BINAYO | Alisha Rai, Pusan Kirat Rai, Sandhya Rai | New Nepali (Kirati Historical) Full Movie 2018

  Рет қаралды 4,628,594

HighlightsNepal

HighlightsNepal

6 жыл бұрын

BINAYO | Alisha Rai, Pusan Kirat Rai, Sandhya Rai | New Nepali (Kirati Historical) Full Movie 2018
Naima Films Production Presents!
Actors - Pusan Kirat Rai, Sandhya Sampang Rai, Alisha Rai, Samjhana Rai, Khusbu Rai, Ishan Rai, Bishal Rai, Kapil Rai, Bandana Rai, Bhupendra Puma Rai, Pancha Kumari Rai, Lila Rai
Make up: Roshan Bishankhe
Light: Arjun Magar, Prabin Gurung
Singer - Januka Rai
Dance: Roshan Rai
Art Direction: Advocate Shanti Devi Rai
Co-Producer: Advocate Shanti Devi Rai, Indrakala Rai
Asst. Director: Jeeten Rai
Photography: कmera
Graphics: Zerone Infosys
VFX: Akki Sharma
Camera: Yubraj Khatri, Pawan Gautam, Jeewan Parajuli
Post Production: Karuna Films Pvt. Ltd. Anamnagar, Kathmandu
Editor: Kiran Adhikari, Yubraj Khatri
Imagination/Story/Lyrics/Music - Purna Bahadur Rai (Jeeten Rai)
Producer - Purna Bahadur Rai (Jeeten Rai)
Director - Mandir Kumar Rai (Roshan Rai)
© Highlights Nepal Pvt. Ltd.
To stay updated please CLICK HERE to SUBSCRIBE: / highlightsnepal2009
Highlights Nepal Pvt. Ltd is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.highlightsnepal.com.
Connect With Highlights Nepal:
Facebook Page: / highlightsnepal
Twitter: / hlnepal
Instagram: / highlightsnepal2009
Google+: plus.google.com/+highlightsne...
iTunes: itunes.apple.com/gb/app/highl...
Facebook Page: / melodynepal
Business Inquiries: info@highlightsnepal.com

Пікірлер: 4 100
@kattikegau7553
@kattikegau7553 6 жыл бұрын
समग्रमा भन्नुपर्दा यो चलचित्र राम्रो बनेको छ । किराँत राई भएर पनि कति कुरा बुझ्न बाँकी रहेछ भन्ने यथार्थ यो चलचित्र हेरेपछि महशुस भयो । आगामी दिनमा पनि किराँत जातिको बारेमा अझै यस्ता थुप्रै चलचित्र निर्माण गरेर किराँत जातिको इतिहासलाई जीवन्त तुल्याउन जरुरी छ । यति राम्रो प्रस्तुतिको लागि सम्पूर्ण बिनायो टिमप्रती नतमस्तक छु । हार्दिक धन्यवाद ! 🌹🌹 र आउने दिनको लागि शुभकामना । 😊😊
@birentamu8262
@birentamu8262 6 жыл бұрын
वाह! कति राम्रो फिल्म फिल्म होस त यस्तो।आफ्नो पुर्खाको जिबनी उत्पति सस्कार समेटिएको।हुन त म पस्चिमको गुरुङ ।राई लिम्बुको सस्कृती परम्परा मन पर्छ।गल्ती भए माफी पाउ है लुङा सेवारो।
@rameshthapa4319
@rameshthapa4319 Жыл бұрын
समस्या र परिस्थिति सग जुददेै जीवन जिउनको मज्जा नै साहसिक र दायित्व बाेधले अझै जिम्मेवारी बाेकेकाे कथामा आधारित यस फिल्मले कसकाे मन नछाेला।।।।।।।।
@swostikatmg3939
@swostikatmg3939 Жыл бұрын
टिकटकमा देखेर हेरेको सोचेको भन्दा धेरै राम्रो बनेको रहेछ। धेरै ठाँउहरुमा आँसु थाम्नै सकिन निकै मन रोयो। फेरि पनि दोहोराएर हेर्नेछु। धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏
@rodung100
@rodung100 6 жыл бұрын
आभार प्रकट !💐 किराँत ऐतिहासिक मिथकमा आधारित मानव उत्पति र तोयामा खियामा रैछाकुलेको सेरोफेरोमा रहेर निर्माण गरियको यो नेपाली चलचित्र बिनायो सांस्कृतिक विविधता भित्रको राष्ट्रिय सम्पदा नै हो । राज्यका सबै जाति धर्म भाषी लिङ्ग क्षेत्र र वर्णले हेरेर थोरै भए पनि सांस्कारिक र सांस्कृतिक ज्ञान लियर यसका सम्पूर्ण पक्षहरुको स्वामित्वो लिन नसके पनि सामाजिक सद्भाव र सहिष्णुता राख्न सकिन्छ । विनायो फिल्मका परिकल्पनाकार,सम्पूर्ण कलाकर्मी र लगानि कर्ताहरुमा अतिनै वस्तुवादी तथा प्रथम ऐतहासिक सांस्कारिक र सांस्कृतिक चलचित्र निर्माण गरेर सिंगो समुदाय र राष्ट्रकै शिर उचो बनाई दिनु भएकोमा सम्पूर्ण दर्शक श्रोताहरुबाट नतमष्तक हुदै मुरी मुरी 💐 आभार 💐 प्रकट गर्दछौ । जय किराँत ! 👏👏👏👏👏👏 Well done!
