चाईनाको यस्तो गाउँमा नेपाली को घर भेटियो Bhagya Neupane China Tour ep-25

  Рет қаралды 226,282

Bhagya Neupane

11 күн бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 553
@organicnepal3430
@organicnepal3430 11 күн бұрын
कति संस्कारी अनि सभ्य चेलि गर्ब लाग्यो चाइनामा गएर पनि नेपाल आमा र नेपालीहरुप्रति को माया ममता नभुलेको आफ्नो र परिवारको ख्याल राख्नु तपाइले चाइनिजहरुलाइ केहि संस्कार सिकाएर छोड्नुहुने छ आसा छ
@Manoj.Regmi1
@Manoj.Regmi1 10 күн бұрын
support plz
@user-et6zy3xr5r
@user-et6zy3xr5r 11 күн бұрын
नेपाली चेली साहासी हुन 👍️
@SHREYAGURUNG123
@SHREYAGURUNG123 11 күн бұрын
भाग्य दादालाई मनै देखि उच्च-सम्मान🙏
@gokulthapa9580
@gokulthapa9580 10 күн бұрын
यिनी चेलिको आथित्यता र आत्मियता लाई सलाम गर्नुपर्ने हुन्छ । तारिफ गर्न लायक दिदी हुनुहुदो रहेछ । चाइनिज भिनाजुको त झन कुरै नगरौ । ❤❤❤
@user-ju5th3dy6x
@user-ju5th3dy6x 7 күн бұрын
Of course ❤
@sarswatisunuwar3657
@sarswatisunuwar3657 11 күн бұрын
हाम्री भृकुटी लाई सलाम सुनाई दिनु होला!🙏❤नेपाली छोरी चाइनामा घरजम गरेको देख्दा सार्है खुशी लाग्यो!
@krishnashrestha3563
@krishnashrestha3563 10 күн бұрын
भाग्गे भाइले चाइनामा बिबाह भएको हाम्रो नेपाली चेली हरुको मिठो बोली सुन्दर शहर हेर्ने मौका दिनु भयो धेरै खुशी लाग्यो जाहा बसे पनि धर्ती एउटाै हो बैनि ज्वाइ भान्जी सबै परिवार लाई पशुपतिनाथले रक्षा गरुन् सधै हासि खुशी बस्नु ल सबैलाई नमस्कार छ
@jenuukc941
@jenuukc941 11 күн бұрын
छोरी को कर्म भाग्य ले जता पुर्याउछ उतै जाने हो ….हजुर चिन मा पुग्नु भऐछ …हासी खुसी रहनु होला हजुर हरु को जोडी राम्रो छ है 👌👌👌👌
@user-xo7fd7hk5r
@user-xo7fd7hk5r 10 күн бұрын
bhagya ji ta Naya ho chainama didi le chahi bhagya lai ata uta dulaudai hunuhunxa 🤣🤣🤣😆😆😆
@susmitagiri7874
@susmitagiri7874 7 күн бұрын
नेपाल फर्किनि बेलामाचै कपाल काटेर आउनुहै भाग्य भाइ दिदि भेना लाइ पनि मेरो हिर्दय देखिनै नमनछ है 🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajanbhattrai3168
@rajanbhattrai3168 8 күн бұрын
नेपाली चेली सार्है राम्री र मिलन्सार ।जय होस् ।❤❤❤
@ramkhatri5166
@ramkhatri5166 10 күн бұрын
धेरै खुशी लाग्यो चाईनामा नेपाली चेली लाई देख्दा... बोली पनि मिठो...अझै पनि धेरै कुरा जान्न र सुन्न मन छ चाईनाको बारेमा
@user-wz6ze7nm8b
@user-wz6ze7nm8b 9 күн бұрын
नेपाली छोरी चेलिलाई सम्मान छ । म यूएई देखि हेर्दैछु ।
@BinitaTamang-i2w
@BinitaTamang-i2w 10 күн бұрын
कति धेरै रमाइलो टाउ जति हेरेउ उति हेरिरहनु मन लक्ने
@padamchemjong5893
@padamchemjong5893 10 күн бұрын
यो जोडिको ऊज्ज्वल भबिष्यको हॉर्दिक हॉर्दिक मँगलमय शुभकॉमनॉ !!! सफॉ मनको हुनुहुदोरहेछ, जोडि नै कति राम्रो धनि मनको , मॉनबीय मॉनिस भॉग्यमॉनि हुनुहुदो रहेछ । सफलतॉ, दिर्धॉयुको मंगलमय कॉमनॉ !
