बुहारी भाग-१६०|| Buhari Episode-160 || कथा चेलीकाे || Nepali Sentimental Serial || 26th Jan. 2024

  Рет қаралды 4,712,713

Buhari Official

Buhari Official

6 ай бұрын

बुहारी भाग-१६०|| Buhari Episode-160 || कथा चेलीकाे || Nepali Sentimental Serial || 26th Jan. 2024
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode​160
#Buhari​​​​​​​​#Ram#kamala
#Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
#buharishortfilm​​​​​​​​
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?...​...
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?...​...
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि KZfaq मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?...​...
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com

Пікірлер: 3 900
@buhariofficial4146
@buhariofficial4146 6 ай бұрын
मुना विहे गरेर आएर दिदिहरु माथी जाइ लागेकी छ। मुनाले ठिक गरि भन्ने जति ले हाम्रो भिडियोलाइ लाइक गर्नुस हस 🙏🙏
@user-gt2hu2kt6y
@user-gt2hu2kt6y 6 ай бұрын
Good ramaro ❤❤❤❤
@LOKESH16595
@LOKESH16595 6 ай бұрын
❤❤❤❤❤❤
@BoharaDs
@BoharaDs 6 ай бұрын
Good
@AashikaaDevkota
@AashikaaDevkota 6 ай бұрын
Bilkul thik garnuvayo 🎉❤
@Manoj_kc_official
@Manoj_kc_official 6 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@samjhanarana5103
@samjhanarana5103 6 ай бұрын
मुनाले धेरै ठिक पार्यो आमाजु दिदिहरुलाइ भन्ने साथीहरू यता लाइक गरम है 👍️🙏💗💘💗
@user-nw2qp6hj3m
@user-nw2qp6hj3m 6 ай бұрын
👍️👍️🙏🙏❤️
@krishnashrestha2850
@krishnashrestha2850 6 ай бұрын
👏👍👍👍
@user-es4wr7uc5r
@user-es4wr7uc5r 6 ай бұрын
Right❤❤❤❤❤
@SayashSayum2
@SayashSayum2 6 ай бұрын
मुना ले सधै कमला लाई एसै गरि साथ दिएको देख्न चाहाने हरु जति एता हजिर गरम❤❤❤
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@SHYAMSAUD-sq2zz
@SHYAMSAUD-sq2zz 6 ай бұрын
बुहारी सिरियामा राम को दिमाग र खेल लाई मान्नु पर्छ सम्मान छ हजुरलाई ❤❤❤❤❤🎉🎉
@aartigautam4022
@aartigautam4022 6 ай бұрын
कमला चाँडै निको हुनु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤❤🙏🙏🙏
@khagendrashrestha5356
@khagendrashrestha5356 2 ай бұрын
🎉❤❤❤❤
@krishalaJaisi
@krishalaJaisi 6 ай бұрын
मुनाले कमलालाई माया गरेको देखेर को को खुसी हुनुभयो यता हाजीर हुऔ त ❤❤❤❤❤❤❤❤❤❤ 👇
@AmusedApron-hu2xf
@AmusedApron-hu2xf 6 ай бұрын
❤❤❤
@anjanamagar-lp1mh
@anjanamagar-lp1mh 6 ай бұрын
❤❤❤❤me
@roshanlama1700
@roshanlama1700 6 ай бұрын
Me❤❤❤
@dipamagar3686
@dipamagar3686 6 ай бұрын
अब 2 वटि दिदि लाइ तह लगाउनु पर्यो मुनाले दिदिहरुले दुख पाको हेर्न कति मजा हुन्छ ❤❤
@laxmibaduwal1591
@laxmibaduwal1591 6 ай бұрын
