No video

बिमाकुमारी दुराले एकल गितले सबैलाई रवाईन्, Bimakumari Dura Ekal Song, Sailodai

  Рет қаралды 1,872,386

Shila Ale Official

Shila Ale Official

2 жыл бұрын

Present :- बिमाकुमारी दुराले एकल गितले सबैलाई रवाईन्, Bimakumari Dura Ekal Song, Sailodai
...................................................
#Shila_Ale #Bima_Kumari_Dura
🎙गायक/Singer
Top Bahadur Sharma
🎙गायिका/Singer
शिला आले / Shila Ale
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Shila Ale

Пікірлер: 476
@premipagal390
@premipagal390 2 жыл бұрын
गरिबीको कारणले अाफ्नो बहिनिलाई नेपाल मा छोडेर अरबको खाडीमा जिन्दगी बिताई रहेको दाईको त्यो पीडा जुन यथार्थ एउटा बहिनीले गितमा यसरी प्रस्तुत गर्दा मन सार्है भकानियो दिदी बिमा कुमारी दुरा लाई विशेष धन्यवाद नमस्कार म राम ब घ म हाल म अरबको खाडीमा छु घरमेरो मध्यपश्चिम प्यूठान मा प्रर्छ घर छोडेको पनि 30 महिना भयो यो गित सुन्दा मेरो घर परिवार अनि सानि बहिनिको याड अायो अनि मनमा अथाह कुरा खेल्न थाल्यौं तेसैले थोरै कमेन्ट् लेख्न मन लाग्यौं कुनै कारण बस लेखाईमा गल्ती भए क्षमा दिनु होला धन्यवाद प्रदेशि जिन्दगी मेरो 🙏🙏🙏🙏😪
@bimakumaridura
@bimakumaridura Ай бұрын
@laljaungdura2419
@laljaungdura2419 2 жыл бұрын
स्वर सम्राटको खोजी हुदा बिमा कुमारी दुरालाई स्वर साम्रागिको उपाधी दिनुपर्छ ....।
@chemanroka9591
@chemanroka9591 Жыл бұрын
Right
@sachanabaniya6681
@sachanabaniya6681 3 ай бұрын
Honi tara kina yati ramro swar ojelma parirako xa
@subbaranabhat7211
@subbaranabhat7211 3 ай бұрын
sai ho
@bimakumaridura
@bimakumaridura Ай бұрын
@junughartimagar5661
@junughartimagar5661 21 сағат бұрын
१००% Agree
@krishnashrestha8380
@krishnashrestha8380 2 жыл бұрын
यी दिदीलाई कसैले सम्झदैनन ! तर आज शिला बैनीले निम्ता गर्नु भयछ धेरै खुसी लाग्यो। धेरै धेरै धन्यबाद !
@dhakal296
@dhakal296 Жыл бұрын
हिरा लाई किराले चन्दैनन
@krishankharel5447
@krishankharel5447 Жыл бұрын
@@dhakal296 honi hjur
@haribhaktabudhathoki7862
@haribhaktabudhathoki7862 Жыл бұрын
Shor ramro ra mitho chha badhai chha team sanailai
@suhsilamishra6505
@suhsilamishra6505 4 ай бұрын
​😢 the😢 up
@Pahadi-afficial
@Pahadi-afficial Ай бұрын
Bima kumari vaneko bisnu majhi vandani agadiko pni charchama pni hunuhunxa
@errorgaming442
@errorgaming442 2 жыл бұрын
समुन्द्र मा हराएको बहुमुल्य मणि लाइ खोजेर ल्याउने शीला दिज्यु लाइ हार्दिक आभार गर्दै शुभकामना पनि व्यक्त गर्दछु।
@sarurai8634
@sarurai8634 2 жыл бұрын
बिमाकुमारी दिदी को स्वार मा नै आनन्दा लाग्छ। मेरो देशको झल्को आईरहन्छ।
@grk-killernewar2003
@grk-killernewar2003 2 жыл бұрын
धेरै पछि आज यो आवज ले कान नै पबित्र भो लोक संगीत को क्षेत्रमा राजु दाइ र बिमा दिदी को नाम कहिले र कुनै दिन मेटिदैन उहाहरु एक जिउँदो इतिहास हो।।।
@takgurung38
@takgurung38 2 жыл бұрын
Sai ho
@bimakumaridura
@bimakumaridura Ай бұрын
🙏
@chiranjibikunwar6334
@chiranjibikunwar6334 2 жыл бұрын
बीदेस बाट आदरणीय दीज्यु को गीत सुन्दा मलाइ मात्र होकी अरु लाई पनि होआँखा रसाउने❓️🙏♥️♥️🌹🌹🌺🌺
@dineshthapa4409
@dineshthapa4409 2 жыл бұрын
🙏🙏🙏🥀🥀🥀🎸🎸🎸🪕🪕🪕🎻🎻🎻🎧🎧🎧🌹🙏🙏🙏
@minathapa
@minathapa Ай бұрын
बिमा दिदीको गीत अतिनै मार्मिक हुन्छ सलाम छ✋✋🙏 दिदीलाई सधै एसरी नै सफलता पाईरहनुस् |
@sanjurana3923
@sanjurana3923 2 жыл бұрын
लोक दोहोरीको रानि हरु एकै साथ देख्न पाउदा खुशि लाग्यो!सबै दिदिहरु प्रति नमस्कार !
