भक्ति - संवाद II मस्टो देउता र नेपालको चार सभ्यता : Bhakti sambad with Satya Mohan Joshi

  Рет қаралды 41,946

Bhakti Darshan TV

Bhakti Darshan TV

6 жыл бұрын

Download Our App 👉bit.ly/3dfQpjR Download Our App 👉bit.ly/3dfQpjR Bhaktidarshan television को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् : for facebook like this page
/ bhaktidarshantv
/ bhaktidarshan
/ bhaktidarshantv

Пікірлер: 83
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
खससाम्राज्यमा बौध्दधर्म उत्थान र पतनबारे निश्पक्ष अध्यन अनुसंधान होस।
@neilshahi5098
@neilshahi5098 3 жыл бұрын
पतित भएर पतन भाको होला😆😆😆
@nhesports6723
@nhesports6723 3 жыл бұрын
खस राज्यमा मष्टको पुजा गरिन्थ्यो। मष्ट पुज्ने परम्परा अन्तर्गत यस पूजामा नौ वहिनी मालिका, बाह्र भाइ मष्टा अठार डाईनी मसानी भूत पिचासको पूजा हुन्छ । मष्टो देवताको कुनै मन्दिर हुँदैन । यसको थान हुने गर्दछ र थानमा छाना हाल्न मनाही हुन्छ। नेपाली जातिको स्वभाव समग्रमा समन्वयात्मक रहेकाले यहाँको प्राग्वैदिक परम्परामा विस्तारै उत्तरको लाम सँस्कृति र दक्षिणको गंगा किनारमा विकसित धर्म परम्पराहरु पनि मिसियो ।
@indrapokharel1845
@indrapokharel1845 7 ай бұрын
खस साम्राज्य को क्षेत्र कुन कुन हो र कसरी अस्तित्व मा रहेन?
@HaribhagatShrestha
@HaribhagatShrestha 28 күн бұрын
In❤1​@@neilshahi5098
@premthapa13
@premthapa13 3 жыл бұрын
श्रीमान् सत्यमोहन जाेशिज्यूमा हार्दिक नमन् गर्दछु। वहाँ नेपाल र नेपालीको लागि अति महत्वपूर्ण बिभुती हुनुहुन्छ
@Akshara_mission
@Akshara_mission 2 жыл бұрын
एकदमै राम्रो अन्तर्वार्ता । नेपालको सभ्यताको राम्रो जानकारी प्राप्त भयो साथै संस्कृतिको महत्व पनि जान्न पाए । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी गुरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
@chandashrestha3473
@chandashrestha3473 3 жыл бұрын
हजुर ले जाने काे बुजेकाे ज्ञान एकदमै सुरक्षित राखनु है भाेलि तेसकाे खडकाे नपराेस तेसै नमासियाेस
@aryankarki7900
@aryankarki7900 3 жыл бұрын
खश साम्राज्यका संस्थापक नागराजबारे बिस्तृत र निश्पक्ष अनुसंधान होस ।
@kailashkarki7982
@kailashkarki7982 3 жыл бұрын
Khas vneko nepali matrei hoina...
@Factsraven
@Factsraven 3 жыл бұрын
Naagraj ta 11th century ko matra ho.Nagraj bhanda aghi nai khas haru ko basobas chha. Karnali lai Pal raja harule sashan gareko itihas chha. Raja Damupal ko Nepali bhasa ko BS 1038 (981 AD) ko pahilo shila lekh le yo kura ko pushti garchha.
