चर्चा र व्यापार दुवैमा अव्वल, महाजात्राको महाव्यापार... | RAJATPAT | S02 | EP18 | PRAKASH SUBEDI

  Рет қаралды 224,806

Rajatpat Online TV

Rajatpat Online TV

2 ай бұрын

चर्चा र व्यापार दुवैमा अव्वल, महाजात्राको महाव्यापार... | RAJATPAT | S02 | EP18 | PRAKASH SUBEDI
Watch More Best Clips on : / @rajatpathighlights-jj9ht
Watch Our Podcast : • नम्रता संग यौनका कुरा ...
Rajatpat with Prakash Subedi
Season : 02
Episode - 18
-------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Mastering : Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat18 #rajatpats2ep18 #mahajaatra #rabilamichhane #nepalimoviereview
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 410
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 2 ай бұрын
रजतपट अंकल को भिडियो नछुटाई हेर्ने कोको हुनुहुन्छ
@user-hu4sq8yz7v
@user-hu4sq8yz7v 2 ай бұрын
Ma chu promod sir
@bishnukarki6587
@bishnukarki6587 2 ай бұрын
म पनि हाे
@RamakrishnaTripathee
@RamakrishnaTripathee 2 ай бұрын
Ma pani xu❤
@user-tm3nh1lr7w
@user-tm3nh1lr7w 2 ай бұрын
म पनि
@manikumarrai9413
@manikumarrai9413 2 ай бұрын
🙋
@belkumarisunar690
@belkumarisunar690 2 ай бұрын
आहा आज त छिटो आयो मन पर्ने कार्यक्रम धन्यवाद अङ्कल 🎉🎉🎉
@samirsunar-ji8ts
@samirsunar-ji8ts 2 ай бұрын
पहिला त मेरा प्रिया चिप्ले अङ्कल दाजुलाई नमन छ🙏प्रकाश दाजुका फ्यानहरु यता आउनु हाेला दाजुकाे बाेल्नी शैली सारै मनपर्छ मलाई र माहा जात्रा सफलताको शुभकामना🙏🙏❤️😍😘
@shankarsaud1457
@shankarsaud1457 2 ай бұрын
यो कार्यक्रम मा बिराज भट्ट हूनु पर्छ भन्ने जति यता हाजिर हूत
@ammarsawad8656
@ammarsawad8656 2 ай бұрын
चलचित्र क्षेत्रमा यस्तो प्रगती हुदा खुशी लागेको छ। #महाजात्रा
@Dubaimarinabitch
@Dubaimarinabitch 2 ай бұрын
There is difference between Beautiful and Entertaining 😂😂 राम्रो र रमाइलो फ़रक कुरा ramailo छ फ़िलीम हरिबंश दाई को कला ख़तरा छन।
@ImJhimki
@ImJhimki 2 ай бұрын
मलाई मन पर्ने नायिकाहरु मध्येको एक नायिका हुन् वर्षा राउत❤महाजात्रा फिल्म हेरेकी त छैन तर अवश्य हेर्न जानेछु।
@inodayorientation7304
@inodayorientation7304 2 ай бұрын
Hernus fokat ma time money matra kharcha hunxaa
@krishnashahithakiri2848
@krishnashahithakiri2848 2 ай бұрын
संगै जानू पर्छ ल 😂
@jayabdrmahar206
@jayabdrmahar206 2 ай бұрын
मलाई असाध्यै मनपर्ने यो कार्यक्रमको मुख्य बिषयबस्तु भनेको। प्रकाश सुवेदी यानि कि रजतपट अंकल,को बोल्ने भाषा सैलि मनपर्छ।❤❤❤
@talnepa
@talnepa 2 ай бұрын
अगस्त्य र माहाजात्रा को दुई कार्यक्रम हेर्दा यो पत्रुकार हो भन्ने बुझियो ।
@sumansampangrai903
@sumansampangrai903 2 ай бұрын
पुजा शर्माको मनमा यो लागिरहेको छ कि महाजात्रा टिमले रजतपट अंकललाई ठुलै रकम छुट्याएको थियो।
@nepaligirl9880
@nepaligirl9880 2 ай бұрын
ho ho foksi lai laaagxa ki uhi ho superstar
@payangovlog8492
@payangovlog8492 2 ай бұрын
haha यो बुढा पैसामा बिक्दैन
@sanjaysubba1328
@sanjaysubba1328 2 ай бұрын
😅😅😅😅😅😅😅😅😅😅😅
@prakashkhatri8675
@prakashkhatri8675 2 ай бұрын
पुजा शर्मा बहुरुपी औरत को मन मा हैन मुखमा लागेको छ दर्शक लाइ भन्न कराउन
@sanjaysubba1328
@sanjaysubba1328 2 ай бұрын
Rajatpat uncle ko pani rajniti nepali film ma bhadaei cha 😂 uncle lai
@HamiBalbalika
@HamiBalbalika 2 ай бұрын
अब्बल चलचित्रका अब्बल निर्देशक प्रदीप भट्टराई साथसाथै महाजात्राका सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै बधाई !❤🙏
@entertainmentsnepal8612
@entertainmentsnepal8612 2 ай бұрын
The red Suitcase ko teaser hernu vayo?
