No video

Bharat Dahal, Former Maoist Leader & Polt. Analyist in TOUGH talk with Dil Bhusan Pathak- 36

  Рет қаралды 128,135

TOUGH talk with Dil Bhusan Pathak

TOUGH talk with Dil Bhusan Pathak

11 жыл бұрын

Here comes the Full Version...Another Sensational Interview with former Maoist Leader!
-- माओबादी जनयुद्ध भारत र पश्चिममा शक्तिको योजनामा सुरु भएको थियो ।
-- प्रचण्ड र वाबुरामको बिमति र एकता बिदेशी शक्तिको समीकरणको उतार--चढाबका आधारमा हुने गरेको छ ।
-- बिदेशी शक्ति समक्ष नया" भूमिकाका लागि बैधानिकता प्राप्त गर्न मात्रै महाधिबेशन गरिएको हो ।
-- प्रचण्डको राजनीति उपयोगितावादमा आधारित छ ।
पूर्व माओवादी नेता/ राजनीतिक विश्लेषक भरत दाहाल
एनेकपा माओवादीको विगत देखि बर्तमानसम्मका गतिविधिहरु खोतल्ने जमर्को । एनेकपा माओवादीको उदय, माओवादीले संचालन गरेको शसस्त्र विद्रोह, पार्टीका आन्तरिक र बाह्य संघर्ष लगायतका विषयमा कुराकानी । यसका साथै जारी महाधिवेसन, महाधिवेसन पछि यसले राष्ट्रिय राजनीतिमा पर्ने प्रभाव र लम्बिदो राजनीतिक संक्रमण अन्त्यका लागि यसको महत्वका बारेमा पनि छलफल ।

Пікірлер: 258
@santamanrai5432
@santamanrai5432 5 жыл бұрын
कस्तो विशिष्ट विश्लेषण ! धन्यवाद भरत सर ! अब जनता व्युझिनु पर्छ !
@Flyingfish_0
@Flyingfish_0 10 жыл бұрын
अहिले सम्म ३ पटक Full interview हेरे, कति उल्लु रहेछौ कुनै दिन, एस्तो पार्टीले नया नेपाल बनाउछ भनेर कति सपना देखियो | तितो सत्य, तर आखा खुल्यो, धेरै धेरै धन्यवाद भरत दाहाल ज्यु र दिल भुसन पाठक सरलाइ |
@manojbhusal1915
@manojbhusal1915 7 жыл бұрын
same nitiza g
@newahangrayee8890
@newahangrayee8890 5 жыл бұрын
Sahikuro bharat dhal jiu
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 жыл бұрын
Nitija Thapa दिल भूषण लाई के को धन्यवाद , यो त पैसा को लागि आफ्नो पेशा गरिरहेको छ ,,, ठूला मिडिया हाउस र चर्चित पत्रकार धेरै जसो विक्री भएका हुन्छन् ,,,???
@thegurkha9167
@thegurkha9167 4 жыл бұрын
He’s genius & has long vision. Everything he said is coming true. Watching in 2020👍Long live Bharat Dahal. ❤️
@madhusudanpokhrel2365
@madhusudanpokhrel2365 5 жыл бұрын
मेरो 76 बर्ष को उमेरमा भरत दाहाल जी भन्दा सच्चा नेपाली माटो ले जन्माएको सर्बोत्कृष्ट इमान्दार राजनितिज्ञ देखेकै थिइन। बीपी देखी प्रचण्ड सम्म सबै , जो जुनसुकै राजनीतिक विचारधाराका अनूयाई वा महानहस्ती भै नामचलाएका राष्टीय, अन्तरराष्ट्रिय उल्लेखनिय नेताहरु भएपनि ती सबै बैदेशिक शक्ति द्वारा देश बिरुद्ध प्रयुक्त घीनलाग्दा ब्यक्तित्व रहेछन र तिनका पछि जो लागे धोखा खाएरै लागेका रहे छौँ भन्ने खुलासा गरिदिने दहालजी प्रसंशनीय ब्यक्ति हो भन्ने लाग्यो।
@grayamajhi1
@grayamajhi1 Жыл бұрын
@user-gm3tz6su8r
@user-gm3tz6su8r 8 ай бұрын
❤❤❤❤
@HariSingh-bh8mz
@HariSingh-bh8mz 7 жыл бұрын
जे बोल्दै थियो ४ बर्षा अगाडि आज आएर तेहि हुँदै छ ।।नेपाल मा सलाम छ भरत जि
@pralhadpande273
@pralhadpande273 7 жыл бұрын
२०१३ को अन्तरवार्ता आज २०१७ मा हेरे भरत दाहाल जि लाई देखेर.. अहिलेको परिस्थिती पहिलेनै सटिक विश्लेषण गर्नुभएको रहेछ। brilliant analysis.
