Рет қаралды 3,877
वर्तमान दार्जिलिंङ नगरपालिका वोर्डले दार्जिलिंङ शहरलाई सुन्दरिकरण गर्न अव्यवस्थित ढंगमा लगिएको तारहरु व्यवस्थित ढंगमा लाने काम शुरु गरिसकेको छ।
एम आई सी दोजी डुक्पा, मणि लामा लगायत एम ई बिभागीय कर्मचारीले पनि उक्त कामको निरिक्षण गरे।
दार्जिलिंङ नगरपालिका सधैं जनताको निम्ति काम गरिरहनेछ।
दार्जिलिंङ नगरपालिका
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou