No video

भुटानि काण्डः ज्ञानेन्दले आर्जुको सातो खाए: भ्रष्ट्रलाई आजिबन खोरमा थुन्नुपर्छ.. हिम्मत गर्नु रबि जि

  Рет қаралды 68,826

Media Sathi TV

Media Sathi TV

2 ай бұрын

Welcome To Our Channel
भुटानि काण्डः ज्ञानेन्दले आर्जुको सातो खाए: भ्रष्ट्रलाई आजिबन खोरमा थुन्नुपर्छ.. हिम्मत गर्नु रबि जि
................................................
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 142
@deeptamang1198
@deeptamang1198 2 ай бұрын
सहि भनाइ ग्यानेद्र साही जिको अब नयाँ दल हरुले मिलेर भ्रष्टाचारी हरु लाई कारबाही गर्न नियम कानुन पास गरम धन्यवाद
@trekguidechetan8184
@trekguidechetan8184 2 ай бұрын
भ्रष्टाचारीहरुको सम्पत्ति चै जफत गरी आजिवन जेल सजाय हुनुपर्छ।
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 2 ай бұрын
दोषि को हो भन्ने स्पस्ट छ । मात्र समय आउनु बाँकी छ । चोर चोरहरुको बीचमै छ ।
@aasharatnashakya3573
@aasharatnashakya3573 2 ай бұрын
ज्ञानेन्द्र साही जी एकदम राम्रो भन्नूभयो नियम बनाई पास गर्नूस जो गृहमन्त्री भय पनी सजिलो हुन्छ
@govindadhikari9138
@govindadhikari9138 2 ай бұрын
100% सहि कुरो गर्नु भको छ।। व्यानेन्द्र साहिज्युले।।।
@BhaktaBahadurTamrakar
@BhaktaBahadurTamrakar 2 ай бұрын
लाज सरम नभएको नकचरी आरजु देउवा दोषी लाई कारबाही गर्नुपर्ने आ जीबन कारागार मा कोच्नु पर्ने
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 ай бұрын
सहि कानुन बनाउनु पर्छ
@khemneupane2023
@khemneupane2023 2 ай бұрын
समानुपातिक बाट पार्टी ले बल्छि लगाएर तानेकाकाे बाेलि सुन्दापनि यति रिस उठ्छ।जित्नकालागि जनताले भाेट दिने ठाउमा आउनका लागि म यी लेडिजहरुलाई अनुराेध गर्दछु ।जान्नु केही छैन , बुडाकाे पावरमा प्यार प्यार गरेकाे देख्दा रिस उठ्छ ।
@dirghanarayankafle192
@dirghanarayankafle192 2 ай бұрын
भ्रष्टाचार न्युनिकरण होइन निर्मुल पार्नु पर्छ।
@BishnuPokharel-yc9mo
@BishnuPokharel-yc9mo 2 ай бұрын
ढुलो नेता कि बुडी भएकाले भर्टचार गर्न सुबिधा निकै हुन्छ
@gyanugurung1216
@gyanugurung1216 2 ай бұрын
ल युवा नेताहरु ज्यु जाे भ्रष्टाचारी हाे उसकाे सबै सम्पत्ति जफत गरेर आजीवन जेल काेचाै त हामी सबै जनताहरु हजुरहरुकाे साथमा छाै ।
@user-tv4wu6hb9s
@user-tv4wu6hb9s 2 ай бұрын
अ हो आरजु जि को कुरा सानसद देखि लिएर पुरा नेपाल ले गरदै छ दाहिने हातको सलाम
@bishnumager2074
@bishnumager2074 2 ай бұрын
buda budi milyara deshi lootyako tha xaina tali bajau dai basa temi haru
@purushottambhattarai9354
@purushottambhattarai9354 2 ай бұрын
तिमिहरु साम्सद सबैले राजिनामा देउ हामि जन्तामिलेर देस् चलाउछौ हामि जनतालाइ मुगोकरको भागिदार नबनाउ तिमिपापिहरुको दास् हौन हामिजन्ताह रु सेनाले जिम्मा लिन्छ योदेस् जन्ताखु सि हुनेछन्
@gurungkarna4868
@gurungkarna4868 2 ай бұрын
your right जय rabi सबै भ्रष्टाचार हरुलै जेल हाल्नु पर्छ ल❤😂🎉
@rajkumardotel132
@rajkumardotel132 2 ай бұрын
🗣🗣ठुला ठुला भ्रस्टाचारीहरू लाई कडा कानुनी कारबाही गर्न कानुन निर्माण गर्नु पर्छ त्यसैले संसद आन्दोलन गर्नु पर्छ र बिशेज्ञहरूले र फुपु सैनिकहरुले संसद आन्दोलन लाई साथ समर्थन गर्नु पर्छ !!🗣🗣
