छोडेर जाने श्रीमतीलाई गायक बनेर देखाउछु दाइ ! मेरो स्वरले दुनिया चकित पार्छ ! अब मलाई कसैले रोक्छ ?

  Рет қаралды 927,978

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

2 ай бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera : ramesh sunara
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
new nepali viral boy
viral gayak
viral gayika
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 1 800
@user-zu9yk6dq6c
@user-zu9yk6dq6c 2 ай бұрын
यो भाइलाई चर्चित गायक कलाकार बनाउनुपर्छ सर please ❤❤❤
@laxmirai6586
@laxmirai6586 2 ай бұрын
अशोक बाबुको स्वर राम्रो रहेछ । ALL THE BEST 🎉🎉💐💐💐💐. यस्तो ज्ञानी मान्छेलाई छोडेर जाने कुन अभागी हौ ।
@bishnukumarale215
@bishnukumarale215 2 ай бұрын
त्यै त दुखको कुरा छ आजकाल छोरी मान्छेहरुले ज्ञानी सोझो केटा मान्छे मन पराउदैनन फाटाहा जँड्याहा गँजेडी ट्यापे क्रुर मन पराउँछन ।😑😑😥😥
@BipulBhat-tf9dt
@BipulBhat-tf9dt 9 күн бұрын
Tyso hoien hjr aajvoli ka keti lai thulo lado chahine rahexa ​@@bishnukumarale215
@user-nk2cq6xl2r
@user-nk2cq6xl2r Күн бұрын
Good❤❤❤❤❤❤
@MinBahadurTharu-ux7qq
@MinBahadurTharu-ux7qq Ай бұрын
अशोक धापा तपाईले अरू मेहनत गनुस। र दुनियालाई देखाई दिनुस अफ्नो प्रगति। सबै जना चकित परून। भने मेरो धारणा छ। यो
@anjunabin3141
@anjunabin3141 Ай бұрын
राम्रो छ भाइ को स्वर सबै को साथ र सहयोग ले उद्देश पूरा होस ।
@rijanbist292
@rijanbist292 2 ай бұрын
यो भाइ लाई जसरी भएपनी स्टुडियो मा लैजानु सर्🙏🙏🙏
@KamalPariyar-xn8rf
@KamalPariyar-xn8rf Ай бұрын
❤❤❤❤❤❤❤
@bishalranjan4624
@bishalranjan4624 Ай бұрын
Aw yrr dekhauna parxa ex budi lai😂😂😂
@BinaLimbu-jj3qu
@BinaLimbu-jj3qu Ай бұрын
❤❤❤❤❤0😅.8​@@KamalPariyar-xn8rf
@gurungsaruu2880
@gurungsaruu2880 21 күн бұрын
vhai ko voice ekdam ramro chha sabaile sayog garidinu hola
@rammayamanandhar874
@rammayamanandhar874 Ай бұрын
आफुले धोका दिनु हुदैन भाई धोका दिनेको लागि आफ्नो लाईफ बरबाद गर्नु हुदैन। जिन्दगी लामो छ आफ्नो बारे पनि सोच्नु पर्छ।तिमीले चाहेको हरेक इच्छा पुरा होस। भाईको स्वर राम्रो लाग्यो। अवश्य सफलता पाउने छ भाई👍👍👍
@indirasubba1146
@indirasubba1146 Күн бұрын
सबैले सपोट गर्नु होला यो बाबुलाई सबैको साथ चाहिएको छ।बाबुको स्वर राम्रो छ ।
@devimagiar9011
@devimagiar9011 2 ай бұрын
धेरै राम्रो छ भाइले सोचेको सपना पुरा होस ❤❤❤
@karnalungeli6144
@karnalungeli6144 2 ай бұрын
भाइको स्वर राम्रो रहेछ अभ्यास गर्दै जानू भबिस्य उज्वल छ शुभकामना ।
@ajaytamang2663
@ajaytamang2663 2 ай бұрын
वाउ नाईस धेरै राम्रो छ जय होस शुभ रहोस भाई 🙏🙏🙏
@narayanrai3380
@narayanrai3380 Ай бұрын
भाईको ईच्छ पूरा होस् भगवन🙌
@aashishgurung6390
@aashishgurung6390 2 ай бұрын
यो भाईले गित राम्रो गाउनुहुन्छ तर अहिले एक्कासि क्यामारा देखेर अतालिएको छ !!
