No video

चिनाकाे फलादेश गर्ने सजिलाे तरिका | ज्योतिष फलादेश-२ | राशिज्ञानम् | कुण्डलीविश्लेषण | Faladesh

  Рет қаралды 22,458

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

Күн бұрын

जन्मपत्रिका(चिना)को फलादेश कसरी गर्नुपर्दछ ? कुण्डली विश्लेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ? कुण्डलीका द्वादशभावको परिचय सहित चिना विश्लेषण गर्ने सजिलो तरिका अन्तर्गतको दाेस्राे अ‌ंकमा राशिज्ञानम्।
#China_Herne_Tarika #Kundali_bisleshan #Janmapatrika #Faladesh #Jyotishaacharya #12bhab #12vab #Phaladesh #Sthan #Lagna_Kundali #Janma_Kundali #Jyotish #rashi
.......................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
.................................................
फलित ज्ञान .........................
१.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
२. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
गणित ज्ञान ..............
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
#चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
#औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धार...
कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घा...
राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashi...
चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्...
महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ ...
आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वा...
धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनम...
चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
........................
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaac...
➥www.narayannira...
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Пікірлер: 43
@user-gn6dy4ie3o
@user-gn6dy4ie3o 7 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु 🎉
@user-gn6dy4ie3o
@user-gn6dy4ie3o 7 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु
@pangenisuman163
@pangenisuman163 Ай бұрын
नमो नारायण 🙏गुरु अति राम्रो लाग्यो
@binodpratel5582
@binodpratel5582 4 күн бұрын
ramro lageyo yo bishya
@dipendrapyakurel7520
@dipendrapyakurel7520 2 жыл бұрын
अति राम्रो। आधार तयार भए त प्रश्न कर्ता समक्ष टाउको झुकाउन पर्ने थिएन। धन्यवाद!
@somnathsharma4341
@somnathsharma4341 7 ай бұрын
प्रस्तुति धेरै राम्रो छ
@hemkawar8789
@hemkawar8789 2 жыл бұрын
WOW SUPER Dherai Dherai RAMRO SUNDER BEAUTIFUL IAM VERY HAPPY
@nareshb.k.3926
@nareshb.k.3926 6 ай бұрын
❤❤❤
@kusumshresthaa1146
@kusumshresthaa1146 3 жыл бұрын
Dherai ramro lagyo guru 🙏🙏
@chidanandadhungel8455
@chidanandadhungel8455 3 жыл бұрын
एकदम ज्ञानमुलक कार्यक्रम धन्यवाद गुरुदेव
@shraddhakshetri8400
@shraddhakshetri8400 2 жыл бұрын
Very useful and easy to understand
@ramnpn77
@ramnpn77 Жыл бұрын
धन्यवाद गुरुदेव 🙏🙏🙏
@npathak55
@npathak55 3 жыл бұрын
Best nepali guru.... like ur teaching... thank you.
@kashinathpokhrel491
@kashinathpokhrel491 3 жыл бұрын
sarai manparo guruji
@clashofclansnepal008
@clashofclansnepal008 3 жыл бұрын
Guru namaskar hjur ko videos haru ramro xa .... Laghujaatakam sang sangai brihajatakam ko Pani vandinuvaye dherai sikne mauka paunethiyeu. From pang parbat
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
धन्यवाद ।
@durgayalmoo4101
@durgayalmoo4101 3 жыл бұрын
