भुन्टी भाग- २०२ [ Bhunti Epi-202 ] II Asha Khadka II Sukumaya II February 20/2024

  Рет қаралды 5,477,391

Sukumaya TV

Sukumaya TV

3 ай бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZfaq : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZfaq च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Пікірлер: 2 500
@sukumaya98tv
@sukumaya98tv 3 ай бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.48M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 3 ай бұрын
My best channal
@ramkunwar1677
@ramkunwar1677 3 ай бұрын
My favorite😍🥰 serial ❤
@AjnabiHitu
@AjnabiHitu 3 ай бұрын
अति नै उत्कृष्ट टेली-श्रिङ्खला मा गनिन्छ "भुन्टी" .. मलाई लाग्छ, श्रिमान बरु जतिसुकै गरिब किन नहोस तर खुसी मा हाँसो र दु:ख मा साथ् नछाड्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ ❤❤❤
@Manita168
@Manita168 3 ай бұрын
ASHA DD malai hajur KO serial akdam man parxa sabai episode haru hereko xu malai Pani hjr sanga Kam garna man lako xa milyo vane malai Pani rakhdinu hola ❤
@ramjaishi123
@ramjaishi123 3 ай бұрын
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 3 ай бұрын
भुपेन्द्र र भुन्टिको जोडि छुट्नु हुदैन कति माहान छन् है समान छ हजुरहरुलाई मे फेबरेट सिरियल भुन्टी❤❤❤🎉🎉🙏🙏👍👌
@PremDhakal-ti3pz
@PremDhakal-ti3pz 3 ай бұрын
भुनटि को ससुराबा कती माहान सम्मान छ हजुरलाई ❤❤❤❤
@user-en8sq2iw5h
@user-en8sq2iw5h 3 ай бұрын
Sasura hos ta yasto hos aafanae buwa jasta
@bastola0485
@bastola0485 3 ай бұрын
Sasu aama jasto kasailai naparosh
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
❤❤❤❤
@aamapharmacy1701
@aamapharmacy1701 3 ай бұрын
भुपेन्द्र दाइले भुन्टिलाइ यस्तो अवस्था मा छोडेर जानुहुदैन भन्ने जति यता हाजिर ❤
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
❤❤
@sharmilakumalsharmilakumal3496
@sharmilakumalsharmilakumal3496 3 ай бұрын
आजको भागमा हास्दा हास्दै आँसु झरेको सिनले धेरै मर्माहित बनायो 😢😢😢😭😭😭😢😢
@mayasanimaya2713
@mayasanimaya2713 3 ай бұрын
भुन्टी सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤आहा! सधैं यसरी नै अघि बड्नु🎉❤🎉❤🎉❤
@Mina-bo1uc
@Mina-bo1uc 3 ай бұрын
भुन्टी शिरियल यकदमै मन पर्छ सदै नछुटाई हेर्छु सबै टिम लाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
@gayatrimagar559
@gayatrimagar559 3 ай бұрын
यो सिरेल सुरु भय देखि नै हेर्दै आई रहेको थिए सधै खुसी लाग्थ्यो तर आज को यो भागले सारै मन रुवायो आँखा भरी आँसु टील बिलायो एउटा नारी को जीवनमा रहेको यथार्थता लाई झलकाउँदै सिरेलमा भुन्टी को जीवनको पीडा अब छर पस्ट हुँदैछ😢😢
@deviacharya4272
@deviacharya4272 3 ай бұрын
भुन्टीलाई धेरै माया गरनु😮 शहिछन् भुन्टी 😮भुन्टी सिरियल धेरै राम्रो 😮छ सबै😮कलाकार हरुलाई धन्यवाद छ 😮
@mayasanimaya2713