@Rajkirant
@Rajkirant 6 жыл бұрын
सत्य घटनामा आधारित ईतिहास बोकेको यो बिनायो फिल्म अन्तरास्ट्रिय स्तरमा कम्पिटिसन गर्ने हो भने नम्बर एकमा पर्दछ। अतिनै सुन्दर तरिकाले बनेको फिल्म रहेछ कलाकार पनि त्यस्तै पोक्त फिल्म हेर्दा नमज्जाले आँसु आयो तर पनि रुन्चे हुँदै पूरा हेरियो। यहिबाट ईतिहास पनि पढियो। सुनुवार , राई , लिम्बुको यहि कथा सुनेको हु हामी सबैको महान चाड भनेको उभौली र उधौली हो यो चाडले हाम्रो इतिहासलाइ जिबित राखेको छ अहिले सम्म। बिनायो टिमलाइ हार्दिक हार्दिक बधाई ।
@surenrai1057
@surenrai1057 3 жыл бұрын
मौलिक कथा मा आधरित अति नै राम्रो चल चित्र । साहरै मनलाई छोयो । यसरी आफ्नो उत्पती, संस्कृति हेर्न पाउँदा खुसी को सिमा नै रहेन । धन्यवाद। जय किराँत।
@niruthapamager2262
@niruthapamager2262 Жыл бұрын
म टिकटक बाट हेर्न आकाे सारै मन छाेयाे धेरै रुहायाे best move
@nilamdahal4626
@nilamdahal4626 5 жыл бұрын
पटक पटक मन भक्कानिएर हेर्नै सकिन अत्यन्तै राम्रो छ यस्ता चलचित्रले हो एकाउन्नदिन मनाउनुपर्ने यो टिमलाइ मेरो सलाम दन्डवत प्रणाम मेरो बचपन पनि झन्डै यसैगरी बित्यो
@manikagurung9082
@manikagurung9082 5 жыл бұрын
ho hajur ma lai ni tastei vayo
@pajiramrai1252
@pajiramrai1252 6 жыл бұрын
धेरै गर्व अनि खुशी लाग्यो हाम्रै इतिहास बोकेको चलचित्र हेर्न पाउदा। सम्पूर्ण टिमलाई बधाई अनि धन्यवाद।
@rakeshtimalsina2612
@rakeshtimalsina2612 3 жыл бұрын
पुरानु कथा आज काल्पनिक भएता पनि मन छुने र वास्तविक हो जस्तै लाग्ने गाउँ घर मा आज भन्दा 10,15 बर्ष पहिले पनि यस्तै थियो कोहि को जीवन राम्रो हुँदै गए त कोहि त आझै पनि यस्तै अबस्थामा छन खै नेपाल कहिले नबन्ने भए रोदन र पीडाले सताएको कथा आज पहिलो पल्ट हेर्दा मन छुयो 😢😭😭😭
@akshayrai9405
@akshayrai9405 Ай бұрын
प्राय सबै कमेन्ट पढियो । ९९.९५ %राम्रै प्रतिक्रिया देखियो । एक दुईले कथा अलि नबुझेको जस्तै लाग्यो। उनीहरूको लागि थोरै लेखे हुन त मलाई पनि केही थाहा छैन अलि अलि सुनेको मात्र यो खासमा किराँतीहरुको कथा हो। बिशेषगरी दुई दिदी एक भाइ गरी तीन जना पात्रलाई मात्र आधार मानेर बनाइएको छ। सुनेको पनि तीन दिदीभाइकै कथा थियो। त्यसैले सुरुमै बा-आमाको मृत्युलाई देखाएर तीन पात्रलाई जोड दिएको छ। र अहिले केहि देश विकासित भए पनि केही समय अघिको अबस्था यस्तै थियो । अझै पनि कतिपय क्षेत्रहरुमा यस्तै जनजीवन छ। शहरीयालाई अनौठो लाग्न सक्छ। टाढा किन जानु मेरै घरमा पनि बजु खालिखुट्टै हुनुहुन्छ, सबैकुराको सुविधा आएपनि
@user-ek6re2bb5e
@user-ek6re2bb5e 4 жыл бұрын
यो चलचित्र हेरेर सारै आँसु आय आँसु रोक्नै सकिन यस्तो भगवानले कसैको नबनाउन दुखान्त अनि राम्रो चलचित्र रैछ धेरैधेरै धन्यबाद सम्पुर्ण टिमलाई सबैको अभिनय राम्रो छ।
@jeeten306
@jeeten306 4 жыл бұрын
Heridinu bhayekoma dhanyawad share garidinu hola.
@jeewanshrestha4884
@jeewanshrestha4884 6 жыл бұрын
सम्पादनमा कहिकतै कमजोरी रहेछ तर ज्यादै मार्मिक छ कथाबस्तु यो फिलिम हेरेर नरुने सायदै नहोलान ! धेरै धेरै धन्यवाद जितेन राई ज्यु पुरानो कला सस्कृती लाई जोगाउनु भएकोमा ।।।।
@kiranad2889
@kiranad2889 2 жыл бұрын
💞💞💞
@greatvision4808
@greatvision4808 3 жыл бұрын
म त अर्कै दुनियाँमा पुगेछु ! कृपया यस्तै खालका अरु चलचित्र पनि बनाइयोस। तिघ्रा देखाउने , नाङ्गै नाच्ने चलचित्रहरुले समाजमा धेरै विकृती फैलिरहेको छ। म यस्ता चलचित्रहरुलाई मात्रै हृदयले समर्थन गर्छु।
@ghanendrakarki2421
@ghanendrakarki2421 3 жыл бұрын
कति राम्रो फिलिम महिले त 2021 मा मात्र हेरे मलेशिया बाट राती रुम्मा एक्लै बसेर हेरे कति धेरै आँसु आयो आँखा बाट ती बिगत हरु सम्झेर 😭😭😭 येस्तो फिलिम अब हेर्न पाईन यो जुनि मा यो अभिनय गर्ने नानी हरु अहिले काहा छन होला नि
@izwarrai6349
@izwarrai6349 6 жыл бұрын
कालान्तरमा किरातिहरुको जिवन संघर्ष यस्तै थियो र त किराती हुनुमा गर्व लाग्छ । अहिले त्यो समयको कल्पना गर्दा मन भक्कानिएर आउछ । चलचित्र निर्माण राम्रो भएको छ । जितेन बुबु र सबै टीमलाई बधाई र सफलताको शुभकामना । 💔💔 we proud to be kiraati .