मेरो एकदम मन पर्ने सिरियल, एउटा भाग पनि नछुटाई हेर्छु😊 अब मुना ले दिदी हरु लाई ठेगान लगायेको हेर्न मन छ्😊😊
@lanamdorje2537
@lanamdorje2537 6 ай бұрын
मुनाले अब त्यो 2 दिदिबहिनी लाई मजाको तहा लगाउनु पर्छ रामले कमला को उपचार गर्नुपर्छ ❤ भन्ने जति एता हाजिर गरौं है धन्यवाद ❤❤❤
@DasReshbahadur-mc2zs
@DasReshbahadur-mc2zs 6 ай бұрын
मुनाले दुई दिदी हरुलाइ झापड लगाइन कोको खुसी हुनुहुन्छ खुसी हुनेहरु हाजिर हुनुहोस्
@mangaltamang6928
@mangaltamang6928 6 ай бұрын
sai gare ab dui didilai munale tuk parnu parxa👍️👍️👍️😘
@nishantbohara6054
@nishantbohara6054 6 ай бұрын
अब मज्जा आउने भयो बुहारी सिरियल हेर्नु को मजा ❤❤मुना ले गर्दा ❤️❤️❤️🥰
@bachanbudha1098
@bachanbudha1098 6 ай бұрын
यो सिरियल मा जस्तैः अरुको घरमा पनि येस्तै गरि मिलेर बस्ने स्वानी भए कति राम्रो हुन्थ्यो होला। यो टिमलाई धेरै धेरै सफलता को शुभकामना छ🎉🎉❤Best serial buhari👍️👍️
@taraofficial5393
@taraofficial5393 6 ай бұрын
दिदी हरुलाइ यसरी तह लाउने मुनालाइ सलाम छ कोको खुसी हुनुहुन्छ हाजिर गरुम त❤❤❤
@radhagurung4824
@radhagurung4824 6 ай бұрын
Mni hum
@user-le1gy6hr6m
@user-le1gy6hr6m 6 ай бұрын
Me
@radhagurung4824
@radhagurung4824 6 ай бұрын
Mni hum
@sudiprai6799
@sudiprai6799 6 ай бұрын
Me
@rabindraghimire8148
@rabindraghimire8148 6 ай бұрын
दिदी हरु लाई मुनाले तलगाउनु पर्छ
@Prasanakarkiofficial
@Prasanakarkiofficial 6 ай бұрын
नमस्कार🙏म मुना ❤️ आज को भाग हजुरहरुलाई कस्तो लाग्यो त ? हेरेर आफ्नो अमुल्य सल्लाहा सुझाब दिनुहोला…।हजुरहरुको माया र साथ को अपेक्षा गर्दछु धन्यवाद🙏
@sandipuibindass4237
@sandipuibindass4237 6 ай бұрын
❤❤❤❤❤
@rachelchettri2253
@rachelchettri2253 6 ай бұрын
Damiiii xa
@Subendralimbuqw5go
@Subendralimbuqw5go 6 ай бұрын
🌹🌸My favourite sister🌹🌸 Mai ramri serial BATA 🌸🌹 Buhari Serial ma dekhna PAYE khusi lagyo 🌹🌸
@benju.kc85
@benju.kc85 6 ай бұрын
अरु केही गर्नु पर्दैन दिदी कमलालाइ सधै भरी यसरी नै मायाँ गर्नु।❤❤
@laxmiRanabhat_423
@laxmiRanabhat_423 6 ай бұрын
धेरै राम्रो छ❤❤❤❤❤👍️👍️👍️👍️
@Ganesh33065
@Ganesh33065 6 ай бұрын
आज समन कुनै पनि episode न छुटायर हेर्ने को को हुनुन्छ म मलिसिया बाट ❤❤❤
@padamrajbist3306
@padamrajbist3306 6 ай бұрын
My favorite serial 😮😮😮
@shovathapa5756
@shovathapa5756 6 ай бұрын
यी दुई दिदिहरु लाई तह लगाउने जिम्मा मुना काे ❤❤❤
@sunitabasnet1550
@sunitabasnet1550 6 ай бұрын
अब दिदिहरुलाई मुनाले ठिक पार्नु पर्छ अनि मुना र कमला सधै यसरी नै मिल्नु पर्छ❤🙏
@sunitamgr8521
@sunitamgr8521 6 ай бұрын
बुहारि को उपचार सफल भएको हेर्न पाम अनि दुइटै मिलेर बसेको हेर्ने ठूलो रहर छ अति हेर्न पाए त हामी जस्तो खुसी खोइ हुँदैन।❤❤❤❤❤