@mayasanimaya2713 3 ай бұрын
भुन्टी र भुपेन्द्र को खुशी चाहाने को को हुनुहुन्छ यता हाजिर हुम त खै.....❤🎉❤🎉
@SirsitLimbuTmg
@SirsitLimbuTmg 3 ай бұрын
Me
@deeparasaili1014
@deeparasaili1014 3 ай бұрын
Ma pani ho❤🎉
@ramachand5348
@ramachand5348 3 ай бұрын
Mani ho
@PrashnaPokhrel-re3cv
@PrashnaPokhrel-re3cv 3 ай бұрын
Me😅
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
श्री स्वास्थ्य नि माताले सबैको रक्षा गरुन्।😢😢😢
@user-tw9ij8ws3w
@user-tw9ij8ws3w 3 ай бұрын
भुन्टिको नन्द सुध्रेको देखेर कोकोलाई खुसी लागेको छ्🤘🤘🤘🌹🌹
@user-gp9il8cy3o
@user-gp9il8cy3o 3 ай бұрын
आँसु नै अायो अाज त😢😢😢😢
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramsaud9479
@ramsaud9479 3 ай бұрын
आहा कती बेला हास्ने कति बेला। रुने रमाइलो लाग्यो तर भुपेन्द्र भाईले फर्किएर छिट्टै आउनु ❤❤❤❤❤❤❤❤❤❤❤❤ योसिरियल हेर्दा म धेरै खुसि भयकी छु दोस्रो भागमा पनि धेरै राम्रो बनाउनु 🎉🎉🎉🎉🎉🎉
@ramsaud9479
@ramsaud9479 3 ай бұрын
❤❤
@bipanabhusal1234
@bipanabhusal1234 3 ай бұрын
भुन्टी दिदी ले सुख पाउँनु पछ भन्ने को को हुन्छ यता आउनु ल ❤❤❤🎉🎉
@TulamayaBista
@TulamayaBista Ай бұрын
😢😢😢t😢😢p😊😢😢
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@minaacharya6475
@minaacharya6475 3 ай бұрын
समाज मा आधारित भयर बनायको यो सिरियल सारै मन पर्दछ भुनटि लाइ सासुले गरेको वयवाहार देखेर धेरै नराम्रो लाग्छ ❤❤❤
@chamlingchamling7743
@chamlingchamling7743 3 ай бұрын
बिनोद )भूपेन्द्र को अभिनय चै कति राम्रो जुन सिरियलमा पनि साच्चि नै वहालाई ईश्वरीय आर्सिबाद छ शुभकामना यो भुन्टि को कथा बस्तु चै सबै सामाजीक बिकृतिको बिरूद्ध जीत र रूपान्तरण भएको होस है सबै कलाकारहरूलाई बधाई
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HimalChhetri321
@HimalChhetri321 3 ай бұрын
यो सीरियल हेर्न पाउँदा एकदमै खुशी लाछ। ❣️😍भाग१ देखि नछुटाई हेर्नू हुने काेकाे हुनुहुन्छ हजुर हरू ?❤😘❤
@Bharosa-tv
@Bharosa-tv 3 ай бұрын
यो सिरियल को कोलाई मन पर्छ ? यता like गरौ त खै ।।❤❤
@user-oq6qg7cp6y
@user-oq6qg7cp6y 3 ай бұрын
भुपेन्द्र र भुन्टिको जोडि कहिल्यै छुट्टिन हु्न्न भन्ने जति मित्रहरु यता हाजिर हुनुहोला है।
@Sushmasharma-vw3sq
@Sushmasharma-vw3sq 3 ай бұрын
Ma
@user-gs1ht1dh5p
@user-gs1ht1dh5p 3 ай бұрын
Me
@user-en8sq2iw5h
@user-en8sq2iw5h 3 ай бұрын
Me
@GauriBhatt-wd1qd
@GauriBhatt-wd1qd 3 ай бұрын
Ma
@SuhanaShahi-vv2nf
@SuhanaShahi-vv2nf 3 ай бұрын
Me
@RmaLama-ce5uh
@RmaLama-ce5uh 3 ай бұрын
सदैइठुलो ठुलो कुरघरछ यल्लइ घर निकाल गरेको हर्नमन छ योमपरेन यस्तो सिरेल मनपरेनहो 🎉🎉❤
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
भूमिटीको सासुलाई एक झापड हानेर सुताइदिन मन लाग्ने कोको हुनुहुन्छ😢😢😢
@tararai2802
@tararai2802 3 ай бұрын
😂😂ma ni ho
@rabitaxattry870
@rabitaxattry870 3 ай бұрын
Ma ni ho😅😅
