Binayo Kongkong Malaya Hongkong || Krishna Bhakta Rai & Sunita Thegim, FT. Nirvik & Soniya

  Рет қаралды 16,058,278

Rainbow Rays Media

Rainbow Rays Media

4 жыл бұрын

BINAYO KONGKONG MALAYA HONGKONG New Lok Dohori Song
♬♬♬♬♬
Singer : Krishna Bhakta Rai & Sunita Thegim
Lyrics & Music : Jit Limbu
Arranger : Krishna Bhakta Rai
Studio : Shankara Digital.
Mix : Kumar Sanu Pun
🎞️🎞️🎞️🎞️
FT . Nirvik Rai & Soniya Limbu
Choreographer : Dinesh Mangmu
Director : Prakash Limbu
Camera : Dambar Rai & Bibee Limbu
Edit : Bibee Limbu & Parshu Limbu
DI: Tekendra Shah
Post Production : Rainbow Rays Media
Only on Rainbow Rays Media official KZfaq channel.
!!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Rainbow Rays Media.
Contact us .
Website: sevennepal.com/
: namastetimes.com/
:namastetimes.net/
: rainbowraysmusic.com/
Like page : / 7nepal.net
/ namastetimes1
Google Plus :plus.google.com/u/0/113899417...

Пікірлер: 3 600
@rose-nagurung2780
@rose-nagurung2780 3 жыл бұрын
Hamro bihema sabai vanda badi bajeko git yo git ko dhun matrai sune vane pani hami behula behuli vako yaad aauxa tyo din ko yad haru jhan taja banai dinx yo git le❤️❤️❤️
@rabinrajkale1647
@rabinrajkale1647 3 жыл бұрын
I7oP
@seekshyapudasaini5874
@seekshyapudasaini5874 3 жыл бұрын
Lots of love❤👑
@rachanalimbu5416
@rachanalimbu5416 3 жыл бұрын
5 TV 444rrr
@shantigautam1852
@shantigautam1852 3 жыл бұрын
@@rabinrajkale1647 q
@shantigautam1852
@shantigautam1852 3 жыл бұрын
@@rabinrajkale1647 ii fgzzX O_o:‑X(*_*):-(:0O_oO_oO_o:-)(^^)o:-)
@tenjirinembang9534
@tenjirinembang9534 4 жыл бұрын
हैन ! कसै कसैलाई त आशीर्वाद नै पाएको हुँदा रहेछन नि ! गीत लेख्न पनि, आज तेस्तै तेस्तै फिल भयो यो गित सुन्दा त ,
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 4 жыл бұрын
थेगिम जि ले त्यो भ्वाइस मलाइ रिण दिनु भए नि हुनेथियो!उनी साच्चिकै देसको सम्पत्ति हुन!स्वर नृत्य कला गला सबै ले पुर्ण छिन।लभ यु सुनिता।
@MrRaiyo
@MrRaiyo 8 ай бұрын
दाजुको बिहेमा यो गीतले गर्दा सोल्टिनिहरु सँग उतिखेरै बिहे गरुम गरुम भाथ्यो, हजुरहरुलाई यस्तो भयो भएन कुन्नि गाठे 😊
@moshabardewa5734
@moshabardewa5734 2 жыл бұрын
म पश्चिम् को हु! र पनि ठेट पुर्बेली भाका मन पर्छ।फेरि पनि कृष्ण भक्त दाजुलाइ नमन।
@DNPMusic
@DNPMusic 4 жыл бұрын
धेरै पछि काँडा उमार्नेखालको पुर्बेली गीत आयो आहा याहानिर छ नि नेपालको पहिचान के भनेर प्रशंसा गरौं मैले खास शब्द भेटिन आज यो गीत सुन्दैगर्दा .. बस एति भनें सम्पुर्ण श्रष्ठा सर्जक प्रती नमन...
@sajanlimbo7099
@sajanlimbo7099 4 жыл бұрын
Nuba ro aadan base
@dhanrupasingh4459
@dhanrupasingh4459 4 ай бұрын
आफुत पश्चिमेली हुम तर पनि पुर्व ठाउँ त्यहाँ को भाषा खुब मन पर्छ यो गित झन मिठो रहेछ ❤❤❤❤❤❤❤
@RaiminOfficial
@RaiminOfficial 2 ай бұрын
हामी जहाको भए नि एउटै नेपाली हो नि हजुर त्यही भएर हामी नि पश्चिमी मन्पर्छ्❤️
@DeepakDahal-tf9ii
@DeepakDahal-tf9ii 2 ай бұрын
FFF FFF I can fffffff😮😮😮😮😮​@@RaiminOfficial
@moshabardewa5734
@moshabardewa5734 2 жыл бұрын
गण्डकी प्रदेशमा जन्मेरा हुर्के पनि!ए यस्ता पुर्बलि ठेट भाका सुन्न र हेर्न पाउदा सारो खुशी लाग्छ।पश्चिमेलि गित अलिक नाग्गा भुतुङ्गा हुँदै गएका छन्।कृष्ण भक्त दाजुको झापड नै हो तेस्ता गित संगितलाई।जति सुनेनी सुनौ र जति हेरेनी हेरिरहु जस्तो गित छ।चल्ने गित तेसै चल्छ नाग्गा भुतुङा हुना जरुरी छैन आफ्नो मौलिकता नै भुलेरा।
@haridhakal6588
@haridhakal6588 Жыл бұрын
सभ्य भाषा र भेषमा सुमधुर शव्दले सजिएको पुर्वेली लोक गीतका श्रष्टा सर्जकहरुलाई हृदयदेखी नमन गर्न चाहाँन्छु ,,,,!!!!