@tekrajpulami1480
@tekrajpulami1480 6 ай бұрын
आहा बल्ल मज्जा आउने भयो बुहारी सिरियल मा मुना आय पछि बधाई छ बुहारी टिम लाई😍😍
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@pramishatmg
@pramishatmg 6 ай бұрын
राम र कमलाको जोडी कहिलेपनी छुटनु हुदैन ❤️
@dineshadhikari8653
@dineshadhikari8653 6 ай бұрын
Good ram dai 🎉😅
@anitabudhathoki-hv5nu
@anitabudhathoki-hv5nu 6 ай бұрын
आहा ...!! कमलाको जस्तै सिल शोभावको बुहारी भित्रिनु भएछ खुशी लाग्यो ....!!!❤❤❤❤
@HimaShahi-hv9dq
@HimaShahi-hv9dq 6 ай бұрын
कति राम्राे जाेडि🎉🎉❤❤❤
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 6 ай бұрын
Yes ❤❤❤
@KPOLI1
@KPOLI1 6 ай бұрын
बुहारी सिरियललाई सबैले माया गरिदिनुहोला दिदी र बहिनीलाई तह लगाउनुपर्छ अब राम्रोसँग र कमलालाई उपचार गराउनुपर्छ
@PremBardewa-tc6fz
@PremBardewa-tc6fz 6 ай бұрын
नेपाल र नेपाली ले चाहने कथा बस्तु यस्तै हो मुना को अभिनय न बद्लियोस कथा मिलाउदै जानुहोस् सम्पुर्ण टिम लाइ धन्यबाद
@SujanBudhathokiuser-sb2qi9cw1m
@SujanBudhathokiuser-sb2qi9cw1m 6 ай бұрын
मुनाले कमलालाई सधैं यस्तै माया गरिरहेको होस♥️♥️♥️
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Manoj_kc_official
@Manoj_kc_official 6 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@dsquaroli3366
@dsquaroli3366 6 ай бұрын
बुहारी सिरियल नछुटाइ हेर्ने जति यता हाजिर हुम है।
@dhanbdrkc2399
@dhanbdrkc2399 6 ай бұрын
महिलेत बुटवलबाट हेर्दैछु अब मुनाले ठिक पार्न पर्छ यि दुहिजना सिर्जना र सुर्तिलाई याे बुहारि टिमलाई धेरै धेरै धन्यबाद ,छ ❤😂🎉😢😮😅😊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@kabitalama8052
@kabitalama8052 6 ай бұрын
राम र कमलाको जोडी कहिले पनि नछुटोस् ❤❤❤
@PrajwalMr22
@PrajwalMr22 6 ай бұрын
यो सीरियल एकदमै राम्रो लाग्छ। यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना ❤❤🎉🎉❤❤
@user-lu6bx1mi5j
@user-lu6bx1mi5j 6 ай бұрын
❤❤❤❤❤❤❤❤🎉🎉🎉😢
@laxman_binita_magar
@laxman_binita_magar 6 ай бұрын
❤❤❤❤❤❤
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 6 ай бұрын
❤❤❤❤❤❤
@user-kf1dv4yq2x
@user-kf1dv4yq2x 6 ай бұрын
good ❤❤❤❤❤
@LograjAdhikari
@LograjAdhikari 6 ай бұрын
❤❤❤❤❤❤❤❤
@lokendrashahi2363
@lokendrashahi2363 6 ай бұрын
यो घर बचाउको लागि दोर्सो खम्बा आयो ❤❤❤❤❤❤❤
@MinaTiruwa-ku2nu
@MinaTiruwa-ku2nu 6 ай бұрын
अब कमला र मुना यसरीनै मिलेर बसेर आमाजु हरुलाई सबक सिकाउनु पर्छ wow ❤❤❤❤❤
@menukakarki3097
@menukakarki3097 6 ай бұрын
मुना कति राम्री हो के रुपमा नि ,,अभिनय त झन उतिकै राम्रो❤️❤️❤️🥀🥀🤔🤔🤗🤗
@ramparsadpoudel2182
@ramparsadpoudel2182 6 ай бұрын
मलाई असाध्यै मन पर्ने बुहारी सिरियल❤😂सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना🤩🤩