@user-ti2sq1bn5t
@user-ti2sq1bn5t 3 ай бұрын
😂😂😂😂honi hai
@user-uf4qt1fd7h
@user-uf4qt1fd7h 3 ай бұрын
Aa ni 😂😂
@umabudhamagar2764
@umabudhamagar2764 3 ай бұрын
म पनि हो यो बुडि को त गाला फुटने गरि दिन मन लागछ
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
इ सुकु माया दिदी नदेखिएको धेरै दिन भइसक्यो त्यसैले अर्को आउने भागमा सुक माया दिदिले पनि ल्याउनु होला है भन्ने चोटी कोको हुनुहुन्छ हाजिर होम।😢😢😢
@Sanjita06
@Sanjita06 3 ай бұрын
Jpt cmmnt khuru2 aako vag hernuni
@Sanjitatamang12
@Sanjitatamang12 3 ай бұрын
She is pregnant now ☺️
@AnuskaKhattri-em8sp
@AnuskaKhattri-em8sp 3 ай бұрын
Vunte pregnant vayara sukumaya roll ma aauna garo vayara holani
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
Aya😢​@@AnuskaKhattri-em8sp
@rukeshpun7761
@rukeshpun7761 3 ай бұрын
Ahile uha pregnant hunuhunxa real ma ani uha bhunti ma ni pregnant ma khelnu vaxa uta kanxi ma ni pregnant khelnu vaxa aba sukumaya ko roll khelna paryo vane feri pregnant mai vara khelna paryo tei vara ahile sukumaya ko roll ma na aaunu vako bujhnuna hajur hunata okhle ra sukuma ko ni pregnant mai roll kheko vaye huni but kaka khelni pregnant vako tesaile aafai bujhnuna hajur ❤
@bishnubishnu1733
@bishnubishnu1733 3 ай бұрын
समाजमा भऐकाे वास्तविक घटना हाे मेरो जिन्दगीमा परेको सबै कुरा अाज महसुुस भयाे❤❤❤
@chandrabc4692
@chandrabc4692 3 ай бұрын
यस्तो अवस्थामा भूपेन्द्रले भुन्टीलाई छोड्न नहुने थियो। अघिल्लो साता नछोडेकै देख्न पाइयोस है भगवान
@sitabaraili3531
@sitabaraili3531 3 ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 3 ай бұрын
❤❤❤️भुपेन्द्र र भुन्टी कति महान छन् है सम्मान छ हजुर हरुलाई
@user-xg8ro9mb1n
@user-xg8ro9mb1n 3 ай бұрын
❤❤❤❤
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
❤❤❤❤❤
@TaraKumar-oy4gm
@TaraKumar-oy4gm 3 ай бұрын
भुन्टु तिमी कति बाठि राम्रोर सहि कुरा ग्रछैहै दामि सिर्ल
@kamalashrestha8938
@kamalashrestha8938 3 ай бұрын
जति हेरेपनी पुग्दैन मलाई त मिल्ने भए सधै आइदिए पनि हुन्थ्यो जस्तो लाग्छ यो भुन्ती र कान्छी अझै धेरै सफलताको शुभकामना सम्पुर्ण टिमलाइ🙏🙏
@robansonthapamagar
@robansonthapamagar 3 ай бұрын
यो सीरियल हेर्न पाउँदा एक्दमै खुशी लाग्छ। ❣️🥰भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️
@sumena-me8pv
@sumena-me8pv 3 ай бұрын
म पनि छु
@rombahadurgharti8929
@rombahadurgharti8929 3 ай бұрын
ma pani xu
@user-co4iq3bk7o
@user-co4iq3bk7o 3 ай бұрын
ma poni xu
@user-iv4kz4ki1n
@user-iv4kz4ki1n 3 ай бұрын
❤❤❤❤❤❤❤
@AnjanaGodar
@AnjanaGodar 3 ай бұрын
Ma pani xu
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
श्री भगवान विष्णुवतीले सबको रक्षा गरून् जस्तो मेरो कमेन्ट पर्छ। सबैले आँटेको पोगोस मनले आँटेको पुगोस् सबैको रक्षा होस्😢😢😢
