No video

चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान | कुण्डलीविश्लेषण | China FaladeshGyan

  Рет қаралды 82,285

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

Күн бұрын

जन्मपत्रिका(चिना)को फलादेश कसरी गर्नुपर्दछ ? कुण्डली विश्लेषण गर्दा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ? कुण्डलीका द्वादशभावको परिचय सहित चिना विश्लेषण गर्ने सजिलो तरिका अन्तर्गतको पहिलो अध्याय हेरी प्रतिक्रिया दिन नविर्सनुहोला ।
#China_Herne_Tarika #Kundali_bisleshan #Janmapatrika #Faladesh #Jyotishaacharya #12bhab #12vab #Phaladesh #Sthan #Lagna_Kundali #Janma_Kundali #Jyotish
.......................................................................
पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।।
.................................................
फलित ज्ञान .........................
१.ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
२. ज्योतिष फलादेश-२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने ...
३. ज्योतिष फलादेश-३ • फलादेश कसरी गर्ने ? रा...
४.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-४ | व्यक्तिकाे स्वभाव,प्रकृति एवं दिशाकाे ज्ञान • चिनाकाे फलादेश गर्ने स...
५‍ . फलादेश -५ | राशिस्वामी ज्ञान: • चिनाकाे फलादेश गर्ने स...
६ .चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-६ राशीनां द्विपदादिसंज्ञाज्ञानम् दिक्कालज्ञानम् च : • चिनाकाे फलादेश गर्ने स...
७. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-७ | केन्द्रत्रिकाेणादिस‌ंज्ञाज्ञानम् : • चिनाकाे फलादेश गर्ने स...
८ चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-८ | भावकाे क्षयवृद्धि, शीर्षाेदय पृष्ठाेदय, दिवा रात्रि बलज्ञान : • चिनाकाे फलादेश गर्ने स...
९. चिनाकाे फलादेश -९ | ग्रहकाे उच्च, नीच र मूलत्रिकाेण ज्ञान : • चिनाकाे फलादेश गर्ने स...
१०. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१० | ग्रहाणां आत्मादिविभागज्ञानम् • चिनाकाे फलादेश गर्ने स...
११. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-११| ग्रहका प्रशासकीय क्षेत्र र व्यक्तिकाे फलादेश| राजादिविभागफलम्
• चिनाकाे फलादेश गर्ने स...
१२. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१२| शुभाशुभ ग्रह र दिशाकाे फलादेश • चिनाकाे फलादेश गर्ने स...
१३. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१३| ग्रहकाे पुंस्त्रीसं‌‌ज्ञा र फलादेश : • चिनाकाे फलादेश गर्ने स...
१४. फलादेश गर्ने सजिलाे तरिका-१४| ग्रहकाे बलाबल विश्लेषण : • चिनाकाे फलादेश गर्ने स...
१५ ग्रहकाे दिग्बल र चेष्टाबल : • चिनाकाे फलादेश गर्ने स...
१६. चिनाकाे फलादेश -१५ | ग्रहकाे कालबल र नैसर्गिकबल : • चिनाकाे फलादेश गर्ने स...
१७. चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१७| ग्रहकाे स्थानबल • चिनाकाे फलादेश गर्ने स...
१८.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१८| ग्रहकाे दृष्टिअनुसार फलादेश • चिनाकाे फलादेश गर्ने स...
१९.चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-१९| शत्रु मित्र ग्रह ज्ञानद्वारा फलादेश | satru mitra graha 19 • चिनाकाे फलादेश गर्ने स...
२०.भाव एवं ग्रहबलका आधारमा चिनाकाे फलादेश • भाव एवं ग्रहबलका आधारम...
२१ .सूर्यको स्वरूपका आधारमा फादेश • सूर्यको स्वरूपका आधारम...
२२ चन्द्रमाकाे स्वरूप र प्रकृतिका आधारमा फादेश • चन्द्रमाकाे स्वरूप र प...
२४.मंगल ग्रहकाे स्वरूप र प्रकृतिका आधारमा फलादेश • मंगल ग्रहकाे स्वरूप र ...
