No video

भेलु बाजेको पो*स्ट्मार्तम रि*पोर्ट् के आयो ?अब के हुन्छ कारबाही ?छोरी ज्वाँई आए मिडीयामा Velu Baje

  Рет қаралды 205,993

Gambesi Update

Gambesi Update

3 ай бұрын

भेलु बाजेको पो*स्ट्मार्तम रि*पोर्ट् के आयो अब के हुन्छ कारबाही छोरी ज्वाँई आए मिडीयामा Velu Baje
Guest :-
Host :-
►Online Supporter : Bishal Rai (Mfu vae rae)
𝙛𝙤𝙡𝙡𝙤𝙬 𝙪𝙨 :
Media : Gambesiupdate
Facebook: tejendrapariyarPyuthan
Like page : gambesi update
tiktok : tejendrapariyarpyuthan
Contact No. 9866435463
Facebook: tejendra pariyar Pyuthan
Like page : gambesi silai center
© 𝘎𝘢𝘮𝘣𝘦𝘴𝘩𝘪 𝘜𝘱𝘥𝘢𝘵𝘦.
------- All Rights Reserved ------------------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)
#tejendrapariyar #gambesiupdate

Пікірлер: 258
@birajtamang133
@birajtamang133 3 ай бұрын
पोस्त मर्तमको रिपोर्त बद्लिन्छ यो पक्का हो गिता के सि ले किनि सके डकटरहरुलाइ।जसरी भएनी बाजेले न्याय पाओस
@resammagar4481
@resammagar4481 3 ай бұрын
ऐती सीधा भेलू बाजे को छोरी ज्वाँई लाई नभको आरोप लगाउने गीता र उस्को बुढो लाई कडा भन्दा कडा कारबाही गरीयोस
@khusigharti9905
@khusigharti9905 3 ай бұрын
Good 👍🏽👍🏽👍🏽
@tarzanking7526
@tarzanking7526 3 ай бұрын
पैसा मागे भनेर आरोप लगाउने गिताको दुइ जनालाइ कडा भन्दा कडा कारबाही हुनुप्रछ
@BhimNepali-pz8qd
@BhimNepali-pz8qd 3 ай бұрын
यदि कुटपिट भयर मृत्यु भएको हो भने कारबाही होस दोसिलाइ।
@SalimSalim-se6si
@SalimSalim-se6si 3 ай бұрын
बाजेको जिन्दगी मा दुखर पिडात छदै थियो तेसै माथि पापि दैबाको आँखा लागे छ बाजेको निधन भएको खबरले सारै दुख लागेको छ बाजेको आतमा ले सोरगा मा बास पाएको होस् 😢😢😢😢
@SmilingCheese-yo9pv
@SmilingCheese-yo9pv 3 ай бұрын
यो दाइ धेरै सोझै जस्तो लायो यो दाइ लाई सबै मिलेर न्य दिम
@user-gj1ln6qy9b
@user-gj1ln6qy9b 3 ай бұрын
बिचरा यो छोरी जवाई कति सोझो हुन्छ यति सोझो मान्छेलाई न आरोप लगाउनु र प्रत्रकार साथीले राम्रोसँग छानबिन गरिनु होला यो आरोपी महिलालाई पनि इन्टरभिउ ल्याउनु होला😭😭😭😭😭💔💔💔
@a1_khabar
@a1_khabar 3 ай бұрын
हार्दिक श्रद्धाञ्जली भेलु बाजे हजुरको आत्माले शान्ति पाओस्। घरपरिवारमा धेरै गर्ने शक्ति मिलोस्। यही छक्कामना। सधैँ सम्झनामा भेला
@parishrestha9762
@parishrestha9762 3 ай бұрын
मलाई त लाग्दैन ई दाजु र दिदि ले पैसा माग्नु भयो भनि कुरो बनाको हो तेसको पोईले कल रेकट निकाल पैसा मागेको अनि बल्ल पतेयाऊछौ हामिले
@resammagar4481
@resammagar4481 3 ай бұрын
सही कुरो
@Rituxetrii
@Rituxetrii 3 ай бұрын
मलाई पनि लाग्देन😢😢
@amarbudha4973
@amarbudha4973 3 ай бұрын
Ho sahi bhannu bho
@GopalKaliraj
@GopalKaliraj 3 ай бұрын
भेलु बाजे प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु 😭😭😭
