भाइरल जोडी हेमा र सुनिलले गरे बिबाहबारे यति ठुलो खुलासा, Hema rai , sunil chhidal

  Рет қаралды 318,657

Golden TV

Golden TV

5 жыл бұрын

भाइरल जोडी हेमा र सुनिलले गरे बिबाहबारे यति ठुलो खुलासा, Hema rai , sunil chhidal
Camera& Edit : ShiShir Adhikari CCr
Host : anup Limbu
Golden Tv Presents:-
Subscribe Us : / @goldentv4203
Website: Golden Nepal.com
© All Rights Reserved GOLDEN TV - 2018 -
Kathmandu, Nepal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 747
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
गुड सुनिल साथीलाई नी गित गाउन सिकाई सकेछौ बधाई सुनिल & हेमा जीवन साथी भाको छिटै देख्न पाउ
@sumitralimbu1241
@sumitralimbu1241 5 жыл бұрын
👌👌👌👍 मलाई सुनिल भाई को अतबाता चै सारै मन पछ बोलिनै मिठो 👌👌👌👌👌
@nirajgurungn3943
@nirajgurungn3943 5 жыл бұрын
Nice
@sankarrai5613
@sankarrai5613 5 жыл бұрын
Sumitra Limbu nice jodi
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 5 жыл бұрын
हेमा पनि कम्ती त छैन हाउ ।
@sujanshrestha8810
@sujanshrestha8810 5 жыл бұрын
यो जोडी सारै नै राम्रो लाग्छ 😍😍really मा देख्न पाया i think better हुने थियो 😍😍😍😍
@jenishrai4960
@jenishrai4960 5 жыл бұрын
Yes,really dekhna pau
@sujanshrestha8810
@sujanshrestha8810 5 жыл бұрын
@@jenishrai4960 एउटा गजल लेख्दिनु पर्य अनेर्था नसम्झिनु होला निरदोष भएर पनी दोषी बने तिम्रो नजरमा धेरै माया गर्थे तिमीलाई सायद तिमिले बुज्न सकेनऊ तिम्रो नाम बदनाम हुन्छ भनेर चुपचाप बसि रहे मैना रानी अझै पनी तिम्रो माया मुटु भित्र राखेको छु मैना रानी अतित्का यादलाई सम्झोर ल्यादा दुख्छ यो मेरो घायल मुटु तिमीले दिएको उपाहार आशु लिएर जादैछु आज तिम्रो नजर देखी धेरै टाडा जादैछु धेरै टाडा मैना रानी 💑
@mongoltv4039
@mongoltv4039 5 жыл бұрын
सुनिल भाइ र हेमा बुनु को हरेक समय को जोडि धेरै राम्रोसँग जमेको पाइन्छ बधाई छ। भाइ र बुनु लाई
@maheshchhetri4961
@maheshchhetri4961 5 жыл бұрын
हैन मेरो बिचार मा यो जोडिले बिहे नि गर्नु पर्छ लाग्छ अहिले होइन पछि कसो साथिहरु
@premkarki4135
@premkarki4135 5 жыл бұрын
जोडी राम्रो छ बिबाह गर्दा हुन्छ
@deepakghartimagar8417
@deepakghartimagar8417 5 жыл бұрын
सार्है राम्रो interview कुरा कानी सुनिल भाइ अनि हेमा सिस को जोडी राम्रो देखिएको छ सधै अगाडी बढनु सुभकामना,,दुबै जना लाई ,,
@shawayadan2466
@shawayadan2466 5 жыл бұрын
मैना रानी पहिले र अहिले धेरै पर्फेक्क भए छ।सबैको सानो भाई र प्यारो मान्छे ।मैना रानी र मैना राजा धेरै ह्यप्पी जोडि।👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨👨‍❤️‍👨👨‍❤️‍👨
@tamshalingmanish8868
@tamshalingmanish8868 5 жыл бұрын
मैना राजा मैना रानी को सबै interview bst लाग्छ मलाई । bst of luck both of you🇳🇵🇳🇵
@nabinbhatta7009
@nabinbhatta7009 5 жыл бұрын
यी दुई जोडि साचिनै रेलि जोडि बन्दा फरक पर्दैन
@ekthapa3191
@ekthapa3191 5 жыл бұрын
बिबाह गर्न हतार नगर्नु दुबै जनाले किनकि भर्खर जीवनको यात्रा सुरु भएको छ
@bhimkumarilimbu489
@bhimkumarilimbu489 5 жыл бұрын
Kati ramro hamro desh ko sampati sunil and hama, god bless both of you. thank you. so much.