@user-iq8lw8py9k
@user-iq8lw8py9k 5 жыл бұрын
मैले पनि 2018 आज हेरे १००% मिल्यो आजभन्दा 5 बर्ष अगाडि भरत सरले बोलेको कुरा,,
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 жыл бұрын
म परे २०१९ ( २०७६) ... तर प्रचण्डे चोर का गिरोह हरू सलबलाएकै छन् ,,,
@AbhinandanBajimaya
@AbhinandanBajimaya 4 жыл бұрын
2019
@himalpahari6083
@himalpahari6083 4 жыл бұрын
Good
@devendrapahadi2673
@devendrapahadi2673 4 жыл бұрын
2020
@laxmanprasain7352
@laxmanprasain7352 5 жыл бұрын
Raise your ✋ hand if you watching on 2019 sahi bislasan hajur ko
@devendrapahadi2673
@devendrapahadi2673 4 жыл бұрын
2020
@balkrishna9068
@balkrishna9068 4 жыл бұрын
100% सत्य विश्लेषण १० पटक हेरि सके।मैले
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
बिदेशिको निर्देशन र स्वार्थमा माओबादिको धनयुद्ध संचालित रहेको तथ्य फेला परेपछि राष्ट्रको पक्षमा उभिदै सशक्त राष्ट्रप्रेमी देशभक्त चिन्तक भरत दाहाल अहिलेको सन्दर्भमा सबै देशप्रेमिहरुको लागी मार्ग निर्देशक बन्न सफल हुनुहुन्छ।
@dbmalla1272
@dbmalla1272 9 жыл бұрын
वास्तविक कुरा गरिदिनु भो त्यसको लागि भरत दाहाल जी लाई धेरै धन्यबाद !!
@yambarai1530
@yambarai1530 4 жыл бұрын
आज फेरी भरत सरको अन्तरबर्ता दोराहेरा हेर्देई छु
@dilarampandey8697
@dilarampandey8697 3 жыл бұрын
2020 मा हेर्नेले like गर्नुहोस् ।
@narbahadurgharti609
@narbahadurgharti609 5 жыл бұрын
भरत दाहाललाई सलाम छ सत्तेलाई छिरफार गर्नु भएकोमा र माओबादीको नाममा मच्चाएको आटंकारीहरुको असली नियतलाई भन्दाफोर गर्नु भएकोमा हृदयदेखी नै धन्यवाद
@anilkarki2928
@anilkarki2928 5 жыл бұрын
एउटा दुर्लभ व्यक्तित्व भरत दाहाल । यिनिहरुको कर्तुतबारे एउटा पुस्तक लेख्न सुझाव छ भरत जि । अन्यथा गलत इतिहास लेखिन्छ यहाँ ।
@jhagguoii5902
@jhagguoii5902 9 жыл бұрын
पहिला त हाेईनकि जसताे लागेकाे थियाे तर वास्तवि रहेछ ,धन्याबाद छ दाहाल जि हजुरलाई
@MINJONHEALTHTV
@MINJONHEALTHTV 4 жыл бұрын
Bharat sir ko kura utibela dekhi ahile samma pani uhi chha. उहाँको विश्लेषण एकदम सहि रहि आएको छ।
@avishekchhettri5401
@avishekchhettri5401 9 жыл бұрын
THIS IS ONE OF THE GREAT INTERVIEW THAT I HAVE EVER WATCHED WHICH LIGHTENS THE BITTER TRUTH OF NEPALI POLITICS......