@user-or3zh4nr4c
@user-or3zh4nr4c 3 ай бұрын
Thank you yasko lagi❤❤❤❤
@dineshdevkota9767
@dineshdevkota9767 3 ай бұрын
Maya chaiyo❤
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@menukarai5423
@menukarai5423 3 ай бұрын
कसम आज को भाग ले मेरो मन् छोयो मेरो आफ्नै कहानी जस्तो लाग्यो 😢भुन्टी सगै धेरै रोए गर्भ मा बच्चा छोडेर बिदेसिएको मेरो श्रीमान् को मन् बदलिएर त्यही बच्चा को अनुहार सम्म हेर्न नआउने मेरो श्रीमान् को जस्तो भूपेन्द्र को मन् नब्दलियोस् ❤
@bijayasinghthakuri7335
@bijayasinghthakuri7335 3 ай бұрын
सामाजिक र पारिवारिक घटना आधारित भुनटि सिरियल असाध्यै उत्कृष्ट ❤❤❤❤
@anushagc830
@anushagc830 3 ай бұрын
यो सिरियल मलाइ सारै मन पर्छ 🙏✅ god bless you all family ❤😊
@shovasnr3345
@shovasnr3345 3 ай бұрын
फेरि पनि भुन्टि को रुनि दिन आयो😢 आज को भाग ले त सारै रुवायो😢
@user-px4bw4kw4p
@user-px4bw4kw4p 3 ай бұрын
भुnटि ले एकदम चित्त बुज्ने कुरा गर्नु हुन्छ लास्तै हसाउनु हुन्छ्😘😘😘😂😂
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ हाजिर होम त😢😢😢
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 3 ай бұрын
भुन्टी भाग 1 देखि भाग 202सम्म नाछुटै हेर्ने कोको hunuhuncha
@nabarajShrestha.7087
@nabarajShrestha.7087 3 ай бұрын
भन्दी भाग याे सीरियल हेर्न पाउँदा एवदमै खुशी लाग्छ देखि नछुटाई हेर्नू हने काेकाे हुनुहुन्छ हजुर हरू ❤❤❤❤❤❤❤❤❤❤❤
@jyotigautam8087
@jyotigautam8087 3 ай бұрын
हेर्दा हेर्दै अाखाबाट अासु खसेको पत्तो भयन❤❤❤❤❤❤
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
❤❤❤❤❤❤❤
@pujan1283
@pujan1283 3 ай бұрын
❤❤एकदमै राम्रो प्रस्तुती सबै कलाकारहरूले राम्रो अभिनय गर्नुभएको छ विशेष धन्यवाद कलाकार बहिनी आसा खड्का सुकुमाया लाई
@user-dk9mu2jm7i
@user-dk9mu2jm7i 3 ай бұрын
Aaha kati sundar sereyal🙏🙏🙏🙏💕💕💔💔💔💕💕💕💕🙏🙏🙏🙏
@kamalpaudel3400
@kamalpaudel3400 3 ай бұрын
यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरून् सोचे र आटेको सबै कुरा पूरा होस❤❤
@namratarai8943
@namratarai8943 3 ай бұрын
कस्तो मनै भारी हुने episode भाछ भुन्ती लाओ सासुले दुख दिनु भयन❤❤❤सबै teem लाई सुभकामना🎉❤🎉
@urmilaaurmu
@urmilaaurmu 3 ай бұрын
भुपेन्द्र सर सहर नगाको हेर्ने धोको थेयो जनु भयो फेरि भुन्ती को दुख सुरु हुने भयो 😢😢😢
@anushadhimal9664
@anushadhimal9664 3 ай бұрын
भाग 1 दीखी आज सम्म नछुटाएर हेर्ने को को हुनुहुन्छ like 👍️गरम ❤❤
@amarlama335
@amarlama335 3 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🥀❤️💕❤️👉️💏🙏🙏🙏🙏
@tikamayarai5172
@tikamayarai5172 3 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति को को हुनु हुन्छ साथीहरु❤❤❤❤ म त एकदमै खुशी छु आज मात्र हेर्न पाए
@user-kr1ef3pj3b
@user-kr1ef3pj3b 3 ай бұрын
सारै राम्रो सिरियल भुन्टी सारै खुसी लाग्छ भुन्टी सिरियल अझै उन्न्ती पर्गती हुँदै जाओस सफल्ताको सुभ कामना❤❤❤❤❤❤