@krishnaloveliy4063
@krishnaloveliy4063 2 жыл бұрын
बिमा कुमारी दिदी को आवाज धेरै बर्श पछि सुन्ना पाइयो धेरै२ धन्यवाद छ सम्पुर्ण तिम हरुलाइ
@bbnepal
@bbnepal 2 жыл бұрын
दिदी को गित सारै मार्मिक छ । हामी प्रदेशमा बस्नेको सारै मन छुन्छ 💔💔😥😥😥🥀🌹🇦🇪🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪
@suryagole412
@suryagole412 2 жыл бұрын
बिमा कुमारि दिदिको स्वर धेरै पछि सुन्न पाउँदा सारै आनन्दा भयो। धेरै धेरै शुभकामना तथा बधाई छ सबै टिमलाई ।नमस्कार छ।
@keshavbhatta4577
@keshavbhatta4577 2 жыл бұрын
Nice
@santoshkatuwal4452
@santoshkatuwal4452 2 жыл бұрын
@@keshavbhatta4577 y679
@udimserrai6040
@udimserrai6040 2 жыл бұрын
Lokdohori geet ko dharohara Hun nice 👍 song
@narayanthapa5268
@narayanthapa5268 2 жыл бұрын
@@keshavbhatta4577 lkllon...,.
@subbaranabhat7211
@subbaranabhat7211 2 жыл бұрын
Nepalii Lok geet ki rani chari jaal 8000 vnda ajha amar geet geunu vax mahan gayika bima ddi
@ashmitalimbu2327
@ashmitalimbu2327 2 жыл бұрын
सारै मन छुने सब्द निकै मार्मिक छ गीत मनै रोऊछो दीदी हजुर हरु लाई हार्दिक स्वागत गर्दछु बच्चा देखि सुन्दै आएको आज सुन पाउदा खुशी लाग्यो सुभकामना ब्यक्त गर्दछु सबै टीम लाई प्रगति को लाखो लाख सुभकामना ब्यक्त गर्दछु है दीदी बाँके नेपालगन्ज हाल यतिबेला बेङलोर बाट हो ईनडिया हो मत दीदी बाध्यता ले अरुको ठाउँमा दुख गरेर बसकोछु यस्तै गीत ले मनै रोऊछो दीदी हजुर म पुजा को तर्फ बाट हार्दिक समान गर्दछु
@pramilabasnet9007
@pramilabasnet9007 2 жыл бұрын
yaklai vako bela sunda dherai roko xu yo bima didi ko aawaj ani yo git 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@baltamang9038
@baltamang9038 2 жыл бұрын
बीमा कुमारी दुरा दिदीलाई सम्मान गर्दै लाखौं लाख शुभकामना।।🙏🙏❤️।।❤️।। अनि मेरो भित्री आत्मा देखि नै शिला आले हजुरको म एकदमै ठूलो फ्यान हु।। हजुरको गीत संगीत सुरुवात देखि नै।। नेपालमा म आउँदा हजुरलाई भेट्न मन् लागेको छु।।हाल - यूएई
