भूतपूर्व लाहुरेको कृषि साम्राज्य, हजारबाट करोडको यात्रा || Agriculture in Nepal || Multiple Farming

  Рет қаралды 31,802

Wave Nepal

Wave Nepal

3 жыл бұрын

भिडियो राम्रो लागेमा सेयर गरेर सम्पूर्ण नेपालीहरु माझ पुर्याउनु होला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोता/सम्पादनः विजय भट्टराई
===========
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
==========
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Wave Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः Ntc 9861790658/9844663943 Ncell 9815024463
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
हाम्रो फेसबुक पेज : / wavenepalinfo
हाम्रो इमेल ठेगाना : wavenepalinfo@gmail.com
WHATSAPP : 9861790658
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 33
@WaveNepal
@WaveNepal 3 жыл бұрын
भिडियो राम्रो लागेमा सेयर गरेर सम्पूर्ण नेपालीहरु माझ पुर्याउनु होला । तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Wave Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ: हाम्रो सम्पर्क नम्बरः Ntc 9861790658/9844663943 Ncell 9815024463 तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः हाम्रो फेसबुक पेज : facebook.com/wavenepalinfo हाम्रो इमेल ठेगाना : wavenepalinfo@gmail.com WHATSAPP : 9861790658 हामीले यस भिडियोमा कुराकानी गरेका उद्यमी प्रेम बहादुर बेघा ज्युको सम्पर्क नम्बर : +977- 9862222204 / 023- 583322
@phaligurung6226
@phaligurung6226 3 жыл бұрын
ओहो हजुर ! सलाम छ हजुर लाई ! साह्रै राम्रो कार्य गर्नु भाको रहेछ । ऐले का युवा-युवती हरुको लागि एउटा गतिलो नमुना हो यो ! बहुत खुस लाग्यो हजुर !! पैला आर्मी मा कमायको लाई कत्ती गुना ले जित्दै कमाउनु भयको मा बहुत२ खुश लाग्यो । तपाइलाइ धेरै२ स्याबास अनि बधाइ छ । मान्छे ले जेसुकै भनोस, मत्लब छैन । जस्तै, तेत्रो पेन्सन हुदाहुदै, रिटायर लाइफ आराम ले बस्न छोडेर, एत्रो फार्म र लग्भग पौने ३ करोड को चलायर बस्नु भाको मा खुश लाग्छ हजुर ! म पनि भुपु युके बाट हजुर ! आफ्नो कार्य मा खुरु२ गर्दै जाने हो !
@SurajKumar-uk8dp
@SurajKumar-uk8dp 3 жыл бұрын
धेरै राम्रो भिडियो हेर्न पाइयो खुशी लाग्यो ।
@gokulrai6630
@gokulrai6630 3 жыл бұрын
लु 35 गुरुजी राम्रो प्रगती छ ।बधाई छ ।।
@mainalimaikal3864
@mainalimaikal3864 Жыл бұрын
Gud jb
@yamvikramshah7447
@yamvikramshah7447 2 жыл бұрын
Good job Thanks
@puchharghare
@puchharghare 3 жыл бұрын
भूतपूर्व लाहुरेको कृषि साम्राज्य, हजारबाट करोडको यात्रा || Agriculture in Nepal || Multiple Farming
@sammyl913
@sammyl913 3 жыл бұрын
ब्याबसाय साथै साफ़ सफाई मा पनि राम्रो ध्यान दिनु होला बधाई साथै धेरै धेरै शुभकामना छ 👍🇬🇧
@indrakshetri8621
@indrakshetri8621 3 жыл бұрын
कर्मशिल ब्यक्तीकाे मेहनती हातहरूले जहाँ छाेयाे त्यहाँ सुन फल्छ ।
@mingurung1532
@mingurung1532 3 жыл бұрын
well done.
@roshitarai621
@roshitarai621 3 жыл бұрын
Ekdam ramro soch ani ramro sujab hajur ko karya prati salute xa 🙏🙏🤚
@somtamang4541