@manjutamang4760
@manjutamang4760 Жыл бұрын
fc 🐽
@bharatjirel4053
@bharatjirel4053 Жыл бұрын
ऽस
@sureshshrestha9501
@sureshshrestha9501 Жыл бұрын
Ettiko mitho geet sunna paye,mazza aayo,I am impressed.thanks to singers,and all participants
@salon896
@salon896 Жыл бұрын
😊
@sumilimbu5292
@sumilimbu5292 4 жыл бұрын
पूर्बेली लोकगीत र कृष्णभक्त राईको फ्यानजति यता हाजिर
@prakashlimbu3147
@prakashlimbu3147 4 жыл бұрын
अबस्य ni☝️
@tttttt8285
@tttttt8285 4 жыл бұрын
I am big fan krishna bhakta rai
@binitagurung1359
@binitagurung1359 4 жыл бұрын
Ma पनि xu hae मा पूर्वेली navaya पनि जति सुने पनि सुनुम लाग्ने सो ई लाइक this song
@gurungdharansky3948
@gurungdharansky3948 4 жыл бұрын
100 %I'm dharan
@gurungdharansky3948
@gurungdharansky3948 4 жыл бұрын
@@binitagurung1359 dharanny gurung
@user-ui7vv5sd8c
@user-ui7vv5sd8c 4 жыл бұрын
कत्ति रमाइलो गित मिठो छ । के छ समाचार जति मिठो त अलि होइन तर उत्कृष्ट छ । के छ समाचार त हरेक रात निदाउनु को लागि सुन्ने गर्छु ।।।
@123Tilak
@123Tilak 2 ай бұрын
२०८१ वैशाख १७ गते सुन्ने को को हो।।
@pandahyper7115
@pandahyper7115 Ай бұрын
म २०८१ असार 1 गते पनि सुन्दै छु
@khagendrabhattarai2736
@khagendrabhattarai2736 Жыл бұрын
रचनाकार तथा संगीतकार आदरणीय जित लिम्बु प्रति धेरै सम्मान अनि सुरिलो स्वरका धनि कृष्ण भक्त तथा सुनिता थेगिम जति सुनेपनी सुनुम सुनुम बनाउनु भएकोमा धेरै धेरै धन्यवाद !!!
@munagurung4595
@munagurung4595 3 жыл бұрын
पूर्वेली भएर पनि हाेला सायद 😍😍 खूब मन पर्छ साे दिनमा 10/12 पटक नसुनेकाे दिन हुदैन। ललितपुरकाे बसाईलाई lockdown मा याे लाेक गीतले mood fresh गर्दै छु हजुर म चाहिँ।।।।
@limbudipesh3245
@limbudipesh3245 3 жыл бұрын
c.f.6t. .BBCdrum kit
@user-bt9tg4fq2j
@user-bt9tg4fq2j Жыл бұрын
media.tenor.com/ZK_CSor_YvwAAAAM/nighty-night-tom-and-jerry.gifmedia.tenor.com/ZK_CSor_YvwAAAAM/nighty-night-tom-and-jerry.gif
@nikeshrai2051
@nikeshrai2051 4 жыл бұрын
खै के भनु म? उहाँहरु को सिर्जना हेर्दा! यो सिर्जनालाई औल्यानु सक्ने मेरो क्षमता छैन। यति सुन्दर,, यति मिठास, अनि मौलिकता बोकेको यो लोक भाका सुन्दै गर्दै मेरो आँखा भरी खुशीको आँसुहरु छछल्किए। मनै फुरुङ्गा भयो। सोचे अझै मौलिकता हराएको छैन। हाम्रो नेपाली लोक संगीतमा😍😍🙏🙏👌👌
@kumarkatwal65
@kumarkatwal65 4 жыл бұрын
⁰⁰
@nikeshdahalnbd1407
@nikeshdahalnbd1407 Жыл бұрын
From taplejung
@deepakrai4857
@deepakrai4857 2 жыл бұрын
यति मिठो गीत यति प्रष्ट। कृष्ण भक्त सर सुनिता बहिनी तपाईहरुको यो गीत नसुन्ने सायदै कोहि छैन होला ।धन्यवाद तपाईहरु दुबैजना लाई।
@santoshbhattarai3263
@santoshbhattarai3263 3 жыл бұрын
सुनिता थेगिम पूर्वेली लोकभाकाकी खम्बा नै भएर उदाइन्।कति सुरिलो स्वर।उनको स्वरमा आफ्नोपन यति मज्जाले प्रष्फुटन भएको हुन्छ कि आफ्नो ठाउंको माया र प्रेम नसा-नसामा तरङ्गित हुन पुग्छ।कृष्णभक्त राई त आफैमा अब्बल कलाकार हुन्।पूर्बेली गीत सङ्गीतलाई यसरि नै बढावा दिदै जानुहोला।शुभकामना🙏
@nayanrai9668
@nayanrai9668 2 жыл бұрын
mata lila rai po vaneko
@santoshlawati1361
@santoshlawati1361 2 жыл бұрын
@@nayanrai9668 p
@rohitrava1338
@rohitrava1338 Жыл бұрын
.....