@talnepa
@talnepa 2 ай бұрын
अगस्त्य र माहाजात्रा को दुई कार्यक्रम हेर्दा यो पत्रुकार हो भन्ने बुझियो ।
@entertainmentsnepal8612
@entertainmentsnepal8612 2 ай бұрын
@@talnepa kasari ?
@talnepa
@talnepa 2 ай бұрын
उकेरा ले अगस्त्य र माहाजात्रा दुवैलाई राम्रो भनेन । अगस्त्यको खेदो खन्यो, उकेरा रिभ्यु सरर पढेर माहाजात्रा लाई गरेन। दोक्ला निस्कियो रजतपटटटटट
@user-nt6xf9fq1i
@user-nt6xf9fq1i 2 ай бұрын
प्रकाश दाइ को रजतपत सगै बोलेका शब्दको मत तारिफ गर्नै सक्दिन अनमोल छ्न शब्द मलाई मन पर्ने ब्यक्ति हुनुहुन्छ 🙏🙏🙏❤️❤️
@merodaainepal2979
@merodaainepal2979 2 ай бұрын
चिप्लाउने अंकले अहिले सम्म चिप्लाउन सकेको छैन प्रदिप भट्टराई लाइ 😂महाजात्राले अहिले सम्मको सबै रेकड तोड्योस् शुभकामना ❤
@gobindabm4681
@gobindabm4681 2 ай бұрын
जीवनमा सबैभन्दा कठिन काम भनेकै आफूले आफूलाई चिन्नु हो।😢😢
@chandrikhatri4473
@chandrikhatri4473 2 ай бұрын
अरु नहेर पनि अकलको कायकरम नहे पनि यो खोजि खोजि हेरने गद छु अहिले दुबैबाट🇦🇪🇦🇪🙏🙏💖👍️👌
@hikmatmagar4191
@hikmatmagar4191 2 ай бұрын
जय रवि लामिछाने तथा गृहमन्त्री जि🙏 जय रास्वापा🔔🔔जय घण्टी 🔔🔔 जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sk-Dangali-santosh
@Sk-Dangali-santosh 2 ай бұрын
ॐ नम:शिवाय!🔔सारा देवी देवताको बरदान मिलोस 🌹सन्सारकै सारा खुसीहरू मिलोस💝ओठमा मुस्कान आँखामा खुशी मिलोस💐मनमा सधै शान्ति मिलोस🌺सफलताको शुभकामना🙏
@human.411
@human.411 2 ай бұрын
सबैले ऐक अर्कालाई सपोट गरौ म पनि गर्छु । आमा बाबाको आयु लामो रहोस् ❤❤❤❤❤❤❤❤
@human.411
@human.411 2 ай бұрын
❤❤
@human.411
@human.411 2 ай бұрын
❤❤
@Miss.2055
@Miss.2055 2 ай бұрын
😍😍
@rameshkumal2804
@rameshkumal2804 2 ай бұрын
@c.branamagar8148
@c.branamagar8148 2 ай бұрын
पुजा लाइ लागिराह होला प्राकाश अङ्कल लाइ माहापुरुष टिम ले मोटो रकम दियो प्रोमसनको लागि भनेर
@ashokjung1
@ashokjung1 2 ай бұрын
काका तपाईं प्रखर व्यक्तित्व हो र यो शाहसी र हसिलो अनुहार को म ठूलो फेन हो । तपाईंले नेपाली फिल्मी जगत मा भइरहेको सत्य तथ्य सामुन्ने ल्याइदिने काम धेरै उच्च कोटीका छ र काका अझ एउटा पनि कुरा उठाइदिए हुने थियो , त्यो कुरा काँडे तार भन्ने फिल्मको बारेमा पनि जोरदार बोल्दिनुभए म लगायत राष्ट्र प्रेमी युवा हरु तपाईं प्रति कृतज्ञ हुन थियौँ 🙏🙏🙏❤️
