भाईरल गायिका मेनुका परियार राजु परियार संग यति धेरै किन रोईन् त || Raju Pariyar Vs Menuka Pariyar

  Рет қаралды 2,275,537

Khulduli Dohori Ghar

Khulduli Dohori Ghar

3 жыл бұрын

तपाई पनि लाईभ दोहोरी गाउन सक्नुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला । हामि तपाईको लागी सक्ने सहयोग गर्नेछौ । धन्यावाद सम्पर्क ९८६२७००८१९
......................................................................................................
भाईरल गायिका मेनुका परियार राजु परियार संग यति धेरै किन रोईन् त || Raju Pariyar Vs Menuka Pariyar
.........................................................................................................
खुल्दुली दोहोरी घरको प्रस्तुती लोक दोहोरी भाका हरु
🎵चल्यो बतास,
भाका
गोबिन्द्र पंगिनी / Govinda Pangini
🎙गायक
राजु परियार / Raju Pariyar
प्रकाश भट्ट / Prakash Bhatta
शंकर सुनार /' Shankar Sunwar
भगवान भण्डारी / Bhagwan Bhandari
मोहन खड्का / Mohan Khadka
🎙गायिका
मेनुका परियार / Menuka Pariyar
अनु दुरा / Anu Dura
सपना सुनार / Sapana Sunwar
अनु पोखरेल / Anu Pokharel
वाद्यवादन / Musician
🎹किबोड / Keybord
उमेश श्रेष्ठ / Umesh Shrestha
मादल
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
बासुरी / Basuri
पुर्ण थापा / Purna Thapa
🎻सारङ्गी / Sarangi
राजेन्द्र गन्धर्ब / Rajendra Gandharva
📟अडियो रेकडिस्ट / Audio Record
अर्जुन बिरही / Arjun Birahi Sharma
📽छाँयाकन / Camera
अभि जंग शाही / Avi Jung Shahi
संकर सुनार / Shankar Sunwar
🎞सम्पादन
ईश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल एडभाईजर
राजेन्द्र अर्याल / Rajendra Aryal
स्टुडियो र क्तगमष्य
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
९८६२७००८१९
#rajupariyar #menukapariyar #khuldulidohorighar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।

Пікірлер: 1 400
@menukapariyarofficalyoutub926
@menukapariyarofficalyoutub926 3 жыл бұрын
आदरणीय राजु परियार दाजु सङ सिताराम परियार दाजु र म आफैले गायको गोबिन्द पङेनी दाजुको लय/ सब्दमा रहेको चल्यो बतास मा दोहोरी गाउने कोसिस गरेको छु । त्यति गाउन त जान्दिन तर पनि मन देखि गाउने रहर लागेर दोहोरी कै अग्रज अभिभाबक राजु दादा सङ यसरी जानी नजानी भय पनि गाउन पाउँदा आफैलाइ भाग्यमानी ठानेको छु । यो सबै मेरो खुशी र सफलताको कारण मेरो प्रिय दाजु साथै अभिभाबक सिताराम परियार दाजु लाई म जिउदो रहुनजेल भुल्न सक्दिन मेरो भाग्य बिधात नै सिताराम दाजु लगायत सम्पुर्ण दर्सक आमा बुबा दाजुभाइ दिदिबहिनी हुनुहुन्छ । सबैले माया गरिदिनु हस ... सेयर पनि गरिदिनु हस ।
@kumardarnal2018
@kumardarnal2018 3 жыл бұрын
धेरै धेरै राम्रो छ । म धेरै दोहोरी सुन्छु तर अहिले सम्म कै फरक खाल्को मार्मिक नया शब्द wow first time गित सुनेर आँखा रसायो
@romapulami5374
@romapulami5374 3 жыл бұрын
" .