@rohitrava1338
@rohitrava1338 Жыл бұрын
.
@haribaniya6468
@haribaniya6468 Жыл бұрын
Ho hajur sunita thegin ko voice ta mannai parxa mata thulo fan ho. Jati sune ni suni rahu lagxa yo purbeli vaka
@gajendrarai3461
@gajendrarai3461 4 жыл бұрын
मलाई मन पर्ने पुर्वेली लोक कलाकार तेसै पनि कृष्ण भक्त दाजु र सुनिता बहिनी।अझ यो गितको त खै के कुरा गरौं र कुनै शव्द नै छैन।मुरी मुरी बधाई सम्पुर्ण टिमलाई!
@santoshbanskota7281
@santoshbanskota7281 9 ай бұрын
यश गितको video चाहिँ गतिलो छैन तर यो song सारै मनपर्छ मैले हजारौं पटक सुनिसके यश गितमा आबद्ध हुनुहुने सबैमा धन्यवाद जय नेपाल 🙏🙏
@choodamanichalaune5941
@choodamanichalaune5941 Жыл бұрын
लोकसेवा....! जब पढ्दा पढदै बोर लाग्छ अनि बाजी हाल्छ बिनायो कङकङ ऐना हेर्दै नाचिन्छ छमछम ❤❤
@ashishkhadka9315
@ashishkhadka9315 4 жыл бұрын
म त न पुर्व न पश्चिम बिचतिर पर्छु मेलम्ची तिर अनि कि मलाई पस्चिमि देउडा त मन पर्थ्यौनै तर,आजबाट यो गितको कारण पुर्बेलि भाकाको पनि फ्यान भईयो बरै अनि सुनिता थेगिम को पनि।अत्यन्तै मर्मस्पर्शी र मनोरञ्जनात्मक पनि समग्रमा भन्दा एकै वाक्यमा..."बिनायो कङकङ्" वाह....👍️👍️👌👌❤️💓✌️👊🙏
@maheshrai1405
@maheshrai1405 4 жыл бұрын
अवश्य पनि पुर्वेलि गित धेरै छन राम्रो छन । म पनि पुर्व को तर पश्चिम को देउडा सालैजो देखि लिम्वु को हाक्पारे सम्मन लाई माया गर्ने मान्छे हो । राजनितिक दल हरु को कारण हामि थोरै टाढा भए पनि यहि सांस्कृतिक कारण नै हामि नजिक छौ ।
@ashishkhadka9315
@ashishkhadka9315 4 жыл бұрын
@@maheshrai1405 अवस्य पनि। >के हो संध?प्रदेश!!बुज्दिन म ता स्वाधीनता बुज्छु म। माटो इश्वर हो म भक्त यसको यहि ढोक्छु यहि पुज्छु म।
@ashishkhadka9315
@ashishkhadka9315 4 жыл бұрын
अनि अर्को कुरा हाम्रो देशको माटोमा फले,फुलेका गित संगित,भाषा संस्कृत सबै हाम्रो देशको सम्पदा हो अनि यी सबै कलाकार हाम्रो देशको गहना हुन्....
@puskarbohara4018
@puskarbohara4018 4 жыл бұрын
हाम्रो देश हाम्रो स्वाभिमान हाम्रो स्वतन्त्रता र हाम्रो एकता लाई बुझौ वीर गोर्खालीको ईतिहास ले सिन्चेको देश हामी वीर सपूत का छोरा छोरी हौ।त्येसैले को हाम्रो को पाराय कसरी छुट्याउनु बरु जो जहाँ जस्तो गित संगीत होस नेपाली हरु को मन मुटु मा नेपाली संगीत लाई माया गर्न जरुरी छ 4 बण 36 जात को समायोजन ले नेपाली छत्रछायामा बसि नेपाली भासा भाशि का गित संगीत लाई माया गरौ जय संगीत जय गित।।।
@ashishkhadka9315
@ashishkhadka9315 3 жыл бұрын
@@puskarbohara4018 मित्र यो गितले पनि 1.5M भ्युअर क्रस गरेछ अत्यन्तै सुसि लाग्यो।मलाई पुर्बेलि भाका असाध्यै मन पर्छ अज यो गितले त मनै लुटेको थियो प्राय:दिनमा 3/4 पटक देर्थें सुन्थे।साह्रै राम्रो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌷🌷🌷
@amjitlama897
@amjitlama897 4 жыл бұрын
मानु नै पर्छ के पुर्बेलि हरुलाई झन याे गित काे त कुरै न गरुम dherei dherei badhai ane sathma dhannebad sampurna tem hajur harulai yo गित काे लागि👌💘💘💘💪💪💪💪💪👌👌👌👌👌👌♥️♥️♥️♥️
@Panchthar_Phalelung
@Panchthar_Phalelung 3 жыл бұрын
प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल kzfaq.info/get/bejne/r8l_d7WmudDVaI0.html
@yubarajrasaily9963
@yubarajrasaily9963 3 жыл бұрын
पात्र सामान्य भएता पनि यो गीत को म्युजिक लय अनि शब्द ले मन छोयो। धन्यवाद सम्पुर्ण टिम लाई अभिनय को पनि प्रशम्शा गर्छु किनकि अभिनय कर्ता मनै देखि नाच्नु भएको छ।😘😘
@rinamagar7928
@rinamagar7928 11 ай бұрын
