बुढेसकाल पनि अर्काको श्रीमतीलाई आखा लगाएपछि । भयो यस्तो सम्म, आर्गनिक बेटल Organic Battle
Пікірлер: 12
@yurajmahat352127 күн бұрын
यो एत्ति घत लाग्दो नेपाली थेड घासे गित अब लोब हुनि अबस्तामा छ आजाको पुस्ताले एस्लाई वोन गर्न जानेन यो पनि एउटा नेपालिको मौलिक मेला जात्रामा गाइनी गित हो भनेर कसैले सोचेन अब इ बुडा बा आमा हरु को सेख पछि कस्ले गाउला खै चिन्ता छ मलाई ❤❤😅😅
@ShyamMagar-xj9nc9 күн бұрын
कति रमाइलो घासे गित म पनि कति गाउथे एउटा जात्रमा गयो भने एक दिन एक रात गाउथे अहिले बिदेसि भयो
@LovelyBeaver-tt6ov9 күн бұрын
बधाई छ बिस्नु भाउजु अति खुशी लाग्यो मलाई 🙏❤️❤️❤️❤️
@SitaThakuri1234Ай бұрын
❤❤❤❤
@GyanuAdhikari-n9t14 күн бұрын
😢😢g no
@user-eh4lx2us2i28 күн бұрын
यो गित हेरिरहँदा थानसेनको दल बहादुर डंगोलको याद आउछ 😢