@narahariwagle3473
@narahariwagle3473 2 ай бұрын
ठुलै नेताले हो ठुलै काण्ड मच्चाउने र ठुलै नेताले हो ठुलो भाग खाने ।अनि ठुलो भाग कुमल्यउने लाई अारोप नलगाए कसलाई अारोप लगाउने त,यो सामान्य कुरा हैन,भ्राष्टाचारि लाई चाँडै कारबाहि भएको हेर्न नेपालि जनता अातुर छन।
@DalMagar-sr8cr
@DalMagar-sr8cr 2 ай бұрын
यो प्रधानमन्त्री हटाउनु पर्छ बालेन आउनु पर्छ अनि यो बुढा हरु र बुढा हरुको आसे पासे सब जेल कोचिन्छ अनि देश ले पाउछ निकास
@samikshyasherpali9685
@samikshyasherpali9685 2 ай бұрын
आर्जु राणा के हो रङ्गिन कपडामा संसद भवनमा बिहे पार्टीमा हिडे जस्तो।😥😡
@mayabasnet8878
@mayabasnet8878 2 ай бұрын
सबै जनाको मुख मात्र हो बोल्न तर गर्ने कसैले होइन कुनै दल्ले केहि गदैन भष्ट्रचारी छानबिन गरी दोषीलाई कारबाही गरेपो अबको दिनमा केहि हुन्छ भनेर आस गर्नु 😂
@Syangdan136
@Syangdan136 2 ай бұрын
Jay Balen Dai 🙏
@user-os8wg4fy1w
@user-os8wg4fy1w 2 ай бұрын
नेपाली कांग्रेसका सांसदहरू भ्रष्टाचार बढी छन् त्यही भएर नेपाली कांग्रेसका सांसदहरूलाई कारबाही गरी जेल कोच्नुपर्छ।
@ajitparajuli6036
@ajitparajuli6036 2 ай бұрын
ठुलो नेता, धरहरा भन्दा ठूलाे नेता को बुडि
@akam3480
@akam3480 2 ай бұрын
धन्नेबाद ज्ञानेन्द्र जीयू महजुरलाई आग्रह गर्छु आरुजदेउबा लाई जेलमा हानैपर्छ
@Chisobhaneko
@Chisobhaneko 2 ай бұрын
Gyanendra shahi is 100% correct ✅
@Chandar-sy1oc
@Chandar-sy1oc 2 ай бұрын
आर्जु लाई जेल हाल्नु गगन चोर लाई हाल्नु
@Kushallama293
@Kushallama293 2 ай бұрын
100% Right gyanendra sar 🇳🇵🙏🌷
@ganeshacharya-zv3gg
@ganeshacharya-zv3gg 2 ай бұрын
Sahi kura garnu bhayo gyanendra sahi jiuu Le
@khemneupane2023
@khemneupane2023 2 ай бұрын
थुक्क ,,,तिमिहरुकाे नाटक हेर्न जनताले पठाएका रहेछन ।तिमिहरु जति बाेल्छाै तेति नाङ्गिन्छाै ।
@pavitrasubbashrestha1880
@pavitrasubbashrestha1880 2 ай бұрын
Gyanendra Shahi is right.
@nischalchhetry3890
@nischalchhetry3890 2 ай бұрын
ठुलो भशटचार नेता कि भशटचार सिरि मति लाई 3करोड जन्ता ले चिनिसके छन
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w 2 ай бұрын
❤जनताकाे खुनखुपसिना खाउ ससदमा गालादलाबजाउ चाेरहरु ।
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 2 ай бұрын
Right ho
@dirghanarayankafle192
@dirghanarayankafle192 2 ай бұрын
तपाइले आफ्नो फाइल खोल्न दिनुसन यदि भ्रष्टाचार गरिएको छैनभने किन डराएको हो आर्जु ज्यु ?
@rekhashrestha529
@rekhashrestha529 2 ай бұрын
नकचरि लाजलाग्दैन
@ManSingh-sb8bu
@ManSingh-sb8bu 2 ай бұрын
गेनिन्द्र,शाहकाे,भनाई,100%सहि,हाे,देश,काे,ढुकुटी,लुताहा,गरि,देश,र,जन्तामाथिमजाक,र,खेलवाद,गर्ने,नेताहरुकाे,घर,खानतलास,गरि,अकुसमाकमाएकाे,सम्पती,जफत,गरी,यी,लुताह,नेताहरुलाई,आजिवन,जेलकाराबासमा,काेच्नुपर्छ।
@user-os8wg4fy1w
@user-os8wg4fy1w 2 ай бұрын
आर्जु राणालाई पक्राउ गरी जेल कोस्नुपर्छ।
@user-qu1zm1iz8t
@user-qu1zm1iz8t 2 ай бұрын
Aarju lai jel halnu parxa
@rajupun4679
@rajupun4679 2 ай бұрын
Yesta vrastachariharu lai Jai thoknuparcha.
