Рет қаралды 121
सेवा नमस्ते समपुर्णमा:🙏 ❤️
आज हामी गएको ठाऊ उदयपुर जिल्लाको गाईघाट बजार भन्दा केही दुरिमा अवस्थित चप्पन भन्ने ठाऊ हो !! यहा निकै सुन्दर नदि रहेको छ !! यहाको बिशेषता भनेको गर्मि समयमा सितल अनुभब गर्नका निमित्त धेरै मानीसहरु आउने जाने गर्दा रहेछन!!
निकै शान्त वातावरण सँगै पौडि खेल्नको लागि ठाऊहरु पनि थुप्रै रहेको छ !!परिवार साथिभाइ आफन्त सँग जानको लागि एकदम रमणिय ठाऊ रहेको छ !!
भिडियो अन्तिम सम्म हेरिदिनु भएकोमा हार्दिक आभार साथ माया हौसला दिदै रहनु होला धन्यवाद 😘😍
हामी फेरि अर्को भिडियो पुन: भेटनेछौ......