@Unica_vlog
@Unica_vlog 3 ай бұрын
भुन्टि लाई सहर लगेर पढाउन पर्छ भन्ने हरू यता 😘🇳🇵♥️😊
@rakshyapandey2246
@rakshyapandey2246 3 ай бұрын
Ma Pani
@Anu-sharma124
@Anu-sharma124 3 ай бұрын
हो म नि
@user-uh2ge4hk9r
@user-uh2ge4hk9r 3 ай бұрын
No ni
@jokervloger2999
@jokervloger2999 3 ай бұрын
Ma xu 😍😍
@prajitawagle394
@prajitawagle394 25 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 3 ай бұрын
❤😊भुन्टी को सासु लाई सजाय दिनुपर्छ भन्ने कोको हुनुजउँचा
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
😢
@user-fl5te6eh1s
@user-fl5te6eh1s 3 ай бұрын
यो सिरियल हेर्नु पाउँदा धेरै ख़ुशी लाग्छ धेरै राम्रो छ सिरियल ❤❤❤❤❤❤❤❤
@Sirjanaraju768
@Sirjanaraju768 3 ай бұрын
यो सिरियल कति बेला आउछ भनेर प्रतिक्षा गर्ने को को हुनुहुन्छ खोइ हाजिर हुनु त साथीहरु ❤
@Nepali-897fitnes
@Nepali-897fitnes 3 ай бұрын
यो सिरियल हेर्दा, एउटा कथा हो, सबै नाटक हो जस्तो कैले लागेको छैन मलाई एकदम एथार्थ बोधक छ 😢😢 भाग एक देखि आज सम्म उत्तिकै महत्व दिएर प्रत्येक शनिबार कान्छी र मंगलबार भुन्टी हेर्न बस्छु
@Rajesholi1
@Rajesholi1 3 ай бұрын
यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना
@hamroanpchaur
@hamroanpchaur 3 ай бұрын
खुसी छ जे होस सागर अब को show मा baby shower होला नि है
@bipanalohar5659
@bipanalohar5659 3 ай бұрын
​@@hamroanpchaur0:32 😊
@chamlingchamling7743
@chamlingchamling7743 3 ай бұрын
भुन्टिको डेलिभरि भुपेन्द्रको उपस्थितीमा होस कथामा है
@AnjuXettry-io8lh
@AnjuXettry-io8lh 3 ай бұрын
आमालाई बुहारिलाई दुख नदिनु भन्दिनु है 😢मन छोयो यो सब्दले😢😢💔
@bish556
@bish556 3 ай бұрын
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉❤🎉❤🎉
@user-gs2or1pk6p
@user-gs2or1pk6p 3 ай бұрын
यो सेरेल भाग १ देखि ऐले सम्म नछुटै हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनत😊😊😊😊 साथी😊
@bindabudthapa169
@bindabudthapa169 3 ай бұрын
आमालाई बुहारि लाई कहिलै दुख नदिनु भन्दिनु है भनेको सब्दले सारै मन छोयो 😢😢😢😢😢
@sumansapkota65
@sumansapkota65 3 ай бұрын
Bhunti serial khusi takurai bhayen!1dekhi nxutai herdae ayekoxu yo serial ka sampurdn team laie badhai awm safulta ko suvakamana✨🌍️🎇🇳🇵🥈🏅🥇🏆️🎖️
@laribarientertainment
@laribarientertainment 3 ай бұрын
सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞
@GyanuTimalsina-ho5mt
@GyanuTimalsina-ho5mt 3 ай бұрын
Same to you
@jamunapoudellamichhane6426
@jamunapoudellamichhane6426 3 ай бұрын
सेम टु यु
@GauriBhatt-wd1qd
@GauriBhatt-wd1qd 3 ай бұрын
Same to you
@SusmimgrniMgrni
@SusmimgrniMgrni 3 ай бұрын
. ... ...................................................................................................................................... ..
