Bhimphedi - Chisapani Gadhi || नेपालकै पुरानो मार्ग || बाइरोडको बाटो भन्दा पहिले काठमाडौं जाने मार्ग

  Рет қаралды 921,861

PURVI BLUES

PURVI BLUES

4 жыл бұрын

Bhimfedi was the oldest route to enter Kathmandu From Hetauda. This route was used even before the establashment of Tribhuwan Highway aslo known as Byroad ko bato
Our other vlogs :
Hetauda city, Sahid Park and Forestry
► • Hetauda Vlog || Makwan...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...

Пікірлер: 705
@heemadulal5721
@heemadulal5721 4 жыл бұрын
Most awaited video!😍 एेतिहासिक पुरातात्विक पर्यटकीय रमणीय स्थानहरूको श्रब्य दृश्य मार्फत भ्रमण गराउनु भएकोमा तपाइलाई धेरै धेरै धन्यबाद।
@PURVIBLUES
@PURVIBLUES 4 жыл бұрын
Thank you Heema Ji
@keshavwaibatamang8232
@keshavwaibatamang8232 4 жыл бұрын
Ramrolaagyo
@keshavwaibatamang8232
@keshavwaibatamang8232 4 жыл бұрын
मनराम,दृस्या,देखाउनु,वायो,धन्याबाध,,,
@vishmaneupane2189
@vishmaneupane2189 4 жыл бұрын
धन्यवाद जानकारीको लागी
@thirarajkoirala4907
@thirarajkoirala4907 3 жыл бұрын
@@keshavwaibatamang8232 j⁹o
@lakesidetv4919
@lakesidetv4919 4 жыл бұрын
fan of Bhimphedi Guys ... like here love u all brothers
@rajulama8337
@rajulama8337 4 жыл бұрын
आज आफ्नै एरिया युटुब मार्फत भिडियो मा हेर्न पाउँदा एक्दम खुशी लाग्यो म हृदय देखिनै आभार तथा धन्यवाद भन्न चाहान्छु सचिन सर हजुर लाई म हजुरको फ्यान नै हुँ र य्स्तै येस्तै भिडियो सधै अपलोड गर्दै गर्नु होला 🙏🙏
@magarpaul9770
@magarpaul9770 4 жыл бұрын
परदेश बाट ,,,,आफ्नो ठाउँ को भिडियो हरु हेर्न पाउँदा खुशी छु,,,
@nabinranamagar2695
@nabinranamagar2695 4 жыл бұрын
२०७० सालमा यो बाटो हुँदै काठमाडौं गएको अझै याद आईरहन्छ। निकै रमणिय ठाउँ, कुहिरो लागिरहने ठाउँ 😍😍
@foodsymbolfoodsyambol7041
@foodsymbolfoodsyambol7041 4 жыл бұрын
हाम्रो नेपाल साचिकै सुन्दर छ नेपाल को एक ठाँउ मा बसेर कुना कन्दर को र पूरा एईतिहासिक दिर्स्ये र कुरा बुझ्न् पाउँदा र हेर्न पाउदा हिर्देया देखिनै खुसी लाग्छ सचिन सर लाई धेरै धेरै धन्यवाद
@surendrapaudel365
@surendrapaudel365 4 жыл бұрын
चैतेदशै मा बाग्लुङ अाउनुस। नेपाल कै ठुलो कालिका मन्दिर छ। अस्ठमि नवमि काे दिन त झन भक्तजनको घुईचाे हुन्छ ।बिहान 3 बजेदेखि बेलुकी सम्म पुजा गर्ने काे लाईन हुन्छ ।निकै रमाइलो हुनेछ ।
@nawarajrimal8420
@nawarajrimal8420 4 жыл бұрын
बल्ल आयो निकै दिन को प्रतीक्षा पछि। एकदम राम्रो र Informative video....