@PratibhaThagunna-bs8yb
@PratibhaThagunna-bs8yb 6 ай бұрын
नमस्कार म बुहरी कथा मा सधै लाइक गर्न मान्छे
@user-wd3sw8tx3g
@user-wd3sw8tx3g 6 ай бұрын
समसामयिक घटनामा आधारित रहेकोे यो सिरियल टिमलाई बधाई तथा सुभकामना।
@RD.BGM795
@RD.BGM795 6 ай бұрын
यो सिरेल न आउँदा समन कुर्ने हरु सबै एता हाजिर हुम्त ❤❤❤सुसिला को ब्याबार मन पर्ने सबै हाजिर हुम्त❤
@user-tu5fy1md2z
@user-tu5fy1md2z 6 ай бұрын
एकदमै खुसी लाग्यो आजको भाग देखेर कति ससकारी मुना दिदी❤❤❤❤❤❤❤सधै भरी यस्तै माया गरेयको देख्न पाउ यो पापी नि दिदी हरु लाई कहिल्यै सुख नमिलोस🙏🙏🙏🙏🙏🙏🙏
@Diwace28
@Diwace28 6 ай бұрын
यो सिरियल मलाई यति मन पर्छ मलाई यो सिरियल हेर्दा म अर्कै दुनियामा गयको महसुस हुन्छ ❤❤ मलाई त खुसी लाग्यो को छ राम ले मुना संग बिहे गेको मा ❤❤❤🎉म त सुदुरपश्चिम डोटी गाउ बाट हर्छु❤❤I love you ram ❤❤❤
@user-om2vs7tr3f
@user-om2vs7tr3f 6 ай бұрын
जे होस मुनाले दुईटी दिदी लाई बल्ल तह लगाउने भईन अब चै धेरै खुशिलाग्यो अझ दुइटी लाई त्यो घर बाट निकाल्न पर्छ 👌👌👍️👍️🙏🙏🙏❤️❤️
@RamitaPariyar-xs2ly
@RamitaPariyar-xs2ly 6 ай бұрын
मुना ले एक दम ठीक गरिन् ❤❤my favorite siriyal ❣️👌
@akkalmajhi611
@akkalmajhi611 6 ай бұрын
राम र कमलाकाे जाेडी कहिलोपनी छुटनु हुदैन ❤❤
@laxman_binita_magar
@laxman_binita_magar 6 ай бұрын
❤❤❤❤❤
@DipaShahi-qs2pu
@DipaShahi-qs2pu 6 ай бұрын
आज आयर यो सिरियल हेरेको काम लाग्यो अब यसरी नै दुइटा दिदी लाई तह लगायको हेर्न मन छ
@BistBharat
@BistBharat 6 ай бұрын
❤❤❤❤❤❤
@jenisharumba3083
@jenisharumba3083 6 ай бұрын
मुना कडा हुनुपर्छ अनि श्रुति रा सिर्जना लाइ तहा लाउनु पर्छ भन्ने जति एता हाजिर हुनु है😅❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
@user-mr8dq5or1b
@user-mr8dq5or1b 6 ай бұрын
राम र मुना को जोडी मन पराउने कोको हुनुहुन्छ ।❤️☺️
@milan8691
@milan8691 6 ай бұрын
धेरै खुसि लाग्यो मुना दिदी अनि कमला दिदी यसरिनै मिलेको हेर्न पाउ❤❤❤❤❤❤❤धेरै खुसी लाग्यो मुना दिदिले यसरिनै साथ दिएको हेर्न पायो भने झन बढी खुसी हुनेछ ❤❤❤❤❤
@gayatribohara1261
@gayatribohara1261 6 ай бұрын
मुनाले कमलालाई त्यसरी माया गर्दा धेरै खुसी लाग्यो।❤️🥰 अब ती दिदी हरुलाई मुनाले तह लगायर ठीक पार्नु पर्छ।🥰
@princiadhikhari8691
@princiadhikhari8691 6 ай бұрын
राम र कमला को खुसी हेर्ने जाती यता हाजिर हौ
@IndiraPudasaini-zu8lj
@IndiraPudasaini-zu8lj 6 ай бұрын
Hello kamala😂😊😢😊
@manjushah6248
@manjushah6248 6 ай бұрын
तयो आमाजु भनोैदा हरुलाइ मुनाले ठिक पार्नु पर्छ❤
@sapanakhatrimatw20min39
@sapanakhatrimatw20min39 6 ай бұрын
कमला ले दुख्ख पाउन भयन
@user-cq1py5rk2b
@user-cq1py5rk2b 6 ай бұрын