@yrkcalgary5133
@yrkcalgary5133 10 күн бұрын
कस्तो सिम्पल, मिलनसार, अनि सहयोगी हुनुहुदो रहेछ नेपाली दिदि 👌🏾🙏🏾🙏🏾🙏🏾🎉🎉🎉
@BishnuThami-wj6zu
@BishnuThami-wj6zu 11 күн бұрын
नेपाली चेलिलनई सलुट छ
@GhanashyamKhatri1
@GhanashyamKhatri1 10 күн бұрын
नमस्कार साहित्यिक नमन । दिदी लाई सम्मान छ । भाग्य सर ले हामीलाई चाइना घुमाइरहनु भएको छ
@rabingotame1877
@rabingotame1877 10 күн бұрын
सम्मान छ नेपाली चिलिलाइ धेरै धेरै प्रगतिको सुभ कामना ❤❤❤
@toparampunmagar6978
@toparampunmagar6978 10 күн бұрын
भाग्य सर को हासो चै सार्है मिठो र पर्तिक्छा बैनि लाइ मेरो तर्फबाट नमस्कार छ भन्छन् कुनै चेलि लाइ माइती गाउँ अथवा देश को कुकुर पनि प्यारो लाग्छ भन्ने आहान छ झन आफ्नो देशको मान्छे लाई भेट्न पाउँदा त कति खुसी ❤❤❤❤❤
@DhanrajNeupane
@DhanrajNeupane 10 күн бұрын
ॐ नमो नारायण न्यौपाने ज्यू धेरै धेरै शुन्दर शुभकामना छः ❤❤
@user-td1pz5tb6t
@user-td1pz5tb6t 10 күн бұрын
कति रामो सहयोग गर्न भयो बैनी ले सरहरूलाई धन्यबाद
@RamMagar470
@RamMagar470 10 күн бұрын
राम्रो मान्छेलाइ राम्रै मान्छे भेतिदो रहेछ जहाँ गयनी कति भाग्यमानी भाग्य सर
@taragurung6742
@taragurung6742 10 күн бұрын
जे होस नेपाली चेलिको प्रगति देखेर खुशी लाग्यो , मलाई थाहा छ ,चिनियामा आफ्नो परिवार भित्र बुहारीलाई ठुलो अधिकार दिएको हुन्छ ।
@testlaif9576
@testlaif9576 10 күн бұрын
दाजु लाई धेरै धन्यवाद यति रामरा कुरा र ज्ञान का भिडियो हरु हामीसम्म पुर्याउनु भाको मा अनी च्चाइनिस भाषा आदि त सिक्नु भो पुरै सिकेर आउनु होला हामी हरु ले नी सिकेर चाईना मा घर ज्वाइँ बस्नु पर्ने स्तिती छ दाजु
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 10 күн бұрын
एक जनालाइ नि हाव,सबै जनालाइ ता च्या हाउ।भिडियो राम्रो लाग्यो।चिनको विकास अनुकरणिय छ।
@rambahadurkumal2697
@rambahadurkumal2697 10 күн бұрын
नेपाली चेली बैनी लाई भेटाउनु भयाे अति राम्रो भयाे सरहरुलाई सबै जानालाइ शुभकामना छ ❤।
@GomaBhandari-jz2vc
@GomaBhandari-jz2vc 11 күн бұрын
सुन हुन्छ चाइनामा अरु चाइनिज मिहेनेति हुन्छन ।
@premrana.chhetri
@premrana.chhetri 10 күн бұрын
सबै युटुबर भन्दा भाग्य दाजु सारै फरक र रमाइलो ❤
@sherpachhogyal451
@sherpachhogyal451 11 күн бұрын
जिस्केर बोल्दा अनर्थ लाग्न सक्छ है भाग्य ब्रो 😂
@sunilkumar-cm9eh
@sunilkumar-cm9eh 10 күн бұрын
नेपाली चेलि भनेको त यस्तो पो होत दुबै मलेसिया तिर भेट भयो भने कुनैकुनै त बोल्नु नि गारो मानछ तर यो चेलि त सारै सहनसिलता ठुलो नहुने राम्रो बोल्ने सारइ खुसि लागो ❤
@ratnayonzon1520
@ratnayonzon1520 10 күн бұрын
उहाँ साहसी दिदिलाइ उच्च सम्मान 🙏🙏 सधैं खुसी रहनु दिदी 🙏🙏
@somtamang5710
@somtamang5710 10 күн бұрын
माईति गाउको कुकुर आउदा त प्यारो हुन्छ रे चेलिबेटी लाई । अनि नेपाल बाट आको माईतिहरु भेट्दा त झन कति खुसि मिल्छ होला।
@ramekten182
@ramekten182 10 күн бұрын
