यो भाईलाई नेपालमा ल्याउनु पर्यो । यति राम्रो कला भएको भाईको भविस्य सुन्दर छ । युके देखि सुर्य श्रेष्ठ , धेरै माया छ भुटानी नेपाली भाषी भाइ ।💖
@Cutegirlplayz12211 ай бұрын
Ati .itho voice hje ko dherai2 dhanya baat ❤❤❤
@JogindrarautJogindra11 ай бұрын
❤❤
@googlygyan11 ай бұрын
sahi ho voice ekdum dami cha
@user-qp7yx9pd2gАй бұрын
😍😘🙋💖
@Viralshorts1499111 ай бұрын
मन त नेपाली हो, नेपाल झिकाउनु पर्छ यो आवाजलाई❤ पहाडको प्रतिनिधि स्वर
@nepali.news111 ай бұрын
भुटान मा बसेर आफ्नो रगत पुर्खुवाली भाशा सस्कृत लाई जोगाएर राख्नु हुने सम्पुर्ण भुटान बासी नेपाली दाजु भाइ तथा दिदी बहिनी सबैमा हृदय देखिन नै न्यानो माया अनि धेरै धेरै सम्झाना छ यसरी नै भुटान र नेपाल को सम्बन्ध सधैं राम्रो होस र नेपाली भासा सस्कृत लाई यसरी नै जोगाएर सधै राख्नु होला मेरो शुभकामना छ जय नेपाल ♥️♥️🇳🇵🇳🇵
@suresh_lama111 ай бұрын
भारतको दार्जिलिङ बासि नेपालिहरुलाई जसरि माया गरिन्छ भुटान बासि नेपालिहरुलाई पनि सबैले उस्तै माया गरम जय देश जय नरेश✊🇳🇵🇳🇵
@damixasg354011 ай бұрын
Very nice voice plz.. part 2
@SHREYAGURUNG12311 ай бұрын
भुटान मा पनि कति राम्रो प्रतिभाहरु हुनुहुदो रहेछ 🌳सुन्दर भुटान🌳
@madanshah544711 ай бұрын
❤❤❤❤❤❤❤
@Pbg95711 ай бұрын
होनि हजुर❤❤
@user-mp7sg5rl7g9 ай бұрын
Good
@HarishKumar-eq7is5 ай бұрын
Nice ❤❤
@wochyu111 ай бұрын
😮 कति राम्राे प्रतिभा हरु हुनुहुदाे रहेछ त्याे सुन्दर भूटान मा त वाह् सन्चराज लिम्बु लुङ्गा लाई 🙏🙏🙏
@devikabasnett804011 ай бұрын
Yes very nice voice
@balbdrbista1011 ай бұрын
भूटान मा पनि थुप्रै नेपाली भाषा बोल्न मानिस रैछन, अत्यन्तै गर्व लाग्छ नेपाल हुनुमा,धेरै धन्यवाद छ भाग्य सर लाइ
@santoshtheeng305611 ай бұрын
कति धेरै प्रतिभा रहेछ भुटानमा पनि धेरै खुशी लाग्यो ❤❤❤❤❤
@chandrashorrai272311 ай бұрын
भ्वाइस बबल छ, भाग्य सर दुनियाँको भाग्य कोर्ने माध्यम बन्न भएको छ।🙏🙏🙏
@mallok342511 ай бұрын
धेरै बुट्निजहरुले नेपालमा टप टप गीत गायकाछन भाइकोपनि प्रयास राम्रो छ।
@rajendrakafle390811 ай бұрын
मन देखिनै सलाम छ है नेपाली हिरो लाई जाहा गय पनि यसरिनै नेपाल को सिर ठाडो हुने काम गरेको देन पाम है ❤❤
@user-xy5pb2xn9d19 күн бұрын
भुटानमा बसेर पनि नेपाली संगीत कोसीर ठाडो राखिदीनु मरेकोमा यिनी भाईलाई धेरै धेरै धन्यवाद
@vardanpoudel372811 ай бұрын
यो हाम्रो नेपाली भाई को कती मीठो र सुरिलो आवाज हो,धेरै खुशी लाग्यो,भाई लाई धेरै धेरै धन्यवाद छ !