कमला दिदी र राम दाइ को जोदी छुतनु हुदैन र के राम दाईले साचीकै बिवाहा गनु भाको होर ❤❤❤❤❤❤
@Rajesholi1
@Rajesholi1 6 ай бұрын
राम कमला शुसिला अनि मुना को राम्रो सम्बन्ध होस अब एक सबै मिलेको हेर्न चाहाने को को हुनुहुन्छ हाजिर हुनुस है
@chandikaaryal4937
@chandikaaryal4937 6 ай бұрын
कमलालाइ छिटो भन्दा छिटो निको होस ❤😊
@MinaDepkota
@MinaDepkota 6 ай бұрын
राम्रो छ ❤ बधाई सम्पुर्ण टिम लाई Best serial ❤❤
@malatisunar615
@malatisunar615 6 ай бұрын
अब भने यो अमाजु भनौदालाई तह लगाउने बुहारी आएजस्तो छ गुड गुड बुहारी मुना
@upendrabhattarai6058
@upendrabhattarai6058 6 ай бұрын
सुपर हिट कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। जती हेरे पनि समय गएको पत्तै भएन ।🎉🎉🎉
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
कमला र रामको जोडी कहिले पनि छुट्नु हुँदैन 😢😢😢😢😢
@shivalaladhikari8554
@shivalaladhikari8554 6 ай бұрын
अब हेर्न झन मजा आउला जस्तो छ अर्को शुक्रवार कहिले आउला आतुर पो लाग्यो......
@KadariyaFamilyVlog
@KadariyaFamilyVlog 6 ай бұрын
My favorite serial I’m looking USA 🇺🇸😍😍🥰🥰👌🏻👌🏻🙏🙏
@Rajesholi1
@Rajesholi1 6 ай бұрын
कमला लाई छिट्टै सन्चो भएर हट्टाकाट्टा देख्न चाहाने को को हुनुहुन्छ
@Ramprasad-x3b
@Ramprasad-x3b 6 ай бұрын
भाग १देखि १६० आजको भाग सम नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@user-uj2xe2wk6r
@user-uj2xe2wk6r 6 ай бұрын
मानव श्रेस्टी या नि समाज मा रियल घटना मा आधारित सिरियल खेल्नु हुने राम र कमला लगायत का कलाकार हरु लाइ सम्मान @ ❤❤❤ हाल मलेशिया देखि !
@kharkabahadurpradhan2916
@kharkabahadurpradhan2916 6 ай бұрын
❤buhari❤
@Rajesholi1
@Rajesholi1 6 ай бұрын
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन ❤❤
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 6 ай бұрын
राम र कमलाको जोडि कहिल्यै पनि छुटनु हुदैन मे फेबरेट सिरियल बुहारी 🙏🙏🙏👌👌❤️❤️❤️❤️🌹🌹🌹
@devendraghimire9817
@devendraghimire9817 6 ай бұрын
यी दुई दिदिहरुलाई तह लगाउने मुनालाई सलाम छ।ललितपुरबाट
@ganeshsoud5714
@ganeshsoud5714 6 ай бұрын
My favourite saril bhuri congratulations 🎉🎉🎉🎉all tim
@user-mu2te3wd2g
@user-mu2te3wd2g 6 ай бұрын
रामले अर्को बिहे गरे पनि कमलालाइ सदैब यसरी नै माया गरेको देखन पाउ बरु अब ती सुर्ती र सिर्जना लाई तह लगाउनु पर्छ।❤❤❤my favourite sirale🎉
@GITA230
@GITA230 6 ай бұрын
बुहारी टिमलाई धेरै धेरै बधाई मुनाको आगमन भएको छ ❤
@bimalagaire7385
@bimalagaire7385 6 ай бұрын
😮😮😮 खतरनाक भइदियो त यो बुहारी सिरियल त राम्रो छ❤❤ मन पर्छ ❤❤ अब मुनानि राम र कमला जस्तो हिम्मत वाला हुनुपर्छ ❤❤
@sachitagautam382
@sachitagautam382 6 ай бұрын
मुना को भुमिका सारै राम्रो छ सधै येस्तै राम्रो भुमिका देख्न पाइयोस पछि भिलेन मा देख्न नपरोस अब ती दिदी हरु लाई १-१ बदला लियको हेर्न मन छ