@positivemangokulbastola5813
@positivemangokulbastola5813 6 жыл бұрын
दुख मेरो प्यावा रहोस मेैले बाचुन्जेल 💕💕💕 कति मनै छुने प्रस्तुती ।।। निछा र नाना अनी खुसे मैले पनि तै बाल्यकाल सम्झिए ।।। तल्लो घर नाना माथ्लो गरको ठुलो अनि पल्ला गरको कोमा र चुचु ।।। मेरो ठाउ अनि अाफ्नो सबैलाइ सम्झेर एकनास हेरिरहे हेरिरहे 💔💔💔 धन्यवाद यति उत्कृष्ट कथा र बास्तबिक संस्कृति र संस्कार जानकारि गराउने संपूर्ण प्रति अाबार ब्यक्त गर्दछु विशेष स धन्यबाद अाधरिणिय गुरु💔 जितेन राई 💔
@MrChand-fd2bt
@MrChand-fd2bt 6 жыл бұрын
So very much
@MrChand-fd2bt
@MrChand-fd2bt 6 жыл бұрын
So very much a new filim
@dolakhabhimeshwarmusicpvt.1540
@dolakhabhimeshwarmusicpvt.1540 2 жыл бұрын
यो भिडियो पूरा हेर्दसम्म मेरो आँखा बाट ५ चोटी आशु झर्‍यो । निकै राम्रो पुरानो पुस्तालाई सम्झेर बनाउँनु भएको रैछ । दुई दिदी र एक भाईको बिछोड् पुर्ण मिलन भिडियोले मलाई रुवायो 💝💝💝
@sudhaparajuli2114
@sudhaparajuli2114 Жыл бұрын
धेरै धन्यवाद बिनायो निर्माताहरुलाई , उत्तरोत्तर प्रगतिको कामना । किरात धर्म र सस्कृतिको बारेमा मैले धेरै ज्ञान हासिल गर्ने मौका पाएँ ❣️🙏🏻🙏🏻
@sagarchhetri385
@sagarchhetri385 5 жыл бұрын
एकदमै राम्रो लाग्यो कोषिष धेरै राम्रो थियो ।। नेपाली समाज अनि संस्कृति बुझ्ने मौका नयाँ पीढ़ी हरुलाई धेरै मद्त हुने छ ।। तपाइहरुलाई धेरै धेरै धन्यवाद ।
@raimarichaman4589
@raimarichaman4589 6 жыл бұрын
बल्ला बल्ला अायाे याे फिल्म धेरै साल देखि पर्खाइमा थिए धेरै राम्रो लाग्यो सबै बंंशहरुकाे अब्बल अभिनय धन्यवाद HighlightsNepal लगायत सम्पूर्ण बिनायाे टिमलाई ।
@divyabantawa4034
@divyabantawa4034 3 жыл бұрын
राम्रो फिल्म बनेको रैछ आज हेर्ने मौका मिल्यो यस्तो फिल्महरु बेला बेलामा बनिरहनु पर्छ
@ukta_rana_magar4603
@ukta_rana_magar4603 3 жыл бұрын
हैट फिलीम भनेको यस्तो हुनू पर्छ ।म मगर भएतापनी किराँत सभ्यता र किराँती समुदायको सलाम गर्छु -अझै किराँत चेली हरू एकजना लेख तिर र एकजना चेलीले औलो तराईतिर आफ्नो घरजाम गरेर किराँत समुदाय विस्तार भएको हो भने सुनमा सुगन्ध हुने थियो -wawa रावा खोला आँसु बनेर बग्दा तावा खोला आँसु बनेर बग्दा शब्द ले मनै छुयो
@anishamagar6336
@anishamagar6336 4 жыл бұрын
पहिलाको घटनाले गर्दा सारै मन दुख्यो तर पछि तीन दिदी भाइको भेट हुँदा र भाइको बिहे हुँदा चाहिँ सारै खुसी लाग्यो वास्तविक जीवनमा पनि यसरी नै बिछोडिएका परिवारको मिलन भइदिए किन रुनु पर्थ्यो होला र भन्ने सोचेर झनै रुन मन लाग्यो फिल्म त साँच्चै राम्रो रहेछ निर्मातालाई प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै आशीर्वाद पनि छ।
@jeeten306
@jeeten306 4 жыл бұрын
Manparai dinubhayekoma dhanyawad kripaya share garidonu hola.
@villagernepalese4825
@villagernepalese4825 6 жыл бұрын
साँच्चिकै मन छोयो यो मुभिले।वालापन को यादले सतायो।जो जहाँको भएनि यो मन त नेपाली हो।यस्तै नभएनी दुख जेलेर हुर्केको हुँ।सँस्कृतिलाई माया गर्ने म।हरेक नेपालीको दुख देख्दा मन रुन्छ।
@Ramprasad-xq2wv
@Ramprasad-xq2wv 6 жыл бұрын
wssfffa
@97gamer01
@97gamer01 3 жыл бұрын
Saroi ramro lago hajur,❤❤tapai haruko yo movie hereko pachi ta ekdamai man khusi vayo... Thanks for all
@manojaxaami7973
@manojaxaami7973 3 жыл бұрын
nepaliharuko man xune movie ma dherai nai vabuk bane suru dekhi antimsamma aasuka dikaharu aakhavari rasairahyo yo honi movie vaneko malai dherai dherai man paryo dhanyabad xa producerlai tatha sampurna kalakarharulai
@hawalchhakirant9243
@hawalchhakirant9243 5 жыл бұрын
सारै राम्रो .. हामी राई किरातहरुकाे ठ्याक्क ठेट भाषा टिपिकल वर्डहरु.. अादरणीय यश "बिनायाे " का निर्देशक जितन राई ज्यूलाई मुरी मुरी धन्यवाद र बधाई।। कत्ति धेरै पटक हेर्दा नी चित्तै बुझेन र पुनः हेरे।। सारै राम्रो छ। शब्द शब्दमा रुवाउने ।।
@manikagurung9082
@manikagurung9082 5 жыл бұрын
daju hajur sari ram ro flim dhari patak ruya
@user-id7lk8hd9x
@user-id7lk8hd9x 4 жыл бұрын
आजको यो मुभीले रूनसम्म रुवायो (बाल कलाकारहरुले गरेका अभिनय 😘❤)धरै राम्रो मुभी
@MagarBaujaa3273
@MagarBaujaa3273 2 жыл бұрын
सार्है मनै छुने गाउँले किरात समुदायमा आधारित .....
@onil1529
@onil1529 3 жыл бұрын
I am from Philippines (working here in Qatar) , its my first time to watch Nepal Movies.. I was touch of this story...Thanks for the Up loader...hopefully more beautiful family true Story..