@user-gx3wx6qg8l
@user-gx3wx6qg8l 5 жыл бұрын
सुनिल भाइ त सारै चक चके थियो होला है सानो मा उस्को बोली उस्को इस्टायल सरै राम्रो लाग्छ मलाई इन्टर ब्यु पनि नछुटाई हेर्छु मत
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 5 жыл бұрын
Aasalai kahile nirash banaunu hudaina hai hema bahini. Sunil vaileta dil ma sajai saknu vako xa.
@premrai5984
@premrai5984 3 жыл бұрын
अती नै सून्दर जोडी कला संस्कृति बायो हेमा र सुनिल भाई बैनि लाई धन्यवाद छ
@bahafaisal5192
@bahafaisal5192 5 жыл бұрын
य सुनिल हाम्रो हेमा लाई बिहे गरिहाल्याे भने पनि धाेका नदेउ अनि राईहरू त साेझाे हुन्छौं हामी तिमी बाठाे छाै चन्चले पनि छाै
@hensenyakkha
@hensenyakkha 5 жыл бұрын
Sunil vaiko jasto voice testai loply attitude 😍😍god bless u vai
@jivanmagar123
@jivanmagar123 5 жыл бұрын
देखेको हैन लेखेको पाइन्छ भन्ने यहि हो ।जोडि चाहिँ मिल्ला जस्तो छ सायद
@kamalbagale3545
@kamalbagale3545 5 жыл бұрын
कति मिठो स्वर को साथै मिलनसार जोडी यसै गरी सबै जनाको मन मुटुमा रहनु लागी शुभ-कामना।
@manrajtamang8804
@manrajtamang8804 5 жыл бұрын
धेरै राम्रो लाग्यो दुवै जना, यसरी नै अगाडि बढ्दै जानु ल।
@pasanglama8425
@pasanglama8425 5 жыл бұрын
सुनिल भाई तपाईंको बोलि कति मिठो छ है मैना रानि गित र हे अनजुलि भनने गित सारेै मन परेको छ मलाई कति मिठो सोर छ सुनिल भाइको हेमा बैनि पनि तेतिकै राम्रो हुनुहुन्छ
@dayday1805
@dayday1805 4 жыл бұрын
धेरै राम्रो जोडी हजुरहरु को
@dumsidon1686
@dumsidon1686 5 жыл бұрын
Really Jodi honu parxa hi Sari Ramro xa
@rosnimagar547
@rosnimagar547 5 жыл бұрын
सुनिल दाई तपाई कति हसिलो के tapai bolnu huda kati khusi lagxa
@mangjabungcollection1444
@mangjabungcollection1444 5 жыл бұрын
भबिष्यको जोडी हुन भन देखिन कति सुहाउँदो हुन्थ्यो
@nilamrai9652
@nilamrai9652 5 жыл бұрын
wow Hema queen singer ho kiya mitho gaune ho wow god bless you
@sitagurung481
@sitagurung481 5 жыл бұрын
कति राम्रो र मिठाे गीत गाउनु भएकाे हजुरहरुले
@onlinecom3227
@onlinecom3227 5 жыл бұрын
जोडी सारै मन परो तर जीवन साथी बनाउन अहिलेनै हतार नगरै हइ
@binayrana4967
@binayrana4967 5 жыл бұрын
रमाईलो लागो नि सुनिल दादा अनि बाउजु को कुरा सुनेर मो अहिले भारत मा छु नि सुनिल दादा
@user-vr6qq3jk3e
@user-vr6qq3jk3e 5 жыл бұрын
सुनिल ज्यु को साह्रै मिठो बोली आवज स्वर जोडि महल
@ganesh-ug7of
@ganesh-ug7of 5 жыл бұрын