लिम्बुनिहरु हेर्न भएनी दिन दिनै हेर्नू पर्ने भो 😂 lots of love kavre ❤❤
@diwaslimbu8984
@diwaslimbu8984 4 жыл бұрын
धेरै लामो समयपछि फेरि एउटा निक्कै मार्मिक र उत्कृष्ट पूर्वेली गीत सार्वजनिक भएछ।सुन्दैमा जीउ सिरिङ्ग बनाउने। 😍😍😍😍👌👌
@darpanrabin5239
@darpanrabin5239 4 жыл бұрын
सात चाेटि हेरि सके,तर अझै चित बुझेको छैन,कतिमिठाे शब्द,नाच,,,,,सलाम सम्पूर्ण टिमलाई 😍😍😍
@yashodakarki7504
@yashodakarki7504 2 ай бұрын
dgyj
@dhrubakumarkarki
@dhrubakumarkarki 2 ай бұрын
Wow nice nice
@shrijanasubedi46
@shrijanasubedi46 Жыл бұрын
कति मीठो गित धेरै खोजेथे बल्ल भेटे पहिलो चोटि गाडिमा सुनेको❤
@rajkumartilung1953
@rajkumartilung1953 4 жыл бұрын
छम छमी नाच्ने गीत पूर्वेलि गीत यो बिनायो कङ कङ रहेछ। सुनेर रमाईलो लाग्यो। आउदा दिनहरूमा अझ छम छम नाच्न मिल्ने रमाइलो गीतहरू आउने छ भनेर गीतका टिमहरूमा आशा राखेको छु।
@tikarai1283
@tikarai1283 3 жыл бұрын
मोडल निर्भिक राई रियल ब्रीटिस लाहुरे को क्याप्टेन हो है। साथीहरु
@bikashrai97
@bikashrai97 3 жыл бұрын
हाम्रा लोकभाका,संस्कार र सास्कृति हाम्रो अमूल्य पहिचानको जगेर्ना गर्नु हामी सवैको दायित्व ।श्रष्टाहरू प्रति हार्दिक नमन ।
@roudyboy2196
@roudyboy2196 Жыл бұрын
Git herda vanda sunda mazza hunx,lyrics ma sachai dam xa.
@purbeliprayascom
@purbeliprayascom 4 жыл бұрын
याे गित कहिले अाउछ भनेर कुरेर बसेकाे थिए बल्ल अाएछ साह्रै खुसि लाग्याे। अति मिठाे अावाजहरु वाह....
@binitagurung1359
@binitagurung1359 4 жыл бұрын
Wow I like this song 😍👌👌👌👌👌👌👌👌👌 sarae ramro X hae yo git
@bitishamagar9753
@bitishamagar9753 3 жыл бұрын
Jati suneni sunirahu lagne song 💖💖💖💖💖
@binodbirahichemjong7759
@binodbirahichemjong7759 3 жыл бұрын
मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!
@thamimusic
@thamimusic 4 жыл бұрын
अति मार्मिक गित हजुर साह्रै मन पर्‍यो हजुर।।। नेपाली ठेट पुर्बेली सृजना सुन्न पाउँदा गर्भले छाती फुल्छ नि सर हजुर।।फेरि कृष्ण भक्त राई दाइ र सुनिता थेगिम बैनिको आवाजमा जादु छ। सलाम छ सबैमा।
@ShantimanRai
@ShantimanRai 4 жыл бұрын
हो हजुर
@knncb6936
@knncb6936 Жыл бұрын
Nic
@ambikadhamala1626
@ambikadhamala1626 2 жыл бұрын
मेरो साथिले मलाई पहिलो चोटि पहाड भोजपुर लगेकोथि उसको दाइको बिहेमा मैले यो गीत पहिलो चोटि उहि सुनेकोथे खुब मन मरेर नाचेकोथे,याद दिलायो आज फेरि ति दिनहरु
@devshrestha829
@devshrestha829 Жыл бұрын
Ma pani mero kul puja dewali garnu mero janma ghar dhankuta jada gadima pahilo patak bajeko suneko thiya yo git
@galaxyj7pro935
@galaxyj7pro935 4 жыл бұрын
साच्चिकै यो गीत मन नपराउने सायद कमै होलान् दिनमा50चोटि भन्दा नि धेरै सुने मैले जति सुन्दानि नअघाउने गीत बनेकोछ🔥🎼👍️😍❤️❤️🎧️ संगीत,शब्द,स्वर मिठास छ।बधाई छ सम्पूर्ण टिमलाई।
@readersareleaders3630
@readersareleaders3630 3 жыл бұрын
यो गित पुर्बमा गाउँ ,शहर ,हरेक बिबाह ,पिकनिक ,केटाकेटी ,बुढाबुढी सबै जनाले अधिक रुचाइएको गित हो ,कसरी यति मत्रौ भिउज आयो
@bishnubhandari6214
@bishnubhandari6214 2 жыл бұрын
Yo kura ma chai mero pani sahamad xai kinki yo git ta sable man parako git ho ni ta
@kulkarki4029
@kulkarki4029 10 ай бұрын
I stay in USA but was born in eastern part of Nepal, Jhapa.I always love Nepali songs. I always listen this song when I am in long drive. It gives me immense happiness & reminds gone days❤. Big fan of Krishna Daai & Sunita baini🙏🙏🙏.
