Boogie Woogie, Full Episode 18 | Official Video | AP1 HD Television | Shreekrishna Shrestha Special

  Рет қаралды 1,214,974

Boogie Woogie Nepal

Boogie Woogie Nepal

6 жыл бұрын

Based On Format Owned By
Sony TV India
Consulting Producer
Sriram Subramanian
Project Head
Suresh Paudel
Director
Aleen Shrestha
Director Of Photography
Shivaram Shresha
Post Production Head
Lokesh Bajracharya
Asst. Directors
Trishala Shrestha
Mohan Raj Adhikari
Reality Producers
Babu Surace D.C.
Manoj KC. "Samaya"
Debenra Man Shrestha
Editors
GAMBIR RAJKARNIKAR
MADHU SANJEL
SANU KHADKA
ANIL SHRESTHA (SAMRAT)
Online Editor
Subodh Bhatta
GFX
Sunil Thapa
Ramesh Thapa
3D set & Promotion
Bibek Shresha
Script
Suresh Paudel
Narration
Manoj KC " Samaya"
Music Director & Consultant
RA Praveen Shrestha
Audio Coordinator
Nakul Karki
Song Recreated & Mixed By
DJ Rucane
Studio Camera Incharge
Roshan Shresha
Floor Manager
Samarpan Parajuli
Camerapersons
Amrit Sunuwar
Ashok k.Shrestha
Suman Maharjan
Dhana Yonjan Tamang
Aavesh Muni Bajracharya
Zivan Bhandari
Surendra Maskey
Nick Bista
Hritik Singh Thakuri
Jiwan Khadka
Ashish Basnet
Camera Assistants
Suraj Khadka
Arbind Chaudhary
Subash Shresha
Arun Rijal
Binod Rai
Production Controller
Rajan Humagain (Yubraj)
IT Department
Abhishek Sitoula
Sujan Karki
Light Designer
Pankaj Biswakarma
Dancer Choreographer
Rohiya Maharjan
Prashant Tamang
Naresh Veer Singh
Asst. Choreographer
Manish
Sabin Ratna Shakya
Kripa
Sushma Rai
Bikram
Nishila Shakya
Program Co-ordinator
Ritika Kharel