@prakashkandel6845
@prakashkandel6845 2 ай бұрын
सेनेमा हल नभएको देस साउदिअरब भनेर धेरै पडियो , धेरै सुनियो तर महाजात्रा साउदिअरब मा पनि चल्दै छ रे भन्दा अचम्म लाग्यो। अर्को कार्यक्रम मा स्प्रस्ट पारिदिनु होला ।
@dipakdhakal375
@dipakdhakal375 2 ай бұрын
sahi ho yrr😅
@surendrashrestha2304
@surendrashrestha2304 2 ай бұрын
यो फिल्म साउदी मा चल्ला नचल्ला तर अहिले साउदी मा फिल्म हल सन्चालन मा आएको छ ।
@karanchepang1670
@karanchepang1670 2 ай бұрын
धेरै छन साउदी मा नि सिनेमा हल
@AashishGurung6640
@AashishGurung6640 2 ай бұрын
Baagh KO xora Baagh nai vayera niskinxa Biraj Bhatta KO xora Samir Bhatta ❤
@chandraparajuli66
@chandraparajuli66 2 ай бұрын
चिपल्याउने अकंल को फ्यान जति यता हाजिर गरौ त मित्रहरू 🙏♥️
@talnepa
@talnepa 2 ай бұрын
अगस्त्य र माहाजात्रा को दुई कार्यक्रम हेर्दा यो पत्रुकार हो भन्ने बुझियो ।
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 2 ай бұрын
रजतपट अंकल को फ्यान जति यता है ❤❤❤
@NabinGurung-bt7jv
@NabinGurung-bt7jv 2 ай бұрын
❤❤❤
@ramsinghdhami1951
@ramsinghdhami1951 2 ай бұрын
❤❤
@sureshsubedi8141
@sureshsubedi8141 2 ай бұрын
नक्कली नाम राखेर यस्तो channel नचलाउ ल
@nirdeshchaulagain
@nirdeshchaulagain 2 ай бұрын
Kata?
@lelinasunuwar5220
@lelinasunuwar5220 2 ай бұрын
महाजात्रा अझै चल्छ रजकपट अङ्कल👍️🙏 ।।।किनकी छोराछोरीको बार्षिक परिक्षा सक्केको छैन ।।।हामी पनि जानै बाकी छ यो मुभी हेर्न❤️love u महाजात्रा टिम support छ प्रदिप भट्टराई ज्यु प्रति 👏👏👏🙏
@rtnagemali268
@rtnagemali268 2 ай бұрын
महाजात्रा मा जस्तै दर्शक अगस्ते मा पनि थियो । दर्शक बाट यस्तै राम्रो तारिफ पाएकै थियो तर रजतपत र अङ्कल भन्ने बुढोले अगस्ते लाई हेपाइको व्यबहार देखाए।। यस्तै हो यहाको चलन ।।।
@rtnagemali268
@rtnagemali268 2 ай бұрын
कसैलाई काखा कसैलाई पाखा व्यबहार नदेखाउनु होला अरुको मेहनत लाई।।
@yogawithsuzie
@yogawithsuzie 2 ай бұрын
Tapaile ekdaam thik bhannu bhayo 🙏
@talnepa
@talnepa 2 ай бұрын
यो बुढाले यत्ति बुद्धि लगाको भए । यो दुईजिब्रे खातेको पनि नराम्रो दिन आउछ ।
@aadeetyaapaudyal72
@aadeetyaapaudyal72 2 ай бұрын
म चाहन्छु बलिदान र १२ गाउँ सुपर दूपर हिट होस्। शुभकामना छ
@kamalpaudel3400