@saurabraut1922
@saurabraut1922 5 жыл бұрын
भरत दाहाल को तर्क पुराका पूरा सहि सत्य सावित भएको छ।अहिले सम्म आउदा १००%
@yambarai1530
@yambarai1530 5 жыл бұрын
नेपाली जनता कति मुर्गा बनाको रैछ ई नेताले भरत सरलाई सलाम छ ✊✊✊
@gslama4792
@gslama4792 3 жыл бұрын
सात बर्ष पछि पनि उस्तै छ दाबी। यसलाइ भनिन्छ असलि विष्लेषक। स्यालुट भरत सर।
@grayamajhi1
@grayamajhi1 Жыл бұрын
हार्दिक नमन दाजु❤️आज सम्म आउँदा! 🙏
@memailagrggurung2401
@memailagrggurung2401 9 жыл бұрын
Bharat Dahal ji 100% right,
@dadhiramp
@dadhiramp 2 жыл бұрын
Watching this in 2022, Bharat Dahal is indeed a gem in the geo-political spectrum. A person who can see the future, a learned person with immense analytical dissection skills. Never feel dull watching his wise words. He has such in-depth knowledge that even renowned reporters would gasp in awe.
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 3 жыл бұрын
भरत सरकाे 7 बर्ष अघिकाे विश्लेषण अाज अक्षरस मिल्दै छ।
@dineshkathayat3766
@dineshkathayat3766 3 жыл бұрын
i was looking for the more sensational and professional interview of respected bharat dahal sir. i was looking few of the interview of Bharat dahal in lockdown. i were not more known about him and from this i am aware about his background. hats of to dil bhusan pathak and team.
@bishnugurung4166
@bishnugurung4166 5 жыл бұрын
Watched today @ sep 5th 2019 ....hilarious interview.....Salute to Bharat Dahal ji 🙏🙏🇳🇵🇳🇵
@sandipw51
@sandipw51 4 жыл бұрын
What is hilarious?
@janakbartaula1940
@janakbartaula1940 Жыл бұрын
9 बर्ष अगाडिको interview मा भनेको कुरा आज आएर भरत दाहाल ज्युको अति उच्च सम्मान गर्न चाहन्छु
@tamangjojo5225
@tamangjojo5225 4 жыл бұрын
भरत दाहाल जि को धेरै पुरानो अन्तर्वाता आज २०७७ जेठ १३ हेर्ने मौका मिल्यो । र यथार्थ कुराहरूको जानकारी दिनु भएको रहेछ । हाल आएर यी सबै कुराहरूको पुष्ठि हुदै गैराछ ।
@KD-xq5co
@KD-xq5co 5 жыл бұрын
Bharat Dahal is the best political analyst in Nepal. Period.
@bishnughimire4940
@bishnughimire4940 5 жыл бұрын
Thank you so much Analytical Bharat Dahal jyu for your real opinion and senior journalist Dilbhusan Pathak jyu for this interview program.
@rameshkc9030
@rameshkc9030 8 күн бұрын
२०१३ को अन्तरवार्ता आज फेरि २०२४ मा हेरे भरत दाहालजि लाई देखेर अहिलेको परिस्थिती पहिलेनै सटिक विश्लेषण गर्नभएको रहेछ। brilliant analysis.