@anilrana9161
@anilrana9161 2 жыл бұрын
बिरामी हुँदा नि दिदिको गित सुने हो भने आधा रोग निको हुन्छ
@bimakumaridura
@bimakumaridura Ай бұрын
@sarbahit
@sarbahit 2 жыл бұрын
बिमा कुमारी दिदिको समुधुर गितमा मन आन्नदित तुल्याउनछ अत्यन्तै मार्मिक गित जति सुन्यो तेति सुनिरहु लाग्ने ।
@indirapaudel3332
@indirapaudel3332 2 жыл бұрын
दिदी को स्वरले मन नै रुवाई दिन्छ बेला बेलामा यस्तै एकल आवाज सुनीरहन पाँउ भन्ने आशा अनि विस्वास राख्दछु सबै टिमलाई नमन🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 गरे🌺🌺🙏 है🎄
@padamgurung2945
@padamgurung2945 2 жыл бұрын
पुरानो कलाकार सबैलाई देख्न पाउद धेरै खुशी लाग्यो।
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 жыл бұрын
पुरानाे कलाकार सबैलाई देखिन पाउद धेरै धेरै खुशी लागयाे
@user-xx4ee6lu3c
@user-xx4ee6lu3c 2 жыл бұрын
आदरणीय बीमा दिदी यो देशको शान हो ।उहाँ को गीत सुनेर कैयौ रोएको आज विदेशी भूमिमा बसेर दिदीको गीत हेरेर सुनेर फेरि रुँदै छु । ढोग छ । हाम्री आमा छोरी चेली युग युग यो आवाज रहिरहोस् । सम्पूर्ण टीम लाई धन्यवाद ।
@arjunchhetri292
@arjunchhetri292 2 жыл бұрын
सारै मिठो गित छ दिज्जु हजुरको यस्तै यस्तै गितहरुलाई निरन्तर दिराख्नुहोला 😪😪😪😪
@sandhyathapa9422
@sandhyathapa9422 2 жыл бұрын
बिमाकुमारी दिदी लाई धेरै धेरै सुभकामन है आँसु को धार बगेको थाई भएन 😭😭😭😭😭
@bimakumaridura
@bimakumaridura Ай бұрын
🙏
@kabitathapa9035
@kabitathapa9035 2 жыл бұрын
लाेकगितका कालजयी अादरणीय गायीका दिज्यु प्रति हार्दिक नमन ।
@sabinabharati5607
@sabinabharati5607 Жыл бұрын
Shari man xunxa yo geet sunda old is gold
@sareekamagarsareekamaga6234
@sareekamagarsareekamaga6234 2 жыл бұрын
आँसु नै आयो दिदी को आवाज र गित सुन्दा 😢😍
@humthapa503
@humthapa503 2 жыл бұрын
आहा धेरै दिन पछि फेरि यो गित सुन्न पाईयो धन्यवाद दिदि
@krishnashrestha8380
@krishnashrestha8380 2 жыл бұрын
कातो मन रुवाउने गित छ हाम्रो बिमा दिदीको !