@shanuthapa6065
@shanuthapa6065 3 ай бұрын
त्यो गिता र त्यसको पोइलाइ आजिवन जेल हाल्नुपर्छ
@suku564
@suku564 3 ай бұрын
You are right 👍👍👍
@sitamaya3064
@sitamaya3064 3 ай бұрын
यो भाइ हेर्दाखेरि सोझो छ झुटो बोल्दैन सत्य नै बोल्छ।😢😢😢
@laxmithapa2882
@laxmithapa2882 3 ай бұрын
Justic for velu baje
@devshrestha2441
@devshrestha2441 3 ай бұрын
Sojo hoina mukh. futni gari hannu parxa Jiudo huda kaha mareko thiyo xori jyui Paisa pauxa ki vanera media ma ako hola mc bau bechuwa rw sasuro bechuwa
@Rituxetrii
@Rituxetrii 3 ай бұрын
😢😢😢
@user-xu7nt6rr8f
@user-xu7nt6rr8f 3 ай бұрын
5488
@Rolex_YT403
@Rolex_YT403 3 ай бұрын
Nepal
@somthapamagar4745
@somthapamagar4745 3 ай бұрын
भेलु बाजेको पुठान्को चोक्मा सालीक बनाउनु पर्छ हाम्रो सहयोग साथ् छ हजुर WITH RIP
@gambesiupdate2887
@gambesiupdate2887 3 ай бұрын
सबैले आवाज उठाइदिनुस है आआफ्नो ठाउँ बाट!
@poojamagar9058
@poojamagar9058 3 ай бұрын
बेलु बाजे को मृत्यु सँगै गिता केसि बाहाना बनाएर माईति तिर लागिन पक्कै भित्र भित्र पैसा ले डाक्टर किन्दै छन पुलिस किन्दै छन पोस्टमार्टम को रिपोट बद्लिन्छ
@rakes369
@rakes369 3 ай бұрын
Lu sathi haru sabai le sath dinu parxa velu bajeko hattyara kunai pani halatma bachnu hudaina
@gorkhaliboyz5105
@gorkhaliboyz5105 3 ай бұрын
अचम्मकाे कुरा पाेष्टमाटर्म रिपोर्ट अाउन एक हप्ता लाग्ने भएछ नेपालमा ,यहाँ बाट थाहा हुन्छ कि डक्टर पैसामा बिकि सक्याे भनेर
@dhanishathakuri
@dhanishathakuri 3 ай бұрын
दोसि लाई कार्बाही होश।
@UttamPulamimagar-le9nw
@UttamPulamimagar-le9nw 3 ай бұрын
त्यो ५ लाखको बार्केनिङ गर्यो भन्छ त्यसको प्रमाण हुनुपर्छ त्यत्तिकै विना प्रमाण अारोप लगाउन काहा पाउछ त्यो गिता के.सि लाई कडा भन्दा कडा सजाय दिनुपर्छ😡😡
@dirgathapa572
@dirgathapa572 3 ай бұрын
पोस्तमातममा पनि झाल खेल हुन्छ तेजेन्द्र सर यो 100% हो हस्पिटलमा ध्यान राख्नु होला धेरै समय लगाउनु रिपोर्ट समयमा नदिनुको वास्तविक कारण त्यहिहो हस्पिटलले पनि पैसै खोजेको हुन्छ आरोपित संग पैसा लिएर रिपोर्टमा कुटपिट नभएको र रक्सीको कारणले बितेको देखाइदिन्छ ध्यान राख्नु होला यस्तो हुनुहुदैन निस्पक्ष हुनुपर्छ ।
@AaAa-un6dr
@AaAa-un6dr 3 ай бұрын
बिचरा यो सोझो ज्वाइको कुरामा सत्य छ बोल्न सक्दैन भनेर अनेक आरोप लगाएका हुन कडा भन्दा कडा कार्बाहि हुन पर्छ गिता के सि लाइ बाजेको स्वर्गमा बास होस 😭😭😭
@ghanugaha
@ghanugaha 3 ай бұрын
सानो सानो युटुबर हरुले एक अर्कालाई सपोट गरौ है साथी हो कमेड गर्नु होला ब्याक दिनेछु है साथी हरु भेलु बाजेलाई हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢😢😢😢😢😢😢
@anitamagar850