@chandrakantapokharel1907
@chandrakantapokharel1907 3 жыл бұрын
के गर्नु तेति बेला यो अन्तर्वार्ता पत्याउने म मात्रै थिए , अहिले कसैले यो हेर्यो भने भरत दाहाल को कति सहि विश्लेषण हो भनेर जिब्रो टोक्नेछ्न ।
@Bindashsp
@Bindashsp 3 жыл бұрын
7 year paxi interview hereko aja super salute u sir
@loknathsharma7620
@loknathsharma7620 9 жыл бұрын
माओबादको सक्कली रुप त भरत दाहाल लाई उहिलेनै थाहा रहेछ, यही उनिहरुको रणनिती हो भने यस्ता राष्ट्रघातीहरुलाई एकदिन जनताहरुले लखेटी-लखेटी मार्छनहोला- हेर्दै जाउ के हुन्छ
@sailendra.bohara
@sailendra.bohara 4 жыл бұрын
Brilliant analysis!
@tika4007
@tika4007 3 жыл бұрын
Bharat Dahal is really a political pandit. I watch his every interview.
@feelgood7503
@feelgood7503 3 жыл бұрын
THIS INTERVIEW FROM 2013 EXPLAINS THE ROAD MAP OF NEPAL POLITICS WHICH IS 100% RELEVANT IN 2021. SELF-EDUCATION MADE HIM HIGHLY INTELLECT. MY RESPECT TO HIS SKILL & PASSION
@dhanbahadur4137
@dhanbahadur4137 5 жыл бұрын
Omg....कति स्पष्ट र सत्यतथ्य सहित निर्धक्क निडर भएर बिश्लेशण गर्नु हुन्छ भरत सर । यदि भरत सरका यि अमूल्य बिचार सुझाब आम जनता सम्म पुग्न सके आँखा कान खुलेर नेपाली र नेपाल के अनि कसरी गर्नुपर्ने रैछ भन्ने उदेक्ष्य लक्ष्य किल्लियर हुन्थ्यो, धेरै धेरै धन्यबाद भरत सरलाई र उहाँ लाई सम्मपूर्ण जनताले साथ र सहयोग दिउन बिनम्र अनुरोध गर्दछु ।
@thenepalesefeminist414
@thenepalesefeminist414 5 жыл бұрын
सत्य कुरा भरत सर।
@taranathbimali8964
@taranathbimali8964 2 жыл бұрын
Excellent analysis salute you bharat sir
@shivapandey1171
@shivapandey1171 3 жыл бұрын
I have never seen a man like this, hats off bharat sir
@deepakmaharjan5022
@deepakmaharjan5022 5 жыл бұрын
Great, sirko interview
@premrijal2261
@premrijal2261 4 жыл бұрын
BHARAT DAHAL is good and foresighted political analyst and today 2077/04/18 date.
@sb-jt5zn
@sb-jt5zn 3 жыл бұрын
Bharat Dahal sir has been right all along ✅
@prembadal4125
@prembadal4125 5 жыл бұрын
What a great analysis, thanks a lot to Dil Bhusan sir and Bharat dahal sir
@grayamajhi1
@grayamajhi1 Жыл бұрын
फेरि हेरे किन हो जवाफ आज का दिन स्पष्ट छ।भुषण जी लाई आभार।🙏
@RajanRaj-po9xr
@RajanRaj-po9xr 6 жыл бұрын
Aaja pani heriyo yo interview
@lamanawaraj2269
@lamanawaraj2269 4 жыл бұрын
✊✊
@khimbahadurmalla6852
@khimbahadurmalla6852 Жыл бұрын
धन्यबाद भरत ज्युलाई ! दस बर्ष अघिकाे विश्लेषण सतप्रतिशत मिल्न गयाे । अब यी धन्धुकारिहरुलाई फ्याकनु पर्छ नत्र देश बर्बाद हुन्छ ।
@santoshlohani3188
@santoshlohani3188 4 жыл бұрын
Interviewed in 2013, so true in 2020.