@yadavale3987
@yadavale3987 Жыл бұрын
जन्म पश्चिम मा भए पनि भेसभासा कल्चर पुर्बेलि नै मन पर्छ बरै💝💝
@ashishkhadka9315
@ashishkhadka9315 3 жыл бұрын
वाउ यो गित पनि 1.5M पुगेछ👍️👍️👍️👍️पुर्बेलि गितमा सबैभन्दा दामि लागेको गित।लौ बधाई
@bhabindrarai3966
@bhabindrarai3966 3 жыл бұрын
शारीरिक अशक्तता( दृष्टिविहिन) र आर्थिकको चरम अभावकाविच विगत 35 वर्षदेखि अनवरत रुपमा नेपाली सङ्गितको क्षेत्रमा रहेर नमुछे आमा दहिमा टीका देखि लियेर बिनायो काङ्काङसम्म दर्जनौं सुपरहिट गितहरु हामिलाइ उपहार दिनुहुने कृष्णभक्त्त ज्यु प्रती शिर झुकाइ नमन गर्दछु 🙏🙏🙏
@rajkumartimsina2608
@rajkumartimsina2608 3 жыл бұрын
Semi sentimental filled with romantic flavour.
@nisanshrestha436
@nisanshrestha436 2 жыл бұрын
@@rajkumartimsina2608 @1a©१@a
@ArunYonjan
@ArunYonjan 2 жыл бұрын
अहिलेसम्मकै पुर्बेली हिट लोकभाका जति मीठो सङित छ तेतिनै मीठो आवाज कृष्ण सर अनि सुनिता बैनिको यो गितमा गाउघर तिर खुबै नाचियो👌👌👌👌💕💕💕
@sakinaxetree314
@sakinaxetree314 2 жыл бұрын
Words of song , acting and hold of team work is suppper
@SahayatriOnline
@SahayatriOnline 4 жыл бұрын
खै के भनौ यो सिर्जना औल्याउँने क्षमता हामी सङ्ग छैन यति सुन्दर सुन्दा सुन्दै ......
@roshankshetri9247
@roshankshetri9247 3 жыл бұрын
im a covid patient जब यो गित सुन्छु मेरो एक्लोपन मेरो हरेस सबै हराएर जान्छ । यो गित सुन्दा थप उर्जा दिन्छ्❤️❤️❤️❤️
@doslergang2972
@doslergang2972 Жыл бұрын
Bro timi jiyudei xau ?🤔
@aaiskarai163
@aaiskarai163 Жыл бұрын
@@doslergang2972 😂😂😂
@ritashrestha4616
@ritashrestha4616 Жыл бұрын
Pp
@makundakafle8195
@makundakafle8195 9 ай бұрын
Lovely song🎉🎉❤❤
@harkarasima
@harkarasima Жыл бұрын
अहा! कति आनन्द लाग्ने गीत,,,ठेट नेपालीपन भएको ,,,
@jiwannewar8691
@jiwannewar8691 4 жыл бұрын
मोबाइलमा सुन्दा चित्तै बुझेन!कुदियो ठूलो स्पिकर किन्न अनि सुन्ने हो ड्याम ड्याम।।।साह्रै राम्रो गित।।।
@JamkaBhet
@JamkaBhet 3 жыл бұрын
😂👈️
@shushilkl
@shushilkl 3 жыл бұрын
लु मेरो बिचार पनि यही हो।
@amodzimba779
@amodzimba779 3 жыл бұрын
man manai hase
@esworshrestha229
@esworshrestha229 3 жыл бұрын
Omg
@thangden
@thangden 4 жыл бұрын
पूर्बेलि लोक भाका अति मिठो गित बनेको छ कृष्न भक्त दाई र सूनिता बैनि को गित पूर्बेलि र पश्चिम नेपालका दर्शकले निकै नै मन पराएको पाईयो यो धेरै खूसिकै कूरो हो हजूरहरू लाई बधाई साथै शूभकामना । पूर्बमा जन्मेर आफनू मौलिक्ता लाई बिर्शनै लागेका दर्शकले पनि एकपटक सूनि दिए हाम्रो पूर्बेलि लोक भाकाका गायक गायिका लाई मनोबल हौसला मिल्ने छ ।
@bishnubhandari6214
@bishnubhandari6214 2 жыл бұрын
Tiyo ta Barbara hunuparoni hame lai pani pachimeli geet nan parxa Nepali lai sabai nepali geet man parxa mero bichar maa
@mausamwanemphagovlog5247
@mausamwanemphagovlog5247 8 ай бұрын
हौं साह्रै मीठो अनि सुमधुर गीत..💖💕💋