@user-nj1ce3df3q
@user-nj1ce3df3q 3 ай бұрын
😊
@bikaspanthi125
@bikaspanthi125 3 ай бұрын
सामाजिक र पारिवारिक घटनामा रहेको भुन्टी सिरियल असाध्यै उत्कृष्ट छ 💓🎉✨️
@RmaLama-ce5uh
@RmaLama-ce5uh 3 ай бұрын
बुमीका र आमलइ कुटेर लखटेको हेर्नमन्छहो😢😮😮😮😮😮😮
@user-cq4se2vg4g
@user-cq4se2vg4g 3 ай бұрын
सारै राम्रो सीरीयल कान्छी र भुन्टी भुन्टी को काम सारै राम्रो सबै टीम लाई सलाम छ 🙏👌👌👌
@nepaliviraltiktok4888
@nepaliviraltiktok4888 3 ай бұрын
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
@SitaGautam-sy4gs
@SitaGautam-sy4gs 3 ай бұрын
Me
@taratarathapa12345
@taratarathapa12345 3 ай бұрын
Me🤗🤗🤗
@user-zk3py1tc6v
@user-zk3py1tc6v 3 ай бұрын
Mani xuuu❤
@hanggamingnepal8204
@hanggamingnepal8204 3 ай бұрын
me
@user-yd1xj6jb3f
@user-yd1xj6jb3f 3 ай бұрын
Me
@anushagc830
@anushagc830 3 ай бұрын
भुन्टि सिरियल आउँदा खुशीहुनि जतिले like गरौं ❤😊✅🙏
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
@bimlarumbaa8312
@bimlarumbaa8312 3 ай бұрын
अामालाई बुहारीलाई केही पनि नभन्नु है 😭कस्तो मन छाेयाे कत्ति मन राेयाे❤😢
@salinathapa3018
@salinathapa3018 3 ай бұрын
My❤ fovrito sireal ❤😢ekdamai ramro ❤x misss you vunti dee ❤ love you so much 🥰 ajhai ramro अभिनय गर्नु सफल ta ko kamana x❤
@kamalpaudel3400
@kamalpaudel3400 3 ай бұрын
यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टीम लाई बधाई तथा सुभकामना❤❤❤
@jharanachhetry5890
@jharanachhetry5890 3 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤
@bebybebo1789
@bebybebo1789 3 ай бұрын
अाजा त धेरै भुन्टिलाई देखेरा अासु झराे किना मन थाहम्नाे सकिना😂😂😂😂😂❤❤❤❤🎉🎉🎉
@khusikc5441
@khusikc5441 3 ай бұрын
भुन्टिको बुढा भुपेन्र्द को जोडि कहिले न छुटोस््❤️❤️❤️❤️💋💋💋💋🤗🤗🤗💋🎧️🎧️
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
❤❤❤❤❤🎉
@shobhakhanal8253
@shobhakhanal8253 3 ай бұрын
कान्छी सीरीयल मा पनी हेर्दा हेर्दै आँखा भरी आँसु बलिन्द्र हुन्छ् भुन्टी सीरीयल मा पनी त्यस्तै हरे शिव कस्ताे पिडा दाएक कथा सुभ कामना सम्पूर्ण भुन्टी टीम लाई ❤❤❤❤❤
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
भुन्टी दिदीको बच्चा हेर्नु मन लाग्ने कोको हुनुहुन्छ😢
@kirankarki2419
@kirankarki2419 3 ай бұрын
Kasto Xa Like garu hai comment lai
@bindashamrit4536
@bindashamrit4536 3 ай бұрын
ओक्ले र सुकुमायाको भुमिका देख्न नपाएर अलिक खल्लो लाग्यो हउ आशा जि🙏🙏🙏हाल दोहा कतारबाट🇶🇦🇶🇦🇶🇦🇳🇵🇳🇵🇳🇵
@sitastha8937
@sitastha8937 3 ай бұрын
राम्रो लाग्छ ❤❤❤
@Achhami_king