नाईस जोडी
@minashrestha6237
@minashrestha6237 5 жыл бұрын
So nice jodi
@user-bu5zh7eu4g
@user-bu5zh7eu4g 5 жыл бұрын
सुनिल दाइ म हजुर्को यकदमै ठूलो फेन हो हजुर्को यकदमै राम्रो सोर छ बेस्ट अफ लुक्क
@rajkumar-gv5bk
@rajkumar-gv5bk 5 жыл бұрын
राजा रानी लाई जीवन साथी बनाउ नै पर्छ है? हामी छम सहयोग को लागि
@chamlingbinita3242
@chamlingbinita3242 5 жыл бұрын
Binita Chamling rai
@sumitradahal9965
@sumitradahal9965 5 жыл бұрын
याे जाडिकाे बिहेचहि हुनु पछल
@manjilrai1533
@manjilrai1533 5 жыл бұрын
Ch
@menukagurung9625
@menukagurung9625 5 жыл бұрын
Jodi 👌👌👌ramro x la ❤❤
@pratappun217
@pratappun217 5 жыл бұрын
एकदम रमाईलो जोडि, अब छिट्टै दुबैको स्वरमा गीत सुन्न पाईयोस,शुभकामना छ।
@sangitadeuba681
@sangitadeuba681 4 жыл бұрын
यो जोडी ले त life मा संग हुनुपर्छ 😍😍😍😍😍😍😍😍😍
@dilanlimbu
@dilanlimbu 5 жыл бұрын
सुनिल भाईको आवाज कति मीठो जति सुन्यो उत्ति मीठो कुनै कमेन्ट गर्ने सब्दै छैन र हेमा बहिनि को पनि मीठो आवज रहेछ गित बजार मा चाडै ल्याउनु पर्यो हामी प्रतीक्षामा छौ यो जोडि सधै यसरी नै रमाई रहेको देख्न पाउ best of luck
@randhojgurung3997
@randhojgurung3997 5 жыл бұрын
Perfect interview beautifull Hema Nanu n Sunil.
@abishektamang1227
@abishektamang1227 5 жыл бұрын
Hait yo vai sanga bubaha nagarnu hai sarai chanchala xa
@bindramogar5699
@bindramogar5699 5 жыл бұрын
ल जोडी साच्चै मिलेको छ ,
@anmolthokar4348
@anmolthokar4348 4 жыл бұрын
यदि यी जोडीले विवाह गरौं भने चाहिँ really जीवनभर नै खुसी हुन्छ होला ।
@milanrai430
@milanrai430 5 жыл бұрын
ल ल धेरै राम्रो छ जोडि पनि मइना रानी मइना राजा congrats
@kamalaadhikari7526
@kamalaadhikari7526 5 жыл бұрын
संगितको यात्रामा चालेका पाइला सधै अगाडि बढुस् भन्दै धेरै धेरै शुभकामना भाई बहिनीलाई साथै बधाई पनि 💕💕💕💕💕💕💕💕👌👌👌👌👌👌
@shyamthapa3406
@shyamthapa3406 5 жыл бұрын
मैना राजा र मैना रानी को हरेक ईन्टरभिउ हेर्ने गर्छु सारै रमाइलो लाग्छ।।। जोडी राम्रो देखियको छ।।।।।। 🌹🌹🌹🌹🌹
@Tamangagropvt
@Tamangagropvt 5 жыл бұрын
यो जोडी वास्तविकतामा परिणत भएको चहन्छु।
@nirbahadur4085
@nirbahadur4085 4 жыл бұрын
मैना रानी र मैना राजा धैरे राम्रो छ
@babitabantama711
@babitabantama711 4 жыл бұрын
नमस्ते सुनि लभा इ बधाई छ पेराे सानु भाई मिले काे छ जाेदि हेमा बाैई नि धेरै धेरै धन्यवा द छ
@rokasubas10
@rokasubas10 5 жыл бұрын