भाग्य सरलाई मुरी मुरी धन्यवाद।
@surenneupane9904
@surenneupane9904 10 күн бұрын
मलाई धेरै राम्रो लाग्यो हजुर लाई एक्लै घुम्दा र chine को भिडियो बनाउदा भाषा र chine को धेरै भित्री कुरा देख्न पाइयको थिएन अहिले धेरै जानकारी दिनु भो।र उहाँ को वैवाहित जिवनको मंगलमय होस् ।😊
@amitathakurigurung8
@amitathakurigurung8 11 күн бұрын
सबै जना नयाँ साथीहरू एकअर्कालाई सपोर्त गरौं है❣️🔔🔔
@UzanChettri
@UzanChettri 11 күн бұрын
Ok malai Pani support garnu hola ma ni hjr haru lai support garxu hai
@Gautamankit2056
@Gautamankit2056 11 күн бұрын
Maile subscribe gareko xu hjr lai malai ni garnus Hoi ❤❤❤
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 11 күн бұрын
Ok support garau❤
@UzanChettri
@UzanChettri 11 күн бұрын
@@LifestyleVideosBhupeebhai 20 gardeko xu sir maile aba malai Pani back garnu hai sir
@asmitarai446
@asmitarai446 11 күн бұрын
Mlaini plz support
@beautifullworld7616
@beautifullworld7616 10 күн бұрын
अत्यन्तै राम्रो लाग्यो भिडियो। नेपालमा त विजोग छ अहिले संस्कार हरायो किनभने आजकलका बुहारीलाई बजारमा बस्नुपर्ने रे। खेतीपाती न गर्ने अनि श्रीमान खाडीमा पसिना बगाउने र पैसा पठाउने नेपालमा श्रीमती शहरमा बसेर मोजमस्ती गर्नुपर्ने पैसा उडाउने नियम जस्तै बनेको छ। कतिपय नवबुहारीहरु नाठो संग पल्केर पैसा उडाउने अनि डिवोर्सको केशहरु पनि अत्यधिक बढेको छ। बुहारी हरु संयुक्त परिवारमा बस्न मान्दैनन। विहे भएको ६ महिना न पुग्दै घरझगडा गरेर आफ्नो श्रीमानलाई आमाबाबुदेखि अलग्गै पार्छन तर नेपाल कै चेली चाइनमा गएर गाउँ घरमा संयुक्त किसान परिवारमा घरजम गरेर नेपालकै इज्जत धानेकी रैछन खुशी लाग्यो। नेपालमा त विजोग छ अहिले संस्कार संस्कृति केहि पनि छैन। नेपालको मुख्य समस्या भनेको नवबुहारीहरु सासू ससुरा संग मिलेर संयुक्त परिवारमा बस्नै न मान्ने छ र विहे गरेको ६ महिनापछि छुट्टिएर एकल परिवार भएर बस्ने विकृति र दुर्गन्धित पश्चिमी हावा भित्रीएको छ।
@geearhouse6757
@geearhouse6757 11 күн бұрын
bhagya जि तपाईं चाइना गयर चाइनिज जस्तो देखिनु भएछ।
@acharyaji7005
@acharyaji7005 11 күн бұрын
चाइनाको गाउँ नेपाल को राजधानी भन्दा ५०गुना विकसित देखिन्छ भाग्य दादा
@birshamogar6101
@birshamogar6101 10 күн бұрын
एकदम संस्कारी रहेछ चाइनिज भेना दिदी ला बधाई चाई दिदी an bhagya sir
@user-fm5ih7tf6m
@user-fm5ih7tf6m 10 күн бұрын
चाइनाकाे अर्थ व्यवस्था, शिक्षा, स्वास्थ्य वारे पनि interview लिएकाे भए अझ राम्रो हुन्थ्यो । धन सम्पत्ति राख्न पाइदैन भनिन्छ ।
@mailimuwa5133
@mailimuwa5133 11 күн бұрын
हसाइ नि दामी छ। भाग्य भाइ को
@puspak7
@puspak7 10 күн бұрын
Have a great journy ahead. bikas ra unnatile bhariyeko desh china. Nepali chelilai pani dherai smman ani maya.God bless all.Thank you for your effort for showing us china .