@kamalpaudel3400 2 ай бұрын
रास्वपा सभापति & गृहमन्त्री रबि लामिछाने ❤❤🔔🔔 जनताको नेता, देशको हिरो जनप्रिय् नेता रबि लामिछाने ❤🔔
@bikasbhattarai8662
@bikasbhattarai8662 2 ай бұрын
प्रत्यक हफ्ता हेरिन्छ एउटा मात्र भय नि ज्ञान को कुरा सिकिन्छ सलाम रजतपट uncle
@goodchitwan8318
@goodchitwan8318 2 ай бұрын
जति जना कलाकारले अभिनय गर्नुभएको गिन्ती गरेर तेतिनै करोड कमाएको हेर्न पाउ शुभकामना महाजात्रा टिमलाई
@NbNb1987
@NbNb1987 2 ай бұрын
Film hoina Telefilm jasto xa yo film
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 2 ай бұрын
रजतपट अन्कलको जय होस 🙏🙏🙏
@gobindatmg
@gobindatmg 2 ай бұрын
माहाजात्रालाई बधाई
@nareshbhandari6609
@nareshbhandari6609 2 ай бұрын
प्रस्तुति सारै राम्रो लाग्छ । दाईकाे
@dayarammahato1485
@dayarammahato1485 2 ай бұрын
मलाई पनि प्रदिप भट्टराई मन पर्छन् तर हास्य जनरामा मात्र प्रसिद्धि कमाएका भट्टराई हरेक किसिमका जनरामा सफल भएकाे देखिँदैनन्, सफलताकाे शुभकामना
@nepaligirl9880
@nepaligirl9880 2 ай бұрын
banayesi hunxa safal
@Darshan_xetry
@Darshan_xetry 2 ай бұрын
जसले जे भनेपनि म रजतपट काका लास idol नै मान्छ किनकि तपाईको उपदेश हरुले केही मात्रा मा भएपनि सोचाई र हेराई मा परिबर्तन गर्न सकेको छु
@sundardhital4903
@sundardhital4903 2 ай бұрын
“हम उनसे तो लड़ सकते हैं जो खुलेआम दुश्मनी करते हैं, लेकिन उनका क्या करें जो मुस्कुराकर छल करते हैं” जय श्री राम🙏
@dhanugurung1817
@dhanugurung1817 2 ай бұрын
Vaakai
@user-mv3ke5qg2d
@user-mv3ke5qg2d 2 ай бұрын
कार्यक्रम न छुटाई हेर्ने जति एता हाज़िर 👇
@krishnamayapokhrel8716
@krishnamayapokhrel8716 2 ай бұрын
महाजात्रा अहिले को राजनिती परिवेस को रहेछ तर कमेडी तरिका मा पनि रहेछ आजै हेरियो 🎉 अझै राम्रो बनोस् नेपाली सिने जगत
@karanneupane2307
@karanneupane2307 2 ай бұрын
,प्रकास सुवेदि को सबैे कार्यक्रम हेर्ने कोको हुनुहुन्छ ❤❤यता आम सबेै❤
@maheshdhungana3966
@maheshdhungana3966 2 ай бұрын
यथार्थमा यो चलचित्र राम्रो बनेको छ।
@payangovlog8492
@payangovlog8492 2 ай бұрын
राम्रो छ कुनै ठाउमा नि आलस्य हुन नै दिदैन movie ले
@dipenpunmagar7323
@dipenpunmagar7323 2 ай бұрын
टुक्केको काम के छ र अरु महाजात्रा टिमालाई बधाई साथै थप सफलताको शुभकामना !