@lokendrapunpyuthan8010
@lokendrapunpyuthan8010 3 жыл бұрын
धेरै राम्रो छ नानु सफलताको धेरै धेरै शुभकामना नानु
@rameshjijikota7156
@rameshjijikota7156 3 жыл бұрын
Dherai ramro xa baini aba dukh ka din haru lai birsadai jaanus auda din haru ma nikai chunauti ka din aunexan dui Jana bhagwan rupi abhibhavak timrai sathma xan afu royer aru lai ni naruwao aansu ko mullay dherai xa ❤️👍🙏
@sonuimbahadur2365
@sonuimbahadur2365 3 жыл бұрын
Lok dohori king raju pariyar lai namaskar xa menuka sis lai badhai xa 👌❤️🙏
@ishorbagaleofficial2
@ishorbagaleofficial2 3 жыл бұрын
धेरै राम्रो दोहोरी गाउनु भयो आदरणीय दाइ राजु परियार र मेनुका परियार बुनु सफलताको शुभकामना छ
@hemrajrai803
@hemrajrai803 3 жыл бұрын
हाई नमकार 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌🌷🌷🌷💃💃💃❤❤❤👍👍👍👍
@silentgaming8271
@silentgaming8271 3 жыл бұрын
हरेक प्रतिउत्तरमा कति मार्मिक शब्दहरु राखेर गितलाई सजाउन सक्ने क्षमता भएको बैनि मेनुका लाई धेरै भन्दा धेरै सफलता मिलि रहाेस शुभकामना
@rajenjanu
@rajenjanu 3 жыл бұрын
हो त है । अहा कति मीठो आवाज हो मेनुका नानुको अनि शब्द चयन कति गर्हुङ्गो ♥️♥️♥️♥️
@chitrakumariaryal6290
@chitrakumariaryal6290 3 жыл бұрын
?
@karmabsg6676
@karmabsg6676 3 жыл бұрын
No look ft ft ft
@hulk2432
@hulk2432 3 жыл бұрын
Ra juparpiyar
@ramchandraranabhat2012
@ramchandraranabhat2012 3 жыл бұрын
आज इन्देणी बाट मेनुका कोबारेमा सबै थाहा भयो, उनका हरेक गित र लाइभ खोजी खोजी हेर्दै छु।
@pramilabhandari36
@pramilabhandari36 3 жыл бұрын
ma pani varkhar uta herera yeta aaudai xu
@indradon2022
@indradon2022 3 жыл бұрын
yes ma pani herdai xu aja tha paye paxi
@krrishbista
@krrishbista 3 жыл бұрын
म पनि हो हजुर
@ajayrukka9570
@ajayrukka9570 3 жыл бұрын
Uhako git jati sunepni aghaudin
@babitadhaubanjar9590
@babitadhaubanjar9590 3 жыл бұрын
राजु दाइ लाई मन देखि समान छ र मेनुका बहिनीको मीठो अावज छ
@chitra.bgurung2488
@chitra.bgurung2488 3 жыл бұрын
धेरै राम्रो छ उट पट्याङ गित भन्दा येस्तो गित ले धेरै को मन छुन्छ
@siddharthlama4083
@siddharthlama4083 3 жыл бұрын
माया भन्नु एक छिनकाे आस होरे अन्तिम साथी हरियो बाँस हो रे ❤️❤️ राजु परियार ❤️
@nirmalakc1070
@nirmalakc1070 3 жыл бұрын
Wow
@somayaltamang7588
@somayaltamang7588 3 жыл бұрын
Really agree100%
@sitamalla5796
@sitamalla5796 3 жыл бұрын
अत्यन्तै मार्मिक शब्द
@laxmanagri6774
@laxmanagri6774 3 жыл бұрын
Wow
@basantaadhikari8352
@basantaadhikari8352 3 жыл бұрын
Hat ko hau vau dine diidi best lagyo wawa
@kharomedia9452
@kharomedia9452 3 жыл бұрын
धन्यवाद सबैमा यती मिठो लाइभ दोहोरिको लागि
@Bikram954
@Bikram954 3 жыл бұрын
राजु दाइको गीत सुन्न आउने को को हुनुहुन्छ ???