@Dipikapunmagar683
@Dipikapunmagar683 11 күн бұрын
Bhagya Neupane daju ko vlog herda ta ma aafu nai china gako jasto feel vairako xa 😊
@prakhash9887
@prakhash9887 10 күн бұрын
तनहुँ हाम्री चेली धेरै खुसी लाग्यो ।
@keshabpant4947
@keshabpant4947 11 күн бұрын
कैलै राजन भाइ को लागि कैलै आफ्नै लागि क्याप किन छ हाम्रो भाइ भागे म भने सिनेमा हेरेको भन्दा मजा आइराछ पुरै चाइना हेर्न मिलेको छ सुते सुतेइ 😂😂😂 miss you dada
@shresthabnnarayan1121
@shresthabnnarayan1121 10 күн бұрын
नेपालको बिकास बिना योजना को छ जब गाउँ बस्ती बन्छ अनि मात्र पुर्बाधार बन्छ ।सिस्ट्म गलत बोकेको नेपाल नेता खोक्रोबाद ले गर्दा भ्रष्टाचार मौलाएको छ।
@tbhim
@tbhim 10 күн бұрын
नेपाली चेली लै उचा समान छ नेपाल को यति धेरै माय
@kajiratna2370
@kajiratna2370 10 күн бұрын
Dherai राम्रो रहिछ दिदि को गाउँ
@rajandahal8446
@rajandahal8446 10 күн бұрын
नेपाली चेलिबेटी ले बिदेशी केटा हरु रोज्ने पिरदृती बद्दै गयेको छ पछि पछि नेपाली केटा हरुले केटी नपौने संभावना छ है। युवाहरू नेताको पछि हैन बिकास को पछि लागौ।
@user-pz4ix4np7x
@user-pz4ix4np7x 11 күн бұрын
खुसिकाे सिमा रहेना हाजुर याेभिडियाे हेर्दा nice best jodi sadai khushi rahanuhola
@Nonex884
@Nonex884 11 күн бұрын
नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
@sujatapoudel2483
@sujatapoudel2483 10 күн бұрын
❤❤❤❤❤❤❤
@bimallamichhane2025
@bimallamichhane2025 11 күн бұрын
कपाल काट भाग्य न्यौपाने नेपाल कोे बेहिजत भयो तिम्रो कपाल ले 😂😂😂
@therock_7
@therock_7 11 күн бұрын
Tei ta hai baula jasto dekhiraako xa bhagye 😂😂
@bimallamichhane2025
@bimallamichhane2025 10 күн бұрын
@@therock_7 😂😂😂
@bishnugc8505
@bishnugc8505 10 күн бұрын
kapal katni dari banauni arule bhannu parni
@sumaanisumaani8866
@sumaanisumaani8866 10 күн бұрын
बिकाश छ। चाइना मा। नेपालको बिकाश नेताले खाए।
@Pbohara513
@Pbohara513 11 күн бұрын
Thank you so much for 80 subscriber family 🎉🎉❤
@mohansinghlamtari76
@mohansinghlamtari76 11 күн бұрын
ल म पनि गरे है
@asmitarai446
@asmitarai446 11 күн бұрын
​@@mohansinghlamtari76 635vyo hjrko bck pamna🤗
@hastabahadur4106
@hastabahadur4106 10 күн бұрын
Well done congratulations to sister family and media sir I like so much China visited I have been Hong Kong that why I like so much China, From London UK 🇬🇧🌹💗❤️🇬🇧
@binrai1826
@binrai1826 11 күн бұрын
काम गरे बन्ने हो देश।गफ गरे नेपाल जस्तो हुने हो।
@AtalGurung-ef9zp
@AtalGurung-ef9zp 10 күн бұрын
Bhagya sir ho yestai2 video herna pauda khusi lageko xa
@aangdi5499
@aangdi5499 11 күн бұрын
हामी नेपाली युपी र बिहारी संस्कारले प्रभावित छौं तर चाइनिज संस्कार भने हिमालय पर्वत शृङ्खलाले छेकेको हुंदा सजिलै त्यो देश जस्तै विकास होला जस्तो लाग्दैन ।
@Tarabdrgm
@Tarabdrgm 4 сағат бұрын
एकात्मक शासन भएको संघियता बिना पनि देशको बिकास गर्न सकिन्छ भन्ने उदाहरण चिन हो
@mekhghale3329
@mekhghale3329 11 күн бұрын
चाईना होईन चिन भन्नु पर्छ हउ!