गणित ज्ञान ..............
१. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका ...
#नाम जुराउने सजिलो तरिका-२ : • नाम जुराउने सजिलो तरिक...
२‍.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ...
३‍.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गर...
४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ...
५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साध...
६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भ...
७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, ...
८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजि...
९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर...
१०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन ...
११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी ...
१२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन ...
१३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी...
#चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली...
ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको क...
चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश-१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर...
........................
Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed.
..............................
लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
© Narayan Prasad Niraula, Jyotishaacharya, 2020
🙏🏼 Fallow Jyotishaacharya 👇🏼
➥ www.jyoutishaac...
➥www.narayannira...
➥ / jyoutishaacharya
➥ / narayanniraula5
ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद ।
।।ॐ।।

Пікірлер: 137
@shantaprasadupadhyay663
@shantaprasadupadhyay663 6 ай бұрын
अतन्तै उपयुगि बिषय बस्तु... धन्यवाद 🙏🏾गुरुदेव
@nirmalakafle168
@nirmalakafle168 4 жыл бұрын
अत्यन्तै उपयोगी विषय वस्तु ।
@kamalkhanal9666
@kamalkhanal9666 2 жыл бұрын
Kati mitho ra vadra prastuti😍
@Kulanandabhusal
@Kulanandabhusal 2 ай бұрын
धेरै राम्रो छ, गुरुजी ।
@mr.adhikari4595
@mr.adhikari4595 3 жыл бұрын
जय गुरुदेव। मलाइ अती चाहना भएको बिषय ज्योतिष बिज्ञान को ब्याख्या गरिदिनु भएको मा मुरि मुरि धन्यवाद
@mohanrajadhikari2648
@mohanrajadhikari2648 11 ай бұрын
🙏🙏🙏🙏🙏🙏 निकै ज्ञान ब्रदक भिडियाे
@TaraMalla-ts9ib
@TaraMalla-ts9ib Жыл бұрын
Dherai dherai dhanyabadh guruji jankariko lagi
@nabeenxetri9297
@nabeenxetri9297 2 ай бұрын
Good
@tulsapokhrel3059
@tulsapokhrel3059 3 жыл бұрын
जहाँ इच्छा तेहा उपाय भनेको यहि हैछ लकडाउन भरी ज्योतिष सम्बन्धी ज्ञान सिक्न मन थियो आज भेट्न् पाय युट्युबमा धन्यवाद गुरुहजरलाइ राम्रो सङ बुज्ने तरिकाले सिकाउनु भएको छ ।
@bytax14
@bytax14 Жыл бұрын
जय गुरूदेव
@sambhukarki9708
@sambhukarki9708 Жыл бұрын
अति ज्ञान बर्धक छ,निरन्तर पाउने अपेक्षा
@funnyshort-87
@funnyshort-87 Жыл бұрын
धन्यवाद गुरु केही जान्ने अवसर मिल्यो।
@same20
@same20 4 жыл бұрын
जय होस गुरु
@gitakandel7138
@gitakandel7138 2 жыл бұрын
हजुरका सबै प्रस्तुति साह्रै राम्रा छन।
@kamalbhandari1833
@kamalbhandari1833 2 жыл бұрын
ज्याेतिष गुरु लाई मनहि देखि नमस्कार