@Achhami_king 3 ай бұрын
भुन्टी र भुपेन्द्र को जोडी लाई मन पराउने को को हुनुहुन्छ ❤❤
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
❤❤
@MotilkalMotikala-yb1zu
@MotilkalMotikala-yb1zu 3 ай бұрын
एकदमै राम्रो छ हजुरलाई स्वागत है 🎉🎉❤❤🎉🎉❤❤
@amrita869
@amrita869 3 ай бұрын
भुन्टी लाई देखेर कती माया लागो❤❤❤❤
@sanjugurung6963
@sanjugurung6963 3 ай бұрын
भुन्टिले कति मार्मिक कुरा गरेकि मेरो त आसुनै आयो😢😢❤❤❤❤
@user-cj9rb6bj8s
@user-cj9rb6bj8s 3 ай бұрын
❤❤❤❤❤❤❤❤
@Balen1.7M
@Balen1.7M 3 ай бұрын
bhunti को baby को परखाइ मा हुने जति like
@kalpanasapkota9
@kalpanasapkota9 3 ай бұрын
पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏♥️
@ktktt4182
@ktktt4182 3 ай бұрын
धेरै राम्रो ❤❤
@laxmibista6687
@laxmibista6687 3 ай бұрын
न आत्तिनु ल भुन्टी हामी सबैको मायाले बच्चा सुरक्षित सँग जन्मन्छ नि ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-hx4dm8ox8e
@user-hx4dm8ox8e 3 ай бұрын
छोरी पाइसकिन आशा खड्काले बधाई तथा शुभकामना छ सागर र आशालाई
@user-uy8ri1kz8n
@user-uy8ri1kz8n 3 ай бұрын
​@@user-hx4dm8ox8eHor kahile paunu vayo ani kun Chanel ma xa interview
@user-bv6qi3jv3w
@user-bv6qi3jv3w 3 ай бұрын
यो भुन्टी सिरियल ले समाजमा परेका दुख पिडा लाई समाटियका कथा बस्तुहरु हुन भुन्टी सिरियल सम्पुर्ण टिम हरु लाई हार्दिक तथा सुभ कामना❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
@nirmalarijal8073
@nirmalarijal8073 3 ай бұрын
यति गर्दानी नलियर गयौ है भुपेन्द्रा ❤❤❤❤❤❤❤
@user-sc4rp8bk8r
@user-sc4rp8bk8r 3 ай бұрын
मैले पनि १देखि २०२सम्न हेरेको छु न छुटै धेरै राम्रो लाग्छ भुन्टी र कान्छी सिर्यल❤❤
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
यो सिरियल आउँदा मनदेखि खुसी हुने कोको हुनुहुन्छ😢😢😢
@shrinarai5668
@shrinarai5668 3 ай бұрын
भुन्टी आयो आयो सबै जना अानु होला❤❤❤
@user-kd7cz2lo6f
@user-kd7cz2lo6f 3 ай бұрын
My favourite sireal ❤❤❤
@Masu_lovers
@Masu_lovers 3 ай бұрын
मलाई कति रुन मन लाग्यो ❤️❤️❤️❤️❤️
@Tulkshabajgai-lf7qy
@Tulkshabajgai-lf7qy 3 ай бұрын
यो सिरियल आउँदा खुशी हुहुनुहुन्छ ?💜👍👍💛💛
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 3 ай бұрын
❤❤ सबै सबै नमस्कार 🙏🙏❤️❤️ साँच्चै aarmai हुनुछ ❤ भुन्टी कान्छी seail मेरो मन मा बसेको श्रैल का Sompurna टिम्स हरू मा हार्दिक मंगलमय शुभकामना छ धेरै धेरै धन्यवाद राम्रो लाग्छ ❤❤❤❤
@narayansigdel14
@narayansigdel14 3 ай бұрын
यो सिरियल हेर्न पाउदा धेरै खुसि लाग्छ अजै बदि उन्नति प्रगतिको सुभकामना 😊😊😊😊
@-Multithing.
