Рет қаралды 1,537
१) योसेफको लागि मिश्रको सफलता परमेश्वरको उद्देस्य थिएन।
२) आफ्नै दाजुहरूको दुष्टताका कारण मिश्रमा योसेफ सफल हुन्छन्।
३) अब्राहाम, इसहाका र याकूबसँग परमेश्वरले बाँध्नुभएको करारलाई निरन्तरता दिनु योसेफको जीवनको उद्देस्य थियो।
४) त्यो उद्देस्य पूरा हुन योसेफको जीवनमा मनश्शे र एफ्राइमको जन्म हुनु आवस्यक थियो।
-------------
जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
Expect good things in life because our expectations have the habit of becoming reality.
Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
drbhojrajbhatta
drbrbhatta
www.medium.com/@bhojraj