@anitamagar850 3 ай бұрын
❤ok
@samjhanaranapal5975
@samjhanaranapal5975 3 ай бұрын
Ok
@samjhanaranapal5975
@samjhanaranapal5975 3 ай бұрын
​@@anitamagar850ok
@user-ys8sv1ux8c
@user-ys8sv1ux8c 3 ай бұрын
हैन यो पोस्ट matam को रिपोर्ट कैले आउँछ हो गिताले पुलिस लाई घुस दिए पछि आउँछ गजब छ यार नेपालको कानुन दैबले जानुन्🙏🙏🙏
@Amritaalemagar2193
@Amritaalemagar2193 3 ай бұрын
पोस्टमार्टम रिपोर्ट्मा राजनीति नघुसोस 🙏सत्यतथ्य छानवीन होस्🙏🙏🙏
@user-tx8ko9fm8f
@user-tx8ko9fm8f 3 ай бұрын
हजुर को कुरा यकदम सहि हो तर मलाइ लाग्छ राजनितिक घुसी सकेको जस्तो
@MIKEY.EXE7
@MIKEY.EXE7 3 ай бұрын
हार्दिक श्रद्धाञ्जली बाजे दोसिलाइ कारबाहि होस्
@RameshPun-mi4ox
@RameshPun-mi4ox 3 ай бұрын
त्याे गीता के सि लाई जसरी पनि जन्म कैद हाल्नपर्छ।पिटे पछि थला पारेर पारेकाे हाे।
@homecookingwithsrezana7604
@homecookingwithsrezana7604 3 ай бұрын
सोझो परिवारले न्याय पाअोस तेस्ता लुटेरालाइ कडा कार्वाही होस
@user-hb6ow7kj8x
@user-hb6ow7kj8x 3 ай бұрын
Yo daju le vaneko sate ho tar geeta k.c lai xito kanun ko dayra ma lyaunu parxa
@indrabahadurgurung6488
@indrabahadurgurung6488 3 ай бұрын
दोशी लाई करबाही होस म पनि बाजे को ठुलो फ्यान हो तर छोरा बुहारी रहिछन किन अरुको मा बस्न दिएको अहिले जब आगो निभो आगो ताप्ने कोसिस किन भयो यो छोरा र बुहारिले बाउ आमा भनेको रोएर पाइने होर चित्ता नबुझेको कुरा 😡😡
@nanukamala8392
@nanukamala8392 3 ай бұрын
धेरै मन दुखिछ याे खबरले ताे कुटने लाई कडा सजाय हाेस
@nareshskt316
@nareshskt316 3 ай бұрын
त्यो गिता केसिलाई किन सरकारले कार्बाही गर्दैन
@safalrana325
@safalrana325 3 ай бұрын
त्यो गिता भालुनिलाई र भालुलाई जेल भित्र जाक्दिनु होला जसरी भयो 😢😢
@dipeshshrestha1535
@dipeshshrestha1535 3 ай бұрын
Hardik Shradhanjali Bhelu baa😢🙏💐
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 3 ай бұрын
भाेलु बाजेकाे छाेरि,जुवा,झुट बाेल्ने जस्तो लाग्दैन साेझा गाउँको मान्छे ताे गिता र उसको बुडाे माथि छान,बिन हुनु पर्छ तर पैसाको अगाडि सहि पनि गलत देखाउछन ।
@Rituxetrii
@Rituxetrii 3 ай бұрын
Malai pani lagdana
@prakashbg9808
@prakashbg9808 3 ай бұрын
Riya.g
@SabinaTamang-ci6rx
@SabinaTamang-ci6rx 3 ай бұрын
भेलु बाजे कुट पिट गर्ने गिता भननउदि लाइ कारबाहि गर्नु पर्यो भन्ने जति यता हाजिर हुनुस् 🙏🙏,
@rajkarki355
@rajkarki355 3 ай бұрын
हार्दिक श्रद्धाञ्जली भेलु बाजे हजुरको आत्माले शान्ती पाओस्।।।
@jakaimjjakaimj9188
@jakaimjjakaimj9188 3 ай бұрын
पोस्ट मार्टम ढिलो हुनको कारण जता मल्खु,उतै ढल्खु,भनेझै होलानी फेरी? होसियार, गिता ले पैसा को बित्ताले हानेर पोस्ट मार्टम रिपोर्ट उल्टा होलानी फेरी?