@bishnuregmi1223
@bishnuregmi1223 2 ай бұрын
good Lock bhai ❤ पत्रकार महोदय मलाई अाशा छ यो भाईलाई धेरै सपोट गर्नुहोला ❤❤
@nabnaxetri5773
@nabnaxetri5773 2 ай бұрын
Yo bhai lai saport garau patrakar mahodaye jasarini estudiyo ma laijanu
@SwoSulovein2020
@SwoSulovein2020 2 ай бұрын
धेरै धेरै सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤
@user-pj5lr7mb7r
@user-pj5lr7mb7r Ай бұрын
भाइले यस्तो दुःखी भए अनि यस्तो मिठो गीत गाउनुभयो जसरी पनि लानुहोला।
@HaiHai-xk5jo
@HaiHai-xk5jo Ай бұрын
राम्रो छ भाइ को सोर उज्जल भबिस्यको कामना
@shabtrikhadka1433
@shabtrikhadka1433 2 ай бұрын
शोर राम्रो रैछ भाईको भाईलाई सबैले साथ सपोर्ट गदीनुहोला भाईको एलबम निस्केको हेर्ने सुन्ने मनछ
@phanindrasilwal5055
@phanindrasilwal5055 2 ай бұрын
ओहो यो भाइको स्वर कति राम्रो रहिछ।अभ्यास गर्दै जानू सफलता मिलोस ।
@apsaralimbu7539
@apsaralimbu7539 Ай бұрын
धेरै राम्रो छ भोइस गीत दामी छ चाँडै story मा लैजानु पर्‍यो। उसलाई यस्तै हो facebook माया कसै कसैको मात्रा सफल हुन्छ। बढेजस्तो यस्तै असफल हुन्छ मलाई त यो सुन्दाखेरि माया लागेर आयो कहाँ हो नि म अमेरिकाबाट सुनिरहेको छु हेरिरहेको छु। धेरै दुःख लागेर आयो यो सुन्दाखेर कस्तो पापी रहेछ सानो नानी छोडेर जाने पापिनी
@KpKhanal-cb2ju
@KpKhanal-cb2ju 20 күн бұрын
गाेबिन्द सर भाइकाे स्वर मिठाेछ सहयाेग पुर्ण रुपले पावेास सफलताकाे कामना भाई
@arjunbohara9416
@arjunbohara9416 2 ай бұрын
पत्रकार भाइले भनेको सहि हो भोलि यता न उता होला यस्तो दुःख को बेला यत्ति गाउन सक्नु धेरै हो स्वर पनि राम्रै छ शुभकामना
@durgabahadur7769
@durgabahadur7769 2 ай бұрын
भाइको स्वर ठिकैछ सफलताको कामनाछ खरो मिडीया गोबिन्द जि शुभ कामनाछ❣️❣️
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 ай бұрын
गोबिन्द पङिनी ज्यु यि भाईलाई योटा गित सृजना गर्दिनु पर्यो राम्रो छ स्वर भाईको कलाकार भन्दा एही पेसा ठिकछ खासै गायकमा फाईदा हुन्न होला
@bunesh0135
@bunesh0135 2 ай бұрын
सफलताको कामना छ ।आलो घाउमा पनि कति संयम ,...जो कोही यो पिडामा मिडियाम यसरी बोल्न कठिन नै हुने देकिन्छ ।
@birtamang3403
@birtamang3403 2 ай бұрын
भाइको गीत दु ख को र राम्रो गाउनु भयो हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना व्यक्त गर्दछु फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन मनकामना माताले रक्षा गरुन्
@user-wh8hx5cv9s
@user-wh8hx5cv9s 2 ай бұрын
भाई को स्वर राम्रो छ अभ्यास को खांचों छ अभ्यास गरेर अघि बड़दा सफल जरूर मिल छ।
@rajushrestha2592
@rajushrestha2592 Ай бұрын
भाईको स्वर एकदमै राम्रो छ अबसर पाएदेखी पक्कैपनी भाईको सपना पूरा हुनेछ शुभकामना !!👍️👍️❤️❤️