@amardipbantawa5742
@amardipbantawa5742 3 жыл бұрын
pare, this is cultural move ,I want to watch philipini cultural movi plz
@googledon1244
@googledon1244 3 жыл бұрын
@@amardipbantawa5742 ।
@biswashchamling3518
@biswashchamling3518 3 жыл бұрын
It’s a Folklore movie of Rai Indigenous People of Nepal
@suryagurung3211
@suryagurung3211 4 жыл бұрын
धेरै पछी छुट्टै कथामा movie हेर्न पाइयो।। हिरो को जेठी दिदी को अभिनय ले सारै मन छोयो ।।यस्तो बुजकी दिदी सारै कम होला यो सन्सारमा अनि बाल कलाकार हरु पनि यक्दमै राम्रो
@Sahillama5253
@Sahillama5253 5 жыл бұрын
आफ्नै जीवनको काथा जस्तो लाग्यो।film हेर्दा हेर्दै मान थाम्नै सकिनँ,आँखामा आँशु परिहाल्यो। मानहरू छुना थल्यो। आँखाबाट आँसुका थोपा पानी जसरी झर्न थाल्यो। यस्तो जीबन्त काथानक चलचित्र आहिले सम्म हेरेको थिएन।
@pabitrachettri3431
@pabitrachettri3431 3 жыл бұрын
सारै बालक पन को याद आयो घेरै रुन मन लागो धेरै रहे सोगिया बा आमा लाइ समझेरअनि मेरो गाउको याद आयो
@namratachettri8059
@namratachettri8059 3 жыл бұрын
Dhamiiii thanks for making such kind of movie 😘😘😘😘
@pranislimbu1637
@pranislimbu1637 6 жыл бұрын
वास्तविक जीवनमा आधारित फिल्म साच्चै राम्रो रहेछ (बिनायो) ।
@rameshnepal11
@rameshnepal11 6 жыл бұрын
नेपाल मा नि यत्ति राम्रो चलचित्र बनेको छ नेपाली चलचित्र हेरेर जवनमा पहिलाे पटक अाँसु अायाे मेराे सबै भन्दा मन पर्ने गायक अादर्निय दाइ जितेन राई दाइ चलचित्र ले मनमुटु ब बस्न सफल अागामि दिनहरूमा नि यस्तै काम काे अासा छ दाई
@ChamlingmaRaini
@ChamlingmaRaini Жыл бұрын
हाम्रो किराँती पुर्खा को हरु को सृष्टी यसरी भएको थियो हरूहाङ र सुम्निमा ले सधैँ आशिर्वाद दिएको कारण ले आज हामी छौँ जय किराँत🥰🥰🥰
@krishnaviswakarma2624
@krishnaviswakarma2624 3 жыл бұрын
जिन्दगिमा पहिलो चोटि मेरो मन र आँखा धेरै रोयो😭😭😭
@k9N7p
@k9N7p 3 жыл бұрын
sico
@devbudhathoki6388
@devbudhathoki6388 4 жыл бұрын
Yo film rai bhasa mai banayera nepali ma tala lekhya bhae jhan ramro hunthyo. Hamro saskriti hamro maulik ani hamro thet nepali jiwan...respect to the concept maker. Love it
@sanjusubba5044
@sanjusubba5044 4 жыл бұрын
Dev Budhathoki Nepalima vako vayera hami lagayat sabai jatjatiko nepaliharule herna lai sajilo vayo 🙏🏻🙏🏻🙏🏻
@devbudhathoki6388
@devbudhathoki6388 4 жыл бұрын
@@sanjusubba5044 त्यो त हो! तर.. खास भन्ने हो भने यहि भाषा धर्म हाम्रो भेषभुसा नै त हाम्रो धन हो। त्यसैले राई भाषामा भएर तल नेपालिमा लेखेको भए झन राम्रो हुन्थ्यो कि भन्ने मेरो सोच हो। तर...यथार्थमा राम्रो छ, अझै यस्तै धेरै सिनेमा हामी सबै नेपालीको यथार्थ बोकेको बने देखि हामी सबै नेपाली एक अर्काको भाषा भेषभुषा प्रती जानकार हुन्थ्यौं।
@tarawambulerai7592
@tarawambulerai7592 3 жыл бұрын
Dev Budhathoki ji .Rai ko 28 ota bhasa haru xan aba kun Rai bhasa ???
@adhirajrai8447
@adhirajrai8447 4 жыл бұрын
जिवनमा नेपालि फिल्म यति राम्राे अाज हेर्न पाउदा भन्न मन लाग्याे नेपालि कलाकारहरु कम छैन कथा सग अभयिनय वेजाेड कति पल्ट हेरि सकियाे थाहा पाे छैन ।।।
@alinathapamagar1870
@alinathapamagar1870 Жыл бұрын
टिकटकमा देखेर हेर्न आको कति राम्रो रहेछ फिलिम
@Romilimbu234
@Romilimbu234 Жыл бұрын
Same ma pani tiktok ma harara aako
@user-fl9cz1kj1e
@user-fl9cz1kj1e 2 жыл бұрын
यो फ्लिम हेरेको सारै रुवाउने रैछ😥😥
@comedytiktok4366
@comedytiktok4366 6 жыл бұрын
कसरी प्रसंशा गरु कुन सब्दले गरु वास्तविक इतिहास देखिन्छ यहाँ मनभित्र बाट मनपर्यो । अरु पनि यस्तै चलचित्र हेर्न पाइयोस् ।
@francisffgamer
@francisffgamer Ай бұрын
Mapani Aavari chu tapai sanga Astoo chal chatra hearnu poun hai
@hejurai309
@hejurai309 4 жыл бұрын
😭😭यो फिल्म हेरेर यत्ति धेरै रोएकी म के भन्नु 😭मेरो मन छोयो । सायद कता कता कथा मिलेर होला सायद मैले आफ्नो आँशु थाम्न सकिन😭
@sunnytmg7521
@sunnytmg7521 3 жыл бұрын
Ma poin
@jibitmandali3955
@jibitmandali3955 2 жыл бұрын
बिनायो पाट -2 आउँछ कि आउदैन होला ??? पाट -2 हेर्न धेरै इच्छा लागेको छ साहित आफ्नो सामुदाय र जाती भएको को कारण ले होला फिलिम बनाउन महँगो गाडी ठुल ठूलो बङगला धेरै मानिस चाहिदैन्न भन्ने यो फिलिम ले देखाएको छ फिलिम कथा बस्तु मिल्नु पर्यो । (सेवा)
@bolinbaburai167
@bolinbaburai167 Ай бұрын
2081 ma pani herne koko hununxa❤❤❤
@euroasiaranasangpang6010
@euroasiaranasangpang6010 6 жыл бұрын
It is Sad Story...Du:kha lagyo I could not hold my tears mero janmeko Gau ko Yad pani Aayo. I am watching this movie from Mero Karma Thalo UK ko chiso sahar Bata.. I do miss my village's life. I am from Bhojpur Originaly I knew about this Binayo Movie by Alisha she told me about Binayo Film #-mero vet Alisha sanga 2014 ma Vet vayeko thiyo KTM Mall ma Alisha Sakela nachna Aayeko thiyexa ktm tudikhel ma Alisha lai Rai Dress ma Binayo sanga Sagiyeko so beautiful dekhe ma pani Hamro Army ko kam ma Nepal tour one month ko lagi Aayeko Thiye.. Ma Yeuta sathi sanga KTM Supping Mall ma ghundai thiye ani Alisha Sanga vet vo Rai's Culture ko Dress ma Dekhda she was so beautiful I took an interviw She said me about Binayo Film ma kheleko xu ani dherai choti youtube ma yo binayo film Herna khoje sakina perhaps KZfaq full movie load thiyena ki...Umm balla balla Aaja herna Paye 2018 Malai khusi lagyo..story interesting and so sad story Papa Mama Nai Mareko..I couldn't hold my tears because I have seen live when I was Gau ma... awesome film... keep continue Part -2 pani... Thank you..so much for Binayo film ko all team members .. Yes le history lai Samjhauw xa... ani Bibaha ma Alik Dherai Manxe haru Nacheko Vaye Jhanai Ramro hunxiyo ki...?