@jakaimjjakaimj9188
@jakaimjjakaimj9188 3 ай бұрын
गरीब दुःखी भेलु बाजेको परिवार, जिंदगी मा गिता केसी को गिद्धे नजर लागेर बर्बाद पारी दियो; 😢
@user-cg2wq1ny1c
@user-cg2wq1ny1c 3 ай бұрын
कतिराम्रो गाउँरेछ 👌
@indrabasnet3784
@indrabasnet3784 3 ай бұрын
जिउदो हुदा भोजराज दाइ ले उपचार गरिदिनु भयो अब मरे पछि काहा देखि आए यि ज्वाइ फेरी? ? यदि पैसा कै लागि हो भने बोरु गरिब बच्चा लाइ सहयोग गर्नु यि ज्वाइ न स्वाइ
@ganeshlimbu9567
@ganeshlimbu9567 3 ай бұрын
बाजेलाई प्रयोग गर्नेहरुलाइ कारबाही होस यो छोरी ज्वाइँ ले पनि पहिले ध्यान नदिएको देखेको छु पहिले कैले ध्यान दिएको कैले दिएको देखिएन बाजे लाई हार्दिक श्रद्धाञ्जली बाजे😭😭😭
@shaitthapa123
@shaitthapa123 3 ай бұрын
ए फटाहा ज्वाइँ यत्रो दिन कहाँ गथियो जिउँदो हुदा वास्त न व्यस्त अहिले मरे पछि केको नाटक हो।।
@user-sd1tn9ye3t
@user-sd1tn9ye3t 3 ай бұрын
भेलु बाजेको आत्मालाई सान्ती मिलोस🙏😭पत्रकार भाई हस्पितल भर्नाहुदा हजुर पनि हुनुहुदो रैछ सत्तेतथ्या के हो राम्रो बुज्नु है हजुर लाई सम्मान छ दोशीलाई कारबाई होस निर्डोस नफसोस छोरी रैछन ज्याई थिए आज आसु को भेल बगाउछन र भन्दैन बिरध आसरम मा छोद्ने भनेका थियौ भन्दैछन हफ्तौ दिन अर्काको घर बस्दा वास्ता नगर्नी गित को घर मा बसे कमला गुरुङ्ग को होतल मा बसे तेतीबेला पनि देखेहोलान नी मेरो बाबा मेरो ससुरालाई कसैले कमाई खाने भाडो भनाई रहेको छ भनेर मायाँ भको भए किन ल्याएन घरमा गिताको टिक्टक लाईफ मा कहिऔ दिन देखेकाछौ बिमारी मान्छे धेरै जना सङ्ग लाईफमा मिथा नमिथा कुरा गरको भेलु बाजे को छोरी ज्याई र गिताको बुडा बुडी लाई एक थाउमा राखी सत्ते के हो बुज्नुस भाई दोशीलाई कारबाई हुनुपर्छ
@jamansinghbc223
@jamansinghbc223 3 ай бұрын
बिचरा साेझाे मान्छेले बाेलेकाे सबै सत्यहाे दाेषिलाई कार्बाहि हाेस
@user-wo9gg5pt8v
@user-wo9gg5pt8v 3 ай бұрын
Justice for velu baje Postmortem ma rajnitik nahosh
@joshigaurijoshi3564
@joshigaurijoshi3564 3 ай бұрын
हत्या र हिंसा प्रय नेता देश्मा हुदा राक्षेस को नै जित हुन्छ । जनता भेडा हुदा यस्तै हुन्छ
@lankbahadur8275
@lankbahadur8275 3 ай бұрын
भेलु बाजु बिरामी भएर सुन्निएर , अब म धेरै बाच्दिन होला भन्दै मिदिया मा बोल्दा भोज राज थापाले उद्दार गरि उपचार गराउनुभयो । त्यो बेला यिनिहरु कहाँ गएका थिए ? यिनिहरु सबै फन्दा हुन 🤨
@liveonlinedohorijaljalarod4150
@liveonlinedohorijaljalarod4150 3 ай бұрын
