天使送新鞋了。#天使 #小丑 #超人不会飞
0:20
超人不会飞
Рет қаралды 4,6 МЛН
ЗА ЧТО ЧАПИТОСИКИ ТАК?🥹🥹
0:22
Chapitosiki
Рет қаралды 53 МЛН