@3sistersvlogs888
@3sistersvlogs888 3 жыл бұрын
Gurugi radheradhe
@avinandanupadhyaya420
@avinandanupadhyaya420 3 жыл бұрын
dhanyavad guruji. aru thap videos faladesh sambandhi dinuparyo Guruji
@user-nl2re3pg9t
@user-nl2re3pg9t Жыл бұрын
धन्यवाद गुरु जानकारीका लागि ।
@frodavepokharel2824
@frodavepokharel2824 3 жыл бұрын
Dherai ramro xa
@pitambaradhikari2
@pitambaradhikari2 3 жыл бұрын
Guru narayan dherai ramro lagyo
@MrMuktinath
@MrMuktinath 4 жыл бұрын
प्रस्तुती राम्रो छ गुरु यही रुपले हजुरले बनाएका अन्य कुन्डलीहरुको पनि फलादेश गरिदिनु भएमा हामी सिकारुलाई सिक्न सहयोग पुग्ने थियो ।
@jhupbahadurshahi6248
@jhupbahadurshahi6248 Жыл бұрын
Best astrologer in nepal. Guru 🙏🙏🙏🙏🙏🙏
@ganeshpaudel68
@ganeshpaudel68 4 жыл бұрын
Ekdam रामो छ गुरु
@Menukadeuja192
@Menukadeuja192 Жыл бұрын
जय गुरुदेब्🙏🙏
@sabitasubedi7444
@sabitasubedi7444 4 жыл бұрын
Jay hos guru
@laxmanthapa4682
@laxmanthapa4682 3 жыл бұрын
जय गुरुदेव ।मैले जाेतिष बिषय बसतु समबनधि जानकारि पाएकाे मा हजुर परति अभारि छु ।अब अाउने बिषय बसतु काे परखाई मा
@sarojpokhrel4553
@sarojpokhrel4553 3 жыл бұрын
darshan ghuru eyakdam ramro lago malai ta
@bishnubhandari3853
@bishnubhandari3853 Жыл бұрын
धन्यवाद गुरुदेव
@binodshrestha9083
@binodshrestha9083 2 жыл бұрын
जय श्री राधे।।। जय श्री कृष्ण।। गुरु ज्यू ।।।
@m.pbhaigaming3209
@m.pbhaigaming3209 3 жыл бұрын
गुरु तपाईलाई धन्यवाद
@Hindi.movies107
@Hindi.movies107 Жыл бұрын
Mayanam
@ashimpaudel5454
@ashimpaudel5454 2 жыл бұрын
सरल स्पष्ट रुपमा उल्लेख गरिएको पाइन्छ धन्यबाद गुरुदेव॥
@madanaryal9274
@madanaryal9274 3 жыл бұрын
धेरै जानियो गुरु
@AstroChitra
@AstroChitra 2 жыл бұрын
धेरै राम्रो जानकारी
@birbalchhetri8779
@birbalchhetri8779 7 ай бұрын
हजुर अे मेरो छोरो क‍‍ो चिना हेरदिए म हजुर को आभारि रहने थे 🙏
@RajSharma_9779
@RajSharma_9779 5 ай бұрын
Guru lai Date of birth dinu paryo ni pahila ...Dob n time
@chetandhungana5176
@chetandhungana5176 3 жыл бұрын
गुरुदेव मैले सस्क्राईब गरेको छु।।भिडियो एकदमै राम्रो लाग्यो।।।येस्तै भिडियो हरुको सधै अपेक्षा गर्दछु।।।
@indrabahadur7622
@indrabahadur7622 2 жыл бұрын
Thank u guru
@rajeshbastola1431
@rajeshbastola1431 3 жыл бұрын
गुरु नमस्कार ।ल राम्रो कार्यक्रम
@laxmichaulagain9247
@laxmichaulagain9247 3 жыл бұрын
😍😍 धन्यवादाः गुरव
@dhanbahadurtamang3646
@dhanbahadurtamang3646 3 жыл бұрын
Nmaskar guru m Dhanalam ho m lai jyotis dhyarai mnparchha tapaiko pho n.rakhanuhosa
@BipinKrishna123
@BipinKrishna123 4 жыл бұрын
धेरै राम्रो गुरुदेव
@jyotishaacharya
@jyotishaacharya 4 жыл бұрын
धन्यवाद । शेयर गरी ज्ञान बाँढ्नुहोला ।
@BipinKrishna123
@BipinKrishna123 4 жыл бұрын
हस
@laxmiprasadpandit1436
@laxmiprasadpandit1436 3 жыл бұрын
जय गुरु जि
@ganeshbhattarai8127
@ganeshbhattarai8127 Жыл бұрын
Ramro lago
@romenaththapa9916
@romenaththapa9916 3 жыл бұрын
Thanks for information
@dilbahadurthapamagar958
@dilbahadurthapamagar958 3 жыл бұрын
nice .
