Рет қаралды 189,302
Nawaraj Parajuli on social media :
Facebook : nawarajparajulipoet
Instagram: nawarajparajuliperformer?fbclid=IwAR2GwfoHSQ7BCoG5DPVLDilc3s1-4_OfzPSrZbmXNxVy-3uxT82qhzzckPs
Twitter : Nawarajpoet?fbclid=IwAR224tH682z1JDDQwTb1_ZTbdzI7lEWaNmvQYH79xj5mE66DE0bMGuSFp3I
यो कविता सहित बाँकी 35 कविताहरुको संग्रह 'सगरमाथाको गहिराइ' तपाईंको घरमै पाउनको लागि: Call: 9823178404 , www.kitabyatra.com
यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो अाधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ। 'च्याउ' शिर्षकको यो कविता 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत नवराज पराजुलीको कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ'मा संग्रहित 36 कविता मध्ये एक हो। कविले यो कविता नेपालगन्जमा प्रस्तुत गरेका हुन्।
This poem is officially uploaded in this channel. Replication in any form is not permitted.