Hema lai Sunil le git gayerai lane vyo congratulation
@sanjaytamang5735
@sanjaytamang5735 5 жыл бұрын
Sunil laee dheree maya gar haee hema sunil manxe naee kati bujne hok biy vako dekhna pau hai m chahi inda battt hai
@minbahadur4687
@minbahadur4687 4 жыл бұрын
Woow dammi voice sister Tara nice jodi
@sumanlimbu19
@sumanlimbu19 5 жыл бұрын
धेरै राम्रो जोडी छ हेमा र सुनिल को बधाई छ दुबाइ जना लाइ अनि जोडी सुहाको छ दुबाइ को दुख सुख को कुरा मिल्छ बिहे गर्दा हुन्छ छिटोभन्दा छिटो बिहे गर्नु बिहे गरेको हेर्नू मन छ सुनिल र हेमा को मन पनि मिल्छ मन को कुरा पनि दुबाइ ले बुजनु हुन्छ बिहे गर्दा साराइ राम्रो हुन्छ कसम पनि बिहे गरेको हेर्नू मन छ मलाई
@toffeesbhutia
@toffeesbhutia 5 жыл бұрын
Bhai sunil sarai innocent cha. Bhai always love you
@bhuwanranamagar3080
@bhuwanranamagar3080 5 жыл бұрын
रियल जोडीमा नजमे पनी रिल जोडीमा सदाबहार जमिरहोस्......यही छ कामना भाई सुनिल छिदाल.....🌺
@kamalkhatri8338
@kamalkhatri8338 5 жыл бұрын
बधाई छ बिबनाई रेएल म जोडि देखन चाहान्छु
@prakashrai5185
@prakashrai5185 5 жыл бұрын
Wow so nice vocal sunil chidal.n hema rai best off luck
@mitragurung4429
@mitragurung4429 5 жыл бұрын
हेमा र सुनिल को नाईस छ है जोछी
@parbatigurung7838
@parbatigurung7838 5 жыл бұрын
वाउ बधाईको साथै हार्दिक शुभकामना,, सुनिल भाई+हेमा बहिनीलाई तँपाईहरूको प्रत्येक अन्तरबार्ता You Tube मा म काठमाडौ दक्षिणढोका देखि सधै सबै हेर्ने गर्छु र निकै भावुक हुन्छु,एकदमै दुख लाग्छ दुबै जनाको सेम कथा अनि बेथा रहेछ,जिन्दगीमा अनेकौ बिग्न बाधा आई पर्छ तै पनि धैर्यताको साथ अगाडि बढ्दै जानु होला तँपाईहरूको प्रत्येक पाईलाहरूले सगरमाथाको शिखर चुमोस्।तँपाईहरूले सुटिङ गर्नु भएको मैना रानी गीत जुन ठाउँ मेरो माईती गाउँ हो त्यहाँ स्कुल पनि देख्नु भयो होला तेहि स्कुल हो मैले अध्यन गरेको गीत एकदमै मीठो छ खुशी लाग्यो आशा छ पक्कै पनि चर्चाले शिखर चुम्ने छ।
@user-po5lf1kt6g
@user-po5lf1kt6g 5 жыл бұрын
सुनिल र हेमाको अन्तर्वार्ता हेर्न सारै आतुर लाग्छ ।कैले आउछ कैले आउछ भनेर युबटुबमा खोजेको खोजेई गर्छु । मैना रानी गीत कैले आउछ भनेर हेर्दा हेर्दा आँखाइ च्यात्न लागि सक्यो है लौन छिटो गरुम यो कुराउने काम धेरै नगरुम
@Himagrg889
@Himagrg889 5 жыл бұрын
धेरै राम्रो लाग्छ यो जोडी। साचि रियल मा पनि यो जोडी देख्नु पाए राम्रो हुन्थ्यो। तर हाम्रो सोचाई मात्र हो सुलिन भाइ र हेमा बुनि को मन को कुरा हो।
@R.b.koyeerai23