@ConfusedBirdwingButterfl-xw1rp
@ConfusedBirdwingButterfl-xw1rp 2 ай бұрын
Good
@haridhakal9149
@haridhakal9149 2 ай бұрын
जय घण्टी रबि जि
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 ай бұрын
बोल्न लाज नलागेको यसलाई यही हो नक्कली भुटानी बनाएर नेपाली बेच्नै आईमाई जेल हाल्नुपर्छ।
@gunarajrai1554
@gunarajrai1554 2 ай бұрын
सबै भुक्ने मात्र हो कसैले कारबाही गर्न सक्दैनौ।
@nirmalaadhikari381
@nirmalaadhikari381 2 ай бұрын
अब डोकोले छोप्नै लागेको हो कि नाटक मात्र हो
@user-os8wg4fy1w
@user-os8wg4fy1w 2 ай бұрын
आर्जु राणा तपाईंले विवाहको लाइसन बनाइदिनुस्।
@RajKumar-cv3fc
@RajKumar-cv3fc 2 ай бұрын
जुन चाेर उसैकाे ठुला स्वर
@bharatsaud2219
@bharatsaud2219 2 ай бұрын
Good gainendar sai aarjulai jel halu
@user-tf7pg7gd9s
@user-tf7pg7gd9s 2 ай бұрын
इउलिस बोल्छिन त जानी नजानी भयपनी।
@ManSingh-sb8bu
@ManSingh-sb8bu 2 ай бұрын
देशका,भ्रष्टचारीहरुकाे,नाम,फाईलमादेखिएकाहरु,काेहिपनि,उमकन,नपाओस,तीन,करौड,नेपालीजन्ताहरुसबै,एकजुतहुनु,आवश्यक,छ,।किनभने,काेहि,मानिस,राेग,र,भाेगले,दुख,पाउने,काेहिचाहिँ, जिम्मेवारी,पदकाेदुरुपयुक,गरेर।ऐँस,मजाकाे,रजाई,गर्ने।
@munanepal1387
@munanepal1387 2 ай бұрын
Pappi aarju
@makarlimbu8049
@makarlimbu8049 2 ай бұрын
चोरहरु कराऊछ कराऊॅछ अन्तमा सुटुक्क मिल्छ धिच्छ पेट फुलाऊॅ छ
@haridhakal9149
@haridhakal9149 2 ай бұрын
आर्जु देउवा भस्तचारी जेल हाल्नुस जय शम्भु
@ramtamang6311
@ramtamang6311 2 ай бұрын
जेल जानु आतुर होला आर्जु राना
@bambahadurrai3572
@bambahadurrai3572 2 ай бұрын
मुखले भनेर हुँकार गरेर मात्रै हुदैन ज्ञानेन्द्र साहि जि । भ्रष्टाचारि ठग र दलाल बलत्कारि लाई आजिवन जेल हाल्ने तिम्रो क्षमता कति छ कानुन बनाएर ठोक त हेरौ । तिमी धेरै भोक्छौ जता ततै मान्छे टोक्न खोज्छौ तर तिमिले कहि माखो मार्दैनौ साहि जि ।
@GVR790
@GVR790 2 ай бұрын
Chup muji jholey tah mg dherai navuk kukur tero bau haru le bhrastachar garya dekhinas khatey jholey
@bababholenath9384
@bababholenath9384 2 ай бұрын
हाम्रो देशमा पैला मलाइ मेरोसम्पतिको छानविन गर्नु र म बाट्भस्ट्चार को छान्बिन्हुनुपर्छ भन्ने नेता कोहि छ त ???
@TejBahadurBhujel9785
@TejBahadurBhujel9785 2 ай бұрын
सांसद भबन मा ठुलो नेताको स्वास्नी हु म भन्दै फुटानी दखाउनलाई छिरेको
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 2 ай бұрын
Thulow katrow hattiko jatrow hola haattiko srimati hattini
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 ай бұрын
वा वा वा सहि भासण
@SangamShrestha-uu9gq
@SangamShrestha-uu9gq 2 ай бұрын
Adhitam.samsad.ko.boli.vastcari.lai.karyabay.vaneko.ok.ho.