@k0yeerai575
@k0yeerai575 4 жыл бұрын
नमस्कार सचिव न्यौपाने ब्रो अति उत्कृष्ट video-taped यस्तो यतिहासि चिसापानी गड्डीनर लाई त्यहाँ को सम्बन्धि ब्याक्ती लगाएत नेपाल सरकार ले संरक्षण मा ध्यान पुराउनै पर्ने रहेछ।।
@DEURALI.2024
@DEURALI.2024 2 жыл бұрын
नेपाल बचाएको तोप हेर्न पाउँदा अत्यन्तै खुसी लाग्यो धन्यवाद श्रव्यदृश्य को लागि
@balkumar6022
@balkumar6022 4 жыл бұрын
भिडियो बाटै भयपनी एइतिहासिक महत्व भोकेको चिज देख्न पाइयो 😍😍😍
@user-rs8oz7qr1d
@user-rs8oz7qr1d 4 жыл бұрын
हाम्रो नेपाल राम्रो नेपाल ! अति रमाइलो अनि खुसी लाग्यो भिडियो मार्फत देख्न पाउदा धन्यवाद मिडिया कर्मी ज्युलाई ।
@binsubba5584
@binsubba5584 4 жыл бұрын
Wow kati ramro place gumn layak thau
@GowinDhimal
@GowinDhimal 4 жыл бұрын
नेपालको पुरानो ईतिहास हेर्ने मौका मिल्यो 🙏🇳🇵
@gulauri1327
@gulauri1327 3 жыл бұрын
0
@gulauri1327
@gulauri1327 3 жыл бұрын
.
@soltinakokhojima2037
@soltinakokhojima2037 4 жыл бұрын
मेरो ससुराली जाने बाटो आज युट्युबमा भिडियो हेर्दा रमाइलो लाग्यो
@jivantaman2503
@jivantaman2503 4 жыл бұрын
Waw beautiful chhisapani.gade
@tulsimainali4143
@tulsimainali4143 4 жыл бұрын
हजुर काे भिडियाे मलाई राम्रो लागछ समपुण नेपाल लाई समेटेर बनाएकाे हनछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-mi6ve5oy8p
@user-mi6ve5oy8p 4 жыл бұрын
सुन्दर प्रकृतिलाइ रोचक तरिकाले प्रस्तुत गर्नु भाछ दामी लाग्यो👌👌👍️👍️👍️
@Rameshkhatiwada22
@Rameshkhatiwada22 4 жыл бұрын
हाम्रो नेपाल साच्चिकै स्वर्ग नै छ।।
@chitraho1634
@chitraho1634 4 жыл бұрын
अाहा!कति सुन्दर र रमणीय ठाउँ हाम्रो नेपाल🇳🇵 अति महत्त्वपूर्ण भिडियो हाम्रो पुर्खाहरुले अङ्ग्रेजदुश्मन लाई लखेट्न बनाएकाे एेतिहासिक गडी यस्काे सम्रक्षण र सर्बदन गर्नु हामी सबैकाे कर्तब्य हाे जय देश🇳🇵 जय नेपाल🇳🇵🇳🇵 जय पुर्खा👷‍👱
@mtgamer4550
@mtgamer4550 4 жыл бұрын
🤩🤩🤩🤩🤩🤩
@gajendrapande1374
@gajendrapande1374 4 жыл бұрын
तपाईंका भिडियो राम्ररा छन । म फलो गगदैछु।
@raikanxaraikanxa8220
@raikanxaraikanxa8220 4 жыл бұрын
म नेपाली हुँ तर म पाँच वटा जिल्ला भन्दा बढी घुमेको थिईन तर हजुर्ले भिडियोले गर्दा नेपाल्को सबै जिल्ला पुगेको जस्तो अनुभव भैराखेको छ
@godtoress9291
@godtoress9291 4 жыл бұрын
Video marfat nai yatra yeti ramadita banaunu vakoma dhanyabad . Daju ko Nepali vasa prayoh kota fan😍 nai ho sadhai jhai. Most visit place
@robin80rai
@robin80rai 3 жыл бұрын
मलाई नि सारै मन पर्छ यस्तो ठाँऊमा गाडी यात्र गर्नु।
@karnakarna9856
@karnakarna9856 3 жыл бұрын
हाम्रो मकवानपुर राम्रो मकवानपुर धेरै धेरै धन्यवाद हजुर लाई यो भिडियो को लागि अर्को भिडियो को प्रतीक्षा मा छु🌹🌹🌹
@sandhyasubba6256
@sandhyasubba6256 4 жыл бұрын
Kathmandu samma pugayko bhaa ramro hunaythiyo.best information.thanks.