@deepshree8009
@deepshree8009 3 жыл бұрын
सब मिल्दै गएको छ धेरै राम्रो विश्लेषण
@aakashkhatri1301
@aakashkhatri1301 4 жыл бұрын
BHARAT Dahal sir ko interview aaja pheri heriyo 3 barsa pachi..Ekdum ramro bisleshak ra baudhik bekti hun Bharat sir..Tapailai hamro purna samarthan cha
@soniyalimbu5847
@soniyalimbu5847 2 жыл бұрын
Aile 2022 ma everything he has said has come to be true......great analysist
@mohankathet1121
@mohankathet1121 4 жыл бұрын
एकदम सहिकुरा भन्नु भको छ सर हजुरले तै भएर एम सि सी पास गराउन खोजदैछन अब नेपाली जनताको आखा खुलीसको सर कुनैपनी हालतमा एम सि सी पास हुन दिदैनौ हामी नेपाली जनताहरु मिलेर सर एम सि सी भनेकै बिदेशी शक्ती नेपालमा भित्रीनु हो त्यो नेपालमा भित्ररीयो भने नेपालको हातल अहिले ईराक सिरीयाको हालत कस्तौ छ तेसतै हुन्छ तै भएर म सारा देश बिदेशमा बसनु हुने आमा बुबा दाजु भाई दिदी बहिनी हरुलाई अनुरोध गरछुकी जसरी हामीले लिपुलेक कालापानीको बिरोध गरिउ हो त्यो भन्दा धरो भएर एम सि सी को बिरोध गरनु पर्छ हजुर गरिनौ भने हाम्रौ देस नेपाल बिदेसी शक्तीले चुसेर खाईदिन्छन हजुर बैलेमा सबैले आखा खोलेर एक हुने दिन आईसको हजुर जय नेपाल 🙏🙏🙏
@sameol1000
@sameol1000 11 жыл бұрын
these guys are great and brave,,i like to salute them bharat jee and bhusan jee
@srijanadhanuk3761
@srijanadhanuk3761 4 жыл бұрын
2077 maa aayera aja yo interview herda,,lagyo ekdam sahi bislesan🙏🙏great analysis Bharat Dahal sir🙏🙏n lods of love Dilbhusan sir💞💞🇳🇵🇳🇵
@Finnep
@Finnep 11 жыл бұрын
This is the only talk show dil bhusan pathak impressed me. I rated 9 /10
@northamericanguy6556
@northamericanguy6556 9 жыл бұрын
Real experience and bitter truth , awesome
@cenicrew8324
@cenicrew8324 9 жыл бұрын
Aba hami nepali ko Pali ho Bharat ji. Le diyeko hope lai sacho banaunu parcha. Dhanyabaad Bharat ji
@kamal58899
@kamal58899 5 жыл бұрын
Bharat dahalji ko analysis ma 100 % satyeta xa. Jantalai jagrit gardinuvakoma Dherai dhanyebad.
@viewofmychannel.6102
@viewofmychannel.6102 5 жыл бұрын
Im one of the big fan of Bharat Dahal sir...I salute you. हामीले जनताले यो कुरा बुझन एक दमै जरुरी च्ग जब सम्म उअनताले यो कुरा बुझ्दैन तब सम्म हामी ले चरम दुख पाईरहन्छौ र अझै दुख र पिडामा हुने छौं ।
@allizzwell-qq4bo
@allizzwell-qq4bo 8 ай бұрын
He is absolutely a far sighted man... ...
