भाइको कलालाई सम्मान छ। हाँस्य कलाकारको रुपमा भविष्यमा देख्न पाइयोस्।
@jyotikhadkapanday70984 ай бұрын
सम्मान गरें भाइलाई । बेजोड प्रतिभा ! 🎉👍👍
@asheshpoudel17835 жыл бұрын
यी भाइ को कलालाई म सलाम गर्छु तर दर्शक हरु नहासेको देखेर चाहिँ सारै नमज्जा लाग्यो।
@Sushichefprem19934 жыл бұрын
audience ko voice sunidaina sir only spokesman ko voice record vayaxa
@pastmoment3855 жыл бұрын
मन पराउने अनि मन नपराउने त्यो आ-आफ्नो रुचिको कुरा हो।। जस्ले जे भने पनि comedy क्षेत्रमा केही गर्न सक्ने खुबी छ।। सुधार गर्नु पर्ने धेरै छन आगामी दिनको लागि शुभकामना छ्👌👌👌👍️👍️
@NabarajRegmi-fi2rh4 ай бұрын
धेरै राम्रो गर्नुभएको धेरै सहि गर्नु धेरै धेरै धन्यबाद भाईलाई धेरै राम्रो कियारिकिच गर्नु जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत बिरेन्द्रनगर बाट
@user-zu9yk1rm9b5 ай бұрын
नेपाल बचाउने वीर पुर्खा हरु लाई सलाम छ
@muktikafle443821 күн бұрын
अति राम्रो कला ।
@sujanbaral76255 жыл бұрын
यतिको सच्चा कपि कसैले गर्न सक्दैन । मन पर्यो
@sitarawat26653 ай бұрын
Aashish thakuri babu timro pratibha lai Salam xa ajhai 10 guna badhos desh bhitra matra hai bahira desh ka thoola thoola diggaj haru ko aawaz nakkal garna sak bisso prakhyal hunu God bless you aashish ❤❤❤
@sidnndc54586 ай бұрын
भाइ को कला र mimicri लाई हृदय देखिनै सम्मान छ..all the best ahead🎉🎉💕💕
@bodharajbasnet47182 ай бұрын
धेरै बधाई छ ।आशिस भाइ निकै राम्रो सेम भ्वाईस मिलेको क्यारि केचर छ शुभकामना छ ।
@durgapokhrel72434 жыл бұрын
सम्भावना बोकेको नबोदित हास्यकलाकार ।नेपाली हास्यब्यङे बजारमा एउटा दरिलो सम्भावना । भाइलाइ शुभकामना
@crickettime8315 жыл бұрын
You r to super talented bro,huge respect😀🙀🙏
@tekendragautam12515 жыл бұрын
दर्सक नै यस्ता छन की केही बुझ्दैनन्, जसले बुझ्छन् तीनि हाँस्दैनन्, कस्को क्यारीकेचर गरेको त्यो पनि थाहा पाउदैनन्, तेही भएर यिन लाई अझै मुख बंग्याउँनु नै ठीक छ |
@dhanbahadurgurung55574 ай бұрын
गजब लाग्यो। बधाई छ भाइ, प्रगति गर्दै जानुहोस्।
@lokmahatbhandari19926 жыл бұрын
Nepal is the country of comedian. Not only citizen, even leader are comedians too.
@sudhasharma40756 жыл бұрын
Lok Mahatbhan dari
@user-ry7yl7ow2s2 ай бұрын
❤❤❤❤Aashis Thakurijyu Lai Hardik SUBHAKAMANA.❤❤❤❤❤😆😆😆😆😆😆😆😆😆ATI NAI RAMAILO PRASTUTI !VIEWING FROM BHARAT ! ALMIGHTY ISHWAR (GOD) MAY BLESS YOU !
@ashokgurung21726 жыл бұрын
साच्ची कै खुबी रहेछ यो साथीको। छिट्टै नेपाली comedy बजार मा छाउने पक्का भविस्य राम्रो छ है