Рет қаралды 1,963
१. एउटा विद्यार्थीकाे जीवनमा उसको पढाइमा सफल पार्न के के चाइदो रहेछ?
२.एउटा विद्यार्थीकाे जीवनमा सहयोग गर्ने मान्छे को को हुनुपर्छ?
३.एउटा विद्यार्थीकाे जीवन सफल पार्न तपाई र हार्मो भूमिका केके हुनुपर्दो रहेछ?
माथिको तीन प्रश्नकाे उत्तर सम्पूर्ण अभिभावक ज्यूहरु, गुरुवर्ग, विद्यार्थी भाइ बहिनीहरु र शुभचिन्तकहरुले पुरा
भिडियो हेरी सल्लाह र सुझाव प्रस्तुत गर्नु होला। -
MSS DRAMA CLUB