@LOVENEPAL143
@LOVENEPAL143 3 ай бұрын
सारै मीठो 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@tulsilimbu1032
@tulsilimbu1032 4 жыл бұрын
नर्भिक जि निकै पाकाे हुनुभएछ / साेनिया चैने अनि राम्रि ??? सुप्पपपपपपपपपपपपपपपपपपपपपप अति राम्रो गीत 🌹🌹🌹🌹🌹
@supremerana3198
@supremerana3198 4 жыл бұрын
Wow so nice
@Alone-pk3lb
@Alone-pk3lb 2 жыл бұрын
म सारै ठूलो fans सुनिता जि र कृष्णभक्त जि को👌👍️❤️🙏
@sumankarki146
@sumankarki146 2 жыл бұрын
Good nic song
@pahadi_mon
@pahadi_mon 4 жыл бұрын
म सुदुर पश्चिम बाट नेपाली छोरो हाल आफ्नो देश छोडेर पराइको देशमा सुख खोज्ने भनेर परदेशमा पसिना बगाउँदै थाकेको ज्यान लाई आराम दिने अनि आमा बुवा साथि सङ्गि प्यारी प्रियको याद दिलाउने यो पूर्व लोक भाका गित सुन्दा मनै लोभ्याउने अनि थाकेको ज्यानलाई आराम दिलाउछ 😭💟💟💟 सबै साङ्गीतिक परिबार लाई धन्यवाद अझै राम्रो राम्रो यस्तै गित निकाल्दै जानुस हामिलाई सुनाउनुस।। 😍😍😍💟💟
@madanrai6432
@madanrai6432 3 жыл бұрын
À
@surekhadevialemagar8507
@surekhadevialemagar8507 3 жыл бұрын
Good luck for bright future
@rajtamang2357
@rajtamang2357 3 жыл бұрын
@@surekhadevialemagar8507 xm3
@magaralebinod774
@magaralebinod774 3 жыл бұрын
@@madanrai6432 a
@Ridamkoinch
@Ridamkoinch 3 жыл бұрын
awesome
@nepalgamingmagar2916
@nepalgamingmagar2916 4 жыл бұрын
बयान गर्न सक्दिन सब्द सर्जक अनि स्वर का बिदाक हरुलाइ❤️❤️❤️❤️धेरै माया अनि मिठो सम्झना छ
@ujjwalshrestha1069
@ujjwalshrestha1069 Жыл бұрын
यो लोकभाका सारै नै मिठो यो गीतको शब्द,धुन,लय सारै नै सुन्दा आनन्द आउने ❤❤
@sabinkarki5992
@sabinkarki5992 8 ай бұрын
This is called unity in diversity, because this song is in the heart of Purbeli as well as entire Nepali people.❤
@deomanlimbu5852
@deomanlimbu5852 3 жыл бұрын
अहिले म uk मा छु यो गीति दिनको एक चोटि नसुनी चितै बुझ्दैन। धन्यवाद सेवारो। 🇬🇧🇳🇵🙏🌺👌
@khadgaprasadupreti5779
@khadgaprasadupreti5779 4 жыл бұрын
Good
@arjunsubediitahari8684
@arjunsubediitahari8684 Жыл бұрын
favourite purbeli lokvaka🙏🙏
@shankarsinghbist9927
@shankarsinghbist9927 Жыл бұрын
Super song
@kesharmangyung6661
@kesharmangyung6661 4 жыл бұрын
गीत एकदमै राम्रो बनेको रहेछ निर्भीक भाई अलिक मोटाउनु भए छ हार्दिक बधाई सम्पुर्ण टिम लाई । सदा मिठो सम्झना जीत लिम्बू जी कृष्ण भक्त दाई सुनिता बैनी लगायत सप्पै सप्पै लाई अन्त्यमा एकै मुष्ट अनेक शुभकामना 😍 😍 😍 🙏
@rampradhan6800
@rampradhan6800 4 жыл бұрын
आदरणिय दाजु कृष्ण भक्त राई बहिनी सुनिता थेगिम दुबैजना लाई शिर निहुराइ नमन तपाइहरु दुबैजनाको आवाज अनि शब्दहरुले साह्रै भावुक हुन्छु नमरी बाचिएछ भने हजुरहरु सङ्ग भेट गर्नु साह्रै मन छ।
@user-cb7pc5fj7j
@user-cb7pc5fj7j 9 ай бұрын
❤❤❤❤❤
@sudeepdawadi6194
@sudeepdawadi6194 Жыл бұрын
कति राम्रो गित हो भन्या...राम्रो हुनुको नि सिमा हुन्छ नि..