@sripashupatinath5235
@sripashupatinath5235 4 жыл бұрын
कतिराम्रोछ हाम्रोदेश, अति आनन्द लाग्यो, सचिनजिलाई धेरैधेरै धन्यवाद, तपाईंको ब्याख्यागर्ने तरिका पनि अति असलछ ।
@terminatort.m4866
@terminatort.m4866 4 жыл бұрын
Best travel vlogger उपन्यास सुनेको जातिकै रोमाञ्चक ✅ 🗺 heart
@ztenlopchan2562
@ztenlopchan2562 4 жыл бұрын
Thank you sir yeti mitho video bhanaideko ma🙏
@mangalshrestha7753
@mangalshrestha7753 4 жыл бұрын
Nice vidio ko lagi derai derai dhanyabad hajur lai ajai ramro ramro vidio herna pau subhakamana hajur ko yatra take care always bike riding...👍👍👍🙏🙏🙏🇳🇵🇳🇵⚘⚘⚘👏👏👏
@narayanbhattarai3343
@narayanbhattarai3343 3 жыл бұрын
तपाईंले हामीलाई देशको परिचय दिइरहनुभएको छ ।हामी खुशि छौ ।
@namastebirgorkhali4660
@namastebirgorkhali4660 4 жыл бұрын
Dherai ramro history sahit ko video banaunu vayo dhanyabat sir
@nlgdl7653
@nlgdl7653 4 жыл бұрын
दादा हजुरको Vlog हेर्दा म आफु नै त्यो ठाँउमा छु जस्तो अनुभव हुन्छ ।😍😍😍 Lots of love dada 😍😍
@philipnepali7742
@philipnepali7742 4 жыл бұрын
कस्तो रमाइलो अाफै घुमे जस्तो
@pradiptamang3164
@pradiptamang3164 4 жыл бұрын
मेरो घर प्युठान हो।र मलाई भिडियो मा कैद गरिएको सबै कुरा थाहा छ।यो बाटो हुँदै हेटौंडा नारायणघाट को यात्रा को बेला यो गढी हेर्ने मौका मिल्यो र पिपलको रुख अगाडि मिठो खाना खानु पाएको छु।त्यहाँको गाजर खेती एक्दमै राम्रो लागेको थियो, सिस्नेरी को बाटो र कुलेखानी जलविद्युत तथा त्यो रुटमा चल्ने टाटा सुमो चालक हरूको जिवन किस्सा झन मजाको भएको थियो।
@tejkumarithapa4411
@tejkumarithapa4411 4 жыл бұрын
Yeti ramro jankari garaunu vayekoma Sachin sirlai dhanyabad
@purnebhandari5145
@purnebhandari5145 4 жыл бұрын
Ahhh.kiya ramro hamro ethiyas
@dilkumarirai373
@dilkumarirai373 4 жыл бұрын
धन्यावाद सचिन भाई, यो सुन्दर भिडियो प्रती । प्रत्येक्ष रुपामा पुग्न नसकेता पनि भाइले भिडियोहरु देखाउनु हुन्छ र खुशी साथ हेर्दै आएकोछु लनडन बाट । तर यो भिडियो चाॅही हेर्दा हेर्दै कती छिटो सक्यो पत्तै पाइन🙏🏻
@halaksutirtha9104
@halaksutirtha9104 4 жыл бұрын
सचिन जी म हाल साउदी अरेबियाबाट । तपाईंको हरेक भिडियोहरु सकेसम्म समय मिलाहेर्ने गर्छु । जाहाँ जाहाँको ऐतिहासिक श्रव्य दृश्यहरु तपाई मार्फत हेर्ने अवसर पाउँछु नि अनि यो मन साह्रै हलुका हुन्छ । अचुक धन्यवाद सचिन जी याहाँलाई ।
@probinrai9806
@probinrai9806 4 жыл бұрын
Wow dami
@keshavkhatri151
@keshavkhatri151 4 жыл бұрын
सचिन सर नमस्कार तपाईंले बनाउनु भएको भिडियो अनि जुन ठाऊँ जानू हुन्छ त्यो ठाउँको वर्णन सारै राम्रो लाग्छ आफै गएको अनुभुति हुन्छ धन्यबाद हजुर लाई
@sarupthapa4072
@sarupthapa4072 4 жыл бұрын
रमाइलो लाग्यो समय मिलाएर घुम्नु पर्छ अरबमा बसेर मज्जा लिए इतिहास र पुर्खा हरुको सम्मान गरु
@rajendrashrestha3090
@rajendrashrestha3090 2 жыл бұрын
Thanks for your video and effort about historic route.