@Ksm41
@Ksm41 2 ай бұрын
Most popular voice Good luck hjrko chahana pura hos kheti bhabuke lagyo❤❤❤🙏
@chandrarai3277
@chandrarai3277 2 ай бұрын
ईमान्दार मान्छे को सन्सार आफ्नो हुन्छ हिम्मत वाला भाई भगवान को साथ रहोस् छन्ने बाद👍👍👍👍👍💐💐💐💐
@SandipAacharya-nh2di
@SandipAacharya-nh2di 16 күн бұрын
❤❤
@Mohanlamtange783
@Mohanlamtange783 2 ай бұрын
समय र परिस्थिति ले सबै सिकाउछ भाइ अगाडि बढ्नु शुभकामना।
@DBthapa-po1fk
@DBthapa-po1fk 2 ай бұрын
हिक्मत गर्नु पर्छ हारेश नखानु भाई मर्द को छोरा हो सफल्ताको शुभकामना छ भाईलाई
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Ай бұрын
याे भाइले पप गित गाउने स्वर र क्षमता भएको रहेछ यसकारण सबैले सपाेर्ट गरेर गित रेकर्ड गरिदिनु हाेला किनभने स्वर भाइकाे राम्रो छ।
@CHAUBISEENTERTAINMENT-mv5gf
@CHAUBISEENTERTAINMENT-mv5gf 2 ай бұрын
निकै अभ्यास गर्नुस् जिवनको हरेक भोगाईले मान्छेलाई धेरै माथि पुर्‍याउन सक्छ,तर पैसा हुदा गायक बन्न सजिलो हुन्छ पैसा नहदा यहा हुने वाला केही छैन ।सफलताको कामना छ।
@anushrestha709
@anushrestha709 2 ай бұрын
Hamro पत्र कार vai को कति राम्रो सोधनी तरिका Thank you so much ani vai ko song sabbai ramro cha congratulations sano vai Salut cha mero hajur lai sadai happy rahnu hola God bless you babu zindagi फेरि कहाँ आउँछ र 💕💕🌺🎉🎊🌠🌠
@saraswatikhajum5013
@saraswatikhajum5013 Ай бұрын
सारै राम्रो । हरेस नखाई हिम्मत गरेर अघि बढनु बाबू, अवस्य एक दिन सफलताको चुचुरोमा पुगिन्छ ।
@radhikaale6457
@radhikaale6457 2 ай бұрын
आहा कति सुन्दर भिडियो हजुर को जति तारिफ गरे पनि कम नै हुन्छ सधै यस्तै प्रस्तुती देख्न पाइयोस स सफलता काे शुभकामना vai🙏🙏🙏
@user-ir5mz6hs1l
@user-ir5mz6hs1l 2 ай бұрын
दुख लागेको बेला अन्तरबार्ता लियछन । कसरी खुलेर गावस त बिचरा।प्रयास जारि राख्नु दाइ , सफलताकाे सुभकामना छ ।🎉।।।
@janukaadhikari8979
@janukaadhikari8979 2 ай бұрын
स्वर राम्रो छ। यी भाइको उज्ज्वल भविष्यको कामना गर्दछु। उमेर नपुगी गर्ने आलोकाचो फेसबुके लभले सही गन्तव्यमा पुर्याउँदैन ।
@krishnashrestha598
@krishnashrestha598 Ай бұрын
स्वर राम्रो छ,अभ्यास गर्दै जानु , जाने मान्छे गयो भन्दैमा हरेस नखानु आफ्नो भय आफ्नै साथ रहन्थ्यो आफ्नो थिएन गयो, चिन्ता नगर्नु आफूले राम्रो गरे त्यस्ता लखौटी भन्दा राम्रा -२ जति नि पछि लाग्छन काम नछोड्नु है बाबु ! 👌👌❤️
@user-zb7on7cl1m
@user-zb7on7cl1m 2 ай бұрын
सारै राम्रो छ भाइ अल्लि अभ्यास को जरुरी रछ कार्यकाल को सुभकामना निकै मिहिनेती भाइ र भाईमा जुन नघट्नु थ्यो त्यो घटना घटेछ नराम्रो लाग्यो तर भाईको भबिश्य उज्यालो छ लाखौं सुभकामना❤❤
@mirathapa9427