@Ishanbro1
@Ishanbro1 2 жыл бұрын
जय जय श्री राम
@clashofclansnepal008
@clashofclansnepal008 3 жыл бұрын
गुरु नमस्कार 🙏 हजुर को यो सब भिडियो राम्रो छ। हामी पनि जोतिष सिक्दै छौ। यस्तै अरु भिडियो हरु पनि अपलोड गर्नुभए मा हामीलाई सिक्न सजिलो हुन्थ्यो।। From parbat kushma
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
धन्यवाद । विस्तारै अउनेछन् ।
@pitambarchhetri4968
@pitambarchhetri4968 8 ай бұрын
Jay guru
@surendradhakal78
@surendradhakal78 2 жыл бұрын
great
@sushmamalla7574
@sushmamalla7574 2 жыл бұрын
Namaskar Guru Ji
@takbahadkru89
@takbahadkru89 Жыл бұрын
Big brother
@lovelama571
@lovelama571 3 жыл бұрын
धन्यबाद
@bbcb3933
@bbcb3933 2 ай бұрын
नमस्कार
@MeroBritishgorkha
@MeroBritishgorkha 3 ай бұрын
Hi
@romenaththapa9916
@romenaththapa9916 3 жыл бұрын
Thank you guru
@guruprasadpanta7363
@guruprasadpanta7363 3 жыл бұрын
भिडियाे राम्रो छ अरु पनि जानकारि पाउ
@radhikaghimire8450
@radhikaghimire8450 Жыл бұрын
नमस्कार गुरु जी🌷🌷
@parbatabhattarai2759
@parbatabhattarai2759 3 жыл бұрын
Thank you 🙏 gurudev
@user-iy4to5mj3c
@user-iy4to5mj3c 5 ай бұрын
हेल्लो बन्धु राम्रोसँग बुझाई दिनु पर्‍यो है
@sukadevupadhyaya1981
@sukadevupadhyaya1981 7 ай бұрын
कुन ग्रह कुन भावमा पर्छ भनी कसरी थाहा पाउने बताएको भए प्रष्ट हुन्थ्यो कि गुरु ।
@durgabhattarai5319
@durgabhattarai5319 2 жыл бұрын
एकदम राम्रो मलाइ ज्योतिष गणना र फलादेशको बारेमा लेखियको पुस्तक चाहियको छ,,,कृपया सहयोग गरिदिन आग्रह गर्दछु
@mahendrakuikel6694
@mahendrakuikel6694 2 жыл бұрын
ramro xa lina kahaxa hajur
@Hindi.movies107
@Hindi.movies107 Жыл бұрын
Mnrsifl
@ti-rajmalla7281
@ti-rajmalla7281 Жыл бұрын
Thank you #guruji ani soft copy upalabadh garauna saknu huncha ki
@bishnukaphle9789
@bishnukaphle9789 Жыл бұрын
गुरुवर नमस्कार एकनक्षत्र काे मान साठी घडि (24 घन्टा) मा १२लग्न हुन्छन र नव ग्रहपनि अब मेराे प्रस्न याे हाे कि एक ग्रहले एक नक्षत्र मा कति घ.प.भाेग गर्दछन ?
@nisalovly
@nisalovly 8 ай бұрын
❤❤❤❤❤🙏🙏🙏👏👏👏
@printsolution9914
@printsolution9914 Жыл бұрын
Namaste Guru ji rashi anusar wa lagna anusar aauthi lagaincha prasta pari dinu na
@gbb4160
@gbb4160 Жыл бұрын
Mero china heraunu cha sir kasari sampark garna sakincha sir
@tulsapokhrel3059
@tulsapokhrel3059 3 жыл бұрын
धेरै जना ज्योतिष हरुको सिकाउने शैली हेरे हजुरको जस्तो राम्रोसैली बुजाउने तरिका हजुरमा भेट्न् पाए १ बर्ष मा वल्ल
@ishworparajuli384
@ishworparajuli384 3 жыл бұрын
तिन जनालाई चिना बनाउन दिएको राशी एउटै लग्न एउटै तर ग्रहहरू फरक फरक ठाँउमा (भाब) मा टेन्सन गुरूजी
@nawrajghimire
@nawrajghimire 7 ай бұрын
Hamro patrol use garera aafai here vayo ni kundali
@panditgovinda9790
@panditgovinda9790 4 жыл бұрын
कार्यक्रम सारै राम्रो छ 🙏🙏🙏🙏🙏 Kun software hola bataidenu vaya aavari hune thiya!
