भ्वाइसबाट रुँदै बाहिरिएका परेश राईले भने मोहन नेपाली र म अभागी रैछौँ Paresh Rai Interview

  Рет қаралды 71,176

Mero Online TV

Mero Online TV

Жыл бұрын

▶Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Facebook Page: Biswa-Limbu-...
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- paresh Rai
Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Post Production:- Mero Online TV Pvt. Ltd.
#meroonlinetv भ्वाइसबाट रुँदै बाहिरिएका परेश राईले भने मोहन नेपाली र म अभागी रैछौँ Paresh Rai Interview

Пікірлер: 308
@ramuraibhojpur1534
@ramuraibhojpur1534 Жыл бұрын
हार नै सफलतको प्रतीक हो।परेश भाइ तपाईं यो देशको एक सफल गायक बन्ने पक्का छ जुन कुरा मैले देखेको छु तपाईंको गायिकिमा दम छ।👍️❤️👍️
@bimalchemjong4091
@bimalchemjong4091 Жыл бұрын
मौलिकतालाई साह्रै मायाँ गर्ने परेश जि लाई उज्वल भविश्यको शुभकामना । Best Wishes Paresh !
@indraentertainmentchannel1115
@indraentertainmentchannel1115 Жыл бұрын
दुःख लाग्यो आजको यो रिजल्ट ले,खोइ अरु त के भनुँ,तर तपाईं एकदिन पक्कै पनि सफलताको शिखर पुग्नु हुन्छ,निरन्तर अघि बढ्नुस्, धेरै धेरै शुभकामना परेस जी🎸🎻🪕🎤❤️
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 Жыл бұрын
परेस राइ भइको यो हार होइन जित हो । आगामी आउने दिनहरुको लागि सफल संगीतिक यात्राको शुभकामना छ ।
@rupakk.s.k.myoutube
@rupakk.s.k.myoutube Жыл бұрын
विश्व सर लाई मेरो अनुरोध छ, मोहन लाई पनि अन्तर्वातामा ल्याऊनुहोला।
@sitachamlingrai2239
@sitachamlingrai2239 Жыл бұрын
राजेश दाइको गलत निर्णय ले गर्दा सबै दर्शकहरू असाध्यै दुखित छन् ।मिठो स्वर को धनी परेश भाइलाई उज्ज्वल भबिस्यको शुभकामना ।
@user-om7dv1mn9i
@user-om7dv1mn9i Жыл бұрын
पदम को भन्दा यो भाइको भ्वाइस कति हो कति धेरै मिठो छ ।।पागल कोच राजेस पायल भोट को आस ले पदम लाई चुज गर्यो मुला साग ।।।।
@dsyoutubechannel5016
@dsyoutubechannel5016 Жыл бұрын
king👑 sir ko Decision alik man parena how sewa🙏🙏🙏🙏🙏
@Kumariofficial22
@Kumariofficial22 Жыл бұрын
कति राम्रो प्रतिभा भाईकाे सफलताको शुभकामना अझैं🌼😍😍👍️👍️
@krisuntnlwarai3130
@krisuntnlwarai3130 Жыл бұрын
परेश भाइ लाई आउँदा दिनहरुमा सफलता को शुभकामना !
@karanrai9302
@karanrai9302 Жыл бұрын
परेश राई भाइ भाइ संगीतमा भबिश्व छ।तंपाईलाई उझल भबिश्वकाे कामना गर्दछु स्वार सम्राट नारायण गाेपाल जुँ काे गीतलाई सारै न्याय गरेर गाउनु भयाे अतिनै मिठाे लाग्याे फेरि फेरि भाइ मुखबाट नारायण गाेपाल जुँकाे गीत सुन अपेक्षा राखेकाे छौ र मेराे सुजाव अब आउने नेपाल आईडलमा भाईले भाग लिनु हाेला।
@surajlama1828
@surajlama1828 Жыл бұрын
राम्रो र,गित लाई अत्यन्तै न्याय दिएर गाउन सक्ने कलकार हो परेस राई। knock out show बाट live show को लागि बढी सम्भावना देखेको परेस राई र मोहन नेपाली हुन क्यारे तर जान सक्नु भएन।बाकी दिनहरुमा अझ यो भन्दा बढी प्रगती गरेर सम्पुर्ण दर्शकको मन जित्न सकोस यहि कामना छ!!
@susmitalimbu648
@susmitalimbu648 Жыл бұрын
फरेश भाई मलाई पनि मन पर्ने गायक हो उज्वल भविष्यको कामना 👏👏🙏🙏👌👌
@RajuRai-zt1xe
@RajuRai-zt1xe Жыл бұрын
संग्खुवासभा को सान खेम गुरुङ्ग पछिको उदाउदो तारा भाई परेस 🎶👍
@sudeshrai
@sudeshrai Жыл бұрын
Big fan of paresh rai really his voice is amazing ❤❤❤
@rupakk.s.k.myoutube
@rupakk.s.k.myoutube Жыл бұрын
परेश भाइ हजुरलाई उज्वल भविष्यको शुभकामना।
@sadhikakulung7827
@sadhikakulung7827 Жыл бұрын
Paresh blind addition dekhi mero rojaima pareko singer ho.. ujwal bhabishyako dherai dherai shubhakamana x💓
@khemmagar6184
@khemmagar6184 Жыл бұрын
अति राम्रो कला गला छ भाइ अझै प्रगती गर्दै जानू शुभकामना छ।
@shivakumarrai9027
@shivakumarrai9027 Жыл бұрын
सुर्ता नगर्नु परेस भतिज मैले पनि पहिचान गरे धेरै आम दर्सकले पहिचान गरिसकेको छन अगाडी बढदै जानु । धेरै धेरै ठुलो ठुलो शुभकामना छ ।
@Tv-gq2cq
@Tv-gq2cq Жыл бұрын
Paresh one of the best❤️
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 206 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 12 МЛН
MERO VOICE UNIVERSE||EPISODE 24 WITH YASH KUMAR & KALI PRASAD BASKOTA ||DEEP||SURESH||ANJU||SHIVA ||
1:54:05
Padam Vs Paresh  Vs Mohan | KNOCKOUT - The Voice Of Nepal Season 4
12:06
The Voice of Nepal
Рет қаралды 157 М.