Рет қаралды 172
Milan Rai
चारी सिली भनेको मानिसहरु खेतीपाती गरेको सिलीमा नक्कल गर्ने सिली हो । यसमा आदिमकालमा मानिसहरुले खेतीको विकास गर्दाको नक्कल सिली मार्फत देखाईएको छ । तपाईहरु पनि यस भिडियो हेरेर सिली अनुसरण वा सिक्न सक्नु हुनेछ ।