Пікірлер: 892
@nepalssssllovers2745
@nepalssssllovers2745 6 жыл бұрын
श्रीकृष्ण श्रेष्ठको जुन नेपाली चलचित्र को नृत्यमा माहिर नायक को लागि समर्पित बनाएको एपिसोड उहाको रिएल नाच लाई जस्ताको तेस्तै उतारदिदा राम्रो हुने थियो।गित मात्र लिएछ तर नृत्य बिगारिएको छ।मलाई मन परेन।उहालाई न्याय गरे जस्तो लागेन।
@karnanepali5691
@karnanepali5691 6 жыл бұрын
आज श्रीकृश्न श्रेष्ठको सम्झनाले आँखा रसायो !!
@ishworbhatta10
@ishworbhatta10 6 жыл бұрын
बिर्सिन नसक्ने ती ब्यक्ति नायक श्री कृष्ण श्रेष्ठ
@bishwashbhandari1361
@bishwashbhandari1361 6 жыл бұрын
Boogie woogie मा अहिले जत्ति पनि साथी भाइ बहिनी हरु हुनुहुन्छ 101 हुनुहुन्छ 1 जाना लाई भोट गर्दा अरुलाइ अन्याय हुन्छ तर यो प्रतिस्पर्धा हो यहाँ हार जित त हुनुपर्ने नै हुन्छ तर यो हारलाई हार मानेर निरास हैन आत्माबल राखेर अगि बढ्नुहोला शुभकामना छ सब्बैलाइ ।। अतिस जाएरु सुबम भुजेल सागर मगर तिमिहरु पनि राम्रो dancer हौ भन्ने कुरा यो स्टेजमा आएर देखाइ सकेका छौ र अझै अरु राम्रो dancer लाई हामिले बिदा गर्दै जानू पर्ने बाध्यता छ😏😎
@deepakshrestha3820
@deepakshrestha3820 6 жыл бұрын
सागर बुगि उगि बाट तिमी अाउट भय पनि हाम्रो मन् बाट तिमी कहिले अाउट हुने छैन 😍😍✊✊
@loktamang9857
@loktamang9857 6 жыл бұрын
सबै भनदा पहिला यो युनटको सनचालकलाइ म हिरदय देखिनै शुभकामना दिनु चाहानछु महिले अहिले समा यसतो खालको डानसर हरु नेपलमा छैइना जसतो लागेको थियो आज आयर महिले हेरि राखेको छु उनिहरुलाई भनेर सिमैछैना म भाई बहिनिलाई शुभकामन दिन किनकि हजुर हरुको आमा बुुबाले नेपाली माटो मा नेपाली भुमिमा यसतो हुनहार डानसरको जनम दिनु भाकोमा अहिले समाको डानसर हरुको बुबा आमालाइ म दस अौला जोडि शुभकामन दिनु चाहानछु जजहरुलाई पनि मेरो कतारको मरभुमि बाटो सलाम छ यति खुसिको कुरा गरनु हुनछ जजहरुले भनेर सिमैछोइना युतुथ मा डाउन लोड हुन तोई पनि एबि हालेरै हेरछु हेर्नू मनलागछ अनि मेमले यो डानसमा रुवइको रोदन थियो कतिको आमा बुबा रुनु भयो मेरो पनि आख बाटो आसुनै आयो तर मेमको बोलने सहिलिले होला एकदम मीठो आसपासन दिनु भो सबैको आखाको आसुहरु रोकियो मेम ऐक दम खुसिलागेको छ हजुरको परगति सदै राम्रो होस मेरो योहिछ शुभकामना जजहरुले पनि कसरी छुटाउनेहो गारो छ सबै एकैइ नासको डानस छ कसलाई कति नबर दिने हो जजहरुले बराबरि दिय कुनै फरक परदैन भोटिङको आदरमा फस सेकेन छुटि हालछ हजुर हरु तिनै जाना जजहरु फेरि पनि मेरो सलाछ
@nikeshchhetrimahatara8108
@nikeshchhetrimahatara8108 6 жыл бұрын
श्रीकृष्ण दाजुलाइ सम्झिदा साच्चिकै अँखाबाट आँसु आयो
@ramusharma3125
@ramusharma3125 6 жыл бұрын
सागर भाई out हुदा दुख्ख लाग्यो तर सागर भाई को हर dance best छ।भाई को आज को dance ले उ out भएता पनि winner बनाईसके को छ। you are best and best dancer BOOGI WOOHI.
@birbahadirachchhami2549
@birbahadirachchhami2549 6 жыл бұрын
श्रीकृष्ण को सम्झनामा समर्पित यो एपिसोडमा नित्यगर्नु हुने सबै कन्टेसेन हरू लाइ धन्यवाद! नेक्ट लेवलमा जाने सबै कन्टेसन हरूलाइ बधाइ छ l धन्यवाद!AP1HD boogie boogie.
@remraskotimagar4554
@remraskotimagar4554 6 жыл бұрын
अब सबै सागरको फ्यानहरुले प्रगती पुन मगर लाई भोट गर्न हार्दीक अनुरोध गर्दछु
@sherpalila2258
@sherpalila2258 4 жыл бұрын
बिर्सिनै नसकिने ती प्रतिभाशाली ब्याक्तित्व नायक श्रीकृष्ण!! श्रेष्ठले इतिहास ,अबिस्मरनिय छप छ्ड्नु भएको छ । स्मृति मा मात्रै सिमित रह्यो अबको दिन्🏉🏉🏉🌹🌹🌹🌹🌹🙏🙏🙏🙏
@surendrarokaya1516
@surendrarokaya1516 4 жыл бұрын
सबभन्दा पहिले त दाइ श्री कृष्ण लाई सझेर गरेको मा धेरै धेरै धन्यवाद Boogie woogie लाई नेपालमा पनि यस्तो show हुदा धेरै खुशी छौ हामि
@bishaljhapali4945
@bishaljhapali4945 6 жыл бұрын
कबिता र रबिन मेरो बेस्ट हो तेशैले दुबै लाई मेरो फुल सपोर्ट छ।।हाम्रो मैन मस्तिक मा सदै सदैव हुनु हुन्छ श्री कृष्णा सर् ।आत्मा ले सदै शांति मिलोस।।।
@gyanbasnet9576
@gyanbasnet9576 6 жыл бұрын
अाजको एपिसोट राम्रो लाग्यो श्री दाई बिषेश यादमा पुराना यादहरु याद अायो नि
@lakshmipandey5662
@lakshmipandey5662 6 жыл бұрын
Thanks for bringing basanta sir and praising the legacy of shrikrishna 💕💕
@zivonblon9940
@zivonblon9940 6 жыл бұрын
rip...legend never dies...shri krishna....forever favourite actor😞😞😞😢..daiba le ramro manchhe lai chadai laijanchha
@santoshsuyalthapasantoshth4371
@santoshsuyalthapasantoshth4371 6 жыл бұрын
आज सम्म को राम्रो लागेको सागर को तर out भही दिहेको vote मात्र खेर गहेछ सागर को आज को नाच धेरै मन परेको थियो
@deepakpun8611
@deepakpun8611 6 жыл бұрын
Pragati Pun, you are gorgeous.
@ramshrestha382
@ramshrestha382 6 жыл бұрын
Shreekrishna dai we never forget you. When you meet together😢😢😢😢😢
@ramjishahi193
@ramjishahi193 6 жыл бұрын
कबिता नेपालि लाइ नेपालको हिरोनी बनाउनु पर्छ निर्देशक अनि निर्माताको आखा लागोस
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,4 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 17 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 17 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,4 МЛН