@Nabinlove2017
@Nabinlove2017 4 жыл бұрын
La herna suru gariyo hai ta new video!!! Sachin sr ko narrative skill is awesome !!!!
@ramkhadka3748
@ramkhadka3748 3 жыл бұрын
सचिन सर हजुर काे भीडीयाे रमाइलो र जानकारी मुलुक छसबै जसाे हेरेको छु
@meghrajgiri3593
@meghrajgiri3593 4 жыл бұрын
thank you for beautiful video ko lagi
@diliprai2545
@diliprai2545 4 жыл бұрын
अति रमणीय ठाऊँ रहेछ राम्रो लाग्यो
@asmitakanchhi8378
@asmitakanchhi8378 4 жыл бұрын
दामी लाग्यो भिडियो
@gurungnepalese6287
@gurungnepalese6287 4 жыл бұрын
वाउ बिदेशी भुमि बाट मेराे जिल्ला मकवानपुर यानि मेराे गाउँ हेर्न पाउदा धेरै खुसि लाग्याे धन्यवाद सबै टिम लाई मेराे,घर चै दामन पालुङ हाल थाहा नगर पालिका
@Yonjan95
@Yonjan95 4 жыл бұрын
म सधै हिडने बाटोको भिडियो हेर्दा मज्जा नै पो आउदा रहेछ हउ 😍👍👍👊
@suryatamang5202
@suryatamang5202 4 жыл бұрын
Tq sir nepal ka bibhinna beautiful place harulai dekhaunu hunxa so feeling happy
@dilbohara9611
@dilbohara9611 4 жыл бұрын
धेरै राम्मो दाजु नेपाल को इतिहास हेर्न पाउदा
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
अाे हाे सारै रामईलाे दित्रसेया रहेछ 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧
@messilimbu2329
@messilimbu2329 4 жыл бұрын
Xoto vo mitho tara❤❤❤👈👈👈👈☝️☝️🤘🤘👌👌💪💪
@padamgurung8171
@padamgurung8171 4 жыл бұрын
हजुर को प्रस्तुति अतिनै राम्रो लाग्यो
@ravimandal4015
@ravimandal4015 4 жыл бұрын
thanks sarai Man Paryo.
@raihari7591
@raihari7591 4 жыл бұрын
best youtuber in nepal.tapaiko explain garne tarika sarai detail and jankarimulak cha video herdai tyo tham haruma pugeko feel hunchha.euta subscriber ko natale sano sujhab( ali kati dhilo boldinu hola).lots of love and best wishes from hong kog.
@krishnakris4196
@krishnakris4196 4 жыл бұрын
Waw kya dammi maile pani yatra gareko xu 👌👌👌👍️👍️👍️
@rameshrai1970
@rameshrai1970 4 жыл бұрын
गज्जब छ है तपाईको ज्ञानबर्दक भिडीयो म त प्रतिक्षारतवाला हुॅ....