@user-ho2mk4jm8u
@user-ho2mk4jm8u 6 ай бұрын
मुना बिहे गरेर आएर दिदि हरु माथि जाइ लागेकी छ। मुनाले ठिक गरि भने जतिले हामो भिडियो लाइ लाइक गर्नुस हस 🙏🙏बुहारी सिरियलमा राम को दिमाग र खेल मानु पछ । सममान छ हजुरलाई ❤❣️❣️❣️❣️❣️❣️❣️❣️🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@amarlama335
@amarlama335 6 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@JalpaPadhayaya
@JalpaPadhayaya 6 ай бұрын
❤❤❤❤
@laxman_binita_magar
@laxman_binita_magar 6 ай бұрын
❤❤❤❤❤❤
@sujata668
@sujata668 6 ай бұрын
❤❤❤❤
@saruthapa548
@saruthapa548 6 ай бұрын
सहि हो यदि कुनै बिबाहित नारिले आपनो श्रीमानको खुसिको लागि अर्को विवाह गर्दा बिवाह गरेर आउने कान्छि श्रीमति र श्रीमानले आफ्नोे घरमा भएको श्रीमतिलाई पनि यसरी माया गरेर मिलेर बस्ने हो भने कुनै महिलाले दोस्रो बिबाहको कमजोरी र अपहेलित हुनु पर्दैन भन्ने सन्देश पुगोस
@user-su9qk5vd6f
@user-su9qk5vd6f 6 ай бұрын
🎉🎉🎉🎉🎉🎉
@user-ve8iq9qc5y
@user-ve8iq9qc5y 6 ай бұрын
म अहिले साउदीबाट हेर्दैछु। मलाई बुहारी सिरियल एकदमै राम्रो लाग्छ। कमलादीको उपचार हुनुपर्छ।
@user-cw5no1ln3b
@user-cw5no1ln3b 6 ай бұрын
यो भाग त राम्रो छ तर फेरि अर्को भाग मा पनि मुनाले नै दुई दिदी हरु लाई सब्क सिकाउनु ❤ शुभकामना मुनालाई❤
@AmritaTamang-uz4kk
@AmritaTamang-uz4kk 6 ай бұрын
सलाम छ मुना दि यो राछेस्नि हरु लाई बो मुना ले एसो गरि नै ठिक पर्नु पर्छ यो दुइटी लाई तह लगउनु पर्छ कुकुर नि हरु मुना ❤ कमला लाई माया गर्नु है ❤
@Snau918
@Snau918 6 ай бұрын
आहा कति मन छुने सिरेल यस्तो हुन प्रर्छ 🙏🙏🙏👌🏻👌🏻👌🏻❤️❤️❤️❤️🌹💐🌹
@saritasubedi8382
@saritasubedi8382 6 ай бұрын
नया दुलहिले ती दिदिहरुलाई तह लगाउनुपर्छ ❤❤❤👍️👍️👍️🙏🙏
@user-ec7ui2jr4v
@user-ec7ui2jr4v 6 ай бұрын
muna is the best ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤muna sadaii kamala laii maya garnu hai ❤❤❤❤muna is cute
@nirushahi-tm3lg
@nirushahi-tm3lg 6 ай бұрын
मुनाले सधै कमलालाइ माय र साथ दिनुहोला होइ कैले हेला न गर्नुहोला होई ह्जुरको यो माया साथ देखेर सारै खुसि लाग्यो 👍👍👌👌❤️❤️😍😍🙏🙏
@hirabhandari2879
@hirabhandari2879 6 ай бұрын
सधैं भरि कमला लाइ यसरि नै माया गर्नु है मुना अनि यो दिदि हरु लाइ तह लगाएरै छोड्नु पर्छ
@dhanbdrkc2399
@dhanbdrkc2399 6 ай бұрын
अब चाहि मुनाले यि दुहिजनालाई ठिक पार्न पर्छ सुर्ति र सिर्जनालाई ❤😂🎉😮😅😊😅🎉😂❤😂🎉😮🎉🎉
@bidyakatwol2468
@bidyakatwol2468 6 ай бұрын
Love from assam........buhari team lai ❤
@HDSaud555
@HDSaud555 6 ай бұрын
बुहारी 🎉सिरेल हजुर लाई कस्तो लाग्छ है हजुर 🎉🎉मुना ले सुर्तिलाई बेस्पारी लखेटे को को को सुखी 🎉
@SubasShrestha-nq1ck
@SubasShrestha-nq1ck 6 ай бұрын