@kisankamaiya883
@kisankamaiya883 2 ай бұрын
Good(vijaya
@krishnasapkota7180
@krishnasapkota7180 2 ай бұрын
कसैले चिच्याएकाभरमा केहिहुँदैन कानुन परिबर्तनगरेर हुन्छकि के गरेरहुन्छ भ्रष्टहरुलाइ बलियाेकार्बाहिकाे दायरामाल्याएर अकुतआर्जन गरेकाेसँपत्ति राष्ट्रकाेढिकुटिमा फिर्तागर्नेहाे भने कँगालभएकाेदेश सुनकाेढुकुर बराबरहुन केहिबेरलाग्दैनथ्याे ।
@GVR790
@GVR790 2 ай бұрын
Arzoo lai jail halnai parxa chor fatah aaimai ho yo 🥵 tero pani din auxa jail ma basne 🥵🥵🥵
@GangshiDhami-zq9we
@GangshiDhami-zq9we 2 ай бұрын
देश दलाली देश लुटेरहरू त त्यही सदनभित्र छन् नि भुटानी सर्ना थियो। अरू त्यही भित्र छन् तिनीहरूको नै पार्टी हो त्यस्तो।
@TejBahadurBhujel9785
@TejBahadurBhujel9785 2 ай бұрын
सरकार मा छदा भारत को गुल्ला चाट्ने नेता बिपक्क्ष मा रहदा भारत कै बिरोध गर्ने नेताहरुको राजनीतिक देख्दा छक्कपर्छु
@purnabasnet9898
@purnabasnet9898 2 ай бұрын
👍👍👍
@SumanShrestha-bu7bl
@SumanShrestha-bu7bl 2 ай бұрын
सेेरे काे बुडा बुडि लाई जेल हालनु परछ राजनितिक मा पइसा धेरै कमाइ सकिअाे
@user-ub9ki2ge4k
@user-ub9ki2ge4k 2 ай бұрын
आर्जु लाई छानमिन गरेर कारबाई हुनै पर्छ ठुला माछा समाते पछि साना माछा उम्किने ठाउँ हुँदै न सरकार
@shresthalal5487
@shresthalal5487 2 ай бұрын
ठुला लाई चैन सानालाइ ऐन कहिले सम्म
@user-uf6nl7fc8v
@user-uf6nl7fc8v 2 ай бұрын
यो शेरबहादुर रालेको बुढीलाई जेल हाल्ने कहिले हो
@user-os8wg4fy1w
@user-os8wg4fy1w 2 ай бұрын
ज्ञानबहादुर शाही तपाईं पनि गणतन्त्रको भ्रष्टाचारी हुनुहुन्छ।
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w 2 ай бұрын
लाजनभयकि नकटि ।
@bhubandevkota553
@bhubandevkota553 2 ай бұрын
Bahadur nai ho gyanendra shahi
@JayaOlli
@JayaOlli 17 күн бұрын
सबइ नेताहरु कोपुथि
@prasiddhadahal6461
@prasiddhadahal6461 2 ай бұрын
Yesto ramro agragami gadatantraka paharedar harule Pani Kahi Kati Pani vrastachar garekai xainan ta hau
@purnarai7293
@purnarai7293 2 ай бұрын
Shobita toshima sumana kata kata man parx i hooe u can do what ever ur talking ❤
@SangamShrestha-uu9gq
@SangamShrestha-uu9gq 2 ай бұрын
Partti.sathi.navanau..vastachari.lai.karabay.garau.
@user-fu9ui3li7p
@user-fu9ui3li7p 2 ай бұрын
Aarju bhuojuAab Jane ho jel
@user-os8wg4fy1w
@user-os8wg4fy1w 2 ай бұрын
भ्रष्टाचारी को को हुन् र कुन पार्टीका हुन् भनेर ज्ञानबहादुर शाही तपाईंले अहिले थाहा पाउनुभयो र दोस्रो अब सरकारलाई साथ दिन हुन्छ कि हुँदैन र कर्णाली प्रदेशमा तपाईँले विकास गर्नुहुन्छ कि हुँदैन कि त राजा ल्याउने विचार भयो तपाईंको
@ganeshranabhat7148
@ganeshranabhat7148 2 ай бұрын
के कारबाहि गर्छउ नया पटि बायक पहिला चप्पल पडकायर हिडेका हरु कसरी महल लजरि कार सुख सयल कसरी हुन्छ भर्ट चारि मात्र छन यताको कार्बाहि गर्छ साला फटाहा मात्र छन कुरिकुरि मात्र हो । जनतालाई भुरामा हाल्ने भस्ट गर्नि भत्ता पचाउने बिदेस को नेता हरु हेर ।लाज हुन्छ
@user-eh7oo5hj7w
@user-eh7oo5hj7w 2 ай бұрын
सालेयक🎉❤यकययकि😊 यक लाज❤नभ
@user-io6jh7mh6n
@user-io6jh7mh6n Ай бұрын
ठुलो नेता कि श्रीमती नाईकि ठूलो भ्रस्टाचारि को श्रीमती हु भन दलाल नि
@Vivo-kb1du
@Vivo-kb1du 2 ай бұрын
Vasta chari lai aajiban karabas gare des bikas huna samaya lagdaina
@rajushrestha2305
@rajushrestha2305 2 ай бұрын
साच्चै कागरेस त सनाथि नै हाे
@rakshyagurung8296
@rakshyagurung8296 2 ай бұрын
Cha cha mannaniya saram lagdaina ...vrastachari karbae garna kina dhilae.