@Hitler-12345
@Hitler-12345 3 жыл бұрын
काठमाडौँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस-छेत्री एकता समाजका संस्थापक अध्यक्ष युवराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । सातैवटा प्रदेशमा उपाध्यक्षहरु रहने गरी गठित सो समितिको महासचिवमा प्रेमनारायण थापा रहनुभएको छ भने उपाध्यक्षहरुमा एक नम्बर प्रदेशबाट शिवबहादुर बस्नेत, लुम्बिनी प्रदेशबाट चूडामणि रेग्मी र सीता केसी, कर्णाली प्रदेशबाट वीरबहादुर शाही,गण्डकी प्रदेशबाट मदनराज थापा , सुदूरपश्चिम प्रदेशबाट भीमबहादुर थापा र रघुवीर सिंह ठकुन्ना,बागमती प्रदेशबाट भीम बर्मा,भारतबाट सागरराज छेत्री रहनुभएको छ । उक्त समितिको उपमहासचिवमा रामहरि कार्की, सचिवमा टेकबहादुर थापा (बेलायत) र हरि छेत्री रहनुभएको छ भने कोषाध्यक्षमा राजेन्द्र खस (बेलायत) रहनुभएको छ । ११ सदस्सीय केन्द्रीय सल्लाहकार समितिमा चन्द्रप्रकाश बानियाँ, ईन्द्रप्रसाद कार्की,राजेन्द्र क्षेत्री,तेजबहादुर कार्की, गोविन्दमानसिंह कार्की,सचिन नाम्दुले खस,आशिष थापा, राधा थापा, प्रेमबहादुर खाती र राजन केसी रहनुभएको छ । ३३ सदस्यीय केन्द्रीय समितिका सदस्यहरुमा लिला बस्नेत झापा, पर्शुराम बस्नेत सुनसरी,अरुण छेत्री कालेबुङ दार्जीलिङ, विनोद बस्नेत झापा, टंक थापा खोटाङ, डिलुकुमारी खड्का सुर्खेत, इन्द्रबहादुर बराल काठमाडौँ, पृथ्वीनारायण कार्की झापा, अनन्त कार्की काठमाडौँ, बिरेश गोदार थापा सुनसरी, रामबहादुर जाग्री बझाङ, रविन्द्र बस्नेत मकवानपुर, नेत्रजङ्ग कार्की भक्तपुर, हरिबहादुर बस्नेत झापा, निगमकुमार कार्की कतार, तपेन्द्र क्षेत्री बझांग, रविन बुढाथोकी इजरायल, जनककुमार कटुवाल संयुक्त राज्य अमेरिका, सन्देश ठकुरी दुबई, खिरबहादुर भन्डारी धनकुटा, पुष्प कार्की भोजपुर, पुष्पबहादुर कार्की धनकुटा, दुर्गा सुवेदी मोरङ्ग,भुपेन्द्र भण्डारी सल्यान, हरिबहादुर खड्का गोर्खा, पदमकेशर अधिकारी संखुवासभा, भीमबहादुर बस्नेत र ध्रुवराज बस्नेत, झापा र नरबहादुर विष्ट ताप्लेजुङ रहनुभएको छ । यसअघि खस जातिका संगठनहरुले आगामी २०७८ सालमा हुन गइरहेको राष्ट्रिय जनगणनामा धर्मको महलमा मष्ट धर्म र जातिको महलमा खस जाति लेखाउने निर्णय गरिसकेका छन् । खस जातिभित्र पर्ने छेत्री, ठकुरी केही खस ब्राह्मण, दमाइ, कामी, सार्की आदिले मष्ट धर्म मान्दै आएका छन् । खस नेपालको सबैभन्दा ठूलो जनसंख्या भएको जाति हो । खस जातिभित्र छेत्री, कामी, दमाइ, सार्की, ठकुरी आदि पर्दछन् । खसहरूको आफ्नो मौलिक धर्म मष्ट धर्म हो | मष्ट भनेको निराकार शक्ति हो | जसलाई खसहरुले स्वामीका रुपमा पूजा गर्छन् | मष्टको मन्दिरलाई माडौँ भनिन्छ | मष्ट मानवशरीरमा प्रकट हुने देव शक्ति हो | मष्ट धर्ममा ईश्वरको परिकल्पना हुँदैन | मष्ट धर्म सनातन देखि चलिआएको धर्म हो तर वैदिक धर्मभन्दा फरक भएकोले यसलाई अवैदिक धर्म भनिन्छ | अवैदिक धर्म भएकोले मष्ट धर्ममा वर्ण व्यवस्था मान्य हुँदैन | त्यसैले मष्ट धर्म छुवाछुत रहित धर्म हो | खस जातिमा हिन्दु धर्मको प्रभाव परेपछि मष्ट धर्म ओझेलमा पर्दै आएको छ |
@passo1827
@passo1827 Жыл бұрын
@@Hitler-12345 yes bro masta ko madau hunxa.. DEVI ko chaii than ho.