@tankakarki9054
@tankakarki9054 2 жыл бұрын
गुरु ज्यु प्रणाम छ बिबाहबारि गर्न जुर्ने नजुर्ने सम्बन्धमा केही कुरा सोध्न तपाई सग म्यासेन्जरमा कुरा गर्न सकिन्छ?
@meerapariyar6685
@meerapariyar6685 9 ай бұрын
बा मेरो नाम लिएर सुनाएर भन्दिनु भए अनुसार मलाई थाहा हुनेछ बा
@meerapariyar6685
@meerapariyar6685 9 ай бұрын
बा नमस्कार बाेलाउनि नाम मिरा हाे येई नामबाट मेराे जन्म चैत दसैं काे दिनमै जन्मभएकाे हाे नरन काे नाम र राशिफल पता लाउन पराे बा हजुरले
@binodkc4776
@binodkc4776 3 жыл бұрын
K vaneko ho hamilai bjjaunu oaryo k xotkari ma dunidari kin vannu oaryo yr sida sida kasari herne vanu paei
@nishmashrestha999
@nishmashrestha999 2 жыл бұрын
Yo ta same mero kundali jastai xa🤔🤔
@entertaintmentnepal7590
@entertaintmentnepal7590 3 жыл бұрын
Guru namaskar....china maa ma mero kundai mithun lagna ko cha tara computer bata herda bris rasi ko cha kina holaa
@tilakrijal6823
@tilakrijal6823 2 жыл бұрын
Part 2 guru
@kanchankanchan1079
@kanchankanchan1079 3 жыл бұрын
Guruji janma kundalima pad 1/2/3 bhaneko k ho? kindly mention 🙏
@taradahal7411
@taradahal7411 3 жыл бұрын
गुरू देब नमसकार के बाट सबै भिडीयो देखिनछ बताइदिनु होसन
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
नमस्कार । play list मा गएर play all गर्नुहाेला ।
@akofficial1451
@akofficial1451 2 жыл бұрын
ग्रहहरुको कार्य र कुन भावमा के हुन्छ भन्नि कुराको श्लोकको जानकारी पाउन सकिन्छ होला??
@meerapariyar6685
@meerapariyar6685 9 ай бұрын
म अईले ३२ बर्षा काेे भए बा
@rktechnepal3342
@rktechnepal3342 3 жыл бұрын
guru dev namaskar. Yo chalit kundali lai katiko mahatwo dinu parcha ?
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
नमस्कार महत्त्वपूर्ण हुन्छ ।
@rktechnepal3342
@rktechnepal3342 3 жыл бұрын
@@jyotishaacharya guru dev milcha vani badhak graha yaa bahdak bhav ko barea ma auta video banaideinu hola..
