Рет қаралды 24
बृहत् खानेपानीको पाईप विस्तार ।
क्यूबारीको पानी ट्याङ्कीबाट चैनपुर ११ को किंग्रीङ , जक्ते, सुन्तलाबारी, केराबारी, रातमाटे , लोहाकोट , तिल्केचौर , बोहोराडाँडा , खर्कबारी , गहते , गैरीगाँउ , घोरेटारका करिब ३८० घरधुरी लावान्वित हुने उक्त खानेपानीको पाईपलाईन खन्ने र पाईप पुर्ने क्रममा श्रमदानमा सहभागी हुने मौका मिल्यो ।
सबैजना श्रमदानमा लाग्नु हुने सम्पूर्ण उपभोक्ताज्यूहरू प्रति सम्मान व्यक्त गर्दछु ।