@SureshKumar-lh6lu
@SureshKumar-lh6lu 3 жыл бұрын
Yfskb🌀🌴🌳🌲
@madhavneupane6631
@madhavneupane6631 3 жыл бұрын
मेनुका असाधै राम्रो स्वर,गित छनौट गरेर उत्कृष्ट मात्र गाउनुहोला भबिस्य उज्ज्वल छ।
@sachitarajbhandari4328
@sachitarajbhandari4328 3 жыл бұрын
Very nice song & Voice
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
मेनका बैनिको स्वर एकदम मिठास टोन छ।
@shobhaghale1492
@shobhaghale1492 3 жыл бұрын
😍😍
@mdahad3241
@mdahad3241 3 жыл бұрын
Hajur
@prakashpariyar768
@prakashpariyar768 3 жыл бұрын
शाथि भन्नू एकछिनकेा अाश हेारे। अन्तिमकेा शाथि हरियेा बाँस हेारे।।।क्या गजब शब्द दुबैजना अति राम्रो शब्ध।
@shailashikharorphanage8699
@shailashikharorphanage8699 3 жыл бұрын
उत्कृष्ट गीत
@barshabaselbarshabasel5238
@barshabaselbarshabasel5238 3 жыл бұрын
Wow
@sunitaupreti3644
@sunitaupreti3644 3 жыл бұрын
Wow dami
@nandanepali1681
@nandanepali1681 3 жыл бұрын
अब मेनुका बहिनी लाई इन्द्रेणी मा छिटोभन्दा छिटो देख्न पाइयोस
@niranrasaili9088
@niranrasaili9088 3 жыл бұрын
मन छुनी शब्दमा दोहोरी सुन्दा आनन्द मन भयो लोक दोहोरीका किङ्ग र मेनुका बिचको यो भिडन्तले👏👏👏👌👌👌♥️♥️♥️👏👏👏👌👌
@krishnaraut3551
@krishnaraut3551 3 жыл бұрын
लोक दिहोरिका हिरो राजु परिवार लाई नमस्कार छ।
@sailaayakami211
@sailaayakami211 3 жыл бұрын
धनेबाद छ दाहि
@kailashraut3100
@kailashraut3100 3 жыл бұрын
krishna raut दाजु नमस्कार हजुर कता बाट हो नि
@ramchandrabaiju5833
@ramchandrabaiju5833 3 жыл бұрын
धेरै राम्रो छ
@bishalbbksbbks2981
@bishalbbksbbks2981 3 жыл бұрын
Nice song
@jangabayalkoti6625
@jangabayalkoti6625 3 жыл бұрын
मेनुका बहिनीलाोई धेरै धन्वाद छ , यति मिठाे श्वरको धनो शब्दमा उस्तै चयन कला अबरणोय छ...
@jangabayalkoti6625
@jangabayalkoti6625 3 жыл бұрын
अबरणोय छ..
@sunitarai6188
@sunitarai6188 3 жыл бұрын
मेनुका बैनी को प्रतिभालाई धेरै धेरै सलाम 🙏🙏🙏🙏🙏
@rabinrai6765
@rabinrai6765 3 жыл бұрын
मेनुका बैनी ग्वा ग्वा रुदैछ भनेर हेर्न आको😁😁😁😁😁😁😁माया लागेर दोहोरी अति राम्रो लाग्यो राजु सर को लिप्सिङ्ग एक्स्प्रेसन चाहिँ दामी लाग्छ होउ अरु दोहोरी हरु र दामले सङ गाउदा अति राम्रो दोहोरी
@bimalabc454
@bimalabc454 3 жыл бұрын
धेरै राम्रो दोहोरी गाउनु भयो आदरणीय दाइ राजु परियार र मेनुका परियार बुनु सफलताको शुभकामना छ 👏👏💞💞💞
@ritauprety1491
@ritauprety1491 3 жыл бұрын
Nanu badhai xa
@Krishnasmaranshah
@Krishnasmaranshah 3 жыл бұрын
4/5 चोटि हेर्दा पनि अझै धित मोरेर यो गित यो जोडी इन्द्रेणी मा हेर्न चाहाने कति हुनुन्छ यता हाजिर गर्नुस त है
@samjhanatamang6387
@samjhanatamang6387 3 жыл бұрын
Sem
@sandeshbk6144
@sandeshbk6144 3 жыл бұрын
Same here 🤗🤗
@sakhinakoirala
@sakhinakoirala 3 жыл бұрын
साङ्गितिक क्षेत्रमा नया स्रटा को उदय भयो ! सारै मिठो रहेछ मेनुका बैनिको स्वर , दिन्मा एकचाेटि सुन्छु , मेनुकालाइ बधाइ अनि शुभकामना
@dhankarki1804
@dhankarki1804 3 жыл бұрын
हरेक दोहरी सहज तरिका ले लिने राजु परियार को दिल दिमाग हल्लाउँने मेनुका को प्रस्तुति एकदमै राम्रो लाग्यो l all the best.