@shashisambahamphe656711 ай бұрын
वा ! कति राम्रो प्रतिभा रहेछ भाईकाे अझै अघि बढ्दै जानू शुभकामना अनि भाग्य नयाैपानेलाई❤❤❤❤
@thapamagerchampssing194011 ай бұрын
राजेश पायाल राई ज्युकाे स्वर सङ्ग मिल्दाे रहेछ । अब द भ्वाइस नेपाल मा र भ्वाइस युनिभर्स मा भाग लिनु पर्याे हजुर ।
@kgaming389911 ай бұрын
सन्तराज भाईको स्वर अतिनै सुमधुर रहेछ । भविष्यमा महान गायक आवश्यक बन्ने छौ
@tulmayagurung250211 ай бұрын
भाईको प्रतिभाको कदर गर्दै शुभकामना
@d.branamagar710111 ай бұрын
भाग्य सर हजुरको भुटान तुर पुरै हेरे हामी नेपाली को मन महान छ
@DineshRai99211 ай бұрын
राजेश पायल ज्यु को स्वर सङ्ग एकदम ठ्याक्कै मिल्छ . उहालाई नेपाल झिकाउनु पर्छ ! एकदम स्वर मीठो रहेछ ।
@ombudha584411 ай бұрын
Love ❤❤❤from Nepal भुटान मा रहेका नेपाली भाषीहरुलाई नमन्
@countrysideboy387811 ай бұрын
Credits goes to you bhagya sir... you explore our country to the whole audience even me myself being Bhutanese feel proud of wat you hv been doing Dharai maya n samjana to all nepali hearts 💖
@bishalbasnet778911 ай бұрын
Nice brother ko bhutan 🇧🇹🇧🇹 ma basa pani nepal 🇳🇵🇳🇵 ko geet lai man paranu huncha salute xa brother lai.. 😍🥰🥰😍🥰🥰😍🥰🥰🥰
@rohitstha578111 ай бұрын
कति राम्रो आवाज सार्है मिठो स्वर वाउ ❤️❤️👍👍
@gangamayagurung288611 ай бұрын
Sanchai Raj Subba sang it well. Amazing voice.
@dilbahadurkhatri476311 ай бұрын
लौ है भाईको स्वर ले सबैको मन जित्यो नेपाल गयर स्टुडियो लाई चम्काई दिनुपर्यो र भरिलो बनाई दिनुपर्यो है 🙏🙏🙏🙏🙏🌹🌷🌹🌻🌸👏👏👏👏👏।
@padamlimbu414411 ай бұрын
आहा कति मिठो स्वर को धनि हुनुहुन्छ लुङ्गा हजुर को ❤️🙏❤️🙏
@chandrahangizam980311 ай бұрын
अति राम्रो स्वर 👌भाईको,,, अब उसो भाईको जिन्दगीमा भाग्येन्युपाने सर पुग्नु भएको छ, भुटानको त्यो शुन्दर रमणीय ठाउ बाट चाडै नेपालको रामणीय सांगीतिक को मन्दिरमा फेर बदल हुनेछ👍keep it up भाई I am watching and follow from Sikkim
@purnalimbu628411 ай бұрын
कति राम्रो नेपाली मुलका प्रतिभा रहेछन् भूटानमा नेपाल आएर गीत रेकर्डिङ गर्नु होला सफलताको शुभकामना
@MajanSingh11 ай бұрын
8:10 8:12 8:12 8:14 8:15 8:15
@MajanSingh11 ай бұрын
16:08
@MajanSingh11 ай бұрын
16:24 16:26
@shyammagar457411 ай бұрын
भुटान 🇧🇹 मा पनि यत्ति मिठो गित गाउने भूतानी केटो कत्ति मोठो स्वोर 🎉🎉 हो यत्ति मिठो स्वोर हो भुटान 🇧🇹 मात्
@basantmahara641211 ай бұрын
साह्रै राम्रो स्वर दाजुको साच्चिकै मन पर्यो ।❤❤
@krishnaprasadlamsal980011 ай бұрын
यो भाइको गीतले मेरो मन छोयो, नेपाल घुम्न आउन मैले अनुरोध गरेँ ल।❤❤❤❤
@sarabrikatta948711 ай бұрын
आहा कति मिठो स्वर भाइको👌👍️❤
@maiyakatuwal765311 ай бұрын
नेपाल लेउनुपर्छ यी भाइलाई त स्टेजमा गित गाउनकाे लागि ।
@anjuwaibatamang760811 ай бұрын
कति राम्रो स्वर ❤❤🇧🇹from Nepal 🇳🇵🇳🇵
@user-is7wg8tg4x11 ай бұрын
याे भाईलाई नेपाल ल्याउने ब्यबस्था गर्नुपर्याे भाग्य जी
@khemrajbista2795Ай бұрын