@-Multithing. 3 ай бұрын
हासो लाग्यो आज को भाग अनि भुन्टी को नख्रा देखेर
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 3 ай бұрын
जय श्री स्वस्थानी माताले हामी प्रदेशि नेपाली सबैको रक्षया गरुन्🙏🙏🙏🎉🎉🎉🎉❤❤❤❤❤❤🇲🇾🇲🇾🇲🇾
@bish556
@bish556 3 ай бұрын
भाग १ देखी २०२ सम्म नछुटाई हेर्ने को को हुनु हुन्छ यता हाजिर हैं ❤🎉❤🎉❤🎉❤
@bishnupandey568
@bishnupandey568 3 ай бұрын
एक भाग देखि हेरेको भएर होला नछुटाइ हेर्न मन लाउछ यो भुन्टि र कान्छि❤😢
@Bhupa783
@Bhupa783 3 ай бұрын
Bhunti team lai congratulations 🎉❤
@Dipeshthakuri980
@Dipeshthakuri980 3 ай бұрын
भुन्टीको सासुले एक झापड हानेर बारीको पाटोमा पुकाइदिने भन्ने कोको हुनुहुन्छ😢😮
@kasigurung4238
@kasigurung4238 21 күн бұрын
😢
WHY IS A CAR MORE EXPENSIVE THAN A GIRL?
00:37
Levsob
Рет қаралды 21 МЛН
PINK STEERING STEERING CAR
00:31
Levsob
Рет қаралды 19 МЛН
UFC 302 : Махачев VS Порье
02:54
Setanta Sports UFC
Рет қаралды 1,4 МЛН
Ghamandi bhukikako pani aba din gay, Bhunti Epi 217 || Asha Khadka || Rochak Khabar Nepal
2:23
𝐑𝐨𝐜𝐡𝐚𝐤 𝐊𝐡𝐚𝐛𝐚𝐫 𝐍𝐞𝐩𝐚𝐥
Рет қаралды 622 М.
Waheguru Simran Bhai Joginder Singh Riar | Shabad Gurbani Kirtan Simran Live | Waheguru Jaap
58:01
Shabad Kirtan Gurbani - Divine Amrit Bani
Рет қаралды 61 МЛН
ЗНАКОМСТВА С ЛУЧШИМ ЗЯТЕМ 😂😂 #копы
0:42
When Your Chiropractor Owns a Cyber Truck
0:36
Mini Katana
Рет қаралды 25 МЛН
Он пропал без вести😱
1:00
Следы времени
Рет қаралды 2,1 МЛН
GET DIRTY ON ONE’S CARDBOARD POTATO CHIPS!#asmr
0:28
HAYATAKU はやたく
Рет қаралды 17 МЛН
Kitten Party After Exhausted Mother Cat Meltdown #funny #catlover #cuteanimals #cartoon
0:32