@devendrarai416
@devendrarai416 4 жыл бұрын
पौराणिक कथा लाई आधार बनाएर कति सुन्दर फिल्म बनाउनु भएको छ । यस फिल्मका निर्देशक, निर्माता तथा कलाकारहरुलाई बधाई अनि धेरै धेरै धन्यवाद । टुङमा, खूसे र निछाको भूमिका निभाउने सबै कलाकारहरुको अभिनय साह्रै राम्रो लाग्यो अझ ती बालकलाकारहरूका अभिनय त झनै राम्रो लाग्यो । यस फिल्मबाट राई किरातहरू मृदुभाषी, शिष्ट, शिल्पी अनि परिश्रमी हुन्छन् भन्ने बुझिन्छ । यस फिल्ममा सङ्गीत, गीत, गायिकाकी स्वर अनि "सिनेम्याटोग्राफी' अति उत्कृष्ट छ । हजुरहरुको 'टिम'ले फेरि राई किरातहरूको संस्कृति-संस्कार लाई समेटेर आधुनिक कथा बस्तु भएको बिनायो 2 बनाएर हामी भारतबासी राई किरातहरूलाई हेर्ने मौका दिनु हुन्छ भन्ने आशा राख्दछौ । आलाङने, सेवा ।।
@jeetenrai6165
@jeetenrai6165 4 жыл бұрын
dhanyawad share garidinu hola.
@jeetenrai4663
@jeetenrai4663 4 жыл бұрын
हवस धन्यवाद। कोशिश चाहिँ अवस्य गरिने छ बिनायो 2 बनाउने सफल,असफल के कसो हुन्छ अहिले नै भन्न सकिन्न।
@devendrarai416
@devendrarai416 4 жыл бұрын
यतातिर साथी भाईहरुलाई शेयर गरियो सबैले साह्रै मन पराए अनि बिनायोका 'टिम' लाई बधाई अनि धन्यवाद चढाए । विषेशगरी, "मासुङमा" भनेको नेपाली भाषामा के होला ? ठूलो भएपछि निछालाई भेट्न जाँदा र निछासित बिदा भएर फर्किन्दा खूसेले बोकेकी बाँसको ' बास्केट' लाई राई भाषामा के भनिन्छ ? कृपया बताइदिनु होला । आलाङने ।।
@sapanathapa3206
@sapanathapa3206 4 жыл бұрын
More detail information ko lagi dganyabad ekdam manparyo movie
@praladrai3957
@praladrai3957 3 жыл бұрын
पटक,पटक मन भक्कानिएर अायो फिलिम सकिन्न नै गार्‍हो भयो😭जिन्दगीको बालपनका संघर्षहरु संम्मझिए।।।
@villagecampingdarjeeling8482
@villagecampingdarjeeling8482 2 ай бұрын
Me belonging to same Rai community. I never knew about our tradition and culture. This is really beautiful ❤️
@Simana231
@Simana231 4 жыл бұрын
दोस्रो चोटि हेर्दै छु। झारालई केभा केभा आप्छुवारी।सेमुम्ने,सेवा , हौवा🙏🙏🙏
@hastab.m6420
@hastab.m6420 5 жыл бұрын
यो फिल्म हेरेर आँखाबात आँशु नझार्ने त को पो होला र अझ सबै भन्दा पनि दिदी बहिनीले फुच्चेलाई मरेछ कि केहो भनेर छाडेर गए पछि फुच्चेले दुःख पाएको देखेर त झन सारै रुन मन लाग्यो। धन्यवाद छ यो फिल्म निर्माण गर्ने सम्पुर्ण निर्माण तोलीलाई र साथमा highlights Nepal लाई😀😀😀😀😀
@Born2Brave
@Born2Brave 6 ай бұрын
यो बिनायो हेरिरदा आखामा आसु रसाइरहयो, मुटु कटक्कै खायो। आफ्नो स्वर्गबाशी बाबा आमालाइ सम्झे, चेलीबेटीलाई सम्झे,आफ्नो गाउघर र बिगतलाइ सम्झे 😥😥 कति भावपुर्ण, कति जीवन्त अभिनय,कति गहकिला कथाबस्तु। "बिनायो" मा जोडिनुहुने सम्पुर्ण कलाकार साथै सम्पुर्ण टीमलाइ नै यति सुन्दर सृजनाको निम्ति एक मुस्ठ हार्दिक धन्यवाद। 🙏 विशेष गरि तुङ्ममा नाना र खुसे नाना प्रती मेरो शिर निहुर्याइ सेवाढोग छ जस्ले मेरो दुइ नानाहरुको झल्झली याद दोहोर्याइदिनुभो। म सानो हुदा नानाहरुले मेरो खुशीको खातिर सधै मलाइ प्राथामिकतामा राख्नुहुन्थ्यो। आज तिनै यादहरुले सारै धेरै आशु झर्यो।😥😥
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 5 ай бұрын
😢😢
@user-ye2pg5wc5s
@user-ye2pg5wc5s 3 ай бұрын
मेरो जिन्दगी संग धेरै नै मेल खाने खालको फ्लिम बनाएको रहेछ।हेर्दै थिए कति खेर आँसु खस्यो थाहा नै पाउन सकिन।फरक एति हो यो फ्लिममा नानीहरुको बाबा ममी परलोक भएर जान्छन अनि दुख पाएका छन तर मेरो चाँही बाबा ममी सानैमा अलग भएर बज्यु बाजेको सहारामा हुर्के को थिए।दुख समस्याहरु पनि मेरो जिवनमा यो फिल्मको दृष्य भन्दा कम थिएना।फिल्म अति नै राम्रो फिल्म निर्माण गर्नु भएको रहेछ सम्पुर्ण निर्माण कर्ता र कलाकार ज्युहरुमा मेरो तर्फबाट मुरी मुरी धन्यबाद नदिरहन सक्दिन सेवारो सेवा नमस्कार?
