बुढा बिदेशमा बुढीको नेपालमा ड्रागन खेती, भन्छिन् ‘घर चलाउन बुढाको मुख ताक्न पर्दैन’ │Nepal Chitra

  Рет қаралды 303,485

Nepal Chitra

Nepal Chitra

2 жыл бұрын

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: kzfaq.info/love/W-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel

Пікірлер: 304
@sompun3602
@sompun3602 2 жыл бұрын
बुडाेबिदेशमा छ भनेर थक्चीयर टिकटक र मुबाईलमा झुन्डिएर दिन कात्ने लाई राम्रै सन्देश
@lokeshpoudel5988
@lokeshpoudel5988 2 жыл бұрын
सहि हजुर!
@mayarai2525
@mayarai2525 2 жыл бұрын
sahi ho hjrko kura
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Ajhai unai haruko thulo2 kura po garxan tw maharani haru
@rojinashrestha9448
@rojinashrestha9448 2 жыл бұрын
You are right👌👌👌
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
@@rojinashrestha9448 hjr lai kasto lagyo rojinaa jiu
@hemkumar490
@hemkumar490 2 жыл бұрын
महिला भनेको यसतो हुनुपरछ बुडाबिदेस भका महिला अहिले नेपालमा रुम लेरबसने बचापडाउने बाहानागरेर केटा फेरि फेरि हिडने कासा तिरसरा नाईटकलबमा सदै धाउने फेसमा हिडने मोजगरने रकसि बियर दाने टिक टक फेसबुक पपजिमा बेसथ हुने केटा फेरि फेरि मोजगरने धेरैछन यसता साहासि महिला कमै पाईनछ नेपालमा महिला बुडा अाउदा बुडिनि खतम पैसापनि साफ सबै खतम यसता महिला भए सुनमा सुगनध बधाईछ दिदी लाई
@rubinamagar109
@rubinamagar109 2 жыл бұрын
Dherai ramro Kam garnu vako xa dd hjrle Sarinai pragati gardai janu Hola Salam xa hjr lai
@spsmom7857
@spsmom7857 2 жыл бұрын
यो फल धेरै उपयोगी हो सुवास्थीयको लागी मै पनि छतमा लगाएकी छु , मीठो र सुवादिलो हुन्छ।
@chakragurung9244
@chakragurung9244 2 жыл бұрын
बधाई छ हजुरलाई युतुब हेरेर राम्रो काम सिक्नु भएछ र पहिलो डरगान खेती को भिदियो बनाएर सबै को सामु पुर्याउनु हुने लाई पनि बधाई छ
@premsingh4429
@premsingh4429 2 жыл бұрын
बैनीलाई मेरो सलाम धन्यवाद
@dilbhadur4206
@dilbhadur4206 2 жыл бұрын
Ramro garnu bhayexa.Dhany bad
@bhimkumari1377
@bhimkumari1377 2 жыл бұрын
I am
@shantagc1012
@shantagc1012 2 жыл бұрын
@@premsingh4429 0⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰
@khemgautam3997
@khemgautam3997 2 жыл бұрын
शलाम छ मेराे , हाम्रा बाहादुर महिला दिदि बैनि लाई, धन्यवाद र निज काे बुढा लाई बधाई छ हाेनहार मिहिनेती श्रि मति पायकाे मा याे बैनि काे जय हाेस।
@dilkumarmagar3866
@dilkumarmagar3866 2 жыл бұрын
महान नारी जय नारी जय किसान जय कृषि सबैले यसरी बुझ्ने हो भने कति सफल भइन्छ।
@lokeshpoudel5988
@lokeshpoudel5988 2 жыл бұрын
युटुव हेरेर यतिको मेहनत गरेर फल फलाउनु भनेको सानुतिनु मेहनत होइन सलुट छ दिदी हजुरलाई!!