@bhagiratadhikari1111
@bhagiratadhikari1111 2 ай бұрын
माहाजात्रा हेरन जानुछ यो महिना भरि रहोस्।।।
@dinanathluitel
@dinanathluitel 2 ай бұрын
महाजात्रा को चर्चा धेरै भएर हेर्न गको कथा जात्रे जात्रा को जस्तो सुन को साटो पैसा कथा तानतुन मेरो पैसा खेर गयो
@15Gbrmvlogs
@15Gbrmvlogs 2 ай бұрын
फिरिमा टिकट बाडेपछि नेपाली बेरोजगारी हरु २.४ महिना ४ शो नै हेरिहाल्छन् फिरिमा टिकट पाएपछि राम्रो छ भन्नै पर्यो नेपाली फिल्म नहेरेको मात्रै २० बर्ष भयो हेर्ने हुने खालको भए पो नेपाली फिल्म हेर्नू कि कसो रजतपट झापाली गफाडी गुहु अंकल
@ramhariaryal6791
@ramhariaryal6791 2 ай бұрын
❤🙏 1k सस्क्राइव को ला अनुरोध गर्दछु 🙏🙏
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 2 ай бұрын
कालो काङ्ग्रेस गगन थापा खुद आफैहो फट्टु। बाख्रा चोर लाई देश भरि घुमाउ फुकाइ तेस्को कट्टु। जनता सचेत भैसके अब हुदैनन् फुस्रो भासणमा लट्टु। 🙏🙏🇳🇵🇳🇵🙏🙏🙏जै नेपाल 🇳🇵🇳🇵जै रबि सर 🙏🙏
@sirismahumagain4661
@sirismahumagain4661 2 ай бұрын
Mahajatra movie was great ....sabaile ekpatak hernu hola...i just loved this one ❤❤❤yesto movie baneypo hernani mazaa aauxa
@adityab.k.7156
@adityab.k.7156 2 ай бұрын
माहाजत्राको पनि review त राम्रो छैन त फेरि critics हरु बाट।अरुको बालको खाल खोज्ने रजतपटले यस्को चाइ एकतर्फी तारिफ मात्र।Boxofficecollection राम्रो हुनु र फिल्म राम्रो हुनु धेरै फरक बिषय हो।।प्रदिप भट्टराई संग बारम्बार संगै देखिदा थाहा भैसकेको थियो एकतर्फी तारिफ मात्रै हुने वाला छ भनेर।
@talnepa
@talnepa 2 ай бұрын
उकेरा ले अगस्त्य र माहाजात्रा दुवैलाई राम्रो भनेन । अगस्त्यको खेदो खन्यो, उकेरा रिभ्यु सरर पढेर माहाजात्रा लाई गरेन। दोक्ला निस्कियो रजतपटटटटट
@adityab.k.7156
@adityab.k.7156 2 ай бұрын
@@talnepa Dogla nai xhan Nepali media savai..kasaiko film realease vako 2din nabitdai negative matrai vanney ani kasaiko 1hapta paxi pani mukh nakhulney..Review ta vadvab bina garnu ni..Ramro lai ramro vannu ani naramro lai naramro.Makers la sudhriney mauka pauthey ani audience ko trust kayam hunthyo.Film first hall thikai ho tara second half nindra lagdo xha.Purano type ko making ustai screenplay la climax ma ahuda samma pakauxha ani climax nikai fitalo xha..
@neemkantadangi.
@neemkantadangi. 2 ай бұрын
Nepali Ra Sankriti Ma Talent Person I am Also Big Fan rajatpat uncle
@karkioasbahadur9909
@karkioasbahadur9909 2 ай бұрын
धन्यवाद नमस्कार प्रकाश सुबेदी ज्यु.
@padamghartimagar6343
@padamghartimagar6343 2 ай бұрын
म पनि हेर्छु है प्रदेशी भूमिबाट🥀
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 2 ай бұрын
Rabi Lamichhane dai lai yo program ma leuna pro kaka ! ❤🙏
@raibishwa
@raibishwa 2 ай бұрын
चिप्ल्याउने अङ्कलले 'महाजात्रा' को बारेमा चाँही अलिक बढी नै दिए जस्तो लाग्यो !