@kirathistory7822
@kirathistory7822 4 жыл бұрын
येस्तो हुनुपर्छ फिल्म ।खान नुयाङ।अब बिनायो 2 पनि ल्याउनु होला ।
@user-tq8mi7qu8v
@user-tq8mi7qu8v 6 жыл бұрын
यसरी नै हाम्रो सास्कृति भेष भुसा रितिरिवाज लोप हुन बाट बचाउनको लागि सबै किराँत मुन्धुम झल्काउने फिल्म बनाउदै गरौ ।।
@binnambantawarai8366
@binnambantawarai8366 6 жыл бұрын
रावाखोले राई ekdamai sarahaniya kura rakhnu vo sir..
@user-tq8mi7qu8v
@user-tq8mi7qu8v 6 жыл бұрын
Binnam Bantawa Rai हो नि सर आज धेरै खुशिको साथ हेर्दै छु म पनि ।।
@manahangrai9085
@manahangrai9085 6 жыл бұрын
मुन्दूम अझै राम्रो😊 आलाङ्ने सेवा 🙏
@sarojlangchhong7065
@sarojlangchhong7065 6 жыл бұрын
रावाखोले राई sahi vannu vo hajur
@jeeten306
@jeeten306 6 жыл бұрын
सबै सबै महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु मीठो प्रतिक्रियाको लागि, तपाईहरुको सद्भाव सधैं शिरोपर रहोस मेरो।
@tarawambulerai7592
@tarawambulerai7592 2 жыл бұрын
सम्झना आउँछ नि मनमा बेसरी यो जीवन दिनेलाई बिर्सु कसरी...पापा😓मेरो पापाको याद आयो!
@kirathistory7822
@kirathistory7822 3 жыл бұрын
बास्तबमा यो फिलिम ले हो अवाड पाउनु पर्ने।मेरो तर्फबाट 100% सहमती छ अवाड्को लागि
@researchtips6135
@researchtips6135 3 жыл бұрын
dhanyawad, share pani gridinu hola plz
@rudrarai5752
@rudrarai5752 4 жыл бұрын
अति नै मार्मिक काल्पनिक नभइ कसै कसैको जीवनमा सत्य कथामा पनि सायद मेल नखाला भन्न सकिंदैन यो सॄष्टिको नियम भित्र पर्ने कुरा हो, धेरै राम्रो लाग्यो र फिल्म हेर्दा आँखाबाट आँशु र मन चाँहि थाम्न गाह्रो हुने रहेछ।
@jerrysampang1899
@jerrysampang1899 4 жыл бұрын
Honi 😥😥😥heart touching movie
@ritikabidari8205
@ritikabidari8205 5 жыл бұрын
१ साल पहिले हेर्दा सारै मन रुवाको थियो यो चलचित्रले आज फेरि उसै गरी रुवायो साँच्चै नै अत्ति सुन्दर तरिकाले बनाइएको छ हेर्दा लाग्छ यो सबै चीज मै माथि भइरहेछ जात र संस्कृति फरक भए पनि धेरै कुरा हरु बुझे पटकपटक सुन्न मन लाग्ने मन नै छुने गीत हिमाल पारी 😍😍😍😭😭😭
@salonrai347
@salonrai347 2 жыл бұрын
यति दुर्लब अनि सुन्दर फिल्म बनाउउने सम्पुर्ण टिमलाई मेरो हृदय देखि नै धन्यवाद छ।
@tamangbimala2722
@tamangbimala2722 10 ай бұрын
@bipanashrestha5715
@bipanashrestha5715 2 жыл бұрын
My best फिलिम्म and मेरो जन्म भुमि ठाँउ
@debinzemmy3165
@debinzemmy3165 4 жыл бұрын
नहेरुम भने हेर्न मन लग्छ हेर्यो भने मन रुन्छ साच्चिकै मन छुन्छ यो फिल्म ले जति पटक हेर्दा पनि नपुग्ने।
@user-zl1hd3sp9y
@user-zl1hd3sp9y 4 жыл бұрын
यो movie को कथा म 10/12 बर्ष को हुदा खेरी सुनेको थिए तर सुनेको भन्दा केही फ्रक पाए movie एक दमाई राम्रो रैछ।
@krishnaviswakarma2624
@krishnaviswakarma2624 3 жыл бұрын
यो फिलिम ले वास्तविक जीवन जिउन सिकाउछ्🙏🙏🙏👍️👍️
@chhachaparankasudumi9034
@chhachaparankasudumi9034 2 жыл бұрын
The Kirati Legendary tale of Toyama, Khiyama & Hechakuppa! (Sisters and their small brother)
@kiratiyalambar4511
@kiratiyalambar4511 4 жыл бұрын
धेरै राम्रो मुभी बनेको रैछ अरूपनि किराँती मुभी बनाउनुपर्‍यो
@raijalpa
@raijalpa 6 жыл бұрын
घरमा लगेर आमा बुवाहरुलाई पनि देखाऔ शायद फेरी दोहोराउन लगाउनु हुन्छ होला ।
@user-vz8hp5rs5q
@user-vz8hp5rs5q 5 ай бұрын
2080 मा पनि हेर्ने कोको हुनुहुन्छ।
@SherbaraiMakpalirai
@SherbaraiMakpalirai 5 ай бұрын
Me
@songplayer8097
@songplayer8097 5 ай бұрын
Me
@rosungchharodung9984
@rosungchharodung9984 5 ай бұрын
❤❤
@binodsunuwar7635
@binodsunuwar7635 4 ай бұрын
गो
@PradeepBantawaRai
@PradeepBantawaRai 4 ай бұрын
@sushilarai3372
@sushilarai3372 Жыл бұрын
केही कमिकमजाेरी भए पनि मलाई साह्रै मनपर्छ मैले ३ पल्ट हेरीसके सबै कलाकार हरूलाई हादिक नमन🙏🙏
@subashrai4224
@subashrai4224 6 жыл бұрын