@manjukatuwalmanjukatuwal846
@manjukatuwalmanjukatuwal846 2 жыл бұрын
बधाई छ दिदीलाई यसरी नै सबै महिला मिहिनेती भईदिए धेरै राम्रो हुन्थियो।
@m.klimbu7653
@m.klimbu7653 2 жыл бұрын
Husband to the neighbour country his wife has been working for two years in the Nepal dregon farming to about else ok Jai Nepal
@sarurai8634
@sarurai8634 2 жыл бұрын
बहिनीको परिश्रम ले सधै सफल्ता पाओस।
@bodhaprasad9990
@bodhaprasad9990 2 жыл бұрын
धेरै धेरै बधाइ दिदीलाइ , बुढा बिदेश गएका बुडीहरु टिक टक बनाउदै दिन बीताउदै गर्दै गरेकाहरुका दिदी हरु को लागी राम्रो उदाहरणीय काम गरेर देखाउनु भएकोमा दिदीलाइ फेरी पनि धन्यबाद !!!
@limbhadurgurung5305
@limbhadurgurung5305 2 жыл бұрын
बधाई छ बैनीलाइ
@shirojshiroj5237
@shirojshiroj5237 2 жыл бұрын
क्यामरा मा बाेल्दा सर सापट माग्नै पर्दैन भन्ने त हुँदै हुदैन।365 दिन नै फल बेच्न मिल्ने हाेईन,हाेईन,राेप्ने बित्तिकै फल्ने नि हाेईन। मेहनत नि धेरै गर्नुपर्छ।4,5 लाख गरिबलाई बेस्सि गराे नि हुन्छ।उहाँकाे अाफन्त या माईति दरा थिए हाेलान र तेति गाराे भएनछ।तर राम्राे हाे गर्न सक्ने ले गरेकाे खण्डमा।
@dilshrestha9421
@dilshrestha9421 2 жыл бұрын
तपाइको फल म गोर्खा मकैसिङ को डिल ब श्रेष्ठ ले पनि ३ केजि ल्यायेर खाअएको छु मिठो लाग्यो धन्नेबाद।
@ayushranabhat8991
@ayushranabhat8991 2 жыл бұрын
स्याबास ह्जुर्लाइ सलाम टक्राउछु।
@premsingh4429
@premsingh4429 2 жыл бұрын
बैनीलाई मेरो सलाम धन्यवाद छ
@reshampurja6996
@reshampurja6996 2 жыл бұрын
रमाइलो कुराकानी मज्जाले गर्नु भएछ ड्रागन फ्रुटको खेति 👍️👍️👍️👍️👍️
@hafizsaiyad3216
@hafizsaiyad3216 2 жыл бұрын
वा धेरै राम्रो धेरै खुसी पनि लायो कास सबै लाउरेनी हरु को सोच यस्तो भैदिय
@yamghale6377
@yamghale6377 2 жыл бұрын
Great.salute.bani.li
@surendrarai9316
@surendrarai9316 2 жыл бұрын
नमस्ते किरण सर 🙏 यो फ्रुट ले पेटको लागी धेरै फाइदा हुन्छ ।
@magarkanchha9509
@magarkanchha9509 2 жыл бұрын
यस्तै बुझ्ने श्रीमती परे भने जिन्दगी चलाउन सारै सजिलो हुन्छ भन्थे होरैछ
@tamangjojo5225
@tamangjojo5225 2 жыл бұрын
ल बधाई छ दिदिलाइ राम्रो फलको खेती गर्नु भएकोमा
@sunbarsunbar6941
@sunbarsunbar6941 2 жыл бұрын
धेरै धेरै धन्नेबात, बैनीलाई, 🙏🙏
@jagatbahadurrana6377
@jagatbahadurrana6377 2 жыл бұрын
धेरै राम्रो विचार दिदीको सम्मान छ दिदीको कामलाई अझै धेरै पर्गती होस दिदीलाई शुभकामना❤️❤️❤️
@kklalkklal8646
@kklalkklal8646 2 жыл бұрын
लकी श्रीमान ले मात्र यस्तो श्रीमती पाउछ सबै ले पौदैन
@kalpanagauli7770
@kalpanagauli7770 2 жыл бұрын
🕉️🇳🇵🙏 हार्दिक नमन प्रकृति प्रेमी साक्षात् देवीलाई🙏
@dipakthapa2736
@dipakthapa2736 2 жыл бұрын
यस्तो पो हुनु पर्छ महिला भनेको