@dharmendraneupane8653
@dharmendraneupane8653 8 ай бұрын
मस्टो मात्रै मान्दैन्न हजुर । नौ भवानी,बज्जु,मैयाँ,जगनाथ,कालेसिला,दुधेशिला,चन्दनाथ सबै मान्छन। मस्टो धर्म भन्दा नि बरु खस धर्म भनम अझ Broad term होला मस्टो धर्म भन्दा।
@user-ql1un5jl8s
@user-ql1un5jl8s 7 ай бұрын
❤❤❤ Om Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay Mirtyormaa Amritam Gamaya ❤❤❤
@bishnubohara7576
@bishnubohara7576 3 жыл бұрын
शताव्दी पुरुष सत्य मोहन जोशीको अध्ययन अनुसन्धानको छोटो कुराकानी निक्कै राम्रो लाग्यो 2017सालमा राजा महेन्द्रले कु गरेको भनेको चैँ मिलेन।ऐलेका पार्टी र नेताहरुको सत्ताका लागि जे पनि गर्ने प्रवृति त्यसै बेला पनि देखिएकै रहेछ। त्यो कदम जनचाहँना र देशको आवश्यक्ता नै त्यहि थियो।देशलाई राजनैतिक किचलोबाट मुक्त गरेर विकासको गति द्रुतगतिमा लग्न चालिएको त्यो कदम कु हुँनै सक्दैन्।
@indrapokharel1845
@indrapokharel1845 7 ай бұрын
अति उचित कुरा। मुरि मुरि धन्यवाद ।
@khemsik
@khemsik 3 жыл бұрын
नेपाल को सबै भन्दा ठुलो नदी कोशीको वरपर बिकाश भएको सभ्यता किरात सभ्यताको बारेमा पनि छलफल हुनु पर्दथ्यो । ।
@sagarkhadka1494
@sagarkhadka1494 3 жыл бұрын
dtr surendra kc ko video hernu hola.
@dinapokhrel7353
@dinapokhrel7353 3 жыл бұрын
अमूल्य ज्ञानको श्रोत
@rameshchandrahamal2740
@rameshchandrahamal2740 4 жыл бұрын
Great personal
@sagarkhadka1494
@sagarkhadka1494 3 жыл бұрын
Jai masta devta
@ManiKumar-ht1cf
@ManiKumar-ht1cf 9 ай бұрын
हुनत आज सत्यमोहन जोशीज्यू सशरिर हुनु हुन्न तर सिंजा र गोर्खाभाषाकोउत्प्तिबारे जे जति सुन्नवपाएॲ आभार सदाछ साथै प्रश्नकर्ताज्यू लेजसरी अन्तरबार्तामाध्यम हामीलाई धेरै थोकबिशेषगरी खस वा गेरखासभ्यताबीरे सुन्न पाइयो आभर छ हजऊर / नेपालीशब्ध नागरिकतानाम बोक्छ तर मदिसे त्हाऱ्जातिबाचकनामछ भोजपुरी वामारवाडी हाम्रो जातिकोगोर्खानाम नचलाउनु गलत होकिनभनेजातिनै अस्तित्वको निवं हेनाघरिकतानाम लेजाति बचाउन सक्तैन योत बांगलादेश ज्वलन्त उदाहरण छ/ जातिकोनाम बंगाली जस्तोहाम्रो गोर्खा नागरिकतानाम बांगलादेशी तर बंगाली होइन भन्ने कुरा मेरापुस्तकमा लेखेकोछु / जसरीतियहाॲ अगोर्खाजनसंख्याबढिरहेछ साथैबढनेछ नेपालईनीगरिकतानाम कोभरमाबस्नु भन्दासमयछ गोर्खाजातिनाम र गोर्खाभाषानाम सुरू गर्यो र नेपाली नागरिकतान्मको आफ् नै स्थान छ/ French English Urdu Bengali German etc नामहरू संग नेपालीनाम कोप्रयोग मिल्दैन malice towards none Jai Gorkha
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 жыл бұрын
Sai ho Sir
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 жыл бұрын
Sai ho sir
@kulbahadur5723
@kulbahadur5723 3 жыл бұрын
Sahi kura,
@bulubidhyafoundation5361
@bulubidhyafoundation5361 3 жыл бұрын
Great source of nepal
@grpnepal
@grpnepal 3 жыл бұрын
I guess you are folk singer !?