नेपाल मा यतिको फिल्म बन्नु भनेको धेरै राम्रो हो,मैले नि धेरै पटक दोहोराएर हेरे,कुनै अङ्ग्रेजी फिल्म भन्दा कम छैन,,,अब येस्तै कथा मा आधरित दोस्रो फिल्म जरुर बन्नु पर्छ,यो त सुरुवात हो,हाम्रो किरात समुदाय भित्र यस्ता अनेकौ कथा को भाग हरु,धेरै छ्न,यस्ता लुकेर रहेका हाम्रो सस्कार अनि सस्कृती लाई ,फिल्म मार्फत हुबहु प्रस्तुत गरि संसार भरी चिनाउनु पर्छ ! आलङ्ने सेवा,सेवारो,जदौ,
@dhankumarrai7299
@dhankumarrai7299 6 жыл бұрын
मेरेा मनछेायेा
@jeetenrai6165
@jeetenrai6165 4 жыл бұрын
हार्दिक धन्यवाद छ।
@jeetenrai6165
@jeetenrai6165 4 жыл бұрын
हार्दिक धन्यवाद छ प्रतिकृयाको लागि।
@Mega9117
@Mega9117 4 жыл бұрын
सानो मा आमाले सुत्नेबेला सुनाउनुभयको तायामा,खियामा,भाई, बिनायो र लिम्चिन्बु्ग को कथा। आज हेर्न पाय। सुनेको कथा देख्न पाईयो। धेरैधेरै धन्यबाद जितेन राई 👏👏👏
@jeetenrai4663
@jeetenrai4663 4 жыл бұрын
हार्दिक धन्यवाद छ भाइ।
@ghaneshrai
@ghaneshrai 9 ай бұрын
२०८०/१२/२१ मा तेस्रोपटक हेर्दै छु सार्है मन पर्ने सिनेमा मध्ये यो नि एक हो सम्पुर्ण कलाकार हरुमा हार्दिक नमन्🙏
@rejankoich6744
@rejankoich6744 3 жыл бұрын
मेरो आशु रोकिन्न है जिन्दगी बास्तबिक जिबन सङ्ग आधारीत कलकार सबैमा सलूट😭😭😭😭
@mizammizam7168
@mizammizam7168 3 жыл бұрын
यो फिलिम जम्मा चर चोटि हेरि सके
@aditlapcha8260
@aditlapcha8260 6 жыл бұрын
akdm damix ramro ... aru film bat vnda ysto film bat hamile jiwnma kehi sikxau
@kirathistory7822
@kirathistory7822 3 жыл бұрын
आज सम्म हेरेको सबै भन्दा रियल अभिनय देखेको यहि हो एउटा फिल्म
@jeetenrai6165
@jeetenrai6165 3 жыл бұрын
Dhanyawad share garidinu hola.
@mamtarai6902
@mamtarai6902 3 жыл бұрын
Sewannay 🙏 ati ramro lagyo hajur haruko yo kirati flim sadai yasarinai kirati flim banai rakhnu hawas❤️❤️❤️
@sureshlama9036
@sureshlama9036 Жыл бұрын
अहिले सम्म धेरै फिल्म हेरियो त यो फिल्म हेर्दा आँसु थामेन...
@Sahillama5253
@Sahillama5253 5 жыл бұрын
यस काथाका पात्रहरु काल्पनिक हुन्। भनिए पनि तर यो मानिसको जीवनम मेल खाना जन्छ।यो फिल्म नभएर एउटा सत्य कथा हो।
@zooraison6722
@zooraison6722 5 жыл бұрын
यो फिल्म मन पराउने हामी को को छौ त
@bishalmedical2787
@bishalmedical2787 3 жыл бұрын
Moxu
@pratikkhadka2872
@pratikkhadka2872 3 жыл бұрын
Med
@kailashrai1739
@kailashrai1739 3 жыл бұрын
Dhilo here ajaa tra molai yo filim dherai man paryo Ani dherai ramro Kahani pni xa
@hamsafarzindagi8054
@hamsafarzindagi8054 2 жыл бұрын
I from India but this movie is very heart ❤️ touching my life
@ramvilassahani7332
@ramvilassahani7332 2 жыл бұрын
Me too also 😌🥺🥺😭😭😭😭🙅😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😘😭😭
@Debendra_Basuri
@Debendra_Basuri Жыл бұрын
यति राम्रो कल्चरल फिल्मको लागि जितेन राई दाजु लगायत सबै युनिट लाई सलाम छ ।
@TlMobile-ie9ob
@TlMobile-ie9ob 11 ай бұрын
सेवा छ हौ मेरो घर सखुवासभा हो मेरो नाम सन्देश गदाल हो यो मोभि खेलनि टिम लाई धेरौ भनद धेरौ आबार भनछु यो मोभि ले सारो मन रुवायो आज सम 100 चोटि हेरे तर आखा बाट आसु जरनु थामियान आज यो परदेश बाट पनि हेरदौ छु मिस यु अल
@narendrabasnet1530
@narendrabasnet1530 4 жыл бұрын
अत्यान्तै सान्र्दभिक र सत्य कथा लाग्ने चलचित्र,धेरै चोटी रुन बाध्य बनायो । यहि समुदायको बाहुल्य क्षेत्रमा हुर्किएको र यो संस्कार र संस्कृति सँग परिचित भएका कारणपनि होला चलचित्रले मन छोयो ।
@jeetenrai4663
@jeetenrai4663 4 жыл бұрын
धन्यवाद छ।
@druknepalientertainment7993
@druknepalientertainment7993 Жыл бұрын
😪😪😪❤
@prakashxantyal1949
@prakashxantyal1949 6 жыл бұрын
हेर्दाहेर्दै आखाबात आँसु ताल परेछ मेरो यक्दम राम्रो कथा बोकेको मोभी रहिछ बिनायो बिनायोले मन मेरो छिनायो सनो भाइ देखि थुली थुली नाना हरुलाइ सलाम छ वल्दबेस मेरो फेपेरेत हिरोइन यलिसा राई आइ लोबियु