विशेष गरि यो दाइ र दिदी ले जो बोल्नु भएको छ १०० सत्य बोल्नु भएको छ किन कि यति सोझो मान्छे ले कहिले पनि झुठो बोल्दैन नेपाल सरकार का प्रहरी ले निर्पक्छे जाच गरि ती गिता के सि भन्नू महिला र उन्नको श्रीमान लाई कार्वाही को दायरा मा ल्याउनु प्रयो बुढा मान्छे भेलु बाजे लाई लाईभ मा किन बसाल्नु प्रने लाईभ बस्दा गिता के सि र उहाँको बुढा भेलु बाजे संगै लाईभ हन्थे टिकट लाईभ यस्तो पनि गर्ने हो पैसा र कोईन को लागि बुडो मान्छे लाई समय मा सुत्नु दिनु प्रने होइन र अाधर्णि पत्रकार सर हरु ले सत्य तथ्य तरिकाले ई भेलु बाजे लाई न्याय दिनु प्रछ र पोस्टमा रिपोर्ट अाउन एक महिना जत्तिकै लाग्छ भन्नू भएको छ भन्दै हुनुहुन्छ भेलु बाजे को छोरी जोई ले त्रर त्यो बेला सम्म पैसा को घोस दिनेर काम पनि गर्न सक्छ है हार्दिक श्रद्धाञ्जली भेलु बाजे हजुर को अात्मा ले स्वार्गमा बास होस 😭😭😭😭😭😭😭😭
@kesharpuri
@kesharpuri 3 ай бұрын
हरे हरे हरे हरे हरे के हुन लागेको यो देशमा पुलिसको भन्दा पनि पत्रकारको बढी विश्वास गर्नुपर्ने बाध्य हुन था लौ त पुलिस के हेरेर बसिरहेको छ किन चाँडो कारवाही गर्दैन बाहिर बसेर खोक्ने र बिजीले भित्र के गरिरहनुभएको छ
@kesharkc2037
@kesharkc2037 3 ай бұрын
हार्दिक श्रद्धाञ्जली भेलु बाजे तपाईँको आत्माले चिर शान्ति पाओस्।
@mamatarai6739
@mamatarai6739 3 ай бұрын
दोषी लै कडा भन्दा कडा सजाय होस् 🤺🤺🤺🤺🤺🤺🤺😡😡😡 रिपोर्ट सत्य तथ्य के हो बद्लिन सक्छ हाई पिपिनी ले पैसा म विकाउँछ
@luckygurung5174
@luckygurung5174 3 ай бұрын
Justice for Velu baje🙏🙏🙏🙏
@muktinathchanel5657
@muktinathchanel5657 3 ай бұрын
जे सत्य हो त्यो बोल्नु भाई छोरी joy ले पहिला के हेरेर बसेका थिए याे पनि छानविन हुनु पर्दछ
@Aayan_Sunuwar
@Aayan_Sunuwar 3 ай бұрын
याे सबै रिपाेट छलि गर्नु काे लागि ढिलाे गरियकाे हाे तेस कारन सबैले याे कुरालाई ध्यान लगायर दाेसिलाई कारबाहिकाे दायरामा पुराउनु पर्छ त्याे बतरा लाई
@NarBahadur-kk1cg
@NarBahadur-kk1cg 3 ай бұрын
कारबाही हुनु पर्छ
@gracera3551
@gracera3551 3 ай бұрын
Yo Dusta Geeta Kc hru le Dr lai pni kinnu skxa hai Becare
@anitarai3625
@anitarai3625 3 ай бұрын
Rip😭😭
@BijayaPun-xt8fj
@BijayaPun-xt8fj 3 ай бұрын
एउटा कुरा बुझिन सबै छान विन होस् भेलूं बा को तर छोरी जोवाई लाई किन मन परेन होला छोरि जोवार्इ नि छोरी जोवाईँई है बा को रेख देख गर्नु प्रन्
@bimalagurung1880
@bimalagurung1880 3 ай бұрын
त्यो केटीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ। हार्दिक श्रदाञ्जली भेलु बाजे😭😭😭
@luckygurung5174
@luckygurung5174 3 ай бұрын
Rip baje🙏🙏🙏🙏😭😭😭😭
@indrakhati3465
@indrakhati3465 3 ай бұрын
दोसीलाई कारबाही होस
@pardesibasant
@pardesibasant 3 ай бұрын
बृध ब्याक्तिप्रति यतिसम्म जघन्य अपराध गर्ने अपराधीलाई हदैसम्म काे कडा कार्वाही हुनुपर्छ।प्रहरी प्रशासन र डाक्टरहरु पैसाकाे लागि हदैसम्म गिरछन् याेकुरा १००% सत्य हाे।तर यस्ताे नहाेस्।
@anitapun6259
@anitapun6259 3 ай бұрын
Rip
@Sanusangam36
@Sanusangam36 3 ай бұрын
छोरी रहेछ त आफ्नो बुबा लाई take care गर्नू पर्दैन