@mirathapa9427 2 ай бұрын
छोरा भनेको यस्तै साहासी हुनु पर्छ एउटा गयो हिक्मत हार्नु हुदैन हजुरको जिन्दगी सधै उज्जल होस् शुभकामना
@kabitapariyar1898
@kabitapariyar1898 2 ай бұрын
❤❤❤
@PrakashNepali-zw5jb
@PrakashNepali-zw5jb Ай бұрын
Ho hoi
@tuppientertement4619
@tuppientertement4619 Ай бұрын
Daami xa
@SantabahadurThingh
@SantabahadurThingh Ай бұрын
❤❤
@SantabahadurThingh
@SantabahadurThingh Ай бұрын
@shankargautam4495
@shankargautam4495 2 ай бұрын
भाई को स्वर धेरै मिठो रहेछ पत्रकार जीले राम्रो साथ र सपोट दिनुहोला शुभकामना छ भाई ।
@user-ih7te6ln9w
@user-ih7te6ln9w Ай бұрын
जे हुन्छ राम्रो को लागि हुन्छ भन्थे" हो रहेछ।। यति पछुतो हुन्छ गरिब सिधा छ भनेर छोडेर जानि निस्ठुरि लाई।। सफलताको शुभकामना बाबु❤🎉हिम्मत नहार्नु
@user-dw9bs4ss4r
@user-dw9bs4ss4r 2 ай бұрын
बधाई छ मगर भाई राम्रो छ स्वर
@anitabhatta5923
@anitabhatta5923 2 ай бұрын
धेरै धेरै सफलता को शुभकामना
@Mani-tn5kk
@Mani-tn5kk Ай бұрын
मेरो आशिर्वाद छ भाइलाइ गायक भएर देखाउ त्यो छोडेर जाने मोरिलाइ म कतार बाट हेर्दै छु।
@ShreeramtimalsinaShreeramtimal
@ShreeramtimalsinaShreeramtimal 8 сағат бұрын
श्रीमती को व्यबहार राम्रो नहुन सकछ भाइको कुरा अनुसार पीर नगर भाइ भगवान्ले तिम्रो पिर छिटोभन्दा छिटो बुज्नुहुन्छ❤❤❤❤❤❤
@munabaraili261
@munabaraili261 2 ай бұрын
मिठाे गित गाउनु भयाे नि भाइ लाई साथ सपाेट सयाेेग र माया मिलाेस है ❤❤❤❤❤❤
@shyamgurung8618
@shyamgurung8618 2 ай бұрын
मिठो छ practice को जरूरी Thanks
@SudarshanBasnet-p4q
@SudarshanBasnet-p4q 7 күн бұрын
अति सुन्दर छ आबाज
@padmakhadka2942
@padmakhadka2942 Ай бұрын
यति मेहेनति भाइ हजुरले सोचेका सपना सबै पुरा होस 🙏🙏
@missselina1571
@missselina1571 2 ай бұрын
धेरै धेेरै सफलताको ❤❤शुभकामना ❤❤छ❤❤भाई❤❤हजुर लाई❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@arjundiyali
@arjundiyali 2 ай бұрын
अति राम्रो भ्वाइस दु:खद पिडा पनि
@user-iq8js7ki6u
@user-iq8js7ki6u 16 күн бұрын
आहा कति मिठो स्वर रैछ भाई को यति अनु शासित बुझकी मान्छि लाई किन छोडेको होला यती राम्रो बुढा छोडेर कस्तो खोजेको होला यो भाई लाई एकचोटि स्तिड्यो मा पुर्याई दिनु होला
@manilabant
@manilabant 2 ай бұрын
kati mehenati manxe❤❤ plz gayag banai dinu hola 😢😢aafno drems pura hoss 🙏🙏
@GurungKirtika-sm2kg
@GurungKirtika-sm2kg 2 ай бұрын
भाई ❤❤ भाई को राम्रो काम य सीप अनि स्वर पनि धेरै राम्रो अझै अगाडि बढ्नु भाई , आमा , बाबा , सानो छोरा दिदीबहिनी हरु सबै जना लाई राम्रोसँग ले हेर्नुस् है
@krishnakharel2177
@krishnakharel2177 2 ай бұрын
उत्तरोत्तर प्रगतिको कामना❤❤❤❤❤❤❤