@kutkur8145
@kutkur8145 3 жыл бұрын
मेनुका बैनिकाे शब्द धेरै राम्राेछ अनि स्वर पनि धेरै राम्राेछ
@ashwinshrestha2321
@ashwinshrestha2321 3 жыл бұрын
@@kutkur8145 ⁹⁸⁸
@manroppanepal9733
@manroppanepal9733 3 жыл бұрын
योपोहोत. मनछुने. लोकदोरि. विदेश. बाट. सुनेछु. मनथामेर
@ntthapa9213
@ntthapa9213 3 жыл бұрын
मेनुकाको आवाजमा सरस्वती ले बास लिएका हुन यती राम्रो र मिठो स्वर छकी बयान गर्ने शब्दनै छैन 💕💕👍
@kamalkunwar4999
@kamalkunwar4999 3 жыл бұрын
अती मार्मिक आत्मास्पर्शी शब्दहरु सुन्दा सुन्दै आँखा रसायो ,, मुरि मुरि धन्यबाद राजु दाई र बहिनि मेनुका लाई
@akrurrupakhety1718
@akrurrupakhety1718 3 жыл бұрын
यो नानीको उज्ज्वल भबिष्यको कामना , सारै राम्रो स्वर र शब्दचयन
@tararana4974
@tararana4974 3 жыл бұрын
धेरै राम्रो छ यसरी नै राम्रो गर्दै जानु बहिनि राजु परियार दाईको जस्तै नाम चलोस्❤️❤️👍️👍️👍️
@sarurijal6450
@sarurijal6450 3 жыл бұрын
2 Din ho rune Karaunu 3paxi samjna haraune kasto sabda dinuvo man xune roy ma
@pujamagar4278
@pujamagar4278 3 жыл бұрын
मेनुका बैनी को कति मिथो सोर हो । आँसु नै आयो मेरो त यो गित सुनेर । राजु दाइ ले मेनुका लाई बातो लगाइ दिनु पर्छ । लोक छेत्र मा ।
@maheshormaheshor3007
@maheshormaheshor3007 3 жыл бұрын
अतिमिठो स्वर छ मेनुकाबहिनिको पहिलो गितमा यतिधेरै भाइरल हुनुभनेको भाग्यकोकुराहो।आगामी दिनहरुमा अझराम्रो प्रगती हुदैजाओस।
@kumardarnal2018
@kumardarnal2018 3 жыл бұрын
वा वा वा वा वा क्या दामी गित गाउनु भयो गित सुन्दा सुन्दा यति डुबेछु कि 25 मिनेट को गित 5 मिनेट मै सकिय जस्तो लाग्यो अझै अरु पनि साथ मा गाउनु होला । म कुमार दर्नाल (दमाई ) हाल मलेशिया देखि
@yamparsad4604
@yamparsad4604 3 жыл бұрын
निकै मर्मस्पर्सी दोहोरि
@sanamtamang1177
@sanamtamang1177 3 жыл бұрын
Kati ramro git Raju Dada Ra menuka bahiniko
@barshabaselbarshabasel5238
@barshabaselbarshabasel5238 3 жыл бұрын
Nice athi marmik geet cho
@tkdkeshav2814
@tkdkeshav2814 3 жыл бұрын
आहा लोक दोहोरी स्वर सम्राट राजु परियार को स्वर मा साच्चिकै जादु छ
@user-py9qh9bm4t
@user-py9qh9bm4t 3 жыл бұрын
राजु दाई को स्वर कति मिठो छ ।। मेनुका बहिनी को पनि मिठो छ स्वर ।।
@indrasauden3106
@indrasauden3106 3 жыл бұрын
मेनुका बहिनी को शब्द साह्रै मार्मिक । लोक दोहोरी प्रति र गायक गायिका प्रति अपार श्रद्धा जागेर आयो ।
@shreerambhandari1062
@shreerambhandari1062 3 жыл бұрын
अति मिठो स्वोरको धनी मेनुका बैनीलाई धेरै सफलताको शुभकामना अनि राजु दाइ प्रती आभारी छु
@ramathapa4795
@ramathapa4795 3 жыл бұрын
राजु दादा नमस्कार हजुर ले गायको गित सबै सुन्छु सारै राम्रो लाग्छ यो बहिनी ले पनि सारै राम्रो गाउदी रैछिन
@nirmalaadhikari803
@nirmalaadhikari803 3 жыл бұрын
जति हेर्यो तेति आखा रसाऊने गित छिट्टो भन्दा छिट्टो प्रगती होस मेनुका बैनीको ,,🙏🙏💕💃🏼💃🏼💃🏼