@gracera3551
@gracera3551 3 ай бұрын
YO Geeta KC ko Bura le chai sudyo hola ki " hami pasia dinchaw yo kuro milaw vnera ...." Bhojraj Patrakar le prove dew vanda chaina re .... ! Sojo Sidha vnera hepne hoina bujis Geeta Kc ra tero Buro ? Justice for Bhelu Baje 😭 Put into jail to Geeta KC
@laxmankami7392
@laxmankami7392 3 ай бұрын
याे छाेरि र ज्वाइँ पहिलला काहा गकाे थिय बाजे😢 विरामि हुदा
@buddhagharti2331
@buddhagharti2331 3 ай бұрын
भोलु बाजेको छोरि, , झुट बोल्ने जस्तो लाग्दैन सोझा गाउँको मान्छे गिता र उसको बुडो माथि छान, बिन हुनु पर्छ तर पैसाको अगाडि सहि पनि गलत देखाउछन ।😢
@Reshamsunuwar
@Reshamsunuwar 3 ай бұрын
कुटपिट गरेर मरेको हो भने दोषीलाई कानुनले सजाय दिने काम हुने नै छ । तर कुटपिट गरेर मारेको होइन, यो कुराको प्रमाण आउन सक्दैन भने आरोप लगाई माग्ने व्यक्तिको जीवनमा पुगेको क्षति के मिडियाहरुले गर्लान? आरोप लगाउनेहरुले गर्लान? आरोप लगाउनु र आरोप पुष्टि गर्ने फरक कुराहरु हुन् । पोष्टमार्टमले केही सत्य तथ्य बताउला ।
@Voice_of_Soul995
@Voice_of_Soul995 3 ай бұрын
बाचुन्जेल पनि यि युटुप्पेहरुले बिचरा भेलुबाजेलाई कमाइ खाने भाडो बनाएका थिए मरेपछि पनि आफ्नो पेट पाल्ने खजाना बनाउन छाडेका छैनन् _ 😥😥😥 हार्दिक श्रद्धाञ्जली बाजे 🙏
@krishtamkc7217
@krishtamkc7217 3 ай бұрын
हिजो जिउदो हुदा पनि भेलु बाजे अरुको लागि नै भाइरल भए अहिले मरेर पनि अरुकै लागि भाइरल भैराछ्न बाकी अरु केही हुने वला छैन न्याय हराएको मेरो देशमा नेताका केशमा १/२ दिनमै छिनो फानो हुन्छ सर्बसाधारणको लागि जिन्दागी कुर्नु पर्छ बिदम्बना हार्दिक श्रदान्जली भेलु बाजे
@light-1985
@light-1985 3 ай бұрын
भेलु बाजेको पोष्टमार्टम रिपोर्ट पनि पावर लाएर ढाकछोप गर्न बेरछैन।
@BIBASH-GAMER
@BIBASH-GAMER 3 ай бұрын
😢😢😢😢😢dosi lai karbai hunupareyo
@anitapokharel6511
@anitapokharel6511 3 ай бұрын
गिता भन्नी नकली यो सोझो मान्छे लाई आर्प लाय पछि वचन सक्छु भन्नी हो
@SachinKhatri901
@SachinKhatri901 3 ай бұрын
Cbi investigatoin
@kusumsunar6732
@kusumsunar6732 3 ай бұрын
😭😭😭😭
@amarbudha4973
@amarbudha4973 3 ай бұрын
Hatyara lai naxodnu hola ! Nyaya dilaunu hola
@bikalrai3745
@bikalrai3745 3 ай бұрын
छोरी ज्वाईं रहेछ बाच्दा सम्म हेरेनन मरेपछि के यो त्यो भनिरहेको
@user-hn9wj4gd9g
@user-hn9wj4gd9g 3 ай бұрын
😢😢😢😢Rip😢😢😢😢😢
@user-ct2mv2ln9g
@user-ct2mv2ln9g 3 ай бұрын
Baje ko sorgha ma bas hos r tyo Gita kc Lai kada vanda kada karbahi hos kina ki hajur buwa jasto Manche Lai kutpit Ani TikTok live ma rakher poisa kamauny Lai kata vanda kata karbahi hos
@DhamiAmrit-qq7lq
@DhamiAmrit-qq7lq 3 ай бұрын
Hardik sradanjali bhelu baje