@sitasita6827
@sitasita6827 2 ай бұрын
Ekdam ramro swor rahexa ashok bhaiko good luck bhai 👍
@rubinarubina822
@rubinarubina822 Ай бұрын
राम्रो छ भाइ को अावज उज्ज्वल भबिश्य काे कामना भाइ ❤❤
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 2 ай бұрын
भाईको स्वर राम्रो छ सबैले साथ दिउ ल
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 2 ай бұрын
हाम्रै काभ्रे को भाइ रहेछ्न अगाडि बडदै जानू भाइ शुभकामना छ ❤🎉🎉🎉❤️❤️🇲🇾🇲🇾🇲🇾
@pujashrestha1964
@pujashrestha1964 2 ай бұрын
Hamro banepa Nala ko Vai hunu hunxa raxa pir nagarnus Vai jindagi maa agii badeko herna paau😢😢
@sivaramchaulagai8121
@sivaramchaulagai8121 2 ай бұрын
Suvakamana ❤❤❤❤
@rambahadurthapa4795
@rambahadurthapa4795 2 ай бұрын
Nice. Song
@SukraRai-pz3dl
@SukraRai-pz3dl 2 ай бұрын
​@@pujashrestha1964❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤.
@NepKingBro
@NepKingBro 2 ай бұрын
❤,kocis,,garnu,,,dharje,ràhanu,samay,lai,,parkhinu
@kalagurung4341
@kalagurung4341 Ай бұрын
Bhai ko awaaz ekdum mithho ra surilo xa. Yo bhai lai hajur harulay aghadi badai dinu hola u euta best singer banney xa
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d 2 ай бұрын
कति सहासी छोरा यति सानू उमेरमा सबै घर परिवार समालेर छोराको कर्तब्य पूरा गरेको कति मिठो आवाज सफलताको सुभकामाना भाइ हर दुख सुख बुज्ने यो भाइ लाई छोडेर जाने कस्तो अभागी बुहारी होला मन्मा धेरै पिर चिन्ता नलिनु भाइ भरोसा हमेसा राखनु Good Luck god bless u🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
@shivarimal8011
@shivarimal8011 2 ай бұрын
भाइ को सोर राम्रो छ तर अझै मिहेनत गरनु परछ राम्रो छ सोर उतोरउतर परगति को शुभकामना ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏नमस्कार गोबिनध सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@sitarampariyar1622
@sitarampariyar1622 2 ай бұрын
गुड लक राम्रो गर्दै जानुस भाई
@dbmanav
@dbmanav 2 ай бұрын
स्वर राम्रो छ।अभ्यासको खाँचो छ अभ्यास गरेर अघि बढ्नु होला अवस्य सफल हुनुहुन्छ।
@LalmayaAle-ep3pl
@LalmayaAle-ep3pl Ай бұрын
I+
@lakshmidarai54
@lakshmidarai54 Ай бұрын
​@@LalmayaAle-ep3pl vvu by ni😊
@MUpdhyay
@MUpdhyay Ай бұрын
​@@LalmayaAle-ep3pl😊😊😊😊😊
@bishnuacharya2755
@bishnuacharya2755 2 ай бұрын
अहा चोरा भनेकोयस्तो हो बधाइ छ बाबू तिमिलाइ तिमी ले ठूलो जिम्वारी निभाउनु पर्दा सिर्मती लाई ट्यम दिन न सकेको होकि चरिर हिन भयर हो तिम्लाइ छोडेको यदि चरित्र हिन कै कारन छो डेको हो भने त यक्दम राम्रो भयो । जेहो तिम्रो गायक कारिता पनि निकै राम्रो छ अगाडि बड्ने हिमत गर को