@krishnarijal2332
@krishnarijal2332 5 жыл бұрын
correct analysis upto date 2019l4l20
@2m368
@2m368 2 жыл бұрын
He is genious person.salute you Bharat sir.god bless you
@sarojparajuli678
@sarojparajuli678 3 жыл бұрын
अहिले पनि हेरियाे ।रमाइलो लाग्याे।
@dineshbikram2586
@dineshbikram2586 4 жыл бұрын
याे बिचार सबैले मनन गरे सबै देशभक्त जनताकाे हितमा एक जुट हुन र राजा सहित एक शक्ति हुनैपर्छ
@krishnarijal2332
@krishnarijal2332 3 жыл бұрын
We need again in your program with B Dahal
@wordswave7317
@wordswave7317 3 жыл бұрын
2020 still the fav interview ever.
@user-me8ft9ss3i
@user-me8ft9ss3i 2 жыл бұрын
भुसन सर हजुर लाइ यो प्रोगाम गरे पछि हल्का थ्रेट त पक्कै भयो होला। सर बिनम्र अनुरोध उहा लाइ यक्फेर फेरि अन्तरबार्ता गर्नु पर्यो।कृयपा।
@harisk3932
@harisk3932 4 жыл бұрын
Tough talk ka sanchak Dil ji lai dhanyabad Bharat sir mahan bislasak mahan hunu hunxa yha saga naya naya prasna uthayar janata lai sachat garnu paryo
@binpok9299
@binpok9299 5 жыл бұрын
धेरै धेरै धन्यवाद भरत दाहाल ज्यु र दिल भुसन पाठक सरलाइ |
@amitdahal7828
@amitdahal7828 11 жыл бұрын
Really .. I came to know a lot about Nepali politics. Really it is heart paining to know the Nepalese politics and external influence.
@ss-os1sx
@ss-os1sx 5 жыл бұрын
Dilbhusan jasto jurnalist hamro nepal ma huda khusi lagxa
@gehendrajungshrestha9777
@gehendrajungshrestha9777 4 жыл бұрын
सलुट छ भरत सरलाई।
@prabodhpyakurel9252
@prabodhpyakurel9252 5 жыл бұрын
Arriving in 2019 April 12 Bharat Dahal's interview is so much relevant.
@bhuwansanjel7382
@bhuwansanjel7382 3 жыл бұрын
Great analysis sir
@Babadonbro
@Babadonbro Жыл бұрын
He is Very honest and patriot
@chatgptnepal2023
@chatgptnepal2023 Жыл бұрын
good analysis
@suryarijal1301
@suryarijal1301 Жыл бұрын
His information about Nepalise politics10 years ago has become true and Crystal clear to the people now. He is a visionary leader others cannot match this height
@Rikeshmaharjanchiku
@Rikeshmaharjanchiku 5 жыл бұрын
2019 ma herdai chu...bharat sir ko harek sabda sacho sabit vayeko cha. Salam cha hajurko bishlesan lai..kura ta uhi belai kholidisaknu vayeko rahecha... Dilbhusan sir..uha sanga puna ekpatak antarbarta linu vayeko herna sayad dheraI mann cha.
@user-dt8zc6fq1o
@user-dt8zc6fq1o 4 жыл бұрын
भरत जी ले भन्नु सत प्रतीसत ठीक किन की मपनी 2036साल देखी हेरीरहकका ठीऐ 1950को सन्धी सबै भन्दा बदीनारा लगाउने कमनीसत हुन
@roshanshakya1026
@roshanshakya1026 4 жыл бұрын
Brilliant!!!
@Erohsik7
@Erohsik7 3 жыл бұрын
Watching this on 2021 . This guy have guts .