जे गर जसो गर जतासुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो । ❤️🇳🇵🙏❤️
@radhikaroka126911 ай бұрын
❤Bhutan Bhai your’ssong is very sweet voices❤ All the BestofLuck Togather Bhagya Neupane from Nepal.❤
@Sanjit-el4cd11 ай бұрын
Bhutani basi lokchampa yasheri nepali geet sangeet haru lai maya garne metha metho vocals veyaka charchit singer haru ko fan thuproi xa Bhagya sir ajai...sancha raj bhai ko voice Woww best of luck 👍
@Dorji_Yangzom11 ай бұрын
New subscribers from bhutan 🇧🇹
@nepali.news111 ай бұрын
सन्चराज भाइ को स्वार साच्चिकै मिठो अत्यन्तै राम्रो छ याती मिठो स्वार लाई नेपाली सर्जक हरु ले प्लिच प्राथमिकता दिनु भयो भने साच्चिकै भाइ को मन र हामी दर्शक मन खुशी हुने थिम
@Dnx90511 ай бұрын
कति माया गर्नु हुन्छ है भुटानि बासी हरु नेपाल लाई 🇳🇵🇳🇵🇳🇵❤❤❤❤🇧🇹🇧🇹🇧🇹
@khimdhami197311 ай бұрын
So nice, sweet voice well come to you our Country Nepal for singing Bhagya sir u are best 🥰🥰🎆🎆🥀🥀👍
@kalpanabavadiya766511 ай бұрын
Wow good voice vai 👏👏👍👍👌💖💖💖💪💪bhutanma nipaliharu tannai rahixan 🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕
@Surjaman517810 ай бұрын
Wow very strong voice plus powerful voice smoothly voice God bless you brother
@mohanthapamagar379111 ай бұрын
भुटानवासी सम्पुर्ण आमा बुवा, दाजुभाई , दिदी बहिनीहरुमा न्यानो माया अनि अभिवादन ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-mh3pi9fi2dАй бұрын
नेपाल प्रतिको माया भनेको यही हो । नेपालमा वहाँ लाई जरूर ल्याउनु पर्यो ।
@mumaramkhanal-mw6yc10 ай бұрын
भुटानि हरुको नेपालिपन को साथै देश नेपाल को महिमा बढाइ रहेका भाग्य भाइलाइ लाखौ धन्याबाद ।
@bishnubantawa646511 ай бұрын
Timiharu Nepalinai ho Nepallai maya gare ra githaru gayakoma dherai khusilagyo. Babu ho pragati garnu la❤
@hemantagurung201611 ай бұрын
मिठो गीत अनि स्वर भुटान बसेपनि नेपाललाई सधैँ यसरि माया गर्नुहोला नबिर्सनु होला।❤❤❤
@krishnajaishi1311 ай бұрын
नेपाली भाषि भुटानी भाइ ❤️❤️🇳🇵🇳🇵
@rambahadurrairai17119 күн бұрын
Great bhutani bhai very nice india of assam lakhimapur Bhitoripam
@chetanarish772211 ай бұрын
सन्चराज लिम्बू भाईलाई एकपटक नेपाल ल्याउनुपर्यो भाग्य नेउपाने भाइ अतिनै राम्रो स्वर छ नेपालमा अाएर गीत रिकोर्ड गर्न लगाउनुपर्यो भाग्य भाइ।
@mochi-24311 ай бұрын
Kahakaha chariye hamra nepali dajuvaiharu ddbainiharu sabaisabailai miss garxau❤❤
@norbutamang663011 ай бұрын
Bhai Sanchaman Limbu is really good singer. He can make his future bright through singing. God bless him always.
@urmila568711 ай бұрын
अति सुन्दर गीत अनि आवाज पनि
@zalakbohara516711 ай бұрын
आहा कति राम्रो आवाज सफलता होस् म इंडिया बाट भुटानी नेपाली भाषी खुसी लाग्यो
@devidmagarvlogs11 ай бұрын
Wow Wow Wow ,,, What a Amazing Voice👌👌Exactly #RajeshPayalRai❣️Much Love❣️ From🇳🇵Nepal🇳🇵❤️❤️