@bishnugurung9731
@bishnugurung9731 11 күн бұрын
2desko mitrata badayeko xa chelile badhai
@krishnathapa1911
@krishnathapa1911 10 күн бұрын
Dherai ramro mero chele ya beti lai dekhda khushi lagiyo sathai bhagya sir hajur lai Pani dhanyawad i like you from Mumbai
@GulmiReshungha
@GulmiReshungha 11 күн бұрын
जय नेपाल जय चाइना ❤
@hilightnepal8328
@hilightnepal8328 11 күн бұрын
1k भन्दा कम subscribers हूनेहरू यता हाजीर गरम keep supporting 😊❤
@Mailo616
@Mailo616 10 күн бұрын
me to
@shyamurai798
@shyamurai798 10 күн бұрын
Plz
@hilightnepal8328
@hilightnepal8328 10 күн бұрын
@@shyamurai798 back done brother
@shyamurai798
@shyamurai798 10 күн бұрын
Ma pani xu
@ambirrai9139
@ambirrai9139 10 күн бұрын
plz
@malishapun7592
@malishapun7592 10 күн бұрын
Aaha kati ramro China so cute vagye neupane vai thanku tapai lai butwal bat ❤❤❤❤❤❤❤❤
@indralaldhungyel6194
@indralaldhungyel6194 11 күн бұрын
मेरो एउटा साथी पनि चिन ग्वान्जाउमा छ । चिनिया केटी बिवाह गरेर घरपनि बनाएको छ। भूटान्मा हामी संगै जागीर खाको। वाहाको नाम अम्रीत कुमार शर्मा हो आसाम गुहाटी बाट हुनुहुन्छ।
@ganeshthapamagar7509
@ganeshthapamagar7509 11 күн бұрын
सीरीयल हेरे ज्सतै भाको छ। दैनीकी हीरी राखन पाउँदा। सुरु देखि अन्तीम समन अझै कती के के हेर्नू पाइन्छ चाइना को चीन र ठाँउ
@padamloppa9539
@padamloppa9539 4 күн бұрын
धिकार छ नेपाली चेली लाई के भन्नू आफ्नै जन्म भुमी मा कोहि नपाए को जस्तो
@saureyvlog7
@saureyvlog7 11 күн бұрын
Support garum yek Arko lai ❤
@shibhasakti
@shibhasakti 11 күн бұрын
back dinus
@mohansinghlamtari76
@mohansinghlamtari76 11 күн бұрын
हुस मैले गरे है
@Hkvlog151
@Hkvlog151 11 күн бұрын
​@@shibhasaktiokay done back denu hai
@SajanRVlog
@SajanRVlog 10 күн бұрын
Back dinu hai
@shantarai8172
@shantarai8172 10 күн бұрын
रमाइलो भई राकोछ 👌👌👌👌👌👌
@prabindahal8485
@prabindahal8485 11 күн бұрын
❤❤❤❤ भाग्य सर चेलिबेटी को घरमा माइती पुग्दा कति खुशी हुन्छ न
@kulmangurung4469
@kulmangurung4469 5 күн бұрын
सेवारो बहिनी, खुसी हुनु ल ❤
@chandrarai
@chandrarai 11 күн бұрын
भाग्य भन्दा बलपूर्वक गरेपछि हुन्छ ।
@user-dy7yh6nv9r
@user-dy7yh6nv9r 11 күн бұрын
जय होस।
@dawatamang2554
@dawatamang2554 11 күн бұрын
Nepal kahile yesto ramro hune hami ta chaina herdai chhitta bujaunu parxa dai
@uniq7616
@uniq7616 10 күн бұрын
Budo neta harulaii lakhetnu parxa taba matra ho
@RumdaliKanxa
@RumdaliKanxa 10 күн бұрын
नेपाली दोस्री भृकुटी छोरीलाई धेरै माया र आसिर्वाद ।
@durgabk8515
@durgabk8515 10 күн бұрын
यो भिडियो चै नेपालको केपि बा सेर बहादुर बा प्रचन्ड सम्म पुराइदिनु होला किनभने यो देश को भबिस्य बनाउने भनेकै उहाँ हरु मात्र हो
@user-bm1ec3nw2q
