भारतीय चुनावले मोदीलाई दिएको चेतावनी| YUBARAJ GHIMIRE। Dr. MITRA BANDHU POUDEL। Indian Election 2024

  Рет қаралды 23,280

Deshsanchar

Deshsanchar

Ай бұрын

पत्रकार युवराज घिमिरेसँग भर्खरै सम्पन्न भारतीय निर्वाचनको नतिजा र विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रसंगबारे डा. मित्रबन्धु पौडेलले गरेको कुराकानी
Camera / Edit : Bir Bahadur Tharu
#yubarajghimire #indianelection2024
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Пікірлер: 65
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y
कान्तिपुर काे ठुलो दाइ भारत काे कान्छो भाइ
@Gopisedhain
@Gopisedhain
नेपालमा बसेर भारतिय राजनिति र बिजेपि, नरेन्द्र माेदिकाे चन्ता गर्नु भन्दा नेपालकाे खस्कदाे राजनितिक अबस्था, बढ्दाे बिदेशी हस्तक्षेप , गिर्दाे अार्थिक अबस्थाले नेपालकाे स्वाधिनता, भाेगाेलिक अख्डता, सामाजिक, सास्कृतिक र धार्मिक क्षेत्रहरुमा पारेकाे र पार्न सक्ने नकारात्मक प्रभावहरुका बारेमा नेपाली समाजलाई सचेत गराउने तर्फ ध्यान दिने हाे, बरिस्ठ पत्रकार ज्यु? चेतना भया !
@madanrai2596
@madanrai2596
ठुला मिडिया र त्याहाका नाम चलेका ई पत्रकार हरु सबै भारत ले पालेका हरु हुन
@chiranjivikoirala1944
@chiranjivikoirala1944
यो मान्छेले मलाई ठिक हो कि जस्तो लग्थ्यो यो नि कुहिएको आलुनै हैछ
@bishwakafle1994
@bishwakafle1994
धन्दा, धन्दावाल र धन्दाबचाउ अभियान : नेपाली प्रेस
@missongamerboy99
@missongamerboy99
मान्छे चिन्नु खसी किन्नु , युवराज घिमिरेलाई आम जनता, दर्शक, पाठक हरु ले चिनी सके विश्वास गुमाएका अब पत्याउनै सकिदैन ।
@digitalron1648
@digitalron1648
आयो भारतिय कारिन्दाको गन्थन !!
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC
भारतिय भतूवाको गन्थन !
@girendrapokharel9075
@girendrapokharel9075
मुला भारतिय चुनाव को समीक्षा गरेको गरै ।
@RishiPoudel919
@RishiPoudel919
लाज छैन कान्तिपुर घिमिरे अझै बोल्दै छ
@ananathsapkota2032
@ananathsapkota2032
दुबै जना लाई नमस्कार 🎉 मित्र राष्ट्र हरुमा जुन सरकार आएपनि उनीहरु रास्ट्र बादि र बिदेस् निति एउटै हुन्छ, हाम्रो देशको नेता जस्तो बिदेसी दलालि स्वार्थी र सोलो पोईजन्, हुँदैनन्,
@Adityatiwari-tm9os
@Adityatiwari-tm9os
King ni back 🇳🇵🇳🇵🇳🇵🇳🇵
@KrishnaAdhikari
@KrishnaAdhikari
ज्वाई ससुराको गंथन टाइटल राखे भाईरल हुने थियो । :) :) धेरै लाई थाहा नभएको कुरा है ।
@tilprasadrijal992
@tilprasadrijal992
जर्ज सोरसको पैसा( soft power) कमाल भारतको चुनावमा देखियो, पश्चिमाहरू केही हदसम्म सफल भए।
@bukeshmudbari2037
@bukeshmudbari2037
12 भाइको पार्टनर ।
@chandralama8061
@chandralama8061
यिनीहरुलाई चिनाइरहनुपर्दैन👉👉विदेशीको दानापानी खाने भरियाहरुको मुखुण्डो उत्रिसकेकोछ🫏🫏🫏👉
@krishmishra5810
@krishmishra5810
तिमी (सिरोहिया)कान्तिपुरको हलि इन्डियाको कुरा थाहा हुनेनै भयो नि!!!
@cameocobra9816
@cameocobra9816
यो कैलाश शिरोहिया को लौँगटी को शिरानी बनाएर सुत्ने लन्ठक हो l
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr
भारतमा जुनसुकै सरकार आएपनि नेपालको भुमी ha भुमि खाने र नेपाललाई हेर्ने नजर उस्तै हो
@mahadevbaral24
@mahadevbaral24
के नेपालले यूरोपियनहरू तथा तिनका वित्तीय संस्थाबाट ७० वर्ष खर्बौ रिण रअनुदान लिएको, आइएनजिओ मार्फत खर्बौ लगानि किन विकास भएन?म पनि प्रजातन्त्रवादी हुँ।के यूरोप र अमेरिकाको प्रजातन्त्रले विश्वमा विकास र शान्ति भएको छ?गरिव देश र त्यहाँका जनतालाई जात,धर्म, भूगोल आदिमा आइएनजिओ मार्फत खर्बौं डलर खर्चेर विश्वमा अशान्ति मच्चाउने यिनै हैनन्।यसको जवाफ दिनुहोला।
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 26 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 13 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 78 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 26 МЛН