@harpalbaraili8410
@harpalbaraili8410 4 жыл бұрын
असाध्यै राम्रो लाग्यो।
@limbuwankanchha5712
@limbuwankanchha5712 4 жыл бұрын
आहा कति राम्रो लाग्यो।
@krishnabhattarai9063
@krishnabhattarai9063 Жыл бұрын
नेपाली गित सङ्गीत लाई मलजल हाल्नुहुने सम्पुर्ण कलाकार र निर्माण टिम प्रती हार्दिक धन्यवाद त्यो पनि ठेट पुर्बेली लय मा गाइएको गित ले मन नै आनंद बनायो ।।।
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 Жыл бұрын
wow \ great song 🙏✋
@baburampoudel9175
@baburampoudel9175 4 жыл бұрын
कानैमा राखीरहुँ जस्तो प्रिय स्वरका धनि तपाँईहरू लाई बधाई छ।
@chandrabdrlimbu7363
@chandrabdrlimbu7363 4 жыл бұрын
एकदमै उत्कृष्ट पुर्वेलि लोक भाका#किष्ण भक्त राई&सुनिता थेगिम😃😃👌👌
@user-ij1mg8qz7h
@user-ij1mg8qz7h 10 ай бұрын
Sewaro sewaro sewaro❤❤❤❤
@molim4094
@molim4094 2 жыл бұрын
अति नै राम्रो गीत सुन्दा सुन्दा पनि सुनुम लाग्ने अति नै राम्रो गायक गायिका ज्युहरूको स्वर र लेखक ज्यु लाई यति मिठो गीत लेख्नु भएको मा धन्यवाद अझै धेरै सुन्न पाउ!! नित्य पनि अति नै राम्रो छ सबै टिमलाई धेरै धेरै धन्यवाद यस्तै मिठो गीत नित्य हरू सुन्न हेर्न पाउ!!
@tulgurung261
@tulgurung261 4 жыл бұрын
वा क्या बबाल छ गीत।पश्चिमेली मान्छे भए पनि पुर्बेली गीत सारै मन पर्छ
@rameshrai1301
@rameshrai1301 2 жыл бұрын
tul gurung sir chahe purbeli chahe paschim hami sabai nepali hoina r malai pni paschimi dohori asadhai mn parxa🙏🌹
@bhimabeck8207
@bhimabeck8207 2 жыл бұрын
@@rameshrai1301 b. B. Kooolp
@bhimabeck8207
@bhimabeck8207 2 жыл бұрын
G.bj K9oi
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 4 жыл бұрын
भुईसोरी सेवारो कृण्ण भक्त भाई र सुनिता बैनीलाई गज्जब गज्जब को पुर्वेली लोकदोहरी गीतले मनोरन्जन दिनु हुन्छ हौ अझै धेरै धेरै उन्नति प्रगति होस है 🙏💞निर्भिक भाई अलिक ज्यानलाई ध्यान दिनु है😍 #आमा र म दिनमा 2/3 चोटी हेर्छौ बेलायतबाट
@chewangbhutia9049
@chewangbhutia9049 Жыл бұрын
Big fan of Sunita Thegim
@munashree2630
@munashree2630 2 жыл бұрын
100 patak vanda badi suneni ajhai sunirau jhai purbeli song..nice
@KanchanThalang
@KanchanThalang 4 жыл бұрын
कति जनालाई थाहा छ ? के छ समचारमा सुटुक्कै कानमा समाचार सुनाउने मान्छे यि मोडल नानी नै हुन भन्ने , अहिले पो बुझियो नुमालाई कुरा लगाएर निर्भिक जी सङ्ग बिनायो बजाउदै मलाया हङकङ घुम्नलाई पो रैछ 💐😊 ।
@EthnoTunes
@EthnoTunes 4 жыл бұрын
Sahi Kuro Ayo hai😊
@amritasunuwar7112
@amritasunuwar7112 4 жыл бұрын
Malai pani tha xa yo barema..
@kusumlimbu2450
@kusumlimbu2450 4 жыл бұрын
😆😘❤❤
@user-ui7vv5sd8c
@user-ui7vv5sd8c 4 жыл бұрын
ए साच्चै त नि मलाई नी था भो अब !🤗🤗
@devimagar343
@devimagar343 4 жыл бұрын
Nirvik bro ta kati dheraii motaakoo
@d.ksamsohangsamsohangraj8280
@d.ksamsohangsamsohangraj8280 4 жыл бұрын
वाउ मिठाे शब्द संगित शुभकामना हाेल टिमलाई बबाल गाना सुन्न पाईयाे😍💛💜💞🙏👏👌💖
@nyalagga6368
@nyalagga6368 3 жыл бұрын
पुर्बैली गीत 😍
@bajrajitangdembea9441
@bajrajitangdembea9441 2 жыл бұрын
सारै दामि
@reedamlimbu9638
@reedamlimbu9638 4 жыл бұрын
स्वरका धनी आदरणीय दाइ कृष्णभक्त राई र स्वरकि खानी गायिका सुनिता (थिगिम ) लिम्बू को स्वर सजिएको पुर्बेली लोकगाना जति सुनेनि धिक मर्दैना सम्पुर्ण टिमलाई शुभकामना ??
