Рет қаралды 24,069
सर्लाहीको वागमतीमा जारी तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा टाइब्रेकरमा वीरगञ्ज युनाइटेडलाई ३-१ गोल अन्तरले हराउँदै फ्रेण्डस क्लब काठमाण्डौ विजयी भएको छ । वागमतीको कर्मैयामा रहेकाे खेलमैदानमा जारी खेलमा दुवै टिमले निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि खेललाई टाइब्रेकरबाट टुङगो लगाइएको थियो ।
#Friends_Club #Birgunj_United #epurba
Subscribe to epurwa.com Official Channel for more Videos. Also, don't forget to click on the BELL icon to get daily updates.