@devprasad3510
@devprasad3510 2 жыл бұрын
हैत फिल्म भनेको यो पो होट सुरु ढेखि लास्ट सम्म मट भावुक भय ल बधाई
@anishadulal1871
@anishadulal1871 Жыл бұрын
पहिला पनि हेरेको थिए आज फेरि टिकटकमा देखे फेरि हेर्न मन लगेर एता आए ।
@lokendratamu2343
@lokendratamu2343 4 жыл бұрын
मन भक्कानिएर आँसु थाम्नै कति गाह्रो भयो एक्लै रुदै हेरियो नि खुस्य हरुले आराखा चै सारै कडा लेको रैछ आग्गो नै झररर बल्यो
@rajendrakarki8253
@rajendrakarki8253 4 жыл бұрын
अत्यन्तै मार्मिक !! गाउँ घरको वास्तविक जिन्दगी को कथा । मन रोयो सार्है भावुक बनायो ( हेच्छा कुप्पा को कथा जस्तो लाग्यो ) ।
@chonangrodung9813
@chonangrodung9813 4 жыл бұрын
हेच्छाकुप्पा, खोप्चिलिपा एउटै व्यक्ति हुन् ।
@kirathistory7822
@kirathistory7822 4 жыл бұрын
@@chonangrodung9813 रैछाकुले पनि एउटै होला है?
@December1991
@December1991 3 жыл бұрын
हाम्रो किराँती पुर्खौली पुरानो चलचित्र यो भन्दा पहिले तीन बर्ष अगाडि हेरेको आज पनि हेरियो ❤️👍🙏👍👍
@laxmirai9004
@laxmirai9004 3 жыл бұрын
धेरै राम्रो छ गाउघर दुःख सुख समेटिएको छ मन थाम्नै नसकिने 😰😰👨‍👨‍👦👨‍👨‍👦तिन चेलिमाईति काे अभिनय धेरै राम्रो छ धन्यवाद 👍️👍️❤️❤️💚💛💙💜💖💟
@shakuntalaale884
@shakuntalaale884 5 жыл бұрын
यो फिल्म मा फुचचे लाई सारै माया लागदो फुचचे को दुख हेरनै सकीन रूदा रूदा भयो 😢यो फिल्म बनाउने लाई धैरै धैरै धन्यवाद
@chandramagar8958
@chandramagar8958 5 жыл бұрын
सारै मन रोयो मेरो त साच्चै पहिलेको मानिशले धेरै दुख पाऊनु भयो
@user-dq6el7ze7c
@user-dq6el7ze7c Жыл бұрын
शुरु देखि अन्तिम सम्म रोएर नै सक्यो 😢😢 भाइ बहिनी लाई मीठो माया ❣️❣️
@tikaramsyangbo6151
@tikaramsyangbo6151 2 жыл бұрын
यो दु:ख को मुबी हेरेर मेरो आँखा रसायो यो फिल्म बनाउने र खेल्न सम्पुर्ण लाई म टिकाराम स्याङबो को धेरै धेरै धन्यबाद र आगामी दिनहरुमा यस्तै राम्रो काहानी भएको फिल्म बन्न सकोस यही नै मेरो शुभकामना ।
@khasskhass
@khasskhass 5 жыл бұрын
एउटा अलग धार र निर्दिष्ट उदेश्यको चलचित्र रहेछ बिनायो। किराँत सॅस्कृति, भेषभूषा र भाषाको ज्ञान दिन निर्मित यो चलचित्रले नेपालमा मौलिक बिषयबस्तुको अभाव छ कसले भन्छ? चलचित्र हो, अलिकति नाटकीय र अस्वाभाविक त छ नै। तर, नेपालभित्रको भाषा सॅस्कृतिको प्रबर्द्धन र ज्ञान दिने यो चलचित्र णलाई असाध्यै प्रभावित लाग्यो। यसबाट अन्य चलचित्र निर्माताले पाठ सिकुन् भन्न मन लाग्यो।
@amleshsah8817
@amleshsah8817 4 жыл бұрын
Very heart touching movie Thanks to entire production team and the artists.This movie much more inspirational than those high fie glamorous movie of Bollywood or Hollywood.plz preserve these Kirat culture And do some support.
@NabinKhaling-ud7eg
@NabinKhaling-ud7eg 3 ай бұрын
i am waching naw . 25 March 2080 Really heart tuching by this move .love it
@suniltmg2579
@suniltmg2579 Жыл бұрын
टिक्टक मा हेरेर हेर्न आको सारै मन छोयो😭😭😭😭😭😭
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 12 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН
Worship song || Nepali christian songs || PS Rohit Thapa
53:48
Sunuwar Timothy Pal
Рет қаралды 57 М.
Kirant Bahing/Bayung Rai Short Film 'FUNGLAM'
36:35
KESU entertainment
Рет қаралды 84 М.
CHHAL BATO Full Nepali Movie | 2017/2074 #chhalbato #nepalimovie #nepal
1:13:16
Frame Cine Makers
Рет қаралды 1,8 МЛН
MURBAI MUSARA | GURUNG NEPALI MOVIE | 2077
2:28:53
Bhakari events
Рет қаралды 2,4 МЛН
Доктор помогла девушке спастись 🤯
0:38
Фильмы I Сериалы
Рет қаралды 1,8 МЛН
BABY Comedy : Baby sacrificed her eyes for him💔
0:58
BABY Comedy
Рет қаралды 1,3 МЛН
Childhood Dreams✨
0:32
ISSEI / いっせい
Рет қаралды 7 МЛН