@R.b.koyeerai23 4 жыл бұрын
हजुर हरुको जोडि एक दम मिल्छ र बिबहा चाहिँ अहिले नै गर्नु अलि उचित छैन भन्ने लाग्छ मलाई भखर त हजुर यो साङ्गगेतिक क्षेत्रमा प्रबेस गर्दै हुन्छ अलि माथी खुरकिला हरु बढाउनु होस अनि मात्र गर्नु होला अनि सुनिल जि को भोईस अति मन पर्छ मलाई हजुर को सोर हरु सुन्दा सुन्दा नै मत हजुर को एक दम फ्यान भएको छु यस्तै यस्तै गित हरु गाई रहनु होला अनि तपाईको यो साङ्गेतिक लाईन हरु सफलता सधै सिखर चुमी रहोस है सुनिल जि । मेरो घर सङ्खुवा सभा खादबारी हो हाल अहिले म दोहा कतार कर्यारत छु
@siddhirizzaal
@siddhirizzaal 5 жыл бұрын
एकदम रमाइलो भयो भाइ बैनि
@ritutamu7746
@ritutamu7746 5 жыл бұрын
अति राम्रो छ के यो जोडि मान्नै प्रछ
@binayrana4967
@binayrana4967 5 жыл бұрын
अहिले संम सुनिल दादा को र भाउजू को ईटर बुउ छोरै को छैन सबै हेरि सको नि अनि गित बाले प्रेम हेरेर मलाई पैलाको कुरा संजेर याद आयो नि मेरै प्रेम को बारीजस्तो रैछ नि दादा मत परे को छैन तैपनि जानि नजानि लेखे को छू गलत भयमा माफ गनु है दादा मलाई
@saruadhikari4439
@saruadhikari4439 5 жыл бұрын
one of my favourite sunil bro keep it up
@tekthapa8703
@tekthapa8703 5 жыл бұрын
जोडी सार्है राम्रो छ।
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 5 жыл бұрын
सुनिल र हेमाको जोडि दामी छ ,चाडै वैवाहित जिवनमा बाधिएको हेर्न पाम ।
@kumaritamang9013
@kumaritamang9013 5 жыл бұрын
maina raaja sunil g N maina raani Hema g malai sarai man parxa hjr haruko jod.so sunil chhidal ko voice pani mitho x ani manxe pni ykdam चन्चले कमेडि ...love uu so much sunil n hema😍
@kumarrai6488
@kumarrai6488 5 жыл бұрын
वाउ सुनिल जी म तपाईंको रह गित देखि लिएर ईनटरभीउदेखी सबै हेर्न गदॅछु यो जोडी चाहि पक्कै पनि नछुटोस् हाल साउदी बाट
@shajanlama845
@shajanlama845 5 жыл бұрын
सलाम छ यी दुई जोडी लाई।।।
@balsunar6049
@balsunar6049 5 жыл бұрын
sunil +hema so qt jodi sabai ko man mutoma basana saphal vako ma dherai dherai mero suvakana xa bhai sunil ra baini hema sadai ramaro kama garnu hai jay nepal form saudi arabia
@sharmilaghartimagar3866
@sharmilaghartimagar3866 5 жыл бұрын
Kati ramro jodi sachhikaii vay jhan ramro hunthiyo
@user-ty5ou2os5v
@user-ty5ou2os5v 5 жыл бұрын
लौ मैना राजा र मैना रानी को जोडि चै गित भिडियो मा मात्रै सिमित होइन कि ।जिन्दगी भरी कै लागि जोडि जम्नु पर्छ है।
@bishnuthapa1923
@bishnuthapa1923 4 жыл бұрын