@user-wx4sm2yb8y
@user-wx4sm2yb8y 3 жыл бұрын
दोरिको राजा राजुदाइ नेनुका कति मिठोस्वोर
@narayankc2040
@narayankc2040 3 жыл бұрын
दोहोरी सुन्दा आन्द आयो।मेनुका परिवार लाई राजु दादा को सहयोग को आबस्यकता छ।मेनुका जस्तो कोपिला लाई जसले पनि आँखा लाउन सक्छ्न।त्यैले राजु दाजु को साथ सहयोग भयो भनी मेनुका धेरै माथी पुग्छिन।
@rameshjijikota7156
@rameshjijikota7156 3 жыл бұрын
Dherai ramro lageo Raju Bhai r menuka Pariyar le gauda ❤️👍🙏
@sunilpandit3036
@sunilpandit3036 3 жыл бұрын
राजु दाइ लाई मेनेका बोहिनलाई अाज यक साथ देखन पाय सारै रमाईलो लाग्यो 💃💃💃💃💃💃💃💃💃💃💃लहै मत नाचन सुरु गरे दुबै जनालाइ नमन ।
@arjunb.c3774
@arjunb.c3774 3 жыл бұрын
Heart touch😭😭 दोहोरिको बादसाह राजु दाइ नमन🙏🙏मेनुका बुनुको स्वर so sweet..👌👌❣️❣️god bless you,,मेनुका बुनुको उज्वल भविष्यको कामना❣️❣️🌷🌷🙏🇳🇵🇳🇵
@laxmankanxo1387
@laxmankanxo1387 3 жыл бұрын
मा कसम आज सम्म को दामी गीत सुन पाए❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏 lop u both
@saradlg2634
@saradlg2634 3 жыл бұрын
Aahaa kati ramro dohorii😍😍menuka bahini ra raju dai ko yo geet ma mero abhinaya raheko xa ajhai mayaa garidinu hola hai ta 😍😍
@raimunna2008
@raimunna2008 3 жыл бұрын
मेनुका बहिनी को गितको शब्द ले एकदामै मन छोयो बदाइ छ।बहिनी लाइ🙏🙏🙏👏👏👏👏👏
@suryajairu575
@suryajairu575 3 жыл бұрын
अाहा कति राम्रो दाेहाेरि राजु दाइ र मेनुका काे र मेनुका बैनिकाे स्वरमा जादु छ सिधै मुटुमा छुन्छ कति राम्रो ।
@deepakbasnet4951
@deepakbasnet4951 3 жыл бұрын
Raju dai sanga gaauna paunu nai vagye ho baini tesai mathi timro pani dherai ramro xa
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
यस्तै भलाद्मी गीत गाउँ संधै है मेनुका । उत्ताउला छाडा गीत कहिले नगाउ बरु कमाइ नहोस । इज्जत को छाप छोडेर एक छाक खानु राम्रो। ज्ञान को गहिराइ छ तिमीमा। राजु भाइको ज्ञान को त भन्डार नै भयो।
@rameshjijikota7156
@rameshjijikota7156 3 жыл бұрын
Kasto mitho comment im agree with you ❤️👍🙏
@devilmonster4824
@devilmonster4824 3 жыл бұрын
@@rameshjijikota7156 =क
@binodkc1737
@binodkc1737 3 жыл бұрын
मेनुका बहिनी को स्वोर सङै टुक्का हान्ने शैली निकै राम्रो छ उज्जल भबिस्यको कामना 👍️👍️👍️👍️
@ganeshbudaha2875
@ganeshbudaha2875 3 жыл бұрын
राजु दाईर मेनुका बैनि दोहोरि को हिरो हिरोइन
@kushalsharma9197
@kushalsharma9197 3 жыл бұрын
आहा कति मिठो स्वर मेनुका परियार को उस्तै शब्द
@tankastha6852
@tankastha6852 3 жыл бұрын
मेनुका बैनिको मनै छुने टुक्का अनि राजुदाईको गायन आहा कति राम्रो लाग्छ मत सधैँ हेरिरहन्छु
@sukgurung553
@sukgurung553 3 жыл бұрын
साराई राम्रो दोहोरि मेनुका बैनि र दोहोरि को राजा राजु पारियारको जति सुन्यो उति सुन्नु मन लाग्ने मेनुका बेनि को उतर उतर पारगति शुभा कामना