@RabiYonjan-eh1qv
@RabiYonjan-eh1qv Ай бұрын
भाईको स्वर मिठो लाग्यो शुभकामना बाँच्न को लागि कला नाम को लागि गला ठिकै छ धन्यवाद।
@ekrajroka9827
@ekrajroka9827 2 ай бұрын
अबसर मिलोस भाई लाई आवाज़ राम्रो छ ।
@mithubhandari7392
@mithubhandari7392 2 ай бұрын
यो भाइ अहिले तनाबमा भएर स्वरमा गडबढी भएको अली शान्त भएको बेलामा अन्तरबार्ता लिनु धेरै राम्रो छ स्वर। यति सब्य मान्छेलाई र दुधे बालकलाई छोडेर जानेको कहिल्यै भलो नहोस् ।
@user-rc5zr5zp4q
@user-rc5zr5zp4q 2 ай бұрын
Wow so cute voice🥰 bhai ko nice damii🥰 damii😮❤🙏👍❤❤
@binarai879
@binarai879 29 күн бұрын
मिठो स्वर आफ्नै जिन्दगी सङ्ग मेल खायो विचीत्र छ सन्सार 😢सुख दुःख सबै को जिन्दगी मा हुन्छ भाइ ✍️ आफुले आफैलाइ हिम्मत को साथ अघी बढाउनु ❤सफल्ताको शुभकामना 🌹💐
@rambahadurbohara9392
@rambahadurbohara9392 24 күн бұрын
त्यो अनुहारमा भएको ईमान्दारिता अनि ती आखाहरुले बोलेको सत्यता❣️ सफलताको शुभकामना, भाई
@gangaadhikari6389
@gangaadhikari6389 2 ай бұрын
Nice song and beautiful voice.
@garimaghartimagar979
@garimaghartimagar979 2 ай бұрын
मान्छेको जिबन मा दुःख सुख घाम छाँया जस्तै हाे एक दिन अबस्य सुख काे दिन अाउछ ❣️🌼🌼❣️👌🙏
@prasaikul3722
@prasaikul3722 2 ай бұрын
Dammi voice bhai KO Good luck Bhai ❤
@AkalGurung-ol9es
@AkalGurung-ol9es Ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ….. कृपया, “अवसर जुराइँ दिनु होला” विनम्र अनुरोध। खरो संवादाता ज्यू, यहाँ लाई धन्यवाद ….. ! (तेस्रो गीतमा नेपाली माटो को अलिकति सुवासिलो वास्ना आयो) 🙏🙏🙏🙏🙏 स्वाभिमान
@dipakc5012
@dipakc5012 2 ай бұрын
धेरै राम्रो x sor
@indrakamumagarthapa-ri2sz
@indrakamumagarthapa-ri2sz 2 ай бұрын
स्वर राम्रो छ अलिकता तालिम को जरूरी छ best of luck
@hpsubedi
@hpsubedi Ай бұрын
ठुलो चोट परेको बेला पनी यत्तीको गाउनु धेरै राम्रो हो अझै प्रयास गर्नुहोला भाई सफल्ताको शुभकामना अनी आफ्नो काम पनी निरन्तरता गर्नु भाई एउटा गित निकालेर भाईरल भयपनी जिन्दगी ठुलो हुन्छ आफ्नो सिप रहिछ काम गरीराख्नु । सुखमा न मात्तिनु र दुःखमा न आत्तिनु
@nomaddic
@nomaddic Сағат бұрын
भाइ असोक थापाको उज्ज्वल भबिस्यको उज्ज्वल सुभकामना व्यक्त गर्द्छु!!❤❤❤❤❤❤❤
@bamchhantyal4116
@bamchhantyal4116 2 ай бұрын
स्वर राम्रै छ बाबू। धेरै मेहनत गर्नु, सफलताको शुभकामना।
@rajansirmal7050
@rajansirmal7050 2 ай бұрын
Very nice bhako voice
@ramjithapa9146
@ramjithapa9146 Ай бұрын
श्रिमति बिछाेडकाे तिन दिन यता सानाे छाेरा उता घर ब्यभारकाे बाेझमा याे सानाे उमेर भय पनि परि पक्क बुद्धि रहेछ बधाई छ भाईलाई कला गला राम्रो छ सबैले साथ सहयोग गराै
@uddhabchand3901