@rinchhensherpa8582
@rinchhensherpa8582 2 жыл бұрын
Sirimati baneko yasto hunupsrchha very good
@meenathapa521
@meenathapa521 2 жыл бұрын
Dd lai dekhda Kati khusi hunuhunxa hola dai bidhesh ma salute xa diju🙏🙏🙏
@sanjulimbu727
@sanjulimbu727 2 жыл бұрын
राम्रो लाग्यो दिदिको मिहिनेत,उत्साहित बनायो
@mankosathi9683
@mankosathi9683 2 жыл бұрын
सबैले यसरी मेहनत गरे श्रीमानको कमाई छुट्टै बच्नेछ ।
@tbgurung2658
@tbgurung2658 2 жыл бұрын
गंगा बाहिनी लाइ सलुट गर्छौं !जसरी वहाँ ले बुढा बिदेश गएर, घाटी देश को 55/60 डिग्री मा दुखा गरिरहेको बेला घरमा श्री मती गंगा ले ड्राईकन को खेती गरेर बुढा लाइ सरप्राइज दिनु भयो धेरै राम्रो, साथै बुढा लाइ बिदेश पठाएर आफु मोबाइल र बोइफ्रेण्ड को पछी लागने लाज नभएका हरुलाई श्री मती गंगा मगर संग सीख्नु होला
@laxmirana8518
@laxmirana8518 2 жыл бұрын
Mero ta bihe vako xain ma ta budi kanya aafai kamaudai aafai ramaudai
@balkumarkurumbang7984
@balkumarkurumbang7984 2 жыл бұрын
दिदिबहिनी भनेको यस्तो हुनु पर्छ बधाई छ हजुर लाई बिदेशी को फेमली भने को यस्तो हुनु पर्छ
@mohanrai5340
@mohanrai5340 2 жыл бұрын
हैट काम मेहनत गर्ने महिला हरु पनि छन नि नेपालमा गाउँ समाजमा काह नाठाे खेलाउदै बुढाकाे कमाइ बाेकेर कुलेआम ठाेक्ने छन र एउटा उदारणिय काम हाे सबै नेपालीहरुकाे लागि बधाइ छ।
@radharanabhat5108
@radharanabhat5108 2 жыл бұрын
Dherai ramro kam garnu vayo hajurle aama asri nai aagi bddai janus aafno maite gau tira asto ramro kam vyeko dekhda khusi lagyo🙏🙏🙏🙏🙏🙏
@haribahadurthapa5837
@haribahadurthapa5837 2 жыл бұрын
नेपाल चित्र​लाइ ठुलो ध​न्य​बाद्, यो ब​हिनिलाइ ब​धाइ र​ उज्ज​ल भ​बिस्य​ र​ प्र​ग​तिको सुभ​काम​ना, मान्छे प​नि राम्रो काम, बिचार स​बै चिज राम्रो, श्रीम​ती भ​नेको एस्तो हुनुप​र्छ, आज​कल​का अरु श्रीम​तिह​रु त​ के हो? खालि फेस बुक र​ टिकट​कमा मात्र​ बेस्त् ????
@bindasunarnepal2599
@bindasunarnepal2599 2 жыл бұрын
धेरै बधाई हजुर राम्रो बिचार हजुरको 💕💕💕💕💕💕💕💕💕💕💕
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 2 жыл бұрын
कति राम्रो मेहनती अह चेलिको जोस हिकमत सफलताको शुभकामना बहिनि
@vickylama6593
@vickylama6593 2 жыл бұрын
baini ko positive sochai.. kasto ramro lagyo., 👍
@bimalarai8254
@bimalarai8254 2 жыл бұрын
सारै राम्राे गर्नुभयाे
@meghbahaduroli5586
@meghbahaduroli5586 2 жыл бұрын
nepal pride र नेपालचित्रको भिडियो उस्तै उस्तै आउन थाले अलि फरक आए हुन्थ्यो भन्ने मेरो भनाई मात्र हो
@nunpalli2111
@nunpalli2111 2 жыл бұрын
राम्रो होस नहोस तर प्रयास गरेकै सबभन्दा खुशीको कुरा
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 Жыл бұрын
Thanks so much Nepal chitra jyu.