@premkc1713
@premkc1713 3 жыл бұрын
बैनिको स्वर कति मिठो। मलाई त मन्त्रमुग्ध बनायो। राजु राजाको त के कुरा।
@user-zo5nf8yi5v
@user-zo5nf8yi5v 3 жыл бұрын
मेनुका बुनु 😋😋😋 र राजु दाइ मेरो बेस्ट कलाकार ❤️👌👌👌👌
@bhabanikhadka1469
@bhabanikhadka1469 3 жыл бұрын
Evergreen Raju Dai and newly blooming Menuka sis sweet song with melodious music
@rajenjanu
@rajenjanu 3 жыл бұрын
मेनुका नानु तिमिलाई मनग्गे आशिष मिलेकोहोस कति राम्रोसङ्ग मिलाएर गायेको।
@shankarbm5307
@shankarbm5307 3 жыл бұрын
दामी छ मेनुका बैनी हजुरको आवाज हजुरलाई सफलताको धेरै धेरै शुभकामना
@mohanchhetri4369
@mohanchhetri4369 3 жыл бұрын
Raju pariyar n menuka CS awesome video 👌👌 awesome fantastic dohori
@laxmirai6586
@laxmirai6586 3 жыл бұрын
जति सुने पनि सुनिरहन मन लाग्ने अति नै मिठो गीत , यहाँहरुलाई सफलताको धेरै धेरै शुभकामना 🌺🌺🌺🌺🌺🌺
@dhanbahadur9630
@dhanbahadur9630 3 жыл бұрын
्मेनुका र राजु दूबै अति मिठो स्वर धेरै बधाई छ साथै सबै टिम लाई पनि धेरै धन्यवाद छ
@akashnath7506
@akashnath7506 3 жыл бұрын
कञ्चनपुर घर भई हाल भारतको चेन्नई देखि हेरिरहेको अवस्था राजुदाई को म फ्यान हु र बहिनी मेनुका लाइ उज्ज्वल भविष्यको कामना गर्दछु
@xettrikto6361
@xettrikto6361 3 жыл бұрын
असाधै राम्राे दाेहाेरि नानि मेनुका अगाडिका दिनमा राजु परिवारले जस्तै मनाेरन्जन दिने छौ दाेहाेरिमा
@simrantv777
@simrantv777 3 жыл бұрын
So good xa hjur video is baek Raju da menuka sis 👍👍👍👍👍👍👍👍
@dipaksangitsunar4812
@dipaksangitsunar4812 3 жыл бұрын
अग्रज आदरणीय सम्माननिये दाजु राजु परियार दाजु लाई धोग गरे है प्यरी मीठो स्वार कि धनी मेनुका बैनिलाई मीठो माया छ दुबै जनालाई सम्मान छ
@rajenjanu
@rajenjanu 3 жыл бұрын
अहा कति मीठो आवाज हो मेनुका नानुको अनि शब्द चयन कति गर्हुङ्गो ♥️♥️♥️♥️
@santoshpariyar1146
@santoshpariyar1146 3 жыл бұрын
wow raju dai ani menuka bonu kina royeko timi aati mitho geet ma wow malei tw saharei ramro lagyo aastei geet aaine rahosh thenks raju dai
@uchaikaran3395
@uchaikaran3395 3 жыл бұрын
😪😥यो छुत्तै खालको मारमिक गित सुन्दा त आज भन्दा 16 बर्ष पहीला छोडी जाने निष्ठुरी मयालुको यादमा हल्का आशु आउन खोज्यो
@kritikalamichhaneamgainkri3163
@kritikalamichhaneamgainkri3163 3 жыл бұрын
Ho hi
@anitatamang4644
@anitatamang4644 3 жыл бұрын
Chhodi janeko yaadma kahile narunu
@uchaikaran3395
@uchaikaran3395 3 жыл бұрын
आज भोली त यही गित गायर एकलै यो बिरानो खाडी मुलकमा गुन गुनाई रहन्छु।
@3yesnepali524
@3yesnepali524 3 жыл бұрын
😭
@chandramagar4496
@chandramagar4496 3 жыл бұрын
हो है 😢
@narbhupalchhantyal2188
@narbhupalchhantyal2188 3 жыл бұрын
मेनुका भोलिको तारा !!! अति मिठो स्वरको धनी धेरै अगाडि बद्नु बहिनी !!!