@3Balloons
@3Balloons 4 жыл бұрын
Maitri sadhbhav laai mahattwo didai jankarimulak banaayiyaka tapai haru ko prastuti ekdam sarhaaniya laagyo. Keep it upguys 👌
@mariaofficeal789
@mariaofficeal789 4 жыл бұрын
अहा कति खुशि लागेयाे मेराे जन्म थालाे हेटांैडा बजार हेर्नपाउद
@ramydv2626
@ramydv2626 4 жыл бұрын
Awesome route.....i traveled this route 7yr ago by bike😍😍
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 4 жыл бұрын
Aaha ati ramro lagyo suneko matra Sachin lunwako video hera paeyo thanks 👍👏
@santarai3799
@santarai3799 4 жыл бұрын
धन्यवाद सचिन सर गर्व लाग्यो
@greterjonkh4382
@greterjonkh4382 4 жыл бұрын
क्यामरा अति राम्रो छ भिडियो क्य्लियर देखिन्छ सचिन जि
@mamataraiofficial5492
@mamataraiofficial5492 3 жыл бұрын
Tapaiko video clear & dammi lagyo hajur.
@yubarajparajuli1496
@yubarajparajuli1496 3 жыл бұрын
भिम्फेदि काे गढि चिसापानि ताेप् काली ताेप् बटुक् भैरब् काे मंदिर् मा दर्शन् गरियाे बधाई छ सचिन् जि लाई
@dinesh_parajuli
@dinesh_parajuli 4 жыл бұрын
देश त स्वर्ग हो मलाई बिदेश घुम्न भन्दा पनि आफ्नै देश घुम्न देख्न साह्रै इच्छा ह्ह
@user-ob3we2yu7s
@user-ob3we2yu7s 4 жыл бұрын
एतिहासिक परात्व‌ईक भ्रमण गराएको हजुर लाई धेरै धेरै सुभकामना सधैं एस्तै रोचक तथ्य को आसामा हामी रहने छौ हजुर को
@UmeshYadav-jd6oz
@UmeshYadav-jd6oz 4 жыл бұрын
Ramniya rahai ta yatra ra driysya ni enchanting x..........
@umeshbomjan4538
@umeshbomjan4538 3 жыл бұрын
यो बाटो घर आउँदा जाँदा मोटरसाइकलमा धेरै पटक हिडियो । सधै औधि रमाईलो लाग्ने । देउरालीमा खाना, अस्ली डल्ले खुर्सानी अलि तल तिर अर्गानिक गाजर हैट् 😍 । भिडियोको लागि धन्यवाद 🙏।
@basantatamang9865
@basantatamang9865 4 жыл бұрын
धेरै पटक ओहोर दोहोर गरे यो बाटो हुँदै तर यत्ती जानकारी थिएन ! अब फेरि जादैछु छिट्टै सबै कुराहरु मजाले नियाल्दै आउनेछु ! मीठो प्रस्तुतिको लागि विशेष धन्यबाद दोए मित्रहरुमा 😍😊
@durgagurung7343
@durgagurung7343 4 жыл бұрын
Well done bhai you doing good job.
@jigold22571
@jigold22571 4 жыл бұрын
ThankU for sharing and posting. Namaste
@rabinrista4584
@rabinrista4584 4 жыл бұрын
Sarai ramro sir we miss nepal 🇳🇵 always lm frm USA 🇺🇸
@geetanjalimoh872
@geetanjalimoh872 4 жыл бұрын
भिडियो धेरै राम्रो लाग्यो 👌👌👌👌
@rishiramadhikari7846
@rishiramadhikari7846 3 жыл бұрын
तेति ठुलो इतिहास बोकेको चिसापानी गढि को रेखदेख गर्ने अनि भैरब को पुजा गर्ने पुजारी लाई किन गाउँ पालिकाले तलब नदियेको तो सुन्दा मन खिन्न भयो विडिओ राम्रो लाग्यो !
@bijaylama3899
@bijaylama3899 4 жыл бұрын
यसरी नै नयाँ नयाँ ठाँउको एक्सफ्लोर गर्दै जानू होला।धन्यवाद।जय नेपाल
@gajmersantosh1
@gajmersantosh1 4 жыл бұрын
Purvi blues, I'm from u.k. I'm a great fan of your blogs. Being in foreign land I always miss nepal.The way you describe every detail of the specific places makes us feel like we yourself being there which is truly amazing. I love your program, please keep up and wish you can continue show us more of our motherland
@bantawarai5207
@bantawarai5207 4 жыл бұрын
Waw lbk sirko geet yehi bata po baneko rahexa. Sindhuli gadi ni ghumera herda suntali mai kattima ramro darbara
@shresthaprakash2291
@shresthaprakash2291 4 жыл бұрын
Aaha kati sundar chha hamro nepalllll........