हेमा छोरी अति राम्रो तिम्रो सोचाइ भन्छनी कर्म गर फलको आस नगर । यस्को फल माथि देखिनै पाउनु हुन्छ ।दुखमा आत्तिनु हुदैन सुखमा मात्तिनु हुदैन ।त्यो तिमी माथि देखेको छु । झोर्ले । जोजो लप्पा ।तसिधले ।सेवारो ।
@bagdhanrai5958
@bagdhanrai5958 5 жыл бұрын
नाम मान सम्मान धेरै नै कमाउदै जाँदै छौ भाइ र बहिनी तर अहिले नै यो माया र बिवाह को कुरा गरेर आफ्नो बिगत लाई भुल्नु हुन्न आफ्नो लक्ष्य के हो त्यता तिर ध्यान दिदै जानू राम्रो होला मेरो बिचारमा चाहिँ
@divyakhaling3
@divyakhaling3 5 жыл бұрын
Tapai haru ko yo jori real life ma pani dakhna paw.
@pawanshrestha3609
@pawanshrestha3609 5 жыл бұрын
भित्र भित्रै मन पराको जस्तो छ दुई जनाले नै Express garna matrai nasakeko hola
@tikawelcomtonepal5906
@tikawelcomtonepal5906 5 жыл бұрын
राेमन्टिक जा्डी।सुनिल साह्रै बाेलन्न जान्ने अनि राेमान्टिक हुनुहुन्छ यसरी नै सधै रहनु।
@aeyk7350
@aeyk7350 5 жыл бұрын
Hema ra sunil best jodi 😘😘💑💑🖒🖒
@baburana8638
@baburana8638 5 жыл бұрын
सुनिल भाइ आशा भरोसा र मायामा कहिले धोका नदिनु है हेमालाइ हेमाले अझै धेरै पाइलाहरु अगाडी बढाउनै बाकी छ हामी दर्शकहरुले हेमा माथी धेरै आशा राखेको छौ ! -जय मकवानि
@shantilimbu7593
@shantilimbu7593 3 жыл бұрын
Jhodhi chai sarainai mileko hema and Sunil the best jhodhi im darjeeling Sunil and beauty hema ❤️👍👍❤️
@AsdDsa-zj7ys
@AsdDsa-zj7ys 5 жыл бұрын
सुपर छहै जोडि
@gopalkhadka3136
@gopalkhadka3136 5 жыл бұрын
सुनिल ले हेमिल लाई क्या दामी डाइलग दियो ,,, ढुङ्गोको मन पगलिन्छ कि भनेर ,,,
@sarswatisyangtan2437
@sarswatisyangtan2437 5 жыл бұрын
Sunil jiko Voice pni ekdam mitho xa ra hema diko pni voice mitho xa hjr haruko interview herda ekdam khusi lageu hjr haru sadhai yasaigari khusi rahanu hjrharu dui janako Jodi pni suhauxa paxee samma pni herna Pau yo jodi
@romjitbudhamagarmagar1131
@romjitbudhamagarmagar1131 5 жыл бұрын
वा वा अति सुन्दर
@davidbhandari1131
@davidbhandari1131 5 жыл бұрын
wow super voice vae sunil rw hema Rai ko
@umay5165
@umay5165 5 жыл бұрын
सरै राम्रो जोडी मलाई त एकदमै मन पर्छ यो जोडी💏💏
@aeyk7350
@aeyk7350 5 жыл бұрын
Yo jodi ko interview herda sarae khusi lag6a hema and sunil best jodi (hema💝💝💝💝sunil)from hong Kong
@pradeepkarki9781
@pradeepkarki9781 5 жыл бұрын
हेमा र सुनिल को जीवन लाइफ बनोस हेमा जि सुनिल सङ जीवन बिताउनु ल हेमा