@bibeksewa9891
@bibeksewa9891 2 ай бұрын
जय महाजात्रा 🔥🔥✌️❤️
@user-nk3wp3vc4q
@user-nk3wp3vc4q 2 ай бұрын
कोरिया बाट समय छुट्याएर हेर्दै छु आनन्द लाग्छ ।
@ganeshkhanal3607
@ganeshkhanal3607 2 ай бұрын
जय होस
@rabinoli187
@rabinoli187 2 ай бұрын
Upcoming star Samir bhatta will rule Nepali film industry.
@user-tl5pi8ue6z
@user-tl5pi8ue6z 2 ай бұрын
अब प्रदिप भट्टराईलाई नि महानिर्देशक भन्दा हुने भाे👍️👍️👍️
@bishnudhakal7363
@bishnudhakal7363 2 ай бұрын
जय होस सबैको !!!
@premdhami6976
@premdhami6976 2 ай бұрын
मनै देखि मन पर्ने प्रोग्राम 🎉🎉🎉
@kishorthapa6273
@kishorthapa6273 2 ай бұрын
मन पर्ने कार्यक्रम रजतपट
@tilaktiwari9569
@tilaktiwari9569 2 ай бұрын
प्रस्तुति सारै राम्रो लाग्छ । दाईकाे===
@Saneepkhanal
@Saneepkhanal 2 ай бұрын
हाम्रो गूर्य मन्त्री ज्यू यसरी किम्मती समय फिलिम हेरेर खेर फाल्नु भयेन काम गर्नु परियो तपाईं पर्ती जन्ता को धेरै आस छ
@aasishshrestha2593
@aasishshrestha2593 2 ай бұрын
Prakash Subedi is the best presenter with a signature style.
@user-bx4cv4sx4m
@user-bx4cv4sx4m 2 ай бұрын
Sai ho
@arjunkc8125
@arjunkc8125 2 ай бұрын
आज को प्रोग्राम हेर्न मज्जा ❤❤आयो ❤❤
@prabindhungel-mj4mx
@prabindhungel-mj4mx 2 ай бұрын
जात्राकाे अर्को सिरिजमा केपि बा लाई पनि अटाउनु पर्छ त्यस पछि त "फेरि महाजात्रा"
@youtubetechnologynepal103
@youtubetechnologynepal103 2 ай бұрын
धेरै राम्रो 🎉🎉
@Chandrakalaoli1
@Chandrakalaoli1 2 ай бұрын
मैले कमेन्ट गर्न बिर्से पनि भिडियो त सबै हेरेकै हुन्छु है❤
@MagarThapa-yc3pu
@MagarThapa-yc3pu 2 ай бұрын
साैगात मल्ललाई भन्दा समीर र अार्यन सिग्देललाई खेलाय हुने लप स्टाेरि पनि एक्सन पनि हुन थियाे
@tulshirasaily7550
@tulshirasaily7550 2 ай бұрын
❤❤❤Really loved Rajapat Program..awesome presentation by Host …diplomatic, natural…Keep it up Prakash Dai ❤❤❤
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 2 ай бұрын
मलाई मन परेन यो चलचित्र।
@ganeshsaud5576
@ganeshsaud5576 2 ай бұрын
wonderful line
@bkroshan7259
@bkroshan7259 2 ай бұрын
Samir aba ko number 1 hero ho.
@kelvinbhandari2392
@kelvinbhandari2392 2 ай бұрын
I am always present Prakash subedi show
@nikitakoirala1525
@nikitakoirala1525 2 ай бұрын
सार्है राम्रो movie धेरै पछि राम्रो नेपाली सिनेमा हेर्न पाइयाे ।
@Anmolkc932
@Anmolkc932 2 ай бұрын
Megastar anmol k c king ❤🎉❤❤🎉 farki farki hit sure hunxa🎉
@mahendralimbu3083
@mahendralimbu3083 2 ай бұрын
Good job prakas bro thanks 4 video.
@shivapoudel1409
@shivapoudel1409 2 ай бұрын
Rajan ghimeri..clap board❤
@adhikariyadab07
@adhikariyadab07 2 ай бұрын
Mahajatra ko Team ka byakti haruko karan le pani darsak haruko maya payeko ho.