@arjunrana3658
@arjunrana3658 4 жыл бұрын
Dherai ramro lagyo aaj ko video daju
@amritgautam3357
@amritgautam3357 4 жыл бұрын
Dharai ramro vidio dai mazza aayo herdama 😍😍😍
@prembhandari799
@prembhandari799 4 жыл бұрын
राजाले एस्तो गरेर देश बचाए अहिलेका नेता भनाउदाहरु सब चोर
@prasanbantawaofficial328
@prasanbantawaofficial328 3 жыл бұрын
भिडियो हेर्दै जाँदा भिडियोमा कैद गरिएको सुन्दर अनि मनोरम दृश्यहरुले गर्दा म आफै स्वयम् त्यो ठाउँमा गएर दृष्य अवलोकन गरिरहेको अनुभूति भइरहेको थियो थाहै नपाई भिडियो पुरा भएछ ।
@user-gr5sk5yv9k
@user-gr5sk5yv9k 4 жыл бұрын
धेरै सुन्दर मेरो नेपाल ।
@randhirlamos1742
@randhirlamos1742 4 жыл бұрын
Waiting ma thaya ayo video
@bikashshahi9548
@bikashshahi9548 4 жыл бұрын
Mero channael maa hau switzerland ko herna ko laago
@gopalgurung7616
@gopalgurung7616 4 жыл бұрын
yo hamro deshko etihansik samrachana ho yeslai bachaunu desh ko daitow ho ,?salam chha sachin ji lai .aafu nagaya ni herna payo, gadi,,?
@manitagurung2435
@manitagurung2435 4 жыл бұрын
Thankyou Sachin sar garmi basi basi harek thouko janakari ani ramailo drishya herna pauda agdam khushe lagyo.
@dilulama3982
@dilulama3982 3 жыл бұрын
Sarai mon aananda aayo yo etihasik video herna pauda hajurlai dherai dherai dhanyabaad 🙏🙏🙏🙏🥰🥰🥰🥰
@anishbaral2409
@anishbaral2409 4 жыл бұрын
superb video sachin dai,aba next video ko waiting ma😍😍
@jayabohora
@jayabohora 4 жыл бұрын
Dami
@prembhandari799
@prembhandari799 4 жыл бұрын
रमणीय स्थान छ
@achyutmahat5027
@achyutmahat5027 4 жыл бұрын
राम्रो सगं भिडियो देखाईदियको मा धन्यवाद ।
@shresthaprakash2291
@shresthaprakash2291 4 жыл бұрын
Daiko video herana sarai ramailo lagchha hau...ekdam ramro prastuti saili ani boli...
@lachukafley5419
@lachukafley5419 4 жыл бұрын
Khana khaye ko pani rakhnu hola,I always crave to see what kinda food you eat while travelling
@buddhatamangtamang3811
@buddhatamangtamang3811 4 жыл бұрын
धेरै राम्रो लाग्यो दाजु 😍💞💞💞🙏🙏🙏
@amitsonar3511
@amitsonar3511 3 жыл бұрын
LOCKDOWN
@rambhurtel3591
@rambhurtel3591 4 жыл бұрын
ल धेरै दामि भिडियाे
@bibidhbhattrai9340
@bibidhbhattrai9340 4 жыл бұрын
यो बाटो तीन पटक यात्रा गरेको छु तर पनि गढि देख्ने मौका परेको थिएन अर्को पटक अबस्य हेर्ने छु। अर्को भिडियो को प्रतीक्षा रहनेछ।
@infinity1_2_3
@infinity1_2_3 4 жыл бұрын
पर्यटकीय स्थान को साथै तेस स्थान मा पाइने विशेष भोजन , cuisine आदि पनि देखाउदा अझै राम्रो हुनेछ
@shashanksah4319
@shashanksah4319 3 жыл бұрын
Tapai hamro nepal ko yestai ramro ramro volog banai dinu herna chi maja aaudai xa dai Jay nepal🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 18 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 31 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,3 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 12 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 18 МЛН