@dnpritty3441
@dnpritty3441 2 жыл бұрын
सुरु को धुन ले कस्तो मनै भक्कानियो। लोक गीत कि चरी हुन बिमा दिदि
@nirmalkunwar1073
@nirmalkunwar1073 2 жыл бұрын
कस्तो मन्त्र मुग्ध भएर गाउनु भाको सलाम दिदी तपाइलाई🔥🔥🙏🏼
@kamalagharti-df9pq
@kamalagharti-df9pq Жыл бұрын
❤❤man.xoyo😮
@seturajkhan
@seturajkhan 2 жыл бұрын
सम्माननिय बिमाकुमारी दिदी प्रती हार्दिक नमन का साथ हार्दिक सम्मान व्यक्त गर्न चहान्छु किन कि उहाको गितले मनै छिया छिया बनायो आज यो खाडी देश कतार मा हराको मान्छे म 14 बर्स देखि अब म पक्कै पनि मेरो प्यारो जन्म भुमी जाने छु र सबै आदरणीय सम्माननिय ज्यु प्रती हार्दिक सम्मान व्यक्त गर्दछु 🇳🇵🇳🇵उहीँ खाडी देश बाट सेतु राज 🌷🇳🇵जय नेपाल 🇳🇵🇳🇵
@yubarajkhatiwada6524
@yubarajkhatiwada6524 2 жыл бұрын
लोक गितको बादशाह
@rupkhatri3361
@rupkhatri3361 2 жыл бұрын
आहा कति राम्रो स्वोर कति राम्रो गित मलाई सारै मन पर्यो बधाई छ🙏🙏🙏🙏🙏🌹🌹🌹
@budhirajmamba7598
@budhirajmamba7598 2 жыл бұрын
Nice song
@ramuadhikari6252
@ramuadhikari6252 2 жыл бұрын
@@budhirajmamba7598 à
@tbthapa801
@tbthapa801 2 жыл бұрын
धेरै धेरै राम्रो स्वोर छ बिमाकुमारी धुरा दि को गीत बजेर सकेको ठाहनै हुन्न
@AhmedAhmed-by7fm
@AhmedAhmed-by7fm 2 жыл бұрын
दिदी लाई नमस्ते छ हजुर को सोर सुनदा अानद अाउछ र रुन मनपनी लाउ छ
@kamalrajbista5854
@kamalrajbista5854 2 жыл бұрын
Raju daju ra bima dd ko voice ma ma lattha hunxu
@tekbahadursunar9109
@tekbahadursunar9109 2 жыл бұрын
दिदिको स्वर शब्द गित सुन्दा नै आँसु आउँछ दोहोरी मात्र नभई यस्तै एकल।प्रस्तुतिहरु पनि बेलाबखतमा पस्किए मन नै आनन्दित हुदोरैछ र निरन्तर यस्तै एकल आवाजलाई पनि दिनु 🙏🙏
@jibannarayanchapagain7638
@jibannarayanchapagain7638 2 жыл бұрын
Atiuttam sorra
@bhupendrarijal3890
@bhupendrarijal3890 2 жыл бұрын
असाध्यै कर्णप्रिय गित मार्मिक छ।
@bhupendrarijal3890
@bhupendrarijal3890 2 жыл бұрын
असाध्यै कर्णप्रिय मार्मिक गित
@naturalnpl7746
@naturalnpl7746 2 жыл бұрын
dd ko akal aabaj nai hami darsak li sorgako anuvab delauxa 💞
@bijayreshmi7595
@bijayreshmi7595 Жыл бұрын
मेरी आमा ले म सानो छँदा मेरो बाबा मल्सिया हुनु हुन्थ्यो त्यती बेला मेरो आमा बाबा काे लागि यो गीत सदै रेडियो मा सुन्दै रुनु हुन्थ्यो त्यती बेला म बालयक थिए तर आज यो गीत सुन्दा म आफै आमा भाको महसूस गर्छु जे छ यो गीत होइन शब्द मा छ आज भोलि काे भावी सन्ततिका ले बुझ्दैन धन्यवाद छ।
@rukmangrg1240
@rukmangrg1240 2 жыл бұрын
Wow ati sweet voice Gaule baini god bless you. From 🇬🇧
@uttampratapjbr8596
@uttampratapjbr8596 2 жыл бұрын
हार्दिक बदाई तथा शुभकामना छ। दिज्जु हजुर
@yubarajbhusal6975
@yubarajbhusal6975 2 жыл бұрын
आहा नेपालि लोकसङ्गित जगतको कालजयि भाका अनि सुमधुर स्वोरकि धनि बिमा कुमारि दुरा!!!!
@Lax_10
@Lax_10 2 жыл бұрын
गीत स्वोर भनेको त यस्तो हुनुपरछ कटकै मन छूने ! समानिय बीमा कुमारी दुरा दीदी
@adityabhujel333
@adityabhujel333 2 жыл бұрын
queen of lok singer bima kumari dura di huge respect thankful the entire team much luv
@hemantam5243
@hemantam5243 2 жыл бұрын
अति सुन्दर र उत्कृष्ट गीत सारै राम्रो हजुर जति सुने पनि सुनु सुनु लागने कला र गला मा सजिएको मार्मिक गीत बेस्ट अफ लक दिदी 🙏🙏💕❣️❣️👌👌👌♥️♥️
@amitathapa169
@amitathapa169 2 жыл бұрын
आहा कति राम्रो ❤️🙏🙏
@sanjeebgurung6872
@sanjeebgurung6872 4 ай бұрын
G O O D M O R N I G !!!!!