@japanandworld4250
@japanandworld4250 3 жыл бұрын
मलाई लाग्छ कि नेपालीहरूका लागि, विशेष गरी बाहुन र छेत्रीले राजनीति गर्न र देशको उन्नति गर्न असम्भव छ। इतिहास प्रमाणित भएको छ। बाहुन र छेत्री मात्र बोल्नमा राम्रो छ। तिनीहरूको अगाडि र पछाडि अनुहार पूर्ण रूपमा फरक छन्। उदाहरणका लागि, नेपालका सडकहरू र भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका सडकहरू हेर्नुहोस्। नेपालमा सडक मर्मत अन्य देशहरूको तुलनामा डरलाग्दो छ। म बाहुन र छेत्रीलाई घृणा गर्दिन। हामीले वास्तविकतालाई बुझ्नुपर्दछ।
@madhusudanDhakal
@madhusudanDhakal 2 жыл бұрын
८ बर्स पछि पनि यति सन्दरभिक👏👏👏👏 तर आजकल भरत जिको बिचार अलिहलुको हुनथालेको छ ८ बर्स पहिलेको जस्तै सुन्न मन छ
@bsquareg7436
@bsquareg7436 Ай бұрын
exact analysis
@the_vibek_
@the_vibek_ 3 жыл бұрын
भरत जी को बिस्लेसण २००% सही छ तर नेपाली जनता ले कहिके बुझ्ने खोई??? नबुझे सम्म एस्तै हो नेपाल को ताल। बुझौ न हो अब त(२०२० को कुरा)
@krishnadhungana9752
@krishnadhungana9752 Жыл бұрын
Bhushan G can you again talk another interview this time with this hero Mr Bharat Dahal if you are real journalist if not you are also news seller of prachanda.......
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 6 жыл бұрын
Swovimani Shree Bharat Dahal Jiu, Haardik Dhanyabad! Jai Akhand Nepal !!!
@Kesharprasain
@Kesharprasain 11 жыл бұрын
Very sensitive one. Great talk
@SpritualDepth
@SpritualDepth Жыл бұрын
Aaha aaja 9 barsa paxi herda kati satik analysis he is gret❤️👏
@meghnathrai2460
@meghnathrai2460 11 жыл бұрын
Satya sadhai tito huncha.....The speaker is really telling the truth.Sayad Nepal lai maya garne neta kohi chainan.Hami Nepali lai yesto rajneta chahiyo jasle nepal lai maya garos,nepali lai maya garos....
@manojbohara4248
@manojbohara4248 3 жыл бұрын
एकदम सत्य
@s.bkarki7386
@s.bkarki7386 3 жыл бұрын
2021 मा हेर्नेले हात उठाउऔँ
@sunderneupane6330
@sunderneupane6330 5 жыл бұрын
Really convincing issues he raised
@nepaliman3625
@nepaliman3625 3 жыл бұрын
Ek adig neta Bhart dahal pahile ko boli ra ahileko boli eutai chha. I sallute you.
@roshankhatri7694
@roshankhatri7694 4 жыл бұрын
भरत सर नेपाल को politics मा धेरै बिगय मान्छे हुनुहुन्छ
@balkrishnabhattarai1305
@balkrishnabhattarai1305 3 жыл бұрын
100% सत्य ।
@anupdhakal27
@anupdhakal27 7 жыл бұрын
sahii analysis tu aela prove hodixaaa
@prasantiniliyam9185
@prasantiniliyam9185 4 жыл бұрын
Great salute u BHARAT SIR
@bishnuparajuli7965
@bishnuparajuli7965 Жыл бұрын
Salut xa bharat sir hajurlai
@disizprince20
@disizprince20 11 жыл бұрын
great talk i liked it a lot.
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 1,6 МЛН
Kind Waiter's Gesture to Homeless Boy #shorts
00:32
I migliori trucchetti di Fabiosa
Рет қаралды 9 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 38 МЛН
STV CHAT with Bharat Dahal
27:09
Sagarmatha TV
Рет қаралды 9 М.
Swami Anand Arun in TOUGH talk with Dil Bhusan Pathak - 43
52:31
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 90 М.
Decadence and Downfall In Iran: The Greatest Party In History | Real Stories
1:16:19
Poet/ Lyricist, Kali Prasad Rijal in TOUGH talk with Dil Bhusan Pathak -73
1:02:04
TOUGH talk with Dil Bhusan Pathak
Рет қаралды 42 М.
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 1,6 МЛН