@chandrashahithakuri8742
@chandrashahithakuri8742 2 жыл бұрын
मिन राशि रेवती नक्षत्र को जन्म कुन्डली को चिना बनाएर फलो गरीदिनु होस
@RajanNiraula-tn4rq
@RajanNiraula-tn4rq 6 ай бұрын
बाण
@user-pf3oh1sb3x
@user-pf3oh1sb3x Жыл бұрын
गुरु हजुरले मलाई ज्योतिश्शात्र सिकाईदिबक्सिन्छ हजुर
@johnsantosfrance2822
@johnsantosfrance2822 3 жыл бұрын
Guruji namaste,, Kunai bachchaako janma manau bihana 4 baje (surya udaya bhanda pahile)bhayeko chha bhane yeslai sohi dinko janma manne ki aghillo dinamaa ganana garnuparchha?malai kasaile surya udaya bhanda aghiko janma bhayekole biteko ya aghillo din mannuparchha bhane kasaile rati 12 bajepachhi naya din gannuparchha bhane.kripaya uchita jawafko apechha gardachhu. Dhanyabad
@bijulapoudel109
@bijulapoudel109 Жыл бұрын
2०54/४/2०
@tiwariniharika9541
@tiwariniharika9541 3 жыл бұрын
गुरु नमस्कार यो एघारौं भागमा सुर्य चन्द्र बुध सुक्र शनि सबै एकै ठाउँमा आउनुको के प्रभाब होला प्लिज झर्को नमानी बताइदिनुन
@user-dc8ir2zw2y
@user-dc8ir2zw2y Жыл бұрын
Yes Lai sanyasi yog vaninxa
@jivankatwal1264
@jivankatwal1264 3 жыл бұрын
B.s.2051-04-29 gate 2 3 bajeko time ma morang ma.janma vako yesko china heridinuna
@sowstiktaiolrs9197
@sowstiktaiolrs9197 2 жыл бұрын
होरा कुण्डली बनाउने तरीका कसरी हो?
@jyotishaacharya
@jyotishaacharya 2 жыл бұрын
kzfaq.info/get/bejne/aM17mZZ2q5OmcZs.html
@binodshrestha9083
@binodshrestha9083 2 жыл бұрын
चिना बर्षकाे कती पटक खाेल्न मिल्छ गुरु।।।
@menutimi4481
@menutimi4481 3 жыл бұрын
गुरुजी namaskar hajur mero Rashi ko name herdinu paryaa 2049/10/01 bihana 11:20 am ho hajur घरमा भाको कै मिल्दैन
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
नमस्कार । कन्या राशि । ष बाट नाम जुरेकाे छ ।
@dilbahadurthapamagar958
@dilbahadurthapamagar958 3 жыл бұрын
bhanera ta bugiyi tara guru kitaba bhayanabhane sabai bhulinchha tyasaile guru chinaherni pustak kaha painchha guru. hami chinagwrni pustakko khojima chhau
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
फलादेशका थुप्रै पुस्तक छन् । सुरुमा लघुजातकम् पढ्नु हाेला ।अन्यमा बृहज्जातक, जातकालंकार, जातक पारिजात, सारावली, पाराशरहाेराशास्त्र अादि पढ्न सक्नुहुनेछ । रत्न पुस्तक भण्डार माइतीघर काठमाडाैमा मिल्छन् ।
@bipshanseen3304
@bipshanseen3304 3 жыл бұрын
Kotha vitra aajai aru apdet dinus na guru
@damuneupane3631
@damuneupane3631 2 жыл бұрын
श्रीपन्चमी को दिन जग खन्न या पुजा गर्न होला कि नाइ गुरु?
@jyotishaacharya
@jyotishaacharya 2 жыл бұрын
हुदैन ।
@damuneupane3631
@damuneupane3631 2 жыл бұрын
@@jyotishaacharya हवस धन्यबाद गुरु,
@raiyogendra3731
@raiyogendra3731 3 жыл бұрын
Kundalima degree kasari napne
@fffhxcccvxvhgf9418
@fffhxcccvxvhgf9418 3 жыл бұрын
Guru ba kaha dekhi ho vetna sakinchhaki nai
@saraswotikharel6648
@saraswotikharel6648 3 жыл бұрын
Guru namaskar hajur lai kasari cantak garna sakinxa
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
9803397771
@dilbahadurthapamagar958
@dilbahadurthapamagar958 3 жыл бұрын
china herni kati wata pusak hunchhan
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 12 МЛН
The Giant sleep in the town 👹🛏️🏡
00:24
Construction Site
Рет қаралды 20 МЛН
Happy birthday to you by Tsuriki Show
00:12
Tsuriki Show
Рет қаралды 11 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16