No video

भलिवलमा अन्डर नाइन्टिनबाट उदाएका चार तारा |KantipurSamachara

  Рет қаралды 18,659

Kantipur TV HD

Kantipur TV HD

Ай бұрын

उमेर समूहको प्रतियोगिता कुनै पनि खेलको मेरुदण्ड मानिन्छ । पछिल्लोपटक नेपाल भलिबल संघको सहकार्यमा सहाना प्रधान फाउन्डेसनले अण्डर नाइन्टिन भलिबल प्रतियोगिता आयोजना गर्‍यो । यस प्रतियोगिताबाट छनोट हुने खेलाडीले अन्डर नाइन्टिनतर्फ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् । केही यस्ता प्रतिभाशाली खेलाडी छन्, जसले अन्डर नाइन्टिन प्रतियोगितामार्फत् देशको प्रतिनिधित्व गर्ने सपना साँचिरहेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZfaq मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZfaq मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 6
@KhesmanTamang
@KhesmanTamang Ай бұрын
सालिना बहिनी लाई अन्तर राष्टिया भलिबल म छनोट हुनु पर्छ छिटै अन्तर राष्टिया भलिबल खेलेको छिटै देख्न पाईयोस सलिना बहिनी लाई शुभाकामना🇳🇵🇳🇵🇳🇵❤️♥️♥️❤️🙏🙏🙏🙏🙏🙏🙏
@Pravash779
@Pravash779 Ай бұрын
Best wishes for your bright future salina❤
@Samir_chhetri10
@Samir_chhetri10 Ай бұрын
Best wishes salina buda magar
@nainasinghthapa2212
@nainasinghthapa2212 Ай бұрын
Best of luck Salina sister
@netrabahadurthami2918
@netrabahadurthami2918 Ай бұрын
❤❤❤
@laxmanbaag9670
@laxmanbaag9670 Ай бұрын
पूरा इन्टर्भ्यु ल्यान mg पत्रुकार
ROLLING DOWN
00:20
Natan por Aí
Рет қаралды 6 МЛН
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,3 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 33 МЛН
Table tennis Top 14 Impossible Rallies
7:31
SpinClips
Рет қаралды 3,3 МЛН
Regular volleyball training
7:41
New diamond youth sports club Kathmandu official
Рет қаралды 12 М.