@subashkhatrilamjung7116
@subashkhatrilamjung7116 2 ай бұрын
Wowo
@pashanglama
@pashanglama 2 ай бұрын
Salute prakash sir . Watching from uk 🇬🇧 I’m your big fans
@kalagurung9225
@kalagurung9225 2 ай бұрын
धेरै राम्रो रहेछ यो फिल्म ।महाजात्रा को कस्ले हेर्नू भयो त?
@BishalTamang286
@BishalTamang286 2 ай бұрын
समीर भट्ट good luck 👍️
@globalnews775
@globalnews775 2 ай бұрын
सन्तोष शेनको एउटा पनि फिल्म हेर्दिन म अब
@dipakdhakal375
@dipakdhakal375 2 ай бұрын
kina bro😂
@kristinatimsina5148
@kristinatimsina5148 2 ай бұрын
best show
@bharatranapaheli8345
@bharatranapaheli8345 2 ай бұрын
बुद्ध वचन
@anitarai1081
@anitarai1081 2 ай бұрын
Current situation of our country story dami xa last part dami xa ❤❤
@evanikarana8211
@evanikarana8211 2 ай бұрын
Ma sano huda mero mommy hru le hernu huntiyo re yo program Aaj ma pani herdei xu Rajtpath uncle 🙏🙋‍♀️
@NbNb1987
@NbNb1987 2 ай бұрын
Film moilepni here but film film navayera Telefilm jasto lagyo....😂😂😂
@ranjeetofficial1998
@ranjeetofficial1998 2 ай бұрын
wait finished 🤗
@samikshabhattarai9027
@samikshabhattarai9027 2 ай бұрын
बहुरुपी औरत त कोमामा होली त्य्सको थुतुनो हिरोइन हुने खाल्को नै छैन । अनुहार न दनुहार पान्डब सुनुवार भन्थिन एउटी दिदिले ठ्याक्कै मेल खान्छ 😂😂😂
@minakarki3672
@minakarki3672 2 ай бұрын
महाजात्रा हेर्न हतार भयो तर SEE pachhi मात्र जान पाइन्छ
@Goraybedghumante2546
@Goraybedghumante2546 2 ай бұрын
पुजा शर्माको उपहार कहाँ हरायो कहाँ बिलायो अनि कहाँ दुब्यो हि हि हि हि😀😀??
@chhabilalmagar7305
@chhabilalmagar7305 2 ай бұрын
Wawoo
@bimalpaudel946
@bimalpaudel946 2 ай бұрын
युटुब मा 1k भन्दा तल भयका साथिहरू यता हाजिर हुम है यक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम❤❤❤🙏🙏
@pramishpunmagar177
@pramishpunmagar177 2 ай бұрын
म पनि छु है plz support me
@btupdates
@btupdates 2 ай бұрын
Luta mero ni
@dineshlama5617
@dineshlama5617 2 ай бұрын
Mero ne
@pramishpunmagar177
@pramishpunmagar177 2 ай бұрын
@@btupdates ok
@ganeshrokaya1557
@ganeshrokaya1557 2 ай бұрын
Ramro song xa hai tulasi siwakoti ko🎉🎉🎉🎉🎉 wow............🎉🎉🎉🎉🎉
@mohanprasain1269
@mohanprasain1269 2 ай бұрын
Sound good , congratulations team 🕉️❤️🍾
@sonub.k3299
@sonub.k3299 2 ай бұрын
We paul&pooja fan waiting for big movie "Ramayaan"
@AslamAli-gv8yh
@AslamAli-gv8yh 2 ай бұрын
रजपट अङकलको कुरा साराै मन पर्छ
КАХА и Джин 2
00:36
К-Media
Рет қаралды 4,1 МЛН
WHY DOES SHE HAVE A REWARD? #youtubecreatorawards
00:41
Levsob
Рет қаралды 36 МЛН
Happier - Sisi Subedi (Live Performance)
4:00
Sisi Subedi
Рет қаралды 673
Настоящий Железный Человек ( @ALEXLAB )
0:51
EpicShortsRussia
Рет қаралды 15 МЛН
КРОВАТЬ БУДИЛЬНИК (@easygadgetx - Instagram)
0:15
В ТРЕНДЕ
Рет қаралды 7 МЛН