@rishikc5260
@rishikc5260 2 жыл бұрын
कलाकारको कला मृत्यु पश्चात पनि जिवितै रहन्छ उहाँको स्वरलाई मन नपराउने शायदै कोही होला माता सरस्वतीको कृपा सदैव रहिरहोस
@asmitathapa1266
@asmitathapa1266 Жыл бұрын
मलाई पनि एकदमै मन पर्ने बिमा कुमारी दिदिको आवाज प्राय उहाँकै गित मात्र गुनगुनाईरहन्छु 😢❤🙏.
@SandipThapa-cl6he
@SandipThapa-cl6he 8 ай бұрын
​@@asmitathapa1266on
@megalink4899
@megalink4899 2 жыл бұрын
Bima dd ko geet sunera ma dherai royeko xu Salam xa dd hjr lai
@ManiramKunwar-ln6lb
@ManiramKunwar-ln6lb Ай бұрын
यसतो हो नेपाली कलाकार भनने आफनो कल्चर उहाले अझै छोडनु भाछैन न आफनो देसको पोसाक धन्यावाद छ दिदि हजुरलाई🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊
@EverythingYouNeed949
@EverythingYouNeed949 2 жыл бұрын
Sarai man xune aadarniya bima dijuko aawaj feri sun pauda dherai khusi lagyo sabai sabailai samman garna chahanxu❤️❤️❤️💕💕
@balbahadurpun3626
@balbahadurpun3626 2 жыл бұрын
अाहा धेरै राम्रो लागेयो गित
@manbahadurtamang9010
@manbahadurtamang9010 2 жыл бұрын
नमन छ बिमा कुमारी दिउज्यु लाई। महान् कलाकार हुनुहुन्छ ।मपनि रूए ।
@rammagar9445
@rammagar9445 2 жыл бұрын
Aatai sadhai sune rahana Pau Bima Kumari Dura ko parstuti 🙏🙏🙏🙏🙏🙏 aagami denma Pani astai marmik song all'the best of luck congratulations Miss u Dede
@yamrajoli8916
@yamrajoli8916 2 жыл бұрын
वरिष्ठ कलकार लाई हार्दिक नमन् नमस्कार!!
@diprajmalla3760
@diprajmalla3760 2 жыл бұрын
गित सँङग कि हरोहर प्यारि दिदी हरु यकै ठाउँ मा ,सारै खुसि लाग्यो ,बिमाकुमारि दिदी को यो समधुर सोर बाट यो गित सुन्दा मन नि अघाउदैन सुनम सुनम लाग्छ सात रात सात दिन सम्म सायत प्रदेसि भयरै होला आँ खा नि रसाय,सात समुन्द्र बिरानो ठाउँ मलेसिया बाट हेर्दै छु सिला दिदि
@user-gt5or6ri6i
@user-gt5or6ri6i 2 жыл бұрын
सलाम छ दिदी ।दिदिको प्रतिभा सधै सुन्न पाउ
@khimkhand2366
@khimkhand2366 2 жыл бұрын
दिदिको यो गित मैले बच्चा देखिनै सुन्दै आको थिए त्र टेटि बेला गितको भाब नबुजेकोले केही वास्ता हुन्थेन ।आज आएर म प्रदेशी अनि साइलानै भाकोले होला यो गितले मलाई नइभने जस्तो लाग्छ। अनि म एकलै एकलै भावुक हुन्छु। बिमा कुमारी दुरा दिदिलाइ मेरो 🙏🙏🙏 अनि मुरि मुरि धन्यवाद ।
@bhandariuddhab1276
@bhandariuddhab1276 2 жыл бұрын
धेरै धेरै मिठो गीत,जतिनै सुनेपनि मन न अघाउने,, हार्दिक नमन्,, एवं बधाई छ हजुर 🌹🇲🇰🙏