@padamgurung9035
@padamgurung9035 2 ай бұрын
Girha mantari jeu? Yo thulo neta ko buri vanne rastriye vauju lai jail kochnai parxa 😅😅😅
@antaramsingh9732
@antaramsingh9732 2 ай бұрын
ठुलो ले त हो ठुला काण्ड गर्ने
@user-sm4fq2ff9b
@user-sm4fq2ff9b 2 ай бұрын
School khaja kin vhrasta char garn student ko family chaen desh ko rin tirnu ya desh banaunu
@sarojamukhia467
@sarojamukhia467 2 ай бұрын
Thulo netako budi hos ki sano netako budi hos bhrastachar is bhrastachar 😡
@rajushrestha2305
@rajushrestha2305 2 ай бұрын
त रास्ट्रय भुत हाे माछे बेचेर खाने भुत
@rajushrestha3875
@rajushrestha3875 2 ай бұрын
Kaaki Budhanilkantha M baat nuskinu ta
@user-xl5uh2zv7h
@user-xl5uh2zv7h 2 ай бұрын
ठुलानेताकि श्रीमतिलाई कसरी जेलहाल्नुहुन्छ ?
@bandanashah7101
@bandanashah7101 2 ай бұрын
Fake news vondai xa aarju vougu lai jail haalnu porxa sarkar..ani bakhra motoney lai poni
@kabitaagrawal7302
@kabitaagrawal7302 2 ай бұрын
Ke khele ko heni haru pakka pani time pass garheko hola janta ko Biswas sagga khelera 😡
@narkamar-kt8oi
@narkamar-kt8oi 2 ай бұрын
Tyo. Aarju. Lai. Pkrihalnu. Ni. K. Herera. Bsera. Mntri hru
@tejbahadurnepal7959
@tejbahadurnepal7959 2 ай бұрын
Jo Chor ushai KO tholo shore Mrs arju ju sarnathi KO file kholunata
@mohanlalgarti9000
@mohanlalgarti9000 2 ай бұрын
gyannedarsirkokurasahiho
@GitaGharti-dk1px
@GitaGharti-dk1px 2 ай бұрын
Chitrele sohikura gareo aafai dhamia aafai dhami jethaxoraka nati lai kanxaxoraka natihun Vani nakkali nagarikta banaer 😊Japan pathaune yahi chitrele damno ho
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx 2 ай бұрын
Yo khati oNo hoki gaddaar ho bhaarat laai timi yasto gardinu haami sansad maa kurlinchhau ani maatra haamro swaartha puraa hunchha bhaner kuraa milaai sakeko chha yo desko dusT nsi ho pachhi thaa hune chha !
@ASouk-pr1jn
@ASouk-pr1jn 2 ай бұрын
Kagrhasla loto loto
@KatwalBirbhadur
@KatwalBirbhadur 2 ай бұрын
Bajini ek patak roye ra ta dekha,kahi navaki ghusya ,v😊ya😊guta ko mukh vayeki mahila bhanna pani laj lagnu parne
@asmitkarki8958
@asmitkarki8958 2 ай бұрын
Shamsad bhitra dereei bharst chari xan eniharu lai theekan nala a shamma desh bandee na
小丑和奶奶被吓到了#小丑#家庭#搞笑
00:15
家庭搞笑日记
Рет қаралды 7 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 153 МЛН
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 11 МЛН
Mehdi Hasan at the Muslim Leadership Dinner
12:23
Muslim Council of Britain
Рет қаралды 96 М.
小丑和奶奶被吓到了#小丑#家庭#搞笑
00:15
家庭搞笑日记
Рет қаралды 7 МЛН