@megendrarokayamegendraroka6129
@megendrarokayamegendraroka6129 3 жыл бұрын
Great
@nirmalabista5692
@nirmalabista5692 6 ай бұрын
कत्ती खारियका अनिभवहरु, जय दुवैजनाको
@haribisunke9531
@haribisunke9531 4 ай бұрын
खस सभ्यता र जडान सभ्यता को उत्पत्ति भएको ठाउँ कसरी हिन्दुकरण गरियो, खस सभ्यतामा दलित ,छेत्री ,बाहुन अलगअलग थिएनन् ,छुवाछूत थिएन तर पछि हिन्दुकरण भयो, वर्ण विभाजन गरि जातीय विभाजन गरिएको र सानो जात,ठुलो जात भनिएको हो
@navneetsamwal7477
@navneetsamwal7477 4 жыл бұрын
Jai ho 12 bhai masto
@roshanbasnet3794
@roshanbasnet3794 3 жыл бұрын
12 Bhai bara ra 18 bhai masto ho
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
🙏
@user-qm3fw3cs5b
@user-qm3fw3cs5b 7 ай бұрын
Singh is king 👑 little flowers 🌷🌹 same
@Hemant_hakesh
@Hemant_hakesh Жыл бұрын
Jay kanfuto Jay masto🙏🙏💐
@meenthapa1035
@meenthapa1035 5 ай бұрын
यस्ता जानकारि ल्याउनकाे लागि सरकारि पहल हुनु जरुरि छ ।
@ishworithapaishworithapa8940
@ishworithapaishworithapa8940 3 жыл бұрын
etc ke ho?
@rajandanuwar5238
@rajandanuwar5238 10 ай бұрын
❤🎉❤🎉❤🎉❤🎉
@jibanoli8296
@jibanoli8296 3 жыл бұрын
Ram
@manishbabu3053
@manishbabu3053 4 жыл бұрын
@ 01:00:44 mahendra le Ku gare.. Yo kura chai chittai bujhena. Joshi ba ko kura chitta nabujeko first time hola..
@beyondwithin6364
@beyondwithin6364 3 жыл бұрын
yesta maha purush ley ho desh haknu parney tara ......
@SunitaSulpe-qz7hi
@SunitaSulpe-qz7hi Жыл бұрын
Sambandit nikaya le hamro culture policy implement garna Parne dekhiyo
@kayalama8414
@kayalama8414 3 жыл бұрын
Tamang haru ko bare ma ne vannu na.
@Samriddhacr7544
@Samriddhacr7544 3 жыл бұрын
Gyan ko khani...
@ishworithapaishworithapa8940
@ishworithapaishworithapa8940 3 жыл бұрын
yes mastoko history khojnuparo. hami chreetry thapa ke ho? karki ke ho ?
@merazmiraze5816
@merazmiraze5816 3 жыл бұрын
थापा,कार्की सबै खस हुन्।वाहुन,क्षत्री,दशनामी,शिल्पी सबै खस हुन् र कुलदेवता मष्टो हुन्।
@Factsraven
@Factsraven 3 жыл бұрын
@@merazmiraze5816 Sorry, Bahun haru khas hainan. Kumai bahun haru Gaur brahmin ho bhane Purbiya bahun, madhya pradesh, Uttar pradesh tira bata aaeka hun. Khas bhaneko Chhetri ko paryaybachi shabda ho.
@letterfake8319
@letterfake8319 3 жыл бұрын
@@Factsraven Any proof? Historical hai. Feri yesle yo vanya tesle tyo vanya cai navannu hola. Thapa, karki, Rawat, Rokaya pani governmental post haru hun. देव थर भएका (देव भनेको त बाह्मणकै थर हुन्छ धेरै जसो) मान्छेका छोराहरूले पनि थापा र खड्गा पद पाएको इतिहास पनि छ।
@davidrai8749
@davidrai8749 3 жыл бұрын
Kunwar haru pani khas hun ra jad raksi ta kul puja mai chalxa newar ko jasto ani hindu le jasto mare paxi jalaudainan jamin ma gadxan ta k ho kura
@letterfake8319
@letterfake8319 3 жыл бұрын
@Indra Bhakt Assuming from your comment, I presume you are also saying Bahun don’t belong to Khas. I can’t read whether you are agreeing with my original comment or disagreeing. So to back up my claim: 1. The preposition that bahun are from India was popularized by Dor Bahadur Bista in his expedition to Karnali. However long before him, in 1886(around that time) famous academician E.T. Atkinson on his expedition to Kumaon said that he found out that the original Khas inhabitants of Kumaon were divided into Brahmans and Rajputs after their encounter with vedic aryans. He has given a list of 250 surnames of Khas-Brahman in his Himalayan Districts of NW India Vol III pg 428-430. If you don’t know who he is, he is the first and only historian who has done such detailed study on Khas people. Not just him, famous Kumaoni Academician Rahul Sankritrayan has also said the same thing. As for Nepali historian, read The Khas Empire by Surya Mani Adhikari. He is another famous historian who has done a detailed study on Khas. He has said the same and also backed it with archeological facts. As for Dor Bahadur, he might be a qualified academician but lets be honest here, the guy had a hatred for Bahuns. 2. People who say only Chettri are khas often back it with Junga Bahadur’s action to title all Khas as Chettri. As far as I know, in that time only “Jhara-Chettri” i.e. the same surnames of Khas Empire governmental posts were considered as Khas. Rest were just Chettri, so in that manner he might have taken just Chettri as Khas. Although this is speculation, this can be more realistic hypothesis. They also forget that in Prithvi Narayan Shah’s Divya Upadesh, the term “purba-paschim ka KhasBahun” is there. 3. Let’s just presume that all bahuns came from India. However, for such large migration to occur, surely we might have some written record mentioning that kind of migration. Surely, some kingdom from Karnali region or from Indian Kingdoms must have recorded it. However, I have yet to find someone giving me such archeological proof. If you have some archeologically backed data or fact to prove only Chettri are Khas, please do reply. I want to learn more about Khas. Maybe Bahun are also Khas or maybe they are not. But I want it to be proved by Facts and Data not somebody’s fantasy or delusions.
@kumarshrestha2441
@kumarshrestha2441 8 ай бұрын
नेवार जातिश्रेष्ठ मध्य खागि जाति को कुल् देबता के होला कसैलाइ जानाकारि भय जानाकारि गराइ दीनु हूला
@nabarajbaral2063
@nabarajbaral2063 4 жыл бұрын
भक्ति भनेको के हो ?
@prabhuparajuli8459
@prabhuparajuli8459 3 жыл бұрын
भक्ती भनेको आफ्नो इस्टदेव प्रतिको श्रद्धायुक्त निस्काम प्रेम हो ।
@biruchand6748
@biruchand6748 3 жыл бұрын
12 भाइ का ब्राह्म 18 का मस्ट भन्थे म सानो हुदा
@premshahithahakur188
@premshahithahakur188 Жыл бұрын
यस्त्यो त म पनि भनिदिउला तर शाह बंस कणालीको सिंजा बाट फैलियको हो
@krishnnabahadhur6191
@krishnnabahadhur6191 3 жыл бұрын
Pri
@ishworithapaishworithapa8940
@ishworithapaishworithapa8940 3 жыл бұрын
yehikurako abhabma MNO jasta sansthaharu agadi aunuparekoho.
@SN-qi5hv
@SN-qi5hv 3 жыл бұрын
खसहरु शैव धर्मी वा सनातनमा महादेव मान्ने हुन ।
@GbRai-us3wc
@GbRai-us3wc 3 жыл бұрын
most. devta. ko. utpati. kaha. vo. iraq. ma. ramro. bujhnu
@merazmiraze5816
@merazmiraze5816 3 жыл бұрын
@@GbRai-us3wc मस्टो देवताको उत्पत्ति कर्णालीमा भएको हो।
@basnetbasant9364
@basnetbasant9364 3 жыл бұрын
@@GbRai-us3wc changej khan ko d n a sag asia ma 1.7 karod ko myage hunxre bhanedi hamro nepal ko mongolian sathi haru ko ni 100% milne raix
@riteshkarki680
@riteshkarki680 4 ай бұрын
Jharra xetri ko alagai pahichan xa & they r totally different from bahun and other xetri caste
@bashuthakuri3282
@bashuthakuri3282 3 жыл бұрын
Hindu lai futayerw masto banaunu khoje jasto cha???