@haripoudelharipoudel7098
@haripoudelharipoudel7098 2 жыл бұрын
thulo thulo hasti haru team lai namaskar
@errorgaming442
@errorgaming442 2 жыл бұрын
salute छ सर्जक दिदि लाई ।
@Akkal-SingkoNaati
@Akkal-SingkoNaati 3 ай бұрын
आशु बगेनी मन हल्का हुने ।। सलाम दिदी लगायत सम्पूर्ण संगीतकर्मी साथीहरु प्रति 🙏🙏🙏
@krishnarana9974
@krishnarana9974 2 жыл бұрын
शिला,शर्मीला सङ्गै बिमाकुमारी दिदी पनि
@nepaligamer7661
@nepaligamer7661 2 жыл бұрын
सुन फल्छ नि साइला एहि माटो चलाए किन जानू साइला हङ्गकङ्ग र मलाय
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
दिदीको स्वर अति नै मन पर्छ धन्यबाद
@bimakumaridura
@bimakumaridura Ай бұрын
🙏
@sushmabaniya4718
@sushmabaniya4718 2 жыл бұрын
Aahaaa❣️❣️❣️🙏🙏
@DineshFlutemusic
@DineshFlutemusic 2 жыл бұрын
Queen of folk song. Impressive singer. God bless you Bima Didi
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
Aahaa ati nai mitho man chhoyo bima diju ..
@gitamagar3285
@gitamagar3285 2 жыл бұрын
आहा कति राम्रो आवाज हो सदैव सुनि रहु लाग्ने धन्यबाद छ बिमा मेडमलाइ।
@kripsonchapagain500
@kripsonchapagain500 2 ай бұрын
लोकगितका गला र कला भएका यस्ता गायक गायिकालाई राज्यले विशेष सम्मान र संरक्षण गरोस । लोक संगित नेपाल र नेपालीको पहिचान हो सम्पदा हो ।
@jibanchamlingrai
@jibanchamlingrai 2 жыл бұрын
मार्मिक मन्छुने गित दिदी को आवाज को अरु पनि पुरानो पुरानो भाकाहरु हेर्न सुन्ना पाउ यसैगरी लाइभ मा
@BTSArmy7amkings
@BTSArmy7amkings 2 жыл бұрын
Very good bima didee ko voice ra song
@chetnarayanpoudel5870
@chetnarayanpoudel5870 2 жыл бұрын
धेरैको मन छुने लोक लय, मर्मस्पर्शी गित ,उच्च सम्मान !!!
@langhalimagar5596
@langhalimagar5596 2 жыл бұрын
wou कति मार्मिक गित
@durgamagar1856
@durgamagar1856 2 жыл бұрын
बीमा कुमारी दीजु र सर्मीला दीजु शीला दीजु सीता सबै जनालाई सन्गै देख्दा खुशी लागेयो❤️🙏🏾🙏🏾🙏🏾💐
@kishorsunar7393
@kishorsunar7393 2 жыл бұрын
Kati mitho geet ho ni dd ko
@kumarsunar7030
@kumarsunar7030 2 жыл бұрын
गायिका दिदी लगायत यस्को शब्द सङ्गीत गर्ने सम्पुर्ण सर्जकहरुलाइ धन्यवाद
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 2 жыл бұрын
आह कति मिठो गित अलिकति छोठो भयो ।
@like5samratnepali342
@like5samratnepali342 Жыл бұрын
आर्दणिय दिदिलाई नमन गर्दछु! वास्त विक यथार्थ मा आधारित गित गाउनु भएको छ!