Ma dherai khusi xu✋✋
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
बुहारी सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤
@shobhakhanal8253
@shobhakhanal8253 6 ай бұрын
स्याबास मुना अती राम्रो काम गरेउ अब त ती दुइटै नर पिचास नी हरु लाई घर बाट लखेटी दिनु सुभ कामना सम्पूर्ण बुहारी टीम लाई ❤❤❤
@saritakarki627
@saritakarki627 6 ай бұрын
अब चाई यी दुबै राक्षसनि आमाजुलाई ठिक पारेको हेर्ने मन छ राम ❤❤❤❤
@ghanshyampariyar8520
@ghanshyampariyar8520 6 ай бұрын
राम सरको दिमाग लाइ मान्नै पर्छ सम्मान छ ❤️❤️🙏
@Sukumaya_Tv
@Sukumaya_Tv 6 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@pabitrabanstola4327
@pabitrabanstola4327 6 ай бұрын
धन्यवाद 🙏 दिदी
@ishworadhikari8519
@ishworadhikari8519 6 ай бұрын
🎉🎉🎉धेरै राम्रो लाग्छ मलाइ यो बुहारी फिलिम🎉🎉🎉🎉🎉
@ramsarabk6979
@ramsarabk6979 6 ай бұрын
अब चाइ मुनाले दिदिहरुलाइ ठिक पार्नु पर्छ सफलता को सुभकामना सम्पुर्ण टिमलाइ
@dipikamagar683
@dipikamagar683 6 ай бұрын
यो बुहारी सिरीयल आउदा खुसि हुनी जति यता आउनु पर्छ है 😊😅
@bikramtamang1150
@bikramtamang1150 6 ай бұрын
सरै खुशी लाग्छ बुहारी सिरियल हेर्द❤❤❤🙏
@parkashjet8020
@parkashjet8020 6 ай бұрын
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@user-qq7re6nx7t
@user-qq7re6nx7t 6 ай бұрын
Ram ko kanchi ama launu parcha sabai family happy vako harna man cha ❤❤❤😢😢
@user-gt1ox8rn2o
@user-gt1ox8rn2o 6 ай бұрын
सुर्ति का दुई बहिनी लाई त अब मुना ले ठिक पार्नु पर्छ कमला लाई धेरै दुःख दिएका छन अब बल ठिक हुने भयो ❤❤❤
@Boomsongblogs
@Boomsongblogs 6 ай бұрын
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@Bhakta9734
@Bhakta9734 6 ай бұрын
लास्ट मा मुनाले सुर्ति र सिर्जनालाई हानेको देख्दा त कति खुसी लाग्यो राम कमला र मुना सधैं यसरी नै खुसी भए को देख्न पाइयोस् 🎉❤❤
@sujataojha8287
@sujataojha8287 6 ай бұрын
बल्ला मज्जा आयो श्रुति ❤😅😅😅😅😅😅😅😅😅
Fast and Furious: New Zealand 🚗
00:29
How Ridiculous
Рет қаралды 43 МЛН
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 8 МЛН
WORLD'S SHORTEST WOMAN
00:58
Stokes Twins
Рет қаралды 114 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 32 МЛН
kanchhi epi 214#का'न्छी भाग २१४
18:28
Dawa Sherpa 9M
Рет қаралды 19 М.
didi ko bihey ramailo ani ruhabasi😊🥺
20:40
Yours and my vlogs
Рет қаралды 429
Вы так любезны
0:16
KOTVITSKY
Рет қаралды 1,7 МЛН
НАЛЕТЕЛ НА БРАТА САНИ🧨
0:36
RFC Fighting Championship
Рет қаралды 344 М.
НАЛЕТЕЛ НА БРАТА САНИ🧨
0:36
RFC Fighting Championship
Рет қаралды 344 М.
ХОТЕЛ ПОТОПИТЬ ДЖЕКА, НО НЕ ВЫШЛО
0:51
Tasty Series
Рет қаралды 1,1 МЛН