@bhaktirai3898
@bhaktirai3898 3 ай бұрын
ज्यान मारा लाई जेल हाल्नु पर्छ बिचरा बाजे त्यो आईमाई को बाबा जस्तो मान्छे लाई कसरी कुट्नु सकेको होला अलछिनि
@nirajbaigar4044
@nirajbaigar4044 3 ай бұрын
Pos madam ripot ma k hunxa tyo pani vannu😥😥😥😥
@user-ls3dp2em1i
@user-ls3dp2em1i 3 ай бұрын
Jiudo rahinjel wasta rahina mrityu paschat ke ko chinta bimar huda chasoi vayena kina ho afantaharu yesto
@minasunar9688
@minasunar9688 3 ай бұрын
😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏 rip 😭😭😭😭😭
@user-ck6rh6mc2p
@user-ck6rh6mc2p 3 ай бұрын
ह१ईन हामिलेपनि देखेकोछौ म आराम गर्छु भन्दा भन्दै अलि पछि जाने यकछि नपछि भनेको 24 नयुज मा आयको छ हो यी झुट बोलेकाछैननु सहि बोलेकाछन
@Shanikharka
@Shanikharka 3 ай бұрын
Rip velu baje ❤❤❤
@tinjureonlinenepal650
@tinjureonlinenepal650 3 ай бұрын
Rip बाजे। अनि मरे पछि मात्र ज्वाइँ आएछन पहिले कता थिए होलान।
@Jitendra-ul8ux
@Jitendra-ul8ux 3 ай бұрын
साँच्चै भन्नुभ बिरामी हुँदाखेरि कोही पनि नभएर भोजरा सर ले लगेको
@gaurikalarokaya6891
@gaurikalarokaya6891 3 ай бұрын
rip 😢😢😢😢
@user-sm3ok4tw9d
@user-sm3ok4tw9d 3 ай бұрын
1/2 din ma aaunu parni report hapta din mahina din lagxa laash mathi rajniti garni karbahi gar sarkar
@prataplopchan6431
@prataplopchan6431 3 ай бұрын
Postmortem report auna let hunxa vanepwxxi gita kc le paisa diyara milauxa ghaas Dr lai..
@milanofficial4211
@milanofficial4211 3 ай бұрын
😢😢😢😢😢😢
@luckygurung5174
@luckygurung5174 3 ай бұрын
Hlo vai teyo Gita kc lai police le samateko rahexa hai and teysko video post garnu vai plz
@mirmilaghising5419
@mirmilaghising5419 3 ай бұрын
😢😢😢
@user-ff1fs9gp7w
@user-ff1fs9gp7w 3 ай бұрын
शरदाअअनजली😢😢😢
@prakashthapa8332
@prakashthapa8332 3 ай бұрын
Gita le ta jammma 3,4 din rakhe ko
@govindathapamagar2552
@govindathapamagar2552 3 ай бұрын
त्यो तिसत र कमिज खोज्नु पर्छ
@SudipKawar-me7cn
@SudipKawar-me7cn 3 ай бұрын
Rip baje😢😢
@SuryaTamang-ou7bs
@SuryaTamang-ou7bs 3 ай бұрын
तेत्रो समय का मरेको रैछ छोरी ज्वाई
@Laxmi.palli.magar.1384
@Laxmi.palli.magar.1384 3 ай бұрын
Gita kc Vne manxe bato chaa,tr velu bajele nya paun sknu hun hjr
@ramitamalla854
@ramitamalla854 3 ай бұрын
हार्दिक श्रद्धाञ्जली बाजे😂😂😂😂😂
No empty
00:35
Mamasoboliha
Рет қаралды 12 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 5 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 36 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 11 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 12 МЛН