@uddhabchand3901 2 ай бұрын
ठिक छ मिहिनेति छ हरेक चिजको कला गला सबै ठिक छ।। प्रगति गर्दै जानु आज काल का 75% केटा केटि हरू को भर हुदैन सबै बिग्री सकेका छन गाउ घर सहर बजार समाज कतै छैन एस्तो सबै चिज मा पर्फेक्ट रहिछ भाइ केही छैन तिमि लाइ 75% को केटि छोडेर जुन राम्रो मा 25% भित्रको केटि मिल्छ गायक पनी बन।अनी काम पनी न छोड सफलता मिल्ने छ तिमि लाइ
@parbatimagaruser-js1rj8em9d
@parbatimagaruser-js1rj8em9d 2 ай бұрын
धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु ❤🎉❤🎉
@gunarajrai1554
@gunarajrai1554 Ай бұрын
पीडामा भए पनि स्वर राम्रो छ अझै प्रायस गर्दै जानु एकदिन अबस्य सफल हुनुहुने छ सर।
@sanjipnagarkoti1734
@sanjipnagarkoti1734 Ай бұрын
सोर राम्रो छ!भाइ तिमो गित म छोयो!🎉छोडेर जाने सिमती लाई केही गरेर देखाउ भाई❤❤❤
@SubashXettri-cy7bj
@SubashXettri-cy7bj 2 ай бұрын
सफलता काे सुभ कामना भाइलाई❤❤❤
@reshampurja6996
@reshampurja6996 2 ай бұрын
मीठो स्वर छ भाईको, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, गीत रिकर्ड को लागि अवसर मिलोस
@roopaxtha7225
@roopaxtha7225 28 күн бұрын
याे भाइ लाई जसरि भए पनि कलाकार बनाउनुपर्छ हई सर 🌹🌹🌹🌹
@bharatgurugang2977
@bharatgurugang2977 Ай бұрын
हिम्मत गरनु हाेला भगवान ले पुराईदिनु हुन्छ हजुर काे जिन्दगी सफल रहाेस भगवान सँग प्राथना छ ।💐♥️♥️♥️🕉️🕉️🕉️💐
@rabindrathapa7317
@rabindrathapa7317 2 ай бұрын
येस्तो कला र सीप सबै कुरामा पोख्त भाइ लाई छोडेर जाने श्रीमती लाई कहिल्यै राम्रो हुँदैन कहिले हरेस नखानु भाइ धेरै अगाडि बढनु सुभकमना।
@rekhbahadur169
@rekhbahadur169 2 ай бұрын
भाइको सपना छिटै पूरा होस सुभ कामना छ।
@BinitaDarji-gi3ze
@BinitaDarji-gi3ze 9 күн бұрын
अाहा कति राम्रो साेर रहेछ असाेक दाई❤❤❤
@kamalapanthikamalapanthi9640
@kamalapanthikamalapanthi9640 Ай бұрын
राम्रो छ भाइको सोर अझै अगाडी बढनु सुभकामना छ भाइलाइ
@user-lz9kf5ve1s
@user-lz9kf5ve1s 2 ай бұрын
अवाज सङ्गसङ्गै कस्तो मिठो बोली रहेछ भाइको।हेर्दा सरल अनि ब्यवहारिक देखिने भाइलाई सफलताको शुभकामना छ।
@BabuKanxa-ks1zt
@BabuKanxa-ks1zt 2 ай бұрын
मीठो गित गउनु भयो नि भाईले दामि छ
@user-jl4em9bn7h
@user-jl4em9bn7h 2 ай бұрын
पत्रकार महोदय यो भाईको स्वर अति राम्रो छ!सफल हुन्छ सिधै स्टुडियोमा लेर गएर गाउँने वातावरण सहज गरिदिनुस कृपया
@shitalchahari7137
@shitalchahari7137 18 күн бұрын
कस्तो राम्रो बिचार भाई को
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 18 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,4 МЛН
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 63 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 18 МЛН