Guru course lai tibra gatima lagna pryo.ali lamo pani prnu pryo.aru akkdamai ramro xa.
@nandarajghimire3181
@nandarajghimire3181 2 ай бұрын
नमस्कार
@kamalbhandari1833
@kamalbhandari1833 2 жыл бұрын
गुरु लाई नमाे नम:अति उतमम्
@romenaththapa9916
@romenaththapa9916 3 жыл бұрын
Thank you guru
@bhojrajadhikari8172
@bhojrajadhikari8172 11 ай бұрын
गुरु नमस्कार , नेपाली वा हिन्दी भाषा टीका भएको लघुजातकम भए बताइदिनु न कृपया ।
@user-sn2hi7nn7i
@user-sn2hi7nn7i 3 жыл бұрын
गुरुदेव ! सादर नमन ! हजुरका शिक्षामूलक प्रस्तुतिहरू हेरेर केही सिक्ने प्रयास गर्दै छु । कुनै समयको लग्न र नवमांश कसरी निकालिन्छ भन्ने बारेमा कुनै प्रस्तुति छैन गुरु ? लग्नस्पष्टको बारेमा त थाहा भयो तर लग्न र नवमांशको मात्रको कुनै सूत्र र उदाहरण पाए आभारी हुने थिएँ । जय गुरुदेव !
@jayaadhikari68
@jayaadhikari68 3 жыл бұрын
Hajur bat dherai kura sikn paiyo guru.
@bishnuadhikari9818
@bishnuadhikari9818 5 ай бұрын
गुरु प्रणाम निच उच कसरी हेरिन्छ नि
@user-bn3gu5ie4b
@user-bn3gu5ie4b 3 жыл бұрын
guru 2053/09/24 gate beluka 6:30 Mahendranagar kanchan pur yasko barema ni video sir
@gangagurung7058
@gangagurung7058 Жыл бұрын
Purba janma punar janma hunxa ra guru?
@aplex143
@aplex143 3 жыл бұрын
नमस्कार गुरु मलाई हजुर सङ्ग साेदनु मन लागेकाे थियाेकि चिना राखदा कपडामा राखने हाेकि कि कसरी राखने हाे भताई दिनुसन गुरु सथै हजुर लाई देरै देरै धन्यवाद।
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
नमस्कार । चिना पवित्र स्थानमा चाेखाे वस्तुमा राख्नुपर्छ । चाेखाे कपडामा राख्न सकिन्छ ।
@gyansudha6260
@gyansudha6260 2 жыл бұрын
लघु जातककाे व्याख्या धेरै मिल्छ
@mahendraxetri5213
@mahendraxetri5213 3 жыл бұрын
नमस्कार गुरु ।नबुजेको जस्तो भाब कुन्ड्ली मा मेरो राशी शिह हो भने कुन घर मा मेरो ग्रह स्वामी बस्द्छ।।।।
@laxmiprasadpandit1436
@laxmiprasadpandit1436 2 жыл бұрын
जय हो
@jpayatyaii
@jpayatyaii 3 жыл бұрын
गुरु २ घडी ४ पला भनेको कति बजे हो?
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
५७ मिनेट ३६ सेकेण्डकाे समय हाे ।
@jpayatyaii
@jpayatyaii 3 жыл бұрын
मेरो ममि को जन्म समय थाहाँ छैन अनि चिना मा बेलुका २ घडीको जन्म भन्या छ, कति बजे होला गुरु
@user-je6yc6ow6d
@user-je6yc6ow6d 3 жыл бұрын
@@jyotishaacharya गुरू लघुजातकम् किताब हजुर ले नेपाली व्याख्या सहित भएको छाप्नु भएको छैन यदि छाप्नु भएको छ भने काहाँ पाइन्छ सम्पर्क नम्बर पाउन सकिन्छ कि
@puskaradhkari1455
@puskaradhkari1455 3 жыл бұрын
Number pau na hajur ko
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
9841012203
@puskaradhkari1455
@puskaradhkari1455 3 жыл бұрын
necelko xain
@kulbahadhurgautam1950
@kulbahadhurgautam1950 3 жыл бұрын
guru tapai lai chinadekhaunu6 fone no dinuhos
@nanumayashrestha5811
@nanumayashrestha5811 3 жыл бұрын
गर्ह नभएको मा कसरी फलादेश गर्ने होला,,?
@user-gn6dy4ie3o
@user-gn6dy4ie3o 7 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु 🎉
@user-gn6dy4ie3o
@user-gn6dy4ie3o 7 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु
@user-gn6dy4ie3o
@user-gn6dy4ie3o 7 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु 🎉
7 Days Stranded In A Cave
17:59
MrBeast
Рет қаралды 87 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
Ardra Nakshatra-Remedy for wish fullfillment
27:12
Lunar Astro - Learn Astrology
Рет қаралды 121 М.
7 Days Stranded In A Cave
17:59
MrBeast
Рет қаралды 87 МЛН