@dineshkhatri2662
@dineshkhatri2662 2 жыл бұрын
यस्ती बूढी पाउने पुरुष सबैभन्दा भाग्यमानी पुरुषः हो
@everestnepal5556
@everestnepal5556 2 жыл бұрын
एकदमै राम्रो लोग्नेलाई पनि त सपोट भयो यति भय पछि राम्रो काम हो।
@jagatrai1440
@jagatrai1440 Жыл бұрын
यस्ति अाटिलि, जाेसिलि, हिम्मलपालि चेलिलाई सलाम
@yasorirai6690
@yasorirai6690 2 жыл бұрын
Very good job!
@tekbdrsunchiuri6712
@tekbdrsunchiuri6712 2 жыл бұрын
उदाहरनिय काम महिला यस्तो पो हुनु पर्छ अझै प्रगती हुँदै जाओस!
@m2k2n2d
@m2k2n2d 2 жыл бұрын
Good Job, Baini! I really want to do this in my own land in Surkhet, but I am the USA.
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 2 жыл бұрын
Verry good congratulations 🎊🎉
@danbdrgurung9390
@danbdrgurung9390 2 жыл бұрын
खुसी लाग्यो दिदी को काम देखेर
@Muktic
@Muktic 2 жыл бұрын
धेरै राम्रो लाग्यो
@lalbahadhrnewar1160
@lalbahadhrnewar1160 Жыл бұрын
धेरै राम्रो 🌹
@karan-fv9of
@karan-fv9of 2 жыл бұрын
धन्यवाद दिदी।
@bamtamu6119
@bamtamu6119 2 жыл бұрын
बधाई छ बैनी लाई राम्रो उदाहरण दिनु भयो अरु अरु दिदि बैनी हरु लाई
@kamlagurung2279
@kamlagurung2279 2 жыл бұрын
wow dherai khusi lagyo baini le gareko kam ksto ramro Soch bichar 👍👍
@arjundn6573
@arjundn6573 2 жыл бұрын
dharai ramro mehanati hunuhun6 rahe6 thank u
@durgagharti9724
@durgagharti9724 2 жыл бұрын
thanks sir yo dd ko video paila pani hereko feri herna paiyo thanks again shering this
@duganaa7315
@duganaa7315 2 жыл бұрын
यो फ्रुट गर्मी वा चिसो ठाउँमा खेती गर्न सकिन्छ होला ??
@Raml479
@Raml479 2 жыл бұрын
Good job thanks
@mayaneupane766
@mayaneupane766 2 жыл бұрын
thanks did best of luck
@bishnudevigurung1475
@bishnudevigurung1475 9 ай бұрын
बधाई छ बहिनी लाई धेरै राम्रो
@indragurung1512
@indragurung1512 2 жыл бұрын
Didi job lai salute chha 🙋‍♂️
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
बधाई छ दीदी लाई कती राम्रो काम मनी नेलामा बसेर लगाउनु परो राम्रो आम्दानी हुदो रही छ
@bipulchhetri9921
@bipulchhetri9921 2 жыл бұрын
Great work
@ranjema703
@ranjema703 2 жыл бұрын
Great work salute xa hajurlai
@umanathbaral1192
@umanathbaral1192 2 жыл бұрын
ल बधाई छ उध्यमि नानि ।
@yatrikarai4216
@yatrikarai4216 2 жыл бұрын
ल बधाई छ चेली
@shivarimal8011
@shivarimal8011 2 жыл бұрын
Ramro kam garnu vayo xa Bahinile
@hannahrai3170
@hannahrai3170 2 жыл бұрын
Congratulations for your's good work.