@bashuthakuri3282
@bashuthakuri3282 3 жыл бұрын
Yesaritw vai fute gawar lute hunchaa
@ghumantethapaprabin
@ghumantethapaprabin 11 ай бұрын
मष्ट हो ।। मस्टो हैन्न ।।कृपया शही र शुद्द लेखौ
@neilshahi5098
@neilshahi5098 3 жыл бұрын
याे इतिहासकारले बौद्धहरूको मन दुखाउने भयो।
@padamsunwar1357
@padamsunwar1357 3 жыл бұрын
Kirati Mukdumi haru layi sodhanu
@padamsunwar1357
@padamsunwar1357 3 жыл бұрын
@Evaan Raja newar haru ko Nepal ko sabai itihas ko bare ma sabai Mukdumi le ke bhanchha bhaner sodhanu sahi bataune chhan Mukdumi haru le ani tehi itihas ko aadhar maannu.sabai kuro lukayekachhan newar buds paka haru le.
@padamsunwar1357
@padamsunwar1357 3 жыл бұрын
@Evaan Raja Nepal ko itihas ko bare ma Mukdumi kirati haru layi sodhanu Bideshi haru le bhanne haina Nepal ko bare ma. Sahi Sandesh jadaina janasamudayema.
@padamsunwar1357
@padamsunwar1357 3 жыл бұрын
@Evaan Raja Ahile ko Nepal ko nepali Hainan. ahile bidesh boliyeka itihaaik nepal ka maanchhe hun yi ni haru. Maanchhe aaye jamin bideshi banaye. Bideshi saasakiye aaye Adhirajya Nepal banayer saasan chalaye. Tehi sahi kura ahile ka buda paka haru itihas lyaauna khoje ka hun a-b ka haru le prasta bujun.
@omjayapurvadev3276
@omjayapurvadev3276 3 жыл бұрын
क|सटमनडप र मषटमनडप यो दुबै ठाउको नाम हो|कुनै देबी देबतहोईन| जातिय राजनिती हो|||चाड बड एक बयपर हौ|||जय श्री राम||||जय नेपाल|||9999
@padamsunwar1357
@padamsunwar1357 3 жыл бұрын
Prasna sodhanu parne maanchhe layi nasodhi ulto byaakti layi sodhiyo Yo 100% galat kaam hudai chha. Milena kuro naya pusta layi prasta itihas sikaunu jaruri chha.
@peacebogaming2509
@peacebogaming2509 3 жыл бұрын
Hawa ko century man.........hata sawan ki ghata
@pembagyaljesherpa9819
@pembagyaljesherpa9819 3 жыл бұрын
yo bodo manchhe rana and shaha haruko sebak bhayekole matra sanskritibit bhayeko rahechha. I respect Ahuti.
@adolfalexanderjung3316
@adolfalexanderjung3316 3 жыл бұрын
rana ko kripa ta sab vanda dherai sherpa mathi xa, history padnus la. rana le kripa nagareko vaya tapai aaj kun jatiya bibed ma hunu parthyo. satya mohan sir lie rana ra shah ko sewak vanera apaman garne murkha
@10thousandbaby85
@10thousandbaby85 10 ай бұрын
tai ta jasto pagal lai thaha cha. Yo manche le kati padheko cha talai k thaha? afno sherpa ko history herna ja yaha kina j payo tehi lekhchas.
@Hitler-12345
@Hitler-12345 3 ай бұрын
Ta Tibeti sarnathi Chinese le laat hanera Nepal xireko kukur navuk..tero bau dalal Lama Buddha born in India vandae modi ko gula sugdae xa..
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 33 МЛН
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
00:49
Poly Holy Yow
Рет қаралды 18 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 7 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 56 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 33 МЛН