@soltinakokhojima2037
@soltinakokhojima2037 3 жыл бұрын
अति सुन्दर शब्दहरूको दोहोरि राजु दाजु त दोहोरिको राजा है हुनुहुन्छ दिदि को कति मिठो स्वोर हो सम्मान छ प्रगति को सुभकामना
@niranjanthapa5660
@niranjanthapa5660 3 жыл бұрын
दामी छ दुबैजनालाइ सलोट छ
@rabinxettri1309
@rabinxettri1309 3 жыл бұрын
वाउ मेनुका बैनिकाे कति राम्रो दाेहाेरि 💞💞💞💞💞💞
@BhojuBhai
@BhojuBhai 3 жыл бұрын
जहिले पनि साथैमा छाँया भो हावा जस्तै नदेख्ने माया भो 💚❣️💙💔
@gamerltp3332
@gamerltp3332 3 жыл бұрын
King of lokdhohari Raaju Pariyar ji Sanga Super hit Lokgeet Gaauna payeko xa menukaa Baini Aba Yesari Nai Agaadi Badnu
@nischalbohara7912
@nischalbohara7912 3 жыл бұрын
Yo Raju daiko xeuko keto badhi attitude dekhaudo raixa alikati legentko agadi kasari basne khyal gar Vai king xa xeuma
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
Honi
@rajeshsewen9673
@rajeshsewen9673 3 жыл бұрын
Sahi ho
@devsunar3214
@devsunar3214 3 жыл бұрын
ओर्जिनल गीत को गायक हुन क्या
@topendramagar9403
@topendramagar9403 3 жыл бұрын
यक्दमै राम्रो गित 🌷🌷🌷🌷🌻🌻🌹🌹🌹
@ArjunArjun-xb5pi
@ArjunArjun-xb5pi 3 жыл бұрын
🌹मेनुका बैनीको स्वरमा जादु छ है शफलताको कामना 🌹
@dipbhadurthapamagar9341
@dipbhadurthapamagar9341 3 жыл бұрын
मेनुका परियारको स्वर अति नै राम्रो छ धन्यवाद छ बैनीलाई ।
@sadadishu6984
@sadadishu6984 3 жыл бұрын
राजुसर रको स्वार र मेनुका बैनिको स्वार मा गित निकाल्दा सुपर हिट। हुन्छ करोड कलब मा जान दुई मत नै छैन 👌🙏
@RajaRaj-mc6qf
@RajaRaj-mc6qf 3 жыл бұрын
सोर राम्रो छ अगाडि बडाउनु है राजु दाइ तपाईंको हातमा छ love you राजु दाई
@mohanthapa3343
@mohanthapa3343 3 жыл бұрын
Akdam ramro dohori king raju ra Manuka ko dherai safaltako kamna menukalai
@filmkhabar8788
@filmkhabar8788 3 жыл бұрын
आनन्द आयो दोहोरी सुनेर 😍 राजुु दाइ 💕 दुई तिन दिन हो रुने र कराउने त्यसपछि त सम्झनाइ हराउने यो टुकाले अत्ति मनछोयो😍😍
@muktabahadurg.c9528
@muktabahadurg.c9528 3 жыл бұрын
Dherai ramro xa dohori thanks
@bikramb.c6159
@bikramb.c6159 3 жыл бұрын
Sabda yati rarmo xa dada raju ani bahini menuka yasari nai. Name rakhadai janu ati mitho swor xa bahini ko all the best.