@gopaldarlami4974
@gopaldarlami4974 5 жыл бұрын
हो हो हो छिदाल भाई किन आसमा तपा ई रा छऊ हो भनि हालन मनको कुरा हेमा बुनु लाई सुन हतार छ 👫👩‍❤️‍💋‍👨
@lakpalakpa2683
@lakpalakpa2683 5 жыл бұрын
मैना राजा र मैना रानि काे जाेडि चै भेरि नाईस छ
@bisworai3242
@bisworai3242 5 жыл бұрын
Yo geet le yo jodiko lagi asish rahos💞💞💞
@mahxhdhhshzhd9976
@mahxhdhhshzhd9976 5 жыл бұрын
फेरि लेउनु परो यो जोडि लाई
@poojalama947
@poojalama947 5 жыл бұрын
Wow nice couple ekdam ramro lagyo yo jodi sadai yasdai khusi hunu dubai jana
@sonalepcha2355
@sonalepcha2355 5 жыл бұрын
God blessed you both..... ❤😇
@aakashlama5465
@aakashlama5465 5 жыл бұрын
याे अन्तरबार्ता साउ छै न है अनि भरखरै भेट भएको अनि अहिले नै बिहे याे चाहिँ अलिक भए न है हेमा नानू पहिला आफ्नो खुट्टामा आफ्नै उभिनु अनि मात्रै बिहे काे बारे मा साेचनु हाेला है मेराे बिचारमा
@burgerkingberi8098
@burgerkingberi8098 5 жыл бұрын
Sarai happy lago Reyal jodi dhekhna Pau nepal ko suppr Jodi
@mohonmohon6028
@mohonmohon6028 5 жыл бұрын
रियल जोडी होस
@aparichitlama4389
@aparichitlama4389 5 жыл бұрын
सुनिल भाइ अरु त सब ठिकठाक छ त्यो बट,लाईक र बिकाउज चाहिँ अलि नसुहाउँदो भयो
@TILAKBALAYAR
@TILAKBALAYAR 5 жыл бұрын
जोडी धेरै राम्रो छ,💏 आगामी दिनहरुमा रीअल जोडी भयको देख्न पाउ🙏
@shardibagaicha2351
@shardibagaicha2351 5 жыл бұрын
Sunil and hema ko jodi ko Lali (nice) 6 darsakko comet Lai apahelana nagari dinu really dekhna pau !
@baburamram3661
@baburamram3661 5 жыл бұрын
यो जोडि जन्म जन्म साथ रहोस
@dilmagar544
@dilmagar544 5 жыл бұрын
Sunil and hema rai jodi last suhauxa ra suhairaheko xa malai ta yakdamai mileko xa tapai haru ko jodi yasto gari rahun ki ajambari samma raheko herna pau 🌺💐🌷🌹👍👍👍💐💐
@kamalthapa2741
@kamalthapa2741 5 жыл бұрын
Akdam Papular Jodi hemarai r sunil chidal ko
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 101 МЛН
Парень со странностями помог мальчику 🥺 #фильмы #сериалы
1:00
DixyFilms - Фильмы и сериалы
Рет қаралды 3,2 МЛН
She saved others
0:20
V.A. show / Магика
Рет қаралды 3,7 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
0:18
HaHaWhat
Рет қаралды 12 МЛН
She saved others
0:20
V.A. show / Магика
Рет қаралды 3,7 МЛН
Я нашел кто меня пранкует!
0:51
Аришнев
Рет қаралды 3,2 МЛН