@user-bm1ec3nw2q 10 күн бұрын
अति राम्रो छ
@ritamagar8161
@ritamagar8161 11 күн бұрын
Bhagya vaiko Sabai chainako video naxutai herne yeta hajir hunusta 🙏🙏
@jeevannyaupane1833
@jeevannyaupane1833 11 күн бұрын
शुभयात्रा भाग्य जि। सक्दो भिडियो हेर्दै छौ है🌺✍️🇳🇵
@gomasharma6295
@gomasharma6295 9 күн бұрын
मलाई त यो नानीलाई धेरै राम्रो लाग्यो ❤
@KesharGm-tw2rz
@KesharGm-tw2rz 10 күн бұрын
Dami lagyo video sis ko helpful babahar nice view
@glaxo-vlog
@glaxo-vlog 10 күн бұрын
Sir tapai KO video hernia moza aai raheko X film Vanda ni maaza X tapai video's china zanu vayeko episode dekhi nai mmoza aairax . ❤❤❤❤ Mero man Khushi x hajur KO video Herera .. ❤
@Nepalworktechnical
@Nepalworktechnical 10 күн бұрын
नेपाली चेली त्यहा कम्फर्टेब्ली बस्नु भएको देख्दा खुसी लाज्ञो ।
@padamlimbu4144
@padamlimbu4144 11 күн бұрын
चाईना मा पनि दुरैन पाउदा रहेछ मलेसिया मा पनि पाउछ
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 10 күн бұрын
Kati ramro China. Neupane Vai rajan Vai lai kasto cha .rajan Vai lai dekhna man lagyo.
@mukundathapa6035
@mukundathapa6035 10 күн бұрын
नेपालका भतुवा नेताहरुकाेलागि देखाउनु पर्याे भाग्य भाइ भिडियाे।
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 10 күн бұрын
हामिले अरुलाई बिदेसी उनिहरुले हामी हरुलाई बिदेसी ❤🎉🇳🇵🇳🇵👌🏻🙏🏻👍🏻❤😘🌹💐💖
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 11 күн бұрын
Thank you 20 subscriber ❤❤
@nepaleseinchina
@nepaleseinchina 10 күн бұрын
चाईनाको गाँउ गाउँमा नेपाली चेलीहरु 🎉🎉🎉
@hemprasadrai9111
@hemprasadrai9111 11 күн бұрын
Bhagya bhai ko china tour ko video majale enjoy gardai chu. Aja ko cap astiko vanda 7 rupaya sasto melyo. Thikcha.
@kamalpudasaini8890
@kamalpudasaini8890 11 күн бұрын
😂रमाईलाे लागाे
@BibhuSahu-ku8xd
@BibhuSahu-ku8xd 10 күн бұрын
भाग्य दाई आफ्नो देशको दीदी बैनीलाई भेंट्टा धेरै खुसी लागो
@bikashadhikari5005
@bikashadhikari5005 10 күн бұрын
तपाईं हरुले कुखुरा बाख्रा हरुको मासु खाए पछि कहाँ सुख हुन्छ त प्राणी हरुको जीवन... 25:00 minutes विडियोइङ।
@indirabhattrai7108
@indirabhattrai7108 11 күн бұрын
ल भाग्य भाइ सगोइ घुम्ने मोउका मिलो चाइना
@madanpoudel7100
@madanpoudel7100 11 күн бұрын
Nice video vagya neupane dai...
@rekharai7033
@rekharai7033 9 күн бұрын
Khusii lagyo bhagya sir and sakti sir le dekhaunu vayo 💙💙💚😀😀😀😀
@kabirbasnet8424
@kabirbasnet8424 10 күн бұрын
बैनिको जिबन राम्रो सग भलोस फुलोस शुभकामना
@aditi4056
@aditi4056 11 күн бұрын
कति रमाईलाे ❤❤❤❤❤❤
@GaneshBasnet-mj9dw
@GaneshBasnet-mj9dw 10 күн бұрын
भाग्य भाइले पसले सँग चाइनिज कुरा गरेको सुनेर हासो लाग्यो😅😅😅😅😅
@DelparsadAdhikari
@DelparsadAdhikari 11 күн бұрын
Waawooo🎉❤❤