@santoshbanjara5201
@santoshbanjara5201 3 жыл бұрын
मेनुका बहिनिको शब्द यक्दम राम्रो भबिस्य उज्ज्वल छ सुभ कामना छ मन दरो पारेर अघि बड्नु बहिनी ।
@user-cn1rs3yb4j
@user-cn1rs3yb4j 3 ай бұрын
धेरै धेरै बधाई तथा शुभकामान छ मेनुका दिदिलाई 🎉🎉🎉❤❤❤
@stlegendsgaming7628
@stlegendsgaming7628 3 жыл бұрын
Wow raju dada you are always star and menuka sis is very sweet song❤️❤️🙏🙏
@nepalstartv-2584
@nepalstartv-2584 3 жыл бұрын
राजु परियार र मेनुका परियार काे दाेहाेरि हेरन पाउँदा निक्कै खुशि छु।।
@ishworighamal5878
@ishworighamal5878 3 жыл бұрын
मेनु का काे र राजु परियार काे दाहाेरि जति सुन्ने याे तेति सुन्न मन लागछ ।मन छुनि छ याेगित धन्यवाद ।
@ramkrishnar.b3778
@ramkrishnar.b3778 3 жыл бұрын
आहा कति मीठो स्वर लोक दोहोरि क्षेत्रमा मेनुका परियार को सुनौलो उदय बधाइ तथा शुभकामना...
@pabitrarasaili61
@pabitrarasaili61 3 жыл бұрын
Dheri Ramiro xa Raju dai and menuka Binu ko geet
@ramtamang1266
@ramtamang1266 3 жыл бұрын
git ko sabda ati ramro tay mati raji is kig asadae ramro
@santoshpulami7359
@santoshpulami7359 3 жыл бұрын
दोहोरिका बादसा आदरणीय राजु दाइको साथमा गाउदा धेरै राम्रो लाग्यो सब्द धेरै राम्रो छ बधाई मेनुका बैनी सदै भरी यस्तै गित सुन्न पाइयोस
@sbkarki8765
@sbkarki8765 3 жыл бұрын
मुटु छुने दोहरि गित राजु दाइ र मेनुका बहिनी लाई धेरै धेरै धन्यवाद साथै तिहारको शुभ कामना
@hunterwangde9665
@hunterwangde9665 3 жыл бұрын
दामी छ ।
@debakiupreti4151
@debakiupreti4151 3 жыл бұрын
Raju bhai menukalae satha dinu hpai
@tulsiram1134
@tulsiram1134 3 жыл бұрын
धेरै राम्रो छ दोहरी
@nirulama2944
@nirulama2944 3 жыл бұрын
राजु दाजुको स्वरको त कुरै नगरौ बैनिको स्वर पनि कति मिठो 👍️👌
@tmsmarika8210
@tmsmarika8210 3 жыл бұрын
कति मिठो शब्द नबिराइ सुने कति राम्रो गाउनी रहीछ बैनिले मन छोयो राजु दाइ त राजा नै भै हाले
@binayakhadka2572
@binayakhadka2572 3 жыл бұрын
आहा कति मिठो कोइलीको जस्तै स्वर । सफलताको शुभकामना मेनुका बैनी ।
@rakeshranpal5649
@rakeshranpal5649 3 жыл бұрын
मिठो गित मार्मिक लय र शब्दमा सजियको सम्पुर्ण कलाकारहरुमा हार्दिक मंगलमय शुभकामना
@gobindashrestha7493
@gobindashrestha7493 Жыл бұрын
मेनुकाका गितहरू झनै राम्रा आउलान भनेको कता हराइन , कलाकारहरुले हराउनु भएन नी ।
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 79 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН
Inside Out 2: Who is the strongest? Joy vs Envy vs Anger #shorts #animation
00:22
Summer shower by Secret Vlog
0:17
Secret Vlog
Рет қаралды 10 МЛН
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
0:49
Poly Holy Yow
Рет қаралды 15 МЛН
Oi Oi Oi & E E Ei Meme Looking For a Girlfriend
0:26
Mischief time
Рет қаралды 8 МЛН