@ilamelipurnanembang8336
@ilamelipurnanembang8336 4 жыл бұрын
Wow wo
@nabinrai4523
@nabinrai4523 4 жыл бұрын
kasam Krishna vakta rai ra sunita thegima sister ko yo chai song sarai man paryo
@indigenouspeopleofnepal1883
@indigenouspeopleofnepal1883 4 жыл бұрын
बास्तमै अहिले के पुर्बेली लोक गितको राजा रानी नै हुनु भएको छ सुनिता थेगिम र कृष्ण भक्त राई सधैं सम्मान छ यसैगरी निरन्तर अगाडि बढिरहनु होला अग्रिम शुभकामना जै मङ्गोल !!!
@raiganga6100
@raiganga6100 3 жыл бұрын
😍😍😍😍💙💙💙💚💚💚💚💜💜💜💜💜
@binodbirahichemjong7759
@binodbirahichemjong7759 3 жыл бұрын
मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!
@prakashlimbu3147
@prakashlimbu3147 4 жыл бұрын
Purbeli git. Herdaa sundaa ..bahut majja aayo. .yarimitho git feri pani aairahos.Sunita sis sikhar maa pugna lai har paeela haru agaadi badirahun Vanna ni chahanxu.
@BijayaRaiVlogs
@BijayaRaiVlogs 2 жыл бұрын
बिगत दुई बर्ष देखि यता यो गीत बिना सम्पन्न नभएको कुनै पनि काम कार्जे कार्यक्रम छैन सायद। जति सुने पनि नाछे पनि नपुग्ने यो गीत।❤️🙏❤️
@rashmirai5094
@rashmirai5094 3 жыл бұрын
अति नै मिठो गित
@rameshrana6622
@rameshrana6622 4 жыл бұрын
Lala ramro xa
@upendramakhim791
@upendramakhim791 4 жыл бұрын
साचिकै राम्रो कला प्रदर्सन भएको छ कलाकार निर्विक सोनिया अनि पूरा सबै टिम को।राम्रो कला गला निर्त्य अभिनय भएको छ।
@arnabbarua330
@arnabbarua330 11 ай бұрын
Very beautiful song. Love from Bangladesh 🇧🇩❤
@user-sc1gz7ck3r
@user-sc1gz7ck3r Жыл бұрын
❤❤❤❤
@krishmgr6679
@krishmgr6679 3 жыл бұрын
कति मीठो गित पुर्बेली टोन एति मीठो लाग्छ मलाई एकलै बसेर सुन्दा कति आनन्द आउँछ ❤️❤️❤️ म चाहिँ दाङ्ग देखि साथी हरु कता बाट कमेन्ट गर्नु है
@amritasunuwar7112
@amritasunuwar7112 3 жыл бұрын
Ma chai okhaldhunga dekhi
@hemrajghimire1571
@hemrajghimire1571 2 жыл бұрын
Ma itahari sunsari purba bata hajur 🙏🙏🙏💃💃💃💃💃💃👍👍👍👌👌👌👌💞💞
@himallimbu987
@himallimbu987 4 жыл бұрын
निकै लामो समय पछि अत्यन्तै रमैलो अनि मिठो पुर्बेली गीत अनि निकै राम्रो video हेर्न पाइयो सम्पुर्ण टिम लाई सफलताले शिखर चुमोश 🙏🙏
@Santoshrai-fj7lt
@Santoshrai-fj7lt 2 жыл бұрын
सुनिता थेगिम बहिनी साची नै भन्ने हो भने नेपालको लता मङेसकार हुन। उनिको जादुमय स्वरले बल्ल आफ्नो परिचय पाउन सफल भएको छ। बधाइ छ बैनी।
@rubinatamang6533
@rubinatamang6533 Жыл бұрын
Supper song 🎉🎉
@sbmn7
@sbmn7 3 жыл бұрын
मेरो पुर्व, म पुर्वेली नेपाली । पुर्वेली नेपाली हुनुमा गर्व लाग्छ मलाई । यस्तो संस्कार छ हाम्रो, सबैले साथ सहयोग गर्ने हो भने पुर्वेली भाका पनि चर्चित भई चल्नेछ देशै भरी ।
@rawarenuonline4246
@rawarenuonline4246 4 жыл бұрын
आहा! कत्ती मीठो पुर्बेली गित मन सारै रमायो सबै टीम लाई बधाई ।
@bishnunepli3201
@bishnunepli3201 4 жыл бұрын
यो गीत पूरा कसरी मील्छ होला हजूर
@DaMirazGal
@DaMirazGal Жыл бұрын
sarae mitho bhaka 😍😍😍😍
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 30 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 10 МЛН
Dharan Dhankuta Bhedetar - Dharan Dhankuta - Folk Song - Rajesh Payal Rai - Lila Rai
12:00
New Nepali Song || Chiuri Chillo pat || Shambhu Rai || Melina Rai || MV
35:41
Stray Kids "Chk Chk Boom" M/V
3:26
JYP Entertainment
Рет қаралды 42 МЛН
지민 (Jimin) 'Who' Official MV
3:28
HYBE LABELS
Рет қаралды 17 МЛН
Jaloliddin Ahmadaliyev - Kuydurgi (Official Music Video)
4:49
NevoMusic
Рет қаралды 6 МЛН
Alisher Konysbaev - Suie ala ma? | Official Music Video
2:24
Alisher Konysbaev
Рет қаралды 802 М.