@ganeshmahatara6714
@ganeshmahatara6714 2 жыл бұрын
wow didi great work ❣️🙏🙏🙏
@tikathapa3791
@tikathapa3791 2 жыл бұрын
धेरै राम्रो काम दिदि।
@tikapurkailali4002
@tikapurkailali4002 5 ай бұрын
Great job
@begkumar6821
@begkumar6821 2 жыл бұрын
Dherai ramro kam garnu vayo bahine
@RabinLimbu53kSubscribe
@RabinLimbu53kSubscribe 2 жыл бұрын
Great job de 🙏🙏🔥🔥🔥
@bibekkarki3652
@bibekkarki3652 2 жыл бұрын
राम्रो काम
@ramraiofficial...9955
@ramraiofficial...9955 2 жыл бұрын
लहै गङगा दिदि एक्दम राम्रो काम गर्नुभएछ अरु अझै राम्रो गर्दै जानुस् सुभकामना छ 🌷👍️👉️👌 म हाल बहराइन बाट हेर्दैछु सलाम छ दिदी लाई 🙏🌷
@suresh17sureshrai8
@suresh17sureshrai8 2 жыл бұрын
राम्रो बिचार र काम दिदिको।
@channels2592
@channels2592 2 жыл бұрын
लौ बधाईछ मगरनि दिदी लाई राम्रो सोचबिचार😆😆😆😆😆
@mbthapa9045
@mbthapa9045 2 жыл бұрын
Great..job..sis
@kamankumal6725
@kamankumal6725 2 жыл бұрын
Ati ramro
@parnishathapa3483
@parnishathapa3483 2 жыл бұрын
Very goog
@deomanlimbulunphungwa7901
@deomanlimbulunphungwa7901 2 жыл бұрын
Great job👍️
@yamanmagar2789
@yamanmagar2789 2 жыл бұрын
good job
@zinzaauni6117
@zinzaauni6117 2 жыл бұрын
कस्तो राम्रो सोच छ । अरु हरुले पनि गर्नुस भनेर भनु भाको छ ।।
@shivakafle5815
@shivakafle5815 2 жыл бұрын
Good job
@noorlama7580
@noorlama7580 2 жыл бұрын
Wow 👏
@surajmagar6924
@surajmagar6924 2 жыл бұрын
Good job anti
@sanubaniya8743
@sanubaniya8743 2 жыл бұрын
यस्तो हिम्मत भएको श्रीमती भयो भने श्रीमान्ले कहिलै दुख पाउदैन
@kamalasunar8940
@kamalasunar8940 2 жыл бұрын
very good
@dilkumarmagar3866
@dilkumarmagar3866 2 жыл бұрын
धेरै धेरै सफलताको शुभकामना छ
@deepanpun3487
@deepanpun3487 2 жыл бұрын
Very good work big salute to you
@bishothapamagarofficialchannel
@bishothapamagarofficialchannel 11 ай бұрын
Nice
@santrajcdy5717
@santrajcdy5717 2 жыл бұрын
👍️👍️👍️great job
@susmtwbbfrdhgatamarkar8388
@susmtwbbfrdhgatamarkar8388 2 жыл бұрын
Very good
@rnchandthakuri4824
@rnchandthakuri4824 2 жыл бұрын
great job sister
@krishnarai837
@krishnarai837 2 жыл бұрын
Great and Very inspiring video Ganga Baini you are doing great 👍👍👍👍👍
@rajankarki556
@rajankarki556 2 жыл бұрын
very very good
@chanthapa7943
@chanthapa7943 2 жыл бұрын
Very good job 👍 aaho very good job 👍
@manumagar9700
@manumagar9700 Жыл бұрын
Thank you so much all off your good comments love you all
@pratikshashahi9395
@pratikshashahi9395 2 жыл бұрын
Very well done ☺️
@sandhyakoirala8349
@sandhyakoirala8349 2 жыл бұрын
Good job sister.
@begampun492
@begampun492 2 жыл бұрын
good
@sapanasugamghimire4861
@sapanasugamghimire4861 2 жыл бұрын
Wow
Каха и суп
00:39
К-Media
Рет қаралды 2,4 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 9 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 4,1 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 14 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 2,4 МЛН