@bishnusamba9117
@bishnusamba9117 2 жыл бұрын
Best one bima kumari dura
@ambikasubedi5302
@ambikasubedi5302 2 жыл бұрын
आदरणीय दिदी लाई नमन गर्द्छु 🙏🙏😘😘❤️❤️
@rekhakshetri1757
@rekhakshetri1757 2 жыл бұрын
B
@tejesawa5528
@tejesawa5528 2 жыл бұрын
हजुरको गित ले जहिले मुटु छुने गिट अनि विर्त्त लाग्ने गर्छ हजुर संग बाेल्नु मन लाग्छ तर कसरी ठेगाना छैन ठेगाना नि
@RameshSharma-gc4kq
@RameshSharma-gc4kq 2 жыл бұрын
Love your lyric, really heatt-pincing
@gonga1118
@gonga1118 2 жыл бұрын
अझैसम्म पनि उस्तै साेर जवानी काे जस्तो अावाज अझै हजुर कला अझै चम्कियाेस
@arjun...971
@arjun...971 2 жыл бұрын
धेरै पछी बिमादिदी को गितसुन्पाइयो सोवर्रकी रानी सोरसँम्राट दिदी बिमाकुमारी दुरा हो सबै टिमलाई धन्याबाद नमन।
@bishnusunar945
@bishnusunar945 2 жыл бұрын
🙏🙏🙏Bima dd. Hjrko sor redio ma sunda kasto hunuhunxa hola yeti mitho sorki dhani vanne lagthyo aaja voli yesari dekhna panuda khusi xu
@parbatipariyar-fg9sj
@parbatipariyar-fg9sj Жыл бұрын
सत्सत नमन बरिस्ठ गायिका आदरणीय दिदी बिमा कुमारी दुरा जिउ अनि सम्पुर्ण सम्मानित कलाकार दाजु दिदी हरु प्रति तेसै गरि सम्पुर्ण unite हरुलाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@munarana4839
@munarana4839 2 жыл бұрын
Amazing presentation mind blowing bimakumari mam🙏and all team
@somthapa2643
@somthapa2643 2 жыл бұрын
Surili dhunenle naie thaha vayo ki dukhad aur gite xa vanne salute xa bima dd laie kasto naramailo lagi lagi sundaie xu videshi vumibata
@serbahadur7102
@serbahadur7102 2 жыл бұрын
दामि छ
@tps-vlog324
@tps-vlog324 2 жыл бұрын
अति मिठी गीत 💓💓💓💓💓🙏💓💓💓💓💓
@rajanbhatta6816
@rajanbhatta6816 2 жыл бұрын
didi ko sor kati ramro
@dillirajkhatri8272
@dillirajkhatri8272 2 жыл бұрын
Very Nice song bimakumari Didi💕💕💕♥️♥️♥️💞💞💕❣️
@user-rs4fj3ug7w
@user-rs4fj3ug7w 2 ай бұрын
बैनी को आवाज र गीत सुन्दा अँखा बाटा आँसु आयो मान्छे को जीन्द गी यस्तै हो । र हएछ ❤❤❤❤❤❤❤
@bhimthapamagar6274
@bhimthapamagar6274 2 жыл бұрын
Bima didi ko Yo bhaka ani sabda sundata sarai asunai jharyo ajhai aru puranu geet suna payos
@roshanrizal8760
@roshanrizal8760 2 жыл бұрын
Damiiiii
@sabinthapa1772
@sabinthapa1772 2 жыл бұрын
Wow sarai ruwako hjr ko swor ❤️❤️❤️❤️❤️❤️
@sitramgautam9449
@sitramgautam9449 2 жыл бұрын
Didi ko sunder vocal 🙏🙏🙏 God bless you always Didi
@santamanlama1686
@santamanlama1686 2 жыл бұрын
निकै आनन्द लागेउ शुभकामना ।
@user-cl1qk8wl7m
@user-cl1qk8wl7m 2 жыл бұрын
आहा कति मिठो गीत
@user-kj8bg7il2k
@user-kj8bg7il2k 11 күн бұрын
बिमा दिदीको गीत अतिनै मार्मिक हुन्छ न सलाम छदिदी❤❤❤❤❤
@lokendrabista3460
@lokendrabista3460 2 жыл бұрын
Geet yesto hunuparx congratulations very nice song didi
@padamkhasu3335
@padamkhasu3335 2 жыл бұрын
Bahut khusi lagyo aaja yestoo geet sunna pauda maan nai ruwaune song
Harley Quinn's plan for revenge!!!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 28 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 211 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 42 МЛН
bimakumari Dura lookgeet  jukebox
39:20
Haripriya Gm
Рет қаралды 687 М.
Harley Quinn's plan for revenge!!!#Harley Quinn #joker
00:49
Harley Quinn with the Joker
Рет қаралды 28 МЛН