@somtamang4541 3 жыл бұрын
Good job Jay Gurkha sir respectively...wow
@ambikadevipokhrel7256
@ambikadevipokhrel7256 3 жыл бұрын
माछालाइ दानापानि के रहेछ??लोकल कुखुराको चल्ला लाई कति पर्दो रहेछ त्यो नि मिडियाले सोधेको भए जानकारी हुने थियो
@jogilokman
@jogilokman 3 жыл бұрын
धन्नेबात सर मेरो घर पथरी हो म हाल साउदि मा हो नेपाल आएसी कृषि गर्ने योजनामा छु । हजुर लाई भट्न आउने छु नेपाल आएसी ।
@roshnimagar9362
@roshnimagar9362 3 жыл бұрын
Gr8 video.
@bipulchhetri9921
@bipulchhetri9921 3 жыл бұрын
Great work
@rameshgurung4982
@rameshgurung4982 3 жыл бұрын
good job sir
@ranjema703
@ranjema703 3 жыл бұрын
Good job
@sumandangolofficialvideo1877
@sumandangolofficialvideo1877 3 жыл бұрын
great
@jesikalimbu459
@jesikalimbu459 3 жыл бұрын
Good job dai sewaro 🙏👍
@asishthapa6045
@asishthapa6045 3 жыл бұрын
Great job sir👏👏
@premgc3945
@premgc3945 3 жыл бұрын
Good job 👌👌
@samrinsubedi1066
@samrinsubedi1066 3 жыл бұрын
खुसी लागो सर म पनि दमक 10 को हु म हजुर लाई भेट्न् आउने छु ।।।।
@santitamang2567
@santitamang2567 3 жыл бұрын
Malaini kalo hass ko chalha chahiyeko thiyo tapai sanga cha vane kriapya reply dinuna
@sarjunbudha2837
@sarjunbudha2837 3 жыл бұрын
Ok jab
@ishwarbahadurrai8766
@ishwarbahadurrai8766 3 жыл бұрын
La Dherai ni ramro garnu bhaye 6 phauji ma basda pani krishi sambandhit Kura gari rahanu hunthew.Badhai 6 guruji God bless you.
@rameshrai1970
@rameshrai1970 3 жыл бұрын
समृद्दीको सही बाटो भेट्टाउनु भएछ ... अरु कुण्डले जगटे मुन्द्रे सुकुल गुण्डेहरुले पनि सिकेर लागि परौं है...?!
@cmchannel201
@cmchannel201 3 жыл бұрын
Very nice bt k ho bega bneko kun cst ho
@jayabudha1753
@jayabudha1753 3 жыл бұрын
Malai local kukhurako calla cahiyeko xa .auta kukhuralai kati parxa ani phone number pathaunusna
@tembarai1389
@tembarai1389 3 жыл бұрын
Xinaai kana video heriyo manparyo gaatheho yo ho ni ta gaatheho arkaa ko desmaa ga ye ra arkai ko puti pakhaal nu dham kaai khaadai ra sabai le ye hi byabasaa ye garum manparyo gaatheho manparyo from Scotland
@greencityhetauda6550
@greencityhetauda6550 3 жыл бұрын
Uhako number upalabda garaununa
@daltamang1543
@daltamang1543 3 жыл бұрын
उहाँको नाम र फोन नम्बर दिनुस ल सर ।
@rajendrarai9914
@rajendrarai9914 3 жыл бұрын
कत्रोभालेहौ,कालिज,च्याखुरा, तु पालौ हौ,फोन,नं,दिनुस है,
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 51 МЛН
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 27 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 4,7 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 5 МЛН
LEARN OPENCV in 3 HOURS with Python | Including 3xProjects | Computer Vision
3:09:08
Murtaza's Workshop - Robotics and AI
Рет қаралды 3,2 МЛН
Зря они облили полицейскую водой...😂
0:25
My cat mastered black magic #cat #cats
0:23
Princess Nika cat
Рет қаралды 35 МЛН